तानाशाहको जन्म भो भन्दै भाषण गर्ने सोबिता गौतमको बोली सुनेर छक्क परे डा. सुरेन्द्र | Dr surendra kc

Поделиться
HTML-код
  • Опубликовано: 5 ноя 2024

Комментарии • 12

  • @RomanNepal-v3c
    @RomanNepal-v3c 3 часа назад

    डक्टर सुरेन्द्र केसीले भनेको कुरा एकदम सहि छ तर के गर्ने हाम्रो नेपालको नेताले बुझ्दैनन्।❤❤❤❤ तपाईँको त डक्टर सुरेन्द्र केसीको त म त जहिले interview म त हेर्छु एकदम फ्यान हो।❤❤

  • @GoretoTech
    @GoretoTech 4 часа назад

    सविता दीदीलाई मन देखी सलाम छ ।

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 6 часов назад

    सहि कुरा डाक्टर साब ।

  • @RATNATAMANG-e7j
    @RATNATAMANG-e7j 6 часов назад

    आन्दोलन गर्न पाउन पर्छ यो लोकतन्त्र भएको देश हो तर अदालत ले अनुसन्धान गर भनेको मुद्दा मा बहाल वाला साम्सद ले एस्तो अराजक शब्द बोल्दै हिम्सात्मक अराजक शैली ले आन्दोलन मा प्रस्तुत गर्नु हुने माननीय सोबिता गौतम लाई तुरुन्त कानुनी कार्वाही गर्न जरुरी छ

  • @ananathsapkota2032
    @ananathsapkota2032 7 часов назад

    अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @PuspaHomagai
    @PuspaHomagai 7 часов назад +1

    Mantri ko namma gunda gang ho raicha Nepal mata 😢😢😢😢😢 .

  • @kamansingh5842
    @kamansingh5842 Час назад

    त पनि भारतको धोती रहेछस भन्ने कुरा भुजियो

  • @prakashpaudel7322
    @prakashpaudel7322 7 часов назад

    Sakine meso

  • @shambhushah2112
    @shambhushah2112 3 часа назад

    Sahakari thag Ravi lamichane eni kp oli prachande nd sayal Bahadur deuwa vanda thulo fataha sahakari thag ho.❤

  • @bikramrai9896
    @bikramrai9896 24 минуты назад

    Palturam

  • @dilipadhikari7083
    @dilipadhikari7083 7 часов назад

    yo budo ko kura pani ma pade saraha ho

  • @mahendralimbu3083
    @mahendralimbu3083 7 часов назад

    Sava pati nai boka lutera vrasta ajent va a pa6i. Yesta ala6ini kukurni kalo gija hune aaeme k manabko gyan hun6a ra.