अरुले बाटोमा टोकेर फालेको स्याउ खाको देखि आमाको दुःखको कहानी || Kamala Ghimire ||Ranjit Poudel Ep 7

Поделиться
HTML-код
  • Опубликовано: 4 май 2024
  • #kamalaghimire #podcast #ranjitpoudcast
    अरुले बाटोमा टोकेर फालेको स्याउ खाको देखि आमाको सुख दुःख को कहानी Kamala Ghimire PODCAST with Ranjit Poudel Ep 07

Комментарии • 585

  • @munaghimire3600
    @munaghimire3600 25 дней назад +21

    छोरि भनेको यस्तो पो हुनुपर्छ ❤❤❤

  • @Suryagrg22
    @Suryagrg22 Месяц назад +84

    हरेक आमाको कोख बाट यस्तै छोरी जन्मियोस proud of you nanu❤❤❤

    • @kubershrestha7549
      @kubershrestha7549 Месяц назад +1

      दुखले नै मानिसलाई सव कुरा सिकाउदोरहेछ यति सानै उमेरमा यति परिपक्वता छ यि नानिमा!तिमि जस्तै वुझकी छोरी सवैको भै दियोस्❤️❤️🙏🏻

  • @binjuaryal3352
    @binjuaryal3352 Месяц назад +117

    मानिसलाई उमेरले भन्दा नी समय र परिस्थितिले व्यावहारिक बनाउँछ यसको गतिलो उदाहरण हौं तिमी कमला ❤

  • @jungxetri7418
    @jungxetri7418 Месяц назад +69

    आज सम्म यति शुध्द सङ्ग बोल्ने कोहि गाएक गायिका नायक नायिका देखेको छैन, God bless you Nani🎉

  • @user-kp3ez5vd7y
    @user-kp3ez5vd7y Месяц назад +38

    यति सानो उमेरमा कति ठूलो सोच नानी यसरी नै अगाडि बढ्नु❤❤❤

  • @laxmirana640
    @laxmirana640 Месяц назад +75

    यति सानै उमेरमा कति धेरै कुरा बुझ्ने भाकी नानी ❤❤❤

  • @ardhanashrestha8969
    @ardhanashrestha8969 Месяц назад +17

    आमोइ यो पुकुली ले कति कुरा जानिकी यो कुरा जस्तैबानी बेबहार पनि राम्रो बनाउ है र त्यो समिक्षा जस्तो उत्तालो नहुनु है तिम्ले सोचेको सबै पूरा होस नानुको 💓💓

  • @shovasnr3345
    @shovasnr3345 Месяц назад +205

    तिनेै हेला गर्ने आफन्ता हरु को अगाडि ममि लाई रानी झै गरेर पाल है नानू ❤

    • @Max-ze2dv
      @Max-ze2dv 28 дней назад +1

      सहि भन्नू भो

    • @SoniSherpa-pw6ol
      @SoniSherpa-pw6ol 23 дня назад

      Sari bunu timro yo vdyo mai lea pura hearnu nai sakina mearo aakha bata aasu rokiana man thamna sakin la paxi aarko choti pura hear kocs garnea xu

  • @SubhadraPaudel
    @SubhadraPaudel 29 дней назад +6

    सानी पुकुली आज कति बुझ्नी भयकी सबै कुरा सुनेर आँखा बाट आँसु आयो ।

  • @krishnachhetri9437
    @krishnachhetri9437 Месяц назад +48

    मेरा छोरिलाइ पनि यस्तै संस्कारि र यस्तै बनाइदेउ है भगवान 🙏🙏🙏

  • @user-ed4iv4dn9u
    @user-ed4iv4dn9u Месяц назад +44

    बैनी कमला तपाईंको भबिस्य उज्ज्वल रहोस् देश को नाम राख्नु शुभकामना नानी

  • @baltamang9038
    @baltamang9038 4 дня назад +1

    कमला छोरी दुःख कष्ट सानैमा भोगेयौं त्यो नै तिम्रो जीवनको सुरुवात हो।
    सानैमा हरेक ज्ञान बिबेक प्राप्त गरेर अहिले जीवनको सफलता हुनु हो छोरी।।कहिल्यै हिक्मत नहार्नु ।तिमी जस्तो बुद्धि बिवेक ज्ञानको शब्द सुन्न साह्रै मन छोयो।।

  • @birendrasunar5994
    @birendrasunar5994 27 дней назад +5

    यो interview सारै मन पर्छ सबै नछुटाइ हेर्छु यो sow सम्म पुरै दिनु न

  • @ashaserpuja652
    @ashaserpuja652 3 дня назад +1

    जति जिम्मेवारी को भारी बोकेर हिँड्दै जादा बिसाउने चौपारी भेतिदैन कामना छ. भारी बिसाउने चौपारी छिटै भेतियोस शुभकामना कमला नानी !!

  • @himalpakhreen829
    @himalpakhreen829 29 дней назад +26

    नेपालको पहिलो लोक दोहोरी बाल गायिका कमला बुनु बिदेश जान न्नपरोस सधै सफलता पाओस ।नेपाल मै रोजगार मिलोस सफलताको कामना गर्दछु ।❤️❤️❤️

  • @bharatgurung2495
    @bharatgurung2495 25 дней назад +7

    छोरीलाई कम्जोर न सोच्नु छोरी के हो कमला बाट बुज्नु ❤️❤️❤️

  • @sofiya2255
    @sofiya2255 29 дней назад +5

    यति सानो उमेरमा कति गहकिला कुरा gareko nani le .
    Timro vabisya उज्ज्वल hosh ❤

  • @susilagyawali7643
    @susilagyawali7643 Месяц назад +66

    कमला जस्तो छोरि अरुको पनि जन्मियोस काला यो दुख कैलै नभुले है मम्मि लाइ इसत्रु को अगाडि रानि बनायर राखे तिम्रो उज्ल भबिस्से को सुभ कामना

    • @IndraGurung-dy3wg
      @IndraGurung-dy3wg 20 дней назад

      परिवारीक सम्बन्धको कुरा कती खोतालेर सोधेको होला, we don't need to know all family background,

  • @ShrabanRai
    @ShrabanRai Месяц назад +9

    कम्ला बुनु को कुरा सुन्दा चैइ लास्टै मन छुयो तर लास्ट को कुरो ले चाइ म धेरै हासे र धेरै खुसी पनि भय❤❤❤❤अभ को आउदो दिन हरु सुख मय होस कमला बुनु र हाम्रो रन्जित दजु को र आउदो दिन हरु म यस्तै रमाइलो कुरा कानी हरु हेर्न पाउ र सुन्न पाम ❤❤❤❤🎉🎉🎉🎉

  • @1234sirjana
    @1234sirjana Месяц назад +17

    धेरै बुझकारी भैसकिन ।।तिम्रो उज्ज्वल भविस्यको शुभकामना बैनि❤❤❤

  • @durgarawal3379
    @durgarawal3379 28 дней назад +4

    ईन्टरभिउ दिने भन्दा लिनेले कति मज्जाले सोध्नुभयो त्यो चाइ मज्जा लाग्यो है

  • @jitadevishrestha5815
    @jitadevishrestha5815 29 дней назад +5

    यस्तो छोरीलाई जन्माउने आमालाई छोरीले सोचेको कुरा सबै पुगोस।यो छोरी भगवान हुन्।

  • @user-iq4ij1xi6q
    @user-iq4ij1xi6q Месяц назад +365

    सुनिता दिदि र सुजन दादाको पर्खाइमा को को हुनुहुन्छ को को लाई इच्छा छ लाईक गर्नुस् न सबैले

    • @manishabohara9905
      @manishabohara9905 Месяц назад +1

      maile tw 10 choti reqst gari sake hau ranjit brother lai❤

    • @KalpanaThamsuhang
      @KalpanaThamsuhang Месяц назад +5

      Hoin asti noi bolako thiyo tw sunitalai

    • @Amritaalemagar2193
      @Amritaalemagar2193 Месяц назад +5

      sunita sis ko taअस्तिनै interview भाको अब सुजन को बाकी छ जस्तो लाग्यो 🙏

    • @kusumsapkota555
      @kusumsapkota555 Месяц назад

      Aba Sunita nana ko palo❤

    • @sabinamagar7972
      @sabinamagar7972 Месяц назад +1

      Ma Pani xu

  • @nawarajlama7435
    @nawarajlama7435 Месяц назад +8

    जिन्दगीमा कहाँ बाट कहाँ पुयाउछ थाहा छैन तर बाचुन्जेल सधैं हजुकाे यस्तै सुन्दर भिडियो देख्न पाउ🙏 सफल्ताकाे अनगिन्ती शुभकामना ❣️❣️❣️❣️

  • @milantamang8162
    @milantamang8162 29 дней назад +4

    उमेरले भन्दा मान्छेलाई दुखले परिपक्क बनाउछ नानी लाई यो दुनियाँ मा सर्बाइभ गरेकोमा नानिलाइ बधाई छ❤❤

  • @purnahangrai9626
    @purnahangrai9626 Месяц назад +9

    यति सानो उमेरमै कति ज्ञानी घरको सबै सुख द:ख बुझ्ने माहन छोरी कमला बुनुलाई उज्जल भबिष्यको शुभकामना🥰💕

  • @sushmakarki9609
    @sushmakarki9609 Месяц назад +19

    मेरो आफ्नै भोगाइ सम्झेर धेरै रोय्😭😭यस्तै बुझ्ने छोरी जन्मेउन सबै आमाको कोख बाट्🙏❤

    • @currentboy
      @currentboy Месяц назад +1

      Support gardinu na la malai ne 😊😢😊😢😊😮😅😮😅😅😢😅😢😅😢

  • @santimagar4763
    @santimagar4763 16 дней назад +1

    कति राम्राे साेच बिचार कमला नानिकाे👌👍️

  • @user-wn4ol5nu7e
    @user-wn4ol5nu7e Месяц назад +10

    परिपक्व परिस्थिति ले गराउछ यो एक उदाहरण तिमी हौ हरेक इच्छा चाहना पूरा होस तिम्रो god bless you🙏❤️❤️

  • @manigurung1469
    @manigurung1469 2 дня назад +1

    जस्ले यो जुनीमा मेहनत र संघर्ष गर्नु सकिन्छ त्यो मानिसहरूले कसैको हात थाप्नु पर्दैन ।

  • @Sajanra8259
    @Sajanra8259 Месяц назад +13

    तपाईंले मनोज मुनाको पनि एक चोटि interview लिनु पर्छ दाइ । हामीले Manoj Muna को vlog बाट नै धेरै कुरा हरु बुझिन्छ , गाउँ घरको दुख , उमेर भन्दा नि परिस्थिति ले सिकाएको हरेक चिज , को सँग कसरी बोल्ने , मलाई लाग्छ तपाईंले त्यस्ता vloger लाई ल्याउनु पर्छ तपाईंको सो मा 🙏🙏 plz dai Manoj Muna .......

  • @laxmishahbam669
    @laxmishahbam669 24 дня назад +2

    अझै य‍ो भन्दा भबिस्यको उज्ज्वल कामना बुनु♥️♥️♥️♥️♥️♥️

  • @MingumaSherpa
    @MingumaSherpa 28 дней назад +3

    कति देरै राम्रो छोरी सबै कुराहरु बुजेको ❤❤

  • @Chandra-df2bz
    @Chandra-df2bz 29 дней назад +1

    एउटा छोरीको आमा प्रतिको जिम्मेवारी भाई बहिनी प्रतिको कर्तब्यले सारा छोरीको शीर उठेको छ l कमला सदा सदैब आमा प्रति यस्तै माया कायम रहोस

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 27 дней назад +4

    😂😂😂कामल माेलाई कति रुवयाे 🙏🙏👌👌👍️👍️👍️💓💖❤️

  • @sachinkalarai6934
    @sachinkalarai6934 Месяц назад +7

    पैसा छ सबै पैसा छैना सबै छैना बैनी आफ्नो जन्म दिने आमाले मायाले जस्तो निसोवार्थ माया कसैले दिदैना 😢सतेनि आमाले देको पिडा कस्तो हुन्छ मलाई थाहा छ आफ्नो गन्तव्य को पाइला कहिले नछोद्नु❤प्रतेक आमाको कोख बात येस्तै छोरी को जन्म हो❤

  • @Sudeepcreation30
    @Sudeepcreation30 29 дней назад +2

    अबको दिनमा चै यसरी बौलाएर मायामा फस्नु भएन है सधै साथसपोर्ट छ कमला बुनु

  • @ChadhaniKumariSingh
    @ChadhaniKumariSingh 28 дней назад +2

    कमला बहिनीको जिवन अझै शुखमय हुदै जाओस उत्तर अत्तर प्रगति को कामना

  • @NabinaSunar-jt7ix
    @NabinaSunar-jt7ix Месяц назад +3

    कमला सानी थिईन अहिले धेरै कुरा बुझ्ने भइसकिन है खुशी लाग्यो

  • @santoshkarki4233
    @santoshkarki4233 Месяц назад +10

    यो दुनियामा सबैको आफ्नो आफ्नो दुःख सुख सबै हुन्छ तर पनि दुःख पायो भनेर आत्तिनु हुँदैन। समाधान खोज्नु पर्छ

  • @pradeepthulungraee
    @pradeepthulungraee Месяц назад +11

    एत्ति को उमेर मा घर्को पिर अनि जिम्मेवारी कुरा गर्छन सायदै होला ।।
    सारै मन दुख्यो कुरा सुनेर ।।
    सायदै साहिसी नारी हौ तिमी ।।
    Love you ..Take Cire ...❤

  • @sangitagurung4472
    @sangitagurung4472 Месяц назад +24

    Kamala boini dherai bujhni dherai humble ❤😊❤ Pyaro ranjit dae❤😊❤

  • @user-bindubhusal
    @user-bindubhusal Месяц назад +11

    यो सानो उमेर मा पनि कमला नानी ले कस्तो ब्याबहारिक कुरा गरेको ❤❤ सबैका छोरिहरु कमला जस्तो होउन ❤❤❤

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 29 дней назад +6

    कमलाले म बाट केही सिकोस,मेहनतले भाग्य बन्छ होईन नानी,भाग्यले मेहनत गर्छ,मेहनत गर्ने लाखौ छन फल पाउने थोरै छन है,भाग्य भन्दा ठूलो अरु छैन,

  • @arajunarajun7220
    @arajunarajun7220 Месяц назад +3

    परिस्थितिले सबै कुरा सिकाउछ छोरी तर आमालाई कहिले हेला गर्नु हुन्न आमालाई छोरा छोरी जसले सुख राखेनि हुन्छ छोरिलाइ नि त्यतिकै दुख गरेर हुर्काउनु भको हो त्यहि भयर आमालाइ हेर्ने अदिकार सबै छोरिहरुलाइ छ

  • @bishnusanba850
    @bishnusanba850 19 дней назад +1

    आहा कति बुझ्ने भको कमला बुनु

    यसरी नै strong भएर अगाडी बड्नू होला❤

  • @dipaksp1520
    @dipaksp1520 24 дня назад +1

    कत्ति राम्रो सोच सबै को छोरी हरु यस्तै भै दिय कत्ति राम्रो हुन्थेयो good नानु 💐💐🙏🏻🌹👌🏻👌🏻

  • @Prabesh_rai
    @Prabesh_rai Месяц назад +7

    कति धेरै बुझ्ने बहिनी ❤❤❤❤

  • @sudiptmg3335
    @sudiptmg3335 Месяц назад +4

    भबिस्यामा यसरिनै प्रगती गर्दै जानू बुनु🎉🎉

  • @santoshiale5382
    @santoshiale5382 Месяц назад +4

    लेख्ने सब्द नै छैन नानु धेरै धेरै माया नानु अझै उन्नति प्रगति को धेरै धेरै शुभकामना नानु ❤️❤️❤️❤️

  • @bisharasunar6930
    @bisharasunar6930 Месяц назад +63

    कमला नानू त कति बुजकि रैछन यो सन्सार आमा जस्तो कोहि हुदैन नानू आमा लाई सधैं खुसि राख्नु ल नानु

  • @renuthapa8290
    @renuthapa8290 22 дня назад +2

    जन्म दिने आमा ले पनि आफ्नो सन्तान लाई फरक ब्यबहार गर्छन यथार्थ कुरा सबै आमा आमा भन्ने लायक हुँदैनन 😥😴😴😴

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k 28 дней назад +4

    बिचार नानुकाे पीडा छेरि हैन छाेराकाे जिमेवार पूरा गरेकाेमा बधाई छ

  • @jibansapkota9385
    @jibansapkota9385 Месяц назад +7

    माहान कमला बैनीलाई धेरै धेरै उज्जल भबिस्यकाे शुभकामना।

  • @manjugiri8403
    @manjugiri8403 Месяц назад +6

    कमला नानि कति छिटो बुझ्नि भको होला 🙏 सलाम छ तिमिलाई

  • @kabitaadhikari795
    @kabitaadhikari795 Месяц назад +1

    तिम्रो सोच बिचार एकदम सहि छ छोरी तिमी हिड्दा ठेस नलागोस् भगवान सधै शिरमा रहिरहुन ममिलाईखुसी र सुखी राख्नु तिमीलाई आशिर्वाद छ

  • @Bimala-le6dd
    @Bimala-le6dd Месяц назад +19

    कमला बैनि सग कति धेरै कुराकाे ज्ञान रहेछ कति ज्ञानी रहिछन

  • @sobitasunar86
    @sobitasunar86 25 дней назад +3

    तिनी हरु को अगाडि ममीलाइ जीवन भरि साथी दिनु है नानी❤❤❤

  • @JaatlifeNishuoffical
    @JaatlifeNishuoffical 26 дней назад +1

    सधैं आफनो उजल भविष्य को लागी बैनीलाई धेरैं धेरैं सुभकामना छ ❤❤❤❤

  • @sujataojha8287
    @sujataojha8287 23 дня назад +1

    कमला ममिलाई सधैं राम्रो गर भगवानले तिमीलाई हेरि रहेछ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @IshworiLama-vr5pf
    @IshworiLama-vr5pf 29 дней назад +2

    Kamalako jasto sochai sabai xoriko hos thanks

  • @ishwaririjal1004
    @ishwaririjal1004 Месяц назад +6

    जन्म दिने आमाले पनि आफ्नो सन्तानलाई फरक व्यवहार गर्छन् 😢

  • @janukirai-ss7gc
    @janukirai-ss7gc 28 дней назад +2

    Kati mahan sochai yo age ma ajhai agadi badnu nani suvakamana ❤

  • @imbomblynT
    @imbomblynT 29 дней назад +2

    कति रामो कमला को बलि 😊❤❤

  • @dipakthapa2736
    @dipakthapa2736 24 дня назад +1

    गाउने मात्र होइन यी बैनिको बोल्न सक्ने खुपी लाई पनि मन्नै पर्छ।दुःखलाई जितेर अघि बढे अवश्य सफल भइन्छ।

  • @diplalkumal
    @diplalkumal 29 дней назад +5

    गर्बिलाई त मान्छे नै होइन भन्छ यो पापि दुनियाँ मैले नि भोगि राको छु यो सबै कुरा

  • @ankitabastola2012
    @ankitabastola2012 27 дней назад +2

    Kamala Chori You are the Best Douther I Proud we Whole Nepali Family With You

  • @sinduyogee2144
    @sinduyogee2144 Месяц назад +4

    धेरै राम्रो सोच कमला सिस को अनि धेरै कुरा हरु बुझ्ने यति सानो उमेर मा पनि

  • @deepakhatri969
    @deepakhatri969 Месяц назад +3

    💯 सय कुरा अहिले आएर कमलाको।❤❤❤

  • @Sudipkabita123
    @Sudipkabita123 Месяц назад +10

    Kamala baini is best derai ramro soch Ani afno family Lai agadhi rakhnu yak dam ramro soch Ani padhaima Pani tetikai ramro ❤❤❤❤❤

  • @user-qp7mf6pr6e
    @user-qp7mf6pr6e Месяц назад +11

    100% कुरा सहि हाे

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn Месяц назад +28

    सबै को छोरा छोरी ले यो सुनेर मनन गर्नू हौल

  • @arajunarajun7220
    @arajunarajun7220 Месяц назад +2

    जसले जे भनेनि केही फरक पर्दैन आफ्नो ममिलाई खुसि राख त्यहि ठुलो कुरा

  • @RupaRai-lf8rm
    @RupaRai-lf8rm Месяц назад +3

    future ko best wishes nanu good bless you dherai maya ati sano umerma atro संघर्ष गर्दैछु राम्रो होस्🙏😘

  • @gomarai5076
    @gomarai5076 Месяц назад +1

    Kati gyani ani Kati bujhne kasto man xune Kura garne vaninx ni umer le Hoina paristhiti le manxe l-ai paripakka banaux Vaneko Timro yo Sabăi Kura le parmanit garyo ❤❤keep it up nanu ❤❤

  • @tbtamang3725
    @tbtamang3725 29 дней назад +4

    परिवारमा मेलजुल नहुदा धेरै गाह्रो हुन्छ,कमला सानि नानि भएनि धेरै कुरा बझ्ने हुनूभएको ।

  • @ramitapun822
    @ramitapun822 Месяц назад +7

    Kamala Kati bujne bhayako ati sano age ma 🤔❤god bless you Kamala 😇😇

  • @mayachapagai7802
    @mayachapagai7802 Месяц назад +2

    यसरी नि सदैब अगाडि बड्नु नानू कमला❤️😘

  • @Kamal76pariyar
    @Kamal76pariyar 26 дней назад +2

    Tapaiko question atinai saral tarikale sodhne tarika ati ramro lagyo

  • @dambarpoudel9931
    @dambarpoudel9931 Месяц назад +1

    सफलता धेरै धेरै शुभकामना कमला

  • @pramilakanchi4347
    @pramilakanchi4347 Месяц назад +4

    नमस्कार सबै मा मत कमला नानु को सबै कुरा सुनेर आखा बाट कति खेर आसु आयो थाहाइ पाइन्😥😥😥😥😥😥

  • @user-xy2ll9ks9m
    @user-xy2ll9ks9m Месяц назад +15

    नानीको शब्दले मेरो मुटु छियाछिया पारेको छ

  • @Sandeshsunar489
    @Sandeshsunar489 Месяц назад +9

    Mero mummy ko rw kamala ko mummy ko भाेगाई एउटै छ रैछ ❤❤😢😢😢

  • @sonarbishnu1505
    @sonarbishnu1505 26 дней назад +1

    Mero Nani Pani Timi jastai xa God bless you ❤️❤️❤️❤️❤️

  • @somtamang3585
    @somtamang3585 Месяц назад

    Absolutely sahi kura nanu ❤❤❤❤

  • @priyankagurung14
    @priyankagurung14 25 дней назад +1

    Mature girl ❤

  • @Asmitakandel-bp9sj
    @Asmitakandel-bp9sj 25 дней назад +1

    कमला तिमीलाई सफलताको कामना

  • @SusanYonghang-
    @SusanYonghang- Месяц назад +14

    सुनिता राई श्रेष्ठलाई अस्ति ईन्टरभिउमा अर्को चोटि चै सुजन र सुनिता श्रेष्ठ लाई संगै राखेर ईन्टरभिउ गराउछु बोलाउछु भन्नू भएको थियोब।।
    सुजन दाई आउनु भएको कति महिना भैसक्यो अहिले सम्म यो क्यनेल मा नआउनु भएको

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 29 дней назад +6

    कमलामा एउटा भगवानको शक्त्ती 100% छ,नानी पैसा ठूलो होईन भाग्य ठूलो हो,जसको भाग्यमा जे छ त्यो गर्छ र पाउछ,कर्मको फल पाउन भाग्य चाहिम्छ,भाग्य बिना कर्मले साथ दिदैन,यो कुरामा डुक्का हुनु,फेरि भन्छु पैसा ठूलो होईन भाग्य ठूलो हो जस्को भाग्यमा पैसा नै छैन पाउदै पाइदैन

  • @bcmoonisha7084
    @bcmoonisha7084 Месяц назад

    La kati matured kura god blessed you❤nanu

  • @rekhagiri7904
    @rekhagiri7904 29 дней назад

    Kamala Nanee.. WOW ! WOW ! WOW !!! Great thinking... Ur are precious. Great wishes ahead.

  • @user-zc7yw4lv1z
    @user-zc7yw4lv1z Месяц назад +1

    अझै अगाडि बढ्दै जानू नानी आशीर्वाद !!!

  • @AkritiGhimire-sq5fc
    @AkritiGhimire-sq5fc Месяц назад

    Best of luck Kamala ramro sanga agadi badnuu 😊 safalta ko suvakamana tmro harek sapana pura hos ❤❤❤❤❤❤❤❤❤❤

  • @santoshiale5382
    @santoshiale5382 Месяц назад +4

    भाई ममता र माईली को इन्टरभिउ लिएको त धेरै दिन भो साएद छिटो अपलोड गर्नुहोला।

  • @sarmistakarki1110
    @sarmistakarki1110 Месяц назад +5

    Nice Kamala bahini❤❤

  • @DurgaMagar-ct2is
    @DurgaMagar-ct2is Месяц назад +3

    Kamala ko kurale molaii bhabuk garyo . ❤

  • @AkankshaSap-lc7bd
    @AkankshaSap-lc7bd Месяц назад

    Wow great u r too strong and brave lady in small age
    Best wishes for your future ❤

  • @dhanthapa6150
    @dhanthapa6150 Месяц назад

    Wow sis.... sacrifices more maturity.....u r rocks...new gen....

  • @basantidarlami6416
    @basantidarlami6416 Месяц назад

    Kati man xune kura god bless u nanu

  • @user-cz7yv3xs6u
    @user-cz7yv3xs6u Месяц назад +1

    शुभकामना ❤❤❤छोरी , दुनियाले के भन्छ छोड आफुलाइ विश्वास गरेर अघि बढ नानि