उदारमा कार्यमा खटिएका सुरक्षा टोलि हरुलाई उच्च सम्मान छ । उता यस्तो देश नै सोकमा डुबेको बेला राज्य सत्तामा हारालुछ गर्नु पट्टी लाग्ने हरुलाई हार्दिक श्रद्धाञ्जली छ । अहिले सम्म बेपत्ता भएका आफन्त जन हरुलाई सान्त्वना छ । जय देश 🇳🇵🇳🇵
प्रकृतिले पासाे थापेकाे रहेछ,बिचराहरुलाई के थाहा😢 ती दुर्घटनामा परि मृत्युु हुने सम्पुर्ण मृतात्माहरुकाे आत्माले चिर शान्ति पाओस,बैकुण्ठ बास हाेस,शाेकाकुल परिवारजन प्रति हार्दिक सावेदना।😢😢😢😢😢😢
यसाे गराै सुरक्षा निकायका साथिअरु वलियाे लामाे डाेरि वा धागाेमा ठुलाे वेलुन एउटा टुप्पामा र अर्काे टुप्पामा बाध्न मिल्ने खालकाे चुम्बक बांध्ने अनि चुम्बककाे भाग पानिमा खसालेर बस पत्ता लाग्याे भने बसभित्रका लास पनि भेटिने संभावना हुन्छ नि ।
अहिलेको अवस्था मा यस्तो टालेको च्यातिएको कुरामा फोकस गर्नुभन्दा समाचारलाई प्रार्थमिकता मा जोड दिनुपर्ला अन्यथा नलिनुहोला हो यहाँले देखाउनुभएको कुरा मा संबंधित निकायको ध्यानाकर्षण हुनु जरुरी छ यस्तो कुरामा सरकारले पनि जानकारी भने पाउनै पर्छ !!!!
नेपालमा पनि सरकार ६ र् ? खैं हौंऊँ मलाई त् लाग्दैन् त्यहाँ सरकार पनि ६न् भनेर ? उद्दारकर्मी शसस्त्र र प्रहरी तथा सेनाका जवानहरूको बिजोग हेर्नुहोस् त् ! न पानी छ गर्मीमा ? सलाम वहाँहरूलाई र यूट्याब साथीहरू; तपाइहरूको समाचार त् बिक्छन् रूपियाँ आम्च्ँ त्यही आउँने रूपियाँले के १/१ बोतल रू.२० को पानी पनि लगि दिन सक्नु भएन् वहाँहरूलाई ? सरकार त् सखापै भए के आश राँख्ने ?
त्यस वसमा यात्रा गर्ने हरु कतिको आइफोन पनि हुनसक्छ त्यसलाइ ट्रयाक गरेर पनि भेट्ने संभावना हुन्छ किन हिच्किचाउँछन् चोर हरु प्रविधि को प्रयोग गर्न?कि के हो?
Gadi jhareko thauma ta vettinna hola bagaera talai puryayo hola kinaki vel force kàda daro chha.tal ra bageko farak hunchha Mero bichharma daro Velma chhaina. Ali tal wa bhumari vaeko thauma huna sakchh.
Àt lease nepali sena ley tw boat taleko xa hjr maharaja vako vaye tw gluestick ley talnu hunthyo ni haina rw😡🤬😠 nepali sena navako vaye hjr ek duita latthi liyera jannu hunthyo . Nepali sena ko majak banauney ????? Yo video banayerw tapailey aafnai majak udaunu vo 😡🤬😠 jay nepali sena.
दुर्घटामा परि हराइरहेका सबै लाई छिटै भेटियोस खोजी कार्यमा लाग्नुभएका सबै सुरक्षा टोलीलाई भगवान् ले रक्षा गरून्
छिट्टै सफला मिलाेस याे टाेलिलाई श्री पशुपतिनाथले रक्षा गरुण ।राष्ट्र सेवक सिपाहिहरुलाई ।
उदारमा कार्यमा खटिएका सुरक्षा टोलि हरुलाई उच्च सम्मान छ ।
उता यस्तो देश नै सोकमा डुबेको बेला राज्य सत्तामा हारालुछ गर्नु पट्टी लाग्ने हरुलाई हार्दिक श्रद्धाञ्जली छ ।
अहिले सम्म बेपत्ता भएका आफन्त जन हरुलाई सान्त्वना छ ।
जय देश 🇳🇵🇳🇵
Uha Sampurdna toli haru hardik samman vagawanle rachya gaun ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
sainik babu haru aapno pani dhan rakhnu hola
सावान आएको छ पत्रकार भाई
सारै दु खत खबर
बगाएर निकै दुर मा गयो होला😢😢😢😢😢
भिज्याेल राम्राे अाएकाे छ ।
Sound clear xa sir take care
Dukhat khabar 🙏 🙏
good work
great salute to apf army and police
उपकरण हरु सहुलियत गरन सरकार लाई आग्रह गरदछु प्लीज
सरकार कहाँ ६न् र् हजूर गुहार्नु ? 😢😢
❤❤❤दुखद खबर
Sound is good & clear. ..
Nepali shena toli mahan xa
भष्टचारी को संजाल भएको देशमा नेपाल आर्मी मा पानी बोट टाल्नु कुनै ठुलो कुरा होइन
प्रकृतिले पासाे थापेकाे रहेछ,बिचराहरुलाई के थाहा😢 ती दुर्घटनामा परि मृत्युु हुने सम्पुर्ण मृतात्माहरुकाे आत्माले चिर शान्ति पाओस,बैकुण्ठ बास हाेस,शाेकाकुल परिवारजन प्रति हार्दिक सावेदना।😢😢😢😢😢😢
हे भगवान रक्षा गरनु🙏🏻🙏🏻🙏🏻
Om santi!
God bless you
Rip alls garo xa hamro nepal ma 😭😭😭😭
laif rahau sar
God bless you alll nepali sena
यसाे गराै सुरक्षा निकायका साथिअरु वलियाे लामाे डाेरि वा धागाेमा ठुलाे वेलुन एउटा टुप्पामा र अर्काे टुप्पामा बाध्न मिल्ने खालकाे चुम्बक बांध्ने अनि चुम्बककाे भाग पानिमा खसालेर बस पत्ता लाग्याे भने बसभित्रका लास पनि भेटिने संभावना हुन्छ नि ।
हे दैव हाम्रो देश मा भ्रष्टचारीहरु नेताहरु लाई यस्तो अवस्था आउनु पर्छ अनि मात्र बुझ्छ
बसलाई पहिराे गएकाे ढुङ्गामाटाेले पुरीएकाे हुनसक्छ , उद्धारकर्तहरुलाई सम्मान छ ।
God provides strength to their family ❤❤
उदार कारयमा खटिएका सुरक्षा टेालि हरुलाई सला चाडे े भेटियाेस
God bless you 🙏
सुरक्षा क्रकिकाे पनि रक्षागर भगवान🙏😭😭
सुरक्षा टोलि लाई उच्छ सम्मान
उपकरण उपलब्ध गराई दीन सरकार संग आग्रह गरदछु
aahile aayo
आइराछ बिच बिच म हराउछ कलिलेकाहि
साउण्ड अाएकाे छ
अहिलेको अवस्था मा यस्तो टालेको च्यातिएको कुरामा फोकस गर्नुभन्दा समाचारलाई प्रार्थमिकता मा जोड दिनुपर्ला
अन्यथा नलिनुहोला
हो यहाँले देखाउनुभएको कुरा मा संबंधित निकायको ध्यानाकर्षण हुनु जरुरी छ यस्तो कुरामा सरकारले पनि जानकारी भने पाउनै पर्छ !!!!
दःखद खबर 😭😭😭
दुखद खबब😭😭😭😭😭
M Birgunj bata sir
Jay hos mo paani yssai Banna..chanxu
केहिलेख्नै सकिँदैन हे भगवान
राम्रो सित षोजनुन हि बरिलयि😢
Jati pani midiya toliharulai ma samman gardai nirantar obded dinuhola anurod garna chanxu👍
निरन्तर लाईफ देखाई दिनु होस
Katai bichara mero deshako halat udharko lagi sammne yeta bashko lauro ani sammne borda yesto bijog ahisamma baspatta lagnu sakeko xain 😭😭😭😭😭
पानिले बगाउ दयिन गाडि
मान्छे त खोज्नु सुरक्षा कर्मीले आफ्नो ख्याल गर्नु होला
डुङ्गामा वसेर मानिस भेटिएला र?
नेपालमा पनि सरकार ६ र् ? खैं हौंऊँ मलाई त् लाग्दैन् त्यहाँ सरकार पनि ६न् भनेर ? उद्दारकर्मी शसस्त्र र प्रहरी तथा सेनाका जवानहरूको बिजोग हेर्नुहोस् त् ! न पानी छ गर्मीमा ? सलाम वहाँहरूलाई र यूट्याब साथीहरू; तपाइहरूको समाचार त् बिक्छन् रूपियाँ आम्च्ँ त्यही आउँने रूपियाँले के १/१ बोतल रू.२० को पानी पनि लगि दिन सक्नु भएन् वहाँहरूलाई ? सरकार त् सखापै भए के आश राँख्ने ?
Sound aako xha sir
Live basnu paro
Sarkar le afno sata ko lagi biji xa las nikalni sarkar lai fursat xana😢😢
प्रत्येक वर्ष जोखिम छ तर सोलुसल कहिल्यै हुँदैन के गर्ने
एउटा ठुलाे चुम्बक डाेरिमा बांधेर पानीमा खसालि बस पत्ता लगायसि पत्ता लाग्छ है साथिहरु मेराे सुझाव ।
आवाज कम सुनियकाे सर
Please live
Aairakheko xa sound
गाडी बगाय को छैन जाहा नेर खसेको हो तेहि होला किन कि तेति ठूलो नाइट गाडी डुबेको छ बगाय को छैन होला जहाँ खसेको हो तेहि छ
Aawaj aayxa
नेता हरूको आँखा यो बोडमा र घटना स्थलमा किन नपुगेको खालि कुर्सिमा मात्रै पुग्छ
Nepal ko electoral system change Garnu parcha! Jaile uhi 2-3 Jana chor vrastachari hatyara haru ghumdai firdai PM banirako cha! Tin bau ko birta horra
Yo muji chor neta harulai vote na dinu.
Bus bagera agadi ga hola ekai thhauma kaha baschha ta. Paniko force dherai chha.
Search them in foeward palce bagara lagya hola naryani tira bagara lageko tahu tira kojnu parxha
Continue live
Magnet le help hunthyo ki search garna
Aako xa
Live mai basnuna ho sir
हेलिकप्टर को प्रयोग गर्न किन ढिलाइ भैरहेको छ सरकार ?
हावा भरेकाे ट्युव डाेरिमा वाधेर अर्काे टुप्पाे चुम्बक वाधेर पानीमा खसालेर बस पत्ता लगाउनु ।
बस तेता खोजनू भन्दा अली टाढा तीर गएको होला 😥 बगेर
Uddar karya saphal rahos
आ को छ
😭😭😭😭😭😭😭😭🙏god😢
Sampurna yatruharu lagayat uddhar tolilai pramesorle suraxa garnu bhayakohos
Basnu parxa dekhaunu na sarkar lai 😂😢😢
😢😢😢😢😢❤
त्यस वसमा यात्रा गर्ने हरु कतिको आइफोन पनि हुनसक्छ त्यसलाइ ट्रयाक गरेर पनि भेट्ने संभावना हुन्छ किन हिच्किचाउँछन् चोर हरु प्रविधि को प्रयोग गर्न?कि के हो?
उपकरण हरु लयानुन तयसतो बास र चुम्बक ले कसरी पता लागछ यार
😢😢😢
Comment pani herne garau hai.
गाडी धेरै टाढा पुगेको होला भन्ने लाग्छ ।
😭😭😭😭😭😭😭😭😭😭😭😭
Camera k saro halkyako sathiharule
Pani dhamilo cha ani pani ko speed le garda garo huncha camara use garnu ni hau
छिटो भेट्ना सकोस भगुवन😂
😢😢😢😢😢
Sanolai sipaidarjakolai asto xa netaharu kursiko luxachurixa yo Hami jantal kamjorkoi karnle dukha vogiraxum Janta nasutri hunn
खोजी कार्य को लागी उपकरणहरू खै?
Gadi jhareko thauma ta vettinna hola bagaera talai puryayo hola kinaki vel force kàda daro chha.tal ra bageko farak hunchha Mero bichharma daro Velma chhaina. Ali tal wa bhumari vaeko thauma huna sakchh.
Bara surukchha karmi..lai kati garo xa
KI LAYO BUS TALTIRAI BARBAT VAYO SARKAR KHOI
Bus.panee.munee.Baluwa.ley.pureeako.hunu.parcha.sikkim.maa.army.tata.twenty.feet.baluwa.munee.pureako.theeyo
आफ्नो पनि खेल्नु
K youtube videoes ma nepali senako majak udako? Himmat xw vaney euta senako mukh agadi vannuhos tw😡🤬😠
Àt lease nepali sena ley tw boat taleko xa hjr maharaja vako vaye tw gluestick ley talnu hunthyo ni haina rw😡🤬😠 nepali sena navako vaye hjr ek duita latthi liyera jannu hunthyo . Nepali sena ko majak banauney ????? Yo video banayerw tapailey aafnai majak udaunu vo 😡🤬😠 jay nepali sena.
10-15 thau ma 15-20 kg ko magnate use garauna tesle bus dubeko bhaye thaha huna sakchha lauro gadera bhetna garo hunchha
𝑴𝒆𝒓𝒐 𝒈𝒉𝒂𝒓 𝒋𝒂𝒏𝒊 𝒃𝒂𝒕𝒐 😢😢😢
𝑵𝒆𝒕𝒂𝒉𝒂𝒓𝒖 𝒍𝒂𝒊 𝒌𝒖𝒓𝒔𝒊 𝒌𝒐 𝒑𝒂𝒙𝒊 𝒉𝒊𝒅𝒅𝒂 𝒏𝒂𝒊 𝒕𝒉𝒊𝒌𝒌𝒂 𝒙 𝒃𝒊𝒄𝒉𝒂𝒓𝒂 𝒕𝒊𝒚𝒐 𝒃𝒐𝒂𝒕 𝒙𝒊𝒊 𝒎𝒆𝒓𝒐 𝒅𝒆𝒔𝒉😢😢