Exclusive : बिचरा Sandip Lamichhane एर्पोटबाटै यसरी समातिए,प्लेनभित्रै प्र*हरीले बनायो करप्झ्याप

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 164

  • @goldentv4203
    @goldentv4203  2 года назад +9

    नेपालको बाघ Himalayan Tiger ले भारतीय रेस्लरको धुलाई गरेर र*गतै छदाए,बिचराले खुट्टा ढोगेर गरे संमान
    ruclips.net/video/xk9lofARaY8/видео.html

    • @kukrdog1062
      @kukrdog1062 2 года назад

      Tyo nakachari aimailai pni htgdi laera sarbjanik grnuprch

    • @raajmaharjan255
      @raajmaharjan255 2 года назад

      ​@@kukrdog1062

    • @JpnNpl
      @JpnNpl 2 года назад

      O god

  • @prembahadur1
    @prembahadur1 2 года назад +26

    अब केटी पनि सार्वजनिक गरियोस् नेपाली सरकार, सत्य तथ्य सार्वजनिक गरियोस्

  • @atengabu7048
    @atengabu7048 2 года назад +15

    आफ्नै अन्तर्राष्ट्रिय बेईजत गर्न सफल सरकार, पार्टी, संविधान लेख्नेहरु, महिला अधिकार भनिने यौनकर्मीहरु दरेर लागेका छन् र नर्कको ढोकामा नाम पनि दर्ता भइसकेको छ। पक्रेर नघिसारेसम्म सन्दीप नेपाल आउनु नहुने.. life dyamm.

  • @radhikaluitel4255
    @radhikaluitel4255 2 года назад +24

    नेपालको कानुन सडेन्द्रकारिले जानुन

  • @Dharma7871
    @Dharma7871 2 года назад +3

    हाम्रा प्रहरीको बहादुरीलाई सलाम् छ, आत्मा समर्पन गर्न प्लने बाट आएको ब्यक्तीलाई प्लेनबाटनै हत्कडी लगाउन सक्ने कती बहादुरी हाम्रा नेपाल प्रहरी । धन्य छ तिम्रो कार्य कुसलता । सन्दिप ले होईन हाम्रा पुलिसले पो मुख छोप्न पेर्ने त ...

  • @harireule4467
    @harireule4467 2 года назад +7

    केटिको नाम सहित फोटो पनि सार्बजनिक हुनु पर्छ अब !

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 2 года назад +1

    नेपालको बेइजत भयो केटा हो अब केहि बर्ष बिदेशमै बसेर नेपाली नागरिकता त्याग्नु पर्छ आफ्नो परिवार लाइ पनि यतै सेटल गर्नु पर्छ
    नेपालमा तेहि चोर फटाहा भष्टाचारि हरुलाइ बस्न देउ देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाएको ब्यक्ति लाइ आफ्नो देशमा पाइला टेक्न साथ यसरि हतकडी लगाउनु हुँदैन थियो

  • @prakashthapa3361
    @prakashthapa3361 2 года назад +13

    धिक्कार छ मेरो नेपाल😥😥😥😥

  • @karnagurung5158
    @karnagurung5158 2 года назад

    दुबै जनालाई राखेर उचित छानबिन भइ दोषीलाई कारबाही होस् ।

  • @narayanshakya118
    @narayanshakya118 2 года назад +8

    केटिकाे चाई ईजेत जानि रे केटाकाे चाई नजानि हुछ केटिकाेहाे मिडिया मा लाउनु पराे नेपाल प्रहरी

  • @naindralimbu7471
    @naindralimbu7471 2 года назад +2

    अब नेपालमा सबै सडेन्द्रकारी मात्र फैलिन थाले।

  • @dhrubasiwakoti891
    @dhrubasiwakoti891 2 года назад +5

    कतिन ठुलइ उपलबदि भएजसतो गरेर परहरिले तमासा देखाएकोछ भरसटचारिका नाइके हरुलाइ एसरि समातपो सेबास भन्नू हुनथियो भरौटे प्रहरी मुरदाबाद

  • @dilamgurung4352
    @dilamgurung4352 2 года назад +3

    खई हामी जस्तो भुई मान्छे ले भनेरा त के नै हुन्थ्यो नेपाल को खाते कानुन ,गल्ती साबित भएकै छैन हतकडी लगाऊन आतुर नेपाल को कानुन 😭 be strong sandeep भाई 😇

  • @aashishgurung6390
    @aashishgurung6390 2 года назад +8

    त्यो आरोप लाउने केटीलाई गालामा 2/4 झाप्पु लाएर सत्य कुरा के हो बोल भन्ने हो भने यो घटनाको यतार्थ सब थाहा हुन्थ्यो ।

    • @ratna3812
      @ratna3812 2 года назад

      Jhyapu hoin yastai garnale voli marera falda tha hunxa

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 2 года назад +9

    Be strong justice for sandip lamichhane🙏❤️

  • @bishnushrestha1754
    @bishnushrestha1754 2 года назад +13

    राणिकाे राज्य हाे याे देश

  • @mayatamang4811
    @mayatamang4811 2 года назад +2

    हाम्रो देश मा भ्रष्टाचार गर्ने नेताहरु र बल्तकार गर्ने केटाहरुलाई केटी लाई नेपाली दाजु भाई दिदी बहिनी हरु हामी जनताले नै फासी दिने कानुन गर्नु पर्छ होला नेताहरु भ्रष्टाचार गर्दा खै जेल र न्याय अनि दुख गरि खाने लाई बल्तकार गरे छ भन्दै जेलमा हाली सटाउने अब केटि पनि ✋ हात गडि लगायर देखाउन पर्छ सरकारले जय होस् सन्दिप भाइलाई

  • @samirasamira3817
    @samirasamira3817 2 года назад +6

    थुक्क हाम्रो देस को कानुन🙄

  • @lhamodolkar8719
    @lhamodolkar8719 2 года назад

    Bechara bhai be strong Nepal ko kanun yastai ho pheri kun papi lae temto khusi yerna sagaena hola god bless you

  • @lamapari9724
    @lamapari9724 2 года назад +7

    "समचार पनि अनेक बनाउछ, उ आफै म आउदै छु भनेर खबर गरेर नै आको होला नि आएसी पुलिसले लैजान्छ भन्ने याद थियो त अब आएर कानुनी बाटो लड्छ गल्ती भए सजाय भोग्छ निर्दोश भए न्याय पाउछ"

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 года назад +1

    त्यो सन्दिपलाइ फसाउने केटि लाई पनि सोसल मिडियामा सार्बजनिक गर्नु पर्यो सरकार

  • @radhikaadhikari3885
    @radhikaadhikari3885 2 года назад +1

    केटिलाइ पनि साबजनिक गरनु पछ सरकार अब

    • @shonashotang7840
      @shonashotang7840 2 года назад

      सहि हो केटी लाई पनि सार्बजनिक गरेर संगै राखेर कुरा गर्नु लाउनु पर्छ, सहि न्याय गर्ने हो भने,नत्र यस्तो कामलाई लुटेरा काम भनिन्छ कि कसो सिस???

  • @babindrachauhan2248
    @babindrachauhan2248 2 года назад +4

    हात कडी नलगाई लग्दा पनि हुने होउ तेत्रो पुलिस को बिचमा

  • @kumariu2b683
    @kumariu2b683 2 года назад +2

    yadi भोलि सन्दिप निर्दोष सावित भयो भने त्यो भालुको थोपडा नि सार्वजनिक गर्नुपर्छ

  • @visiblevedio9953
    @visiblevedio9953 2 года назад +5

    bichara sandeep ❤😂🎉

  • @bikrambasnet9449
    @bikrambasnet9449 2 года назад +2

    Justice for sandip ,he is nepal pride

  • @mayatamang7124
    @mayatamang7124 2 года назад

    बिना कुनै कुरा परमानित नभएर वा दोषी ठहर नभइकन किन हतकडी लगाउनु पर्ने छ,र सरकार हतकडी नलगाई हिड्दा पनि भागेर त जान्थेन नि सरकार , बिना कुनै कुरा को परमानित नै छैन, भने यो नियम चाहि नेपालक सरकारले बदल्नुपर्छ।

  • @pramilapandey664
    @pramilapandey664 2 года назад

    नेपाल को कानुन दैब ले जानुन

  • @rameshkhadka4025
    @rameshkhadka4025 2 года назад

    Yestai xa hamro nepalko kanun😤😤

  • @kumar_skb
    @kumar_skb 2 года назад +3

    गाह्रो छ यार नेपाल मा

  • @Ganeshgurung693
    @Ganeshgurung693 2 года назад +6

    Nepal,ko,kanun,xa,andha,and,justice,for,sadeep,🐦🌹💖❤️🦜🌷🇨🇦

  • @KrishnaPrasad-yb9pn
    @KrishnaPrasad-yb9pn 2 года назад

    Justice for innocent

  • @limbumanjila980
    @limbumanjila980 2 года назад

    Nepal ma ramro ramro manxe sakaune rahexa

  • @bhimsenshetty2581
    @bhimsenshetty2581 2 года назад

    देश भित्र र बाहिर,देशि बदेशि सक्ति लागेर नेपालको बेर्इजत गरार्इ छाड्यो गठबन्धन सरकारले।नेपलि जनताको मानसिक्ता कस्तो,,,,,,

  • @prambpun9988
    @prambpun9988 2 года назад +1

    देश बेचेर खाने जनता मारने नेताका भरौटे पुलिस हरु कतिनै ठुलाे अपराधि समाते झै दलबल सहित गयका लाज पनि छैन अपराधि हरु । देश चिनारि माथि यसताे अपराध गरने तिमी हरु लाई पनि क्षमा नदिवन पशुपति नाथले जय भाेले जय शमभाे ।

  • @samraatrolpali8617
    @samraatrolpali8617 2 года назад

    केति लाई पनि सार्बजनिक गर्नु पर्यो किन गुपचुप छ त्यो केति

  • @dipeshthapa975
    @dipeshthapa975 2 года назад

    देशकाे नामलाई उच्च स्तरमा राख्दै गरेका अन्ट्रराष्ट्रिय खेलाडीलाई विमानस्थल बाटै याे तरिकाले गिरफ्तार गर्नु कति सम्म उचित हाेला ?
    ठुइक्क मा... सरकार

  • @taraaryal8313
    @taraaryal8313 2 года назад +1

    इज्जत केटा होस् या केटि दुबैको बराबर हो सन्दिप को बारे एति झ्याली पिटेर हिन्दा त्यो होस्टेल मा ढाट छल गरेर केटा सङ्गै हिड्ने नाबालिका किन लुकाएको छ ?अब त्यो केटिलाई पनि सार्बजनिक गर्नु पर्छ पैसाले बैसा साटेर हैन कि राम्रो सङ्ग छानबिन गरेर निर्दोष ले न्याप पाओस् दोशी न उम्कियोस!

  • @ganeshprakasholi9849
    @ganeshprakasholi9849 2 года назад

    नेपालमा केटीले जे भन्दा पनि कानुन लाग्ने. राष्ट्रिय खेलाडीलाई र Star हिरो पल शाह लाई fhasaune autai गिरोह हो नेपाल सरकारले राम्रो सँग छानबिन गरियोस्.

  • @minachaudhary8932
    @minachaudhary8932 2 года назад +2

    Justice for sandeep

  • @barciniaa5006
    @barciniaa5006 2 года назад

    हाम्रो देशमा महिला अधिकार साच्चिकै आकैहो त पुरुषलाई कानुन लाग्ने महिलाहरूलाई न लाग्ने यो कस्तो कानुन हो

  • @bahadur301
    @bahadur301 2 года назад

    खेलाडी खेलाडी केटीको जालमा पर्यो

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 2 года назад

    दुबै जनाको मन मिलेर गरिएको चमत्कार (बलात्कारक) लाई त यसरी हतकडि लगाएको देख्न पर्ने यि आँखाले ती मनै नमिली कलिलै उमेरमा निमाेठिन बाध्य भएका निर्मला जस्ता धेरै चेली हरुलाइ बलात्कार गरि हत्या गर्ने ती बलत्कारी र हत्यारालाई यस्तै हतकडि लगाएको यी आँखाले देख्न पाए कास ....थुक्क पैसामा बिकेकाे कानुन

  • @nabinrana8915
    @nabinrana8915 2 года назад

    नेपाल्को कानुन थुला मैलाहरुलाइ दिदा हुन्छ मैलाले जे गर्दा पनि जसो बोल्दा पनि हुदा रैछ यस्तो पनि कानुन हुन्छ अन्तरास्तिय बेज्जत थुक्क अब त त्यो पुत्रीलाइ पनि सार्बजनिक गर्नु पर्लानी पप्लिक्मा नेपाल बेज्जती सर्कार

  • @simaasumaa6652
    @simaasumaa6652 2 года назад +1

    Nepal ko kanun astai vayara ni ho sida sada fasauni

  • @unickmeditationvideo9197
    @unickmeditationvideo9197 2 года назад

    बर्दिबाला लाई लाज त पकै लागेको होला सरम लागेको होला । निर्दोसलाइ पकडदा । धिकार होस तिमिहरु जस्ता भ्रष्टाचारिको तलुवा चाटेर काधमा फुलि लाइने ।

  • @bidurkhatiwada5577
    @bidurkhatiwada5577 2 года назад

    तिमिहरु जस्ता एकपेटे अलपत्रकारलाई २/४दिनलाई काम पुग्यो ।

  • @saranlama2954
    @saranlama2954 2 года назад

    यो कार्य सरासर गलत छ हत्याराहरु खुलेयाम घुम्ने नेपाल मा गलत हो या हैन अनुसन्धान नै नगरी हतगडि लगाउनु हुदैन थियो

  • @nirmalapokharel3140
    @nirmalapokharel3140 2 года назад

    नेपाललाई बिश्वमा परिचय गराउने क्रीकेट खेलाडी लाई ठूलो पुरस्कर ! थुक्क सरकार ,थुक्क मिडिया हरु ।

  • @gajbahadurgurung3111
    @gajbahadurgurung3111 2 года назад

    Justice for sundip

  • @anugrg6943
    @anugrg6943 2 года назад

    Rari rajyata hunenai bhayoni mahilanai ta xa rastrapati.

  • @binduchongbang7332
    @binduchongbang7332 2 года назад +1

    अबो छोरा जोगाउन गारो भो नेपाल मा?

  • @kbgurung9290
    @kbgurung9290 2 года назад

    लामिछाने ले पुरस्कार लिएर स्वोदेश फर्काँदै गर्दा तीन वटा फुली लगाउने senior असही साहेब को दाहिने हात wallkie - talkie थियो भने देब्रे हात को सलम किन यस्तो देखियो ??? । 😉😉😉

  • @anugrg6943
    @anugrg6943 2 года назад

    Patho lagne bela bhaisakeka ketile ke kurama chitta nabujhera tyaso garxan puruslai?

  • @ramintamang6009
    @ramintamang6009 2 года назад

    आफुनो छोरी पनि ठिक राखनु के पाप लाग्छ केटि भनाउदा र बाउ आमा लाई

  • @magarking8715
    @magarking8715 2 года назад +1

    Rip Nepal police

  • @munashree7090
    @munashree7090 2 года назад

    Hatyaralai nepalma free x, bt kura pusti navaye hatkadi lagaux..nalayak sarkar

  • @mayalimbu7039
    @mayalimbu7039 2 года назад

    यो बाहुन क्षेत्री को छोरी चेली हरु कति पैसा भन्दा ज्यान बेच्ने होला नि ? इज्जतको सवाल छैन पैसा भए पुग्छ ? लाज नभएका बालिके भन्दै दस लाख लिन्दै अचम्म छ यो नेपालमा छोरा हरु लाई जोगाउन गाह्रो भो? 🤗

  • @tenzingsherpa7814
    @tenzingsherpa7814 2 года назад

    Sakine bho bhai ko career

  • @premkarki2220
    @premkarki2220 2 года назад

    ठुलो मान्छेले भाइ ! मुतुनो लाइ जोगाउनु अत्यन्तै जरुरी हुन्छ ! तिम्रो मुतुनो मात्रै होइन , सोच पनि गलत रहेछ । अदृश्य यौन बेपार काठमाडौंका ठूल्ठूला होटेलहरुमा माङ्ग गर्दा नपाउने होइन , दामको मात्रै समस्या तर ,भाइ ठुलो मान्छे भएकोले सिलबन्दि कसैले नछोएको चोखो सुकुमारि को सुकोमल शरीरको रसपान पहिलो खाना एक छाक मात्रै , भेराइटि फेरि फेरि स्वाद चाख्ने बानी परेको रहेछ ।

  • @rajustha4300
    @rajustha4300 2 года назад

    थुक्क नालायक सरकार र कानुन

  • @sameershrestha5334
    @sameershrestha5334 2 года назад

    Prachanda le 17000 manchey marda izzat huney desh.

  • @bantemoms5551
    @bantemoms5551 2 года назад

    ae ho ta Nepal ko soviman

  • @kashyapinc9159
    @kashyapinc9159 2 года назад

    Sandip ko pachha ma pardarson garu

  • @dhanachhami1066
    @dhanachhami1066 2 года назад

    khoi ta ketilaikina sarbajanik na gare ko ta npl ko sarkar

  • @ajaygurung4777
    @ajaygurung4777 2 года назад +1

    Kina hatkadi launa parne? Karan ke??

  • @pabitrarai985
    @pabitrarai985 2 года назад

    Gu nepal,,,

  • @sabitatamang2247
    @sabitatamang2247 2 года назад

    🥺🥺🥺😔

  • @chandalimbu9658
    @chandalimbu9658 2 года назад

    Hoina ho Nirmaala hatyara chai khai ta pakraw?khali kalakarlai pakraw garne kanun chai kasto kanun ho?ktlai chai kina sarbajanik gariyenap?

  • @tulsisharma8444
    @tulsisharma8444 2 года назад +1

    yauta name kamauna kati garo hunxa naranra keti ke fasauxan

  • @bikashbhujel5757
    @bikashbhujel5757 2 года назад

    Bichara ava gayo paul saha nirdos huda hudoi tw fasyo

  • @anjanatamang32
    @anjanatamang32 2 года назад +1

    kanun ta ramre ho.keta haru le ne jannuparyo ki khsto kti saga relation ma basda ramro hunxa vanera.afuu pani sachet hunuparyo ni.

  • @kumariu2b683
    @kumariu2b683 2 года назад

    उff making me crying drom sandip vdo

  • @vishalkings7856
    @vishalkings7856 2 года назад

    केटि पनी शरब जनीक गर शचा

  • @אושהאושה-ז7ח
    @אושהאושה-ז7ח 2 года назад

    त्यो नखर्मौली लाइचैं किन सार्बजनिक गरिंदैन 😡

  • @kashyapinc9159
    @kashyapinc9159 2 года назад

    Sandip lae niyaya deu janta

  • @harichabegu1061
    @harichabegu1061 2 года назад

    सन्दिप आफै आईराखेको छ उस्लाई जहजमै गएर हत्कडी लगाई दिने नेपाल प्रहरी अम्ममा कत्रो बहादुरी सबैले मुख छोपौ है बहदुरिको लागि मरेको चरा समौन कति तगडा

  • @kbghimirekbghimire2239
    @kbghimirekbghimire2239 2 года назад

    यी साले डाका प्रहरी हरूलाइ सबै जनताले साेधाैंत देशभरी कति मानिसका छारी हरूबलात्कार भएर जाहेरी दिएका छन तिसबै लाई यसरी नै पक्राउ गरि कारबाही गराै।जसले देशकाे नाम बिश्व मा फैलायाे अाज तयसैलाइ कुखयात अपराधी जस्तो वयवार देखायाे याे सब पैसा लिनकाे लागि हाे।

  • @Anticorr318
    @Anticorr318 2 года назад

    I think Nepal police must should know about the human rights and civil rights,How come they handcuffed to Sandeep Lamichhane,This is big insult o law enforcement

  • @limbukumar3711
    @limbukumar3711 2 года назад

    looks like Aryan khan. khante khalash..

  • @premmaden6275
    @premmaden6275 2 года назад

    Sarai thulo Aparadhi samayex Nepal police 👮‍♂️ le

  • @puskarsharma2882
    @puskarsharma2882 2 года назад

    Sandiplai fasaune ktlai jivanbhar dhardhari roeyara bachnu paros.bhagawanle tyasko satyanas garnu.

  • @samrayanthapa8082
    @samrayanthapa8082 2 года назад

    Ali hamijasto paisa navako manxekota yesto Kanda audainata

  • @yubikagurung1152
    @yubikagurung1152 2 года назад

    paulli fasako thha huda hudai hosiyar hunu parne ho bichara fasyo abo kt li ni sarbajanik garnu paryo

  • @kshitizhimanshu2011
    @kshitizhimanshu2011 2 года назад

    Sandeep Hijo samma Nepal Desh ko cricate teem ko captan ho. kasaile aarop lagayo vandaima airport bat nai hat ma hatkadi lagaun chahi jaruri pakkai thiyan . Tyo keti pani Aba ko ho turunta sarbajanik garnu paryo ni. sandeep nirdosh xan. 25 barshko umerama yati thulo safalata payakole sadayantra gariyako ho 100 % .

  • @anugrg6943
    @anugrg6943 2 года назад

    Euta manxe lai tyati dherai police hahinxara?

  • @limbusantosh6473
    @limbusantosh6473 2 года назад

    kti pani chahiyo

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    थुक साला नेपाली कानुन ।। यत्रो देश लाई बिश्वा चिनाउने ब्याक्ती लाई यस्तो अवस्था ।। त्यो केटि ले साच्चिकै पछुटाप होस ।।।

  • @relaxingmeditativesounds4513
    @relaxingmeditativesounds4513 2 года назад

    Without proof he is innocent until proven guilty, but he shouldn't have went with that girl , mistake is his also wheen he was suppose to be in the cricket camp

  • @xg4341
    @xg4341 2 года назад

    जाठो नेपालको कानुन,,किन हात कडी लगाउनु पर्ने यार,,के सन्दिपले मान्छे मारेको हो र ?????साला नेपाल प्रहरी र बूढो नेताहरुको नाटकै बेसी यार,,,

  • @sameershrestha5334
    @sameershrestha5334 2 года назад

    Nepali hunu ma laz lagiraheko cha. Kharab system ko natija.

  • @bikashlimbu9563
    @bikashlimbu9563 2 года назад

    Aba nepal ma ramro manxeko kam Xena rahex bujhiyo nepal ma basnu garo vayo

  • @himal8299
    @himal8299 2 года назад

    Balikaharukai mistake chha tiniharunai celebrity ko pachhi lage pachhi testo incident hunchha. Menka parile ta bishwamitra ko tapasya bhangga gareko thiyo.

  • @saritathebe7848
    @saritathebe7848 2 года назад

    Manxe mareko ra choreko ho ra milomatto mai vayo hola ta sabai kura hakadi chai kina lagaunu parne😡

  • @binayamanandhar9158
    @binayamanandhar9158 2 года назад

    Wa Nepal Police kati bahadur aaparadh pramanit navaueko manxe jo prahari samaxe samarpangarna aayeko thiyo tyestolai hatkadi lagayera pakdiyo syabash kya bahaduriko kaam garexa Nepal pulisle badhai xa Nepal pulislai

  • @mayarai4962
    @mayarai4962 2 года назад

    😭😭😭😭😭😭😭

  • @laxmikc6538
    @laxmikc6538 2 года назад +2

    Thukka nepal ko kanoon chor bharstachari haru ko tainath banyo hamro des dhikkar xa neta chor haru lai jasle yesto kanoon banayo 18 years lai nabalika 😭

  • @badriadhikari8828
    @badriadhikari8828 2 года назад

    Ke hatkadi nalagayara puja garne ho?

  • @dghy7953
    @dghy7953 2 года назад

    Afai auxan ni keko batai bata jyap jhup parnu paryo

  • @kashyapinc9159
    @kashyapinc9159 2 года назад

    kte lae sarbajanik gar nepal sarkar