फेरी लगाउँदा लगाउँदै जोगीसँग प्रत्यक्ष कुराकानी subscribe please

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024
  • मङ्गलबार राति फेरी लगाएर बुधबार बिहान घरमा आएका जोगी सँग कुराकानी गरेँ, फेरी लगाउन र मन्त्र भट्याउन नमिल्ने भएपछि बिहिबार को राति बोलाएर कुराकानी गरेको ।

Комментарии • 13

  • @anjutamang5540
    @anjutamang5540 Год назад +2

    Drerai ramro jogi dai

  • @avtaryogi8808
    @avtaryogi8808 2 года назад +4

    आफ़नु स्वार्थ channel को लागी जबरजस्ती मंत्र सुनव भन्ने न गरउ.... र जोगी दाजु भाई एस्ता मानीस संग दूर बसने गरुम

  • @Tekkarki98
    @Tekkarki98 7 месяцев назад

    Yo jamnama pani manbta ajhai rachh mat vagye mani vay ho hajur wow nice so good 👍 👌 👏

  • @manirai345
    @manirai345 2 года назад

    Good vedio 👍

  • @NirajTamang-uf2yt
    @NirajTamang-uf2yt 2 месяца назад +1

    कस्तो जोगी दाजु भनेको होला ? तिम्रो बोल्ने तरिका मन परेन । कृपया पहिला आफ्नो शैली र व्यवहार बदल्नुहोस् । अनि च्यानलमा राख्नु होला । आफैले आफैलाई ठुलो सम्झिनु मुर्ख हो । पहिला अरुलाई रेष्पेक्ट गर्न सिक बहिनी । जोगीको परिभाषा पहिला राम्रो सँग बुझ अनि मात्र बोल्ने गर । तिमीलाई पनि तँ भनेर सम्बोधन गर्दा कस्तो हुन्छ ? कृपया जोगी, माग्ने जस्ता कुराहरू नभन्नु । म तिमीलाई यहि कुरा भन्छु । यदि तिम्रो बाउ पनि जोगी हुनुभएको भए तिमीलाई तँ त जोगीको छोरी हो भन्दा तिमीमा कस्तो महसुस हुन्छ होला । अब देखि जोगी भए पनि माग्ने भए पनि तिम्रो केही खाइ दिएको छैन । कृपया राम्रो र शिष्ट व्यवहार सबै सँग गर्ने गर ‌। मलाई त तिम्रो कुराकानी र बोल्ने तरिका मनै परेन र यो भिडियो हेर्दा पनि हेर्दिन । जबकी अरुलाई होच्याएर बोल्ने गर्छ ।

  • @pawanmagar-sm4ur
    @pawanmagar-sm4ur 3 года назад

    Good job

  • @pawanmagar-sm4ur
    @pawanmagar-sm4ur 3 года назад

    Uha ko kam thick chha

  • @sunapanchhi3307
    @sunapanchhi3307 Год назад

    जोगी को बारेमा बुझ्नु छ भने गुगल मा हेर्नु।

  • @mingmarsherpa8610
    @mingmarsherpa8610 Год назад +1

    Ok nilkumar ji ram ro dhannebad

  • @sagargurung1232
    @sagargurung1232 3 года назад

    😍😍😍

  • @AmbarTamang-t2m
    @AmbarTamang-t2m 7 месяцев назад

    kasto khal ko valini raxa

  • @aarubote
    @aarubote 3 года назад

    वहाँ संग भेट हुन सक्ला?

  • @DMKmt
    @DMKmt 3 года назад +1

    Baja ko kun mantra xa