ड्रागनफलको फुल कहिले र कसरी हटाउने ? When and how to remove dragon Fruit flower ?

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 47

  • @gurungkrish1868
    @gurungkrish1868 3 года назад +2

    धेरै राम्रो ज्ञानबर्द्धक भिडियो।

  • @bastabikkura
    @bastabikkura 3 года назад +1

    साह्रै राम्रो कुरा

  • @ramadharmadheshivlogs113
    @ramadharmadheshivlogs113 3 года назад +2

    Thank you sir.malai c verity biruva cahiyo

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 года назад

      अहिके छैन। सम्पर्क मा रहनु नि

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 5 месяцев назад +1

    thanks फ्रेंड.

  • @kumarlamgade1029
    @kumarlamgade1029 3 года назад +2

    Thank you sir

  • @bigyankarki8545
    @bigyankarki8545 3 года назад +1

    फल लागिसके पछि मल जल को बेवास्ता कसरी गर्नु हुन्छ ? Plz reply 🙏🥰 and very informative video 🤩

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 года назад

      thanks . मक रेगुलर हाल्न पर्छ।

    • @bigyankarki8545
      @bigyankarki8545 3 года назад

      @@ParadiseAgroFarm sorry I don't little bit understand 🙏🤗

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 года назад +2

      मलहरु नियमित हाल्न पर्छ। हामी 3-4 महिनामा गोबर, सुलि, वेष्ट डिकम्पोजर अनि घनजिवाम्रित हाल्छौ।

  • @chudasairam1091
    @chudasairam1091 6 месяцев назад +1

    जानकारी को लागि धन्यवाद छ हजुरलाई मैले पनि कौशि मा लगाएको छु मल कति कति महिना मा के मल लगाउदा उचित हुन्छ जानकारी पाए आभारी हुने थिए

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  6 месяцев назад

      त्यसबारे पनि अरु धेरै भिडियोहरुमा भनेको थिए। कार्तिक , फाल्गुण र साउन/ भदौमा गरि सालमा ३ पटक दिदा राम्रो ।

  • @gangabk1167
    @gangabk1167 Год назад

    thank you for information

  • @Sushmaligal
    @Sushmaligal 5 месяцев назад +1

    How can i contact you? Hamro ma flower huncha tespachi faldaina dherai cha bot haru but ailey samma faleko chaina 3 yrs vayo ta

  • @janukaadhikari7264
    @janukaadhikari7264 5 месяцев назад

    मेराेमा फुल फुल्छ अट्दैन के भकाे हाेला भनिदिनुन हजुर

  • @chhabikarki49
    @chhabikarki49 Год назад +1

    मैले लगाएको ड्रागन फ्रुटको बोट धेरै लामो भयो के गर्ने होला ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  Год назад

      फोटो ह्वाटसएपमा पठाउनु भएमा हेरेर भनौला

  • @chandanirajak9801
    @chandanirajak9801 5 месяцев назад

    मेरो विरुवाहरु पनि भेट्न सकिन्छ भन्दै सहयोगको लागि अपिल

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  5 месяцев назад

      बुझिएन। के भयो तपाईंको बिरुवाहरु र कहा भेटन सकिन्छ भन्नेको अनि कस्तो सहयोग। प्रष्ट भएन।

  • @ranjema703
    @ranjema703 2 года назад +1

    👌

  • @chiranjibigautam1168
    @chiranjibigautam1168 5 месяцев назад

    फललाई ब्यागेजमा राख्नु पर्छ चरा आदिबाट जाेगाउन

  • @purnapandey1213
    @purnapandey1213 5 месяцев назад +1

    यो फुलको तरकारि पनि खान हुनछ त हजुर

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  5 месяцев назад

      फंगस नलागेको फ्रेस छ भने हुन्छ।

  • @rejashlover8388
    @rejashlover8388 4 месяца назад

    यो के समस्या हो। ड्रागनफुटमा

  • @rupapradhan8739
    @rupapradhan8739 2 года назад

    गमलामा रोप्दा कोकोपीट राख्न मिल्छ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  2 года назад

      कोकोपिट राखेको झनै राम्रो

  • @bimaldahal876
    @bimaldahal876 6 месяцев назад

    फुलेकाे कति दिनमा फुल निकाल्न सकिन्छ ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  6 месяцев назад

      भिडियोमा भएकै कुराको कमेन्टको जवाफ दिने गरेको छैन। आफ्नो र हाम्रो समय खेर नफालौ। भिडियो हेरेर त्याहा भएको होइन नभएको कुरा सोध्ने गरौ।

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 3 года назад

    मेरो जिग्यसा यो हो तपाईंले खुबै C veraity नेपाल मै पोहिलो चोटि भनेर प्रचार गर्नु हुन्छ तर तपाईंले भन्दा पोइला अरुले फारम खोलेर आम्दानी लि सक्नु भयकोछ रयो कुरा अर्को जुन त्यो फुल चुडेर फाक्ने त्यो अहिले फालिया फुल को मुनि जमिन या अरु कुनै भयर नजिक भयो भने तेस्तो हुन्छ त्यो आफै सुकेर झर्छ या सुके पछि सजिलै टिप्ने हो तर तपाईंले अलिक धेर नाटक गरिया होकि जस्तो लाग्छ

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 года назад +2

      ए.......हो है? कहा रहेछ सि भेराईटी नेपालमा? भने त थाहा हुन्छ। मैले त भेटेको छैन। धेरै खोजे। उता सोध्दा पनि म भन्दा पहिला अरुलाई पठाएको छैन भनेको छ। सि भेराईटि भनेर अरु नै बिरुवालाई बेच्न खोज्ने त म संग पनि ठोकिएका थिए अब फलै फलेर बेच्न थालेको चाहि थाह छैन। लौ न कृपा गरेर जानकारी पाउ न, अध्ययन गर्न जान्छु मलाई फईदै हुन्छ। ईन्डियामेे पनि सि भेराईटि बिरुवा निस्केको २ बर्ष पनि भैसकेको छैन तर ४ बर्ष पहिले सि भेराईटि रोेपे भन्ने मान्छे मेेले पनि भेटेको चाहि हो, तर म चाहि हावादारी कुरा पत्याउदिन । अनि हामी भन्दा पहिला अरुले फारम खोलेर आम्दानी लि सक्नु भयको कतै सार्वजनिक छ कि गोप्य राखको रहेछ, त्यस्तो भए कतै युटुब फेसबुक तिर त पक्कै पब्लिस गरेकै होला लौ न कृपा गरे बताईदिनु न आभारी हुन्छू।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 года назад +2

      त्यो फुल हाम्रो नङ जस्तै हो , बोटलाई चाहिदैन, त्यसले बोटको न्युट्रिसन अलिकति भएपनि खान्छ, त्यो गुलियो हुने हुदा कमिलले थाह पाउछ र खान आउछ, कुहिन सक्छ भनेकै छुत अनि सुक्यो भने त्यसको चिया बनाउन सकिन्छ पनि भनेको छु, तपाईलाई प्रचार लागे मेरो भन्नु केहि छैन तर यसबारे चासो हुने र थाहा नहुने जान्न खोज्ने लाई आफ्ना अनुभव र जानेबुझेको कुरा सेयर गरेको हुँ, नाटक होईन, तपाई जस्तो मुर्धन्य बिद्वान र जानकार अनुभवि ब्यक्तिलाई मेराकुरा खासै काम नलाग्ला वा नाटक लाग्ला , कमेन्टको लागि धन्यबाद कमेन्ट गरे त हामि सुधार गर्न पाउछौ।

    • @bastabikkura
      @bastabikkura 3 года назад +2

      हैट... राम्रो छ है।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 года назад +1

      thank you....

    • @bishnuneupane4010
      @bishnuneupane4010 3 года назад

      Aama chhora pradeshi hajur m chahi aama ko chhora ghar bashi hai

  • @sanumaharjan1217
    @sanumaharjan1217 5 месяцев назад +1

    Thank U for information