भुन्टी भाग- १९२ [ Bhunti Epi-192 ] II Asha Khadka II Sukumaya II December 12/2023

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 2,1 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  9 месяцев назад +1131

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.27M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 9 месяцев назад +21

      यो सिरियल आउँदा खुशी हुने हरुले लिके गरौं ❤❤️👀🥀🙏👍️😙😚🤕🤓👿🤡👹😻🙈💝❣️❣️

    • @ramkunwar1677
      @ramkunwar1677 9 месяцев назад +11

      My favorite😍🥀

    • @AmritaAdhikari-es2pf
      @AmritaAdhikari-es2pf 9 месяцев назад +8

      😊

    • @RabinLimbu-d7c
      @RabinLimbu-d7c 9 месяцев назад +9

      Very nice 👍🙂🎉🎉

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 9 месяцев назад +1

      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤
      ❤❤❤❤

  • @roshanisinghthakuri8161
    @roshanisinghthakuri8161 9 месяцев назад +178

    भुन्टि ले पढ्नै पाउनु पर्छ अनि भुपेन्दले भुन्टिलाई संगै सहर लिएको देख्न मन छ है❤❤❤

    • @SirishaMahato
      @SirishaMahato 9 месяцев назад

      School and the hair of a relief to be a member of the dog who

    • @गितादेबिसन्जेल-ड2र
      @गितादेबिसन्जेल-ड2र 9 месяцев назад

      मलाइ पनि एहि आसा छ्😃😃😃😃

    • @gitahayu3306
      @gitahayu3306 9 месяцев назад

      बच्चा पनि त पाउनुनै पर्यो आखिर सासू ससुराको इच्छा पनि त हेर्न पर्छ नि यो सासू को बेबहार नराम्रो भन्दै आफ्नो लोग्ने को मन नाइ नबुझिदिन्व त ?❤❤❤❤

    • @SirishaMahato
      @SirishaMahato 9 месяцев назад

      @@gitahayu3306 d

  • @naresholi1615
    @naresholi1615 9 месяцев назад +113

    भुन्तिलाइ सहर लगेर राम्रो सङ्ग पढाइदिनउ पर्छ अहिले बच्चा नपाउदा राम्रो होला ❤❤❤❤भुन्ति ले सुक्ख पाउनु पर्छ❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +409

    भुन्टी ले सुख पाको हेर्ने को कोस्लाइ इच्छा छ 🙏🙏

  • @tarapaudel4350
    @tarapaudel4350 9 месяцев назад +79

    भुमिका को सबै कुरा थाहा पाउनुपर्ने घर परिवारले अनि भुन्टी लाई पढ्न दिनुपर्छ ❤❤

    • @gitagaudel
      @gitagaudel 9 месяцев назад

    • @SirishaMahato
      @SirishaMahato 9 месяцев назад

      🤢😔🤧🥵🥶😬🎂🎑🎑🎑🎑🎑🎑🎑🎑🎑🎑🎑🎑🎑🎑🎑🎑🎑⚒️⚒️⚒️⚒️⚒️⚒️⚒️⚒️⚒️⚒️⚒️🏆

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 9 месяцев назад +21

    कसम साच्चिकै भन्नु पर्दा मलाई त भुन्टी अनि कान्छी सिरियल हेर्दा म सानो छँदा को याद अनि भोगेका कुराहरू को याद आउछ अनि मन भत भति पोल्छ ‌😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +110

    भुन्टी लाई सहर लगेर पढाउन पर्छ भन्ने हरु एता🎉🎉❤❤

    • @lalbahadurmagar3599
      @lalbahadurmagar3599 9 месяцев назад +3

      भुन्टीको पढाइ पूरा गरेपछि मात्र बच्चाको पलानिङ हुनुपर्छ।

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +152

    भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢

    • @sarulawagun7435
      @sarulawagun7435 9 месяцев назад +1

      भुन्टी लाई संगै लगेता खेल खत्तम होलानि😅😅

    • @roshna_duwal
      @roshna_duwal 9 месяцев назад

      Khel matra hoena serial nai sakinxane trw Bhupendraji rw Bhunti sadhai sangai vaeko haerna man xa😂😂❤❤❤❤

    • @bimalagiri1695
      @bimalagiri1695 9 месяцев назад

      umm sangoi lagnu paryo❤

    • @nirmalaadhikari3756
      @nirmalaadhikari3756 9 месяцев назад

      Ummm

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +97

    भुन्टी र कान्छी serial को फ्यान हरु जति एता💐💐💐💐💐💐💐🌸🌸🌸

    • @k_____sorry
      @k_____sorry 9 месяцев назад

      ❤❤❤❤aasha didi

    • @rabindrarawal-gw1qp
      @rabindrarawal-gw1qp 9 месяцев назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @rabindrarawal-gw1qp
      @rabindrarawal-gw1qp 9 месяцев назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @anugurung3946
      @anugurung3946 9 месяцев назад

      ​@@k_____sorry😅

  • @loklimbu6035
    @loklimbu6035 9 месяцев назад +36

    यो सिरियल आउँदा म धेरै ख़ुशी छु रमाईलो लाग्छ 👌👌👌👌❤️❤️❤️😎😎😎

  • @sitabaraili3531
    @sitabaraili3531 9 месяцев назад +18

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏🙏🙏

  • @Dallivlogs
    @Dallivlogs 9 месяцев назад +76

    आज त् मलाई अली अलि भूपेन्द्र लाई देखेर पनि रिस उठ्यो आमा बुवा को खुसी अनि आफ्नो खुसी हेर्दा भुन्टी को खुसी को त वास्ता नै भएन 😢😢😢भुन्टी ले पढ्नु पर्छ

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M 9 месяцев назад +838

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉❤🎉❤🎉🎉❤❤❤❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +51

    अब छिट्टै भुन्टी दिदी का सुखका दिन देख्न पाउँ अनि सासु नन्द लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 9 месяцев назад +11

    अति उत्कृष्ट भुन्टि सिरियल भुपेन्द्र र भुन्टुका सम्बाद सुन्दा रमाइलोका साथै खुशि र हाँसाे पनि लाग्छ सम्पुर्ण टिमलाई धन्यवाद।

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 9 месяцев назад +22

    नेपालको सबै भन्दा छिटो सफलता हात पार्न सफल सिरियल भुन्टी र कान्छी ❤❤❤❤ सम्पूर्ण टीम लाई बधाई छ❤❤❤❤❤❤❤❤

  • @SangeetaDevi-br4jm
    @SangeetaDevi-br4jm 9 месяцев назад +145

    भुन्टी ले पढ्न पाउनु पर्छ होइ भुपेन्द्र sir

    • @GobindaoliOli-12
      @GobindaoliOli-12 9 месяцев назад +3

      Batti marer k k gari sake bhupendra le aba kasari padhne😂😂😂

    • @pramila7li9ee6h
      @pramila7li9ee6h 9 месяцев назад +1

      ​@@GobindaoliOli-12😂😂😂😂😂😂

    • @nimalama4131
      @nimalama4131 9 месяцев назад

      Ak

    • @ramchaudhari4547
      @ramchaudhari4547 9 месяцев назад

      @@pramila7li9ee6h ,।

    • @mamatabhujel4806
      @mamatabhujel4806 9 месяцев назад

      @@GobindaoliOli-12kha padauda holan

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 9 месяцев назад +140

    सक्की गो नि। आशा जी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। सारै राम्रो कहानी छ भुन्टी सिरियल।🎉🎉🎉🎉

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 9 месяцев назад +111

    यो सिरियल आउँदा खुशी हुने जति like गरौं ❤🎉🎉🎉🎉

  • @MuktiBohara
    @MuktiBohara 9 месяцев назад +7

    भूपेन्द्र सर लाई बाबा लाई भाई लाई भुन्टी लाई धेरै धेरै सम्मान छ भुन्टी ले पढनु पर्छ सासु ले भने को मान्नु पर्दैन ❤❤❤❤🎉

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 9 месяцев назад +14

    धन्यवाद प्रभु इस भोर को दिखने के🙌 लिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🙌😘

  • @anitanepali8866
    @anitanepali8866 9 месяцев назад +74

    भूमिकाको कुरा सबैलाई थाहा होस् vuntie लाई कति दुःख दिने गरेको थियो

  • @Achhami_king
    @Achhami_king 9 месяцев назад +56

    भुन्टी र भूपेन्द्र को जोडी लाई मन पराउने को को हुनुहुन्छ??❤❤

  • @anugurung2287
    @anugurung2287 9 месяцев назад +3

    भुन्टी ले पढन पाउनै पर्छ भुपेन्द्र ले संगै सहर लेरागाको हेर्न चाहाँन छौं

  • @nirmalasingh39
    @nirmalasingh39 9 месяцев назад +5

    यो सिरियल आऊदा सारै खुसी लाग्छ❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 9 месяцев назад +62

    यो सीरियल आउँदा खुशी हुने जति यता हाजिर हौ। ❤️🥰❤️🥰❤️👍💯🎉😘❤👍❤️🥰🤣😊❤️❤️❤️💯💯💯🎈🎈🎈👏👏👏🙏🙏🎈🎈❤️❤️👍

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +100

    भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤

  • @kumarinembang5484
    @kumarinembang5484 9 месяцев назад +20

    धेरै धेर धन्या बात भुपेन्द्र र मुन्टी को रील जोडी कहीले नछुटोस र अरु सबै कलाकार टीमा पनि सुभकामना छ❤❤❤❤

  • @bishnusunar568
    @bishnusunar568 9 месяцев назад +4

    भुन्टीले सुख पाएकाे अनि पढन गएको हेर्ने रहर छ 🙏🙏❤️❤️

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 9 месяцев назад +6

    धन्यवाद प्रभु इस भोर को दिखने के🎈 लिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎈🎉🥀🥀🥀❣️❣️🎂🎂🥳💕💕💖💞🌹🥀🥀❣️❣️🙌😘

  • @Saud_Sir1
    @Saud_Sir1 9 месяцев назад +21

    भुन्टीले अहिले बच्चा जन्माउनु हुदैन पढेर एक सफल नारी बन्नु पर्छ भन्ने जती यता हाजीर गरौ । भुन्टीलाई चुलो चौकोमा मात्रै सिमित राख्न खोज्ने बालकुमारीको षणेन्त्र सफल नहोस ।

  • @ashamenyangbo9720
    @ashamenyangbo9720 9 месяцев назад +33

    भुन्टी दिदी पढेर केही गरेर देखाउनु पर्छ भुन्टी दिदिको इच्छा बिपरित केही नि गर्न हुन्न भुपेन्द्र दाइले भुन्टी दिदिलाइ जस्तो सुकै अवस्थामा छोड्नु हुन्न साथ दिनुपर्छ my best serial❤ best wishes all team🙏🙏

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +66

    भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️

    • @Bibekrokaya-o7u
      @Bibekrokaya-o7u 9 месяцев назад

      हजुर को यहि कमेन्ट मात्र देखिन्छ त सधै copy past 😁😁😁😁😁😁

    • @urbabhattaoffical
      @urbabhattaoffical 9 месяцев назад

      umm vene

  • @AkendraTV-i9i
    @AkendraTV-i9i 9 месяцев назад +1

    भुन्टी कती महान छ है❤❤❤❤❤

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 9 месяцев назад +7

    Sarai Ramro Serial manai dekhi Samman xa❤️🙏🙏 Binod Shrestha Ra Bhunti Aasha Khadka jodi pani Sarai best Couple ra Acting pani Atti Ramro 🥰🥰👌

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +83

    वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +251

    नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।😊

  • @chandrakankuwa
    @chandrakankuwa 9 месяцев назад +24

    भुन्टी सिरियल आउदा धेरै खुसी लाग्छ भुप्रेन्द्रर र भुन्टी को जोडी कैलै नठुटोस है ❤❤❤❤❤❤❤❤❤

  • @amritabk4867
    @amritabk4867 9 месяцев назад +3

    समाजमा घटेका घटनालाई समेटेर बनाउनु भाको छ अति राम्रो सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना अनि मेरो नमस्कार 🙏🙏🙏❤❤❤❤❤❤❤

  • @raibina8755
    @raibina8755 9 месяцев назад +3

    आह सरै राम्रो सिरियल छ कहिले एक हाप्ता आउँछ जस्तो लखछ🎉🎉🎉❤❤❤🎉🎉😂😂 म कुर्खिस थान बाट हेर्दै छ धेरै धेरै धन्यवाद छ समपुर्ण टिम लाई🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤❤😂🎉😢

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +45

    भुन्टी सिरियल आउदा को को खुसी हुनुहुन्छ लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण भुन्टी टिमलाई ❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +25

    सासु नन्द लाइ देखेर को कोस्लाइ रिस उठेछ ❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +52

    यो serial हेर्न मलाई मात्र हतार भाको हो कि अरु लाई पनि हो?❤🎉🎉🎉❤😊

  • @soniyabc6724
    @soniyabc6724 9 месяцев назад +2

    आफ्नो बुडिले पढ्छु भनेपछि त पढ्न दिनुनि कस्तो के भुपेन्द्र सर आमाको सडयन्त्र पनि नबुझ्ने भुन्टिले पढ्न पाऊंनु पर्छहै❤❤❤❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 9 месяцев назад +2

    पाल्पा देखि हेर्दैछु भुनटि र भुपेन्द्र को जोडि नछुटोस माया गरेर खुसी भयको हेर्निमन छ सासू र नन्द सुदृन पर्यो सहर लानुस है भुनटि लाइ

  • @puranrawal9082
    @puranrawal9082 9 месяцев назад +66

    ल धेरै बधाई छ भुन्टि र सम्पुर्ण टिम लाई 😍😭🙏🙏❤💜💙💖💞

  • @bindukhanal0
    @bindukhanal0 9 месяцев назад +31

    एक हप्ताको पर्खाइ पछी आउँदा धेरै खुशी ❤❤

  • @jayaprakasharyal
    @jayaprakasharyal 9 месяцев назад +3

    समाजमा भयका घटनाक्रम अाधारित हाे याे टेलि सिरियल धन्यवाद सबै टिमलाई

  • @Sunilshah139
    @Sunilshah139 9 месяцев назад

    सबैभन्दा बढि भुन्टी सिरियल मन पराउने को को हुनुहुन्छ ❤❤❤

  • @Sudipgamer1M-t3k
    @Sudipgamer1M-t3k 9 месяцев назад +6

    नादाको सबै कुरा परिवार लाई थाहा होस् भन्ने को को हुन्छं यता हाजिर हुन त❤❤😅🤚🤚🎉😢

  • @caflay
    @caflay 9 месяцев назад +75

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ! कलाकारलाई सम्मान गरौ 🙏

  • @bishnumayaSherpa
    @bishnumayaSherpa 9 месяцев назад +16

    भुन्टी लाई सहर मा लगेर पडाउनु हैइ❤

  • @subinakhadka0121
    @subinakhadka0121 9 месяцев назад +1

    यो सिरियलले मेरो मन सारै छोयो मलाइ पनि यसतै लागछ बुडालाइ लागने बिमार दुखाइहरु सबै मलाइनै होस जसतो लागछ

  • @RajaniGurung-so4jn
    @RajaniGurung-so4jn 9 месяцев назад +1

    हजुर हरुलाई यो सिरियल मन पर्छ भने येता हाजिर हुम त❤❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +28

    नेपाली कलाकारहरुलाई सम्मान गरै
    नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤

  • @DhirajKto
    @DhirajKto 9 месяцев назад +46

    यो serial रिलीज हुन बितिकै को को लाई खुसी लाग्छ ❤🎉🖤

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 9 месяцев назад +43

    भाउजू लाई गरेको बेभार ले पाप लागेयो😂😂😂

  • @TejkumarsthaTejkumarstha
    @TejkumarsthaTejkumarstha 9 месяцев назад +1

    छोरा छोरी पाएर पढ्दै गर्दानी राम्रो हुन्छ सासू को नजर मा पनि राम्रो हुन्छ बिचरा भुपेन्द्र जि धर्म संकट पर्नु भको छ वाहा लाई पनि ध्यान दिम बाकी सब ठिक छ ? सारै राम्रो सिरिएल ❤❤🙏🙏🙏🙏

  • @bolbahadurshrestha4144
    @bolbahadurshrestha4144 9 месяцев назад +1

    अरु भन्दानि मलाई चाई कान्छि र भुन्टि नै सिरियल मन पर्छ कहिले हप्ता आउछ जस्तो लाग्छ सोदे तथा बिशेसमा बस्नि साथिहरुले पनि नेपालि सिरियल पनि हेर्नि बानि बसालै

  • @santwanasantwana1371
    @santwanasantwana1371 9 месяцев назад +18

    भुन्टि र सागरलाइ माया गर्ने जति हाजिर हौ 🤚🤚🤚😊

  • @bindasketotaps123
    @bindasketotaps123 9 месяцев назад +8

    देश तथा बिदेश मा छरीयर रहनु भयका सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनि आमा बुवा भगवान रुपि दर्शक हरु मा नमस्कार तपाई हरु कै माया ले आज यहा सम्म आयका छु सधै यस्तै माया गर्दिनु होला ❤❤

  • @BhawanaMagar-yc1uy
    @BhawanaMagar-yc1uy 9 месяцев назад +32

    भुन्ती सिरियल आज सम्म नछुतयर हेरेको छु my favourite sirieal❤❤🎉🎉🎉🎉

  • @aanishasunar1718
    @aanishasunar1718 9 месяцев назад +1

    बिचरा भुन्टि काे पढ्नि ईछ्या पुरा हुना नपाउनि भयाे कि के हाे जसरि नि भुन्टि काे पढ्नि ईछ्या पुरा भए काे देख्ना पाउ ❤❤❤🎉🎉🎉

  • @madhukafle8109
    @madhukafle8109 9 месяцев назад +1

    भुनटि सिरियल अति मनपर्छ कहिले आउला भन्दै आफ्नै दिन बितेको पत्तै भएन

  • @tikapoudel5957
    @tikapoudel5957 9 месяцев назад +12

    मलाई त भुन्टी सिरियल नहेरी मगलबारको राती त अधुरो नै लाग्छ म जस्तै कक्सलाई हुन्छ❤😅

  • @DambarThapa-h2b
    @DambarThapa-h2b 9 месяцев назад +8

    धेरै मन पर्छ तर भुन्टिले पढ्न पाउनु पर्छ यती छिटो बच्चा नभएको हुनु पर्छ ।भुपेन्दले पनि बुढिकाे पढ्ने ईच्छा पूरा गरि दिनु पर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 यसरी नै अगाडि बढ्नु हाेला।❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +8

    RUclipsr जति कोको हुनुहुन्छ सबैले एक अर्कालाइ सुप्पोर्त गर्नु है साथीहरु❤️❤️❤️guyzz 😍😘💕💘💘

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 9 месяцев назад +1

      मैले ओअनि गरे अब पालो hjr को❤😂🎉😊

    • @NepalNepam-fn7xt
      @NepalNepam-fn7xt 9 месяцев назад

      vunity chlir pearo

  • @sargambhandari7474
    @sargambhandari7474 9 месяцев назад +1

    भुन्टिलाइ शहरलको भाग लेउनु पर्यो सासु र नन्द भुन्टिलाइ गरेको व्यबहार देखि पछुताएको भाग लेउनु पर्यो🙏🙏

  • @minukc7319
    @minukc7319 9 месяцев назад +5

    बिचरा भुन्टीको चाहाना पूरा भाको देख्न चाहाने जति यता हाजिर हुनु🙏🙏

  • @fzre5di300
    @fzre5di300 9 месяцев назад +25

    ल यो भुमिका को कर्तुत दाजु र बा आमा ले थाहाँ पाउँनु पर्छ र भुन्टी लाई मायाँ गर्नु पर्छ ❤❤

  • @bimalaghartimagar55
    @bimalaghartimagar55 9 месяцев назад +21

    भुन्टीबात चाहिँ हैन अब भूमिकाबाट नै बाजे बोई हुने भए बालकुमारी ज्यू😅😂

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 9 месяцев назад +1

    My best siriyal kanchi bhunti aajako aapisode pani yakdamai ramro Lago ra yasai gari ramro Kam gardai janu ahi chha safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad kanchi bhunti

  • @DhanLimbu-by9sq
    @DhanLimbu-by9sq 9 месяцев назад +1

    खै यो तरिकाले सुख पाउला जस्तो देखिन मैले सायद मलाई लाक्छ आफ्नै बेबि को सुरुवात गर्नु आट्नु भएको हो कि जस्तो लाग्यो ❤ आउनु लागेको बेबि लाई सुभकामाना ❤

  • @nirjalabhujel521
    @nirjalabhujel521 9 месяцев назад +16

    अब भने रमाइलो हुने भयो यो serial❤❤❤

  • @kristuraibidhyarai9225
    @kristuraibidhyarai9225 9 месяцев назад +5

    भुन्टिको ईछा जसरी पूरा गर्नुनी हौ,पढ्ने,भुपेन्द्र ले❤❤

  • @tuthachhetri3428
    @tuthachhetri3428 9 месяцев назад +1

    कति राम्रो मनले खाको यो र कान्छि सिरियलले

  • @collection-of-journey
    @collection-of-journey 9 месяцев назад

    बुवाअामाको नातीनातिना खेलाउने रहर भन्दा पनि भुन्टीले पढ्ने इच्छा पूरा होस् है🙏🙏मेरो चाहाना अागामी भागमा🙏🙏

  • @argamaingfreefire5963
    @argamaingfreefire5963 9 месяцев назад +5

    भुन्टिले धेरै पढेरे राम्रो भाको हेर्न पाइयोस्

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 9 месяцев назад +16

    कति महान हुन्हुन्छ भुन्टी र भुपेन्द्र ❤🙌सम्मान छ हजुरहरुलाइ 😍👐💪👇️💐🤝🙏👍️🥀

  • @tikapoudel5957
    @tikapoudel5957 9 месяцев назад +16

    भुन्टी र कान्छि ले नेपाली समाजमा राम्रो नाम कमाइसकेको छ मेरो फेभरेट सिरियल❤❤

  • @nitujain2187
    @nitujain2187 9 месяцев назад +2

    Kanchi and bhunti ..my fvrt serial❤

  • @sitagurungsanu6074
    @sitagurungsanu6074 9 месяцев назад +1

    भुन्टी एक सामाजिक टेलिफिल्म भएकोले राम्रो लाग्छ! सकारात्मक सोचको बिकास गरौँ भन्ने आशाको उदेश्य यो टेलिफिल्मले पूरा गर्दै जानेछ ! समाजको सुक्ष्म कुरामा ख्याल गर्दै बनाउँदै जाने सल्लाह सुझाव छ!

  • @RajinaGharti-k6n
    @RajinaGharti-k6n 9 месяцев назад +9

    My favorite seriyal maile you seriyal भाग 1 देखि नछुटाई हेर्ने गर्छु 🎉🎉🎉

  • @nirasakaphle
    @nirasakaphle 9 месяцев назад +6

    अब भागबाट चाहि भुन्टीले सुख पाउनुपर्छ है❤

  • @user-qk2136
    @user-qk2136 9 месяцев назад +10

    Bhunti ra kanxi serial ramro manne ko ko hunuhunxa kanxi ra bhunti dubai serial aauda ko ko lai khusi lagxa❤❤❤❤

  • @kesharbista89
    @kesharbista89 9 месяцев назад

    भुन्टि ले पढ्नै पाउनु पर्छ भुपेन्द्रले भुन्टिलाई संगै सहर लिएर देख्न मन छ नि अझैई राम्रो होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajjakumar2407
    @rajjakumar2407 9 месяцев назад +1

    My favourite sireal🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @Denisha-e1d
    @Denisha-e1d 9 месяцев назад +4

    Moye Moye 😂😢😂😢 gang heree😂😂😅😅😅😅😅😅😅👇👇👇

  • @kabitabist3206
    @kabitabist3206 9 месяцев назад +10

    यो सिरियल को पर्खाइमा बसिरा थिए❤

  • @Bishalgadtaula123
    @Bishalgadtaula123 9 месяцев назад +63

    My favourite serial kanxi and bhunti 🙏🥀 waiting for series best of luck all team members ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @BhimlalKandal
      @BhimlalKandal 9 месяцев назад

      ❣️❣️❣️💗💓💗💓💞💘🥰😭🤣❤️❤️❤️🇭🇺my🍔

    • @arjunmagar373
      @arjunmagar373 9 месяцев назад

      Ww666666

  • @gitaghimire9861
    @gitaghimire9861 9 месяцев назад +3

    म त यो माया देखेर कति खुसि हुन्छु ❤❤

  • @exportmusicnepal9911
    @exportmusicnepal9911 9 месяцев назад

    अब भुनटिको बिपरित जानू भएन ❤❤❤nice part

  • @sangitabhattarai8748
    @sangitabhattarai8748 9 месяцев назад +13

    यो सिरियल आउँदा को को खुसी हुनुहुन्छ 🎉❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 9 месяцев назад +9

    नेपाली कलाकार लाई माया गरौ
    नेपाली सिरियल हेर्ने बानी बसालौ❤❤

  • @AnilKc-pg1ke
    @AnilKc-pg1ke 9 месяцев назад +7

    याे सिरेल राम्रो छ भनने यता हाजिर हुमत 🎉🎉🎉🎉🎉❤

  • @sunirl8341
    @sunirl8341 9 месяцев назад

    भुन्टि सिरियल को को लाई मन पर्छ यता हाजिर हुनु होस❤❤❤❤

  • @nanukamala8392
    @nanukamala8392 9 месяцев назад +1

    धेरै राम्रो छ याे सिरियल म दुबई बाट हेर्दै छु

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 9 месяцев назад +9

    भुन्टी सिरियल धेरै राम्रो छ। ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Parkjimin-je2iq
    @Parkjimin-je2iq 9 месяцев назад +17

    भुन्टी सिरीयल प्रतेक हप्ता हेर्ने गरेको छु तर भुन्टीको दाई भटभटे कता जानुभो होला अब यो सिरियल मा आउछ या आउदैन भन्नु पर्यो भुन्टी बैनी

    • @depakdhungana1882
      @depakdhungana1882 9 месяцев назад

      आउदैन हो उसको आफ्नै गारो छ मलाई भन्ने सिरियल छ , अब उ यो सिरियल मा आउदैन 🙉🙉🎊

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 9 месяцев назад +8

    कति महान हुन्हुन्छ भुन्टी र भुपेन्द्र ❤😊सम्मान छ हजुर्हरुलाइ 🥀💝❣️🙏❣️❣️