थारु र बाहुन बिचको लोभलाग्दो प्रेम, बाहुनको भान्सामै पाक्छ थारु परिकार Mohan Bhandari & Nutan Tharu

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024

Комментарии • 419

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +72

    शुन्दर जोडि , जात के हो र यार मन मिले पछि , यसरी नै परिवर्तन हुन जरुरी छ नेपाली समाज ।

  • @sapkotamadhu8272
    @sapkotamadhu8272 2 года назад +25

    कति राम्रो जोडी।।।। जात भनेको महिला र पुरुष मात्र हो जस्तो लाग्छ मेरो विचारमा 😘😘🌺🌺

  • @dipeshdhungana5788
    @dipeshdhungana5788 2 года назад +24

    म पनि बाहुन नै हु।मैले पनि चौधरी संघ बिहे गरेको छु।यो जोडि लाइ धेरै धेरै सुभकामना।

  • @temongaming291
    @temongaming291 2 года назад +16

    परमेश्वरले आशिष दिनु हुन्छ परमश्वर काे नज़र मा जातभात हुँदैन मानिस काे कुविचार हाे जातभात काे बारेमा सोच्ने

  • @Tg-qi5ti
    @Tg-qi5ti 2 года назад +13

    कसमै यी बाहुन परिवार 💕💕💕जस्तो अरु बाहुनहरु💕💙💙🙏🙏 पनि एस्तै भाको भए कति राम्रो हुन्त्यो समाज ❤❤

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 года назад

      किन र ?तिमिलाइ पनि कोही बाहुनले दुख दियो र??कि किन भनेको??शेरे kp ओलि प्रचन्डे माकुने जस्तालाई जोडेर पुरै बाहुन जातिलाई नभन्नुहोला।।यी नेताहरु बाहुन नभएर देश दोह्री अमेरिका ईन्डिया भारत को गुलाम हरु हुन् ।।यिनिहरुले पैसाको लागि आमा बेच्न पनि पछि हट्दैनन।।पिलिज्🙏🙏२-४ नेतालाई जोडेर पुरै बाहुनलाइ नराम्रो नियतमा नहेर्नु ।।सोच बदलौ

    • @Tg-qi5ti
      @Tg-qi5ti 2 года назад

      @@bhimsenkc3300 ए हजुर ❤🙏मैले नी कहाँ सबैलाई भनेको छु र पहिलो चोटी देखेको बाहुनले चौधरी सांग भागेर बिहे गरेको so तेसैले भनेको
      अनि अर्को कुर शेरे kp प्रचण्ड माकुने 😡😡बाहुन को के कुर गर्नु यीकुकुरहरुले देश बेच्न लागेको होइन देशनै बेचिसक्यो mcc पास भैसक्यो अब देशद्रहि हुदैछ नेपाल 🥺🥺🥺🇳🇵😭😭😭

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 года назад

      @@Tg-qi5ti होर??मैले त हाम्रो गाउँतिर थारु बाहुन को थुप्रै बिहे देखिसकेको नि तेसैले भनेको ।।मेरै भान्जी हरु थारुसङ्ग पोइल गएका छन ।अनि

  • @HimaniVlogs99
    @HimaniVlogs99 2 года назад +8

    अत्ति खुसी लाग्यो 🥰 यो जोडी देखेर | 🥰सधै यस्तै रहोस् यो जोडी खुसी साथ 😍 कसैको नजर नलागोस् .

  • @gayankarki9713
    @gayankarki9713 2 года назад +10

    आहा लोभ लाग्दो जोडी यो युगल जोडी सधै भरी यसरी नै हासी खुसि रहोस अखीर माया मायानै हो जातले भाटले के गर्यो आखीर रगत रातो नै हुनछ,

  • @kamalaadhakari670
    @kamalaadhakari670 2 года назад +86

    सुन्दर जोडी यो जोडी देखेर मलाई एकदमै खुसी लाग्यो। कीनकी मेरो पनि अन्तरजातिय विवाह हो। नया मान्छेको आगमन हुदै रहेछ सिग्र स्वास्थ्यलाभको कामना र सधैभरि यसरि नै जीवन अगाडी बढोस् मेरो सुवकामना। र भोजराज सरलाई धेरै धेरै धन्यवाद प्रेणादायीक कथा प्रस्तूत गर्नुभाकोमा मैले हजुरको भीडीयो हेरीरहन्छु। सरलाई पनि हार्दिक सुवकामना।

  • @santoshchoudhari7406
    @santoshchoudhari7406 2 года назад +7

    कति सुशील, कति अनुशासन, कति लज्जालु स्वभाव हेर्न पाईन्छ यो भिडीयोमा नूतन बैनिको । भगवानले सधैं रक्षा गरून् । सारै खुशी लाग्यो। पुर्व मोरङ्गबाट

  • @ashichaudhary8427
    @ashichaudhary8427 2 года назад +3

    अति सुन्दर जोडी र अन्तर जातीय बिबाह को प्रेम कहानी सुन्दा धेरै खुशी लगेयो भोजराज भाई यस्तै यस्तै विडियो लि ए र आउनु होला धन्याबाद,

  • @yubrajyogi4585
    @yubrajyogi4585 2 года назад +18

    कति सुन्दर जोडी मलाई साह्रै राम्रो लाग्यो सधै भरी यसरी नै खुसी हुँदै जानु कि कसै कसैको पनि नजर नलागोस

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 года назад +2

    वर सुँगुर जोडी तुहुन के जोडि सात सात जुग जुन सम्म रति जावस मोरो कामना धेर धेर धन्यवाद भोज राज सर तुहिन फेर ।

  • @GorkhaTvAsaam
    @GorkhaTvAsaam 2 года назад +22

    साँचो मायाको कुनै थर हुँदैन भन्ने सुनेको थिए तर आज आँखा ले नै देख्न पाई। साँचो माया भनेको नै यो जोडी हो। धेरै धेरै शुभ कामना ब्यक्त गर्दछु साथै मेरो RUclips channel लाई पनि माया गर्दिनु होला है।

    • @khembohara7420
      @khembohara7420 2 года назад +1

      Love is bland.🔥❤️balchi sir.

  • @sundarkarki4005
    @sundarkarki4005 2 года назад +4

    रुपन्देही जिल्ला हाम्रो गाउँ घर तिर थुप्रै छन थारु क्षेत्री बाहुन मगर सङ बिवाह भाको।।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +6

    सारै नै प्यारा जोड़ी यसै गरी हांसी खुशी जिवन अगाडी बढ्दै जाउन भन्दै धेरै भन्दा धेरै शुभकामना है ।

  • @sayhello...4870
    @sayhello...4870 2 года назад +2

    एक दमै राम्रो जोडी ।।जात भात केही होइना स्व्च्छ मन हुनुपर्छ ।।।जिबन सफल होश ।।

  • @subadmagar3673
    @subadmagar3673 2 года назад +1

    आहाँ कति राम्रो परिवार। जात भात भन्ने कुरा त दोस्रो नम्बर मा आऊछ पहिलो त मानिसको बेबाहार आनि बानि हेरीन्छ । यो Video हेरेर सारै खु:शी लाग्यो 👍👍😀😄
    From Dharan Nepal

  • @gobindathapa9661
    @gobindathapa9661 2 года назад +9

    मलाई यो जोडी एक्दम मन पर्यो,भबिस्यमा पनि यसरी हासी खुसी रहनु होला नयाँ सदस्यको आगमन रहिछ खुसी लाग्यो दामि👍️🙏

  • @mahimathapa2540
    @mahimathapa2540 2 года назад +2

    ल है थापा काजि अब अार्काे भागमा चाहि याे बैनिकाे माईति पछ्यका काे पनि मिडियामा लियाउनु पराे सारैनैपाे रमाईलाे पाे लागाेत

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +16

    अति सुन्दर जोदि यो जोदि मा कहिलै कसैको पापी आँखा न लागोस्🎎

  • @edith1017
    @edith1017 2 года назад +7

    Nepali society Pani forward hudai xa j hos khusi lagyo ❤️🥰
    We need these kind of people

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 года назад +9

    wow आज भोजराज दाइ , धिकृ खानु भो कति मिठो हुन्छ धिकृ , चौधरी हो काम नगरी खाना पच्दैन । दाङमा धेरै रमाइलो हुन्छ । दाङमा भासाको खासै फरक पर्दैन , किन भने गाउँमा छेत्री बाहुन थारु सबै मिस्स बसोबास हुन्छ

  • @kopilagurung7710
    @kopilagurung7710 2 года назад +62

    कति राम्रो बिचार, हासी खुसी परिवार, कति बुझ्ने परिवार

  • @ishworighamal5878
    @ishworighamal5878 2 года назад +3

    अाहा कति राम्रो जाेडि । कति बुझनि परिवार हाे सबै लाई यस्तै घर परिवार हाेस ।

  • @hamromoderntv2572
    @hamromoderntv2572 2 года назад +3

    मायामा न थर न रुप यो भनाई पक्कै हो।वैवाहिक जीवन सफल साथ बितोस।

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +9

    थारुनी राम्री रैछ बाहुन बाजेले मन पराउने नै भयोनी यो सुन्दर नोडि जुनि जुनि लाई होश शुभकामना छ

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 2 года назад +3

    बधाई छ अेा जेारि लाई सधै भरि यस्तै हासि खुसि देख्न पाईअेास यहि शुभ। काम्नाछ है अेा जेारि लाई 🌹🌺🌷🌼🥀🌸🥀💮

  • @rameshadhikari230
    @rameshadhikari230 2 года назад +5

    यो परिवारलाइ सम्मान छ। जसले जातिय बिभेदलाइ अन्त्य गर्न आंट गर्यो।सपरिबारमा गहिरो प्रेम, उदारता, जात हैन मायामा बिस्वास गरेर यो परिबार मात्र हैन समाजलाइ नै पाठ सिकाएको छ। मेचीकालीको यो प्रयासलाइ सम्मान छ।

  • @shekharajdahal6189
    @shekharajdahal6189 2 года назад +5

    बिचमा घात नगर्नुहोस् कसैले नि सुमधुर सम्बन्ध सधैंभरि कायम रहाेस।

  • @user-zi4uu2dz5f
    @user-zi4uu2dz5f 2 года назад +3

    एकदम सुन्दर जोडी 💕💕💕 जुन जात भए पनि माया त माया ho💞💞💞

  • @asmitathapa9419
    @asmitathapa9419 2 года назад +7

    बधाई छ थारु समुदायको छोरी पहाडि समुदाय को बुहारि हुनु भएको मा । मेरो पनि अन्तरजातिय बिबाह भएको हो । म चाहि क्षेत्रि समुदायको हो भने मेरो श्रिमान थारु समुदायको हुनुहुन्छ

  • @genisissunita1876
    @genisissunita1876 2 года назад +1

    Kati ramro soch vako srimaan paaunu vo vagyemai dui jana sorga mai basnu vako raixa🤗🤗🤗😍😍😍

  • @samirrana2030
    @samirrana2030 2 года назад +18

    अहिलेको जमानामा चल्छ , हामी मगर हौ मेरो भाइले थारु केटी मागी बिहे गरेको छ आज भली जातभात चल्देन मात्र हामी नेपाली हाम्रो नेपाल

    • @shahiramoli4615
      @shahiramoli4615 2 года назад +3

      होर हजुर म पनि ओली हो तर पुन मगर को छोरी बिहे गरे को छु तर मलाई मेरो प्यारी को यति धेरै माया लाग्छ कि त्यति धेरै माया म आफ्नो पनि लाग्दैन ❤️❤️❤️❤️

    • @parisbhattarai9752
      @parisbhattarai9752 Год назад

      ​@@shahiramoli4615 thaitt hawa mulaa

    • @parisbhattarai9752
      @parisbhattarai9752 Год назад

      Tyo aafumaa var parne Kura hoo

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 года назад +1

    यो सुनदर परिवार बाट सबै लाई यो संदेश है हामी सबै ले सिखनु परेयो है

  • @neharika9173
    @neharika9173 2 года назад

    कति सुन्दर जोडी भगवान्ल सधैँ भरि खुसी बनाई राखोस्

  • @princeacharya1962
    @princeacharya1962 2 года назад +7

    भगवान ले जुराएको जोडि 🙏❤️नमन

  • @bikramchaudhary357
    @bikramchaudhary357 2 года назад +2

    हाम्रो गाउँ भैस्कोर्मा 💞💖💘💝💓💓 Best couple in Our gauu

  • @basantipun3941
    @basantipun3941 2 года назад +1

    अब नन्ने मुन्ने बच्चा आएसी झन रमाइलो हुन्छ फेरि पनि ल्याउनु इन्टबिउ

  • @paradesi9113
    @paradesi9113 2 года назад +11

    राम्रो परिवार। ह्रेरेर रमाईलो, ख़ुशी लाग्यो।

  • @homnathkharel8333
    @homnathkharel8333 2 года назад +2

    आहा कति राम्रो जोडि💘💘💘💘💘

  • @devihamal6074
    @devihamal6074 2 года назад +1

    ल आज भोजराज सर ले ढिकृ खानु भाछ कतिको मिठो हुनेरहेछ सर ढिकृ

  • @user-oo7jj5nb2w
    @user-oo7jj5nb2w 2 года назад

    यो जोडि देखेर सारै रामाईलो लागेउ । मेरो नि अन्तार जातिय बिहे नै हो ।

  • @shovakhadka7896
    @shovakhadka7896 2 года назад +2

    सधैं यसरी नै खुसी साथ रहनु
    कती धेरै खुसी लाग्यो।

  • @nitanischalmagar7623
    @nitanischalmagar7623 2 года назад +1

    मेरो स्वर मा मैले गाएको स्वाइ स्वाइ कम्पनी....
    मोहन भाइ ले गाउदै भाडा माझ्दै गर्दा हासो नि लाग्यो खुशी पनि लाग्यो
    तपाईंहरुको जिन्दगी सधैं हासी खुशी बितोस
    मेरो तर्फबाट धेरै -धेरै शुभकामना

  • @muktiram8034
    @muktiram8034 2 года назад +4

    नया मान्छे को आगमन हुँदै रहेछ राम्रो होस।

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 2 года назад +14

    अत्यन्तै मिलनशार परिवार हेर्दै लोभ लाग्ने

  • @kpchapagain6977
    @kpchapagain6977 2 года назад +1

    शुन्दर जाेडि अनि त्यास्तै बिचार सधैं हाँसि खु सि रहाेस शुभकामना 🌹🌹🌹🌹🌹

  • @asaltamang8803
    @asaltamang8803 2 года назад

    आह कति मिलेको परिवार कहिले पनि दैब नलागोस सधै खुसी बस्नुस है।

  • @bikashbikash1797
    @bikashbikash1797 2 года назад +5

    दामी जोडी छ ह्जुर हरुको बधाई छ

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 2 года назад +1

    मप्नि लेाल्पालि मग्रकि चेलि चउधरि सङ्गै बिभा गरेकि छु जात ठुलेा हेाईन सबैई भन्दा ठुलु माञा हेाछ मलाई त धेरै खुसि लागेअेा कहिले दुखि नहुनु सदै खुसि रनु ल मेरेा मनै देखि शुभ कम्ना छ दुबै जना लाई 🌹🌺🌷🌼🌹🌺🌷🌼🥀🌸🥀💮❤️❤️

  • @yameshlimbu
    @yameshlimbu 2 года назад +5

    उदाहरणीय जोडी भाडा माज्दा हसाउनु भयो 😄😄😄😃

  • @hikmatnepali8763
    @hikmatnepali8763 2 года назад +1

    कति राम्रो जोडी यि दुबै भाई बैनी सकारात्मक सोच भयको जोडी । भाई बैनी लाई धेरै धेरै आशिर्वाद।
    म हिकमत खान
    “‘नेपाली”(जर्मनी) बाट ।

  • @chandrasen1189
    @chandrasen1189 2 года назад +1

    हाम्रो दंगाली बहुन्न चौदरी दुबई जोडी लाई सम्मान गर्द छू है

  • @user-qi6qy7hz7u
    @user-qi6qy7hz7u 2 года назад +3

    म्याडम काे मुस्कान नै काफी सुन्दर जोडी

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 2 года назад +1

    राम्रो जोडि छ आज भोलिको जात पातको लागनु हुदैन

  • @nirmagar3083
    @nirmagar3083 2 года назад +9

    Beautiful couple 🙏🏻👍👌🥰♥️💙

  • @jitbahadur5066
    @jitbahadur5066 2 года назад

    निकै राम्रो जोडी।

  • @sanuk.c8327
    @sanuk.c8327 2 года назад +5

    आहा कति राम्रो जोडि र कति राम्रो family

  • @khumkalathapa5419
    @khumkalathapa5419 2 года назад +1

    भोजराज भाई नमस्कार हामी मगर मेरो बैनी चौधरी थारु सङ्ग बीहे गरीन हामी माईती सबै खुशी छौ र बैनीको परीवार पनि खुशी हुनुहुन्छ एक पटक मेरो बैनी को परीवार को येस्तै अन्तरवार्ता लीदीनुन कीनकी थारु परीवार मा बीहे भयर पनि मेरो बैनीलाई cma पडाउनु भाछ एकदमै खुशी लाग्छ

  • @bishnubk3678
    @bishnubk3678 2 года назад +2

    Sarahi Khushi lagyo .. mero ni aantar jatiya bibaha ho ❤️🌹

  • @fdgf6321
    @fdgf6321 2 года назад +2

    Subhakamnax hasi hasi jindagi bitos

  • @dineshchaudhary9556
    @dineshchaudhary9556 2 года назад

    Nepalma hajarau tharu pahadiko b ibaha v ko xa

  • @ganeshparajuli7385
    @ganeshparajuli7385 2 года назад

    जीवन समझदारी ले चल्ने हो जातले हैन नि
    यो जातपात त नौटन्की हो

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 года назад +1

    धेरै राम्रो जोडि को नतिजा निस्किदै रहिछ बधाइछ है

  • @santachaudhary6650
    @santachaudhary6650 2 года назад

    Kati ramro tharu boleko bhandari sir le

  • @Dibashofficial
    @Dibashofficial 2 года назад +9

    सर नमस्कार, मेरो एक अन्तरजातिय बिबाह भएको छ, तीन महिना पुग्न लाग्यो, यथार्थ कुरामा म शारिरिक रुपमा अपाङ्ग छु र मेरि उनी हिड्न सक्ने छिन, र हाम्रो जात फरक छ, म दलित परिबार उनी तामाङ, उनको परिवारबाट हामिलाई छुटाउने प्रयास अझै सम्म पनि हुँदै छ, हाम्रो प्रेम बिबाह हो, हामी एकअर्का बिच खुशि छौ, हजुरहरुको मिडिया मार्फत केही कुराहरु राख्न मन लागेको थियो, भेट्न मिल्छ कि मिल्दैन होला सर??

  • @saraswatithapa2725
    @saraswatithapa2725 2 года назад

    सबैकाे अामा छाेरा बुहार घर परिबार एस्तै भैदिए कति राम्राे कति रमाईलाे हुन्थ्याे हाेला यक्दमै राम्राे परिबार देखेर खुसि लाग्याे याे परिबार मा कसैकाे नजर न लागाेस एहि सुभ कामना ❤️❤️❤️

  • @user-eo5fr7qg4n
    @user-eo5fr7qg4n 2 года назад

    हजुर को जोडि धेरै धेरै धन्यवाद भाई

  • @ganeshgupta2597
    @ganeshgupta2597 2 года назад

    Jat vhat vaneko yo jodi Sita siknu parxa . Best jodi

  • @chandarbaslachandar9148
    @chandarbaslachandar9148 2 года назад +4

    Lovely jodi god blass both of you.....

  • @ashagurung8930
    @ashagurung8930 2 года назад +3

    Positive video herna paeyo beautiful couple ❤️

  • @sundarkarki4005
    @sundarkarki4005 2 года назад +2

    हामि पनि थारु कार्की बाहुन क्षेत्री साथी भाइ भएर बसेका छ्म।।

  • @xYz_128
    @xYz_128 2 года назад +27

    Lovely couple❣️

  • @bibekofficial1208
    @bibekofficial1208 2 года назад +12

    beautiful couple beautiful family 🙏🌹

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 года назад +1

    Yo jodi 💖 ko safal jeeban bitos

  • @birkharoka2814
    @birkharoka2814 2 года назад

    Jat bhat ko kura xodam so lovely jodi

  • @narbahadur5542
    @narbahadur5542 2 года назад +1

    व कति राम्रो सदै हासि खुसि रहनु

  • @kaliya919
    @kaliya919 2 года назад

    Adarniya mohan sir mero guru ra medam lai dekhda khusi lagyo

  • @lalitlalit1180
    @lalitlalit1180 2 года назад +6

    Very nice couple best of luck 🤞🤞

  • @birbirendra5138
    @birbirendra5138 2 года назад

    वाउ क्या मिलेको जोडी

  • @dhwoj02
    @dhwoj02 2 года назад +5

    Beautiful family .God bless both of them.tack care😘😍🤗👏👍️🙏💖

  • @yatrikarai4216
    @yatrikarai4216 2 года назад +1

    कति खुशी लाग्यो।

  • @janakithanet6188
    @janakithanet6188 2 года назад +2

    Kati bujhne family beautiful couple...!!!!mero ni bhaun saga behe vayo ko cha bt mero husband ta kadami ramaro huncha bt mero ghar family jatho saturailai ni n paros...!!!!

  • @Sansarxetree2055
    @Sansarxetree2055 2 года назад

    के के नै भाको जस्तो अहिलेको जमानामा

  • @taranepal311
    @taranepal311 2 года назад +1

    Wow sundar jodi

  • @narendrachdry8531
    @narendrachdry8531 2 года назад +2

    Badhai xha dai vauju lai
    Yakdam ramro jodi xha

  • @mohanrosaili401
    @mohanrosaili401 2 года назад +6

    Beautiful couple god bless both of u

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 года назад +1

    nice जोडी

  • @mandiprai8031
    @mandiprai8031 2 года назад +1

    Ahha moh lai pani tharuni keti bihe garnu pareuu 👌👌👌🙏🙏💕💕💕

  • @saraswatisharma9699
    @saraswatisharma9699 2 года назад

    ल धेरै राम्रो

  • @sunshine-fb2ej
    @sunshine-fb2ej 2 года назад +2

    Lovely Bhanji and Jwai

  • @RajeshSingh-ux6ro
    @RajeshSingh-ux6ro 2 года назад +1

    राम्रो जोडी

  • @Tej-f5m
    @Tej-f5m 2 года назад +5

    राम्रो जोडी राम्रो परिवार आहा एकदमै मनपर्यो💜💜

  • @premchy3930
    @premchy3930 2 года назад +2

    Great Beautiful Jodi may God bless both you😇

  • @hrjoshi3972
    @hrjoshi3972 2 года назад +2

    गजब जाेडि बधाई छ

  • @nirmalarai5035
    @nirmalarai5035 2 года назад +1

    Nice jodi dampanty jiban sukhamaye rahos

  • @saranrairai204
    @saranrairai204 2 года назад

    काति राम्रो परिवार आमाको बिचार रामरो

  • @punyaghimire7960
    @punyaghimire7960 2 года назад

    आहा ! अति धेरै राम्रो जोडि ।

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x 2 года назад +3

    कस्तो मीठो बोली दुबैजनाको

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 года назад +1

    Really, they are very lucky and great couple the symbol of true love