झ्याप्ले खोला पहिरो- हेर्दाहेर्दै यसरी बगायो बस, सेनाले धमाधम निकाल्यो शव, ७ जना कसरी बचे?

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024

Комментарии • 148

  • @shantiramghimire9462
    @shantiramghimire9462 Месяц назад +17

    यो धमला अलिकती खानेकुराहरु लियेर राहात सहित जनुपर्नेहो हेर्दा लाग्छ रमाइलो हेर्न र घुम्न आये जस्तोछ जोक्कर धमला

  • @pitambargiri6867
    @pitambargiri6867 Месяц назад +57

    तपाईं पत्रकारहरु हिजो अस्तिको पानीमा प्रत्यक्ष लाइभ को माध्यम बाट जनताको उद्दार गर्न सक्नुपर्थेयो तपाइहरु पनि लाचार पत्रकार हो ।

  • @ramchandrabhattarai6711
    @ramchandrabhattarai6711 Месяц назад +24

    यसको सब नाटक हो यसलाई तेही हिलोले घर पोते जस्तो गकेर रोतदिनुनी
    गृय मन्रीको बारे केहि बोल्दैनस

    • @kapilpokharel6275
      @kapilpokharel6275 Месяц назад

      रबि गृहमन्त्री भएको भए धमिला जस्ता पत्रकारहरु नबोल्ने कोहि हुदैन थे ।। अब कति मिहेनत गरेर समाचार बनाउथे गृहमन्त्री रबिलामिछाने ले के गर्‍यो, आफ्नो नागरिक बचाउन सकेन किन निदायो बस् यत्ती भन्दै उफ्रिन्थे

  • @shivrajbc9442
    @shivrajbc9442 Месяц назад +8

    घटना घटी सकेपछि र मानवीय क्षती भै सकेपछि तातै खाउ जलि मरिजाउ, गर्ने यो राज्यको पुरानै शैली हो , बेलैमा आम जनमानसमा सचेतना जगाउन न सक्नु र जोखिम पुर्ण क्षेत्रहरूमा सवारीसाधनमा रोक न लगाउनु भनेको राज्यको लापरबाही हैन र...?

  • @OshinBasnet-u8y
    @OshinBasnet-u8y Месяц назад +19

    जनता जान्न चाहान्छ हजुर जनताको आवाजको लागि पत्रकारिता गर्नु भएको हो कि नेता कलाकारको intervew लिनको लागि पत्रकारिता गर्नु भएको हो यदि सच्चा पत्रकार गर्दै हुनुहुन्छ भने सरकार भ्रष्टाचारीको कठालो समातेर ल्याउनुस् टुँडिखेलमा हजुरको सहानुभूति प्रकट ले पीडामा परेका व्यक्ति परिवार जन प्रति कुनै राहत मिल्दैन हजुरले दिएको सहानुभूति ले त जनता र पीडित माथि उल्टो घाउ लागेको ठाउँमा नुन चुक खुर्सानी दले झै हुन्छ चाहिँदैन कसैको सहानुभूति 😢😢

  • @KeshikaPathak
    @KeshikaPathak Месяц назад

    याे केपि र शेरे भनेकाे अलक्षिना हुन नेपाल देशकाे लागि किनभने यिनिहरु अायेदेखि देशमा कहिलपनि राम्रो भा छईन

  • @JeevanKunwar-n8x
    @JeevanKunwar-n8x Месяц назад +2

    यो केपि ओलि भन्नि जन्तु पनोति र अलक्षिनि ब्यक्ति हो यो मन्त्रि भयपछि देशमा ठुलो क्षति भएको छ | तोरि रिशि

  • @tankarizal2606
    @tankarizal2606 Месяц назад +2

    धमलाको तमाशा हेर्न गएको छाँट पार्न,

  • @RekhaLimbu-iw3ot
    @RekhaLimbu-iw3ot Месяц назад +1

    😢😢😢

  • @rajurijal5178
    @rajurijal5178 Месяц назад +8

    मलाइ थाहाछ भन्दै केमरा लेरहिड्नु भन्दा बरु चाउचाउ बिस्कुट पानी लिएर गयको भय सबैपिडीत जनताले राहतको महसुस गर्थेनि रिसी जि के मलाइ थाहाछ भनेर हिडेको तपाईं जन्तालेजान्न चाहन्छन भनेर हिड्न लाज लाग्दैन के जनताजान्छन भनेरहिडीराको एक पाकेट चाउचाउ लिएर जानुभो केमरा तर्साएर मात्र हुन्छ खालि नेताको कुरामात्रगरेर हुदैन रिसी जि तपाइको कुरा जनतालाइ मनपर्न छोडिसक्यो तपाईं खालि जनता जान्न चाहान्छन भन्नुहुन्छ तर तपाइको कुरा जनतालाइ मनपर्न छोढिसक्यो भुज्नुभो रिसी धमला जि तइभयर नेताकोलागि भन्दा जनताको राम्रो कामगर्नु तपाइलाई जनताले साथदिन्छन नत्र तपाइलाइ जनताले बिवास गर्दैनन् रिसी जि रबिलामिछानेपनी मिडीयाबाटै आएकोकुरत थाहाहोलानि तेहिभएर नेताको गुलामि गर्नु भन्दा जनताको कामगरनु तपाइलाइ जनताले साथदिनेछन्न बुज्नु भो रिसी जि

  • @MysteriousEdits-wh8lh
    @MysteriousEdits-wh8lh Месяц назад +1

    Risi dhamal jiyu yesto foood ma panni exam dinu parako xha yaha paani yasko lagi online exam garaauna news reporting gardinu😂

  • @santoshshrestha6598
    @santoshshrestha6598 Месяц назад

    जय काजु सर

  • @sumitmagarthapa6221
    @sumitmagarthapa6221 Месяц назад

    Je hos dhamala ji le ramro kam gardai hunuhunxa hai

  • @rupendraachami4799
    @rupendraachami4799 Месяц назад

    तिमिहरु चिट हालो तेहि नेताहरुलाई भोट एस्तो बेलामा न आउनि😢😢😢😢😢

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 Месяц назад

    यस्ता पनि छन हाम्राे देश मा पत्रकार हरु पनि

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk Месяц назад

    अहिले हाम्रो देशमा सरकार नै छैन।नालायक हरु लाई अब ठिक पार्ने छन जनताहरुले।

  • @RekhaLimbu-iw3ot
    @RekhaLimbu-iw3ot Месяц назад +1

    😢😢😢😢😢😢😢

  • @nirmalabista5692
    @nirmalabista5692 Месяц назад

    हरिशरणम् 😢😢😢❤❤❤

  • @swamianantanand5522
    @swamianantanand5522 Месяц назад

    धिक्कार छ नेपाल सरकार लाई ज्यानमारा सरकार जनता फेरी तिने नेता हरू लाई जय जयकार गर्दै हिडछन

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn Месяц назад

    याे जाेकर धमला रबि लामिछाने अलिअलि राहत लिएर जाँदा स्टन्ट गर्याे भनेर उफ्रेर हैरान गर्याथ्याे आफू चाहिँ खालि हात तमासा हेर्न जाने जाँठा।

  • @TikaramDhungana-n4r
    @TikaramDhungana-n4r Месяц назад

    झ्याप्ले खोला दुर्घटना परि मृत्युु हुने प्रती हार्दिक श्रद्धाञ्जली !त्याहाको गतिबिधी हेर्दा अझै सरकार ले ध्यान्दियेको देखिदैन नत राहतका सामाग्री नै पुर्यायेकोछ!!!

  • @DevikaBhattarai-q7o
    @DevikaBhattarai-q7o Месяц назад

    Hardik sahdanjali.

  • @RekhaLimbu-iw3ot
    @RekhaLimbu-iw3ot Месяц назад +1

    😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😢😢😢😢😢😢

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn Месяц назад

    हो यति चाहिँ गर्नु पर्यो,मानव दानव हुनुभयन आफुसंग हुन्जेल खानेकुराहरू सुफत मुल्यमा बेचेर सहयोग गर्नुपर्यो, भर सक सकिन्छ भने नाफा नखाइकन बेचेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ,यस्तो आपत हामि जो कोहिलाई पनि आउन सक्छ, सोच्नु होला।

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz Месяц назад

    राजा बिरेन्द्र को परिवार को पाप लाग्यो लाग्दै छ नेपाल मा किन कि राजाको परिवार मार्ने एमाले काङ्ग्रेस माउबादि साथमा दरबार मा भयका आम सुरिछा कर्मि समेत मिकियको थियो तेहि एमाले काङ्ग्रेस माउबादिलाइ नेपालि जन्ताले साथ दियो तेहि भयर सबै मर्छ भुकम्प बाढि पहिरो चट्याङ अधिक बढ्ने छ यदि यो पाप बाट मुक्त हुने हो भने एमाले काङ्ग्रेस माउबादि लाइ जड देखि निकालेर फ्याल्नु पर्छ अनि राजाको परिवार को आत्मा सान्ति को पुजा गर्नुपर्छ जय नेपाल जय राजतन्त्र

  • @sushmitaadhikari1315
    @sushmitaadhikari1315 Месяц назад +1

    यो धमला यस्तो अबस्थामा सुट बुट लगाएर देखाउदै हिड्ने बेला हो बाडिपहिरो आउन्जेल भित्र लुकेर बस्यौ अहिले के नाटक गरेको तेत्रो मान्छे भोकभोकै बसेका छन्न। खानेकुरा बोकेर लानुपर्दैन

  • @kapilpokharel6275
    @kapilpokharel6275 Месяц назад

    पत्रकार मा धमला, मिडियामा कान्तिपुर र देशमा काङ्ग्रेस एमाले बाचुन्जेल यो देश र नागरिक रोइरहन्छ्न ।।

  • @Jagathis_pry
    @Jagathis_pry Месяц назад

    सम्पुर्ण नेपाली बसी गरु पानी परिरहेको बेला नहिन्नु होला नेपाल को नेता हरू पनि त्यस्तै xan kp oli

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz Месяц назад

    काठमाडौ जङ्गल खोलाको भाग हो तेसैले खोलाको बाटो छोड्नु पर्छ नत्र सबै मर्ने छन

  • @milanniure4713
    @milanniure4713 Месяц назад

    Patrakar sarakar vanda paila kathai mero des😢😢

  • @rajenbasnet3935
    @rajenbasnet3935 Месяц назад

    हेभगवान रक्क्ष गरीदीनू👋👋 हेभगवान रक्क्ष गरीदीनू👋😂😂

  • @gopalthapa2261
    @gopalthapa2261 Месяц назад +2

    सकि सकेपछि पैसा कमाउन लाग्ने ई पत्रकार को काम छैन युटुब बाट पैसा कसरि कमाउन सकिन्छ भनेस अहिले किन रिपोटिङ गर्न मनाहि गर्नुपर्दछ यस्तो पत्रकार लाई

  • @bindradevi6369
    @bindradevi6369 Месяц назад +2

    प्रधान मन्त्रीलाई अमेरीका घुमदा घुमदै फुर्सद छैन नेपली जनताहरु बादी पहिरोले मुत्यु भैरहेको छ।

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g Месяц назад +6

    ३०/३२ घन्टाको झरीले देखाइदियो ३०/३५ बर्ष राजनीति गर्नेहरुले गरेको उपलब्धि 👏
    न city plan छ 🌴
    न उद्वार गर्ने पर्याप्त स्रोतसाधन छ 🚠
    हिजो चप्पल पडकाउदै हिडनेहरुको आज दरबार छ ! यत्तीनै हो गणतन्त्रको उपलब्धि 🙏

    • @ombasnet3488
      @ombasnet3488 Месяц назад

      100 % sahi kura ganru bhayo. Yo ta too much nai bhayo. Yesto sarkar ko kaam kaam tax matrai leko chha. Tax ko paisa disaster management ma invest garna parne. Chor sarkar !

  • @gyanendrarai8709
    @gyanendrarai8709 Месяц назад

    हार्दिक श्रद्धांजली

  • @sushilapun2422
    @sushilapun2422 Месяц назад

    दु:खद खबर्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @neerakhadka3188
    @neerakhadka3188 Месяц назад

    ❤😊

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад +1

    गृहमन्त्री लाइ थर्काउने होइन काजु दाइ

  • @samiplibang
    @samiplibang Месяц назад

    बाहुनले चलाकाे देश कहिले माथि जादैन राज्यकाे पैसा दाेहन भषटाचार स्वार्थि अाफ्नाे लागि मात्र साेचेके कारण देशले याे दुर्गति दुर्गति बेहार्नु परेकाे छ मृतकहरु प्रति हार्दिक श्रध्दाञ्जलि 😢😢😢

  • @rajurijal5178
    @rajurijal5178 Месяц назад +1

    रिसी त्योसमचार बनाउनु भन्दा पिदीत लाई राहत दिनु तपाइले साहानुभुति दिनुभन्दा पिडीतलाइ भोक मेटाउनु केसोदेर बसिराको ओइहात

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 Месяц назад

    घोडाको फुल जस्तो सरकार छ के को उद्धार हुन्छ।

  • @sumnimarai2068
    @sumnimarai2068 Месяц назад

    पनौटी सरकार त्यसै भनेको का हो र???

  • @MagarpunPrem
    @MagarpunPrem Месяц назад

    के नेपाल सरकार सङग मेसिन पनि छइन कसताे लापरबाही देखन समम नसकिने घटना लाई तमासा बनाइकाे छ जनताकाे समसया समाधन वासतइ छइन खइ याे दिनत नेताहरु माथि अाउनु परेकाे भय केहुनथयाे

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz Месяц назад

    Sarkaar kaha gayo ho 😥😥😢😢😢😢

  • @SherBohara-xf9ek
    @SherBohara-xf9ek Месяц назад

    Sad news sir

  • @Jagathis_pry
    @Jagathis_pry Месяц назад

    Kp बौ काहाछौ नेपाल लाई जोगाऊ

    • @ombasnet3488
      @ombasnet3488 Месяц назад

      KP Oli aba ekai patak Pani Jahaz lera aune hola uddar garnakolagi.

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn Месяц назад

    दलाल र भ्रष्ट ठेकेदार हरु काे पार्टीलाई अझै भाेट हालाैं र पापी संसार बाट छिटोभन्दा छिटो मुक्ति पाउँ भेंडा जनता हाे.....

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u Месяц назад

    यो चोर दलाली काजु सङ्ग किन अर्तबात दिनु भाको

  • @thapa246
    @thapa246 Месяц назад

    यि सत्ताको दलाली गर्ने पत्त्रुकारहरु बोल्न सक्दैनन् काङ्ग्रेस र एमाले का दलालहरु काजु र कान्तिपुर त चुपो लागेर बसे यिनिहरुको गित गायर बसेका छन् आज रबि लामिछाने भको भय काजु र कान्तिपुर अनि अरु पत्रुकारहरु कति उफ्रिन्थेथे गृहमन्त्री को लापरबाही ले सयौं जनता ले ज्यान गुमाउन पर्यो

  • @MayaRai-vg9od
    @MayaRai-vg9od Месяц назад

    Janta janna chahanxan vandai pugnu vo vannalai.

  • @dhanishathakuri
    @dhanishathakuri Месяц назад

    यो बौलाको स्वर । सधै सरकार सरकार त मुजिले गर्दा चाहिँ के हुन्छ??

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Месяц назад

    यो सरकार र पत्रकार काम छैन ,,नाटक मात्रै 😢😢😢😢😢

  • @KamalaBaral-tg7yb
    @KamalaBaral-tg7yb Месяц назад

    नेपालमा चोर मात्र सरखारमा केजन्ताको लागी काम गर्ने सरटवारमए पो उदार गर्छ केपीका झोले काहाँ भरेकाथिए

  • @radhakhadka3923
    @radhakhadka3923 Месяц назад

    पतरकारजिउ,सरकारकाेकानमापुरायिदिनुहाेला।यकमहिनाकाेतलब,करमचारिहरुकाे,तलब,पिडितहरुलायिदिदिदा,अलिकतताराहतपुगनेथियाे,ररकारदियेकाेराहत,चाउ,चाउखानपनि,नपुगने।

  • @SagarBudhathoki-p8n
    @SagarBudhathoki-p8n Месяц назад

    नेपालमा नालायक सरकार भयर होला

  • @kamalpunmagar793
    @kamalpunmagar793 Месяц назад

    sad news 😢😢😢

  • @SumitThapa-x5u
    @SumitThapa-x5u Месяц назад

    ए जाेक्कर भुक्दई छ

  • @AmbarBista-zd7bu
    @AmbarBista-zd7bu Месяц назад

    समबेदनाले पुग्दैन राहात घोसणा गर वैई घोर्नाके के कुराको सातोखानेगरी मुर्ख बिस्तारो बोल्न ।

  • @chhunurajbhandari6094
    @chhunurajbhandari6094 Месяц назад

    Sarkar fereferai kahabata des banaunxa

  • @ljs333
    @ljs333 Месяц назад +1

    ekatira dhyan didai prasna k ho Rishi jyu

  • @luckyseven4563
    @luckyseven4563 Месяц назад

    Jaba samma yo desko vrastachari garne Lai mrityudanda sajaya hudaina yo des ma yastai ho 🙏😩

  • @ghanranamagar664
    @ghanranamagar664 Месяц назад

    Kp ,sere r prchande laii bato ko najuk lagera dekhai deu rishi dai xitoo

  • @ShahiShah-c1u
    @ShahiShah-c1u Месяц назад

    Uddar maa sarkari nikaya yakdamai kamjori vayako mahasus

  • @mohanmayalu9737
    @mohanmayalu9737 Месяц назад

    Yo samayama rabi lamichhane grihamantri vayeko vaye yo kaju dhamala ufri ufri karauthyo tar yeskai baiko sarkar vako bela kin karauthyo..😊

  • @shivakarki4177
    @shivakarki4177 Месяц назад

    Rip 😭😭😭😭🙏🏼🙏🏼

  • @ghisinglamalama307
    @ghisinglamalama307 Месяц назад

    केपिअलछिन सरखार ले केहिराखेन 😂😂😂😂😂😂😂

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye Месяц назад

    Vari barsa hune vayesi manchhe haru na hidnuni bus na chalaunu 😢😢😢

  • @narendrabasnet-5173
    @narendrabasnet-5173 Месяц назад

    Rip

  • @krishnabhadraaryal2477
    @krishnabhadraaryal2477 Месяц назад +1

    Sagun construction काे equipment बाट उद्दार कार्य भैराकाे छ। लाहुरे पारामा अाएका लाहाचार मन्त्रिहरुकाे interview सुन्दा पनि घृणा लागेर अायाे। खाेई के के लिएर अाउनुभयाे मन्त्रि ज्यू Rescue मा तपाईँहरुले राज्यकाे तर्फबाट??? दुनियालाई दिउँसै रात पार्ने गरि ढाँट्न लाज लाग्दैन तपाईँहरुलाई????

  • @हरामीTIGER
    @हरामीTIGER Месяц назад

    मेन कुरो यो राज्धानी को बातो मा बर्खा होस या अरु कुनै दिन एक्मिनेत पनि कुनै कार्न्ले पनि जाम हुनु हुदैन कति के छेती हुन्छ कसै लाई थाहा हुन्दैन नेता हरु झन्दा हलाउदै हिद बास

  • @user-zv6kn1vq7comedyandcool
    @user-zv6kn1vq7comedyandcool Месяц назад

    Chiple dhamala

  • @कल्पनाअर्याल-ष6ढ

    लाचार पत्रकार हरु घटना घटेर मान्छे मरि सके पछि घटना स्थलमा पुग्छ्न वाइयात😡😡😡

  • @kanchasubedi2581
    @kanchasubedi2581 Месяц назад

    To ris dadi😢😢😂

  • @Kamalacharya-p7b
    @Kamalacharya-p7b Месяц назад

    हेर यसको नाटक काजु खाएर बस।

  • @Luffy-sl4fm
    @Luffy-sl4fm Месяц назад

    Too little and too slow from main media news channel. So sad

  • @tilakpanta2091
    @tilakpanta2091 Месяц назад

    Timmrai partiko sarksrchht arulai kesunauchhau

  • @laxmishrestha7143
    @laxmishrestha7143 Месяц назад

    Rishi dhamalalai rajesh shrestha le gardyo hamala 🤣🤣😜😜

  • @AamaBhagwan
    @AamaBhagwan Месяц назад

    Nakachro risi bholyko katti ramro lagdaina

  • @KiranGaming-x3o
    @KiranGaming-x3o Месяц назад

    Yo jaathaaa KO ta voice man pardaen

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 Месяц назад

    Now where is your kp oli, Parchanda and Sherbadur deuba ? Now you get pay of your voted? 😎😎😎😎😆😆😆😆😆🇳🇵🇳🇵🇳🇵

  • @PurnaBahadurtamang-i4e
    @PurnaBahadurtamang-i4e Месяц назад +1

    Varssta chari Sarkar ko kam. Xaina

  • @krishnakp1042
    @krishnakp1042 Месяц назад

    के बिग्या पन देखाको?

  • @kumarraj4059
    @kumarraj4059 Месяц назад

    case garnuparxa company हरूलाई ek ek lai halnuparxa jail

  • @tankashrestha9324
    @tankashrestha9324 Месяц назад

    udar garne vanda sabai ramita herer baseko na chahine photo khicher basne dherai thiy ma tw udar garna gako xeu pani jan diyan

  • @dpangiri4399
    @dpangiri4399 Месяц назад

    Rishi dai jabbar jasti dead body haru dekhaunus bhanna ta milenani ( 30:00 - 30:15 ) afno TV ko PR lagi. tapai jasto senior reportor aru ko idol hunu parne manche le ni esto garne. Euta protocol huncha tyo bhanda mathi ta euta manvta ra sambedansheel huna paryo ni esto bela ... reporting ta garnu bhayo tara afnu TV ko PR ko lagi esto tallo karya chahi nagarnu hola

  • @dineshbabu9818
    @dineshbabu9818 Месяц назад

    सरै दु:खद घटना ए भगवान 😢😢

  • @rasha1-n4si
    @rasha1-n4si Месяц назад

    KP lai falnu parxa ....Janata lee

  • @DeshiTamang-x3e
    @DeshiTamang-x3e Месяц назад

    Yo.brastachari..sarkarle. Kehi garnasakdina Aba nepapalma sarkar xaina

  • @bedharineupane8439
    @bedharineupane8439 Месяц назад

    अरु पनि मर्छन नि

  • @Bklahure379
    @Bklahure379 Месяц назад

    Yo home minister Lekha le k here ko thiyo , helicopter patha yar udar gare ko vay manchhe ko jyan ta bachne thiyo

  • @narayanneupane2703
    @narayanneupane2703 Месяц назад

    खात्ते साला उद्दार मा लाग्नु छैन ! तलाई news बनाउनेतर्फ लागेको !!

  • @Bklahure379
    @Bklahure379 Месяц назад

    Kp oli chhitai pm bat hataunu parchha ,yo kulichhini rahechha jab pm vayo tehi din dekhi nepal ma 2 bus bage ani or dherai ghana vay

  • @shortsviralyoutube-mm7vr
    @shortsviralyoutube-mm7vr Месяц назад

    hijo asti kaju khara sute hola damno

  • @premsubedi7023
    @premsubedi7023 Месяц назад

    काजु को नाटक

  • @raikeera69
    @raikeera69 Месяц назад

    😢😪

  • @PRAKASHMISHRA-u8k
    @PRAKASHMISHRA-u8k Месяц назад

    police vanxa anuman ko var maa xaina, biswa kaha pugisakyo euta prabidi xaina, raja le banako bato aaja samma pani tehi bato prayog maa xa lutera haru le khattam banaye desh bina karan bina galti janatako maran vaxa, aba pani masu vaat rausi maa bikayo nepal ko harek ek ghar ko manxy bidesh maa xa subida bikash dekheko xa teti dekhda dekhdai masu vaat maa vot halxa joley vayera hidxa ,,, we need change aba aafulai navayepani voli ko pusta lai ta socha

  • @Prem-kr-ki
    @Prem-kr-ki Месяц назад

    Kun tau ho

  • @aayushchannelwithvlog227
    @aayushchannelwithvlog227 Месяц назад

    Ab kei garx ki rishi le😂😂

  • @entenn
    @entenn Месяц назад

    Aba dhamala ley HAMI TA FIELD MAI GAYERA REPORTING GAREKO vanney dialogue kati sunna parne ho HAITTT

  • @rameshpyakurel5975
    @rameshpyakurel5975 Месяц назад

    Joker muji paturkar yo 😡