नमस्कार म एस गित को एरेन्जर संगीतकार खेमराज गौतम पक्कै पनि आसा छ मेरा अरु गित जस्तै यो गित लाइ पनि माया गर्दिनु हुने छ 28 जना अग्रज समकालीन अनुज कलाकार हरुलाई एकै ठाउमा जोड्ने कोसिस गरेको छु पाक्कै पनि माया गर्दिनु हुनेछ छः कुनै कमि कमजोरी भएमा औलाई दिनु होला यस्तै गित एरेन्ज गर्न परेमा सिधै 9862902076 सम्पर्क गरिदिनु होला धन्याबाद
नमस्ते म शक्ति चन्द पछिल्नो पटक अग्रज आदरणीय दाई दिदि अनि समकालीन साथि हरु संङ्ग को सहकार्य मा # सलल राप्ति भेरि लियर आयका छौं सुनुस नाच्नुस रमाइलो गर्नुस है नोट : मेरो आवाज ६ नम्बरमा छ है 🙏🏿❤️
वाउ सुपर सलल राप्ती भेरी गयो फर्केर नहेरी 😘😘😘सम्पुर्ण टिम लाई हार्दिक बधाई मौलिक झ्याउरे गित हामी माझ पस्किनुभाको मा सफल साङ्गितिक यात्रा को शुभकामना सम्पुर्ण मा😘😘😘🙏
नेपालकाे मध्यपश्चिम क्षेत्रमा गाइने झ्याउरे भाका "सलल रापती भेरी, गयाे जाेवन फर्केर नहेरी" मा गाइएकाे याे दाेहाेरी गीति भिडियाे असाध्यै राम्राे लाग्याे ! यस गीतमा उतारिएका माैलिक परिवेश झल्किने हरेक शब्दप्रति हार्दिक सम्मान ! हाम्रै भाैगाेलिक सुन्दरता, नदीनाला बहावकाे परिदृष्य र प्याराे ग्रामीण परिवेश उजागर भएकाे याे मीठाे सिर्जनाकाे लागि टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
Geet ramro baneko xa badhai xa sampurna timlai safaltako anginti suvakamana..ra arenj men jiu prati pani uchcha samman xa hera sanu le jastai maya paoss asle pani suvakamana xa
सबैलाई नमस्कार 28 जना कलाकारहरु जो अत्यन्तै चर्चित चर्चित अनुहारहरु अग्रज अनुज सबै सङ्ग जोड्दिने यो अबसर दिने मेरो प्यारो भाइ खेमराज गौतम भाइ अनि जमुना बहिनिलाइ धेरै धेरै धन्यवाद सबैले हेरेर माया गरिदिनु होला है 🙏🙏🙏🙏
आज मेरो माइती राजा तिलक बाबू शाही को अभिनय नि देख्न पाइयो खुसी लाग्यो ! गित त अति मार्मिक छ अति मन पर्यो फेरि फेरि पनि यस्तै मन छुने खाल का गित आउने छ भन्ने आशा का साथ सबै कलाकार मित्र हरुको अझै प्रगती हुँदै जाओस मेरो कामना
खोजे र बल्ल भेटाए सानू बल्ल खु सि लाग्यो सानू कति मिठो रहेछ सानू सबै टिमलाई धेरै माया अनि मिठो सझना सँगै अझै नयाँ गीत पनि सुन पाउ है ल सबै लाई भन्दा अलि धेरै माया छ मेरो प्यारो टीका सानू दिदी लाई मन भरि माया गरेको छु सानू काली
नमस्कार म एस गित को एरेन्जर संगीतकार खेमराज गौतम पक्कै पनि आसा छ मेरा अरु गित जस्तै यो गित लाइ पनि माया गर्दिनु हुने छ 28 जना अग्रज समकालीन अनुज कलाकार हरुलाई एकै ठाउमा जोड्ने कोसिस गरेको छु पाक्कै पनि माया गर्दिनु हुनेछ छः कुनै कमि कमजोरी भएमा औलाई दिनु होला यस्तै गित एरेन्ज गर्न परेमा सिधै 9862902076 सम्पर्क गरिदिनु होला धन्याबाद
Baball raza
Geet video utikai ramro xa.heru heru lairane
सबैलाई शुभकामनाछ
Gdg
Congratulation and Best wishes
Wow nikai mitho git
धेरै धेरै मिठो गीत यो गीत मा म पनि जोडिनु पाको छु मलाई सम्झेको मा धेरै धेरै धन्यवाद खेमराज गौतम 🥰🥰🥰🥰
thank you so much❤️❤️❤️
नमस्ते म शक्ति चन्द पछिल्नो पटक अग्रज आदरणीय दाई दिदि अनि समकालीन साथि हरु संङ्ग को सहकार्य मा # सलल राप्ति भेरि लियर आयका छौं सुनुस नाच्नुस रमाइलो गर्नुस है
नोट : मेरो आवाज ६ नम्बरमा छ है 🙏🏿❤️
Wau tapaiko yeti mitho vocal नचिन्ने त को नाई होलारा शक्ति सर धेरै माया
कति मिठो स्वर
आहै नाचु नाछु पो भयो 😍 कति राम्रो गीत हो ! 😘❤️
बधाई छ भान्जी जमुना तिमी येस्तै गित र अभिनय गर्दै जाउ हामी full suport गर्छौ। आगामी दिन मा पनि येस्तै नया प्रसुती हेर्न पाउ भन्ने पुर्ण आशा मा छौ।
thank you so much❤️❤️❤️
thank you so much❤️❤️❤️
सम्पूर्ण लाई मिठो सम्झना ❤️ बधाई छ आउने दिन हरुमा यस्तै गित को अपेक्षा राख्दछु 🙏🙏❤️❤️
बधाई छ सम्पुर्ण मा बब्बाल बब्बाल दामी अतिनै उत्कृष्ट 🌹🌷🥀🥀🤘
thank you so much❤️❤️❤️
सबै जनाले माया गरिदिनु होला सलल रापती भेरी लाइ बधाइ छ सम्पुर्ण कलाकार टिम हरुलाइ सफलता को शुभकामना
बधाई अनि सफलता को सुभकामना मेरो प्यारो मीत्र रत्न श्रेष्ठ राजालाइ सारै मीठो गीत जति सुनौ उत्ती सुन्न मन लाग्ने
Derai ramro geet xa mero umer 28 yers ma life fast choti video hern payeko xu ksam babal xa
thank you so much❤️❤️❤️
लु बधाइ छ हाम्रो सम्पुर्ण कलाकार तिम हरुलाई
thank you so much❤️❤️❤️
वाउ सुपर सलल राप्ती भेरी गयो फर्केर नहेरी 😘😘😘सम्पुर्ण टिम लाई हार्दिक बधाई मौलिक झ्याउरे गित हामी माझ पस्किनुभाको मा सफल साङ्गितिक यात्रा को शुभकामना सम्पुर्ण मा😘😘😘🙏
thank you so much❤️❤️❤️
नेपालकाे मध्यपश्चिम क्षेत्रमा गाइने झ्याउरे भाका "सलल रापती भेरी, गयाे जाेवन फर्केर नहेरी" मा गाइएकाे याे दाेहाेरी गीति भिडियाे असाध्यै राम्राे लाग्याे ! यस गीतमा उतारिएका माैलिक परिवेश झल्किने हरेक शब्दप्रति हार्दिक सम्मान ! हाम्रै भाैगाेलिक सुन्दरता, नदीनाला बहावकाे परिदृष्य र प्याराे ग्रामीण परिवेश उजागर भएकाे याे मीठाे सिर्जनाकाे लागि टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
हजुर प्रति धेरै धेरै समान यो मिठो कमेन्ट को लागि thanks so much ❤️❤️❤️❤️🙏🙏🙏
thank you so much❤️❤️❤️
M.
,,. ,😊
सफलताको सुभामना जमुना सबैले माया गरिदिनु होला दामी गीत
thank you so much❤️❤️❤️
अति राम्रो छ गित बधाइ छ खेमराज दाइ
thank you so much❤️❤️❤️
धेरै राम्रो गीत । तेसैमा झन जमुना बैनी को सोर झनै राम्रो । उज्यालो भबिस्य को सुभ कामना बैनि
Thank you so much
एकदमै राम्रो सृजना ।।सबै टिमलाई नै हार्दिक बधाई तथा शुभकामना छ 💐💐
thank you so much❤️❤️❤️
Ramjhi ko fan ko ko hunuhunxa
Badhai xa sampurna timlai geet man paryo
Badhi xa sabai team lai safalta ko suva kamna xa
Ramji Khand ♥️😘
Thank youhajur
लोक गित को छुट्टै मज्जा छ❤❤❤❤
thank you so much❤️❤️❤️
Geet ramro baneko xa badhai xa sampurna timlai safaltako anginti suvakamana..ra arenj men jiu prati pani uchcha samman xa hera sanu le jastai maya paoss asle pani suvakamana xa
thank you so much❤️❤️❤️
सबैलाई नमस्कार 28 जना कलाकारहरु जो अत्यन्तै चर्चित चर्चित अनुहारहरु अग्रज अनुज सबै सङ्ग जोड्दिने यो अबसर दिने मेरो प्यारो भाइ खेमराज गौतम भाइ अनि जमुना बहिनिलाइ धेरै धेरै धन्यवाद सबैले हेरेर माया गरिदिनु होला है 🙏🙏🙏🙏
Z😊😊😊😊😊
Ll
आहा सारै राम्रो
Dami xa sabai
आहा जोर दार लाग्यो भिडियो 🙏😘👌👌👌
लोक रसको मीठो गीत र video , बिरेन्द्र जी लगायत टिममा हार्दिक बधाई साथ शुभकामना ❤️❤️🙏
Thank you so much
ekdamai ramro geet maulikta jhalkauny geet x best song
आहा कति रमाइलो गित एकदमै मजा आयो
बधाई छ सम्पुर्ण टिमलाई 👌😍😍😍😍😍🥳🥳🥳🥳🥳
धेरै भन्दा धेरै राम्रो झ्याउरे गित ♥️♥️ आहा बधाइ छ सम्पुर्ण तिम लाई ♥️ अजै धेरै सफलताको कामना गर्दछु
thank you so much❤️❤️❤️
Wow khtra het song all🙏🙏🙏🙏🙏👌💐💐💐💐💐💐🎊🎊🎊🎊🎊🎊
आहा मिठो गित सम्पुर्णमा शुभकामना ।🎊🎈🌺🎉💐
Thank you so much
आज मेरो माइती राजा तिलक बाबू शाही को अभिनय नि देख्न पाइयो खुसी लाग्यो ! गित त अति मार्मिक छ अति मन पर्यो फेरि फेरि पनि यस्तै मन छुने खाल का गित आउने छ भन्ने आशा का साथ सबै कलाकार मित्र हरुको अझै प्रगती हुँदै जाओस मेरो कामना
Thank you so much git heri dinu bhaeko maa
साह्रै मिठो गित अनि भिडियो
thank you so much❤️❤️❤️
पुर्णकला दिदिकाे स्वरमा त जादु छ मिठाे सम्झना 🤗🤗🤗🤗
Thank you so much
Aahaa nice song❤️❤️congratulations& best wishes entire team🙏🙏love you all❤️
thank you so much❤️❤️❤️
dami dami xa badhai xa all Tim lai
बधाई छ सम्पुर्ण तीम लाई कस्तो नचुम नाचुम झै लाग्ने गीत
असाध्यै मन पर्यो नाचु नाचु भै हाल्यो 💃💃💃💃💃💃💃💃💃🕺🕺🕺 सम्पुर्ण team लाई बधाई तथा सुभकामना
धेरै राम्रो गीत
🎉बधाई छ सम्पुर्ण कलाकार साथीहरू सलाम छ मेरो तर्फ बाट ✊✊
La Fire Song Badhai Cha Khemraj Dai❤
thank you so much❤️❤️❤️
आहा धेरै धेरै रोम्रो👌👌👌🌹🌹🌹
gajab x hai
Dami dami
Bbl❤❤❤❤
सबै ले TikTok बनाऊ अनि vairal geet रातारात
thank you so much❤️❤️❤️
कलाकार ज्यु हरुमा धेरै बधाई तथा सुभकामना
गित राम्रो छ साह्रै खुसी लाग्यो !
congrats salik sir and all music team
thank you so much❤️❤️❤️
वाउ अतिनै मीठो गित हार्दिक बधाइ सम्पुर्ण टिमलाइ💋
राम्जी दाइ बराबर कसैको छैन आवाज लेखेरै भन्न सकिन्छ
thank you so much❤️❤️❤️
सम्पूर्ण लाई नामस्कार धेरे मिठो छ गीत 🙏🙏
Aha बधाई xa sampurna टिम lai🙏🏿
thank you so much❤️❤️❤️
आहा क्या रमाइलो छ नाचौ नाचौ लाग्यो ❤❤❤
Congratulation to all team and big fan of Sarashoti Shahi🥰❤❣
Dami xa
Congratulations all tim❣️❣️❣️ best of luck
अति उक्तम
thank you so much❤️❤️❤️
❤❤❤❤wowowow 😂😂 malai man preyo yo geet
आहा दामी छ गीतसोर सब्द दमदार सबैलाई मनैदेखी नमस्कार छ
Thank you
Wow maile t balla aaja here nikai ramro geet rahexa gau ghar ko yad jhalkaune geet ❤❤❤badhai xa all team
Ati sundar cha bhai hame ta nepal ma Basna paina k garne maya ta bara bar 😊
Ho dajai garo cha ni
आहा कति राम्रो मिठो गीत गाउनु भएको छ सबै जाना लाई धेरै धेरै बधाई तथा सम्मान शुभकामना
Thank you so much hajur
Nice
Aaha❤❤❤
badhai to all entire team❤️❤️❤️❤️
thank you so much❤️❤️❤️
Wow बबाल छ 🇺🇸🇺🇸🇺🇸🙏🙏🙏🙏🙏
Wow! Super 🇳🇵🇳🇵❤️❤️
congregation jamuna and all teams ❣️❣️
thank you so much❤️❤️❤️
बबाल छ
wau best song
नमस्कार म लोक दोहोरी गाएक टेकराज भण्डारी अग्रज दाइ दिदी सङ्ग म पनि जोडिएको छु सबैले हेरेर शेर सल्लाह सुझाब दिनुहोला धन्यवाद
thank you so much❤️❤️❤️
Raro vayeko rahe cha sampurn team lai badai cha 👍👏
Thank you so much
🥰🥰😘😘
music le man manda garayo♥️♥️♥️♥️best of luck
Thank you hajur
Congratulations all tim 🙏
सबैभन्दा पशुपतिको स्वर best लाग्यो ।।
thank you hajur
Nice song . 👏🙏❤️
धेरै धेरै शुभकामना व्यक्त गर्दछु
Thank you
Chandra sharma vocal wow big fan❣️🙏🇺🇸
पहेँलो सारी डान्स बबाल्👍️👍️
बधाई छ सबैलाई
Thank you
aaha kati ramro geet badhai xa sabai janalai
Thank you so much
Thankyou so much
yakdamai ramro git sampurn timalai safatako suvakamana xa
Thank you hajur
congratulations all team ❤❤
खोजे र बल्ल भेटाए सानू बल्ल खु सि लाग्यो सानू कति मिठो रहेछ सानू सबै टिमलाई धेरै माया अनि मिठो सझना सँगै अझै नयाँ गीत पनि सुन पाउ है ल सबै लाई भन्दा अलि धेरै माया छ मेरो प्यारो टीका सानू दिदी लाई मन भरि माया गरेको छु सानू काली
Thank you so much hajur
Hamro xa
असाध्यै राम्रो छ सधै सफलताको शुभकामना व्यक्त गर्दछु समपूर्ण टिमलाई नमस्कार
Thank you so much
सम्पूर्ण टिमलाई बधाइ छ 🎉🙏
गीत राम्रो छ ❤
Lots of love ❤️
Best of luck all team
Wow nice song all the best 🎉🎉🎉
सबै दिदी दाजु भाई हरु लाई धेरै धेरै शुभकामना
Aaha kati mazza ko jhaure
Yakdam ramro lageo ho geet malai ta aajhai yastai geet ko aasha garxau hi
Congratulations
thank you so much❤️❤️❤️
Wow🇳🇵super ❣️❣️
वाओ वेरी नाइस सॉन्ग एंड video
Thank you so much
नमस्ते म यो भिडियोको निर्देशक बिरेन्द्र ओलि भिडियो कस्तो लाग्छ जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद ।
Namaste r
Sabili