उनी अनि म :हामी उनको अनि मेरो :हाम्रो❤️
HTML-код
- Опубликовано: 30 янв 2025
- बिबाह एउटा जुगौ जुगको लागि पबित्र बन्धन हो । बिबाह एउटा स्त्री र पुरुष बिचको एक सम्झौता हो । शुखमा पनि दुखमा पनि साथ दिने मन मुटु देखि प्रण गर्छन ,अझ भन्नू पर्दा दुई आत्मा बिचको मिलन बिन्दु बिबाह हो । चिसो हावाले सुम्सुम्याउदा,तिम्रो कोमल हृदय सम्झेर,आखा रसाउछ,जसरी घाम झुल्कन्छ कुहिरो फाटेर,त्यसरी नै तिमी मेरो जीवनमा उज्यालो बनेकी छौ प्रिय ❤️ रन्जु❤️दिपेन्द्र