Bhabiko Lekhant Episode 50 || मैना काकीले किन उठाईन बन्चरो ?? || May 03, 2024
HTML-код
- Опубликовано: 1 окт 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
#no_1_Trending #Bhabikolekhant
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Surendra Thapa
Aayush Lama
Bishnu Sangeet
Predeep Raj Poudel
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Shiva bk
🎬 Edit
Sandip Chaudhary
🎬Online Support
Bishal Rai (Mfu)
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Lekhant Bhusal
Sunita Pant
🎬 Episode Director
Lekhant Bhusal
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #BhabikolekhantEpisode50
ruclips.net/video/P28Rbnt9OSg/видео.htmlsi=PUD5rKRkqe2u550D भाविको लेखान्त भाग ५० आइसक्यो हजुरहरुलाइ कस्तो लाग्छ माया साथ सपोट गरिदिनुहोला अनि मन पर्यो भने सिरियललाई सियर नि गरिदिनुहोला है हजुर ❤❤❤
Q.
me
😢😢😢😢😢😢❤❤❤❤❤❤😮😮😮😮😮😮❤😢😮🎉❤🎉😢😮
Yestai sriyel marphat malai pani mero jibanma ghateka katti ghatna haru sabai samu dekhauna chahanxu tar malai satha dine koi xain sriyel yedamai ramro xa
11@@mangalaghartimagar3550
धने र उर्मिला को मिलन भए मात्रै मलाई चाहिँ हेर्न मज्जा आउथियो यो सिरियल 😊😊😊
My best siriyal bhabiko lekhant ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
500 भन्दा मुनिका साथीहरू मिलेर अघि बढम है 100% ब्याक गर्छु❤❤🎉
ma pani xu hi Sathi haru plz Support me❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
La back garamta
अाज भाेलिकाे बुहारीकाे( शान्ति ) राेल त सा-है अनुशासन हिन,राक्षस काे जस्तो परेछ । खै यस्तो सिरियल हेरेर कस्तो शिक्षा पाठ सिक्छन् त जनताले
धने हराको हैन अब प्रधान को खलक लाई राम्रो सँग दसा लागियो त्यो सबै को दोसि बैकुन्ठे हो प्रधान को घर 🏠 मा दसा लागियो दसा पस्यो खुब् चुरि फुरि गर्थो बैकुन्ठे लाई समातेर खोरमा थुनियो स चिसो भिईमा पुएिसको खोरमा पहिलो चोटी खुसि लाग्यो है मलाई बासु सर धने हराको छुईन हो शान्ति धेरै घमन्डी रहिछे जेभयनि आफ्नै सासु आमा हुन उर्मीला र धने को जोडी कहिलै छुटीनु हुदैन उर्मीला को बिहे धने सँगै हुनु हुन्छ है
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
कती राम्रो कहानी छ भाबिको लेखान्त ।सबैले यो सिरियल हेरेर एक लाइक गर्नु भएको मा अझ बर्ष उ सम्म हेर्न सकिन्छ।सबै कलाकार टीम हरु र दर्सक महानु भाव हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
आजको भाग कस्तो लाग्छ सबैले हेरेर साथ सपोट माया गरिदिनुहोला है हजुर ❤❤❤
Has❤❤❤
Yo siriyal dherai ramro xa agadi badhai jawos yahi shubhkamna
धेरै राम्रो छ भाबीको लेखान्त
अझै राम्रो हुदै जाओस सफल्ताको शुभकामना सम्पुर्ण टिमलाई🎉❤️💕❤️🌹🇳🇵🇳🇵
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आमाको मुख हेर्ने दिन तथा मातातीर्थ औंसीको लागि अग्रीम शुभकामना ! लेखान्त अफिसियल परिवार!
भाग 1 देखि 50 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हम त लौ
❤❤❤😂
यो सिरियलको प्रखाइमा कोको हुनु हुन्थ्यो
My favorite Seriyal Bhabiko lekhant ❤❤
My favourite serial ❤❤❤
भाविको लेखान्त भाग एक देखि हेर्दै आएको छु हाल मलेसिया देखि धन्यवाद सम्पुर्ण टिम प्रति 🎉🎉🎉🎉❤❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
सिरेल राम्रो छ सारै छोठो भयो नी।
धेरै राम्रो ❤❤❤❤❤❤❤
Yakdam ramro xa yo Sireal
सान्ती किन बुरुक बुरुक उफ्रेकी सासू सग तेति को फुर्ती लडाउने ले प्रधान्नि आमा सग किन मुसो जस्ती भाकी होला
धेरै राम्राे❤❤❤❤❤❤❤
धेरै राम्रो छ
आईमाईलाई भड्काउने उचाल्ने पछार्ने भनेकै आईमाईहरु नै हो क्या।
धने आयो अब उर्मिलाको विहे भाँडिन्छ
दामि लाग्यो आज को भाग पनि❤❤❤🎉🎉🎉🎉🎉
ॐ नम:शिवाय!🔔गाउँघर सम्झी झ्याउरे भाका गाउनुपर्छ कहिलेकाही💘कमलको फुलबनी हिलोमा छाउनुपर्छ कहिलेकाही🌹जिन्दगीमा चाहेको सबै कस्लाइ पुग्छर💖तिर्खालागे खोलितिर आफै धाउनुपर्छ कहिलेकाही💐सफलताको शुभकामना🙏
परदान को परिवार लाई जेल हालनु परछ उरमिला लाई पाप लागछ धनेलाई यति घिडा गरेको छ तेसलाई कहिले सुख हुदैन अरु सङग बिहे गरे र
म❤निसा मगर हाम्रो अजना दिदि को भिडियो अझै लामो समय सम्मन हेरन पाम हजुर ❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏
नाइ यो प्रधान का खलक ले पनि धेरै सताय अब उनिहरु को पर्दा फास हुनु पर्यो है म दाङ घोराही देखि हेर्दै छु
My faurtie serial ❤❤❤
भाविकाे लेखात भाग भए देखि हेहै आएकाे छु हाल मलेसिया देखि धयवाद टिम पति🎉🎉🎉🎉❤❤❤
Translate to English (United Kingdom)
Thank u hajur
जाबाे।चिया।पनि।इस्ल।काे।गिलास।खाले।फुर्ति।कति
धेरै राम्रो छ❤️💜💜💜
मुखिया जि को छोरा को बिबाह कहिले हो हामि लाई भोज खान हतार भयो अहिले 😮😮😮😊😊
गाराेछह मा किना छाेदेर अयिकि शुन्दर भकारिशित मश्ं अाउपहिला
❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो ❤
May God bless Dhane's and Urmila for their happy reunion soon. Very tragic and suspenseful episode. Keep up with the good 👍 work please.
❤❤❤❤😂😂😂😂❤😂❤😂❤😂❤😂❤❤❤❤❤😂❤😂❤😂😢
मलाई सारै मन पर्छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤
ramro xa hai hajur
😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉❤❤❤❤😂😂😂
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Dharai ramroxa ❤❤❤❤ma rolpa dekhi xu hai
Yakdam ramro serial 😊❤❤🎉🎉
आज को एपिसोड raamro xa
Sana vloger haru ek arka ma sath saport garau❤❤❤
Ramroxa ma rolpa dekhi❤❤
दामि छ लेखान्त सिरेल ❤❤❤❤👌👌👌👌👍️👍️👍️
Mukhiyako acting ramro6
म ईन्डिया बाट हेदै छु आज को भाग राम्रो र रमाइलो छ
hait biralo po raixa
1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!❤🎉
❤❤❤❤ lekhant dherae man parxa malae Ani ma Qatar dhekhi herxu 🎉🎉🎉🎉
हजुरलाइ मन देखि धन्यवाद यो मायाको लागी💘❤️
WOW
🎉🎉🎉🎉🎉🎉
❤🎉🎉🎉🎉❤
My favourite ❤❤serial
❤❤❤❤❤❤❤❤❤
❤❤🎉❤❤
तेइ।हाे।अपरधि
🎉🎉🎉
❤❤❤❤❤
😊😊😊
👍🙏🙏
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤
🙏🙏
❤❤❤
👌👏🌹
राम्रो ❤❤❤
Dharai ramroxa ahile ma rolpa ko runtigdhi 1 bat herdaixu haai❤❤❤❤❤❤❤
म पनि छु ल सर
Very good 👍 👍👍👍
जय मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण
Ramro xa
Dharai❤❤❤❤ xa
Aru kohi Nabhayara kumarko Bahini Urmila ho tehi kura ho Urmilako Karenle Tehi Gayako Dhanele Bish khayako ho.
Ramiro xa
Nice 🎉🎉🎉
Nice 🎉🎉🎉
Dami xa ❤😊
very nice ❤
a bashu ki budhi tero pani ghar hoinara tety jaba 50.0000 vannele tir santi khup mai hu vanchhi
Wooooow
Yes
Me
Dami
Feri k vo dhane ko bau kaha gayab vyo achank ani aba dhane lie kahele niko huncha hola 🤔 hai bhagwan pashupathi nath raksay gara sabie ko jai nepal 🇳🇵 watching from Abu Dhabi 🇦🇪🇳🇵
Aaahaaaa 😢😢😢 kasto ramro serial ❤🎉😊
Yo urmilako Aama kahi ramro rol khedin
Ramro xa nice🙏🙏🙏🙏🙏🙏🙏🙏
Ramro xa yo siriyal sadhai herxu ❤❤❤❤
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck
Thank u sir💘❤️
दाने काका कता जानुभएछ?