यश गितकाश्रटा सरजग लाई तथा गायक गाइका लाई धेरैधेरैशुभकामना तथा बधाइ दिन चाहन्छु साथैफअब पछि निकालने गितमा पनि सबिताबैनि र प्ेम भाइलाइ रुचायकाे देखिन्छ हरेक दसककाे मनमा बसन सफल
अति राम्राे लाग्याे । काठमाडौं बाट,, नत उश्रृङ्खल , नत गितनै नराम्रा , गितभनेकाे येस्तै मायां र माेहकाे हुंनुपर्छ । यी भाइ बैनिलाई मेराे तर्फबाट धेरै धेरै धन्यवाद ,, ल ?
Prem Dhungana Official नमस्कार म सबिता ढुंगाना आज दाइ प्रेम ढुंगाना र मैले यो दोहोरी गाएका छौ आशा छ सबैले मन पराउनु हुनेछ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।
यो रोमान्चक दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला
1¹¹¹
सारै राम्रो छ ,स्वर र शव्द पनि धेरै राम्रो छ आगामी दिनमा अरु पनि यस्तै यस्तै लोक दोहोरी पस्कनु ,लोक संसार प्रति धन्यवाद ।
ĺĺq
743
@@adititransport4941 and
Ll
काभ्रेली फस्ट सुसेल्नि बैनी कडा
Wow nice दाेहाेरी🙏🙏🙏🙏🙏गर्भ छ म लाई सिन्धुपाल्चोक बासि हुनु मा Salut all Tim li
धन्यवाद
ॐसरा पा्ेखरेल बैनिले नाच्नु अझबढि रमाईलाे हुनिथियाे धन्यवाद
धेरै रमाइलो र निकै रोचक लगाय्त सम्पुर्ण सर र मिस
धन्यवाद
आहा कति रमाईलो दोहोरी फेरी पनि यस्तै दोहोरी सुन्न पाओस भाई र बहिनीलाई धेरैधेरै शुभकामना छ है |
यश गितकाश्रटा सरजग लाई तथा गायक गाइका लाई धेरैधेरैशुभकामना तथा बधाइ दिन चाहन्छु साथैफअब पछि निकालने गितमा पनि सबिताबैनि र प्ेम भाइलाइ रुचायकाे देखिन्छ हरेक दसककाे मनमा बसन सफल
दामी छ लय शब्द अनि माहोल
धन्यवाद
दोहोरी भनेको यस्तो हुनुपर्छ शब्द स्वर सबै राम्रो छ |जय लोक गीत बधाई छ दुबै जना लाई
धन्यवाद
धेरै राम्राे सबिताकाे गित
Wow khatar dohori pyaro Vai PREM ra Sabita bahinilai safaltako suvakamana
धन्यवाद
Tq...so much dai...
लाइभ दोहोरी मा जम्ने गायक गायिका उत्कृष्ट दोहोरि
अति मीठो लोक दोहोरी तथा मोहित पार्ने स्वर सबिता जी को
धन्यवाद
Tq
धेरै राम्रो गीत मलाइ मनपर्ने गायिकाहरु मिना नेपाल र सबिता ढुंगाना
Tq
गितसँगित प्रति रूचिराख्ने र कलाकार सम्मान गर्नजति एता हाजिर हौ है,,,
धन्यवाद
धेरै मन पार्यो गित बधाइ छ
wow यो होनि दोहोरि भनेको💃💃
धन्यवाद
निकै उत्कृष्ट दोहोरी शुभकामना दुबै जनालाई
Ati sundar ra Ati ramro gheet badhai xa daju ani dede hajur lai
धन्यवाद
Very good song punjab \ludhiana from listening
नमस्कार म प्रेम ढुंगाना आज प्यारी बहिनी सबिता र मैले यो दोहोरी गाएका छौ आशा छ सबैले मन पराउनु हुनेछ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।
No doubt ,superb
अाहा दामि छ है लाइफ दोहोरी 😍
Dherai ramro prastuti xa 👌
कति रमाइलो दोहोरि🙏🙏
अति राम्राे लाग्याे ।
काठमाडौं बाट,,
नत उश्रृङ्खल , नत गितनै नराम्रा ,
गितभनेकाे येस्तै मायां र माेहकाे हुंनुपर्छ ।
यी भाइ बैनिलाई मेराे तर्फबाट धेरै धेरै धन्यवाद ,, ल ?
Wow excellent lok dohory watching from punjab ludhiana India
Kati ramro bhata milayara dohori gako dharai ramro xa💘💘💘💖🌹🌹😘😘😘😘😘💞💞💗👍👍🫰🌸🪷🪷🪷🪷🪷
संबिता को मार्मिक गित सारै राम्रो
धन्यवाद
@@loksansar GOOD
राम्रो छ दोहोरी शुभकामना दुबैजनालाई
दोहोरी पनि बबाल छ पछाडि वसेर सिट्ठि मार्ने दिदिकाे शैलि झन बबाल छ सबैलाई 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵
सवै कलाकारहरुको सभ्यता राम्रो लाग्यो।
चितवन वाट धन्न्यवाद ।
धन्यवाद
अब नेपाल आएपछि सबिता चनमति सग गाउन मन लागेको छ यार
ok😀😀😀😀
गायक गायिकाको स्वर र शव्द प्रति आभार प्रकट गर्द छु।
बबाल दोहरी भयो सबैलाइ बधाई छ...।।
गज्जबको जुहारी छ साथै भिडियो अलि लामो पनि बनाउनु भएछ ! अझै कमसेकम ३० मिनटको होस माधव दाजु
धन्यवाद
Sarairamailo juhari 😘😘hurrrrrrrrr
धन्यवाद
नक्कली को ज्यान हेर्दै लोभ्याउने वाह! रमाईलो दोहोरी ।
धन्यवाद
अति सान्दर्भिक मौलिक दोहोरी गीत
धन्यवाद
Part 2 pani xity sunna man chha from kavre
अति राम्रो टुक्काहरु ,दोहोरी जमेको छ ।
एक्दम सुपर छ दोहोरी
Sarai ramro geet sabi lai namaskar
दामी रमाइलो
सारै राम्रो शब्द हजुर 👌👌🌹🌹🙏🙏🙏
कती राम्री देखिए कि माेटि अा हा
🤣🤣🤣🤣🤣
लोक संसारको गायक गायिका प्रति हार्दिक आभार प्रकट गर्दछु। यस्तै यस्तै दोहोरी गितको प्रतिक्षामा छु ,धन्यवाद ।।।
ऐ
Ramro xa sabai dhanyab
Geet ko sabda dherai ramro chha voice pani
धन्यवाद
स्वर मिठास छ। गीतको भाव जता पनि बहन्छ। सके सम्म शब्दहरु अझ गहकिला पस्किन खोज्नुहोस ।शुभकामना ।
धन्यवाद
प्रेम बाबुलाई प्रगतिकाे शुभकामना ।
धन्यवाद
नमस्कार म शैलेश पराजुली ओखलढुङ्गा बाट हाल काठमाडौं देखि राम्रो छ है 🙏🥰❣️
धन्यवाद
So nice this lokdohori i like so much thanku so much sampurna kalakar jiu haru ma
धन्यवाद
सबिता दिको असाध्यै मिठो स्वर
धन्यवाद
ATI ramro chha
Tq
सबिता जि साच्चै मीठो दोहोरी गाउनु भको छ BEST OF LOCK
धन्यवाद
Tq
Sarai maan chhune bhaka 😍😍😍😥🤔
सारै रोमान्टिक लाग्यो ,, लय र शब्द उतिकै राम्रो ।। बधाई छ हजुर हरुलाई ।।
Very nice 👌 song dubai ko hjr haruko
राम्राे छ
धन्यवाद
आहा रमाईलो दोहोरी
धन्यवाद
Prem ra madhur rash ma prastut dohori geet savvya bhabbya xa. Yesta geet puna sunna paiyos.suvakamana kalakar lai.
नेपाली सस्कृतिको जगेर्ना हाम्रो देश को गहना हो राम्रो क्स गित ❣️❣️❣️❣️❣️
Tq
Wow beautyfull soong
धन्यवाद
सारै मन परो
Prem Dhungana Official
नमस्कार म सबिता ढुंगाना आज दाइ प्रेम ढुंगाना र मैले यो दोहोरी गाएका छौ आशा छ सबैले मन पराउनु हुनेछ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।
मज्जा आयो मज्जाले हेरियो
Akdam ramro 6 sis
Dami layo malai hajur sita Facebook frd banna man lako cha plz
लाइभ दोहोरि मा आज्काल किन कम हो?
No doubt , superb
Babal lok dohori👯♀️💃🕺🥁🎻🎸🎷🎶
धन्यवाद
धेरै राम्रो लाग्यो
Ramro xa dohori ekdamai manparyo
धन्यवाद
रमाइलो छ
धन्यवाद
Aaha kya dammi geet vhai all the best 👍👍👍👍👍
धन्यवाद
अति रमाइलो दोहोरी अनि सब्द चाई हो के
पुर्वतिरको तिजगित पनिराम्रै होला
हजुर
wawa sarai ramaailo kathe dori
धन्यवाद
Dhari ramro dohori keep it up ..
धन्यवाद
याे हाेनि त असलि दाेहारि बडा मजा अायाे दुबै टिम काे जाेरदार प्रस्तुति
धन्यवाद
Aahaa kati ramraa gitagaakaa.
धन्यवाद
11 patak dohoryara sune sabai geet kantha bhayo
धन्यवाद
निकै उत्कृष्ट दोहोरी , दुबै जनालाइ शुभकामना !!
So nice,prembabu!!!
Wow very nice
आहा 💝💝🙏🙏🙏
मलाई त सबै भन्दा मन पर्यो यो गीत, दुवै टिमको स्वर र शब्दमा उत्कृथ्टता पाइयो । धेरै धेरै बधाई तथा शुभकामना ।
धेरै धेरै धन्यवाद मेरो दाई
धन्यवाद
Wow prem sirko babal xa hai
धन्यवाद
आहा कति रमाइलो दोहोरी
प्रेम जी को लामो समय पछि लाइभ दोहोरी सुन्न हेर्न पाइयो खुशी लागो ।
धन्यवाद
संगिता जिलाइ इन्द्रेणिमा देख्ने चाहाना कहिले पूरा हुन्छ होला?????
wow haamro kaathe vaaka dami xa
धन्यवाद
Ser gurung good 👍👌😋😌😎
dherai ramro song
धन्यवाद
babal dami look dohori keep it up.
ekdam mile ko tukka.
धन्यवाद
Maya pani khani kaldhara kalko rat den thimikai chaxolko ....gayak hari b.rahut ley gaunuvayako ho laya sankalok sabbda mero ho
हजुर,धन्यवाद
Malai ta 100.thik lagyo
दुबै जना शब्द का खानी दोहोरी कडा नहुने कुरै भएन
धन्यवाद
Ati ramro xa yo songs
धेरै राम्रो छ सधै सफलताको शुभकामना व्यक्त गर्दछु समपूर्ण टिमलाई
Wow kati ramailo dohori
धन्यवाद
Dami x dohori
Wow😊
Both are nice singer
Tq
Sunerau jasto lagne dohori. Suvakamana xa kalakarlai.
धन्यवाद
Kada dohori
धन्यवाद