भगवान राम नेपालकै भएको प्रमाण बाहिरियो, भारतमा ठुलै चर्चा, Real Ayodhya is in Nepal

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 97

  • @sghhgffh2348
    @sghhgffh2348 3 года назад +1

    Good very nice sir g

  • @bharatrajprasai9364
    @bharatrajprasai9364 4 года назад +1

    राम नेपालकै हो प्रमाण धेरै छ।

  • @dharmaacharya5848
    @dharmaacharya5848 3 года назад +2

    भगवान राम र माता सीताको कृपाले हामी सबैको कल्याण होस।जय श्रीराम।

  • @SumanSingh-sn7rm
    @SumanSingh-sn7rm 6 месяцев назад +1

    Jaya shree ram

  • @surajdeuba3419
    @surajdeuba3419 8 месяцев назад +1

    Good

  • @kishankhadka3546
    @kishankhadka3546 4 года назад +1

    यति धैर्य इ देब भुमि भयर पनी नेपाल ताकती नेपाली ह्ररू लाई राहा छ ईना तो ई इंडिया मां भय को भय देश बिदेश सारा था हुनीथियो

  • @hukumgurung5260
    @hukumgurung5260 4 года назад +1

    सहि कुरा हो|

  • @romishrestha5846
    @romishrestha5846 4 года назад +1

    Jai Nepal Jai.SriRam💓🙏

  • @kedarkunwar6916
    @kedarkunwar6916 4 года назад +1

    Good news borders

  • @dhanisharabaijali9289
    @dhanisharabaijali9289 7 месяцев назад +1

    Ram Ram.

  • @KamalJkt-y6z
    @KamalJkt-y6z 9 месяцев назад +1

    जय श्री राम 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @shreekrishnajoshi3660
    @shreekrishnajoshi3660 3 года назад +1

    जय श्रीराम!अयोध्या राम जन्म भुमी नेपाल नै हो ।

  • @bhagirathyadav3215
    @bhagirathyadav3215 4 года назад +1

    रामायण चाइना को ,नेपाल,थाइलैंड,लाओस,कंबोडिया सब देश मा छ ।अयुथ्या थाइलैंड मा पनी छ । राम सपैको छ ।

  • @GyanuPaneru
    @GyanuPaneru 2 месяца назад +1

    हामी नेपालिनै कमजाेर छौ यौटा गतिलाे मन्दिर पनि बनाउन सक्या छैनौ माणीमा

  • @ambikabhujel1881
    @ambikabhujel1881 4 года назад +2

    Khushi ko khabar jaya shiwa Ram jaya nepal butwal

  • @mangalgiree1779
    @mangalgiree1779 2 года назад +1

    Jay Shri Ram

  • @bishnudhakal2772
    @bishnudhakal2772 Год назад +1

    Ram Siya ram Siya ram jaya jay jay ram jay nepal

  • @Om73823
    @Om73823 4 года назад +1

    Jay shree Ram 🇳🇵🇳🇵

  • @blbraltharu985
    @blbraltharu985 3 года назад +1

    Neqal 👍️

  • @anuprashpradhaan
    @anuprashpradhaan 4 года назад +3

    राम नेपाली र नेपालको हो भन्नुभन्दा अघी नेपाल लाई हिन्दू राष्ट्र घोषित गर ।
    हामी बुद्ध नेपालमा जन्मेको हो भनेर कराउछौं, हल्ला गर्छौं । तर नेपालीहरू हामी सबैभन्दा पहिले हिन्दू थियौं र हौं भन्ने कुरा चै जान्न चाहदैनौं । नेपाली संस्कृति भागवान श्री रामको संस्कृति हो । बुद्ध आउनभन्दा पहिले र अहिले जति पनि बौद्ध धर्मावलंबीहरू छन , एक समय सबै हिन्दू नै थिए र राम कै आराधक थिए भन्ने कुरा प्रमाणित हुदैछ । वास्तवमा नेपाल पौराणिक हिन्दू राष्ट्र हो यसैले यहा अयोध्या छ । नेपालमा बौद्ध धर्म भन्दा पुरातन हिन्दू धर्म नै भएकोले यो हिन्दू भूमि हो र भगवान राम बुद्ध भन्दा धेरै जेठो भएकोले अयोध्या नै लुम्बिनी भन्दा पुरातन र सांस्कृतिक रूपमा सनातनी हुन । हिन्दू धर्म र संस्कृति नै नेपालीहरूको धर्म हुन र नेपाल जसरि पनि हिन्दू राष्ट्र नै बन्न आवश्यक छ । नेपाली संस्कृतिको दशैं छेत्री बाहुनहरूको मात्र होइन तर सबै नेपालीहरछकै हुन । यो राई लिम्बु, सुनुवार, नेवार, मगर, गुरूङ, तामाङ, शेर्पा, ठकुरी, जोगी, भुजेल इत्यादि सबैको महान चाढ हो, ठूलो दशैं हो । भगवान राम नै हाम्रो इष्ट हो र रामायण नै हाम्रो राष्ट्रीय पुस्तक।
    नेपालमा अयोध्या छ भनेर मात्र हुदैन, नेपालमा विश्वकै सबैभन्दा ठूलो, अग्लो र भव्य मंदिर निर्माण हुन आवश्यक छ । मंदिर साधरण बनेर हुदैन । सरयू नदीमा घाट बनाउन आवश्यक छ । सबैभन्दा ठूलो कुरा नेपाल हिन्दू राष्ट्र बन्न आवश्यक छ । आज हिन्दू धर्म र छेत्री बाहुनहरूको नाममा हिन्द धर्मको विरोध गर्ने र गाई काटनेहरूले बुझ्नुपर्छ नेपाल श्री रामको भूमि हो, नेपाल हिन्दू राष्ट्र हो । भगवान श्री राम छेत्री बाहुनहरूको मात्र होइन तर किरात, तामाङ, नेवार, थारू, दलितहरूको पनि हो । जो हिन्दू हो उ नै नेपाली हो । हिन्दू हुनुको प्रमाण यसरि नेपालको अयोध्याले दिदैछ । हिन्दू बन्नुको गौरव नेपालीहरूले गर्दैछ।
    जय श्री राम। जय श्री राम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Therealtroller7544
    @Therealtroller7544 4 года назад +2

    श्री राम . Jai नेपाल

  • @santasubba4225
    @santasubba4225 4 года назад +1

    Ram Bhagawanko bansha Nepal ma khojnu hola, Jai Nepal

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 4 года назад +3

    अयाेध्या हाम्रै हाे भन्ने पक्का हो ।

  • @mayavotri6187
    @mayavotri6187 4 года назад +1

    सहि कुरा हो हजुरको

  • @thevdz8619
    @thevdz8619 4 года назад +2

    Ram bhagwan janmeko ayodhya nepal ho hami sanga dherai prman xa

  • @bhaktarajpariyar4040
    @bhaktarajpariyar4040 4 года назад +1

    युग कै कुरागर्दा तेत्रा युग सातहजार बर्ष अगाडि को कुरा नेपाल मैजन्म भए खुसि को कुरा पुरा तत्वबिभाग ले पतालाउला आस्था र बिस्वास शबैले गर्नु पर्छ

  • @ambikabhujel1881
    @ambikabhujel1881 4 года назад +3

    Good news jaya nepal

  • @skmagar1413
    @skmagar1413 4 года назад +8

    जय श्री राम।जय नेपाल् ।

  • @balkrishnapoudyal4953
    @balkrishnapoudyal4953 4 года назад +1

    good sahi kura honi jay nepal ram

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 4 года назад +2

    Wow great this is 100% true jaya shree Ram

  • @poshansharma7778
    @poshansharma7778 4 года назад +2

    Raam nepal ka hun, budh nepal ka hun, jiss krist pani nepal ka hi hun, gurunanak taa Asti nepal ma hi janme kaa hun, raavan pani nepali hun, krisna pani nepal ko Mathura karagrih maa janme kaa hun,
    नेपाली चीनी भाई भाई हुन्न
    सबै भगवान हाम्रा हुन, भारत ले ठगेको हो, केपी ओली विष्णु का अवतार हुन, हाम्ले यो कुरा बुझ्नु पर्ने हो, जिनपीन भगवान सूर्य देवता हुन्, सबै लाई आँखा देखाउँछन्, भारत मा कै छैन, रामेश्वर भनेको काठमाडौं को बागमती नदी हो, त्यही भगवान ले ब्रिज बनाउनु वको हो,
    भारत मा के छ र। सबै नेपाल मा छन्, चाणक्य पनि हाम्रा हुन, सबै आविष्कार नेपाल भै का हुन। जय नेपाल

  • @nnhello5605
    @nnhello5605 4 года назад +1

    Jai shri Ram
    Jai nepal har nepali moksh liea raa ghumchaa pawitra inshan hoo nepali maanciya hamme jhuth boleko chiyna Runu man garchaa

  • @mohansinghdhami2588
    @mohansinghdhami2588 4 года назад +1

    𝙃𝙤 𝙝𝙤 ....𝙫𝙚𝙧𝙮 𝙜𝙤𝙤𝙙

  • @sirjanalimbu1735
    @sirjanalimbu1735 4 года назад +3

    हो हाम्रै हो जय राम जय नेपाल।

  • @amberkhadka3421
    @amberkhadka3421 4 года назад +3

    Good jobe sir

  • @rhandollamamidah7801
    @rhandollamamidah7801 4 года назад +1

    Jay Ram bhagwan jay nepal

  • @deepakrai4857
    @deepakrai4857 4 года назад +1

    जय श्रीराम्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rambartam1248
    @rambartam1248 4 года назад +1

    शुभ शुमचार

  • @bhupendrakhadka2971
    @bhupendrakhadka2971 4 года назад +2

    You are right.bharat le bauddh ko mandir banaye jastai nepalka neta haru le pani xittai Ram bhagawan ko mandir banayera dekhaunu pardaxa

  • @prakashbhaukajee1728
    @prakashbhaukajee1728 4 года назад +1

    याे ठूलाे विवाद हैन। अर्काे अयाेद्या थापना गर्दिए खेलै खत्तम। पुराना प्राचीन कुरामा दावा धेरैका हुन सक्छन्।याे स्वभाविक कुराे हाे।तिनले त्यतै हामीले यतै पुज्ने हाे। अहिले यी कुरा धेरै न चर्काई ईण्डियाले लिएकाे नेपाली भूभाग चाहिँ भए जत्ति सबै फिर्ता लिने हाे। MCC पारित हुन नदिने हाे। सकिन्छ भने नेपाललाई दक्षिणी क्षेत्र तर्फ विस्तार गर्ने सामर्थ्याे देखाउँन सक्नु पर्छ।दल वाद जात जातीका नाममा नेताहरूकाे पछाडि लागेर लाप्पा खेलेर नचाहिदाे गुन्दूके कुराेमा शक्ति ब्यय गरेर बस्ने हैन देशलाई विस्तार गर्न हामीले अाफूलाई सामरिक सम्पन्न तुल्याउँन सक्नु पर्छ। उ काेरिया कै जस्ताे हाईड्राेजन बम राख्न सके झनै उत्तम हुनेछ।राखे मात्रै पनि छिमेकिले चलखेल त के अाँखा उठाएर हेर्ने पनि अाँट गर्दैनन्।

  • @anjukc1707
    @anjukc1707 4 года назад +1

    Sahi kura sir

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 4 года назад +9

    नाैलाे अावाजले ल्यायाे सत्य अावाज।संपूर्ण नेपाली लाई याे भन्दा खुशीकाे कुरा अरु के हुन सक्छ हैनत।।

  • @anantkaushal9598
    @anantkaushal9598 4 года назад +2

    gorkhali gadha haru lai thah ki bhagwan ram ko pura r sahi naam kya ho jawab ho ram bahadur oli

  • @balbahadur2008
    @balbahadur2008 4 года назад +1

    जय श्रीराम।

  • @mayagautam1922
    @mayagautam1922 4 года назад +3

    अति सुन्दर कुरा हजुर लाई हार्दिक धन्यवाद सत्ये नेपाल मै छ खोजी नगरेर मात्र हो नक्कली भारत मा बनायर सत्ये भनेको छ हाम्रो नेपाल मा के छैन सबै छन जय होस हजुर को जय श्री राम 🙏🙏

  • @bodhdahal7141
    @bodhdahal7141 4 года назад +5

    सत्य कुराे भन्नु भयाे

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 4 года назад +2

    🇳🇵🌹जय श्री राम राम,🇳🇵🌹सीता राम🌹 ,जय जय राम सिताराम 🌹🇳🇵🌹

  • @gopiprasadadhikari2167
    @gopiprasadadhikari2167 4 года назад +1

    रामजन्मभूमी बारेमा बोलिएका धेरै कुरा रामायणका कथासंग मिलेकोछ ।तर सिताको पेटमा २वटा बच्चा लव र कुश रहेको भनाई भएन किनकि सीता जंगलमा
    कपडा धुँदा कुटीमा वाल्मीकि संग छोडेर गएकी र बाँदरले पिठ्यूँमा अ।फ्ना बच्चा बोकेको देख्दा तुरुन्तै
    अ।श्रम गएर ऋषिलाई नभनि लवलाई लिएर फेरि कपडा धुन गएपछि ऋषि ध्यानबाट ब्यूँझिदा बच्चा नदेखेपछि सितामा पर्नेअ।पत्तीलाई महशुस गरी कुशमन्त्रण गरि बाल्मिकीले बच्चा बनाई झोलुङ्गोमा बच्चा राखेको कपडा धोएर फर्किएकीअर्को बच्चा देखेपछि सीता अचम्मित भई ऋषिलाई सोध्दा झोलुङमा बच्चा नदेखेपछि कुशमन्त्रणगरि बच्चा बनाएको र यो बच्चा पनि अब तिम्रो कुश नामको बच्चा भनिएको प्रमाणल बताउनेर त्यहि बच्चाहरु लव र कुश नामले प्रसिद्द भए।

  • @ratnashrestha2917
    @ratnashrestha2917 4 года назад +1

    jay ram

  • @covidcovid1938
    @covidcovid1938 3 года назад +1

    Nepal
    Ko
    Hun

  • @sapkotasapkota7371
    @sapkotasapkota7371 4 года назад +6

    Jay ram jay nepal

  • @gbpandey1543
    @gbpandey1543 4 года назад +1

    yes ram sita Gotham Buddha ka janam Nepal meh hua hai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞🙏🙏🙏🙏💪💪💪💪

  • @shyambahadurbadhathoki1688
    @shyambahadurbadhathoki1688 4 года назад +3

    यो बिषयमा छलफल गरि काम अगाडि बढाउनु।

  • @khadanandabhattarai4233
    @khadanandabhattarai4233 4 года назад +1

    Nice💖🇳🇵
    Budha was borne in Nepal🇳🇵
    Ram was borne in Nepal🇳🇵
    Lrishna was borne in Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @diwasshrestha5335
      @diwasshrestha5335 4 года назад

      Buddha is born in Nepal, Prabhu Ram born in Nepal, Krisha born in Nepal. Devtako Devta Pashupati in Nepal But, these Fraud communists turn secularism in Nepal. Removed national holiday from calendar Ramnawami ,krishajanaastami .No single words of Hinduism in constitution. But for vote bank, promoting Islam. Constitutional rights given to muslims promote their religion. Bhaktapur typically in newar communities 7 masjid has already been constructed.!!! Thus communists and oli are fraud. These, people if rules Nepal few years, our religion cultural and gloury of pervious past and present national identity going to be wiped out. Be careful!!!!!

  • @CBRaut-mp7wk
    @CBRaut-mp7wk 4 года назад +5

    सत्य राम र अयोध्य नेपाल कै हुन
    शक्ति र पाउर ले बनाइएको नक्कली अयोध्य इन्डियाको हुन good sir सत्य बुझेजानेको सुनेको बोल्नु नै धर्म र कर्म हो आफ्नो धर्म र नैतिकता बिर्सनु हुन्न कसैले आट नगरेको वाक्य बोलिदिने ओलि बा जय

  • @kedarkaushik3521
    @kedarkaushik3521 4 года назад +1

    पहिलो कुरा त पहिलो आधारग्रन्थ वाल्मिकीय रामायण इतिहास कम काव्य/साहित्य बढी हो । बरु महाभारत बढी इतिहास हो, काव्य कम । त्यसैगरी रामायणको लेखन महाभारतभन्दा पछि लेखिएको हो, दुबैको भाषा तुलना गर्दा थाहा हुन्छ ।१४ वर्षको वनबास, रामायणमा महाभारतबाट अनुकृत हो !

  • @nabingotame6099
    @nabingotame6099 4 года назад +1

    Ram bahadur krishna bahadur
    Siva sankar hami nepali ko nam tesai rakhiyko ho
    hamro nam pani devi deuta samma mileko xa
    Ysto nam yo dhoti ko deshma xa
    Maile ramayanko pura adhen gareko xu
    Ma nepal aayra indea lai thik garxu
    Tra nepal sarkarle malai allowed dinu paryo
    Ani arko kura indea lai urauna paryo vane fighter plane chahidaina malai
    xoto sabda ma vanxu ma kura bujne le matra bujnu hunxa
    hamro nepal ma paune dhatu indea ma paudaina
    Ma yahi dhatu bata uraidinxu

  • @sumantasatyal4204
    @sumantasatyal4204 9 месяцев назад

    १७वटा नदि नाला हुनु परछ । सरेउ नदि वरिपिर ताेमिलेकाे छ।

  • @prembahadurrana
    @prembahadurrana 4 года назад +1

    Saket ho Ayodhya ko naam

  • @luckydude2555
    @luckydude2555 3 года назад +1

    Sita was pregnant only with one child - gave birth child LOV - but Balmiki created another child called (KUSH) out of kush. Balmiki thought LOB got lost while Sita went to bathe near by river.

  • @saireeb1531
    @saireeb1531 4 года назад +1

    Satya lukdina

  • @premchaudhary404
    @premchaudhary404 4 года назад +1

    Ho sachai Madi nagarpaliko mam aayodhya Puri nagarpaliko rakhnu parxa .kura ekdam thik ho.

  • @xoraing5994
    @xoraing5994 4 года назад +1

    Kohi batauna sakxa ki nepaal ma ayodhya kun zilla ra kun thaun ma chha ...yadi xa bhane kp oli kina mandir ko nirman nagareko .sala chor kp oli .mandir nimaan gar

  • @rajendrakumarpandarajendra5530
    @rajendrakumarpandarajendra5530 4 года назад +1

    Oli don't know whether sri ram born in Nepal or in india. When his seat is in trouble at that time he raises this issue to divert people's attention
    Now they come to know sri ram born in i.fis.

  • @santoshsony7759
    @santoshsony7759 4 года назад +1

    Temro ma chunde vauo muji haru

  • @subbagurung2306
    @subbagurung2306 4 года назад +4

    Good news brother, make it real true news channel.

  • @rashbahadurrai7326
    @rashbahadurrai7326 4 года назад +1

    अहिलेघरी राम जन्मभुमि बनिसक्यो। अब केको तर्क गरेको नेपालमा जन्मिएको होभने तर्क गर्ने हरू कहाँ थिए? कि ओलीले जिन्पिकंलाई सोधेर झमेला बढाउनु खोजेको हो?

  • @kanxalawati860
    @kanxalawati860 4 года назад +1

    Hainw ram vagwan kasari vo hau waiyat

  • @harikummar5469
    @harikummar5469 4 года назад +1

    Ram npli hun

  • @nematamang5088
    @nematamang5088 4 года назад +1

    Mahko kura haru garnu

  • @prasaddhakaldhakal604
    @prasaddhakaldhakal604 4 года назад +1

    Sir tapai le dherai dherai ramro kura garnu vo Mata sochthe ki hajur hami bolne vasa Chhetri bahunko Vasa ho vanera aaja thaha vo hoina vanera Nepali bhasa ta sabai bolne bhasa po raixa

  • @nirsai438
    @nirsai438 4 года назад +2

    Google le bhram chhardai chha, Google search garda SITA india ko bihar maa janma liyeko bhanchha

  • @anantkaushal9598
    @anantkaushal9598 4 года назад +1

    tero maa chikne lucknow ko ayudha?.indiako highcourt

  • @khanakchetry380
    @khanakchetry380 4 года назад +1

    Sab jhito bakbas ho. Ram Bharat ma janmeka hun. Timi haru ko praman Timi haru noi heri rakha. Yesma hamro koi chaso chhaina. Nepal ka bahira bhayeka Nepali haru Lai Timi haru le kunoi impress garna sakdai nou. Nepal dekhi bahir ka Nepali haru ko prati Timi haru ko kasto maya chha bhanne kuro Bhutan ko saranarthi haru lai gareko dekhta noi thah Bhai sakeko chha. Ak chhak Khana khuwauna nasakne mentelity ka manchhe Hou Timi haru. Timi haru keval rupiya chindachhou. Bhutan ka saranarthi haruko durdasa ma Timi haru le ke gareu? Koi maddat gareu? Aaja America le uni haru lai nalageko bhaye saboi bhutani haru ko Nepal moi chihan hune thiyo. Timi haru kasta Hou saboi thaha chha. Tara Bharat ma yi sab hudaina. Yaha athiti Devo Bhava ko niti maninchha. Bhoko manchhe lai Khana khuwain chha. Rupiya ka lagi afno babu aama lai marne niti chha timi haru ko. I am proud that I am Indian. Joy hind.

  • @prakriti1589
    @prakriti1589 4 года назад +1

    Ram ko badnam garaune euta aarko kosis ho. Yastai kalpanik,bhram,pakhandi kura le duniya ma badnaam bhayeko thaha chhaina. Yastai Kapol kalpit charitra le garda aaj afnai daju,bhai tada hudai gayeko pani thaha chhaina. Yasta charitra bata nai thorai bhaye ko aastha pani Jane chha. Durbhagya..

  • @nabingotame6099
    @nabingotame6099 4 года назад +1

    Kasailai naramro lagla pani tra maile chayo vane indea ko yauta side sadharan kapada siune 100 siyo indea vitrai de vane k hunxa
    ma ta dhaulagiri ko kakh myagdima basne manxe ho
    taiwani 30 lagadulai sidaune merai myagdi jillako ho vane
    ystai bahaduri nepal ko jilla jilla ma xan allowed sarkar ko chaiyo hami lai jun thauma vay pani aauxam

  • @jeevanrana3933
    @jeevanrana3933 4 года назад +1

    9

  • @basushrestha1341
    @basushrestha1341 4 года назад +1

    Ayodhaya rakhanu nagarpalikako name

  • @shyamvagirath3369
    @shyamvagirath3369 4 года назад +3

    Instead of telling every body through u tube why not start Making ranm mandir

  • @shivaaansirk8831
    @shivaaansirk8831 4 года назад +2

    Bharat. Ki ganga my harki prdi paaschin ki trf hai yaani raan nepaal sey india harki peedi utrey thay

  • @tekbhadurrai761
    @tekbhadurrai761 4 года назад +1

    Yetro pramanharu hunda hundai yo communist Sarkar le ke here ra base ko Raja Mahendra lai Nepal lai India ma gabhne bhanda takale nam chahin Nepal nai rakhne bhanya rahechhan ra wahan ko jyan gayeko rahechha ra yo kuro India lai thaha thiyo tara usle jhut boldai a ayeko rahechha.

  • @harikummar5469
    @harikummar5469 4 года назад +1

    Yesari khoji gardai gayo vane sabai thula thula mandir nplmai parxan

  • @RaviGupta-eq2zp
    @RaviGupta-eq2zp 4 года назад +1

    Kura yo cha ki pm oli Toli ko dimag Pagal bhay sakio oli Toli ko yo ta kurshi ko lalach ma yo bhagwan ko janam sthan
    Change gari diyo hamro
    PM yati Pagal cha ys ko dimag Agra ko Pagal kana ma electric short marwaye ra tei bagal ma ayodhya ma bhagwan Ram G ko darshan karay ra BIRGUNJ bhanshar ma e rickshaw ma vasaye ra feri kathmandu pathan per
    Cha tab oli Toli ko dimag thik bhai hal cha
    Birgunj

  • @loknathrajbanshi1368
    @loknathrajbanshi1368 4 года назад +3

    पागल नेपाली हरु को अलिकति पनि लाज नाम को चिज नै छै्। सब खाएर पचाइ सके,छ होशियार नर्क को बास होला 😀😁

  • @ranjitlimbu9117
    @ranjitlimbu9117 4 года назад +1

    Juto,kura,kahile,Luk,6,ra,ha,desi,dale,haru,aba,,,,,,aba,inadian,dale,haru,lai,shut,garnu,par,6

  • @arjunkarki1045
    @arjunkarki1045 3 года назад +1

    Good

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 4 года назад +1

    Jaya shree Ram

  • @badrichauhan5781
    @badrichauhan5781 4 года назад +1

    Jai Shri ram ram

  • @subashkhadka1589
    @subashkhadka1589 4 года назад +1

    Good