मुकुलको चुरिफुरी समाप्तः पार्टीमा रविको एकछत्र पकड। कुवेतमा अलपत्र परे दुई चेली |

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • मुकुलको चुरिफुरी समाप्तः पार्टीमा रविको एकछत्र पकड। कुवेतमा अलपत्र परे दुई चेली, छोराछोरीको बिचल्ली।- SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 516

  • @basantalama7076
    @basantalama7076 3 месяца назад +87

    मुकुललाई त साधारण सदस्यता समेत नरहने गरि निष्कासन नै गर्नु पर्ने देख्छु है म चाहिं।

  • @Jk_khabar18
    @Jk_khabar18 3 месяца назад +132

    रा स्व पा एउटा राष्ट्रिय पार्टी हो यसका हरेक सदस्य जिम्मेवार हुनु पर्दछ।घरमा कुनै चिज को तनाव छ भने घर कै मान्छे ले मिलाएर बस्ने हो गाउँ गाउँ मा गएर घर को पोल खोल्ने होइन। महामन्त्री मुकुल ढकाल ले नै हो पार्टी कस्तो बाटो मा गइरहेको छ । घर मै मिलाएर राम्रो बाटो मा लिएर जाने ।तर त्यो गर्न सकेन महामन्त्री भएर ।त्यो गलत हो । अझै पनि केही भाको छैन्। समय छ बाटो खुल्लै छ बच्चा को जस्तो बचपना नदेखाई अघि बढ्नु।। महामन्त्री जी

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 3 месяца назад +2

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

    • @nabarajsubedi6983
      @nabarajsubedi6983 3 месяца назад

      Good🎉🎉🎉

  • @bishnupaudel5226
    @bishnupaudel5226 3 месяца назад +26

    ढाकाल राजनैतिक ब्यक्ति होइनन भन्ने कुरा ब्यबहारले पुष्टि भयो ।।।।।

  • @bibaslama2262
    @bibaslama2262 3 месяца назад +94

    ए जैरु भाइ जनतालाइ भ्रम नफैलाउ।तिम्रो घरको सरसल्लहा पहिला घरभित्र हुनुपर्नी हो की बाहिरा गएर सुनाउनी हो???मुकुल लाइ घ्यु नपचेपछी कसको के नै लाग्छ र???

    • @AlphaMusic-dp6pm
      @AlphaMusic-dp6pm 3 месяца назад +1

      27th 3

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 месяца назад +1

      सबै पार्टी ठीक रहेछन् भनेपछि यो रास्वपा किन चाहियो बेकार बहुमत नआउने बनाउन धेरै पार्टी😪😪

    • @DhanbahadurKunwar-vn2mb
      @DhanbahadurKunwar-vn2mb 3 месяца назад

      L​@@AlphaMusic-dp6pm

    • @SumanGaire-gu1mg
      @SumanGaire-gu1mg 3 месяца назад

      Kura pani ta Mukul KO Sahi xa ta Rabi le garyo K yar teme haru Khali Rabi Rabi bhanxau kohi party chahidaina ABA Naya party aayo bhane teslai bikalpa rojne ho ABA kunai yo party haru Bata desh banauna sakdaina

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 3 месяца назад

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

  • @himrajkhadka9913
    @himrajkhadka9913 3 месяца назад +14

    रास्वपामा ढाका र ढकाल उस्तै देखिए अलि महामन्त्री को चुरीफुरी अलि बढी भयो केटाकेटीपन देखियो प्रतिबेदन पाटिभित्र छलफल नगरिकनै मिडियामा प्रचार गर्नु राम्रो होइन ठिक गर्यो रास्व्पाले कारबाही गरेर । 👍️👍️

  • @nirajansharma7064
    @nirajansharma7064 3 месяца назад +172

    याे देशमा युवाहरू एकजुट हुनै पर्छ। जस्ले जे भनाेस रबि, हर्क, बालेन र गाेपि मिल्नुमा दुई मत छैन। जय स्वतन्त्र🙏

    • @SumanGaire-gu1mg
      @SumanGaire-gu1mg 3 месяца назад +20

      Rabi 1 hunai sakdina yar yo Rabi le Kam garne WALA hoina gaf Ra paisa kamaunu aako ho Tha bhaisakyo

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 3 месяца назад +9

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 3 месяца назад +3

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

    • @gyansingjali1472
      @gyansingjali1472 3 месяца назад +1

      V

    • @dhanbahadur1402
      @dhanbahadur1402 3 месяца назад

      Hojastaixa tara keu halka halka gardeixan puranole bhanda​@@SumanGaire-gu1mg

  • @himlalbhandari4593
    @himlalbhandari4593 3 месяца назад +18

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
    त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
    दलालन परे .. चोर हरु

  • @SurajThakuree-x1o
    @SurajThakuree-x1o 3 месяца назад +77

    जे जस्तो भए पनि चुनाब भन्दा पोइले बालेन को भन्दा रबि को केरेज माथी नै थियो जस्तो लाग्छ ?अहिले बालेन को केरेज माथी छ?जे जस्तो भए पनि केरेज केरेज मिलेर जाने हो भने मिस्न 84 बालेन रबि नै हुनेछ आसा गरम धन्यवाद ।

  • @BishnuEkata
    @BishnuEkata 3 месяца назад +15

    जब सम्म देशभक्त युवाहरु एकजुट भएर मैदानमा उत्रिदैन यी बुढाहरुको चुरीफुरी जनताले पालैपालो यस्तै तमासा हेरिरहने बाहेक केही छैन।

  • @apsaradulal4283
    @apsaradulal4283 3 месяца назад +18

    राजस्वपालाई बाैउमत दिएर हेर्नपर्याे अनि काम गरेन भनेपाे भन्न पाईनेछ चारवटा मत्रालय लिएर केनैगर्न सकिन्छर ३३ बर्ष राजगरेर खाएका डाकाहरुका अगाडि उखाने गुखाने ज्यानमारा यी तिनवटा जन्तु नमरन्जेल देशले निकास पाउने छैन हे भगवान यितिनवटा जन्तुलाई छिटाे लईजाउ नत्र नेपाल भन्ने देश थियाेरे भनेर पछिका पिडीहरुले पढ्न मात्र पाउँछन् देख्न पाउँदैनन्

  • @paudil1697
    @paudil1697 3 месяца назад +123

    रबि सङ्ग पङ्गा लिने हरु अहिले सम्म कोहि टिकेका छैनन् हुदा हुदा मुकुललाई दसा लागेछ।

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 3 месяца назад +8

      Testo pani hainw sir mukul dhakal le sima naghekai hun

    • @balkumarbk8245
      @balkumarbk8245 3 месяца назад

      सहि हो

    • @laxmirayamajhi984
      @laxmirayamajhi984 3 месяца назад

      @@KrishnaPunmagar-ev4bn 5:08

    • @tekrai8393
      @tekrai8393 3 месяца назад +1

      रबिले त मुकुललाई हटाऊन चाहेन, तर यो पार्टि रबिको मात्र हैन ।

    • @Vibhashu
      @Vibhashu 3 месяца назад +1

      त्यो त 84 को चुनाब पछि थाहा हुन्छ्।

  • @TheLamakamal
    @TheLamakamal 3 месяца назад +9

    सदा झै दमदार प्रस्तुति बीरेन्द्र सरको । यसरी नै खबरदारी गर्दै जानुहोला ।

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 3 месяца назад +74

    बिदेशमा फलामको बेडमा बसेर सिधा कुरा कार्यक्रम हेर्ने जतिले हाजिर गर्नुस

  • @dipbaraili7537
    @dipbaraili7537 3 месяца назад +20

    जो सुकैले पने बुझ्न सक्ने मुकुल को कार्य शैली गलत थियो पार्टीले सही गर्यो

  • @safalkc2489
    @safalkc2489 3 месяца назад +44

    रबि दाइ लाई सपोट गर्ने जति ले यता हाजिर भयर लाइक गर्नुहोला , जय रबि , जय नेपाल!!

  • @ramharipaudyal5333
    @ramharipaudyal5333 3 месяца назад +1

    भुई मा नभन्नुहोस उन्को उदत अवश्य हुन्छ ।
    केवल धर्यता गर्नुहुन्छ भने उदय को लागि रा स्व पा नै चाहिन्छ भन्ने छैन ढकाल जि लाई।

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 3 месяца назад +47

    नेपालि जनताले र ईतिहासले सम्झन लायक मन्त्रि नेता रबि लामिछाने मात्रै हुन

    • @songsforever3640
      @songsforever3640 3 месяца назад

      Lado ho sahakari chor... BALEN IS FUTURE and present

  • @shreeramthapa6885
    @shreeramthapa6885 3 месяца назад +7

    जे हाेस जनतामा यतिकुरा खुलासा गरनु भयकाेेमा धननयबाद।

  • @-Rr1990
    @-Rr1990 3 месяца назад +3

    प्रचण्ड, देउवा र ओली फेरी प्रधानमन्त्री भएर राम्रो काम गर्लान् भनेर आशा गर्ने जनता महामुर्ख हौ।

  • @mohonmohon1057
    @mohonmohon1057 3 месяца назад +11

    गरिब्को रगत खाने यो बैंक ।।।।चोर।।।।हो।।।सलाम बिरेन्द्र सर।।।।

    • @IndraKhadka-i3f
      @IndraKhadka-i3f 3 месяца назад

      Purup dekha haina vane tero bau nai chor hunu parxa ra ho pani

  • @chandrabc1984
    @chandrabc1984 3 месяца назад +15

    एमाले ले पुर्ब गृहमन्त्री भिम रावल लाई त भित्तामा पुराए,पाटिको नैतिकता अनुसाशन बिपरित गए पछी ,बिधान बिपरित गए पनि मुकुल लाई चुकुल लाउनै पर्छ!मिडियामा होइन पाटी भित्र बहस हुनुपर्छ ,तर काचो देखियो मुकुल को राजनीति

  • @gopalkangali5857
    @gopalkangali5857 3 месяца назад +21

    यो देसको बिकास , भ्रष्टाचार को अन्त्य , सिमा रक्षा, गर्न र जनताको हितमा निश्पक्ष काम गर्ने रबि लामिछानेको निर्देशनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले मात्र हो

  • @umangagurung1100
    @umangagurung1100 3 месяца назад +8

    माहामन्त्री पद भनेको सभापति पछिको पदहो , र पार्टी लाइन कसरी लैजाने भन्ने खाका माहामन्त्रीले ल्याउने हो र त्येसलाइ छलफल गर्दै केही परिमार्जन भए परिमार्जन गर्दै पार्टी सभापतिले कर्यदिशा तिर लैजान सिफारिस गर्ने हो,,
    पद चाहिँ माहामन्त्री रे हातखुट्टा बाधेर दिएको माहामन्त्रीको पद कस्तो पद हो,??
    #अर्को अर्थमा , यस्लाइ झार्न पाए म बस्न पाइन्थ्यो कि भन्ने बिचार पनि देखियो,,
    # अर्को कुरा पार्टिमा girlfriend को इसु ल्याउनेहरुलाइ पार्टिले कसरी चोख्याइयो,🤔🤔
    # अर्को कुरा पार्टी केन्द्रमा ब्यक्तिगत इसु साध्नेहरुको पनि जमात देखियो ,
    # अर्को कुरो माहामन्त्रीको प्रतिबेदनको केही अंश मात्र माहामन्त्रीले मिडियामा बोलेको थियो पुरै ३२ बुधा नै होइन, यश अर्थमा फिल्म देखाउनु भन्दा अगाडि ट्रेलर देखाउन पाइन्छ, यसैलाइ इसु बनाउन सरासर माहामन्त्रीको लाइनमा हिड्न नसक्नु हो, नचाहानु हो, या हिड्न नजान्नु हो, यी सबै कुराहरु नियाली रहदा,,,जस्ले राजनीतिमा चासो राखेका हुदैन , जो आफ्नो एकदम busy life छ, चुनावमा मात्र एक भोट दिन आउँछ,,, वहाँहरुको पक्ष बाट ओकालत गर्दा माहामन्त्री पद बाटै किक आउट भयो,,, भन्नेहरु भित्राभित्रै ब्यपक रहेछन,

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 3 месяца назад +10

    कतिपटक प्रधानमन्न्री,मन्न्री र साँसद भएभन्दापनि के काम गरियो भन्नेमुख्य कुरो हो ।

  • @bijaybalami1426
    @bijaybalami1426 3 месяца назад +2

    रास्वपाको बारेमा अरुलाइ किन सोध्नु पर्ने होला । सिधा कुरा जनतासङ्ग पनि आजकल धेरै भ्रम फैलाउने समाचार सम्प्रेषण गर्ने गरेको छ । गल्ती गर्नेलाइ कारबाही नगरेर फुलमाला लगाएर राख्ने हो र ? रास्वपा अरु पार्टीहरु जसरी भ्रस्टाचारि पालेर राख्ने पार्टी हैन ठाउँको ठाउँ कारबाही गर्ने हो ।

  • @kalakbhandari3073
    @kalakbhandari3073 3 месяца назад +1

    गिरिबन्धु टि स्टेट र भुटानी सरणार्थी फाइल खोलेर सत्यतथ्य छानविन भयो भने त धर्तिबाट बर्षेर आकासतिर वर्षा किन नहोला र , नदिहरु ओरालो नबगेर उकालो डाडातिर किन नबग्लान् र 😪😭😪

  • @baburampaudel5478
    @baburampaudel5478 3 месяца назад +1

    मुकुल ढकाल सच्चा र सक्षम व्यक्ति हुन्।रवि वा सहकारी बचाउ समूहलाई चित्त नबुझ्नु स्वाभाविक हो तर सोच्नुपर्ने विषय उनी एक्लै छन् वा उनका पछि पनि अरु कोही छन्।

  • @prempun9111
    @prempun9111 3 месяца назад +9

    Great job 👏 jairu sir❤❤😊😊😊 with good luck 🍀👍 rabi sir

  • @nkedarnkedar1303
    @nkedarnkedar1303 3 месяца назад +2

    जे गर्नु भयो ठिकै भयो,यस्तो चरीत्र भएको जो कोहि लाई पनि कार्वाही गार्नै पर्छ ।

  • @himlallamichhne608
    @himlallamichhne608 3 месяца назад +2

    रा स्व पा ले मुकुललाई कार्वाही गरेर ठिक र सहि निर्णय लियाे। याे अनुशासन नभएको लाई पार्टीबाट निकाल्नै पर्छ।

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 3 месяца назад +3

    घण्टी मन्दिरमा बजाउन कस्ले रोक्छ मुकुललाइ?हुतिहारा मुकुल ढकाल।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 3 месяца назад +2

    Good luck Ravi sir all team ❤️ ❤❤

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад +14

    नेपाल को एतिहासिक दल भनेको रास्वपा हो । अबसरबाद भ्रष्ट अनैतिक अनुसासन हिन लाइ कुनै ठाँउ छैन😊 जय रास्वपा जय रबि 😊

    • @PramodBhattarai
      @PramodBhattarai 3 месяца назад +1

      तिमिहरु पनि हावा कुरा गर्छौ। रबि ले आलोचना खेप्न नसक्ने हो? रबि सत्ता बिना बस्न नसक्ने हो? धेरै न उचाल , उचालेको कुकुर ले बाध मार्न सक्दैन्।

    • @neeshamkhadka
      @neeshamkhadka 3 месяца назад

      @@PramodBhattarai राजनीति दल भैसके पछि । सत्ता मा नगए तिम्रो घर मा आएर बस्ने त । आलोचना कस्ले नगर भनेको छ र । तथ्य र सत्य मा बसेर आलोचना गर । मन लग्दि भनेर होइन । 😏 तिम्लाइ मन पर्दैन कुरा सक्यो । हामि लाइ मन पर्यो जय रास्वपा 😘😘😘

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 3 месяца назад

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

  • @NatureNepVideo
    @NatureNepVideo 2 месяца назад

    पार्टीको ध्यानाकर्षण भएको होस्।
    तनहुॅ संसदिय निर्वाचन क्षेत्र नं.१ बाट अधिकतम मत ल्याई विजय हुनु भएका अन्तर्राष्ट्र जगमा समेत ख्याति प्राप्त अर्थविद माननीय स्वर्णिम वाग्लेज्युका प्रति रास्वपाका हाल निलम्वित महा-सचिव मुकुल ढकालज्युले लगाउंनुभएको आरोप असामान्य र वहाॅको चरित्र हत्या गर्ने वदनियत पूर्ण भएकोले हामी घोर भतर्सना गर्दछौॅ,वहाॅको यस्तो चरित्रले पार्टीलाई विघटन तर्फ डोर्याउंने र यस्तो दुरासययुक्त अभिव्यक्त पार्टीको हितमा नभएकोले वहाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न अनुरोध गरिन्छ।
    तनहुँ क्षेत्र नम्बर एकका मतदाताहरूका तर्फबाट ।
    धन्यवाद।
    We strongly condemn the accusations made by the currently suspended General Secretary of RSP, Mr. Mukul Dhakal, against the internationally renowned economist Mr. Swarnim Wagle, who won the election from Tanhu Parliamentary Constituency No.1 with the highest number of votes. Such actions by Mr. Dhakal will lead the party towards disintegration and are not in the party's favor. Therefore, it is requested that action be taken against Mr. Dhakal so that he does not remain an ordinary member of the party.
    Thank you.

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 3 месяца назад +1

    जय होस बिरेन्द्र सर 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻

  • @bimalpaudel8673
    @bimalpaudel8673 3 месяца назад

    याे देशमा युवाहरू एकजुट हुनै पर्छ। जय रा सो पा🔔🔔🔔🙏

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 3 месяца назад +5

    दमदार भनाइ वीरेन्द्र जैरू सर

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 3 месяца назад +1

    विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰 good luck Rabi lamichhane ji 🥰🇳🇵🇳🇵

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 3 месяца назад +8

    सिधा कुरा जनतासंग❤❤❤

    • @songsforever3640
      @songsforever3640 3 месяца назад

      Sidha kura rabi lamichane ho yo.
      Janta ko banda ne sahakari badi support garcha.. sahe lae sahe ra galat lae galat banna na sakne manchayae ho yo.. mukul dhakal is right.. BALEN IS FUTURE & PRESENT

    • @mgsku4854
      @mgsku4854 3 месяца назад

      ​ta kantipurko hali ho chuplag sala jpt bolxas@@songsforever3640

  • @buddhisagar5778
    @buddhisagar5778 3 месяца назад +1

    आदाणिया बिरेन्द्र जैरु दाई हजुर नेपाली जनता काे अपेक्षा प्रत्रकार हुन्हुन्छ

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd 3 месяца назад +2

    वाहो वाहो गैरेजि कति दमदार कुरा छन् यथार्थपरक ❤❤❤❤

  • @akagamerak9199
    @akagamerak9199 3 месяца назад +1

    Gayeta Ramrai ho sir

  • @sunilnep
    @sunilnep 3 месяца назад +7

    महामन्त्री मुकुल ढकालले यति छिटो बिर्सिनुभयो कि २१ सिट ल्याउनमा श्रीप रवि लामिछानेको हात छ भनेर। मेरो निर्वाचन क्षेत्रको उम्मेदवार को हो भन्ने मलाई थाहै थिएन घन्टीको तैपनि मैले घन्टीमा भोट हाले। 😂😂

  • @sureshthapa4616
    @sureshthapa4616 3 месяца назад

    रा.स्व.पा.ले मुकुल ढकालको विषयमा सहि निर्णय गर्नु भएको छ अझै मुकुल ढकाललाई रा.स्व.पाको साधरण सदस्य पनि राख्नु हुनथेन किन कि यी मुकुलले पार्टीलाई अझै ध्वस्त बनाउछ है त्यसैले रा.स्व.पा.मुकुल ढकाल बाट होसियार हुन जरुरी छ।

  • @laxmanrai7
    @laxmanrai7 3 месяца назад +8

    समाचार जनताको र देसको लागि निस्पक्ष छ । समाचार प्रति सम्मान

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 месяца назад

    हुनत म रास्वपा पार्टिमा आवद्धता हाेइन.... अन्य पार्टिकाे नेता कार्यकर्ताे हरुले रास्वपालाई दाेष देखाएर मुकुल ठिक छन भनेका छन, तर म त्येसाे भन्दिन
    पहिला म रास्वपा भरिमा पहिलाे राम्रो नेता सुमना श्रेष्ठ र दाेस्राेमा मुकुल ढकाल लाई मान्थे , रवि अस्थिर र त्येति भिजन भाकाे नेता हाेइन, मुकुल ढकाललाई राम्राे नेताकाे रुपमा मान्थे। उसले बनाएकाे प्रतिवेदन ठिक थियाे , तर उ पार्टीको एक महत्त्वपूर्ण र जिम्मेवार पदमा बसेर गरिएको हर्कत सहि र क्षेमायाेग्य थिएन, उनिकै प्रतिबेदन मा क्षलफल गर्ने भनेर राखिएको केन्द्रीय बैठकमा मुखमा टेप लगाएर बस्नु गलत थियाे, के माहामन्त्रि जस्ताे जिम्मेवार ब्यक्तिले प्रतिबेदन पार्टिकाे बैठकमा लाने कि मिडियाबाजि गर्ने???? एउटा पार्टीकाे बैठकमा राजनीति र रणनैतिक छलफल हुन्छ, कुनै हालतमा live गर्न मिल्दैन थियाे, अन्तिममा निर्णय मात्र public गरिने हाे। मुकुलले अराजक र गैर राजनीति चरित्र देखाएकाे ले रास्वपाले साधरण सदस्य समेत नरहनेगरि हटाउदा हुन्छ।।

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb 3 месяца назад +3

    खास मा भन्नु पर्दा खेरि महामन्त्री पद नपचेको 😂😂😂

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 3 месяца назад +2

    Jay ghanti jay Rabi lamechhane sir ❤❤❤❤❤❤❤❤

  • @PrathanaGurung-zo7qv
    @PrathanaGurung-zo7qv 3 месяца назад

    Romania ma hamro passport haru kahile delivery huncha hola ??? Please jaankari garai dinu hola...

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 3 месяца назад +1

    दोस्रो ढाका प्रसद बनाइयो मुकुललाई ।हनुमान हरुको चर्तीकला एस्तै हुन्छ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 месяца назад +2

    Good luck ravi sir god bless to you jaya ghanti

  • @milanpokhrel9436
    @milanpokhrel9436 3 месяца назад +1

    बचत गरेको यथेष्ट प्रमाण भएकोले जगनाथ अधिकारीको सावाँ ब्याज सहित नेपाल बैंकले अभिलम्ब रकम फिर्ता गर्नु पर्छ । तेसो नभए निक्षेप कर्ताको बैंक प्रतिको बिश्ससनिता गुम्ने खतरा

  • @balkumarbk8245
    @balkumarbk8245 3 месяца назад +7

    जय रबि सर

  • @amitgrg6065
    @amitgrg6065 3 месяца назад +1

    आसलाग्दो केटो जेठाजु पर्‍यो, भनेजस्तै
    अब आस लाग्दो बैंक ( नेपाल बैंक लि.) ले पनि सेवाग्राही को रकम हिनामिना गर्न थाल्यो😡😡😡😡

  • @KishorPariyar-od7rc
    @KishorPariyar-od7rc 3 месяца назад +1

    Rabi , harka , balin lai denu des chalau nana❤❤❤❤❤❤

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 3 месяца назад

    तेत्राे गरिमामय जिम्मेवार र पद मुकुललाई पचेन कस् 38:58 ले कान फुके ढकालकाे कानमा? बास्तबमा रास्वपा राप्रपा र अन्य साना दलका नेताहरू पनि संगठित हुनु पर्थ्याे। मुकुलकाे बिराेधका स्वर सुनेर बिपक्षीहरू डम्फु बजाउदै नाच्ने भए। सुर्य सरकाे बिचार प्रस्तुति 100% सहि। रास्वपा सरकारमा जानै हुदैन थियाे। रबिलाई खुट्टा बाधेर पाैडि खेलाउछन् प्रमुख दलका प्रमुख नेताहरूले प्रम प्रचण्डले त्यसै गरे। सायद आफुमाथि लाग्ने गरेकाे नागरिक ,पासपाेर्ट र सहकारी ठगि काण्डकाे अभियाेगबाट बच्नआफ्नाे सुरक्षाकाे लागि रबि लामिछानेकाे बाध्यता थियाे कि सर्कारमा जान ।

  • @thaparamesh4478
    @thaparamesh4478 3 месяца назад

    नमस्कार सर म बिराटनगर बाट हेर्दै

  • @hgyohj3228
    @hgyohj3228 3 месяца назад +1

    Jay rabi dai good luck👍️🔔🔔

  • @nirajansharma7064
    @nirajansharma7064 3 месяца назад +2

    घर भित्रकाे कुरा घर भित्र हुनु पर्छ, बाहिर हुनुहुँदैन। ठिक गर्याे rsp ले

  • @NarBahadurGurung-v7l
    @NarBahadurGurung-v7l 3 месяца назад

    मुकुल जस्तो अपराधीका मानासिक्त सायद यो दुनिया म़ा छैन होला जस्तो लाग्छ किना महामान्त्री पत भनेको उसले सित्तै म़ा पाएको जस्तो सम्जिंदो रहेछ रास्ट्रिय स्वतन्त्र पार्टी म़ा यो मुकुल को के योगदान छ खासै योगदान त देखिदैन त ? अनि किना यत्रो हुङ्ग्कर वा रबिले जे गर्यो १००% सहि गर्यो यस्त कुकृत्य लाई बेलैमा चिनेर फ्याक्नु जरुरी छ

  • @archanadevkota5422
    @archanadevkota5422 3 месяца назад

    Nice nice khabar birendra ji

  • @yambhattarai8276
    @yambhattarai8276 3 месяца назад

    रास्वपा अब प्रतिपक्षमा रही स सक्ततबरले अगाडि बढ्नु पर्छ । ८४ मा दुईतीहाई नभए पनि बहुमत ल्याउने कसरत गर्नु पर्छ ।जय घन्टी 🤗🤗🤗

  • @ramshyam7367
    @ramshyam7367 3 месяца назад

    Very good program 🙏

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 3 месяца назад +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @HBSagar521
    @HBSagar521 3 месяца назад

    पार्टी निर्माण गर्ने महत्वपूर्ण ब्यक्तिलाई यतिसम्मको कार्बाही गरी कांग्रेस छोडि आएका हरुलाई काखी च्याप्नु भनेको रविको पतनको सुरुवात हो केहि बर्षमा रास्वपा कांग्रेस पृष्ठभुमि भएका ब्यक्तिहरुको कब्जामा जानेछ र आज जुन अवस्था मुकुल ढकालको छ भोली रविको अवस्था तेहि नहोस भन्न सकिदैंन।

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc 3 месяца назад

    घर भित्रको झगडा बाहिर गएर भन्नू भन्दा घर भित्रै मिलाउनु नै पर्छ पहिले बाहिर हल्ला गर्नु गलत हो महामन्त्री को पद पाए पछि मिलाउनु को सट्टा यस्तो हर्कत गर्नु ठिक होइन

  • @ameerkc5033
    @ameerkc5033 3 месяца назад +1

    Decision of Ra.Swo.Paa is good👍mr.mukul was becoming over cleverer than crow

  • @bharatkhatri6332
    @bharatkhatri6332 3 месяца назад

    हुन त रवि गृहमन्त्रि हनु! गृहमन्त्री भएको नि 4 महिना हुन लायो जन्ता ले रवि दाई गृहमन्त्री भएको महसुस पनि गर्न नपाउदै ! जादै हुनुहुन्छ के आस गर्ने जन्ताले अब रवि बाट 🙏🇳🇵

  • @yagyaregmi5728
    @yagyaregmi5728 3 месяца назад +1

    रास्वपामा अनुशासनकाे राम्राे पालना हुँदाे रहेछ । अन्य कामहरुगर्दै गएमा राम्रै हाेला ।

  • @वैकुण्ठनाथपाैडेल

    आफ्ना कार्यदक्षता क्षमता भन्दा जनतालाई उचाल्दै उफार्दै तस्कर नेता र नेतृत्वकाे ठुला ठुला अपराध संरक्षण गर्ने तस्करकै पाउ माेल्दै कति काङ्ग्रेसी हरुका मात्रै लुुट सहने अवत हाम्राे पालाेहानी भन्दैद तस्करीका अम्स र भग वाेटल्दै जादाका् परिणाम सरकारमा गएकाे पहिलाे र साथै दाेश्राे पटक गर्दा जनतालाई राहत र आहुती दिने कार्य बन्द गर्दै भू पू गृहमन्त्री नारायण काजीले बन्द गराउदै आफ्ना सहकारी देखिका विभिन्न अपराध लाई सम्झाैताकाे वार्नीङ टुल वनाउदै जादाकाे र अलाेकतान्त्रीक अपारदर्शी रास्ट्री स्वतन्त्र पार्टीको मिसन ८४ शुन्यनै भएकाले अवकाे चुनावलाई मध्य नजर राख्दै रवि लामिछाने शीत शती नगै आफ्नाे दक्षर क्षमता अनुसार तस्करका नाईके हरुका सिमीत तस्करै हरुमात्रै अट्ने पार्टी पुराना अलाेक प्रिय दल हरुमा पलायन भए उपयुक्त हाेला वालेन शाहाँ जस्था जन प्रिय नताले स्वस्थ छवि भएका नेपाली कार्यकर्ता मात्रै अट्ने पार्टी खाेले भने अवकाे आउने चुनावमा वालेन मय भएकाे पार्टीको दुई तिहाई निस्चित छ ।

  • @MekBahadurGurung-tp1py
    @MekBahadurGurung-tp1py 3 месяца назад

    डा.सुर्यराज सरको सहि बिश्लेषण

  • @pashanglama
    @pashanglama 3 месяца назад +1

    Kada ayo sir

  • @mayagiri1880
    @mayagiri1880 3 месяца назад

    New ko lagi thunku sir 🙏🙏🌹🌹❤️❤️ ;; hamro Nepal ma rajniti asthi hunx sir 🙏🙏 ;; youba haru voyr milar janu porx sir ? 🙏🙏🙏🙏🌹🌹♥️♥️🤞🤞🎈🎈💕💐🇳🇵🇳🇵 !!

  • @ThirpPhuyal
    @ThirpPhuyal 3 месяца назад

    सबै भन्दा खुसि भयछ यो काइते पत्रुकुत मुकुललाइ कार्बाहि गर्दा,

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад +2

    मुकुले ले घण्टी त बजाउछ पक्का हो 😮 तर आफ्नो दुइ गेडा बजाउछ 😂 ध्वनि कस्तो आउछ हेर्न बाकि छ 😂 घण्टी को आउछ कि के आउछ 😂😂

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 3 месяца назад

      😀😀😀😀😀😀😀😋😋😋😋😋😋😋😋😋😋😋😋😋

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 3 месяца назад

    ए सन्चालक ज्यु!नेपालको राजनिती हो ।यत्रो प्रचलित कार्यक्रम को सन्चालक भएर यति कुरा थाहा नपाउनु बिडम्बना हाे।राजनितीमा कुनै स्मा हुदैन।असम्भव कुरा पनि सम्भब हुन्छ।

  • @santoshkhatrii5890
    @santoshkhatrii5890 3 месяца назад

    एक चोटि पाँच बर्षको लागि रास्वापालाई समर्थन गरिन्छ जस्ले जे भने पनि अब केपि सेरे देउवा भन्दा त 1000 गुणा best पार्टी हो रास्वपा 🙏

  • @dhanabahadurmijar3073
    @dhanabahadurmijar3073 3 месяца назад

    प्रचण्डको कुशासन भनेको चाहीँ भ्रमपूर्ण हो है वीरेन्द्रजी । यो सत्यतामा आधारित होइन । दलित विकास प्राधिकरण गठन गरेका छन्, समानुपातिक समावेशीता ल्याएका छन् । ३३ प्रतिशत महिला समावेशीता चारैतिर छ । प्रचण्डलाई गाली गर्नुभनेको चाहीँ यथार्थ नबुझ्नु र लालनपालन र शिक्षादिक्षा दिने बाउआमालाई तथानाम गाली गर्नुजस्तै हो ।

  • @BasuAryal-yq1oj
    @BasuAryal-yq1oj 3 месяца назад +1

    पत्रकार कि प्रवक्ता ।

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 3 месяца назад

    मुकुल ढकाल लाई अब नया रास्ट्रपति बनाउनु पर्ने जस्तो देखिन्छ ।

  • @sureshthapa1209
    @sureshthapa1209 3 месяца назад

    हामी जनता हरु जब सम्म स्वतन्त्र हुदैन तब सम्म देश यस्तै दल्दल मा फस्दै जान्छ। भोत हाल्नी बेलामा हामी जनता ले सोच्नुपर्नी बेला आएको छ।

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 3 месяца назад

    लाता ले हानेर निकालि सक्यो अब घणटी बजाऊछ रे हावा, फटाहा।कस्तो बिस्लेशण गरेको के एस्तो पनी बिस्लेशण हुनछ,। पार्टी लाई आंच आउने अभी व्यक्ती दिने काम गरयो भने के पुजा गरेर राख्नु हजूर।खाली मान्छे लाई उचाल्ने काम नगर के

  • @lochanpandit2068
    @lochanpandit2068 3 месяца назад +4

    नेपाल बैंकको प्रबक्ता को कुरा सुनेर अचम्म लाग्यो ? क्षेत्रीय कार्यालयको निर्देशनमा रोक्का गरिएको रे , किन के कारण ले रोक्का गरिएको प्रष्ट पार्नु नपर्ने ? original draft निज सङ्ग नै रहेको भुक्तानी दिने शाखाले रोक्का राखेको र अहिले आएर भुक्तानी लिए नलिएको एकिन गर्न पुरानो रेकर्ड खोजेर नौटगि गर्ने ? यत्रो वर्ष झुलाएको यो बैंक लाई कडा भन्दा कडा कार्बाही गरि पीडित लाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस ।

  • @khemapandey3847
    @khemapandey3847 3 месяца назад

    100% Right garako xa good luck rsp🌹

  • @chandrabohra4711
    @chandrabohra4711 3 месяца назад

    सही विश्लेषण

  • @Bookish3
    @Bookish3 3 месяца назад

    माथि हुनेलाइ आफ्नो सत्ता जोगाउने पिर, तलका लाइ भत्ता पचाउने सुर, जनतालाइ कस्ले हेर्यो र कहिले पो हेर्यो र, आज देसमा प्रकृतिक बिपत्तिले जनता मर्कामा छन्।उनिहरुलाइ कुर्सीमा को बस्ने सङ्ग बाहेक सरोकार छैन

  • @Dipesoli
    @Dipesoli 3 месяца назад

    पाटिमा अनुशासन नै छ भने , सहकारी ठग को मुद्दा लाएको ब्याक्ती लाई किन सभापति बनाइराको त !! साच्चिकै अनुशासन , नैतिकता हो भने !

  • @binuachhami6192
    @binuachhami6192 3 месяца назад +2

    Jay rabi

  • @ishworineupane4296
    @ishworineupane4296 3 месяца назад +2

    जैरे भाइ रबिलाई जितौला है चिच्याउन

  • @dbghayalvlogs
    @dbghayalvlogs 3 месяца назад

    always good news 24

  • @bhisansangit9193
    @bhisansangit9193 3 месяца назад

    मुकुल र भिम रावल एउटै चाल भयो २ जना मिलेर जादा हुन्छ❤

  • @BhimSony-ze9ow
    @BhimSony-ze9ow 3 месяца назад

    सबका सब चोर हुन तिनीहरुबाट देश बन्छ भन्नु गोरु भ्याएर बिगौती खानु सरह हो

  • @tikaadhikari392
    @tikaadhikari392 3 месяца назад

    वैदेशिक रोजगारमा जाने महिला नै दुख पाउनेमा आफै कारक हुन पटकपटक सामाजिक संजालमा बेखाउदा भन्दापनी किन जान रोकिदैन?तेसैले यो सब दुख पाउनुको कारक आफै हुन?

  • @dilabasnet5185
    @dilabasnet5185 3 месяца назад

    बैंक मा जैले जति पुरानो भएपनी पैसा फिर्ता दिनुपर्छ पच्चीस बर्ष भनेको धेरै पुरानो होइन भरोसा भएन बैक को 100/ हजार बर्ष पुरानो भएपनी राखिदिनुपर्यो सुरछित होला भनेर राखेको पैसा यस्तो भयो भने त बैंक को के काम भयो त ?बुढा भएपछि खाउला भनेर उमेर मा पैसा जम्मा गरेर राखे भनेपरानो भनेर फाल्दिने?

  • @PramodBhattarai
    @PramodBhattarai 3 месяца назад +1

    rabi लाई यति support गरियो , अहिले आएर , दिक्क लाग्छ । राजिनामा बुझाउन गएका अर्को पर्टि ले नबुझा भन्दा नबुझाई आउने , वा नया पर्टि , नया आशा

    • @rameshlama
      @rameshlama 3 месяца назад

      किन दिक्क लाग्यो भाइ

    • @bistabrobista7320
      @bistabrobista7320 3 месяца назад

      @@rameshlamasahakaari thaag,fatta,Oli ra prachande ko gula chusne bhayera hola ho 😂😂😂

    • @tekrai8393
      @tekrai8393 3 месяца назад

      तिमीले किन सपोर्ट गर्छौ भाई रबिलाई ?

    • @PramodBhattarai
      @PramodBhattarai 3 месяца назад

      @@tekrai8393 Kina ki , naya nepal Bikash garchhan ki bhanera

    • @PramodBhattarai
      @PramodBhattarai 3 месяца назад

      @@rameshlama yini haru [ani satta maa lage

  • @queenpra
    @queenpra 3 месяца назад

    मुकुल हो कि सुकुल कसैतिरबाट परिचालित भको होलान् अव पनि युवाहरु एक नभै यसरी बिरोध गर्ने हो देश कुन देशमा गाभ्छन बुढा बाहरु

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 месяца назад

    ओली पार्टी र देउवा पार्टी मा देश जनतामाथि अलिकति पनि माया रहेर परस्परमा गठबन्धन गरेको भए यो काम उनले आम चुनाव लगत्तै गर्ने थिए।यसरी भ्रष्टाचार लुकाउन कै लागि अहिले सहकार्य कदापि गर्ने थिएनन् ।

  • @ramsubedi5230
    @ramsubedi5230 3 месяца назад +5

    सबै भन्दा वीरेन्द्र जैरु राम्रा हुन

  • @Sports12342
    @Sports12342 3 месяца назад

    यो राष्ट्रिय शस्त्रत पाटी पनि तेहि डियाक मुला हो । 2084 मा चुनाव बहिष्कार गर्नुपर्छ!

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 3 месяца назад

    Good news❤❤❤❤❤