Takshashila: शेख हसिना जस्तै हाम्रो नेता भाग्ने दिन टाढा छैन || Prakash Giri || Arun Subedi

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 94

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 2 месяца назад

    arun sir ko bhanai aaja jati garnuvaxa 99℅ mileko xa ma 7/8 barsa bata heri rako xu 🙏🙏💞

  • @kailashbudha6628
    @kailashbudha6628 2 месяца назад +14

    हामी बंगलादेश मा भएको परिवर्तन मा मात्र खुशी भएर सामाजीक सञ्चार मा पोस्ट गर्दै गएका छौं तर अब नेपाल लागि दुःख दिन आउने वला छ। बंगलादेश अब धार्मिक दण्ड भइरको समाचार आउँदै छ।त्यही भएका हिन्दू मन्दिर तथा हिन्दु संखयक मानिसहरूको घरमा आगो लगाउँदै लूटपाट मचैरको खबर आएको छ।यस्तो भए अब नेपाल ले त्यहाँ बाट आउने refuse lai कसरी समाल्ने हो त्यसको चिन्ता गर्नु पर्ने लाग्छ मलाई । छिमेकी मा झगडा भएर खुशी हुने होइन त्यसको नकारात्मक असर पनि पर्छ हेका राखौं। हेर्दै जाउ ........

  • @RohanKarKii
    @RohanKarKii 2 месяца назад

    Absolutely perfect analysis this man never disappoints 🙏🙏🙏

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 месяца назад

    यति धेरै विश्व बुझेको ब्यक्ति नेपालमा छैनन् । सारै योग्य ब्यक्तित्व ।

  • @my.lovely.teacher
    @my.lovely.teacher 2 месяца назад +2

    दाजुका बिचार र चिन्तन मर्म्स्पर्सी छन् । जय नेपाल दाजु ।

  • @kalapanithapa5598
    @kalapanithapa5598 2 месяца назад

    वहुत सुन्दर।

  • @durgapaudel6486
    @durgapaudel6486 2 месяца назад +1

    अहिले बाङलादेश मा भएजस्तो २०४६ मा नेपाल मा भैसके को हो, भारत ले नेपालमा नाकाबन्दी लगाएको बेला थियो । मरिचमान भारत सँग नझुकेको बेला जनता ले उन्लाई साथ दिनु को साटो आन्दोलन गरेरै पन्चायत फाल्ने काम गरे मरिचमान को हुर्मत लिएका थिए । उनी आफ्नै देशमा बाँकी जीवन गुमनाम बिताए ।

  • @raiadhi4527
    @raiadhi4527 2 месяца назад +1

    Good arun bro

  • @AtoZ-vn8tj
    @AtoZ-vn8tj 2 месяца назад +1

    यस्तै यस्तै बुद्धिजीवी राजनीतिक विश्लेषकहरूलाई कार्यक्रममा लिएरउनुहोला एकदमै रमाइलो लाग्छ सुन्नलाई। बुझ्नलाई नेपालको परिस्थिति सत्य विश्वको रणनीति |

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 2 месяца назад

    good analysis

  • @pokhrelom6440
    @pokhrelom6440 2 месяца назад

    जिया उर रहमान

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 2 месяца назад

    विश्लेषण गर र बस अरुन जी . . . . देश भाड मा गैसक्यो ।

  • @naradpokharel9642
    @naradpokharel9642 2 месяца назад +4

    हाम्रोमा पनि अपराधीहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्रतिमा फुटाएका थिए ।

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 месяца назад

    सारै चित्तबुझ्दो सटिक लाग्यो आजको अन्तर्वार्ता

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 месяца назад +13

    राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, चेतना भया ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? तपाई पनि नेपाल नेपालिको लागि सोलो पोईजन् हो चेतना भया ?

    • @uddhabkarki5324
      @uddhabkarki5324 2 месяца назад

      हुन्छ मिलायर कसरी हुन्छ गर्नुस न

  • @himalmalla4580
    @himalmalla4580 2 месяца назад +3

    २०४७ साल सबिधान पूर्ण स्थापना गर ।

  • @ajayrai4044
    @ajayrai4044 2 месяца назад

    म प्राय अरुन सुबेदिको अन्तरबार्ता हेर्ने गर्छु !वहाको बिश्लेशन पनि राम्रै लाग्छ ! तर वहाको भनाइहरु सम्पुर्ण नेपालिले बुझ्न गाह्रो हुन्छ !वहाको अन्तरबार्ता बुझ्नेमा 100 जनानेताहरु,25 जना पत्रकार,25 जना ब्यापारी , र 50 जना बुद्धिजीवी मात्र छन !

  • @TheShahsb97
    @TheShahsb97 2 месяца назад +2

    India ko talking points bolchan inle

  • @Molding_operator
    @Molding_operator 2 месяца назад +1

    होइन यी मान्छे एति जान्ने बुझ्ने हुन अनि शेर बहादुर प्रधान्मन्त्री को सल्हाकर भएर के सल्ला दिन्छन

  • @shambhushah2112
    @shambhushah2112 2 месяца назад

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @sabinkhanal351
    @sabinkhanal351 2 месяца назад

    47:30 The point to be noted !

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 2 месяца назад +1

    Prakashji.nepal.lai.dherai.dukh.dine.bharatiye.ra.cia.matra.hun.aru.kunai.viswole.kwhi.garekachhainan.netapani.kharab.des.lai.mayagarneko...rajale.paisa.kharcha.gardainan.raja.lucha.neta.bhrasta.....neta.na.bhage.janatale.bhagaune.din.....aaudaichha

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 месяца назад +2

    बिगत 16/17 बर्ष देखि काङ्ग्रेस एमाले खाओबादिले खसिको टाउको देखाएर कुकुरको मासु बेचिरहेकाछन् हामी जन्तुहरु डाकाहरुकै जयजयकार भक्तिभाब गर्दै बसेकाछौ नेपालमा हामी जनतानै गवार भ्रष्ट छौ नेता छन

  • @bhugol123
    @bhugol123 2 месяца назад +2

    ठिक भनिस झोले

  • @biraj599
    @biraj599 2 месяца назад +2

    dukhad kura k cha vane nepal ma janata chainan, party ko jhola bokne jhole ani karyekarta chan......

  • @hariprasaddahal3995
    @hariprasaddahal3995 2 месяца назад

    Sahi bislesan

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 2 месяца назад

    काङ्ग्रेस र कम्युनिस्ट नेता हरु लाई मास्न सकिएन भने देश सकिन्छ ३५ बर्ष देखि लुटेर नपुगेर अझ लुटि रहेका छन तर जनता ले गरि खान सम्म नपाउने स्थिती आइ सक्यो

  • @neeshamkhadka
    @neeshamkhadka 2 месяца назад +2

    निर्वाचन ताका हसिना ले भनेकि थिइन । अमेरिका ले सैन्य अभ्यास गर्न हामिलाइ भुमि देउ भनेका थिए रे । हसिना नमाने पछि । अमेरिका ले महँगो पर्ला भनेका थिए रे आज देखियो अमेरिकाले खेलेको हो यो सब खेल 😏 अब भारत टुक्राटुक्रा हुन्छ । नेपाल पनि यस्तै हालत हुने वाला छ यो मुजि भन्दा बौद्धिक म छु आइज म सङ्ग अन्तरबार्ता लिन ओइ पागल प्रत्रकार 12 भाइ

  • @kalu622
    @kalu622 2 месяца назад +3

    Yo BHEDA haruko desh ho kei hunna,hami Sabai mei mei gardai basne ho
    Yo desh neta le haina jhole haru le bigare ko ho
    CHETANA BHAYA

  • @nimoli4317
    @nimoli4317 2 месяца назад +1

    भ्रष्टिकरण नेतृत्व को परिणाम हो वंगालादेशमा नेपाल मा अझ बढी छ ?

  • @ShantaKhadka-k7t
    @ShantaKhadka-k7t 2 месяца назад

    नेपालमा मुस्लिम काे जनसङ्ख्या २५ लाख पुगेकाे छ त्याे पुर्ण रुपमा सङ्कासपद छ

  • @Lokendrasingh-bm8ne
    @Lokendrasingh-bm8ne 2 месяца назад

    Aau xa Nepal ma

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 месяца назад

    बङ्लादेशका शेख मुजिबर रहमानको शालिक ढाल्नु भनेको त्यहा ठूलो घुसपैठ भएको बुझिन्छ । त्यहाको राष्ट्रियता बिरुध्द हो ।
    जियाउर रहमान हुन खालिदा जियाको श्रीमान ।

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 2 месяца назад

    सेख हसिना को बाउ भनु न हो जति बेला पनि मुजि भर मुजि भर भनेको भने यार अलिक मिलायर बोल्नु नि यार😂😂

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 месяца назад +2

    बंगलादेशमा हासिनको सत्ता च्युत नेपालमा केपि ओलि र शेरबहादुर पसिना आएको छ।

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 2 месяца назад

    अझै पनि संविधान संविधान भन्दैछ यो बुढो यो थोत्रो भारतको लगौटी।

  • @balkrishnanepal895
    @balkrishnanepal895 Месяц назад

    कुन कलर ।नेपालमा त गहुगोरोमात्र छन भंछन।

  • @MegaDibas
    @MegaDibas 2 месяца назад

    बोलेको मात्र रे जनता नै संसार भरि पुर्याउने योजना छ।

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 2 месяца назад

    यो प्रजातन्त्र भन्ने थोत्रो ठाउनु अनि यो अब राजनीतिक दल संविधान यो सबैलाई जलाएर सबैको एक ज्यान बनाउनुपर्ने बेलामा य

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 2 месяца назад

    तर्कका लागि तर्क नगरौ । आन्दोलनकारीले आर्मिको प्रस्ताव पनि अस्विकार गरेका छन्। युनुसको खोजी मूल्यमान्यताको राजनीतिको चाहनाले हो। सेना पनि सत्ताको लोभमा परेको देखिदैन। अबामि दलका कार्यकर्ताको हालिमुहालि असन्तुष्टिको कारण हो।

    • @dayaramkatuwal1670
      @dayaramkatuwal1670 2 месяца назад

      नोबेल पुरस्कार वितरण कहाँ कस्ले गर्छ त्यो पहिलो बिचार गर्नु अनि हसिनाले केहि महिना अगाडि भनेको कुरा सबै जिवित छ्न

  • @ganesharyal144
    @ganesharyal144 2 месяца назад +1

    पुग्नपच्छर

  • @RelianceConstruction-m6m
    @RelianceConstruction-m6m 2 месяца назад

    Jiaur Rhaman

  • @dilliramgiri524
    @dilliramgiri524 2 месяца назад

    sabai nata haru lai jiaudai aago lagaunu parxa ani deshma bikash ko youg suru hunxa jay balan sha

  • @TilbahadurThapamagar-h2n
    @TilbahadurThapamagar-h2n 2 месяца назад

    Yakkal bad kajniti yastai ho

  • @bholathapa1726
    @bholathapa1726 2 месяца назад

    Nepal ma ta neta dekhi karmachari sabailai testai garnu parcha ani bancha naya Nepal.

  • @PrakashThapa-jo6hq
    @PrakashThapa-jo6hq 2 месяца назад +2

    the more i learn about this guy the more im sure he is a propograndist.

  • @jigmy27
    @jigmy27 2 месяца назад +1

    Zia ur rahman.. Husband of Begum Khalida Zia

  • @PitambarBhattarai-p9n
    @PitambarBhattarai-p9n 2 месяца назад

    बिश्लेषक ज्यू ,तपाईहरुले देश गिजोलेको कति भयो ? बिना स्वार्थ तपाईले काम गरि रहनु भएको छ ?

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 2 месяца назад

    नेपालमा मान्छे छैनन् ।

  • @PanduGiri-l1q
    @PanduGiri-l1q 2 месяца назад

    Yaha bahumat vanna thale hare sarbajnik mahatyo ke ho janina kasari samghaune kasle kaslae abata thulai vayachhan vaya lagchha

  • @kaushalpakhrin9131
    @kaushalpakhrin9131 2 месяца назад

    Congress ko karyakarta bhanera yesko interview linu hola

  • @purumanandhar1306
    @purumanandhar1306 2 месяца назад

    America 🇺🇸 ko khel ho!

  • @schoolguru884
    @schoolguru884 2 месяца назад +1

    Nepalka manish haru swatra nagarik hoinan dal ka karyakarta hun ,yinle andolan gardainan

  • @anuprai2651
    @anuprai2651 2 месяца назад

    Nepal ma pani aba bela bhayo.Neta haruko bhrastachar..commission khori..dammva..bhai bhatija baad..jhole tantra charam ma pugisakyo.

  • @sunilpokharel4566
    @sunilpokharel4566 2 месяца назад

    Bangala desh ko awami lig ka saranarthi lai nagarikta din aarju rana deuba lai pararasta mantri banako ho arun k subedi sir?

  • @madhukarchaudhary4177
    @madhukarchaudhary4177 2 месяца назад

    Asti samma yi bislesak vanauda haru 6 mahina ma Srilanka hunxa vanthye aba Bangladesh vandaixan..Ali din paxi aba feri Afganistan vanna thalxan hola😂😂😂😂😂

  • @shambhushah2112
    @shambhushah2112 2 месяца назад

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @menuka945
    @menuka945 2 месяца назад

    Yeska kura pani ke ho ke ho. Are jo bekti le galti gardaina tyo daraudaina pani jhukdaina pani yeha nepal ka raja haru ko galti thiyena khali bhram ko kheti dherai bhayera janata murkha banayeko matra thiyo tesaile raja desh ma base.

  • @devendraangbo5830
    @devendraangbo5830 2 месяца назад

    संबिधान सम्मत के चलेको छ नेपाल मा ? हामि आदिबासिहरुलाई पेलेर राखेको हामिलाई आभास रहेको छ नियमहरु कडा बनाएर हामिलाई दबाउने प्रयास हुदै रहेको छ तर यस्तै दिन नआओस

    • @dayaramkatuwal1670
      @dayaramkatuwal1670 2 месяца назад

      अब जनजाती पेलिएको छन कि जातको आधारमा छेत्री बाहुन पेलिएको छ्न एउटा छेत्री ले मोहि खाएर 90 नम्बर ल्यादा फेल हुने अरु आरक्षण को काेटा मा हुने ले 40 नै ल्याउदा पनि पास हुन्छ आर्थिक छेत्र हेर्ने हो भने आरक्षण काेटा पाउने भन्दा गरिब छन् दुई चार जना छेत्री बाहुन हुने खाने छन भन्दैमा जात को उपनाम दिएर धेरै जनसंख्या भएको गरिब छेत्री बाहुनले न्याय पाएको छ? एउटा राजपरिवार ले दुई सय बर्ष शासन गरो भन्दैमा गाउको भारी बोक्ने गरिब ठकुरी लाई सामाजिक बहिष्कार गर्नु र दुई चार बाहुन को उन्मानत लिएर सबै छेत्री बाहुन लाई बहिष्कार गर्नु चै न्याय हो त

    • @devendraangbo5830
      @devendraangbo5830 2 месяца назад +1

      @@dayaramkatuwal1670 कुरो के भने बाहुनहरुलाई राणाकाल ,शाहाकाल र पंचायतकाल , र बहुदलिय प्रजातन्त्र काल सम्म आरक्षित भएर आउने अनि बराबरि को कुरा गनॅे सोत: बाहुन क्षेक्रि अगाडि आईहाल्छन जब सम्म नेपालि बराबरि शैक्षिक, आथिॅक, राजनैतिक रुपमा बराबर हुन्न तबसम्म आदिबासिहरुलाई स्पेसल आरक्षण हुनुपछॅ

  • @omparshadkhanal
    @omparshadkhanal 2 месяца назад

    अभनेपालकाभ्रसटचोरनेताकोपालोलखेटने

  • @ALINATHAPA-b4r
    @ALINATHAPA-b4r 2 месяца назад

    Yo partyko jholevayako huda partykai bakhagarchan.

  • @SHED_BLUES369
    @SHED_BLUES369 2 месяца назад

    Nepal ko army le security dinxa re ? Ani durbar hatyakanda huda kaha thiyo tyo army.......CIA and R&AW le kei nagar natra timi haru pani baki rahadainau bhanepaxi balla durbar hatyakanda bhayo.......yedi nepal ma feri bidroha bhayo bhane uta maalik bata j order aauxa yaha ka sabai padadhikari (president, pm, mantri haru, army, police, apf) haru le tei follow grxan. Nepal is full of puppets. Sovereignty is limited only on the paper.

  • @rajkumarkc7829
    @rajkumarkc7829 2 месяца назад

    Lamo sambidhan desh ghati Sambidhan khareg hunu parcha

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 месяца назад

    यो बाजे भनेको dollare को र अ हो उल्टो उल्टो कुरा गरेर जनता मा भ्रम छर्ने माहिर छ कुन बाजेले भेत्छ जनताको दम्ब!

  • @kimLim-nt3xf
    @kimLim-nt3xf 2 месяца назад +1

    वाहियात

  • @uttamdhakal5106
    @uttamdhakal5106 2 месяца назад

    यो मान्छे काङ्ग्रेसको हाल्लुड हो । नेपाललाई नेपाल झै सुन्दर गर्ने कुरा नै गर्दैनन् । खाली फलाना तिलाना कुरा मात्र जिब्रो चपाएर कुरा के

  • @PrakashThapa-jo6hq
    @PrakashThapa-jo6hq 2 месяца назад +2

    this guy is a pure propogandist. take it from me, im not trolling him.

  • @sworupnepal4436
    @sworupnepal4436 2 месяца назад

    Muzi

  • @SHED_BLUES369
    @SHED_BLUES369 2 месяца назад

    Yo euta jot R&AW Agent ho. Opposition le sahabhagi nai na liyeko chunab chai democratic kasari bhayo ? Sabai thulo political party le bhag liyeko chunab chai democratic hunxa.......but aile ko bangladesh ko interim government le awami league party lai pani sahabhagi garaunu prxa........ra bangladesh ma aba minority religion ko sabaile dukha pauxan ra lyf threat pani pauxan. Yo desh pani aba khattam hunxa.....for sure !

  • @bhubandevkota553
    @bhubandevkota553 2 месяца назад

    Nepal nirman garne raja prithivi narayan shah ko salik foddha chup layera tulu tulu Herne baudik dekhera jhan wakka dikka lagchha

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 месяца назад

    नेपालमा राजतन्त्रको फेरि परिकल्पना गर्नु भनेको तिमी बंगलादेशको बाटोमा जानू हो।

  • @omparshadkhanal
    @omparshadkhanal 2 месяца назад

    योझोलेअम्रिकिडलरेहोयोसुबेदिचोर

  • @lokbhattarai4323
    @lokbhattarai4323 2 месяца назад +2

    He is the Poppet of congress party .stop listening his analysis

  • @keshabacharya461
    @keshabacharya461 2 месяца назад

    Yo bas ta nakacharo vyanara des kangalcha bikas chaina furti hakne lajnavaya ka legarne ho mula ho

  • @nabinpantha4364
    @nabinpantha4364 2 месяца назад

    2 pagal

  • @devendraangbo5830
    @devendraangbo5830 2 месяца назад

    क्रुर सासकहरुलाई यसरि नै खेद्नु पछॅ

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 месяца назад

    नेपालमा पनि ज्ञानेन्द्रको सत्ता च्युत जनताले गरेकै हो कंग्रेस एमाले राजतन्त्र भन्दै थिए तर राजतन्त्र जनताले फ्याले

  • @tulsaru535
    @tulsaru535 2 месяца назад +3

    यो भतुवा बङ्गाली अरुण सुवेदी लाई पनि लखेट्नु अर्ने ईन्डिया को बङ्गाल तिर