गुरु पद्मसम्भवले बोधिज्ञान पाएको काठमाडौँ फर्पिङको असुरगुफा बोधगयाजस्तै पवित्रस्थल होः लोचवा पराजुली

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • ‪@Welcomenepal‬ ‪@BuddhismInEnglish‬ ‪@GuruRinpocheSecondBuddha‬
    गुरु पद्मसम्भवले बोधिसत्व प्राप्त गरेको काठमाडौं फर्पिङको असुरगफा बोधगया जत्तिकै पवित्रस्थल हो: लोचवा पुण्यप्रसाद पराजुली
    / nepalsamajonline

Комментарии • 20

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 6 месяцев назад +2

    Guru lochawa juu lai bandana 🌹🙏🌹🙏🌹🙏🌹

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 6 месяцев назад +1

    Om aha hung bajar guru pema sidhi hung 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @universe7903
    @universe7903 5 месяцев назад +1

    Wisdom is practice! Nepal is small still one of the best!

  • @Max-ty4xm
    @Max-ty4xm 5 месяцев назад +1

    ❤️❤️🌹🌷🌷💐💐🙏🙏🙏

  • @bindirashrestha2133
    @bindirashrestha2133 6 месяцев назад +1

    🙏🕉🙏

  • @tshering7476
    @tshering7476 8 месяцев назад +2

    Om ah hung bazra guru Padma siddhi hung

  • @user-uy1hl7he3w
    @user-uy1hl7he3w 6 месяцев назад

    🙏🙏🙏

  • @binodroka1
    @binodroka1 6 месяцев назад +1

    🪔🙏🧘‍♂️

  • @gauritamang7285
    @gauritamang7285 8 месяцев назад +2

    Sadhu sadhu sadhu

  • @preciousreading1934
    @preciousreading1934 8 месяцев назад +3

    1st commenter and viewer within under the first hour of uploading:
    असूरगुफा र बोधगयामा 'मनजानफक्रिए' को हुँदा यी दुईस्थलको समानमहत्व र पवित्रताको तुलनागर्नू भनेको 'यताको तलाउमा पनि त्यताको तलाउमा फक्रेको कमलको फुल फक्र्येको थियो भन्नु हो। त्यसरी शाक्यमुने र पेमाचोंगने अनि असूरगुफा र बोधगयाको 'बुज्झधम्मओज' मा समानता स्वत स्वयम् सिद्ध हुन्छन्।
    ए भेरी इन्फोर्मेटिभ इम्पोरटन्ट इन्टरभ्यू।

  • @pratimatamang9118
    @pratimatamang9118 6 месяцев назад

    Om Ah Hung Vajra Guru Pema Siddhi Hung 🙏🙏💐💐🙏🙏

  • @jayagurung7003
    @jayagurung7003 6 месяцев назад

    Hami Buddha dharmako barema guru rimporche ko barema sunna pauda sarai khusi lagyo 🙏

  • @chandralama8061
    @chandralama8061 6 месяцев назад

    ॐ मने पद्मेहुँ 🙏🏻🙏🏻🙏🏻

  • @pulzengoley1230
    @pulzengoley1230 8 месяцев назад +1

    ☸️🙏🙏🙏

  • @dorjebamjan467
    @dorjebamjan467 8 месяцев назад

    ❤❤❤

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 8 месяцев назад +1

    शिव येक काल्पनिक पत्र हुन
    जह जहाँ गुरु पदमसवभाले द्यन गरेकोछ त्यहीँ चै शिव नै हुनु पर्ने त्यो बित्री कहानी अर्कैछ
    बस्तप्मा गुरु पदमसम्वा लाइनै शिव बनियेको हो
    अरु शिव कोहि छैन

  • @pawanbshah3980
    @pawanbshah3980 8 месяцев назад +1

    Pakhandi bramehin haru lay original buddha dharma lai bramehinikaran garera Hindukaran gareko ho .Nepal ko original dharma buddha dharma nai ho.

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 8 месяцев назад

    🇳🇵🙏
    भगवान बुद्धले बताउनु भएको धर्मलाईं बैज्ञानिक धर्म मानिने फेरी गुरू ऋण्पोक्षे अलौकिक जन्म , कमलको फुलमा जन्म भएको मान्नु गलत
    हो । यस्तो बाहियात कुरामा बिश्वास नगर्नु भनेर नै भगवान बुद्धको शिक्षामा धेरै उदाहरण नै पाईन्छ । बरू अध्यात्ममा के हुन्छ भने जसको जिवन कमलको फुल जस्तो हुन्छ उसको हृदयमा बज्र गुरूको वास हुन्छ । वास्तवमा , भगवान बुद्ध नै गुरू ऋण्पोक्षेको रूपमा अवतार लिनु भएको हो । अंध बिश्वासमा नै रूल्मलिरहेका छन् आजकलका बुद्दिष्टहरू । किनकी , धर्म हिन्दू पनि हुँदैन, बुद्ध पनि हुँदैन । भगवान बुद्धले छुट्टै बुद्ध धर्म खडा गरेको होईन । धर्म चक्र प्रवर्तन मात्र गरेका हुन ।
    ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

  • @aryankarki7900
    @aryankarki7900 8 месяцев назад +2

    🙏🙏🙏

  • @bhagatmaharjan9787
    @bhagatmaharjan9787 8 месяцев назад

    Sadhu sadhu sadhu