गिरिबन्धु र शरणार्थी प्रकरणको फाइल खुल्छ, रविले भ्रम फैलाएर गए, नयाँ सरकार डराउँदैन ||
HTML-код
- Опубликовано: 7 сен 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
ल गफ बढी होइन फाइल सबै खोलौ , सम्पत्ति शुद्धीकरण गरौं
संघियता खारेज गरौ शर्मा दाई
बिश्व प्रकाश शर्मा जि पहिला तिम्रो घर अनि भाउजू काे कुरा गर अनि बल अरु पाटि काे आलाेचना गर न किन अरु काे मात्रै जराे खन्छै
Syaabaas biswa ji ,100% sahi x
विश्व प्रसाद आफ्नो पार्टीको काण्ड लुकाउन कति झुट बोल्नु परेको यो सिंगो देशले चीनी सकेको छ। पोल खोलि रहनु नपर्ला विकास गरेर देखाउनु विनास होइन।
संसद भवन खाली नै छ , कसलाई सुनाउँदै हुनुहुन्छ माननीय ज्यू?
करा कराउ देवर बाबुहरू तिम्रो चम्चेहरूले कराउँदैमा केही हुन्न।
अब तिमी र तिम्रो सरकार छ,मिठो बोली बोल्नु भन्द पनि चोर लाई पक्राउ गर्ने प्रहरी किन सरुवा भयो??तेसको उत्तर चाहियो??
🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🐩
जे भने पनि हामी ले पत्याइदिनु पर्ने हो
कस्लाई सुनाई रहेकाे छेपाराहरु तिमिहरुकाे भाषणले केही कामछैन
संसदमा 4:06 न सरकार पक्ष न प्रतिपक्ष छन्
देवर बाबु हरूले जति कराउदै गरे नि भाउजू को अघि केही लाग्दैन
बिश्प्रकास अहिले काङ्ग्रेस एमाले काे सरकार छ सहकारि ठग्ने काेरहे सक्छस् कार्य नईन गर्न
अरुको आलोचना गर्नु पहिले आफ्नो अनुहार एक्पल्ट हेर्नुहोला काङ्रेसी बन्धुहरु।
टेरी मा गरु भुटानी शरणार्थी काण्ड आरोपी हरु पक्राउ गर्ने dig सरुवा किन गरियो त महामन्त्री भन्ने गरु किन चुप बसेको बोल्नु पर्दैन
👍👍👍👍👍👍👍👍👍👍👍👍🙏
सहिबात धन्यवाद।बिश्वजि
मुखमा राम राम बगलिमा छुरा भनेको यहिहो
जय स्वाभिमान जय घन्टि जय रबि सर
कुर्सी सबै खाली छ माननियहरु कुन Ingo को मासुभात खान जानुभयो " भतुवाहरु"
कस्तो मिथ्या कुरा गरेको शर्मा जि
तिमी पनि धेरै बुरुक बुरुक नफ्रर भाउजुको लुङे धोएर बस देउर बाबु
विश्वको बकवास कुरा ३४ बर्ष सम्म के हेरेर बसेको
बकम फुसे भासण गर्यो यो कालो काङ्ग्रेस 😅😅😅
देवर बाबु साले कति झुठ बोल्छ्न।त।रबि नै सरकार मा गय पछि सबै कान्ड बाहिर ल्यायका हुन।नेपाली जनता ले बुझी सकेका छ्न।
लाचारी महामन्त्री ।
कस्लाई सुनाएको होला कुर्सीमा कोहि छैनन् त ?
बेचैन झा दिपक पुन लाई पक्राउ गरेको नि झुट नै होला हैन मामन्त्रि ज्यु।
यो बिस्व भन्ने नि पत्रु रहृछ यार..! काम गर्ने अाट भको भए सरकारमा जान्थो ,,बाहिर बसेर खोक्ने मात्र हो ,,यसले गर्ने केहि हैन ।
अब तेरो राजनीति पनि शिव खुलित भयो है !
Heraula heraula tero churifuri yo churifuri Kati din tikxa herula😂😂😂
Bhaju ko phaela khulxa ki dismis hunxa
छयालीस दिखी देश बलत्कार गरेकाहरु कसरी नयाँ बने हं
तेरो कुरा कल्ले सुन्ने कल्ले पत्याउने ओइ झारे
Chor daka
Timi Le jatinai jhukyaeu sakiyo
Aaja school ko gadi khasara aamachhora
mare bholi aadhaghanda ghukchhakinai
You are so gossiping you don't have vision
la vayo debarabu
Sabai kurchi khali dekhxu ta k khana gayeka xan yeta kukurharu
Kukura haru
Kina dhalyota Sarkar latalai Pani thahaxa timra kurata mithaxan aba kasaile patyaudainan
Yo. Ritto. Kurchi lai. Sunaye. Jasto. Chha
Bevhan jha khai bhaneko
Bechan jha ni?
fact kura lai tark bitark nagarau chorharuko party hudaina aafna chor ramra aru fata ahilesamma desh chalako kasle ho file kaski kholne
Rabi Lamichhane ko kura ngar jatha
Yo bam pudke pahila ta thikai lagdathyo tara yo jatho pani chor raixa khate