Shaktikhor Fisling road /नारायणघाट मुग्लिंग बैकल्पिक राजमार्ग Mayatar homestay ,Upardang gadhi
HTML-код
- Опубликовано: 10 июн 2023
- नारायणघाट मुग्लिंग बैकल्पिक राजमार्ग Mayatar homestay ,Upardang gadhi शक्तिखोर फिस्लिंग सड़क /Shaktikhor Fisling road
follow me
instagram ; binaya_ khatiwada
facebook; binaya khatiwada
twitter : binaya khatiwada
thanks for watching binaya khatiwada
तपाईंले जुन महत्त्वपुर्ण समय दिएर यसरि राम्रो भिडियो बनाउनु भएको छ।।। धेरै धेरै धन्यवाद सर।।।❤❤❤❤❤ अ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गज्जब 👍
भिडियोको लागि धन्यवाद छ ।
Thank you sir for letting us watch the alternative road from Narayangarh to Mugling
भिडियोको लागि धन्यवाद
Amazing vlog
Nepalai prakritile sabai diye ko cha aba ramro neta chunna baaki cha
Nice ❤❤
धेरै राम्रो लाग्छन् तपाइँका कार्यक्रमहरू 💕💐🌹🙏
धेरै धेरै धन्यवाद हजूर
After 6:39 whole vlog changed
सबै रामरी घुमेर बताउनुहोस सरहरू
मायाटार .... हामी १० जनाको बाइकर्स टोलीहरुले पनि मायाटारमा टीका जी को न्यानो आतिथ्य र मायाँ पाएका थियौं, वर्षा याममा अलि कठिनाइ त हुन्छ नै तर प्राकृतिक सौन्दर्यता र चितवनको न्यानोपन प्रसस्त पाउन सकिन्छ यो बाटोको यात्रामा !!!
धन्यावाद सर हजुर साथ सकारात्मक सन्देशजो लागी
good vlog🎉
गा वि स हैन होला गाउँ पालिका होला।
Gabisa hoina Gaupalika ho
Hait jhan khatra raicha
Nice
Thanks
Thank you🙏 daju for video. God bless you🙏🌹.
Thank you too
Janma ghar ko area ho yo
Quite informative. Baki bato aja ko date samma black top bhai sakeko chha ki?
धन्यवाद , यति चाँडै कहा हुन्छ नेपाल मा।
नेपालमा गा बि स बाकी छैन होला हौ सर फेरि इच्छाकामना गा बि स त साबिकमा पनि थिएन होला 😅😅 इच्छाकामना गाउपालिका होला एक मात्रै गाउपलिका 😅
नेपालको पहाड़ी भेग मा गा बि स छ नि। दुइ तीन वटा गा बि स मिलेर ईच्छाकामना बनेको हो
Sedan car jancha ki jadaina hola?
जाँदैन कच्चि बाटो छ ।
We have been there in that homestay the service and behavior of the owner is bad
यो फिस्लिङ भनेको कता पर्ने रहेछ नि
फिस्लिंग मुग्लिंग बाट दस km काठमाण्डु जाने बाटोमा
म अस्ट्रेलियाबाट हेरिरहेको सर
thankyou
गा वि स हैन होला गाउँ पालिका होला।