जितको खुशी शब्दमा व्यक्त गर्न पनि सक्दिनँ : पुजा महतो | Kantipur Sports

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 287

  • @Funchoklama-g5f
    @Funchoklama-g5f 2 месяца назад +102

    हिन्दि भाषा नबोलेर अङ्ग्रेजि भाषा बोलेको एकदमै राम्रो लाग्यो अब बैनि ले नेपालि भाषा सिक्दै जानु होला शुभकामना छ 🌺🌺

    • @MrSudip125
      @MrSudip125 2 месяца назад +3

      Maithili ,bazzika, bhojpuri bolxa

    • @myfirstjourney7802
      @myfirstjourney7802 2 месяца назад

      Bhai tu language ka Bhikari hai kya

  • @bijaykrshrestha
    @bijaykrshrestha 2 месяца назад +211

    विदेशमा वसेर, नेपाली वोल्न विर्सिए पनि नेपालको लागि भनेर खेल्न फर्केर, जिताएर देशलाई नै गौरवान्वित गराउने चेलीलाई 🙏🏻। भाषा मात्रै कम्युनिकेसनको माध्यम हो र उनीले अन्तराष्ट्रीय अँग्रेजी भाषामा वोल्नु र हिन्दीमा नवोल्नु एकदमै राम्रो लाग्यो । अहिले हिन्दीमा वोलेको भए झन गाली गर्नेहरुको भीड लाग्थ्यो । पत्रकार ज्यु ले नेपालीमा सोध्नु र उनले अँग्रेजीमा जवाफ दिनु एकदमै न्युट्रल भयो । मैथिली या भोजपुरी मात्रै जानेको र त्यही भाषामा वोले पनि राम्रै सुनिन्थ्यो । अँग्रेजीमा जवाफ दिएर उनले धेरै राम्रो गरिन ।

    • @MrKewalrai
      @MrKewalrai 2 месяца назад +16

      बिर्सिएको होइन उनी मधिसे मुलको हो तसर्थ नेपाली बोल्नै सिकेको छैन। उनको मुल भाषा मैथिली हो यधपी सानैबाट भारतमा बसेकाले उनलाई मैथिली, हिन्दी र यतिको अंग्रेजी आउँछ।

    • @jacobxetri5309
      @jacobxetri5309 2 месяца назад +9

      Jun vasa boleni k vayo ra achamma xa vede nepali ko soch dekhda 🙄🙄

    • @sidnaazforever1492
      @sidnaazforever1492 2 месяца назад

      Exactly bro KHOKRO paharde RASTRABAAdi soch le kahi baanki rakhena ​@@jacobxetri5309

    • @Rabindra-c4o
      @Rabindra-c4o 2 месяца назад +9

      विश्व कहा बाट कँहा पुग्यो कहिले यसो सोच्नु भएको छ? Hindi बोल्दैमा indian हुन्छ भने विचार तपाईँहरूको दिमागमा कँहाबाट विकास हुन्छ? दिनभरी विद्यालयमा/कलेजमा english बोल्दैमा/लेख्दैमा/सिक्दैमा British हुन्छ???😅😅😅
      तपाईहरु आज भोलि कुन कुन भाषाहरू सिकेर कुन कुन देश जानुहुन्छ? कृपया अरू देशको PR नलिनु होला।

    • @TheGodfather094
      @TheGodfather094 2 месяца назад

      Ek spoon 💩 khane garnu daily … language communication ko way aafai vanxa.. Hindi bolna hudaina re…. Joker haru

  • @krishnakarki2389
    @krishnakarki2389 2 месяца назад +49

    यी नानी अनुशासित,प्रतिबद्ध र परिपक्व छिन् आशा छ यिनले नेपाली महिला राष्ट्रिय टीमलाई विश्व स्तरमा पुर्याउने छिन्।

  • @khemrajthapa9758
    @khemrajthapa9758 2 месяца назад +30

    पुजाको महत्त्वपूर्ण योगदान रहयो बिश्वकबमा पुर्याउन! नेपाली महिला क्रीकेटको स्टार हुन पुजा.....Go ahead puja....💪💪

  • @pratik_vlog46
    @pratik_vlog46 2 месяца назад +18

    भाषाको कुरामा धेरैको प्रतक्रिया हेरें तर,जहाँ भबिष्य निर्माणका लागी संघर्ष पश्चात फर्केर आफ्नो मातृभुमीको प्रतिष्ठा उच्च बनाउन गर्नुभएको योगदाननै काफि छ भाषा बिस्तारै सिक्नुहुनेछ।धेरै धेरै बधाई तथा शुभकामना कप्तान पुजा महतो चेली

  • @Sanovairai
    @Sanovairai 2 месяца назад +12

    पुजा लाई टिमका साथीहरूले नेपाली बाेल्न सिकाउनु पर्याे, 🇳🇵🇳🇵🤔✌️✌️✌️✌️

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 2 месяца назад +44

    नेपाली बुझ्नु हुन्दो रहेछ तर बिस्तारी नै बोल्दै जानू होला शुभकामना🌹🌹🌹♥️♥️♥️♥️🇳🇵

    • @सितलबङुरफार्म
      @सितलबङुरफार्म 2 месяца назад +4

      सोमपाल पनि यस्तै थिय पहिला

    • @Dayaramstha
      @Dayaramstha 2 месяца назад

      umm​@@सितलबङुरफार्म

    • @SherRana-kq9zv
      @SherRana-kq9zv 2 месяца назад

      ​@@सितलबङुरफार्मअर्जुन कुमाल पनि 😜

  • @Sanovairai
    @Sanovairai 2 месяца назад +7

    हाम्रो पुजा चेलीकाे त पुजा नै गर्नुपर्ने खालको खेल काैशलता रैछ कि क्या हाे🤗🙏🙏🙏🙏🇳🇵🇳🇵💪💪💪💪💪💪✌️✌️

  • @MrKewalrai
    @MrKewalrai 2 месяца назад +45

    बधाई छ बहिनी। तँपाईकै कारणले आज यु 19 वुमन्स क्रिकेट यो स्थानमा पुगेको छ।

  • @santoshsah6282
    @santoshsah6282 2 месяца назад +29

    She has gain maturity in speech in such early age wow puja you will go far than your dream. Congratulations and best wishes🎉

  • @yamthapa666
    @yamthapa666 2 месяца назад +14

    अब नेपालि बोल्न पनि सिक्नु पर्छ नानि बधाइ छ अझै धेरै सफलताको शुभकामना ❤❤❤❤❤❤

  • @pradipsinjalimagar
    @pradipsinjalimagar 2 месяца назад +8

    साेमपाल कामी, करण केसी, गुलसन झा, अर्जुन कुमालहरू पनि सुरूमा नेपाल भारतबाट आउदा नेपाली बाेल्न जान्दैन्थिए रे । बिस्तारै बानी पर्छ पुजा महताेलाई पनि नेपाली बाेल्न ।

  • @acharyaji7005
    @acharyaji7005 2 месяца назад +4

    निशब्द अत्यन्तै खुसी लाग्यो नानुले देशको लागि गरेको योगदान ❤❤❤❤

  • @birgurung3310
    @birgurung3310 2 месяца назад +8

    नानी अब नेपाली भाषा पनि राम्रोसँग सिक्नु पर्छ है👌👌
    पुजा महताे Amazing young talent

  • @DhanMagar-cd7sd
    @DhanMagar-cd7sd 2 месяца назад +2

    बधाई छ पुजा नानि🎉🎉🎉🎉

  • @pradeepmahoto454
    @pradeepmahoto454 2 месяца назад +23

    पुजा बैनिलाइ नेपालि भाषा को कोचिङ गराउनु पर्छ🎉🎉

  • @sarojpatel2172
    @sarojpatel2172 2 месяца назад +2

    Proud of you sister puja mahto ❤❤

  • @krishnapoudel6970
    @krishnapoudel6970 2 месяца назад +36

    Dear CAN and Nepal Sports officials: चलचित्र को कथा जस्तो नानीको जीवन। एस्तो अपुर्ब खेलाडी लाई A grade if possible, or कम्तिमा B grade मा तुरुन्तै बढौती गर्नुपर्छ। एस्तो superstar खेलाडिको आर्थिक अवस्था लाई सुरक्षित बनाएर ढुक्कले देसको लागि खेल्न opportunity दिनुपर्छ। यो बैनी जस्तो खेलाडी दालभात जुराउन अरु पेसामा जानी दिन नआओस। Poor बर्गको all नेपालीको players कथा: सोम्पाल, अर्जुन कुमाल, र पूजा बैनी। सोमपाल त अब सुरक्षित भाईसके economically, अर्जुन भाई र पूजा बैनी को पनि तेस्ताइ होस्।
    PS: यो पूजा बैनी लाई English बोलेकोम Troll and bad comments नगरनुस्। देस बाहिर हुर्केको र मात्रिभासा पनि नेपाली नभएकोले उनलाई बोल्न सन्कोच लागेको हो। एती सानो उमेरमा सिङो देसलाई खुशी दिएकी छन, यि negative comment on Language गर्ने बकमफुसे हरुले उनको उमेरमा आची पुछ्न जान्दैनथीए होला, she made 3+ crore Nepalese proud. शुरुमा सोमपाल कामी लाई पनि नेपाली बोल्न कठिनाई थियो। बिस्तारै सिकिहल्छिन। Team ले रातो र चन्द्र सुर्य athnem गाउदा कती passionately ले उनी national anthem गाएको देखिन्छिन। गएर भिडियो हेर, then you will know how patriotic she is.

    • @gbro8112
      @gbro8112 2 месяца назад

      सहि कुरा

  • @Ganesadhikari17
    @Ganesadhikari17 2 месяца назад +7

    यो हो captain को mindset... रोहित पौडेल ले सिक्नु पर्छ । नेपाल क्रीकेटको भविस्य

  • @prabesh55795
    @prabesh55795 2 месяца назад +4

    I did it for my country, What a statement young warrior.
    your parents and entire nation will definitely proud of u.

  • @rajuhitang3156
    @rajuhitang3156 2 месяца назад +5

    जे होस हिन्दि भाषा न बोलेर English बोलेर नेपाल र नेपाली समर्थन को मन जित्नु भयो अझै अगाडी बढ्दै जानु जितको 4:22 शुभकामना

    • @myfirstjourney7802
      @myfirstjourney7802 2 месяца назад

      Kuu bhai hindi jo bolte hai vo kya kharab log hote hai kya.choti soch hai tum logo ki.kbi insia aoo 1600 language hai.aur haa nepali language Indian constitution mei hai.smjhe gawar

  • @nakulkhatiwoda9997
    @nakulkhatiwoda9997 2 месяца назад +14

    हाम्राे सिनियर क्रिकेट टाेलीकाे कप्तान राेहित पाैडेल भन्दा सयाैं गुना राम्राे लाग्याे हाे पुजा बैनि मलाइ त । कप्तान हुनु त यस्ताे पाे !

    • @ShantiShrestha-o1z
      @ShantiShrestha-o1z 2 месяца назад

      त्यसरि भन्नू राम्रो हाेईन खेलाडि काे मनाेबल घट्दै जान्छ । २\४ वटा खेल हेरेर डिसाईड गर्नु हुदैन।

  • @ranaGanga-cl1hs
    @ranaGanga-cl1hs 2 месяца назад +4

    भासा हो बोल्दै जादा जानिन्छ केही भएन । देशको लागि यो मेहनत गर्नु नै सबै भन्द ठूलो कुरा हो । यो नानिकोमा साथीहरू लाई कसरी मिलाउन पर्छ र कोच को मेन भुमिका कसरी खेल्न पर्छ भन्ने कुरा सबै जानेको छ तेसैले त आहिलेको यो परिणाम आयो हामी सबै खुशी छौ र यो नानीलाई सधै भरी आशिर्वाद छ सधै राम्रो हुँदै जाओस सुभकामना पनि । पुजा नेपाल को रानी हो ईतिहास मा उस्को नाम सधै रहिरहने छ ।

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 2 месяца назад +5

    बिस्तारै नेपाली बोल्न सिक्नु पर्छ है चेली शुभकामना ❤👏👏👏

  • @Nepali8848
    @Nepali8848 2 месяца назад +7

    Nepali cricket agadi baddai xa
    Keep going

  • @DILE309
    @DILE309 2 месяца назад +2

    Best of luck in future puja And all Nepalese teams 👏

  • @narayanbhattarai1153
    @narayanbhattarai1153 2 месяца назад +2

    Salute puja

  • @Sujan_x.x69
    @Sujan_x.x69 2 месяца назад +3

    Puja mahto
    Our future Gem 💎

  • @vipindrachannel891
    @vipindrachannel891 2 месяца назад +11

    म पनि बचपन मा India बसे मलाई नेपाली बोलन आउदैन थियो तर आज नेपाली राम्रो सङ बोल्छु यी बहिनी जस्तो अङ्ग्रेजी बोलन आउदैन तर अन्तर्राष्ट्रिय मा अङ्ग्रेजी भाषा चाहिन्छ ।

  • @Honest611
    @Honest611 2 месяца назад +3

    इतिहास रच्च सफल भएकोमा बधाई छ पुजा बुनु लगायत इन्टाइएर टिमलाइ ❤❤

  • @DILE309
    @DILE309 2 месяца назад +2

    She is one of the proud of nepal 🇳🇵 ❤️

  • @devineworld
    @devineworld 2 месяца назад +4

    She even played in senior women's team and in U19 she was outstanding with ball & bat . Keep it up ..puja mahato.

  • @tekbdr8787
    @tekbdr8787 2 месяца назад +5

    पुजा महतो नानू को नजिक मोहतरी मा एउटा कृकेट मैदान अनिवार्य रहेछ यो राज्री सरकार ले ध्यान दिनु पर्छ नेपाली सपुत्री को लागी,

  • @spndonlinevideo1670
    @spndonlinevideo1670 2 месяца назад +17

    धन्न हिन्दी बोलेन hindi बोलेको भए इन्डिया RUclipsr le hamro vanne थियो

  • @Alonedhakal143
    @Alonedhakal143 2 месяца назад +1

    यी नानी परी भन्दा पनि राम्ररी लाग्छ। नानू याे अनुहारले नेपाललाई बिस्वमा चिनाउनु।

  • @Dpxetri
    @Dpxetri 2 месяца назад +5

    अरे नेपालि भासा न आय पनि नेपाल को नाम उच्च बनाउन नेपाल फर्केको छ यहि ठुलो कुरा हो कति नेपालि football खेलाडी छ बिदेस मा राम्रो खेल्छ्न पनि को फर्कियो नेपाल मा खेल्न ? भयको पनि पैसा भयन भनेर बिदेस फर्किय गर्ब गर्नु पर्छ पुजा महोतो लाइ बधाई नेपालि चेलि

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 месяца назад +1

    Captain Puja is already become like maturity person 🌸🌸🌸🌸

  • @amreshyadav2993
    @amreshyadav2993 2 месяца назад +1

    Proud moment for all of us ...Thank you pooja🎉

  • @amritshrestha9801
    @amritshrestha9801 2 месяца назад +1

    She is the future of Nepal women cricket team.. she will lead Nepal to new heights and dimensions in near future for sure. Love n support for her ❤🎉🙏

  • @nisheshregmi6318
    @nisheshregmi6318 2 месяца назад +2

    क्रिकेट नेपाल को युवायुवती को रगत मा अब हुने छ🙏🙏

  • @pramodkumar-pm3ko
    @pramodkumar-pm3ko 2 месяца назад +1

    रचन टाटालमई पनि हिन्दु बाेल्न गार्हाे हुन्थ्यो र भाषण हिन्दीमा गर्न तर उनी कुनै ईन्डियन राष्ट्रभक्त भन्दा कम थिएन । देश प्रतिकाे मायाले र कर्मले देशभक्त हुन्छ भाषा त बिस्तारै सिक्ने कुरा हाे ...परिस्थितिले पुजा बहिनी अहिलेसम्म नेपाली सिकन पाएनन् अब सिकि हाल्छिन ।

  • @kaworsasidhar6660
    @kaworsasidhar6660 2 месяца назад +3

    Great job good playing puja baini proud of you..🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @indrapoudel6203
    @indrapoudel6203 2 месяца назад +1

    उत्तरोत्तर प्रगतिको शुभकामना ,नेपाली बोल्न सिक बुने ❤❤❤एसिया कप र विस्वकपमा सुपर रावण्ड सम्म पुग्नु पर्छ है

  • @ramkajirai2963
    @ramkajirai2963 2 месяца назад +6

    यो नेपाली चेकी यदि नेपालमा नै बसेको भए काहा अहिले यो स्थान मा हुथ्यो त जे भए पनि नेपाली चै बोल्न सिक्नु पर्ने र परिवारले पनि सिक्नु पर्छ है हाम्रो नेपाली भाषा बिर्सिनु हुदैन यति चै भन्नू पर्ने हो anyway अब सिक्ला नि यदि पुजा बहिनिले सिक्न खोजेको खण्डमा 👏👏👏👏🏏🏏🏏🏏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purnakumar7787
    @purnakumar7787 2 месяца назад +5

    miss huge love puja💐💐💐💐💐💕💕💝💝💝🤗🤗🤗🤗🤗🇳🇵🇳🇵

  • @keshavbhandari3932
    @keshavbhandari3932 2 месяца назад +1

    Future ko lagi subhakamna ❤

  • @dustyboot1
    @dustyboot1 2 месяца назад +1

    Well done Chori we are all Nepali proud of you and best wishes.

  • @bishnushivakoti1207
    @bishnushivakoti1207 2 месяца назад +1

    We can not forget mother tongue and our nation

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 2 месяца назад

    मधेश क्षेत्रको अभिभावक ज्यु छोरा छोरीमा भेदभाव नगर्नु छोरा जस्तो छोरी लाई पनि पढन र फ्री रहन दिनु छोरी लाई कुनै दबाव नदिनु आज पुजाले देश विदेशमा आफ्नो मात्रै हैन देश कै नाम रोशन गरेछ त्यसतै तपाई हामीहरुको छोरा छोरी नाम रोशन गर्छ छोरी लाई पनि चान्स दिने गर्नु ।

  • @sujangharti263
    @sujangharti263 2 месяца назад +1

    I m really proud of u sis God always bless you.

  • @Debuchronicles
    @Debuchronicles 2 месяца назад

    कमेन्ट हेरेर खुसी लाग्यो! भारतमा बस्दै आएको मधेसीमुल को ,नेपाली भाषा बोल्न नसक्ने नानिलाइ धोती भनेनन् कसैले। धन्न। नेपालको नाम राख्या छिन नित नानिले! नत्र त हामिलाइ थाहा छ अधिकांश नेपालि हरुको वास्तविक चरित्र!

  • @risingnepal6780
    @risingnepal6780 2 месяца назад +2

    Ahile samma Nepali women ko best batsmen puja mahato🎉🎉🎉

  • @sonukumar-rw6mk
    @sonukumar-rw6mk 2 месяца назад +1

    Proud of you nanu ...

  • @Aussie17
    @Aussie17 2 месяца назад

    Pooja you’re our pride ❤️

  • @janakchaudhary296
    @janakchaudhary296 2 месяца назад +1

    I proud of you puja baini best of luck you

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture 2 месяца назад +5

    भारतका पुर्ब प्रधानमन्त्री ईन्दर कुमार गुजरल हिन्दी बाेल्न जान्दैनथे त्यस्तै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम क्याप्टेन पुजा महताेले नेपाली बाेल्न नजान्दैमा केही हुदैन ।

  • @yubasigdel2345
    @yubasigdel2345 2 месяца назад +5

    Brave girl ; congratulations 🎈🎊!!

  • @SushilSharma-u4z
    @SushilSharma-u4z 2 месяца назад +1

    nice nani❤❤❤❤

  • @ajaymahato273
    @ajaymahato273 2 месяца назад +2

    Thanks puja for make us happy and proud 👏🏻

  • @jagadiswarmanshrestha1847
    @jagadiswarmanshrestha1847 2 месяца назад +1

    Proud of Puja Mahato for our country Nepal.

  • @sushilmahato5973
    @sushilmahato5973 2 месяца назад +4

    Huge respect to you..

  • @bidurthebe8373
    @bidurthebe8373 2 месяца назад +3

    नेपाली बोल्नुपर्छ र सिक्नु पर्छ है बैनी

  • @nemosunuwar7209
    @nemosunuwar7209 2 месяца назад +11

    English, nepali , Hindi , bhojpuri , rai ,limbu,gurung, Newari jesuke boloos no problem nepal nepali ko lagye kheleko chha .kura sakiyoooo😂😂

  • @bhavimukhia7401
    @bhavimukhia7401 2 месяца назад +1

    She is very intelligent and brave - if she improves language, it will be a great advantage. All the best and ashirwad to our Nani-chhori.

  • @Dless223
    @Dless223 2 месяца назад

    Best wishes baine❤❤❤.

  • @roshanshrestha5242
    @roshanshrestha5242 2 месяца назад +3

    She has got huge potential to become a fine player now CAN have to look up to these ladies who can perform very well to lead nepal further high and higher.❤

  • @RoshanYadav-lh4dq
    @RoshanYadav-lh4dq 2 месяца назад

    Hats off to her for success and historical achievement for womens cricket of nepal!!!

  • @rajulama6249
    @rajulama6249 2 месяца назад +1

    For Future Best Wishes UpComming Days…🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @RoshanYadav-lh4dq
    @RoshanYadav-lh4dq 2 месяца назад

    Insane maturity at such young age!!! Wishing her for a bright future

  • @jeevandhami6622
    @jeevandhami6622 2 месяца назад

    सम्मान छ चेली लाई

  • @MrMohanP
    @MrMohanP 2 месяца назад

    I need this kind of confidence to speak english in my presentation🤭! Anyway jokes apart ! Puja is exceptionally great player and she is our pride our future ! Keep shining Puja👑

  • @khadagraskoti9920
    @khadagraskoti9920 2 месяца назад +2

    यो बहिनिको बा बा लाइ दोन्दकाल्मा माओबादि पर्चन्द्ले भोत्को लोभ्मा नेपालि नागरिक्ता दियेका थिये इनि मात्रेइ होइन एस्ता मधेस्मा भारतिये नागरिक थुप्रेइ छन

  • @rabindrakharel9509
    @rabindrakharel9509 2 месяца назад

    ❤ love you baini thank

  • @krishnakumartamang5556
    @krishnakumartamang5556 2 месяца назад +1

    Language doesn’t matter u make a country proud keep shining girls wonderful job done we are proud

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 2 месяца назад +4

    India को हिरा हुनु हुन्थ्यो विश्व को सबै भन्दा दान गर्न मान्छे रत्न टाटा लाई hindi बोल्न आउँदैन थियो । सानै देखि india भएको ले उहाँ लाई नेपाली आउँदैन ? के नेपाली बोल्न आउँदैन भने उहाँ नेपाली हैन्? भाषा ले केही फर्क पर्दैन

  • @NabinMajhi-hh4bs
    @NabinMajhi-hh4bs 2 месяца назад

    खुशिलाग्यो नानू नेपाली टिमलाई वल्डकपमा पुर्यायकप मा

  • @dambarkhadka9469
    @dambarkhadka9469 2 месяца назад +1

    congregation 🇳🇵🇳🇵🏏🏏👌👍️

  • @tekbdr8787
    @tekbdr8787 2 месяца назад +3

    मैथली र भोजपुरी भासामा बोले पनि राम्रो हुने थियो नानु

    • @BhogindraRay-l9n
      @BhogindraRay-l9n 2 месяца назад

      नेपाली र भोजपुरी उस्लाइ आउदैन
      मैथिली हिन्दी , ईंग्लिश मात्रै आउछ

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 2 месяца назад +2

    पुजा बहिनी अब चाहिँ हाम्रो मात्री भाषा पनि सिक्ने कोसिसी गर्नु होला बहुसंख्यक नेपाली हरु ले नेपाली मै बोलेको मन पराउछन बाहिर अङ्ग्रेजी ठिक छ तर आफ्नो देश भित्र नेपाली मै बोल्दा सुन्न मजा आउँछ

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh 2 месяца назад

    Puja Mahato we proud of you 🙏❤️♥️♥️🇳🇵👑

  • @Amritkjmar372
    @Amritkjmar372 2 месяца назад +2

    Yesto hunu parxa captaincy

  • @PostSam-q1m
    @PostSam-q1m 2 месяца назад +1

    Hard worker best player/really international player

  • @Nov_kilo.
    @Nov_kilo. 2 месяца назад

    Wow ❤❤❤confidence caption

  • @Sportlover-y3k
    @Sportlover-y3k 2 месяца назад

    baधाइ चेली पुजा

  • @raviroka5060
    @raviroka5060 2 месяца назад

    Bhasa t sikidai gaiyala ni tyo vanda thulo hamri cheli le bishwa vri hamro name rakhidinu vako xa dhany x cheli🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rokayaganesh3546
    @rokayaganesh3546 2 месяца назад

    यो पत्रकारको हेराई हेर त डाका जस्तो छ।

  • @sitegyan2465
    @sitegyan2465 Месяц назад

    U nepali silly just be proud on her.she is representing our country.this is the first interview from nepali media in which reporter speak in nepali but interviewer speak in english.many politician and even many seniour cricketer caant speak english.engkiah is international language and u should be proud of her..she is beauty and add more beauty to our country...🎉🎉🎉🎉salute cha baini.

  • @salinathapa1223
    @salinathapa1223 2 месяца назад

    Jaya Nepal sister

  • @tekbdr8787
    @tekbdr8787 2 месяца назад

    पुजा हजुर ले नेपाली भासा लाई जोड दिनु होला नानु

  • @prakashkandel-g1x
    @prakashkandel-g1x 2 месяца назад

    ❤❤❤❤❤❤❤ puja

  • @subarnagurung374
    @subarnagurung374 2 месяца назад

    She can use best performance cricket 🏏 in Nepal big ledder in nepal best up luck again game world 🌎🌎🌎🌎🌎 cup under19

  • @jayprakashsingh6589
    @jayprakashsingh6589 2 месяца назад

    Puja bahini yestai khel khelera desko nam rosan garnu

  • @binodbista5400
    @binodbista5400 2 месяца назад

    Jay Puja Cheli.keep it up.

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 2 месяца назад

    Good puja

  • @indraheavenking
    @indraheavenking 2 месяца назад

    Huge respect Puja ❤🎉

  • @mthavlog77
    @mthavlog77 2 месяца назад

    🎉🎉🎉❤❤❤ nice nanu

  • @TikTok-x6s
    @TikTok-x6s 2 месяца назад

    ❤❤❤❤ huge respect ❤❤❤❤

  • @babusyoutube2691
    @babusyoutube2691 2 месяца назад +1

    You are doing great Puja we know your birth had been in India and your mother tongue also not Nepali so you are speaking English it doesn't matter never think about it you focused on your game Language slowly comes on your way ❤❤❤Huge Respect

    • @BinodRau-l9f
      @BinodRau-l9f 2 месяца назад

      She was born in nepal don't spread fake news. At the age of 3 4 years her father move to Delhi as well as she❤

    • @bhanudhakal7760
      @bhanudhakal7760 2 месяца назад +1

      @babusyoutube2691 little knowledge is always dangerous . She is from Nepal. Her father moved to india for a job when she was a little. She moved with her father. She also played from women senior team . Dont be a fool.

  • @Er.KBKarki
    @Er.KBKarki 2 месяца назад

    महोत्तरीको गौशाला वरपर प्रशस्तै गौचर क्षेत्र होलान्, स्टेडियम नै नभएपनि राम्ररी सम्याएर प्ले-ग्राउण्ड बनाइदिन त स्थानीय पालिकाले पनि नसक्ने कुरा छैन। यति मात्र गर्न सकेपनि पुजा आफ्ना हजुरबा-हजुरआमा संगै बसेर क्रिकेट अभ्यास मात्र नभई थुप्रै अरु पुजाहरु तयार पार्न सक्छिन । संबन्धितको ध्यान जाओस !

  • @Rabindra-c4o
    @Rabindra-c4o 2 месяца назад

    Congratulations 👍
    May God bless you !