जानकी मन्दिरलाई नौलखा मन्दिर पनि किन भनिन्छ ? | Janaki Mandhir | Dharmik Yatra

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • जनकपुरधाममा रहेको जानकी मन्दिर बैद्धिक सनातन धर्मावलम्बीहरुको पवित्र धर्मिकस्थल हो । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी नेपालको जनकपुरमा अवस्थित जानकी मन्दिर धार्मिक पर्यटनको एक महत्वपूर्ण स्थल पनि हो। सनातन धर्मावलम्बीहरुको पवित्र र प्रख्यात तिर्थस्थल जानकी यो मन्दिर अहिले विश्व सम्पदा सूचीमा सूचीकृत हुनकालागि प्रतिक्षारत छ । बैदिक सनातन धर्ममा लोकप्रिय रहेको रामायणकी पात्र सीताको जन्मस्थलका रुपमा यस स्थललाई लिईन्छ। मुगल शैलीमा बनाइएको नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बताईन्छ। त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ। यो भब्य मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा निर्माण पूरा भएको ईतिहास छ ।
    -----------------------------------
    जानकी मन्दिरलाई नौलखा मन्दिर पनि किन भनिन्छ ? |Janaki Mandhir |Dharmik Yatra
    -----------------------------------
    Do comment and share the video with your loved ones.
    -----------------------------------
    🡆Download Our App: 👉bit.ly/Mountai...
    🡆Subscribe Our RUclips Channel: / @bhaktidarshan
    🡆Official website: bhaktidarshantv...
    🡆Like and Follow us on Facebook: / bhaktidarshantv
    🡆 Follow us on Twitter / bhaktidarshantv
    🡆Follow us on Instagram: / bhaktidarshannp
    🡆 Email us: bhaktidarshan@emountaintv.com
    Hashed Tags:
    #janakimandir
    #bhaktidarshan
    #dharmikyatra
    #hemasharma
    #naulakhamandir
    #janakpur
    #dharmikyatra
    #spirtuality
    -----------------------------------
    जानकी मन्दिरलाई नौलखा मन्दिर पनि किन भनिन्छ ? |Janaki Mandhir |Dharmik Yatra
    -----------------------------------
    Published On :02-06-2021
    -----------------------------------

Комментарии • 2