प्रचण्डले सफेद झुठ बोले, ओलीको राष्ट्रियतामाथि कसैले प्रश्न नगरे हुन्छ : रघुजी पन्त ||

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024

Комментарии • 393

  • @RajKeshav99
    @RajKeshav99 2 месяца назад

    good रघुजी

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 месяца назад +31

    रधुजीले अेालीसॅग नुनुकेा सेाझेा गर्येा!! १०० दीन भीत्रमा त देशै बेच्छैा!!

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me 2 месяца назад +1

      मेराे लाडाे बेचे मात्र हाे।

  • @kanyagurung766
    @kanyagurung766 2 месяца назад +40

    राष्ट्र ,घाति,एमाले,भ्रष्टाचारि,एमाले ,धेरै ,नभुके,हुन्छ,जनताले ,अब,तिमीहरू ,लाई,चिनिसकेका,छन,?

    • @tikaram3063
      @tikaram3063 2 месяца назад

      nepali janatale chindainan hjr chinne bhaya ini haru buda neta ko kaha rajai chalthyo r sir

  • @C.B.TMG2052
    @C.B.TMG2052 2 месяца назад +8

    रुन लाग्यो है अब यिनिहरु सबलाइ रुवाउछ प्रचण्डले।।

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me 2 месяца назад

      @@C.B.TMG2052 केही ख्यास्दैन तेराे प्रचण्डे हत्याराले

  • @Ale-108
    @Ale-108 2 месяца назад +1

    सत्य बोल्न ठुलो समुह चाइदैन।

  • @subashgautam8521
    @subashgautam8521 2 месяца назад +44

    तिमि जति चिच्यायपनि तिम्रा बा भ्रष्ट नै हुन।

    • @bachchhaparbatonline113
      @bachchhaparbatonline113 2 месяца назад

      नानिका बा पनि तेई कम्पनी का मालिक हुन कोई भन्दा कोइ कम छैनन्

    • @Bistadevcreative
      @Bistadevcreative 2 месяца назад

      ​@@bachchhaparbatonline113 yo sarkar ko kam nai xaina aba feri chunab gare hunxa

    • @bachchhaparbatonline113
      @bachchhaparbatonline113 2 месяца назад

      @@Bistadevcreative केहि फाईदा छैन जब सम्म देउवा वलि प्रचण्ड को हालीमुहाली सकिदैन यी 3 जना नै नेपाल मा भएको अराजकता ठगी अपराध को मुख्य कारण हुन यी 3 जना नै मुख्य नाईके हुन

    • @bachchhaparbatonline113
      @bachchhaparbatonline113 2 месяца назад

      @@Bistadevcreative यी 3 जना रहुन्जेल कुनै पनि कुरामा निस्पक्ष भन्ने हुदैन ।

  • @babulalkunwar7717
    @babulalkunwar7717 2 месяца назад +11

    प्र.म.काे सिर निउरी सकेकाे छ, घाेक्राे फुलाएर भुकनु बेकार छ ।

  • @krissuwal333
    @krissuwal333 Месяц назад +1

    17000 ले देसलाई पातालमा पुर्यायो

  • @diwashsmile287
    @diwashsmile287 2 месяца назад +1

    आहा वास्तविक कुरा कति मजाले दनक दिनुभो प्रचण्ड काम्रेडलाई सलाम छ मान्य रगुजि 🙏🙏😋😋

    • @ampsv
      @ampsv 2 месяца назад

      Kathai mero des esto janata rahun jel des bikasko aasa garnu nai bharm ho mero des netale haina janatale bigareko ho jhole janata

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 2 месяца назад +9

    नुनको सोझो, भजन गाउँदा अवश्य फल मिल्छ ।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 месяца назад

    रघुजिले प्रचन्डेडाका लाई नाङेझार पारेकामा सलाम

  • @bhimgurung4126
    @bhimgurung4126 2 месяца назад +1

    टाउको निउरी सक्यो अब पुछर चम्केर हुनिवाला केही होइन्👏😊

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 месяца назад +1

    मतियार ओलिको

  • @BharatLama-k6l
    @BharatLama-k6l 2 месяца назад +1

    सहि कुरा गर्नु भयो रघुजी

  • @rajumagar6787
    @rajumagar6787 2 месяца назад +3

    ओली पक्षमा खम्बा बनेर अरुकाे जतिसुकै खेदाे खने पनि १० भाइ ओलीले खुट्टाको धुलाे जति पनि महत्वकाे सम्झिदैन्।

  • @sathi3531
    @sathi3531 2 месяца назад +1

    एमालेको विकल्प छैन ।
    रघुजी 👍️ प्रचण्ड लाई सारा कुराको एक शब्दमा जवाफ दिनु भयो ।
    सबै कुरा चाहिदैन भन्छौं भने, तपाईंको छेउमा बसेको जनार्दनलाई दिनुस् ।
    यो प्रचण्डको सात जुनिलाइ पुग्ने जवाफ हो👏👏👏

    • @surajroyal8148
      @surajroyal8148 2 месяца назад

      एमाले चोर खाते rip kp चोर साला खाते

  • @khadgajitlama6198
    @khadgajitlama6198 2 месяца назад +12

    यी सब फटाहाहरु हुन।यी कानोहरु दायाँ रहदा दायाँ मात्र र बायाँ र रहदा बायाँका मात्र देख्छन् ।थोरै पनि दुरदर्शिता छैन यिनमा।
    सत्तामा पनि बाम बिपक्षमा पनि बाम तर देश र जनता कता जाम जाम।

  • @champashrestha461
    @champashrestha461 2 месяца назад

    प्रचन्डले नै आदेस दिएर नै बिधुत जोडेका थिए।तर अहिले चाहि माओवादि कै संसदहरु ठुलो आवाजले कराइरहेका छन्।

  • @narayankhanal2985
    @narayankhanal2985 2 месяца назад

    देश जोगाउन एमाले चाहिन्छ भन्ने थाहा भयो🎉 धन्यवाद 🎉 बधाईछ २ नम्माननीय

  • @Ramjanakisoap
    @Ramjanakisoap 2 месяца назад

    सत्य तितो लाग्न सक्छ ! नेपाल मा जुन दिन माओवादी भुमिगत भयो त्यही दिनबाट नेपालीको दुर्गति शुरु भएको हाे । यिनहरूकाे स्थापना भारतकाे सम्पूर्ण सहयोगमा भएको हाे । यसमा देश समाप्त बनाउन अमेरिकाको आशिर्वाद यु एन मार्फत लिएर उथलपुथल बनाउने ठेक्का लिएको छ ।

  • @mrshyam2.028
    @mrshyam2.028 2 месяца назад +1

    एऊटा झूट छूपाऊनलाई सौ झूट बोल्ले काम एमाले को हो थाछ हामीलाई

  • @DilbdrStha
    @DilbdrStha 2 месяца назад +4

    माहाकालि बेच्ने चाेर हरु काे ठुलाेस्वाे

  • @_ronabzon_7
    @_ronabzon_7 2 месяца назад

    GOOD Rakhuji Commred Bichar Sahi Rakhhnu Vayo Lalsalam

  • @Mangrg6684
    @Mangrg6684 2 месяца назад

    Very good point 🙏

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 2 месяца назад

    संघियता चाेर,भ्रष्टाचारि,दलाल,कमिसनखाेर का लागि मात्र राम्राे तर आम जनता र देश काे लागि सबै भन्दा खराब संघियता खारेज हुनुपर्नेछ ।।

  • @radhathapa8187
    @radhathapa8187 2 месяца назад

    एमाले कंग्रेस भनेको यो देशको अविसाप हो ।

  • @SomiyaNpl-nv6xj
    @SomiyaNpl-nv6xj 2 месяца назад +1

    Right

  • @Bomjan.prince
    @Bomjan.prince 2 месяца назад

    रगूजित पन्तलाइ दियो भने देश बेचेर खन्छ

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 2 месяца назад

    भश्रट चारि नाइके केपी ओली को झोले रघुजी नभुक्दा हुन्छ

  • @sudarshanrajsharma4051
    @sudarshanrajsharma4051 2 месяца назад +1

    Good

  • @prakashthapagoa4446
    @prakashthapagoa4446 2 месяца назад

    100/ सहि हो नेपाल र नेपाली हरुको लागि प्रचण्ड त्यो कालो दिन कालो बिरालो हुन

  • @ramsubba2294
    @ramsubba2294 2 месяца назад

    ऐ रघुपन्त ! पार्टीहरुमा सबै भन्दा भ्रष्टाचारी एमाले हाे भन्ने कुरा सबैलाई थाहा भएकै छ।

  • @bhugol123
    @bhugol123 2 месяца назад

    jaaThaa पिडुले जर्जस्ति आरोप लागाएको प्रचन्डलाइ तलाइ केपिले ठिक पारेको छ। तैले बोलेपनि जनताले बास्तबिक कुरा बुझेका छन्।

  • @DalhangNembang
    @DalhangNembang 2 месяца назад +5

    बेइमानीका नायक तथा महाअपराधि प्रचण्डलाई तथ्य र प्रमाण सहित मुखभरी जवाफ दिनुभएकोमा माननीय रघुजी पन्तलाई धेरै धेरै धन्यवाद !!

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 2 месяца назад +7

    एउटा विषयमा बोल्न नाम टिपाएर अर्को विषयमा बोल्न पाइन्न भनेर रा स्वा पा का सासदलाइ बोल्न नदिने सभामुखले आज रघुजि पन्तलसइ भने अर्कै विषयमा बोल्न दिए त के हो यस्तो!

  • @khojrajsedai860
    @khojrajsedai860 2 месяца назад

    अब पनि देउपाको र केपीको पुछार भोइस भनी तलाई त्यहाँको जनताहरुले जसरी नै हराउँछन्, मूर्ख झोले केपीको अनुमान

  • @gamingbiywater9208
    @gamingbiywater9208 2 месяца назад

    Absolutely right answer to ex pm dahal ,
    सत्ता माग्ने नैतिक अधिकार ,आधार र जनाधार नै छैन ।

  • @thakurirajaman3438
    @thakurirajaman3438 2 месяца назад +11

    सत्य नपच्ने नेपालिहरुलाइ सत्य कुरा तितो हुन्छ ।
    वास्तवममा प्रचण्ड देशको राष्ट्रिय समश्यानै हो हिजो पनि आज पनि भोलि पनि

    • @milanrai4956
      @milanrai4956 2 месяца назад

      Khuliitai jani muji jhole... amaleko

  • @mukeshbahadurpurjapun6623
    @mukeshbahadurpurjapun6623 2 месяца назад +1

    यो झुषे रिसले चुरचुर भएछ 😂😂😂😂

  • @nabinpokhrel5329
    @nabinpokhrel5329 2 месяца назад

    यो भ्रष्टाचारी माफेको कुरा सुन्दा त तीन महिना पनि टिक्दैन।

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 2 месяца назад

    फुस्स कमल लेमुख भरिको जवाफ पायो, गुड

  • @LilBahadurJargha
    @LilBahadurJargha 2 месяца назад

    यो रघुजी पन्त लाई गुहु खुलाउनु पर्छ माचिक्नीलाई 😡

  • @sumankhadka9226
    @sumankhadka9226 2 месяца назад

    सेरे , उखाने, प्रचन्डे जतिसक्दो चाडो यिनिहरुको अबसान हुनु पर्छ। यी अपराधीहरु राज्यको तलबभत्ता खाएर जनताको समस्या कति छन् छन् जुहारी खेलेर बसिरहेका छन् 😫

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f 2 месяца назад

    हाेलिवाईन क्रिश्चियन पन्त फटाहा रहेछ।

  • @tejnthakur6886
    @tejnthakur6886 2 месяца назад

    रघु सर कुलमानजी ने वि प्रा को महा प्रबन्धक नभई कार्यकारी निर्देशक हुनुहुन्छ ।

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to 2 месяца назад +10

    माननीय रघुजी लाल सलाम रक्तपिसाचुलाई राम्रो दनक दिनु भयाे ! प्रचण्डेलाई लाज लागेन ?

    • @ersadhak7165
      @ersadhak7165 2 месяца назад

      Ta muji oli ko jhola ho

    • @chhabisunar674
      @chhabisunar674 2 месяца назад

      rip

    • @Bayambu.K
      @Bayambu.K 2 месяца назад

      ​@@ersadhak7165 जय ओलि । जस्ले राम्रो गर्छ हामी जनता उसैको झोले हो ।

    • @HimalPulami-oj3cf
      @HimalPulami-oj3cf 2 месяца назад

      Bijuli chor ra Comedian haru ko kaam chhaina !!! Byapari haru ra bichauliya ko paxa poshan!!!

  • @kripachaulagai5941
    @kripachaulagai5941 2 месяца назад

    यो रघुजी बोल्दा सम्सद भबनै लजाउछ

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 2 месяца назад

    कुकुर भुक्दैमा बाघलाई केही असर पर्दैन भुक्दै छ केपीको छाउरो

  • @OmPrakash-p5w8i
    @OmPrakash-p5w8i 2 месяца назад

    चोर भ्रष्टाचारि को बोली र स्वर ठूलो लाज पनि लाग्नु पर्ने

  • @NMM385
    @NMM385 Месяц назад

    Good thinking

  • @bhaktasherrai6834
    @bhaktasherrai6834 2 месяца назад

    यि मान्छे त माधब संग थिए कहिले फेरी केपीको धोती बाक्न आएछ🤣

  • @gbrai5868
    @gbrai5868 2 месяца назад

    यो रघु होकी गुहुजि पन्त हो यो त खुल्लाम खुल्ला भ्रष्ट डाँकाहरू को साथ लिँदैछ डाँका

  • @samirrasaili9836
    @samirrasaili9836 2 месяца назад

    यो रघुजी खाते भ्रष्टाचारि ओलिको गुलाम धेरै नभुक 😡😡

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 2 месяца назад

    म।ननिय रघुतित जि सहिकुर। ०८४ किलियर हुन्छ बोल्न नडर।उनुस ।

  • @Devdara-qd4fd
    @Devdara-qd4fd 2 месяца назад

    घेरैनभुक तुईलेभुकेर केहीहुनेवालाछैन प्रचनड जीन्दाबाद

  • @Padamramsharki
    @Padamramsharki 2 месяца назад

    नभुक झोले नभुक , जनता सचेत भईसकेका छन् , राम्रोनराम्रो छुट्याउन सक्ने भइसकेका छन् नेपाल को बिकास नहुनुमा मूल जड भने को एमाले अर्थात ओली नै हो ।

  • @brmaharjan8165
    @brmaharjan8165 2 месяца назад +2

    यो संसद भवन जनताको समस्या बारे होइन दलहरू एकआपसमा जुहारी गर्ने थलो भएछ अहिले ।

  • @paraskarki8024
    @paraskarki8024 2 месяца назад

    ओहो रघुजी, यति अन्धभक्त त नबन्नुस न! त्यसो भए ओलीको फोटो घर लैजानुस, भोलीदेखि धूप बत्ती, शंख घण्टी गरि पूजा गर्नुस। अब मंत्री बन्ने पालो तपाईकै हो।

  • @shyamurai798
    @shyamurai798 2 месяца назад

    झोले भन्ने शब्द ठिकै रैछ अब घुहु खानु पर्छ भन्दा पनि हो हो खानु पर्छ भन्छ 😂😂😂

  • @pardesikanchha1134
    @pardesikanchha1134 2 месяца назад

    होइन यस्तालाई भोट हाल्न जाने कस्ता खालका जनता हुन् के खाएर जान्छन् हो जबसम्म देशमा ओली सेरे प्रचण्ड यिनीहरू रहन्छन् देश र जनताले दुःख पाइरहन्छन्

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 2 месяца назад

    बल्ल भ्रष्टाचार हरू काे फटाफट नाम थाहा भयाे।प्रचण्ड जि,केपि जि,शेर बहादुर भन्दा दस कदम अगाडि भ्रष्टाचार मा।।

  • @bantawadhumla6127
    @bantawadhumla6127 2 месяца назад +10

    प्रचण्डले खायो मुखभरिको जवाफ

    • @Bistadevcreative
      @Bistadevcreative 2 месяца назад

      Ganta khanxa mg natw tarka xa na artha bichara ragupanta janta le yo sarkar maan naparepaxi riss pokxa aru lai😂

  • @aamabhagirathi3125
    @aamabhagirathi3125 2 месяца назад

    रघुजी पन्तको आँखामा आँखा जुधाएर कुरा गर्ने हिम्मत छ छबिलाल एण्ड कम्पनी? चर्को‌ कुरा गर्न नै लाज मान्नु पर्ने हैन र?

  • @parbatigurung3037
    @parbatigurung3037 2 месяца назад

    1000% सहि बात

  • @viper13gamming90
    @viper13gamming90 2 месяца назад +2

    Good point

    • @Newer-d8m
      @Newer-d8m 2 месяца назад

      Lado point jole.

    • @Newer-d8m
      @Newer-d8m 2 месяца назад

      Lado point jole.

  • @siddhiraut4575
    @siddhiraut4575 2 месяца назад

    यी 3 नेता नमरे सम्मा देश बन्दैना

  • @jyotilalrana8375
    @jyotilalrana8375 2 месяца назад

    रघुजी पन्तजी तपाईंले आफ्नो पार्टीको बचाउ त गर्नै पर्यो रुन थाल्नु भयाे नरुनुहोस्।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 2 месяца назад

    बा रीझाउन चाकडी नगर ऐ झोले !जति रोएपनि १० भाइ विश्वास पात्र भएनौ !

  • @arjunaryal5742
    @arjunaryal5742 2 месяца назад +1

    आगो अोकल्नु भो ,धन्यवाद

  • @basantaacharya7869
    @basantaacharya7869 2 месяца назад

    100%Right point

  • @gimansingh9826
    @gimansingh9826 2 месяца назад +8

    चोर चोरहरुको ठुलो स्वर भनेको यहि हो खातेहरु सबै सरकार मा गएको थियो के हेरेर बसेको थियो

    • @dhankarnashahi7688
      @dhankarnashahi7688 2 месяца назад

      Rip

    • @rambahadurgurung8125
      @rambahadurgurung8125 2 месяца назад +2

      य धेरैनभुक आफनै परधानमनत्रि उखाने लाईसमझा झेाले

  • @govindapdshrestha
    @govindapdshrestha 2 месяца назад

    ओली को राष्ट्रियता आधारातमा र प्रमुख सामन्त गोयल संग रुवाबासी😂😂😂

  • @DeepakTimilsina-o6m
    @DeepakTimilsina-o6m 2 месяца назад

    Good 👍

  • @SajanThapa-zw7yj
    @SajanThapa-zw7yj 2 месяца назад +1

    good 😮😮😮😮

  • @girithapa7899
    @girithapa7899 2 месяца назад

    एमाले काँग्रेस भनेको भष्टचारि सँरक्षण काे प्रमुख नाइकेहाे भन्नेमा जनजन र मनमनमा स्थापित भएको छ रघुजी धेरै नभुके हुन्छ ?

  • @madhavprasad3107
    @madhavprasad3107 2 месяца назад

    क्या दिनु भो रघु जि सत्ता भोगि ३२ सिटे को अध्यक्ष लाइ 😂😂 न त जनाधार छ नत सङ्ठन सत्ता को लागि मरिहत्ते गर्ने जे त्याग नि गर्न पछि नहटने सत्तभोगि लाइ यो जवाफ ले मुखमा बुजो लाग्ने भो

  • @SitaramGurung-b9g
    @SitaramGurung-b9g 2 месяца назад

    प्रचण्डले खायो मुख भरीको जबाफ मुख अनुसार को मुला भेट्टायौ हैन त आतङ्क कारीको नाइके😊😅

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 2 месяца назад

    रगु पन्थ तिमिलाई लाज छैन यतान उत्ता भयर नाटगरेका थियौ नुनको सोजो गर्दैछौ ओलिको तिम्रा नैतिक जनताले हेरेको हा हा ।

  • @DipakAdhikari-wq3xw
    @DipakAdhikari-wq3xw 2 месяца назад

    रधु जि पनि माधबका 10 भाई भित्रकै हुन कसरी ओलभाब झल्कियाे

  • @bardandahal5448
    @bardandahal5448 2 месяца назад

    हरे शिव मेरो देशको नेताको हबिगत,देश र जनताको लागि कहिले बोल्छ होला?नालायक।

  • @SarjakC
    @SarjakC 2 месяца назад

    केपि ओलिनै भ्रष्टाचारी का नाइके हुन रगुजी त दिमाग फुस्केको जस्तो छ

  • @Hariharghartimagar-j5s
    @Hariharghartimagar-j5s 2 месяца назад

    रघुजिको पागलपूर्ण प्रलाप ! प्रचण्ड अस्थिर भए उनको पछि-पछी पटकपटक कुदिरहने एमाले काङ्ग्रेस बिबेकहीन प्राणी हुन् ।

  • @saktisakti1460
    @saktisakti1460 2 месяца назад

    ८४ माअोबादि जिरो हुन्छ।

  • @romanrai4094
    @romanrai4094 2 месяца назад

    केपि ओलिको मन जित्न खोजेको होला प्रचण्डलाई थर्कायेर

  • @PremGhimire-g7i
    @PremGhimire-g7i 2 месяца назад

    Good Rhagu ge

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 2 месяца назад

    Raghu ji pantha ko kuara 100% sahi lagyo

  • @kumarkhadka9616
    @kumarkhadka9616 2 месяца назад

    तिमिहरुधेरै नघुके हुन्छ तिहरुकाे दिन गन्ति सुरु भैसकयाे जन्ताले चिनिसक्य

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 2 месяца назад

    बिचारा सकिन लागेको लाई के सक्नु हो रघुजी आफै सकिहाल्छ नि हो

  • @subasgtm1627
    @subasgtm1627 2 месяца назад

    फटाहा नेता हो यो

  • @europe9
    @europe9 2 месяца назад

    यी मर्नु पर्ने तर बाँचेका छन् र हामीले दुख
    पाएका छौं ।यहि दुख पाउन हो।

  • @tikatam9255
    @tikatam9255 2 месяца назад

    रघुजी पन्थ को पनि घुस खोरी नेतामा गनिन्छ

  • @lands86
    @lands86 2 месяца назад

    एमाले भ्रष्टहरुको कमाण्डर जति भुके पनि तिमिहरु भ्रष्ट चोर नै हौ !यति भन्दै गर्दा प्रचण्ड चोखो भन्न खोज्या हैन फेरि

  • @JayaRamKhatri-ic8od
    @JayaRamKhatri-ic8od 2 месяца назад

    य रघु ओलिको पैताला चाटेर प्रचण्ड लाइ भुक्छस्।तेरो हैसियत छ प्रस्न गर्ने तस्कर

  • @shyamkoti9753
    @shyamkoti9753 2 месяца назад

    नक्कलेर नक्कलि शब्दमा खईत खईत 33% महिलाकाे अापत्ति देखियेनत तर प्ररचण्ड ले बाेक्सा बाेक्सि भन्दा चाहिँ शब्द चैनमा अापत्ति भन्ने कुरादेखियाेत तेस समयेमा निद अायाेकि माेबाईलमा बिजि हुनुभयेछ जनता जान्न चाहान्छन

  • @laxmirajbhattarai6785
    @laxmirajbhattarai6785 2 месяца назад +1

    कति मीठो उत्तर रघुजीपन्तको।

  • @durbahakesh7395
    @durbahakesh7395 2 месяца назад +3

    दुःख काे साथ भन्न पर्छ,, हाम्रो देश काे माननीय हरुको छवि,,,भत्ता पचाउन का लागि सदन मा उपस्थित भयो एक आपस मा दलिय भागबन्डा,तेरो,मेरो,सत्ता मा पुर्यायो,,छ्या छ्या छ्या,,,देश लाई समृद्ध बनाउने,कल कारखाना खोलेर युवा हरुलाई रोजगार सृजना गर्ने कसरी होला,नयाँ नयाँ आधुनिक प्रविधि काे विकास कसरी गर्ने भनेर बहस भएको कहिल्यै देख्न र सुन्न पाएन,,,, यस कारण जनता चेतना शिल हुनु पर्छ,,,,,।

  • @roshansunar4364
    @roshansunar4364 2 месяца назад

    आजभने रघुविर ले ठूलाकुरा गरेर आफ्नो पाप लुकाउने प्रचण्डेकाे धोती खुस्काए🤣! प्रचण्डेले सुनकाे बोराहरू कता लुकाएछ🤣! बिजुलीकाे 16अर्ब कता खर्च गरेछ!

  • @ashimthapa18
    @ashimthapa18 2 месяца назад +1

    कडा दिए बुढा ले

  • @bhimchhalise1326
    @bhimchhalise1326 2 месяца назад

    माहाकाली सन्धि जस्तो रास्ट्रवादी काम गर्ने रास्ट्र्वादी नेता त कोहि छैन काम छैन कुकुर भुकाइ न गर्नु

  • @hariprasadgautam9848
    @hariprasadgautam9848 2 месяца назад

    राम्रो दनक !!!वाह रघुजी !!!