GBS sports day opening 2080 गण्डकी बोर्डिङमा ३ दिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाईलो मेला

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • गण्डकी बोर्डिङमा ३ दिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाईलो मेला तथा सांस्कृतिक कार्यक्रम सुरु. खरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलमा आजदेखि ३ दिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाईलो मेला तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
    विद्यालयको खेलमैदानमा विद्यार्थी, अभिभावक, विद्यालयका प्राचार्य वीरेन्द्र खड्का, शिक्षकहरुको उपस्थितिमा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बेलुन उडाएर तथा व्यानर प्रदर्शन गरी शुभारम्भ

Комментарии •