प्रेम आले सर लाई बधाइ छ।यस्तै काम गरदै जानू तपाईं काे कारयकाल काे शुभकामना छ।नेपाल मा यस्तो मन्त्री मात्र हाेइना।प्रधानमन्त्री रास्ट्रपति प्रधानसेनापति आइजिपि प्रधाननयाधिस काे आबशयक छ।
यो बतास फाउन्डेसन कै मात्र कर्तुत हैन सबै सत्ता का पुजारी नेता हरुको पनि मिलेमतो छ,हैन देशै बेचेर खान लागिसक्दा पनि यी नेता का झोले चोक्टे भडुवा हरुलाइ कानमा किन बतास न लागेको होला(नेपाली हामी रहुला कहा नेपालै नरहे)
प्रेम आलेकाे साहसिक कदम सराहनीय छ।माफियाको चङ्गुलमा फसेको देशका हामी निरीह जनता।जतिसुकै र जस्तोसुकै घाेटाला भए पनि एकछिन बजार तताउने मात्र हाे । राजनीतिक संरक्षणमा भएका काण्डमा कसैलाई कारबाही भएकाे जनताले थाहा पाइएकाे छैन। उदाहरण:- १ ,वाइडवडी काण्ड २ ऐनसेल काण्ड ३ , ३३ केजी सुन काण्ड,4 ललिता निवास जग्गा काण्ड ,५ बालुवाटार जग्गा काण्ड ,६ बुढी गण्डकी पावर प्राेजेक्ट ,काण्ड ७ गाेकर्ण रिसाेर्ट काण्ड ८,सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड ,९ क्यान्टोनमेन्ट काण्ड,१० निर्मला हत्या काण्ड , कति लेखु र अरु अरु ले पनि लेखाै है ।
Tibet ra sikkim kasle bechyo Tyso bhaye.chhetri bahunle Bechyeko hora tyo bela .une vhaye 22-24 rajye kina bechye ta harjit afno thau ma chha samriddi nabhera ghale le shah bansa sanga kina gwar mageko.manang le kina shah sanga jhukna paryo.paila bhugol hernus chhimeki haru hernus hamro rajniti british samma ko chha ekdin border close garde Sara nepali bhokai marnu parne aawaata aauchha.youtube ma comment hoina chunab jitnush.
सहि हाे, भनाै भने तथानाम गालीकाे अाेईराे लाग्छ । नभनाै त ईतिहास कालखण्ड देखि नै कुबानी र व्यवहार प्रष्ट छ । भनाै, सुनाउँ कसलाइ ? त्याे ठाउँमा उनीहरूकै बर्चश्व छ । हुन त जनजाती पनि त्याे ठाउँमा पुगेपछि त्यस्तै हाेला।
माननिय बाजेहजुरलाई नमन गर्दछु।नारायणहिटी जस्तो दरबारमा गरेको कालोधन्दाको घरहरू भत्काउन अग्रसर हुनू भए को मा समछ हजुरको विचार लाई देशले मागेका सपुट जन्मिएकोमा ।
मन्त्री प्रेम आलेज्युलाइ बतास्लाइ नारायण्हिटिबाट लझेट्नुभएकोमा धन्यबाद तथा सलाम्छ , प्रेमाले जस्तै सच्चा पचिसैजना भएदेखी नेपाल स्विजर्ल्यान्ड जस्तैबन्न केहिदेर लाग्दैनथ्यो ।
यस्तो पनि हुन्छ नेता देसको हितमा कहिल्यै नसोचि देसको इतिहास बताउने धरोहर हरु नै बेचेर खानुपर्ने कहिल्यै नअघाउने यि नेता भनाउँदा हरु लाइ जेलको हावा खुवाउन आबस्यक छ।
यो बतास को गल्ती होइन नेता मन्त्री हरुको कमिसन ले भको हो ई नेता मन्त्रीहरूलाई तह नलगाई हुदैन अब को को हुन यति सस्तो भाडामा मिलाउनी सब लाई कारबाही गर्नु पर्छ
Batas has not mistaken, mistake was the government personnel and minister's who gave recommendation to his matter ....in my opinion not a mistake of Batas group ...
बतास फाउन्डेसन जसले यसै देशको नागरिक भैकन पनि देश को ऐतिहासिक धरोहर,मठ मन्दिर जस्ता ठाउँ हडप्न का लागि सत्ता लोलुप भडुवा नेता हरुको चाकडी बजाएर देश को अमुल्य धरोहर हरु मा गिद्दे नजर लायो त्यो पनि त्यत्तिकै दोषी हो जति दोषी हाम्रा पैसा मा बिकेका र मात्रीभुमी लाई चि** नेता हरु छन्
नेता ज्यु हरु पैसा ले मान्छे लाई कहिले पुग्दैन।।। हाम्रो आवश्यक पैसा हैन बिकास र राम्रो काम को। राम्रो काम गरौँ देश को बिकास गरों । जय देश जय सेना जय किसान ।।।।
नेपालको राजनीतिमा भाषण ग़र्न सिपालु भयो भने मंत्री,प्रधानमंत्री बन्न सम्भावना ठुलो, अनि एकपटक मंत्री भयों भने मालामाल सेट्टिंगमा पार्यो भने झन सबैलाई ढ़ुक्क यदि पर्दाफास भईहाल्यो भने पोलखोलाखोल यिनीहरुलाई के देशको माया देशप्रति वफ़ादार ईमानदार भन्ने कुरा त बकवास पाप,धर्म बकवास हाम्रो देश स्वतन्त्र हो भँछौ तर हामीलाई हाम्रै नेताहरुले ग़ुलाम बनाएकाछन अत्याचार गरेकाछन देश लूटेकाछन अहिले देश बेच्न लागेकाछन राजपरिवारलाई पनि मारे प्रेम आले मगरले जनतालाई आशा दिंदै अघि बढदै प्रेमको आशा गरौ प्रेमलाई अगाड़ी बढ़ाऔ🙏🧘🏻♂️🙏🇳🇵❤️🇳🇵
सुकुम्बासि लाइ ५० बर्ष देखि बसोबास गरेको एकटुक्रा जमिन दिन कानुनले दिदैन , घर माथिको सुकेको रुख काट्न कानुनले दिदैन, डलेको कुहियर जाने सुेकको दाउरा ल्याउन कानुनले दिदैन। तर सरकारको मिलोमोतोमा याहा जे गरेपनि हुनि । हेभगवान यिनिहरुलाइ छिटै यो धर्तिबाट उठाउ ॐॐॐॐ
माननीय प्रेम आले ज्यू लाई तातै खाऊँ जलि मरौं झैं भएको छ, यो सबै मन्त्री ले आफु सस्तो लोकप्रियता कमाउन को लागि कमरेड माधव नेपाल ज्यूबाट संचालित सानो प्यादा मात्रै हुन, अरु केही होईन, सरकार आफै ले नभत्काएर बतासलाई नै भत्काउन लगाउनु पर्दथ्यो ,बतास ग्रुपले त्यहां निमार्ण कार्य गरिरहेको वहाँ वन मन्त्री हुँदा नै थाहा थियो तर अहिले मौकामा चौका पारे जस्तो मात्रै हो, वहा प्रेम आले ज्यू नै होईन विगत मा सरकारी अक्सीजन सीलिण्डर मा आफ्नो फोटो टाँसेर चर्चामा आएका हुन, सस्तो लोकप्रियता मा हावा भरेर बेलुन फुलाउने काम हाम्रा मिडिया बाट भएको छ,
चाेर र डाँका हरुकाे संख्याले जित जमायाे सबै सँस्था सङ्गठन र नेतागिरि कुहेकाे आलुमा देखिने भयाे क्यारे ? जय सचेत देशभक्त नवयुवा नेपाली जय जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रेम अाले ले अगाडि बन मन्त्री हुँदा गरेको गलति सेलेणडर मा अाफनु फोटो टासेर बदनामी कमाउने मान्छे हो अब त्यो गलतिको सुदारने मौका मिल्यो भने चुनाव नजिकै अाउँदैछ यो प्रेम अाले को लागि एकदमै चुनौती पनि थपिएको छ तर केपी र देउवा को अाशीरबाद लिनुपर्छ नत्र असफल हुन्छ यो गेरेणटी हो
मेरो कबिताको शीर्षक छ: ' उडायो सपना अबै हुरीले …बतासले, हो हो ' उडायो सपना सबै हुरीले….बतासले… हुरीले…बतासले लोभी पापी पाखण्डी स्वर्थी हुनाले हो हो आले ले हो मगरले खुछिङ् खुछिङ् अपराधि हो पापी हो लोभी हो पापी हो उडायो सपना सबै हुरीले….बतासले… हुरीले …बतासले पैसा ठूलो देख्दा शिबभक्त लोभी बतासले हो.…हो… अब भने आँखा खुल्यो सबैको हो हो ओं हो हो हो गर्दा बतासले बतासले धर्मशालामा होटेल गर्नाले हो हो होटेल धर्म शाला मा गर्ना ले अझै के के हुने हो हो हो उडायो सपना सबै हुरीले….बतासले… हुरीले…बतासले पापी पाखण्डी लोभी स्वार्थी हुनु को पनि सिमा हुन्छ नि हो हो
लुट्न सके लुट नेपालमै छ छुट भन्ने गित बज्दा केपि ओलिले किन सबै भन्दा बढि विरोध गर्यो भनेको त आफ्नै पालामा यति धेरै घोटाला गरेको रैछ र पो भुक्या भुकै गर्दो रैछ गफाडि बुढाले
Thanks youtube!! कुरा बुझियो; ओलीले त राष्ट्रघात नै गरेका रहेछन, तुरुन्त ओलीबाट उत्तर चाहियो! Oli must have betrayed the nation, we need an answer from Oli immediately! opinion please!!!!!!!!
Sachchai bhanne ho yo sarkar ma basne haru nai thiknabhako hunale yo badmaisi garna payeko ra nepali kaanun khokolo bhayera pani yo badmasi garne duswas gareka hun.
बतासजी र १२ बुदे लुटेरा लुटेराहरुको तर्फबाट चाहियो !? ==================== ०१. जिन्दगीको उत्तारार्दमा हुनुहुन्छ काम गराई र प्रकृया पारदर्शी हुनु पर्यो नि बतासे सोल्टा ! ०२. नेपालको मुटु अति महङ्गो स्थानको भाडा जम्मा रु ५०,००० रे ! के त्यहा भित्री सेटिङ्ग विना कसरी सम्भब भयो ?! ०३. यहि लुटि खाने दिन ल्याउन त तानासाही भनेर राजा त मास्यौ मास्यौ, त्यतिले नपुगेर १० रोपनी दरबारको जग्गा फितलो कानुन र भर्ष्ट नेतालाई प्रयोग गरि कब्जा गरेर त्यहा किन डिस्को नाच्न पर्यो, किन दर्बार भित्रै क्यासिने हल बनाउन पर्यो ??!! जनता पनि कस्तो त्यस्तो संम्बेदनसिल एतिहासिक स्थान भएको थाहा हुदा हुदै, निर्मम तरिकाले राजा रानी बिभत्स तबरले मारिएको ठाउमा फेरी त्यहि गएर काट्टो घिच्नु पर्ने; त्यही गएर डिस्को नाच्नु पर्ने, त्यहि गएर जुवा खेल्न पर्ने ! ०४. हामीले पनि दुनियाका मुलुकका दर्जनौ सम्बेदनसिल संग्रहालय देखेका छौ जहा अल्कोहल निषेध गरिएको हुन्छ! ०५. सामान्य क्याफेको लागि २ रोपनी भए त पुग्ला नी त्यो पनि दिउसोको समयको लागि मात्र यात्रु अाउने ठाउमा !?? ठुला ठुला पक्की संम्रचना त्यो पनि १० रोपनी जग्गा ओगटेर किन बनाउनु पर्यो !?? दाल मे कुछ काला हे ! डिस्कोहल बनाउन हैन ??! क्यासिनो बनाएर छिटो लगानी उठाउन हैन !?? धन्यबाद !!
Very sad news. Corruption, looting, criminals such and such in Nepal 🇳🇵. Always dirty games. When will we get pure, clean justice, Heart touching leaders
आफु लाइ साच्चिकै निउज च्यानल हु भन्ने हरु ले चाइ वर्ष अगाडि नारायाण हिटी को टेण्डर सरकारले खोल्दा के कान मा तेल हालेर बसेउ, भिउ पाउन को लागि च्याठियर बोलेर भन्दा नि तथ्य पत्ता लगायर जनतालाई सहि सुचना देउ नाथे हो ।
पसुपती शर्मा ज्यु को लुट्न सके लुट कान्छा लुट भनेको गीत १००% सहि लाग्यो ।
Great job ale sir !!
Good सलाम गर्छु पिरम सर लाई
प्रेम आले सर लाई बधाइ छ।यस्तै काम गरदै जानू तपाईं काे कारयकाल काे शुभकामना छ।नेपाल मा यस्तो मन्त्री मात्र हाेइना।प्रधानमन्त्री रास्ट्रपति प्रधानसेनापति आइजिपि प्रधाननयाधिस काे आबशयक छ।
यो बतास फाउन्डेसन कै मात्र कर्तुत हैन सबै सत्ता का पुजारी नेता हरुको पनि मिलेमतो छ,हैन देशै बेचेर खान लागिसक्दा पनि यी नेता का झोले चोक्टे भडुवा हरुलाइ कानमा किन बतास न लागेको होला(नेपाली हामी रहुला कहा नेपालै नरहे)
Chor batas
A dherai Ramro kura .....
प्रेम आलेकाे साहसिक कदम सराहनीय छ।माफियाको चङ्गुलमा फसेको देशका हामी निरीह जनता।जतिसुकै र जस्तोसुकै घाेटाला भए पनि एकछिन बजार तताउने मात्र हाे । राजनीतिक संरक्षणमा भएका काण्डमा कसैलाई कारबाही भएकाे जनताले थाहा पाइएकाे छैन।
उदाहरण:-
१ ,वाइडवडी काण्ड २ ऐनसेल काण्ड ३ , ३३ केजी सुन काण्ड,4 ललिता निवास जग्गा काण्ड ,५ बालुवाटार जग्गा काण्ड ,६ बुढी गण्डकी पावर प्राेजेक्ट ,काण्ड ७ गाेकर्ण रिसाेर्ट काण्ड ८,सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड ,९ क्यान्टोनमेन्ट काण्ड,१० निर्मला हत्या काण्ड , कति लेखु र अरु अरु ले पनि लेखाै है ।
राम्रो राम्रो!
बतास ले त्येतिकै गएर बनाएको हैन होला,,त्यो टेन्डर दिने मन्त्री र कर्मचारी को पनि भन्डाफोर गरन हो नेपाल का झोले पत्रुकार हो....
Exactly
सच्चा देशभक्त मन्त्री आले ज्यु लासो
सम्मान सर हजुर लाइ
तपाई जस्तो नेता को नेपाल्मा जरुरत छ यसतर्फ तुफान भै हिद्नु होला जन्ताले साथ दिने छन सलाम छ हजुर लाई?🙏🙏🙏🙏
janajatilaai 20 जनतातिलाइ 20 बर्श दिनुहोश देश बनाउछ क्षेति बाहुनले यो देश खतम पर्यो।
Sahi ho reality kura ho brother
Yo janjati Ra bahun Cherri bich vedvab garnu hudaina hajur. Desh Ka lagi durvagya hunxa
Tibet ra sikkim kasle bechyo
Tyso bhaye.chhetri bahunle
Bechyeko hora tyo bela .une vhaye 22-24 rajye kina bechye ta harjit afno thau ma chha samriddi nabhera ghale le shah bansa sanga kina gwar mageko.manang le kina shah sanga jhukna paryo.paila bhugol hernus chhimeki haru hernus hamro rajniti british samma ko chha ekdin border close garde Sara nepali bhokai marnu parne aawaata aauchha.youtube ma comment hoina chunab jitnush.
सहि हाे, भनाै भने तथानाम गालीकाे अाेईराे लाग्छ । नभनाै त ईतिहास कालखण्ड देखि नै कुबानी र व्यवहार प्रष्ट छ । भनाै, सुनाउँ कसलाइ ? त्याे ठाउँमा उनीहरूकै बर्चश्व छ । हुन त जनजाती पनि त्याे ठाउँमा पुगेपछि त्यस्तै हाेला।
Good hajurlai salut x jay nepal
माननिय बाजेहजुरलाई नमन गर्दछु।नारायणहिटी जस्तो दरबारमा गरेको कालोधन्दाको घरहरू भत्काउन अग्रसर हुनू भए को मा समछ हजुरको विचार लाई देशले मागेका सपुट जन्मिएकोमा ।
सलुट छ पे्म अाले सर
प्रेम अाले मन्त्रीज्यु सहि काम गर्नुभयाे ।
नागरिक ऊडयान मन्त्रीले एउटा राम्रो काम गर्नु भयो ।धन्यबाद
Congratulations prem ale sir💐 n I am with you ale sir 🙏 You don't stop good work for Nepalese people plz 🙏 best of luck sir👍
मन्त्री प्रेम आलेज्युलाइ बतास्लाइ नारायण्हिटिबाट लझेट्नुभएकोमा धन्यबाद तथा सलाम्छ ,
प्रेमाले जस्तै सच्चा पचिसैजना भएदेखी नेपाल स्विजर्ल्यान्ड जस्तैबन्न केहिदेर लाग्दैनथ्यो ।
नम्स्ते रेग्मी सर कुरा ठिक छ
प्रमआले जीन्दाबाद
देशका परेटकक्षेत्र सबै ठाउँ का सरकारी जग्गा ,को छानवि परेटन मनत्रि आले गर्न पर्छ।
Good job Mantri ale ji
Je garnu bhayo that is right.
Wow, Great job! 👍
सलुट प्रेम आले मन्त्री ज्यु ।
Prem ale is a real hero!
यस्तो पनि हुन्छ नेता देसको हितमा कहिल्यै नसोचि देसको इतिहास बताउने धरोहर हरु नै बेचेर खानुपर्ने कहिल्यै नअघाउने यि नेता भनाउँदा हरु लाइ जेलको हावा खुवाउन आबस्यक छ।
कानुन नभएको देसमा यस्तै हुन्छ । बिस्वको सबैभन्दा राम्रो संविधान अन्तर्गत बनेको बिस्वको सबैभन्दा राम्रो कानुन यस्तै हुन्छ ।
Great job
Good job prem ale sir
Yogesh Bhattarai बैगुनीको ठुलो हात छ
Nice Anlysies sir. 👍
यो बतास को गल्ती होइन नेता मन्त्री हरुको कमिसन ले भको हो ई नेता मन्त्रीहरूलाई तह नलगाई हुदैन अब को को हुन यति सस्तो भाडामा मिलाउनी सब लाई कारबाही गर्नु पर्छ
Great work aale sir
Batas has not mistaken, mistake was the government personnel and minister's who gave recommendation to his matter ....in my opinion not a mistake of Batas group ...
बतास फाउन्डेसन जसले यसै देशको नागरिक भैकन पनि देश को ऐतिहासिक धरोहर,मठ मन्दिर जस्ता ठाउँ हडप्न का लागि सत्ता लोलुप भडुवा नेता हरुको चाकडी बजाएर देश को अमुल्य धरोहर हरु मा गिद्दे नजर लायो त्यो पनि त्यत्तिकै दोषी हो जति दोषी हाम्रा पैसा मा बिकेका र मात्रीभुमी लाई चि** नेता हरु छन्
नेता ज्यु हरु पैसा ले मान्छे लाई कहिले पुग्दैन।।। हाम्रो आवश्यक पैसा हैन बिकास र राम्रो काम को। राम्रो काम गरौँ देश को बिकास गरों । जय देश जय सेना जय किसान ।।।।
मन्त्री आले 💛
Tik garyoo...aba aayo aale
GOOD job by Aly Sir .We all have to say thank you. 🙏
खास कुरो त भ्रष्टाचारको मुख्य दोषीहरू राजनितीक पार्टीका नेता, कर्मचारीतन्त्र र ब्यापारी हुन, किन एउटालाई मात्र औला तेर्साउने???
बतास लाई बतास ले लागेछ
कमजोरी त ठेक्का दिने निकाय को हो।बतास को होइन
good news .
हाम्रा पुर्खाको रगतपसिनाले आर्ज्रेको मुलुकमा 🦊हरुको रजाइँ हुने भयो ।
🇳🇵जय नेपाल !!!
नेपालको राजनीतिमा भाषण ग़र्न सिपालु भयो भने मंत्री,प्रधानमंत्री बन्न सम्भावना ठुलो, अनि एकपटक मंत्री भयों भने मालामाल सेट्टिंगमा पार्यो भने झन सबैलाई ढ़ुक्क यदि पर्दाफास भईहाल्यो भने पोलखोलाखोल यिनीहरुलाई के देशको माया देशप्रति वफ़ादार ईमानदार भन्ने कुरा त बकवास पाप,धर्म बकवास हाम्रो देश स्वतन्त्र हो भँछौ तर हामीलाई हाम्रै नेताहरुले ग़ुलाम बनाएकाछन अत्याचार गरेकाछन देश लूटेकाछन अहिले देश बेच्न लागेकाछन राजपरिवारलाई पनि मारे प्रेम आले मगरले जनतालाई आशा दिंदै अघि बढदै प्रेमको आशा गरौ प्रेमलाई अगाड़ी बढ़ाऔ🙏🧘🏻♂️🙏🇳🇵❤️🇳🇵
KP Oli ko company ho Batas Company..
KP Oli is the king 👑 of corruption.
Tehi bharw shere ko budi Arju rana sahlakar xa ki kaso😏
Right
जेल हाल्नु परछ
Good luck good
जसको नामै बतास जहा पनी छिरी हाल्ने अब झ्याल ढोका बन्द गरौ
सुकुम्बासि लाइ ५० बर्ष देखि बसोबास गरेको एकटुक्रा जमिन दिन कानुनले दिदैन , घर माथिको सुकेको रुख काट्न कानुनले दिदैन, डलेको कुहियर जाने सुेकको दाउरा ल्याउन कानुनले दिदैन। तर सरकारको मिलोमोतोमा याहा जे गरेपनि हुनि । हेभगवान यिनिहरुलाइ छिटै यो धर्तिबाट उठाउ ॐॐॐॐ
Good
आबु आयो आले
अाले जिनदाबाद
Disgusting activities- Thanks to Prem Ale sir
I agree with the version of Khem Raj Regmi
खाए नेपाल अपराधीहरुले
यो त सरकार को गल्ती हो नि।टेन्डर खोले पछि लिन परिहाल्यो नि।यो त तेति बेला को सरकार लाई कार्बाही गर्नु पर्छ।
माचिक्ने खाते बाहुनका सरकारले गर्दा यस्तो भएको हो।
सकेउ सकेउ गाई माता का गाेरु छाेरा हाे सकेउ देश😁😁
माननीय प्रेम आले ज्यू लाई तातै खाऊँ जलि मरौं झैं भएको छ, यो सबै मन्त्री ले आफु सस्तो लोकप्रियता कमाउन को लागि कमरेड माधव नेपाल ज्यूबाट संचालित सानो प्यादा मात्रै हुन, अरु केही होईन, सरकार आफै ले नभत्काएर बतासलाई नै भत्काउन लगाउनु पर्दथ्यो ,बतास ग्रुपले त्यहां निमार्ण कार्य गरिरहेको वहाँ वन मन्त्री हुँदा नै थाहा थियो तर अहिले मौकामा चौका पारे जस्तो मात्रै हो, वहा प्रेम आले ज्यू नै होईन विगत मा सरकारी अक्सीजन सीलिण्डर मा आफ्नो फोटो टाँसेर चर्चामा आएका हुन, सस्तो लोकप्रियता मा हावा भरेर बेलुन फुलाउने काम हाम्रा मिडिया बाट भएको छ,
मुला सबै नेता सबै कर्मचारी चाेरैचाेर,खै माअाेबादि,खै बिप्लबकाे भाटे कारबाही ???
good job.
good job prem ale sir!
चाेर र डाँका हरुकाे संख्याले जित जमायाे सबै सँस्था सङ्गठन र नेतागिरि कुहेकाे आलुमा देखिने
भयाे क्यारे ? जय सचेत देशभक्त नवयुवा नेपाली जय जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एस लाई जेल कोचनुपरछ
सबै खाेजेर कार्यबाहि गर्नु पर्दछ ।
अनुमति दिनेहरू को को हुन ?? यो पो खोजी हुनु पर्ने होइन र । तेन्देर खुलाउने चै मुख्य दोषी हुनुपर्ने होइन र ।
यो बतास समूह कस्को हो? को को छन् यो समुहमा? डिटेल बाहिर ल्याउनु पर्यो पत्रकारहरुले। बतास वा हावा वा फुटानी को नाममा सेटिगँमिलाएर गरिएको राष्ट्रलुट!!!
Lawyer said very right. Bank ko system
प्रेम अाले ले अगाडि बन मन्त्री हुँदा गरेको गलति सेलेणडर मा अाफनु फोटो टासेर बदनामी कमाउने मान्छे हो अब त्यो गलतिको सुदारने मौका मिल्यो भने चुनाव नजिकै अाउँदैछ यो प्रेम अाले को लागि एकदमै चुनौती पनि थपिएको छ तर केपी र देउवा को अाशीरबाद लिनुपर्छ नत्र असफल हुन्छ यो गेरेणटी हो
Ale sir let think garnu vo salaam x sir
दलाल माफियाहरुलाइ तुरुन्तै कार्वाही होस।ईतिहास मेत्नेअधिकार कसैको छैन।
यि चाेरका खनतीहरु लाइ देशबाट ननिकाले समम देशले शानती पाउदैन ।
देशकाबिरूद्व कामगर्ने ठेकेदार, नेता ज़ो कोही लाई देशद्रोही ठहर गरी जनताद्वारा सजाय गरौं,देशनिरिहभय जनताले दुःख पाउछन् ।
jaba desh kura awxan. Good sablai roknu parxa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊
Write it down.
मेरो कबिताको शीर्षक छ: ' उडायो सपना अबै हुरीले …बतासले, हो हो '
उडायो सपना सबै हुरीले….बतासले… हुरीले…बतासले
लोभी पापी पाखण्डी स्वर्थी हुनाले हो हो आले ले हो मगरले
खुछिङ् खुछिङ् अपराधि हो पापी हो लोभी हो पापी हो
उडायो सपना सबै हुरीले….बतासले… हुरीले …बतासले
पैसा ठूलो देख्दा शिबभक्त लोभी बतासले हो.…हो…
अब भने आँखा खुल्यो सबैको हो हो ओं हो हो हो
गर्दा बतासले बतासले
धर्मशालामा होटेल गर्नाले हो हो होटेल धर्म शाला मा गर्ना ले
अझै के के हुने हो हो हो
उडायो सपना सबै हुरीले….बतासले… हुरीले…बतासले
पापी पाखण्डी लोभी स्वार्थी हुनु को पनि सिमा हुन्छ नि हो हो
अब सबै भत्काउनु पर्छ
ale good mantiri
लुट्न सके लुट नेपालमै छ छुट भन्ने गित बज्दा केपि ओलिले किन सबै भन्दा बढि विरोध गर्यो भनेको त आफ्नै पालामा यति धेरै घोटाला गरेको रैछ र पो भुक्या भुकै गर्दो रैछ गफाडि बुढाले
Thanks youtube!! कुरा बुझियो; ओलीले त राष्ट्रघात नै गरेका रहेछन, तुरुन्त ओलीबाट उत्तर चाहियो!
Oli must have betrayed the nation, we need an answer from Oli immediately! opinion please!!!!!!!!
Tendar nikaalnay ta sarkar ho. Naatak
Rajendra lingden jindabad
Batas foundation 🐀🐀🐀🐀🐀🐀
खबर्दार् त्यही खाल्डो खँनेर हाल्नु नपरोस्
Batash LAi desh nikalna parxa
Kathai mero desh maile k garau😢😢😢
Go back batas
Naryan durbar ma hotel banauna mildaina
Sachchai bhanne ho yo sarkar ma basne haru nai thiknabhako hunale yo badmaisi garna payeko ra nepali kaanun khokolo bhayera pani yo badmasi garne duswas gareka hun.
Hoho
बतासजी र १२ बुदे लुटेरा लुटेराहरुको तर्फबाट चाहियो !?
====================
०१. जिन्दगीको उत्तारार्दमा हुनुहुन्छ काम गराई र प्रकृया पारदर्शी हुनु पर्यो नि बतासे सोल्टा !
०२. नेपालको मुटु अति महङ्गो स्थानको भाडा जम्मा रु ५०,००० रे ! के त्यहा भित्री सेटिङ्ग विना कसरी सम्भब भयो ?!
०३. यहि लुटि खाने दिन ल्याउन त तानासाही भनेर राजा त मास्यौ मास्यौ, त्यतिले नपुगेर १० रोपनी दरबारको जग्गा फितलो कानुन र भर्ष्ट नेतालाई प्रयोग गरि कब्जा गरेर त्यहा किन डिस्को नाच्न पर्यो, किन दर्बार भित्रै क्यासिने हल बनाउन पर्यो ??!! जनता पनि कस्तो त्यस्तो संम्बेदनसिल एतिहासिक स्थान भएको थाहा हुदा हुदै, निर्मम तरिकाले राजा रानी बिभत्स तबरले मारिएको ठाउमा फेरी त्यहि गएर काट्टो घिच्नु पर्ने; त्यही गएर डिस्को नाच्नु पर्ने, त्यहि गएर जुवा खेल्न पर्ने !
०४. हामीले पनि दुनियाका मुलुकका दर्जनौ सम्बेदनसिल संग्रहालय देखेका छौ जहा अल्कोहल निषेध गरिएको हुन्छ!
०५. सामान्य क्याफेको लागि २ रोपनी भए त पुग्ला नी त्यो पनि दिउसोको समयको लागि मात्र यात्रु अाउने ठाउमा !?? ठुला ठुला पक्की संम्रचना त्यो पनि १० रोपनी जग्गा ओगटेर किन बनाउनु पर्यो !?? दाल मे कुछ काला हे ! डिस्कोहल बनाउन हैन ??! क्यासिनो बनाएर छिटो लगानी उठाउन हैन !??
धन्यबाद !!
yo batas founder ko name chai ke ho mentioned pls.?
Very sad news. Corruption, looting, criminals such and such in Nepal 🇳🇵. Always dirty games. When will we get pure, clean justice, Heart touching leaders
अन्तराष्ट्रिय स्तरका संग्रहालयमा कफी सप र सुविधासम्पन्न सौचालय पनि चाहिन्छ भन्ने सामान्य चेत हजुर हरु मा कहिले पलाउँछ पत्रकार महोदय?
नेपाल र नेपाली लै कहिले पहिरोले बगाउल