म्याद नाघेको कोक बेच्नेलाई बालेनले तुरुन्तै समाए,सांसदको पावर लाउदै फोन आएपछि राजु पाण्डेले सातो लिए

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #balen #balenshah #balenshahnews #balenshahnewstoday #rajupandey #kathmandumayor
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 1,1 тыс.

  • @gitarai7528
    @gitarai7528 6 месяцев назад +227

    जन्ताहरु लाई आखा छलेर बेचने अनी आफ़ै ठुलो….हैट
    Raju Pande🫡👏👏

  • @MadenLimbu-gh2ix
    @MadenLimbu-gh2ix 4 месяца назад +22

    राजु सरको तर्क ब्याबहार प्रती नेपाली जनता भाग्यमानी

  • @razzpahadi4682
    @razzpahadi4682 6 месяцев назад +95

    मिती नाघेपछि विष बराबर नै हुनसक्छ,, प्रयोग गर्न नमिल्ने अखाद्य चीज बेचेर जनताको स्वास्थ्यसंग खेलबाड गरेकोमा जरिवानामा त परिहालियो नि!! जय राजु पाण्डे सर,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +105

    बालेन जी को काम एकदमै राम्रो छ ☺️☺️ उहाँको काम लाई सबै मिलेर साथ सहयोग गर्नु पर्छ ☺️🇳🇵🦋 जय बालेन❤❤❤❤❤

  • @user-qx8fg1wp4f
    @user-qx8fg1wp4f 6 месяцев назад +64

    राजु पान्डे जिको कुरा सहि छ

  • @heartbeat1870
    @heartbeat1870 3 месяца назад +2

    एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q 6 месяцев назад +133

    यस्तो हिरो लाई त जरिवाना तिराउनुपर्छ ।

    • @rajangiri2671
      @rajangiri2671 5 месяцев назад +1

      याे देशमा जरिवाना , धराैटी जस्ता कुराले अपराध बडेकाे हाे। अपराधीलाई सिधै दण्ड काे व्यवस्था हुनुपर्छ

  • @nuwakotkhabar
    @nuwakotkhabar 6 месяцев назад +26

    वोइ खाते ब्येपारी ठूलो कुरा गर्नी
    कार्बाही हुन पर्यो जय बालेन 🙏🙏🙏

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 6 месяцев назад +42

    बजारमा अण्डा ( egg) काे पनि अनुगमन गर्नु पर्याे, क्रेटमा packing , supplies काे नाम ठेगना र expiry date उल्लेख हुनुपर्याे। बजारमा धेरै जसाे अण्डा बिग्रेकाे हुन्छन।

  • @ganeshbabubasnet3286
    @ganeshbabubasnet3286 5 месяцев назад +5

    पसलेको अराजक हेर्दा साधारण जनताको नै दिमाग तातिने कुरा गर्दोरहेछ्न अनि महानगर पालिकाको दिमाग तातिनु ठिकै हो

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 6 месяцев назад +82

    याे ब्यपारिकाे नाममा गुन्डा नै रहेछ, अाफ्नाे गल्ति छ उल्तै यस्ताे दादागिरी ...यसलाई कडा कारबाही गरियोस्..... जाे चाेर उसकाे ठुलाे स्वर भनेकाे यहि हाे।

  • @Chartalimbu-cz3ji
    @Chartalimbu-cz3ji 5 месяцев назад +9

    सलम छ राजु रस लाई

  • @user-vr9ob6yu9v
    @user-vr9ob6yu9v 4 месяца назад +4

    यस्ता लाई जरीवाना हहीट कारबाही हुनुपर्छ, सर्बसाधारण को स्वास्थ्य मा खेलबाट भईराखेको छ,जय बालेन सर

  • @PremSony-yp8rz
    @PremSony-yp8rz 4 месяца назад +3

    बालेन दाईको काम अति राम्रो छ !धेरै धेरै सुभकामना छ बालेन जि!❤

  • @sergyaba4472
    @sergyaba4472 5 месяцев назад +3

    जनताको जीवन माथी खेलबाड गर्ने यसलाई कडा भन्द कडा कारबाही होस ।

  • @AbhirajThami-eb7ff
    @AbhirajThami-eb7ff 6 месяцев назад +28

    जो चोर उसैको ठुलो स्वोर कडा कारबाही गर्नु पर्छ

    • @factioA
      @factioA 5 месяцев назад

      Rata😂😂

  • @nirajshrestha9926
    @nirajshrestha9926 6 месяцев назад +6

    यस्ता फटाहालाई पुरै कार्वाही होस अझ हिरो बन्छ

  • @Nikshan225
    @Nikshan225 6 месяцев назад +6

    एकदमै राम्रो काम राजु सर❤❤❤

  • @eutamanche
    @eutamanche 6 месяцев назад +8

    Thank you so much Raju Sir.
    Yo ta garnai parne thiyo.
    Muri muri dhanyabaad.

  • @punyalibang6655
    @punyalibang6655 4 месяца назад +1

    जनताको स्वास्थ्य माथि खेलबाड गर्नेलाइ कडा कार्यबाहि होस्।

  • @leedleninn1623
    @leedleninn1623 5 месяцев назад +3

    Balen sir lakhu lakh salam xa mero tarfabat

  • @subbasakun2548
    @subbasakun2548 6 месяцев назад +7

    Ab samsadko power dekhaune din jholeharu chetana navako pashu jay Nepal jay balen jay pande sir🙏🙏🙏🙏

  • @SureshkumarmahatoSureshk-qi8hz
    @SureshkumarmahatoSureshk-qi8hz 5 месяцев назад +2

    बलेने जि नेपाल् को हेरो हो

  • @pradiprai619
    @pradiprai619 6 месяцев назад +6

    Balen sir ko teem jindabad jindabad jindabad jindabad
    Raju sir jindabad jindabad jindabad

  • @AffectionateBilliards-jw7mc
    @AffectionateBilliards-jw7mc 6 месяцев назад +2

    राजु पान्डे 100% सहि कुरा
    very good job pande🙏🙏🙏🙏

  • @naveenchettri5277
    @naveenchettri5277 6 месяцев назад +13

    बालेन सरको टिम निकै नै #Active छन #काठमाडौं खेल ठट्टा नगरको .... व्यावसायी र डिलरलाई High pleanty चार्ज गर्नू पर्छ....! यिनीहरूको #लापारवाहीले आम #सर्वसाधारणको स्वास्थ्य सँग यसरी कुनै खेलवाड गर्न #पाईदैन...!

  • @amarkunwar844
    @amarkunwar844 6 месяцев назад +3

    बलेन जिन्दाबाद ❤❤❤❤❤❤❤❤❤❤🎉

  • @user-mj3oo1xy1p
    @user-mj3oo1xy1p 5 месяцев назад +1

    यासलाइ कडा भन्दा कडा कारबाई गर्नुस

  • @indrakarki3654
    @indrakarki3654 6 месяцев назад +4

    Salam xa balen sir lai🎉🎉🎉

  • @rohanthapa111
    @rohanthapa111 6 месяцев назад +1

    एस्त्यो गाउँ घर तिर को पसल मा नी बेचिराको छ कारबाही गरौ सबै लाई सबै जिल्ला मा पनि 🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿

  • @thejavaman53
    @thejavaman53 5 месяцев назад +3

    जाबो एउटा चिनी घोलेको पानी को त के एक्स्पायार डेट हुन्थ्यो र ? तर यो कोके, फ्यानटा, पेप्सि, ड्यु सबैलाई ब्यान गर्नु पर्छ । नेपाल को दहि, महि, फल्फुल लाई प्राथमिक्ता दिनु पर्छ ।

  • @snjsnswjejen6300
    @snjsnswjejen6300 4 месяца назад

    जय बालेन सुनिता

  • @Youla180
    @Youla180 6 месяцев назад +3

    कडा सजाय होस यस्तो पसललाई।केही कथमले ग्राहकले खरिद गरेकोभा बेच्थ्यो होला

  • @sanammagar1726
    @sanammagar1726 4 месяца назад

    जय बालेन सर

  • @udaylimbu8167
    @udaylimbu8167 5 месяцев назад +3

    राजु जि सही गर्नु भयो जय बालेन

  • @laxmantamang5062
    @laxmantamang5062 5 месяцев назад

    म्याद सकेको सामान बेच्नेलाई कडा कारबाही गर्नु पर्छ🙏 good job बालेन sir 🙏 date expire चेक गरेर मात्र सामान किन्ने गरौ 🙏

  • @rimusirpali1009
    @rimusirpali1009 6 месяцев назад +9

    कार्रवाई गर्नु पर्छ ।।

  • @TulasiBaniya-we8vb
    @TulasiBaniya-we8vb 6 месяцев назад +12

    लाइसेन्स खारेज गर्नु पर्छ

  • @PuskalMalla-ug2uy
    @PuskalMalla-ug2uy 3 месяца назад

    आफुले गल्ती गरेपछि अरु गल्ती देखाउने नेपालको चलनै भयो मेयर साप लाई सलाम छ

  • @netrasunuwar2264
    @netrasunuwar2264 6 месяцев назад +4

    यसको चाकमा लात्ताले हान्नुपर्ने। Date expire saman बेच्छ अनि ठूलो कुरा गर्छ।

  • @bishnuthapachhetri5665
    @bishnuthapachhetri5665 3 месяца назад +1

    नेपाली जनताको स्वास्थ्यमा खेलवाड गरिरहेका छन्।

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 6 месяцев назад +4

    Good job ktm mahanagarpalika team👌💕

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 месяца назад

    ❤ JAI BALEN AND TEAM 🎉

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 5 месяцев назад +6

    उपभोत्ता लाई एसरी ठग्न मिलदैन आफै ठुला कुरा गर्ने थपक कारबाही चलाउनु पर्छ।

  • @karsangsherpa9080
    @karsangsherpa9080 5 месяцев назад

    महानगरको कदम शही छ।यस्तो म्याद नगेको समान बेच्नेहरुलाइ कानूनी कार्वाही गर्नु पर्छ ।

  • @chuldimsherpa9297
    @chuldimsherpa9297 6 месяцев назад +7

    यो मान्छे हेर्दै गुण्डा शैलीमा बोल्दैछ !
    यसलाई हदै सम्मको कारबाही हुनु पर्छ !
    मानब जिबनमाथी खेलबार ! 2:28

  • @KasiramSharma
    @KasiramSharma 5 месяцев назад +1

    Very good meyar balen saha jiu

  • @veesalgurung2473
    @veesalgurung2473 6 месяцев назад +2

    ठुलै चोर नेता को हात छ यो ब्यापारि माथि 💩 ,
    यस्तै झोले ब्यापारि मान्छेहरु ले गर्दा हो चोर नेताहरु ले चनदा को नाम मा पैसा कमाउने 😡😡

  • @amritbaraili1709
    @amritbaraili1709 5 месяцев назад

    जय हाेस् पाण्डे सर, अन्ततीर पनि चेकजाँच गर्नु पर्याे

  • @dhurbamalla372
    @dhurbamalla372 6 месяцев назад +4

    बाफ्रे खाद्य पदार्थमा डेट क्स्पारी भयको भेट्दा झनै यस्तो झगडा अरु देशमा भय जेलै हाल्थ्यो होला अचम्म देखियो

  • @bishnukumarigurung46
    @bishnukumarigurung46 3 месяца назад

    Go ahead for punishment.Jay Mayor Balen

  • @ratnashrestha6754
    @ratnashrestha6754 6 месяцев назад

    राजु सर यस्तो मान्छे लाई कडा भन्दा कडा कारवाही गर्नु परो सर

  • @Mahendra_Shai
    @Mahendra_Shai 6 месяцев назад +2

    @its me mahendra: अमूल्य समय दिएर बनाउनु भएको अति उत्कुष्ठ भिडियो लाई सम्मान गर्दै हृदय देखि नै सफलताको शुभकामना छ💞💞💞🙏good job.sir...🙏👍️

  • @kathmanduaccount1202
    @kathmanduaccount1202 6 месяцев назад

    महानगरीय टाेली , भनाै ... पत्रकार ज्यु ।
    राम्राे काम भन्दै ,
    नराम्रो पनि बालेनकाे नाममा राख्ने नगराै ।

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw 20 дней назад

    🇳🇵🌱🌍🌷🎉
    जय बिशाल किंगडोम ग्रेटर नेपाल
    ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵💛🇳🇵👏

  • @pujabudhathoki2757
    @pujabudhathoki2757 6 месяцев назад

    Ekdam sahi kura 👍👍jai desh jai Balen shah 🙏🙏👍👍👏👏🫡🫡🇳🇵🇳🇵🇳🇵

  • @shyamshrestha4491
    @shyamshrestha4491 6 месяцев назад

    याे व्यापारी, उपभाेक्ता काे स्वास्थ्य माथि खेलवार्ड गरि म्याद गुज्रिएको पिय पदार्थ बेच्ने अनि ठुलाे कुरा गर्ने ? तुरुन्तै कार्बाहि हाेस सलाम छ माहानगर।

  • @rabinchepang8391
    @rabinchepang8391 5 месяцев назад +1

    Aaba yo bikasi raksi hataeraa lokol raksi bechana pawni kanun hunu pareyo aani ramro hunxa balaen dai jay hos❤❤❤

  • @GurungPrashant-me2be
    @GurungPrashant-me2be 4 месяца назад

    कडा कारबाही हुनु पर्यो

  • @archanalimbu5617
    @archanalimbu5617 6 месяцев назад +1

    Raju Sir vary Good job ❤❤🎉👏 👍 🎉🎉🎉

  • @sushilaaatreya4882
    @sushilaaatreya4882 6 месяцев назад

    ज,य जय होस

  • @SuSil-ns2ri
    @SuSil-ns2ri 5 месяцев назад

    जुन चोर उस्कै ठुलो स्वोर हा हा हा
    धेरै राम्रो राजु पान्डे सर । लाथी हान्नुस अस्लाइ

    • @Ben10D
      @Ben10D 5 месяцев назад

      Maileni yehi comment garnalairakothi

  • @BalKumarirai-pz6ey
    @BalKumarirai-pz6ey 4 месяца назад

    Balen sir and balensir team great job 👍👍👍👍🙏🙏🙏 respect you good luck 🙏🙏🙏🙏

  • @IshwariRijal-sr8bw
    @IshwariRijal-sr8bw 2 месяца назад

    जनताको स्वाथ्य माथि बेपारीहरूले पैसाको लागि खेलवाड गरेका छन हजुर

  • @premrijal6696
    @premrijal6696 6 месяцев назад

    🙏🙏🙏🙏🙏🙏🙏बधाई छ मानगरलाई

  • @rudrashrestha2289
    @rudrashrestha2289 6 месяцев назад

    ...PHONE RAKHNUS...PHONE RAKHNUS...,Raju sir tapai lai salute xa, keep up the great work.

  • @sukmantamang1887
    @sukmantamang1887 4 месяца назад +1

    Nepal ❤❤❤

  • @Yamada1970
    @Yamada1970 4 месяца назад

    Meyer Sahab Salute Hajur 🙏❣️❤❣️

  • @bishnugidel8312
    @bishnugidel8312 5 месяцев назад

    कडा कारबाई हुनुपछे

  • @rajutamang1410
    @rajutamang1410 3 месяца назад

    ठिक राजु पान्डे ज्यु

  • @user-rk3pn3ei2o
    @user-rk3pn3ei2o 6 месяцев назад +1

    नेपालको कानुन नै भएन सिधै गल्ती भएपछी कारबाही गर्नु पर्यो के अनि बल्ल सबै सुध्रिन्छ।नत्र एस्तै हो ।

  • @k16animus27
    @k16animus27 4 месяца назад

    Raju sir KO Kam lai salam gardaxu

  • @ghanshyampun2198
    @ghanshyampun2198 6 месяцев назад

    एकदमसहि कुरा हो सबैले आफ्नो गल्तिगरेर गल्ति मान्नु पर्छ

  • @shambhushah2112
    @shambhushah2112 4 месяца назад

    Good job balen sir ❤❤

  • @ripgurung6194
    @ripgurung6194 6 месяцев назад

    Jay balen jay hoss sath ma salute Raju sir 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-jl5yt5dh5x
    @user-jl5yt5dh5x 4 месяца назад

    Nagar parhari lai tq

  • @user-yx3vd2ix7s
    @user-yx3vd2ix7s 5 месяцев назад

    यसलाई हदै सम्मको कारबाही होस बालेन जि

  • @user-kh7cp7nl8h
    @user-kh7cp7nl8h 5 месяцев назад

    wow ssp raja natha panday sir lai man mutu dhekhi saman garna chahe and balen sir ko jindabad jay des jay nepal🙏🙏🙏🙏🙏❤❤❤❤

  • @bidhanrai9130
    @bidhanrai9130 6 месяцев назад

    Everywhere Balen sir, sarkar ghanghor chir nindra maa. Aba ta janta le direct elected president Balen sir lai diye hun6 vanne bela aai sakyo,salute to Balen sir and team

  • @khatriruplal4542
    @khatriruplal4542 6 месяцев назад

    पान्डे सर भेरी गुड

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 6 месяцев назад +1

    Dherai ramro kaam gari rako chan hamro Kathmandu mahanagarpalika team le.. Good Pandey sir..Jai Balen sir.. Prithivi Narayan Shah ko awotar nai hun Balen Shah.. Prithivi Narayan Shah sanga Kalu pandey thiyae Ra aile Balen Shah sanga Raju pandey chan.. Balen sir,Pandey sir dubai Nepal aamako saccha saput hun..

  • @roshantmg9096
    @roshantmg9096 6 месяцев назад

    जय बालेन जय राजु जय नेपाल 🙏🙏🙏

  • @dhanbdrpun6839
    @dhanbdrpun6839 5 месяцев назад

    सलाम छ नेपाल प्रहारी ?

  • @archanalimbu5617
    @archanalimbu5617 6 месяцев назад +1

    Balen very good job sir👑 👏👍👍👌

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 6 месяцев назад

    Dhannyabad Balendra team.Please go ahead regularly.

  • @sushilaaatreya4882
    @sushilaaatreya4882 6 месяцев назад

    धेरे रा ााे धेरै राम्रो काम

  • @satyarajmaskey3139
    @satyarajmaskey3139 6 месяцев назад

    Mahanagar ko imandari mathi salam cha. Jay Nepal. yastai ramro kam haru garirahanu. Thanks

  • @dipendrathapa5203
    @dipendrathapa5203 6 месяцев назад

    Ravi sir all team lai badahai chha 👍

  • @NarayanLama-don
    @NarayanLama-don 3 месяца назад

    Balen aayesi dherai ramro vako x Kathmandu

  • @MayaSampang-ip2tb
    @MayaSampang-ip2tb 4 месяца назад

    💯 right

  • @lassonepal6830
    @lassonepal6830 6 месяцев назад +1

    Raju sir You r real Hero
    Salute you sir

  • @nabinchemjong2064
    @nabinchemjong2064 5 месяцев назад

    Dherai ramro nagar prahari/balen shah

  • @gangshar5588
    @gangshar5588 6 месяцев назад

    Jai ho Balen

  • @ramjinovember4318
    @ramjinovember4318 6 месяцев назад +1

    salut raju pandey sar ❤

  • @rupdhami2239
    @rupdhami2239 5 месяцев назад

    Good. Hajur Jay hajur

  • @hiratamang946
    @hiratamang946 6 месяцев назад

    यस्तो हरुको त मान्छे सहित जेल कोच्नु पर्छ जय मेयर बालेन ज्यु❤❤❤❤

  • @harichauhan9152
    @harichauhan9152 6 месяцев назад

    Good job राजु sir

  • @basulenda4613
    @basulenda4613 3 месяца назад

    डेथ स्पाएर कोक बेच्नेलाई कारबाही गर्नु पर्छ ।देस ब्यापी चेकजाछ गर्नु पर्छ ।पहाड को ब्यापारीले लगे लैज नलगे नलैजा भन्दै बेच्छन । यस्ता कम्पनी र ब्यापारीलाई तुरुन्त कारबाही गर्नु पर्छ ।

  • @mrlimbu7869
    @mrlimbu7869 5 месяцев назад +1

    कडा भन्दा कडा कारवाही गर्नुपर्छ येस्तालाई

  • @Spirit_editz69
    @Spirit_editz69 3 месяца назад

    यहाँका व्यापारीहरू जब हामीले त्यो डेट हेर्न खोज्छौं अनि एकदमै रिसाउँछन्। प्रत्येक पसलमा अनुगमन गर्न आवश्यक छ।