बालेन पछी नहट्ने मुडमा उत्रिएपछी, ओलीले प्रतिकारमा उतारे ठुला नेताहरु | Balen Shah News | Today News

Поделиться
HTML-код
  • Опубликовано: 3 июн 2024
  • बालेन पछी नहट्ने मुडमा उत्रिएपछी, ओलीले प्रतिकारमा उतारे ठुला नेताहरु | Balen Shah News | Today News | Wave Nepal News
    #balenshah #kpoli #todaysnews #giribandhujhapa
    --------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 511

  • @Didivai123AR
    @Didivai123AR Месяц назад +84

    बालेन शाहको काम र काम गर्ने शैली १००मा १०० नै सहि छ। जय बालेन

  • @kalpanad.c.269
    @kalpanad.c.269 Месяц назад +98

    पार्टीगत उभिने होइन दलालहरु । बालेनले जस्तालाइ त्यस्तै जवाफ दिनु भयको छ ।आशा छ बालेन एकदिन प्रधानमन्त्री हुनुहुन्छ ❤

    • @dhanbhadurtamang7258
      @dhanbhadurtamang7258 Месяц назад

      Talai tharajexa kina vukeko

    • @kalpanad.c.269
      @kalpanad.c.269 Месяц назад

      @@dhanbhadurtamang7258 भुसुनाहरु सङ मलाई कुनै प्रतिवाद गर्नु छैन।

  • @PrabinLamichane-er9tl
    @PrabinLamichane-er9tl Месяц назад +54

    अब भ्रष्टनेताहरुलाई जेल हाल्नु पर्छ ।

  • @user-ln7bf2bf9f
    @user-ln7bf2bf9f Месяц назад +66

    बालेन बालेन सहि हाे। पछि हटने। त कुरै छैन।जय बालेन सर

  • @lilanathsubedi1853
    @lilanathsubedi1853 Месяц назад +48

    तिमिहरु युवा नेता भनेका हरु पनि बुडा नेताको पछि लागेर बालेनलाइ गाली गर्न थालेउ भने सोच तिमिहरु पनि सकियोउ

  • @HANA95826
    @HANA95826 Месяц назад +12

    बालेन सर को काम गर्ने सैलि १००%ठिक छ जय बालेन।

  • @user-ok4oi3en4g
    @user-ok4oi3en4g Месяц назад +9

    बालेन होईन तिमीहरू सच्चिने हो

  • @ramkandel7671
    @ramkandel7671 Месяц назад +9

    बालेनले नेताहरूको औकात देखाई दियकोमा धेरै धेरै धन्यबाद

  • @balramtiwari3405
    @balramtiwari3405 Месяц назад +21

    भो भो योगेश जी राज़दरबार को जग्गा को काण्ड सबै लाई थाहा छ को कती देश भक्त छ भन्ने थाहा छ

  • @pradeepkarki462
    @pradeepkarki462 Месяц назад +28

    तिमीहरु ले बनाएकाे भ्रस्टाचार काे सन्जाललाई तबेला उपहार दिएर कुन धुनमा नचाउँन खाेजेका थेउ ॥ करुणा हैन अब देश जनता काे लागि करुणा हैन भ्रस्टाचारीहरु कठाेर बनि ठाेक्ने हाे बालेन ले साथ जनता काे छ ॥

  • @user-ht1qg1jg2l
    @user-ht1qg1jg2l Месяц назад +25

    नछोड बालेन नछोड, हामी साथमा छौं अब भरष्टचारीलाइ नाङ्गै बनाएर लखेट्नु पर्छ।

  • @parmeshwartharu7761
    @parmeshwartharu7761 Месяц назад +17

    चोर फटाहा नेताहरुलाई बालेन ले ठिक गरेको छ।

  • @kanchantimilsina2318
    @kanchantimilsina2318 Месяц назад +10

    मेरो विचारमा जो व्यक्ति वा पार्टी ठूला ठूला भ्रष्टाचार गर्नेलाई सम्मान गर्नु पर्छ भन्छ, त्यसलाई बालेनको हरेक अभिव्यक्ति एकदम ठीक छ।

  • @sushangajurel5772
    @sushangajurel5772 Месяц назад +37

    बालेन सै छ्न,राम्रो काम नै हाम्रो हो,,

  • @gopalmagar3560
    @gopalmagar3560 Месяц назад +14

    हे भगवान्,अब अाउने अागामी ८४ अाम निर्वाचन यी भ्रष्टहरुलाई नेपाली जनताहरुले मुल्यांकन गरेर जमानत जफ्त हुनेगरी यिनीहरूको औकात देख्नु परोस् भगवान सँग कामना गर्दछु। भ्रष्ट दलहरु चेतना भया अबको जनताहरुले मुल्यांकन गरिरहेको छ।

  • @koylimkoylim2140
    @koylimkoylim2140 Месяц назад +2

    जो जती भूकें पनी बालेंन डराउन वाला छइन भ्रासटाचारि हरू संग जय बॉलेंन 👍👍🙏🙏

  • @suryabhanja2310
    @suryabhanja2310 Месяц назад +20

    Good balen 👍 We are with you .
    पछि नभेट्नु होला

  • @prembhujel9839
    @prembhujel9839 Месяц назад +2

    आउनुहोस् 🙏🙏🙏तपाई हामी मिलौ अनी बालेनलाई साथ दिऔ 🙏🙏🙏।

  • @lotusentertainment1277
    @lotusentertainment1277 Месяц назад +8

    नेताहरु जेल किन बसेछन त भन्दा अहिले बुझिँदै छ धन जोड्नको लागि पो रहेछ।

  • @user-qy4ep7hk7i
    @user-qy4ep7hk7i Месяц назад +6

    १४ वर्ष जेल बसे त्यसकारण गिरिबन्धमा उहाँलाई छुट्दिने

  • @rajgautam1998
    @rajgautam1998 Месяц назад +2

    यो देशमा शीर्ष नेता अहिलेसम्म भएकै छैन केपी ओली भनेको यो देशको घातक हो प्रचण्ड भनेको देश तोही हो सेरे भनेको यो देशविरोधी हो।

  • @koylimkoylim2140
    @koylimkoylim2140 Месяц назад +2

    १०० % सही छ बालेंन अरु पछी हटे हुनछ

  • @mataktamang9204
    @mataktamang9204 Месяц назад +1

    Balen सर्बसाधनको लागि ❤ हो

  • @BRB_br666
    @BRB_br666 Месяц назад +2

    जय बालेन 🇳🇵🇳🇵👍🙏

  • @birendrarai8553
    @birendrarai8553 Месяц назад +1

    जय बालेन शाह जिन्दाबाद

  • @balmukundthapa7917
    @balmukundthapa7917 Месяц назад +10

    बालेन को बिरोध गर्ने डाका भसटचारी हुन

  • @rajrae226
    @rajrae226 Месяц назад +3

    जये बालेन शाह 🙏✊

  • @MohanJoshi-py8om
    @MohanJoshi-py8om Месяц назад +11

    आम नागरिक को दायित्व हो सहि लाई सहि र गलत लाई गलत भन्न

  • @khyalmanrai1274
    @khyalmanrai1274 Месяц назад +7

    बाको धेरै गुनगान नगर साथि,तिम्रो ल्याकत बुझेको छु

  • @aasgurung7923
    @aasgurung7923 17 дней назад

    जय बालेन बालेन अहिलेको समय को माग हो बालेन सधैं जय होस् ।

  • @0jethalal
    @0jethalal Месяц назад +3

    बालेन🇳🇵 भर्सेस सबै पार्टी
    बालेन विजय हुन्छन💯
    सत्य बोल्न नडराउने झुक्दै नझुक्ने नेपाली🇳🇵 छोरो। नेपाली हामीलाई सत्य बोल्ने हिम्मत भएको व्यक्ति चाहिएको थियो र अब त्यो सपना साकार हुँदैछ र हुनेछ पनि 🙂

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Месяц назад +2

    के सच्याउने ? ओलीको सक्कली रूप जनताले मूल्यांकन गर्ने छ ।

  • @user-lo5or8wl7g
    @user-lo5or8wl7g Месяц назад +4

    जय बालेन सर❤🎉❤

  • @chandragautam6708
    @chandragautam6708 Месяц назад +2

    बालेनले जे गरे ठिक गरे जयबालेन

  • @kiranbhattarai440
    @kiranbhattarai440 Месяц назад +2

    हिम्मत भए गिरी बन्दु tea state को छानबिन गर भन्न । राजनेता बालेन सर को जय हो।

  • @surajtamang338
    @surajtamang338 Месяц назад +1

    बालेन ग्रिय मन्त्रि भयो भने ईनिहरुको हालात के होला सोच्नु सकिन्छ

  • @ramshrestha4192
    @ramshrestha4192 Месяц назад +1

    Balen sahako kam garne saili 100%. Sahi chha jay balen

  • @Jeetrai567
    @Jeetrai567 Месяц назад +1

    100%right Balen sir janta hjr ko sathma x...

  • @keshabbhandari6128
    @keshabbhandari6128 Месяц назад +7

    जय हाेस बालेन

  • @user-jf7kr2hj9p
    @user-jf7kr2hj9p Месяц назад +1

    बालेनबाद जिन्दावाद

  • @udendragurung5004
    @udendragurung5004 Месяц назад +3

    जै जै बालेन जी ❤ चोर लाई नीकाल्नु पर्दछ all Nepal with you Balen he. जै जै छ।

  • @narthapa5521
    @narthapa5521 Месяц назад +1

    Good job Balan sha king jay harka sampang balan sha

  • @shailadhikari263
    @shailadhikari263 Месяц назад +4

    Jay Balan Shaha Bharat bhadur adhikari

  • @bidurkhatiwada8321
    @bidurkhatiwada8321 Месяц назад +1

    जति भुके पनि जनताले पत्याउने छैनन्अब

  • @karanranabhat1443
    @karanranabhat1443 Месяц назад +1

    Good balen jee jaye nepal ❤❤❤

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x Месяц назад +2

    Waao j garxa Balen le sahi garxa

  • @KalpanaSapkota-pf7si
    @KalpanaSapkota-pf7si Месяц назад

    सहि हो मेयर बालेन सर यिनिहरु को यस्तै गर्नुपर्छ । साले चोर नेता हरु तिमिहरु कम छ्।

  • @rabindrajagri5312
    @rabindrajagri5312 Месяц назад +1

    Good job balen sir , your are the rock ❤

  • @sagarkc4926
    @sagarkc4926 Месяц назад +1

    Right right right right 👍👍👍 Jai balen sir 🙏 Jai Nepal 🇳🇵🇳🇵

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 Месяц назад

    यि फटाह-भ्रष्ट नेताहरूलाई जनताले चिनिसके, जति चर्को स्वर गर्छौ सकिन्छौ। सच्चिने कोसिस गर।

  • @birb.shrestha8230
    @birb.shrestha8230 Месяц назад

    नेपाली दाजु भाइ दिदी बैनि हरु इ चोर डाका र ज्यान मारा हरु लाई साथ दिनु ठूलो गलति हो जनता जागने बेला आउदैछ

  • @santoshtiwaree9134
    @santoshtiwaree9134 Месяц назад +1

    एउटा मेयर अभिव्यक्ति ले भस्टचार ,दलाल ,रास्टघाती हरु को मुटु कामेछ ,मेयर होस त यस्तो पो

  • @user-od4gi6ds8v
    @user-od4gi6ds8v Месяц назад

    तिमी हरुले बनाउन भन्दा पनि कमाउन तिर लाग्यौ हैन र?
    जय बालेन

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te Месяц назад +2

    jay.balen

  • @bisnuSilwal-eq3yv
    @bisnuSilwal-eq3yv Месяц назад

    अब सबै नेताको को लागि त्यो भन्दा कडक शब्द बाट आउँछ 3:37 त्यो पनि पुरा जनता बाट

  • @khyalmanrai1274
    @khyalmanrai1274 Месяц назад +6

    योगेश जी विश्वको सभ्य शहरहरू घुम्न जान,

  • @frensunny
    @frensunny Месяц назад

    चोर लाइ चोर नभन्नु । चोर चोर चोर गरिमा मय पद को फाइदा लिने चोर ओलि राम्रो तेसो भए । जे गरोस चोर चोर नै हो । बालेन को कदम १०००% सहि थियो छ पनि । लाज पचेका नेता हरु कति कुरा पचाउन सकेको। चोर डाका । यिनी हरु ले करुणा गरे जनता लाई । लाज पचेका हरु ।

  • @govinmagar7218
    @govinmagar7218 Месяц назад

    Good job balen ज्यू यस्ता भॅासान सुन्दै आयेको छैं काग करौंदै गर्छ पिन सुक्दै जान्छ गफ र भासान मात्र हो काम भने छैन

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Месяц назад

    योगेश होस वा बड्तौला जो सुकै होस के पि ओलिका छौडा हुन ! यिनलाइ ठोक बाबु ठोक बाबु बालेन ! जय बालेन !

  • @rajendrabhandari4832
    @rajendrabhandari4832 Месяц назад

    भाे भाे तीमीहरूकाे मुखबाट याे सभ्याता र संकृती शब्द ननीकाल पापलाग्ला

  • @govindalimbu792
    @govindalimbu792 Месяц назад

    Bln dai ko kam grne styl damdar lakxx .god bless 🙏 u dai go ahead janta sadhoi timro saath ma hunexxx

  • @user-nm2ei1rw2k
    @user-nm2ei1rw2k Месяц назад

    हार्दिक श्रदान्जली बालेनका शत्रुहरु

  • @acharyatoya6707
    @acharyatoya6707 Месяц назад

    स्वतन्त्र हरु जन्ता को साथ भरोसामा हुन्छन भने ओलि लगायत दलियनेताहरु झोलेहरुको साथ र भरोसामा देखिए एहि हो सत्य तथ्य ।

  • @clovevange4432
    @clovevange4432 Месяц назад

    बालेन सके समम गर काजि कसैलाझनछा्ड नु 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @jivanshrestha5931
    @jivanshrestha5931 Месяц назад +1

    छोडनु हुन्न: मर्नु पर्ला मरौला अपराधि भ्रष्टाचारी जो सुकै होस त्येस्लाइ कोच्नु पर्छ यो देस गोर्खालिको को हो
    ति नेता ले भुलिसकेका छन पृथ्वीनारायण साहा ले भन्नु भयका छन घुस दिने र लिने दुबै अपराधि हुन यसै को उदारीकरण बनि
    बालेन जि कसै लाई नछोडनु होला
    साथै यिनि हरु ले नालापानी मा के भयको थियो त्यो पनि भुलिसकेका छन
    आमा पनि: आमा ले बुबु खुवाउदै नालापानी लडेका थिय यिनि हरु ले भुलेर साचो नेपालि को अस्तित्व गुमायका छन
    कसै लाई पनि छोडनु हुदैन
    🇳🇵जय नेपाल आमा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aggressiveridernrl897
    @aggressiveridernrl897 Месяц назад

    Balen sir 100% right 👍

  • @elinamagar-cv5mh
    @elinamagar-cv5mh Месяц назад

    सलाम बालेन सर

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Месяц назад

    पत्तासाफ हुने डरले अत्तालिएको ए मालेको अवस्था हो तर बालेनका अगाडि कसैको केहि लाग्दैन किनकि बालेन एक ध्रुब तारा हुन उनका पछादि नेपाली जनता छन। गल्तिगर्ने मान्छे जेल बस्नु पर्छ। जेल बस्नु कुनै आदर्श होइन आपराधिक गतिबिधि हो।मर्ने बेलामा कमिलाको पनि पखेटा पलाउछ भनेजस्तो एमाले का साथिहरुले नगर्दा राम्रो।

  • @whatroj5960
    @whatroj5960 Месяц назад

    चाेर नेताहरु लाई अब जेलकाेच्नु पर्छ ।

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад

    सडक पेटी बढाउने वालेन शाहको कार्यको सवैले प्रसंशा गरिरहेको अबस्थामा सत्ता पक्षले बबण्डर गरेर नागरीक को उत्साहमा अङ्कुश लागाउने कार्य निन्दनिय र खेद जनक हो।❤🎉 जय वालेन

  • @ramkajithapa2250
    @ramkajithapa2250 Месяц назад

    Balen dai hai hai kp oli bye bye

  • @priyalama1751
    @priyalama1751 Месяц назад

    यस्तै गर्दै जाउ एमाले काङ्ग्रेस अर्को चुनावमा हेरेको हेरै हुन्छौ

  • @DeviKumariDahal-gs1yi
    @DeviKumariDahal-gs1yi Месяц назад

    छि छि छि कस्तो लाज नलागेको यसरी भन्नलाई कुनै वली, देउवा हामी जनताका लागि जेल बसेक‍ो कदापि हैन आफ्नै छ‍ोरा छोराछोरीका लागि बसेका हुन छि छि भाषण नगरे हुन्छ ।

  • @shresthauttam2149
    @shresthauttam2149 Месяц назад

    थिक गर्नु भायो बलेन सर ले खाती नीता हारु लाई हमी सबाई याक हुनू परछा

  • @kamalapandit9832
    @kamalapandit9832 Месяц назад

    जय बालेन

  • @dharmamaharjan2663
    @dharmamaharjan2663 Месяц назад

    जय बालेन❤❤❤

  • @Sanjay-im5on
    @Sanjay-im5on Месяц назад +4

    थुक्क के बोलेको, तबेला होइन, तबला भन्न ।

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Месяц назад

    जे हो शही भन्यो बालेनले,देशलाई यो अवस्थमा पुर्याउने ओलिको पनि ठूलो हात छ कति साल भयो यो चोरहरु सत्तमा आएको ? खैत जनताले के पायो ? युवाहरु बिदेश पठाउने देशमा रोजगार खै ? जय बालेन

  • @user-gj5qx4ij5q
    @user-gj5qx4ij5q Месяц назад

    जेगर्नुभाछ ठीक गर्नुभाछ। मेयर
    साब खुटा नकमाउनु होस् मेरसाबा।चोरले खुटा तान्नेकाम मात्र हुदैछ।

  • @arjungautam8727
    @arjungautam8727 Месяц назад

    Keep it up balen sir

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 Месяц назад

    दिनदहाडै अर्बौं खर्बौ जनताको अगाडी नै हडप्नेहरुले नै उल्टै थर्काएर देशको श्रोत साधन हातमा लिएर उग्रवादी हुनु भनेको कत्रो तस्करी तन्त्र चलेको होला ।!?लोकतन्त्र त कहिले हो कहिले तस्करी तन्त्र हटाउनै गाह्रो हुने देखिन्छ ।

  • @user-iy2dm3kb5w
    @user-iy2dm3kb5w Месяц назад

    जय बालेन !🙏

  • @ratnamaharjan6615
    @ratnamaharjan6615 Месяц назад

    Jay balan 👍️👍️👍️

  • @user-qy4ep7hk7i
    @user-qy4ep7hk7i Месяц назад

    ब्यालेन्जि त स्वास्थ्य हुनुहुन्छ तर चिन्ता केपी भएको छ।

  • @user-jz8jh7je3i
    @user-jz8jh7je3i Месяц назад

    sabaile balenlai sath dim hai .. nepal lai maya garnele .. jay nepal jay balen

  • @user-im8bv9me5h
    @user-im8bv9me5h Месяц назад

    बालेन जिन्दाबाद।

  • @gopalachhami773
    @gopalachhami773 Месяц назад

    Jay balen balen jindabaad

  • @pramodshrestha7801
    @pramodshrestha7801 Месяц назад

    बालेन सहि हाे। पछि हटने। त कुरै छैन।जय बालेन सर

  • @puranbasnet2605
    @puranbasnet2605 Месяц назад

    Let's speak the truth, Balenji is far better than political parties.... Let's not compare Balen with Oliji

  • @user-wx1ke1yi5j
    @user-wx1ke1yi5j Месяц назад

    Balen le gare ko kam 100% sahi xa

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 Месяц назад

    एउटा मेयर ... सग डराउने ... मेरो देशका भ्रष्टाचारी नेता हरु को यो भासण सुन्द .... क्या गजब सग टेबुल मा ठोग्दा हात दुक्दैन होला ? सरम र लाज नभए पछि चहे त्यो कपडा लगाएर हिडोस चाहे नाङ्गै हिडोस ... लाज उसलाइ भन्दा पनि देखने लाई जाग्छ भनेको हो रहिछ ...... तिमिहरु सबै नेता एक भए पनि बालेन एक नै काफी छ

  • @kasitrairai2969
    @kasitrairai2969 Месяц назад

    भट्मास बारिको सन्तान किन उफ्रेको भन्दै चियापसलमा एक जना झोकिएको देख्दा कुरा बुझिन

  • @sarojgurung5874
    @sarojgurung5874 Месяц назад

    Only balen aru neta hamilai chahiyena we want balen .....no one ...jagau jagau

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад

    चक्रपथ पिचगरौ येतीछिटो राजमार्ग पिचगर छिटो रोड बिभागले बिकास गरेको ठाउमा किन अबरोद गर्ने होला नेपाल सबको साझाहो अधिकार सबकोहो र बिकास गरेको ठाउमा अबरोध किन गर्छौ झुटा भासण नदिउ चौरासी मा जनताले कुरेकैछन हो नेता ज्यूबिकास मुखीले किन अबरोध गर्ने होला

  • @tejendrapun5537
    @tejendrapun5537 Месяц назад

    गिरीब्न्दु र शहकारिकाे लगात धेरै काे मालिक नै एमाले हाे तेसैले अाेलिका छाेराहरू बाकाे मख ताल्दैछन

  • @gorendrabahadur4043
    @gorendrabahadur4043 Месяц назад

    नेपाली जनतालाई विदेशीको हली बनाएको छ कुरा गर्छ ठूलठूलो तेरीमा जाठा।

  • @ChhandaGurung-bh4tp
    @ChhandaGurung-bh4tp Месяц назад

    चोर भ्रष्टचारी नेताहरुलाई बालेन शाहले मात्र ठिक गर्छ।

  • @gopalpaudel1215
    @gopalpaudel1215 Месяц назад +1

    Balen' vision is Best for the Kathamandu

  • @rameshshrestha7456
    @rameshshrestha7456 Месяц назад

    बुढा राजनीतिग्य भएपछि नाति उमेरको म न पा प्रमुखलाई सल्लाह सुझाव र सहयोग गर्नु, पछि अनुभव भएपछि देश हाक्नु भन्नु कता कता जुहारी खेल्ने, देश भन्दा दल ठुलो हैन। भ्रष्टाचारगर्नु हराम हो,आमा बेचेर खानु हो। भन्नु र लेख्नु धेरै राम्रो थियो .....

  • @GuruDuttaLamichhane-ij6ns
    @GuruDuttaLamichhane-ij6ns Месяц назад

    No correction Balin sir. Go ahead.