Mechi Cooperative Damak Housing .मेची शहकारी दमकले सदस्यहरुलाई आवाश हस्तन्तारण गर्ने ।
HTML-код
- Опубликовано: 30 сен 2024
- मेची शहकारी सस्था दमकले आफ्ना ५२ सदस्यहरुलाई मेची शहकारी वस्ती अन्तर्गत आगामि २०७९ भदौं महिना सम्ममा आवाश हस्तन्तारण गर्दैंछ । उक्त आवाश योजनाको सफलतासंगैं अर्को योजना पनि शुरुवात गर्ने सस्थाको योजना छ ।
Guest : Narayan Prasad Bhattrai ,President ( Mechi Cooperative Damak )
Khomnath Bagale ,Managing Director
Prakash Basnet , Member
Host: Mann Nembang
Camera/Edit:Anish Rai&Biyal Rai
Special thanks:
Suman ghimire
Madan Babu prasai
www.youtube.co....
For more details:
Email: insidenepal91@gmail.com,mannnembang1@gmail.com
Contact No. +977 9824143107
+977 9852676507
Hello sir namaste hajur ko video here hal m Dubai vata mlai pni auta ghar milai dinuhosna kistama hajur
Hajur le vane jasto Ghar ko dam kati hola
उत्कृष्ट सोच उत्तम बिचार स्तरिय अन्त्रबार्ताको / प्रतिउत्तरको लागी अध्यक्ष र ब्यबसथापक लगायत मेचि टिमलाई हार्दिक धन्यवाद
जसको सोच थियो उसलाई 1000000🙏
कसरी यश स्स्था मा सदस्य बन्न सकिन्छ होला सर ।म कतार बाट ।
Yo gharko lagat kati lagxa hola sir tyo pani jankari garaj dinu paryo
Call in this no 985-2676503 .
खोम सर खप्पिस उतर दिनलाई
बूकिङ्ग कसरी गर्ने? कति लागत पर्न जान्छ? भुक्तानी गर्ने तरिका कसरी होला? सम्पूर्ण जानकारी पाउन सकिन्छ कि महोदय ??
अहिले बोलेको कुरा चाँडैपुराहोस हाइवेबाटै कालोपत्रे बाटो हुँदै हाउजिङ्ग जान सकियोस अर्को कुरा खानेपानीको ब्यवस्थापनी गरियोस बोलेको कुरा कुनैपनी खेर नजाओस।
quit good
आवास हस्तान्तरण कसरी भयो?? भर्खरत बन्दैछ त्योपनी पैसा तिरेर किन्नुpaर्ने हो टाइटल सहि हाल्नुहोला।।
मनि यो सहकारी मा पस्न चाहान्छु🙏
Samparka number paauna sakina cha ki sir 🙏🙏🙏🙏
985-2676503 khom Bagale .
Mero Pani gar chheena ke garnu parchha sar
अति राम्रो काम