रजेन्द्र सर को कोच ले गर्दा नै महिला फुटबल टीम ले यो ठूलो सफलता मिलेको छ।।। महिला फुटबल को आज सबै ले प्रसंशा गरेको छ।।। होइन भने पहिले त नेपाल मा महिल फुटबल टीम को बारेमा थाहा नै थिएन
@@ramsaranalemagar5254 kunai kunai player le ghamanda garera yuwa lai chance deu vanera rajendra le vaneko bela manena tei vayera xadna badhya vako ho.ani yo team edi arko saff ma semi final ma ni pugna sakdainan if aru player lai chance nadine ho vane if international coach lyayo vane yo player haru dherai jana ataudaina rajendra le vaneko and thats true
@@mr.snailofficial8708hora players haru napako bela besari khelayo ahile ek dui jana ramro ya afno manxe chiraunu khojeko theyo hola bhayena ani tyo purano kheladi haru lai khisi gardai xa Nepal ra Nepali ta ho junei thau ma pani pakxha patt garcha
बिचरा कोचले धेरै मेहनत गर्नुभको हो , इन्डिया लाई त्यसै जितिएको कहाँ होर? राजिनामा नदिएकोभए हुन्थ्यो तर कोचको आफ्नो बाध्यता पनि होला। आफ्नो कमजोरी भएको सोचेर नैतिकताको आधारमा राजिनामा दिएकोभए यसलाइ महानता मान्नुपर्छ।
Sayad nae jindagi ma autae yatti long podcast aaja alikati Pani forward nagari 1 hour 56 minute here Rajendra sir what a great person by his tribute and style of speaking intelingencyyy and his behaviors about players you are such a great inspiration and great coach Kinaki xori manxe haru dherei errogant hunxan kasari manage gardei motivation didei aele samma lyaunu vayooo hola big respect for our sir👏🙏
कोच राजेन्द्र तामाङ सरको खेल प्रशिक्षण,रणनीति र सोच एकदम सकारात्मक लाग्यो। एन्फाले कोचको लागि अलिक राम्रो वातावरण बनाउनु पर्यो अनि मात्रै खेलकुद माथि लानु सकिन्छ।
Dear coach, you’re an extremely honest and a very capable national coach. I watched all the matches of SAFF women’s cup and enjoyed a lot. Thank you very much for your service 🙏. Lots of love from Germany
Yo podcast or interview purai heriyo, afnai local manche, bhitri bahira sabai bhujeko manche.. sojho manche… ra. football ni dherai ramro khelako. Esto craze banako desh vari nai..ma chai uha lai nai feri repeat garaunu parcha vanchu hai Nepali Women’s Football team ma..
यदि नेपाललि महिलाको फुटबल राम्रो गराउने योजना भएमा एन्फाले कोच राजेन्द्रलाई तलब तोकेर दुई चार बर्षको लागि सम्झौता गरेर राख्यो भने उहाँले पक्कै राम्रो रिजल्ट दिनुहुन्छ र देशको लागि भएपनी कोच राजेन्द्रले राजीनामा नदिनुहोला नेपाली महिलाको फुटबल टिमलाई अझै राम्रो बनाउनु चाहिँ तपाईको हातमा मात्रै छ जस्तो लाग्छ
नेपाल किन हारेको भनेर कसैलाई पनि दोस नदिनु,मात्र यो सम्झिनु नेपाल भन्दा बंगालादेश बलियो भएर ,गेम हारे पछी हक्ने पात्ने यो भएर त्यो भएर हारेको भन्छ,फुटबलमा दुई टिम हुन्छ,एक जित्छ,एक हार्छ, कोचको प्लानिंग हुन्छ,त्यो प्लान फेल खायो,अनिता बस्नेतको फ्रिक र कर्नर किक एकदम राम्रो थियो,वाफमा च्यामपियनसिपमा कर्नर देखि गोल गरेको थियो,किपर पनि राम्रो हो,३-४ वटा त विश्वस्तरीय सेफ गरेको थियो तर त्यो दोस्रो गोल त्यो चाकमाले गोल गर्छु भनेर पनि हानेको होईन,क्रस गरेको बल पोस्ट भित्र गयो,किपर चहीं क्रस आंउछ अनि बंगालीहरूको हेड सेभ गर्नुको लागी बसेर तर जज गलत भएको मात्र हो,विश्वकपमा त किपरको गलत जज हुन्छ हाम्रो बहिनीहरूको गल्ती हुनु स्वाभिक हो, कोच पनि आलु आलु कुरा गर्छ,खेललाई उमेर हेरेर हुदैन,उस्को क्षमता हेर्नु पर्छ,बिदेशी लिगमा ३५-३६ बर्षको महिला खेलाडीहरू देख्छु ,नयांलाई मौका दिनु पर्छ तर कसरी दिने,फ्रेण्डली म्याच गरेर त्यस बेला मोका दिनु पर्छ अनि आफ्नो टिमले धेरै स्कोर गरे पछी नयांलाई चान्स दिदै जानु पर्छ र नयांले पनि म नयां भनेर हुदैन ,सिनियर खेलाडी भन्दा राम्रो प्रदशन गर्नु पर्छ अनि पो मौका पांउछ,नयां भन्दैमा रत्नापार्कमा डुल्ने केटीहरू बोलाएर खेलाएर हुन्छ
उहा कोचमा भरोसा थियो हाम्रो खेलाडिमा पनि दरो भरोसा र आशा थियो तर नेपाल हार्यो सारै मन अमिलो भयो❤ नेपाल हार्नु मा ई कारण छन १-अमिशाले हानेको बल पोलमा लागेर फर्क्यो २-अमिशालाई रिप्लेस गर्नु ३-अन्जनालाइ किपर नराख्नु ४-रेफ्रिले एउटा ह्याण्डबल नदेख्नु ५-रेखा,हिरा ,दिपाले खेल्न नपाउनु
राजेन्द्र ले राजिनामा नदिनु भएको भए हुनिथियाे अरु काेच भन्दा बेटर थिए/नैतिकता भनेको के राजेन्द्र तामाङ लाई सोध.! यो कुरा नेपाली राजनीतिक गर्ने नेताहरुले बुझ्न आवश्यक छ...!!आफूले गल्ती गरेको महसुस गरेर सजिलै स्वीकार गर्ने यिनी असल मान्छे हुन्। JAY NEPAL
Rajendra Tamang seems good coach. he should rethink to come back once for the county and players future.Yesari yeuta tournament ma mistake bhayo bhanera har mannu bhayena rajendra ji le .
जब सम्म नेसनल लिग हुँदैन तबसम्म एन्फा सचिब अध्यक्ष कसैले नि तलब लिनु भनेको कानुनी भ्रस्टाचार हो। अब हुने नेपाल को खेलमा सम्पुर्ण नेपाली फ्यानहरुले एन्फा विरुद्ध नारा लगाउन जरुरी छ नत्र भने नेपाली फूटबल को बिकास हुदैन ।।
rekha poudel ko bhabhishya purai andakar cha yesto khalko attitude le... never going to excel in career or life with this sort of bad attitude and behaviour. better realise and have a positive change. usko galti le garda final ma rekha bina khallo vayo. sayad rekha vako vaye jitin thyo hola but all down to rekha's attitude. take it positively please.
प्रकाश जी तपाई वरिष्ठ खेल पत्रकार हुनुहुन्छ, तर इंटरव्यू लिने तरिका चै धेरै कमी छ, बोल्ने समय पूरै दिनु पर्यो, बीच बीचमा बोल्ने होइन, अनि एउटै कुरा दश चोटी सोध्ने होईन, फाइनल मा player substitue गरेको कति सोधेको ?
मलाई त सर आए देखि नै महिला फुटबल टिम यो सफलताको सिखरमा पुगेछ ।❤❤❤धन्यवाद सर 🙏🇳🇵🇳🇵🇳🇵❤❤❤
आफूले गल्ती गरेको महसुस गरेर सजिलै स्वीकार गर्ने यिनी असल मान्छे हुन्।
Saboi jana milerw subscribe gardinu paryo hai ❤
Anita Basnet le last goal clear garna nasknu nai har KO Karan ho
शा
Rajendra sir kati mahan hunuhundo rahexa
दुई घन्टाको अन्तर्वार्तापनि पुरै हेर्ने जागर चल्यो जय होस राजेन्द्र सर
अरु एपिसोट भन्दा राजेन्द्र जि सङग को अन्तरबार्ता चाहिँ अलि बढी नै दर्सक ले हेर्नू हुन्छ जस्तो लाग्छ
नेपाल को सबै भन्दा बाेस्ट अहिले सम्मा को बेस्ट कोचक
राजेन्द्र सर लाइ फेरि बोलाउनु पर्छ ।
रजेन्द्र सर को कोच ले गर्दा नै महिला फुटबल टीम ले यो ठूलो सफलता मिलेको छ।।। महिला फुटबल को आज सबै ले प्रसंशा गरेको छ।।। होइन भने पहिले त नेपाल मा महिल फुटबल टीम को बारेमा थाहा नै थिएन
राजेन्द्र दाइ राम्रो कोच होनि
हामिलाई राजेन्द्र तामाङ दाई नै चाहिन्छ कोचमा❤️😘
यति को कोच चाइ फूटबल मा हुनुपर्छ । सम्मान छ
देशको शिर्ष स्थाननमा रहेको नेताहरुले सिक्नुपर्यो नैतिकता भन्ने के हो भनेर
कति इमानदार मान्छे होला है nfa ले पुनर्बिचार गरोस ❤❤❤
राजेन्द्र ले राजिनामा नदिनु भएको भए हुनिथियाे अरु काेच भन्दा बेटर थिए
honi ramro coach thiyo ❤
@@ramsaranalemagar5254 kunai kunai player le ghamanda garera yuwa lai chance deu vanera rajendra le vaneko bela manena tei vayera xadna badhya vako ho.ani yo team edi arko saff ma semi final ma ni pugna sakdainan if aru player lai chance nadine ho vane if international coach lyayo vane yo player haru dherai jana ataudaina rajendra le vaneko and thats true
@@mr.snailofficial8708hora players haru napako bela besari khelayo ahile ek dui jana ramro ya afno manxe chiraunu khojeko theyo hola bhayena ani tyo purano kheladi haru lai khisi gardai xa Nepal ra Nepali ta ho junei thau ma pani pakxha patt garcha
@@mr.snailofficial8708 Rajendra said 1000% truth
राजेन्द्र सर ले गर्दा नेपाली महिला टिम यहाँ सम्म पुग्नु सफल भएको छ यहालाई धेरै धेरै धन्यवाद..
बिचरा कोचले धेरै मेहनत गर्नुभको हो , इन्डिया लाई त्यसै जितिएको कहाँ होर? राजिनामा नदिएकोभए हुन्थ्यो तर कोचको आफ्नो बाध्यता पनि होला। आफ्नो कमजोरी भएको सोचेर नैतिकताको आधारमा राजिनामा दिएकोभए यसलाइ महानता मान्नुपर्छ।
असाध्यै राम्रो दिमाग र सोच भएको कोच यहाँ लाई मनै देखि उच्च सम्मान 🙏🙏🙏❤❤छ।
अत्यन्तै असल ब्यक्ति हुनुहुदोरहेछ उहाँ आदरणीय ब्यक्तित्व प्रती हृदय देखिनै उच्च सम्मान सहित हार्दिक नमन व्यक्त गर्नचाहन्छु 💙🙏
राजेन्द्र धेरै राम्रो कोच हो हजुरलाई उच्च सम्मान छ। मैले चेलीबेटीको फुटबल उहा आएसी हेर्ने गर्छु
रजेन्द्र तामाङ एक्दमै राम्रो कोच
अहिले सम्म को महिला टिम को बेस्ट कोच।
2/3 बर्ष सम्म उहाले रेगुलर सम्हाल्न पाउनुभयो भने धेरै माथी पुग्छ नेपाल को महिला टिम
Thank you coach मज्जाले गफ सुनीयो 🤘🤘
Sayad nae jindagi ma autae yatti long podcast aaja alikati Pani forward nagari 1 hour 56 minute here Rajendra sir what a great person by his tribute and style of speaking intelingencyyy and his behaviors about players you are such a great inspiration and great coach Kinaki xori manxe haru dherei errogant hunxan kasari manage gardei motivation didei aele samma lyaunu vayooo hola big respect for our sir👏🙏
कोच राजेन्द्र तामाङ सरको खेल प्रशिक्षण,रणनीति र सोच एकदम सकारात्मक लाग्यो।
एन्फाले कोचको लागि अलिक राम्रो वातावरण बनाउनु पर्यो अनि मात्रै खेलकुद माथि लानु सकिन्छ।
राजेन्द्र तामाङ महिला रास्टिए फुटबल कोच लाई फेरि एक पटक कोचको मौका दिनुपर्छ।
तपाईंको नेपाली फुटबलमा दिएको योगदानलाई हाम्रो उच्च-सम्मान छ सदैव सम्झाने छौ ❤❤❤
Mon xoyo guru hjr ko kura re😢❤😊
कोच को कुरा नसुन्ने र बडी भन्दा बडी नखरा मै हू भन्ने जती सुकै टफ खेलाडी भएनी लास्टा खाने हन्डर नै यस्तो खेलाडी धेरै देखीएको छ 🤘🤘
कोच सरले बोलेको सहि कुरा हो। खेलाडिको मोहले हुदैन देशले जित्नु छ भने। खेलाडि परिबर्तन गर्नै पर्छ। नया खेलाडि ल्याउनुपर्दछ टिममा।
राजेन्द्रा तामाङ हजुर नै हुनु पर्छ कोच 🇳🇵🇳🇵🙏🙏
सही हो राजेन्द्र दाइ कति राम्रो एनलसइसिस हाम्रो सेट्टा दाजु कति इमान्दार ❤❤❤
Dear coach,
you’re an extremely honest and a very capable national coach. I watched all the matches of SAFF women’s cup and enjoyed a lot. Thank you very much for your service 🙏. Lots of love from Germany
Thank you Rajendra.. Best wishes and god bless you. ❤️
कोच राम्रै हुन❤❤निरन्तरता दिनु पर्छ❤❤
Huge Respect Dai Rajendra Tamang, Dai le yeti Sahas garera and honest explanation dinu nai it shows you are good soul. Respect 🫡
Both of you are pro in your field....majja आयो...
Good interview.... To the point . Best wishes cd dai
राजेन्द्र तामाङ्ग जस्तो गेम मेकर पुन हुनु पर्छ❤❤
Nepali women team lai lead garnu vayako dherrai thank to you rajendra sir❤❤❤
Yo podcast or interview purai heriyo, afnai local manche, bhitri bahira sabai bhujeko manche.. sojho manche… ra. football ni dherai ramro khelako. Esto craze banako desh vari nai..ma chai uha lai nai feri repeat garaunu parcha vanchu hai Nepali Women’s Football team ma..
यदि नेपाललि महिलाको फुटबल राम्रो गराउने योजना भएमा एन्फाले कोच राजेन्द्रलाई तलब तोकेर दुई चार बर्षको लागि सम्झौता गरेर राख्यो भने उहाँले पक्कै राम्रो रिजल्ट दिनुहुन्छ र देशको लागि भएपनी कोच राजेन्द्रले राजीनामा नदिनुहोला नेपाली महिलाको फुटबल टिमलाई अझै राम्रो बनाउनु चाहिँ तपाईको हातमा मात्रै छ जस्तो लाग्छ
नेपाल किन हारेको भनेर कसैलाई पनि दोस नदिनु,मात्र यो सम्झिनु नेपाल भन्दा बंगालादेश बलियो भएर ,गेम हारे पछी हक्ने पात्ने यो भएर त्यो भएर हारेको भन्छ,फुटबलमा दुई टिम हुन्छ,एक जित्छ,एक हार्छ,
कोचको प्लानिंग हुन्छ,त्यो प्लान फेल खायो,अनिता बस्नेतको फ्रिक र कर्नर किक एकदम राम्रो थियो,वाफमा च्यामपियनसिपमा कर्नर देखि गोल गरेको थियो,किपर पनि राम्रो हो,३-४ वटा त विश्वस्तरीय सेफ गरेको थियो तर त्यो दोस्रो गोल त्यो चाकमाले गोल गर्छु भनेर पनि हानेको होईन,क्रस गरेको बल पोस्ट भित्र गयो,किपर चहीं क्रस आंउछ अनि बंगालीहरूको हेड सेभ गर्नुको लागी बसेर तर जज गलत भएको मात्र हो,विश्वकपमा त किपरको गलत जज हुन्छ हाम्रो बहिनीहरूको गल्ती हुनु स्वाभिक हो,
कोच पनि आलु आलु कुरा गर्छ,खेललाई उमेर हेरेर हुदैन,उस्को क्षमता हेर्नु पर्छ,बिदेशी लिगमा ३५-३६ बर्षको महिला खेलाडीहरू देख्छु ,नयांलाई मौका दिनु पर्छ तर कसरी दिने,फ्रेण्डली म्याच गरेर त्यस बेला मोका दिनु पर्छ अनि आफ्नो टिमले धेरै स्कोर गरे पछी नयांलाई चान्स दिदै जानु पर्छ र नयांले पनि म नयां भनेर हुदैन ,सिनियर खेलाडी भन्दा राम्रो प्रदशन गर्नु पर्छ अनि पो मौका पांउछ,नयां भन्दैमा रत्नापार्कमा डुल्ने केटीहरू बोलाएर खेलाएर हुन्छ
Sahi ho sir
💯👍agree
Anita Basnet le last goal clear garna nasknu nai har KO Karan ho#
उहा कोचमा भरोसा थियो हाम्रो खेलाडिमा पनि दरो भरोसा र आशा थियो तर नेपाल हार्यो सारै मन अमिलो भयो❤ नेपाल हार्नु मा ई कारण छन
१-अमिशाले हानेको बल पोलमा लागेर फर्क्यो
२-अमिशालाई रिप्लेस गर्नु
३-अन्जनालाइ किपर नराख्नु
४-रेफ्रिले एउटा ह्याण्डबल नदेख्नु
५-रेखा,हिरा ,दिपाले खेल्न नपाउनु
💯✅
Anita Basnet le last goal any how clear garna nasknu
राजेन्द्र ले राजिनामा नदिनु भएको भए हुनिथियाे अरु काेच भन्दा बेटर थिए/नैतिकता भनेको के राजेन्द्र तामाङ लाई सोध.! यो कुरा नेपाली राजनीतिक गर्ने नेताहरुले बुझ्न आवश्यक छ...!!आफूले गल्ती गरेको महसुस गरेर सजिलै स्वीकार गर्ने यिनी असल मान्छे हुन्। JAY NEPAL
यति इमान्दार कोच नेपाली खेल्कुदले अब सायदै पाउला
हजुरको इमान्दारीलाई सलाम छ
अब नयाँ कोजले केही गर्छ, भने आशा छ.?🙏
काेच तपाईले आफ्नाे कमजाेरी पनि पत्ता लगाउनु भयाे बाँकि राम्राे हुनेथियाे 1:26:45 अर्काे राम्राे विकल्प नहुदा टिम नछाेड्नु पर्थ्याे तपाईले नै च्याम्पियन वनाउनु सक्नु हुन्थयाे❤❤❤
Rajendra Tamang seems good coach. he should rethink to come back once for the county and players future.Yesari yeuta tournament ma mistake bhayo bhanera har mannu bhayena rajendra ji le .
Ramro lagyo Rajendra sirko vanai
कति सफा मन क्लियर तर्क ।
Thank you coach respect sir❤
Really respect coach
Great Rajendra sir
नेपालको चर्चित क्लव हरूवाट फुटवल सुरूवात गरेका राजेन्द्र तामाङ
3star fc ,apf fc,manang marsandi fc,rct fc क्लव वाट खेलेर अनुभव गरेका यतिको good coatch
Big respect coach rajendra🙏✅
U were great coach mr tamang 🙏 best wishes for ur future
Rajendar kocha best❤
Good leadership ❤
Rajendra sir chahine coach❤❤❤
Really great coach
Best and experience coach Rajendra Tamang❤❤❤❤❤❤🎉🎉🎉🎉😢
Coach ra kheladi ramro thiyo nadeko bhayehune ❤❤🎉
good coach
Humble n honest coach🙏
जब सम्म नेसनल लिग हुँदैन तबसम्म एन्फा सचिब अध्यक्ष कसैले नि तलब लिनु भनेको कानुनी भ्रस्टाचार हो। अब हुने नेपाल को खेलमा सम्पुर्ण नेपाली फ्यानहरुले एन्फा विरुद्ध नारा लगाउन जरुरी छ नत्र भने नेपाली फूटबल को बिकास हुदैन ।।
God jab sir j
Big respect rajendra sir
great Rajendra Tamang sir🙏
नैतिकता भनेको के राजेन्द्र तामाङ लाई सोध.! यो कुरा नेपाली राजनीतिक गर्ने नेताहरुले बुझ्न आवश्यक छ...!!
#BringBack#RajendraTamang✊✊✊
राजेन्द्र जि ले सहि सत्य कुरा गर्नु फ्रेन्डली म्याच पनि पाएन पहिलो गेम्मा टिम सेट भएन सहि हो जस्तै साउदी सँग अर्जेन्टिना हारेको जस्तै भयो ।
Best coach Rajendra Tamang ❤❤❤
Rekha poudel le bahira gaera khelera ayera attitude dhekhaecha vannu ni kati afthayro vayo yo coach lai… down to earth raicha manxhe..
rekha ko game first time hereko ki?ani jordan ko captain lai nakh bhacheko nih?is that ego?
rekha poudel ko bhabhishya purai andakar cha yesto khalko attitude le... never going to excel in career or life with this sort of bad attitude and behaviour. better realise and have a positive change. usko galti le garda final ma rekha bina khallo vayo. sayad rekha vako vaye jitin thyo hola but all down to rekha's attitude. take it positively please.
@cavani5586 umm huna ta ho
प्रकाश सर महिला फुटबलको भिजियो नििबना श्रेष्ठसलाई पनि ल्याउन पर्यो
Best coach ever in wfc.
yo koch ramro xa .
Rajendra sir lai feri lyaunu parxa
Wow yesto coach derai aauna pareu nepal ma ...
Rajendra Tamang = Great Leadership, Dynamic Analyzer & Highly Driven Instigator ❤
Nice interview❤
huge respect Rajendra aashyang
Honest person
Kati sojho manxe😢😢😢
अब मनाङ्ग मरच्याङ्दी कल्ब मा जानू पर्छ राजेन्द्र जि
मन जित्यो यार कोच ले
राजेन्द्र तामाङ धेरै असल Coach हुन
India lai k harako theiya rajinama dinu paryo yeti ramro coach le
Rajendra sir aaunu parxa
कोच महान रैछ❤
उनलाइ एकपटक अझै मौका दिनु पर्छ!
तपाईं महान बिचार को हुनुन्छ
वाफ मा खेले जस्तो फर्मेटमा खेलाउनु पर्छ❤❤
Naman coach sarai imandar tapai.
Ramro coach hunhunx
हामी तामाङ जातिको ईमान्दारि र सोजोपनलेनै हामी माथि जान नसकेको उहाको ईमान्दरिको फाईदा अरुलेनउठाआेस्
अब महिला फुटबल १८/२० बर्षको लाई बिदेशी प्रशिक्षक लियर राम्रो शीत खेलाउनु पार्यो
aati innocent manxe ❤️❤️❤️
Ramro coach❤
प्रकाश जी तपाई वरिष्ठ खेल पत्रकार हुनुहुन्छ, तर इंटरव्यू लिने तरिका चै धेरै कमी छ, बोल्ने समय पूरै दिनु पर्यो, बीच बीचमा बोल्ने होइन, अनि एउटै कुरा दश चोटी सोध्ने होईन, फाइनल मा player substitue गरेको कति सोधेको ?
Ramro coach team ma rahanu parxa
राजेन्द्र तामाङ लाई खेलाडी चेन्ज गरभनेर पेसर दिने यो भ्याक्ती बाङ्लादेश को समर्थक हो मैले पनि राजेन्द्र को गलत देखेर गाली गरेको थियो तर होइन रछ सरि
अमन प्रताप अधिकारि लाई ल्याउन पर्छ अब कोच मा
He is only analyser rajendra tamang vanda ramro chai hoina
हैट..त्यो गजेडि🤭🚬