Preeti Sunuwar Ko Katha || Baisakh 18 - April 30 || Mero Katha Dear Kalyan ||

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024

Комментарии • 669

  • @shovasunuwar4449
    @shovasunuwar4449 3 года назад +111

    धेरै धेरै धन्यवाद कल्यान दाई मेराे वास्तविक कथा हजुरकाे अावाजमा याे कार्यक्रम मार्फत सुनाई दिनु भएकाेमा । मेराे कथा सुनेर राम्राे सुझाब दिनु हुनेलाई पनि धेरै धेरै धन्यवाद। अासा छ कल्यान दाई यहि कार्यक्रम मार्फत फेरि कुनै दिन मेराे कथा बाचन गरिदिनु हुनेछ। अहिलेकाे अबस्था झन झन कठिन हुदैछ मेराे जिबनमा। अमर तिमी बिना बाँच्न सक्दिन भन्ने थाहा थियाे र त अाज एक्लै बनायाै नि है तिमी जाहा रहनु खुसि अनि सुखि रहनु।❤️❤️💋

    • @karancrazy9882
      @karancrazy9882 3 года назад +3

      kasai lai yti dherai may gare poxi hjr sabai pari bartan hunxan

    • @samsarmedia2580
      @samsarmedia2580 3 года назад +1

      Brave girl💪👏👏

    • @manojbharati4042
      @manojbharati4042 3 года назад +1

      Tapaiko story sumera aashu ayo maile afno gF samjiyara roye tapaiko story sundai, jasaaei tapailai tapaiko husband le dhoka dinu vayo Mero story pani testai Theo, yo kaliyug ma ramro hunu nai paap ho jasto lagxa malai, Tara naramro huna pani man mandaina, situation le manxe Lai kaha puraudo roexa. Tapai strong hunu sister. Dhanyabad hajur ko Katha sunna pako ma.

    • @maheshupadhyay6467
      @maheshupadhyay6467 3 года назад +1

      didi hajur ko number dina milxa vane dinuna malai hajur sang ak patak vetna man lagyo 😭😭😭❣️

    • @maheshupadhyay6467
      @maheshupadhyay6467 3 года назад +1

      Maile man rokna sakena didi vakkaniyara roya 😭😭

  • @thetamangvlogs4245
    @thetamangvlogs4245 4 года назад +36

    म हाल साउदी अरब बाटा सुन्दै छु,हिम्मत न हर्नु बोइनि एक दिन तिम्रो पनि सुख को दिन अवस्य आउ छ। बाच्न्रे आशा राख्नु पर्छ ।।

  • @user-ml4fj6ht4e
    @user-ml4fj6ht4e 5 месяцев назад +4

    म हाल कुबेत बाट सुन्दै छु मलाइ धेरै मन पर्छ यो डियर कल्याणको बास्तबिक कथा मेरो जिबन को दुख पिडा पनि हल्का कम हुन्छ यो सुनेर🙍🏾😢😢

  • @nabarajgurung1333
    @nabarajgurung1333 4 года назад +12

    कथा सुने पछि आँशु थामिएन आँखाबाट 😢😢,यति माया गर्ने जिवन साथीलाई धोका दिने मानब रूपि पशु पनि हुदै रहेछ, जिन्दगी एउटा संघर्ष हो हारेस नखानु प्रति जी यति धेरै पढि सक्नु भएको रहेछ जिन्दगीमा जे पनि गर्नु सक्नु हुन्छ अब दु:ख पछि सुखको दिन अवश्य आउँछ एक दिन् God bless always 🙏

  • @seeyouvlogs1244
    @seeyouvlogs1244 3 года назад +8

    यो कथा सुनेर सारै मन छोयो डियर कल्याण अक चोटि यो बहिनी लाई भेटेर विभिन्न सङ सस्था बाट केही सहयोग दिलाउन प्रयास गर्न मन पनि लाग्यो 😭😢

    • @shovasunuwar4449
      @shovasunuwar4449 3 года назад

      God saga pray gardinu hola dai agadi badne sakti milos malai bas ahi bhaye pugxa (preeti)🙏🙏

    • @samsarmedia2580
      @samsarmedia2580 3 года назад

      @@shovasunuwar4449 timilai agadi badne sakti milos hamro suvakamana💔😍😍🌳

  • @lspumarai4155
    @lspumarai4155 Год назад +5

    धन्यबाद। डियर कल्याण ❤️। पुरानो कथा सुने साच्चै राम्रो लाग्यो। जिवनको यात्रा संघर्ष को कथा । वर्तमानको दुख मेहनत सुन्दर भबिष्य को निर्माण हो। संघर्ष बिनाको जीवन पानिको फोका जस्तै हो कुन बेला फुट्छ थाहा हुन्न ।

  • @Nirmala887
    @Nirmala887 3 года назад +10

    आहा सारै मन छोयो यो कथा सुनेर 😔😔☹️👌👌👏👏😢

  • @aashashrestha3495
    @aashashrestha3495 4 года назад +5

    म बाच्न हार खाएर मर्न चाहना आउथ्यो तर जब dear कल्याण सुने हजार लाखौंको कथामा म हराएर बाच्ने आट हिम्मत आयो आउदै छ आउने छ ।।
    सर हजुरको आवाजमा केही जादू छ र त करोडौंको मन जित्न सफल हुनु भएको
    # मेरो जिन्दगीको पनि कथा छ कसरी पठाउ मेरो कथाबाट अरुले पाठ सिकोस मन हल्का बनाउ ।

  • @starbmmagar9809
    @starbmmagar9809 4 года назад +31

    🙏🙏डियर कल्याण हरेक हप्ताको मेरो कथा अति मार्मिक हुन्छ ।। प्रत्येक हप्ता सुन्छु हजुर को आवाज मलेसिया बाट ।।।

  • @ishwarsinghyakha558
    @ishwarsinghyakha558 Год назад +4

    एति धेरै माया गर्ने मान्छे किन बद्लियो होला ❤❤उ बिना बच्ना नसक्ने सचै तपाईंको यो कथा ले मेरो आँखा रसयो🙏

  • @bishnumashrangi2460
    @bishnumashrangi2460 4 года назад +7

    यहाँ धोका त साचो माया गर्नेहरुले पाउँदा रहेछन् । don't worry sis.. kalyan gautam sir मेरो नि आफ्नै जीवनका भोगाईहरुको कथा छ हजुरलाई अवश्य पठाउने छु ।

  • @ramyonjan3206
    @ramyonjan3206 3 года назад +2

    Ma malaysia bata suni raheko xu baini himmat naharnu jindahi ma harek dukha pida ka pahad ghumti haru aauxan enai badha lai panxaudai adgadi badnu nai jindagi ho agadi badnos shuvkamana xa god bless you

  • @barshasen5487
    @barshasen5487 4 года назад +11

    कथा ले भन्दा नि हजुर को मीठो आवाज ले रुवाउछ मन 😭😭😭😭

  • @padamtmg2926
    @padamtmg2926 4 года назад +27

    अहिलेको दु:ख नै संघर्साको जीत हो भोलि !! बिस्तारै प्रीतिको जिन्दगी सहज हुँदै जानेछ !!

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 4 года назад +17

    बैनी जीन्दगीमा हार खानु हुदैन ..बलजबस्ती माया सफल हुदैन भन्ने षन्देस दियो अनि हाम्रो नेपाली समाज के भन्लान आफ्ना मान्छेले भनेर पछि नहट्नुहोस् तपाई सक्षम नारी हुनुन्छ बुवा आमा आफ्नै हुनुहुन्छ आफ्नो समस्या भन्दा फरक पर्दैन आड भरोसा रहन्छ । एदि बुवा आमाको साथ र तपाईको मेहेनतले भोली तपाईको सुनौलो भबिष्यले पर्खिरहेको हुन्छ । बितेको समयले पाठ सिकायो अब जस्तो संघर्श सक्ने क्षमता तपाईमा छ डट्नुहोस् सक्नुहुन्छ भने कानुनको कठघेरामा ल्याएर अमरलाई उस्को रिन उस्लाई नी तिर्न लगाउनु होस् उच्च शीक्षा हासील गरि आफ्नो सुबर्ण मौका नगुमाउन अनुरोध गर्छु । म जापान बाट सुनिरहेकि छु र हाम्रो प्रस्तोता डियर कल्याण जी लाई मुरी मुरी धन्यवाद ।

    • @user-dk7bm8dn3y
      @user-dk7bm8dn3y 6 месяцев назад

      😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮nv

    • @user-dk7bm8dn3y
      @user-dk7bm8dn3y 6 месяцев назад

      42:25 42:26 42:27

  • @antimrai3396
    @antimrai3396 4 года назад +8

    जिन्दगी भित्र को पिडादायक कथाले मन रूवायो।नआतिनुस् तपाईं एक दिन महान ब्याक्ती बन्नु हुन्छ।

  • @pabitrasunuwar1873
    @pabitrasunuwar1873 4 года назад +189

    माया हो भुल्न त काहा सकिन्छ तर मेरो दिदी मैले पनि तलाई पटक पटक भनेको छु। अब तैले पनि आफ्नो जीवन लाई अगाडी बढाउन पर्छ । उस्ले भुली गयो सबै अब तेरो जीवन तैले सोच्ने हो। आफ्नो जिबनलाई अब नया ढंग बात सुरु गर दिदी हामी सधै त सङै छौ।केहि कुरा मा साथ दिन नसकौला तर हौसला अनि हामि बाट हुने सबै साथ तलाई छ। 😥😥😥 मलाई राम्ररी था छ तेरो पिडा आफुलाई बलियो बना मन लाई सम्हाल।😥😥😥
    तेरो बैनी पबित्रा

    • @sirjanakarki3091
      @sirjanakarki3091 4 года назад +7

      Tesko rin ta tesly nai tirnu parxa Muda garnu parxa ni sis dhana bhacha vanaxa

    • @krishnaghartimagar3560
      @krishnaghartimagar3560 4 года назад +12

      त्यसरी धोका दिने मान्छेको कहिल्यै भलो हुदैन।आफ्नो मन बलियो बनाउनु होला।।समय सधै एकैनासको हुदैन।एकदिन उ अबस्य पछुताउने छ।

    • @sabitaghimire3497
      @sabitaghimire3497 4 года назад +4

      @@shovasunuwar4449 😢😢😢

    • @mingmasherpa4366
      @mingmasherpa4366 4 года назад +5

      Bikash Sunuwar 🙏🙏🙏

    • @jindagikoyatra673
      @jindagikoyatra673 4 года назад +4

      Dherei dukha lagdo katha
      Yo bunu lai contact garna sakinxa vane kunei contact garne madhyem dinu hola ma kehi kura garna chahanxu pls anartha nasochnu hola

  • @pramila841
    @pramila841 2 года назад +1

    छोरा मान्छे भएसी आखा चिम्म गरि बिश्वास गर्ने यो बाँनी सारै नरमाइलो आफुले आफुलाइ समाल्नुस प्रीति बहिनी त्यो अमर लाई पाप लाग्छ सायद यो कथा सुनेपछि पश्चात् भएर अबस्य बहिनी सामु आउला भन्ने बिश्वास छ

  • @saradatimalsina9829
    @saradatimalsina9829 3 года назад +3

    मनिसले भाेलिकाे भविष्य देखेको भय सायद यस्तो पिढा भाेग्नुपर्ने थियन हाेला,,,कठिनाइ कति छ जिन्दगीमा ,,,नत मर्न सकिन्छ कठै

  • @ramtamang7861
    @ramtamang7861 2 года назад +2

    मान्छे को जिन्दगीमा दुख कठि नै हरु धेरै आउछ तेसैलाई पार गर्दै लानु पर्छ हिमत नहर्नु होला सिस एक दिन लक्ष म अबस्य पुग्नु हुन्छ सुख्खा को दिन आउने छ म अहिले साउदी बाट सुन्दै छु हजुर को जिन्दगी को कथा ,,,

  • @gyanukaliraj7057
    @gyanukaliraj7057 3 года назад +12

    साह्रै मन रुन्छ कसैको जीवन कथाले ? तर बैनी हजुर ले हिम्मत नहारी अगाडी पढ्नु पर्छ

  • @kishankarki2111
    @kishankarki2111 2 года назад +2

    कति धेरै दुख गरनु भहेछ हजुर ले यो कथा ले मलाई छरलङग परिदियो

  • @sandeshlama3419
    @sandeshlama3419 4 года назад +6

    आज प्रीति को कथाले मेरो मन मुटुमा यसरी छोएको छ कि म सँग कुनै शब्द नै छैन बयान गर्नलाई !!हाल म अहिले मलेसिया बाट सुनिराछु मेरो प्यारो डिएर कल्याण सर हजुर कति महान हुनु हुन्छ सबै को कथा बेथा पीडा अनि दुःख कति धेरै मिठो शब्द अनि स्वर मा बेक्त गर्नु हुन्छ म त सधै हजुर को स्वर अनि हजुर को कथा नसुनी निन्द्रा नै लाग्दैन जब हजुरको आवाज सुन्छु तब मिठो निन्द्रा लाग्ने गर्छ म कहिले काँही सपना मा पनि कल्पना गर्ने गर्छु त्यसैले मैले कहिले पनि कमेन्ट गरेको पनि छैन आज मात्र हो पहिलो चोटी कमेन्ट गर्दै छु

  • @haribahadurpokharel1674
    @haribahadurpokharel1674 2 года назад +2

    एकदमै राम्रो मार्मिक मनछुने रहेछ बिचारा बहिनीको कथा

  • @umaghimire4924
    @umaghimire4924 4 года назад +2

    Kati ramro sabda milayera vannu hunxa hajur le dearkalyan manxe ko jindagi ko katha🙏

  • @familytannous5412
    @familytannous5412 2 года назад +7

    खै आज भोली धेरै सून थलेको छू डियर कल्याणको कथाहरू यो बीरानो सहर जोडान बाट सबै कथाहरू आफैले भोगेको जस्तो लाग्छ

  • @suraj.baraili.3117
    @suraj.baraili.3117 3 года назад +5

    हाम्रो पनि जिन्दगी को कथा छन मुटु भरी ब्याथा छन
    थाहा छैन कथा सुन्ने मन को मान्छे कता छन 😪😪😪

  • @user-po8sm4ts6k
    @user-po8sm4ts6k 3 года назад +1

    साचो माया गर्ने ले दुख पाउनै पर्ने यो कहाको नियम होला डियर कल्याण 😭😢

  • @gangayogi251
    @gangayogi251 4 года назад +12

    सधैं मेरो कथा ल्यार आउने कल्याण सर लाई म सब्दमा पनि बर्ण गर्न सक्दिन हजूर लाई 🙏🌹🌹 🌹🌳 धेरै धन्यवाद दिन चाहन्छु तपाईँको कथा आउँछ र त यो हल्का हून्छ

  • @Meraj-Alam
    @Meraj-Alam 4 года назад +2

    हजुर को आवाज़ र कथा वाचन गर्ने प्रति यति ठुलो फैय्न छु कि भन्नै सकिदैन शायद कि डीकशनरीमा शब्दै कम भई हाल छ जस्तो लागछ ।हामी प्राय :डीयर कल्याण "मेरो कथा "को स्रोतागण विहिवार को दिन को प्रतिक्षामा बसेका हुनछौ कि कति बेला हजुर को आवाज़ सुनौं ।
    म सधैं आफ्नो प्रीय भाई र बहिनीहरूलाई आफ्नो प्रतिकृया दीदै रहनछु र अहिले पनि दिन चाहनछु कि यहॉ मानिसहरू अर्काको खुशी र जीवनलाई कसरी खराब गर्ने ताक मा बसिएका हुनछ ।मायालाई माया समझदैन मायालाई आफ्नो बिस्तर को हवस समझिनछ ।यस्तो सोच राखिने प्रति धिक्कार छ ।माया जीवनमा एक पटक आउँछ पटक पटक आउँदैन ।बहिनीलाई भन्न चाहनछु जीनदगानी बाट कहिले हार मान्नु हुदैन हार पछि नै जीत हो ।तर के गर्नु जसले वास्तवमा माया गरेका हुनछ तै्सलाई थाहा हुनछ ।

  • @pramilakarki9237
    @pramilakarki9237 3 года назад +1

    Oho derai paxi dear Kalyan sun paiyo dada Khushi lagyo

  • @laxmighimire7649
    @laxmighimire7649 3 года назад +1

    सोचेभन्दा अकै हुन्छ जिन्दगि गर्दा गर्दा अकै मोड लिन्छ जिन्दगी ले

  • @rochakrajeshghimire7244
    @rochakrajeshghimire7244 4 года назад +48

    मिती एता उता भयो सर यो कथाको सम्पादन गर्दा अलि बडी कुराको विचार गर्नुहोला ।।बाकी कुरा यती राम्राे छ कि जुन व्यक्त गर्ने सब्दै छैन ।। र प्रीति जी लाई नी सुझाव दिन चाहन्छु कि मान्छेको भावनामा मात्रै डुब्नु हुँदैन किनकि वास्तविकता भन्दा बडी राम्रो नाटक गर्ने हुन्छन् यो दुनयाँमा हात कात्दैमा पागलपन देखाउँदैमा उसको सबै पृष्ठभूमि थाहा नभई यसरी विश्वास गर्नु हुँदैन अब ऊ अरू संग खुसि भयो भने तपाईं पनि खुशी भएर एउटा सफल जिन्दगी को उदाहरण दिनु पर्छ जिन्दगीले सधैँ हार्दैन एक दिन हार्दा हार्दाको अनुभव ले नी जिताउने छ ।।।

    • @samirbc7767
      @samirbc7767 4 года назад

      @@shovasunuwar4449 😍😍😍

    • @Max-bk2ev
      @Max-bk2ev 4 года назад +1

      Kati ramro sujap ra sabda

    • @Kirati_Raja
      @Kirati_Raja 4 года назад +1

      @@shovasunuwar4449 Dear cheli tapaiko katha ani byetha sune atinai marma sparshi xa! Time milyo vane mero cmnt ko reply garnus hai..

    • @nepalibro4486
      @nepalibro4486 4 года назад

      Shova Sunuwar milchha vane fb id dinus na☺️

    • @simantaudash172
      @simantaudash172 4 года назад

      Wwoowo good sr

  • @rabishrestha1592
    @rabishrestha1592 3 года назад +1

    Wow nice dear kalyan damix katha

  • @sanukarki1575
    @sanukarki1575 3 года назад +3

    थाक्नु हुदैन हेर्नुस् जिन्दगी यस्तै हाे सुख दुख

  • @aayushhy1236
    @aayushhy1236 3 года назад +1

    कति महान् हुनुहुन्छ अझ अघि बढ्नुस तपाईं सफल बन्नुस एकदिन सायद तपाईँको श्रीमान पछुताउनु हुनेछ तपाईँको सफलता देखेर तपाईँको त्याग देखेर

  • @raeenanu2799
    @raeenanu2799 4 года назад +25

    अरु को कथा ले मेरो बाच्ने अधार भएको छ त्येसैले प्रतेक हाप्त सुन्ने गर्छु यो कथा हैना दुख परेको बेला बिसाउने चौतारि हो दाजु हजुर लाई धेरै धेरै धन्यवाद

    • @thamangthing396
      @thamangthing396 2 года назад

      Sahi vannu vayo hjrle hami.aruko katha sunera nai banchne kosisma hunxa hjr

    • @dilmayamagarnii8710
      @dilmayamagarnii8710 2 года назад

      sahi vannu vayo hjr 😢

  • @gambahadurbudha113
    @gambahadurbudha113 3 года назад +2

    दिदी हजुर्को यो कथा मैले आज सम्म पनि पटक पटक दोहोर्याइ दोहोर्याइ सुनिरहेको छु ।सारै मनछुन्छ। हिम्मत न हार्नुहोस आट गर्नुहोस सङ्हर्श गर्नुहोस दिदी ।हजुर आफ्नो जिवोन मा अरुकोलागी उदार्णिय हुनुहुन्छ ।सम्पुर्ण नेपाली नारी हरु मा हजुर जतिकै साहास हुनुपर्दछ।हजुर लाई कुन माद्द्येम बाट भेट गर्न सकिन्छ दिदी ।हजुर सङ्घ पर्तछे भेट्ने मन्छ।

    • @shovasunuwar4449
      @shovasunuwar4449 3 года назад +1

      Tq bhai milexa bhane abasye bhet hola 1 din🙏

    • @gambahadurbudha113
      @gambahadurbudha113 3 года назад +1

      दिदी हामी फेस्बुक मा साथी बन्न सक्छम ।

    • @gambahadurbudha113
      @gambahadurbudha113 3 года назад +1

      हजुर को फेस्बोक id के छ दिदि

  • @sumitrakandel1144
    @sumitrakandel1144 2 года назад +1

    Malai sunirahana mann lagxa hajurko voice ani tes vitraka pida dayek mero katha.

  • @goopaalbasyaal2025
    @goopaalbasyaal2025 3 года назад +3

    अतिनै राम्रो छ मेरो सारै मन छोयो।

  • @pragyaadreams7547
    @pragyaadreams7547 4 года назад +2

    मलाई लाग्छ जसले चोखो माया पाउछ जिन्दगी मा तेहि मान्छे सबै भन्दा भाग्यमानी मान्छे हो सम्पत्ति भनेकै साँचो माया हो जस्तो लाग्छ माया भए जस्तो सुकै अप्ठ्यारो काम गर्ने सकिन्छ माया मा शक्तिशाली हुन्छ ,

  • @kulmantamang4462
    @kulmantamang4462 4 года назад +21

    जब जब dear kalyan काे कथा सुन्छु तब ति school life मा सकेकाे बेड्री दाँतले टाेकी टाेकी हालेर रेडियाेमा सुनेकाे झल्काे अाउछ ।

  • @shivagc4625
    @shivagc4625 4 года назад

    हे भगवान यसतो सहनसिल मेहनती प्रेमी श्रीमती जास्को लागी घर परिवार को कुरा नसुनी उसग आयपछी । अरुकेटी पछी हिनछ भने उ रामरो हैन ऐक दिन पछूतो हूनछ तेसलाई रामरो हुदैन किनकी तपाई लाई धेरै रुवाऐको छ। तपाएको जिबन सुखमय होस म यही कामना गदछू। साचीकै मन भाबूक बनायो तपाएको वास्तविक कथाले र यसबाट धेरै पाठ सीके । हाल क़तार बाट

  • @kanchanbk5478
    @kanchanbk5478 4 года назад +23

    किन यति बिग्न माया गर्छ होला दियर कल्याण बिच बाटो मा छोडेर जानेले पनि
    any don't worry sister 💞💞❣️❣️💞💞💕💕💕💕💕

  • @newarni188
    @newarni188 2 года назад +2

    मह लाइनी मेरो धेरै कथा लुकेको छ यसरिनै सुनाउने मन छ 🙏🙏🙏🙏😭😭

  • @karnayamphu
    @karnayamphu 4 года назад +6

    Preeti sunuwar you are brave girl and keep on your hard work will paid off

  • @suryakerung8222
    @suryakerung8222 4 года назад +8

    भाग्यमा उस्तै मान्छे कहाँ हुन्छर।
    यो माया भन्ने चिजले मलाईपनि डुबाएकै हो।
    So i believed that your story.yeah life is life enjoy it.up down is life

  • @munakarki8670
    @munakarki8670 3 года назад +2

    मत सधै नै सुन्छु यो कथा सारै भाबुक हुन्छु

  • @dineshdhami5636
    @dineshdhami5636 4 года назад +2

    हरेककाे जीवन सजिलाे छैन कुनै न कुनै रुपले संघर्ष छ नै जिन्दगिमा । तपाइले एकदिन जीवन सहज रुपमा जिउनुहुनेछ नै ।जिन्दगि प्रति हार नमान्नुहाेला जसकाे काेहि हुदैन उसकाे भगमान हुन्छ ।प्रिति जी हजुरले कमेन्ट हेर्नुहुन्छ भने जरुर रिप्लाइ दिनुहाेला 👏👏🙏🙏🙏🙏

  • @surendratiruwa180
    @surendratiruwa180 4 года назад +8

    यो कथाले मन छोयो!यो दिदिको आसुले सराप्छ त्यो खातेलाइ केटालाई! God bless you sister😍😍

  • @samirbk215
    @samirbk215 3 года назад +1

    दुनिया यस्तै हो हजुर आफुलाइ समाल्नुस है। यो दुनिया मा आफ्नै श्रीमान श्रीमती त चिन्ने को ही हुदैना।आफ्नै साथिको त के कुरा गर्नु।आफू राम्रो मान्छे बन्नु।यो नेपाली समाज म पनि छोरी मान्छेले नी केही गर्न सक्छन भन्ने उदाहरण दिनु

  • @khemlimbu5880
    @khemlimbu5880 3 года назад +1

    Ma Korea 🇰🇷 bata sundai chhu yo program ramro lagachha.

  • @shortsvideo6631
    @shortsvideo6631 4 года назад +2

    प्रिति जि जिन्दगि सङघर्ष हो अन्जानमा गल्ति हन्छ तर गल्ति महसुस गर्नु नै मानबता हो जीवन मा सत्कर्म गर्नुपर्दछ अबस्यपनि कोहिन कोहि साथदिन अाउने छ हिक्मत हार्नुहुनेछैन हजुर को जिबनको घटना अब कादिनहरु हजुर हासेको खुसिभयको यहि मेरो कथा डियरकल्यान मार्फत सुन्न पाईयोस अासा गर्दछु

  • @sujatatamang9494
    @sujatatamang9494 2 года назад +1

    मलाइ पनि मेरो कथा dear कल्यान माफ्रत सुनाउन मन छ तर कसरी पठाउने होला plzz बताइ दिनु परो 😥😥😭😭मैले मेरो आफनै बासताबिक्ता मा आधारित कथा लेखेको छु

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 4 года назад +4

    दुःख को भारि बिसाउँने ठाऊ कायक्रम मेरो कथा सदै नछुटाईकन सूनछु है म ओमन देखि हेरदै छु 💔💔💔💔💔💔💔💔💔💔

  • @kiranthamsuhang1061
    @kiranthamsuhang1061 4 года назад +1

    म पनिसुन्नेगर्छु डियर कल्याण.., बहराइन बाट ,, कथासङगै पात्रहरुको फोटेा पनि स्कृनमा देखाउदा राम्रो हुनेथियो आउने दिनहरुमा तेसोगरे कसो होल, र येस्तैकथाहरु सुनेर टिनज भाइ बहिनी हरुले पठा शिक्न जरुरी छ.

  • @samirbk215
    @samirbk215 3 года назад +1

    सन्सार यस्तै हो बुनु आफुलाइ सम्हालेर सङर्स गरि अगाडि बध्नु पर्छ

  • @nimasherpa4531
    @nimasherpa4531 3 года назад +1

    Hajur ra mero jindhagiustai raix baggyama lekheko tyastai hola

  • @pwrpoints2009
    @pwrpoints2009 3 года назад +4

    I'm watching this story from Malaysia

  • @El_ST4R
    @El_ST4R 3 года назад +1

    Dear kalyan ko mero katha mero geet 2054 saal tira sunne ko ko hunu huncha..

  • @KrishnaKumari-nj2tg
    @KrishnaKumari-nj2tg 3 года назад

    maile aaja matra suneko hum, pahile ta rediyo ma sunne garthe aaja balla you tub ma suneko khusi lagyo , yo katha haru malai nikkai chhaso lagxa ra sathi jastai lagxa aaja ekdam khusi xu

  • @sapanalimbu7397
    @sapanalimbu7397 3 года назад +4

    Ati ramro katha 👌👌👍

  • @2c_gamer538
    @2c_gamer538 4 года назад +1

    डियर कल्याण हजुरले वाचन गर्नुभएको सम्पुर्ण कथाले मन रुवाउछ।।। अनि दिदी हिम्मत नहार्नु समय र मान्छेको मन एउटै हो कति बेला परिबर्तन हुन्छ थाहा नै हुदैन।। दिदी तपाईको प्रगतिको कामना गर्दछु।

  • @Ekyaatri1
    @Ekyaatri1 3 года назад +1

    मेरो छिमेकी जिल्लाको साथीको कथा सुनेर दुख लाग्यो

  • @priyansh_9042
    @priyansh_9042 3 года назад +1

    ramro katha

  • @puranoradio.5838
    @puranoradio.5838 3 года назад +16

    थाक्नु हुदैन है ।जिन्दगी यस्तै हो।

  • @alaxtamu2907
    @alaxtamu2907 3 года назад +1

    Eklai hondha suna maja aauxa miss you brother's voice si realy nice

  • @amarrai6109
    @amarrai6109 2 года назад +1

    Mo North Sikkim Lachung /बाट डियर कल्याण तपाईं को कथा तपाईले सुनि रहेको छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 года назад +23

    अब डिएर कल्याणको अावाज मा कथा सु्न्दैछु म पनि यो बिरानो ठाउबाट साउदी बाट

  • @saritasambahamphe4814
    @saritasambahamphe4814 3 года назад +2

    Bichara baeni ko sojo manko faaedaa uthayex tayo paapile tara tesalae tapaeko aasu lagx baeni eak din tapaeko pani sukhako din aaux hares nakhanu hae ❣❣❣

  • @selifethapa8887
    @selifethapa8887 3 года назад +2

    मनै छुयो यो कथाले 😭😭

  • @musicloverkrishasunuwar9359
    @musicloverkrishasunuwar9359 4 года назад +2

    कति धेरै दिन पछि सुन्न पाइयो dear kalyan .धन्यवाद है ।

  • @samanalama8018
    @samanalama8018 4 года назад +2

    एउटै रहेछ जिन्दगानीको काहानी मैले नि जस्को लागि बाबा आमा सबै कुरा छोडेर आए उसैले बिहे गर्न माने उस्ले मात्र मेरो कमाइ र सुन खायो जिन्दगीमा हार्दिन कहिले पनि अगि बड्छु अहिले समस्या भएपनी जिन्दगी सुन्दर बनाउछु डियर कल्यान हजुर सङ्ग म पक्का भेट्छु र सारालाई सुनाछु मेरो कथा दिल खोलेर 😭😭

  • @samjanasadhaibari
    @samjanasadhaibari 4 года назад +17

    कैले काही त मेरोपनी केई जीवनका कुराहरू सेयर गरु गरु जस्तोलाग्छ तर उ आफ्नु दुनियाँमा रमाएकी मान्छे कतै उस्लाई धक्का लाग्छ्कि भन्ने डरले भनेको छुइन

  • @subatamang3285
    @subatamang3285 4 года назад +44

    दुखको भारी बीसाउने ठाउँ हो मेरो कथा

  • @bishaldc9022
    @bishaldc9022 2 года назад +2

    dherai ramro xa

  • @sarjamsarjam7476
    @sarjamsarjam7476 3 года назад +11

    राम्रो लाक्छ म पनि सुन्दै छु

  • @rjngautam9255
    @rjngautam9255 4 года назад +2

    हजुरको यो सङर्सलाई सम्मान गर्छु।।। यस्तो राम्रो परिवारमा जन्मिएर पनि मायाको लागि यति धेरै दुख गर्नु भयो।।।।।समय यस्तै रछ साचो माया गर्दा पनि बिछोड हुनु भएछ।।।।।।

  • @laxmighimire7649
    @laxmighimire7649 3 года назад +1

    त्यसलाइ देखाउनको लागि भयपनी तैले ऐले धेरै मेहनत गर्नै पर्छ आइले तेरो मेहनत गर्ने समय हो काम ठूलो सानो केही हुन्न इज्जत बेच्नु हुन्न

  • @maheshshrestha7885
    @maheshshrestha7885 4 года назад +29

    धेरै समयको अन्तराल पछि सुन्न पाईयो डियार कल्यान ...कतार बाट सुन्दै छु डियार कल्यानको नियमित श्रोता ।

    • @sirjanagaihre277
      @sirjanagaihre277 3 года назад

      11111111

    • @SitalpurTVSumanRanabhat
      @SitalpurTVSumanRanabhat 3 года назад

      @@sirjanagaihre277 Australia ko naya naya video herna hamro channel subscribe garnu hola. ruclips.net/channel/UC_QJ7NEqQoNoZPu12FXRsQg

  • @merrykoicha7446
    @merrykoicha7446 4 года назад +6

    नमस्ते कलयान दाइ धन्यवाद दुख सुखको कथा बाचन गर्नु भएकोमा दुख लागछ कहिले खुसी

  • @sangitashrestha9128
    @sangitashrestha9128 3 месяца назад

    मैले नि सुने भदैनी आज कुवेत मा आएसी सुने यो कथा मान्छे जन्मिएर आएसी दुख भनेकोत हाम्रो दोस्रो अङ्ग हो एसलाइ समालन पर्छ b strong ❤❤❤❤

  • @gopalgartaula4840
    @gopalgartaula4840 4 года назад +2

    सरै मन रुन्छ हजुर्को यो कार्यक्रम सुने पछी सारै आनन्द लाग्छ दा यो कार्यक्रम सुने पछी मनमा आनन्द मील्छ best off luck

  • @user-sn5ju8ed6i
    @user-sn5ju8ed6i 4 года назад +6

    नमस्कार डियर कल्यान जिउ अनि हार्दिक नमन टकर्याउन चाय डियर कल्यान सुन्नु हुनि र कथा लेख्नु हुनि मेरा प्यारा साथी हरु लाई पनि मेरो तर्फबाट हार्दिक नमन टक्र्याउन चाय मलाइ पनि सारै मन पर्छ यस्तो कथा हरु 2071 साल देखि सुन्दै आयको अहिले समन नियमित सुन्नी गर्छु मेरो पनि यस्तो अतितका कथा हरु छ तर मलाइ ता लेख्नै आउदैन किन कि म अन्पड छु पड्न पायन धन्ने बाद

  • @biyoglimbuvlogs2427
    @biyoglimbuvlogs2427 4 года назад +8

    Naxutai herne jati yata hajir garum dear kalyan😘😘

  • @rasmilamagarneerasmilamaga8566
    @rasmilamagarneerasmilamaga8566 3 года назад +2

    Maila varkhar varkhar sunna suru garako dear kallan yakdamaii man xuni katha mero jiban ma pani yastaii vairako xa yo sunda mero aakha bat Aasu aauxa har mannu Hudain jasto paristhi aaya pani aaghadi badhnu parxa sis😥😥😥🙏

  • @aryanpudasaini5112
    @aryanpudasaini5112 4 года назад +4

    Dharai ramro yo story love u this story

  • @munakarki8670
    @munakarki8670 3 года назад +1

    मनि सुनिराछु

  • @jayathapa7326
    @jayathapa7326 3 года назад +2

    आज सम्म पनि खोजी खोजी सुनिराछु । love this.. just wow

  • @saritasambahamphe4814
    @saritasambahamphe4814 3 года назад +1

    Baeni tapae tetro padeko hunuhunx tesma pani emandaari hunuhunx rax kina pir garnu....pir nagarnu la rayo raaxasle duniyaa besyaa haru paaux vne tapaeni tayo vanda asal keta paaunuhunx hw umermae bichaar garihalnu tesko baato nahernu ra sarae pir lagx vane prmesar yeshuko charanmaa jasnu saanti milx baeni ma ni tapaae jastae dukha paako bekti hum tara ahile malae saanti x 😍😍😍❣❣❣

  • @milansingh1771
    @milansingh1771 4 года назад +46

    दाइ म पनि सुन्दै छु
    डियर कल्यान
    Love from sikkim ❣️

  • @sarojpariyar585
    @sarojpariyar585 3 года назад +1

    राती सुत्नी बेला न सुनुल्स है कसैले पनि यो ।।धुरुधुरु असुनै आयो ।।😥

  • @sharadakunwar7595
    @sharadakunwar7595 3 года назад +1

    sarai ramro lagxa malie yo karyakarm.

  • @jaikumarmajhi2575
    @jaikumarmajhi2575 3 года назад +1

    हजुर काे कथा ले मेरो मन रोयाे अरु सुनाउनुश न प्ल्ज हजुर को कथा 😥🙏🙏

  • @srijanasunar3584
    @srijanasunar3584 4 года назад +8

    Big fan of Dear kalyan i love this program and love from gulmi💞💞💞

    • @kishorgc9483
      @kishorgc9483 4 года назад

      Ma pani tetikai thulo fan hu yo dear kalyan ko mero katha from gulmi........

  • @kumarimagar9293
    @kumarimagar9293 3 года назад +2

    jay mero katha

  • @rabinadhikari4281
    @rabinadhikari4281 2 года назад +3

    Such a good heart person.mahan hununca dd hajur. Jindagi ka jasto sukee dhukha sahera bachanu bhaya ko xa .ab aaune hajur ko time ramro rahos,i respect you from my heart DD.

  • @sarswatishrestha763
    @sarswatishrestha763 4 года назад +4

    हिम्त हारनु हुदैन अझै गरेर खानु पछ बैनि म सधै भरि दिन दिन कथा सुन्छु

  • @kamal322
    @kamal322 3 года назад +1

    कति पिडादायि छ जीवन,कहालिलाग्दाे कथा बनेकाे छ फुल जस्ताे जीवन।

  • @sanskar8134
    @sanskar8134 4 года назад +36

    यो कथा हैन हरेक कथा ले मेरो मन रुवाउछ र केहि जिउनी आदार दिन्छ