Total 60k aathaune xa purai complete vayo vane aaile first phase ko kam chaldai gareko ho tespaxi second phase Ani third phase bistarai hudai xa paila ramro ground pam hamile
पुराना चोर गधारहरुको भिडमा रेनु दाहालमा चाहि छुट्टै नयाँ जोस जागर देखियो समग्रमा मेयर कस्तो छ भन्ने कुरा त त्यहाँको चितवनको जनतालाइ थाहा होला तर हामी बाहिरबाट हेर्नेलाई चाहिँ पुराना पाटिका कार्यकर्ताहरुको तुलनामा र काम गर्ने मामलामा रेनु चाहिँ केही फरक हो कि जस्तो लाग्यो यो चाहिँ मलाई लाग्या कुरा मात्रै हो म गलत हुन पनि सक्छु
पहिलो Npl ले नै ओपनिङ गर्न पाको भए एतिहासिक हुन्थ्यो जे भएनी दोस्रो सम्म मा गौतम बुद्ध रङगसालामा NPL सङ्गै बुद्ध को जन्म भुमी नेपाल लुम्बिनी भेनेर चिनाउनु पर्छ।भारत लाई कहिले निको नहुने रोग जस्तै बन्नु पर्छ अब nepl र नेपाली
10,000 capacity ra 2 ota vip building ko lagi 30 maina chi chi yetro time kam se kam 15-16 maina ma hunnu parne ho tei pani chito vanda chito banos ani arko fase ma 15,000 capacity, flood light, digital score board jasta kam hos yeslai nepal laii ramro stadium banaunu parxa
म रेणु दिदीको विरुद्ध मा हैन उहाँले राम्रो काम पनि गर्नु भएको छ तर यसमा अन्तराष्ट्रिय क्रिकेट रंगशालामा उही बेला सपोर्ट गरेको सायद हुन सक्थ्यो नेपालको पहिलो संस्करण को एनपिएल पनि यही बाट सुरु हुन्थ्यो नयाँ प्रविधि भएका क्यामेरा रातमा हुने खेल भनेर झन् विश्वमाझ तरंगित हुन्थे विडम्बना यहाँ राजनीतिक भएनकी या सिलान्यास गर्न आफ्नो पार्टीको मान्छे भएनन् त्यो सबैलाई थाहा नै होला सरकारी काम अहिले सम्म समएमा सकिएको कुनै योजना हरु छन् भने भन्नुस् त्यति बेला देशविदेश बाट आएको सहयोग मा नै सरकार तदारुकता देखाइएको भए के रेणु दाहालको नाम आउँथ्यो के प्रदेश सरकारको काम आउँथ्यो यही ठाउँमा कुनै बाहिरी संस्था ले गरेको भए अहिले बन्थ्यो होला पछि राजनीतिलाई नै असर पर्छ भनेर राजनीतिक दल एकजुट भएका हुन् के थाहा भन्न कसलाई सकिन्छ यो काम राम्रो सँग सम्पन्न हुन साथ धुर्मुस सुन्तली मध्य कुनै एक जना राजनीतिमा पो आउँथे कि या दुवै आउँथे त्यो भन्न सकिँदैन थियो जनता बाट साथ ट्रिफर व्यवसायी संघ देखि थुप्रै ठाउँबाट लाखौंलाख सहयोग पाएका धुर्मुस सुन्तलीले सजिलै बनाउन सकिन्थ्यो होला विडम्बना सरकार या भनु देशकै अभिभावकहरू नै पछि हट्न साथ यो स्थिति आएको हो अब पछि यो काम सम्पन्न भयो भनी आरोप प्रत्यारोप गर्छन भने बुझ्नुस् राजनीति नयाँ अनुहार लाई दबाएर नै राख्छन् भन्ने बुझिन्छ
Mula mayar le rokiyeko stadium banauna lagi pareko ta cha. Kasaiko jhole hau vane Mayor vanda mathi ka le haldiye vayo ta Ba haru le. Vana ta timra tauke haru lai flood light haldeu vanera view tower ra meeting hall banauna vanda.
@@KISHORRANA770 Npl pani hunxa , jasari UAE ma ipl hunxa tesari nai ipl ko dhi char ota match mazzale garna sakinxa ! Infrastructure basic hunu chai paro
हामो मेयर रेनु दिदि , संघीय सरकार र बागमती प्रदेश सरकार ले अबधि भन्दा अगाडि नै रंगशाला निर्माण को काम सम्पन्न गराउनु हुन्छ भन्ने मा १०१% ढुक्क छु❤️🙏!
धन्यबाद रेनु दाहाल
Good job 🎉🎉 congratulations
Good job..
Renu dd 🎉🎉🎉
धेरै राम्रो काम 🙏🙏
हामो मेयर रेनु दिदि रंगशाला निर्माण को काम सम्पन्न गराउनु हुन्छ भन्ने मा १०१% ढुक्क छु
गर्नु त पर्यो चुनाब मा मात्रै हैन काम नि हुनु पर्यो नि
रेणु ठिकै लाग्छ मलाइ मावबादी भरिमा।
दर्शक क्षमता 15 बाट 25000, हजार अट्ने प्याराफिट बनाउनु पर्यो ।
Second phase ma hunxa vane Kura xa first phase ma 15k ane second phase ma 30 k
Total 60k aathaune xa purai complete vayo vane aaile first phase ko kam chaldai gareko ho tespaxi second phase Ani third phase bistarai hudai xa paila ramro ground pam hamile
❤❤ great job ❤❤❤
I believe Renu ji is one the best mayors of Nepal. Keep the good work, please
राजनीतिक आस्था र बिचार फरक होलान तर मेयर ज्युको काम पर्ती सबैले गर्व गरौं 🙏🙏🙏
पुराना चोर गधारहरुको भिडमा रेनु दाहालमा चाहि छुट्टै नयाँ जोस जागर देखियो समग्रमा मेयर कस्तो छ भन्ने कुरा त त्यहाँको चितवनको जनतालाइ थाहा होला तर हामी बाहिरबाट हेर्नेलाई चाहिँ पुराना पाटिका कार्यकर्ताहरुको तुलनामा र काम गर्ने मामलामा रेनु चाहिँ केही फरक हो कि जस्तो लाग्यो यो चाहिँ मलाई लाग्या कुरा मात्रै हो म गलत हुन पनि सक्छु
Good job mayor Renu Didi❤
रेनु दिदि हजुर ले छिटो बनाइदिन परो।❤
Thank u didi ❤❤😊
राम्रो काम
अहिले जति नै मैदान निर्माण मा पहिलै धुर्मुसे लाई राजनीतिक पूर्वग्राही नराखी देश को लागी नै हो भनेर सहयोग गरेको भए अहिले यो मैदान तयार भै सक्ने थियो।
सहि कुरा सहयोग गर्न परकाे कुरा धुर्मुसकाे नाम लिननि कन्जुस्याइँ गर्छन उनले सपना नदेखेकाे भय यहाँ अहिले कहाँ रङ्गशाला हुन्थ्याेर अशम्भब
She is right !!!
Nepal ko best mayor Renu dahal
Dhanne badha renu dal Jee Lai chaidai Banos voni suvakamana xa
Congratulations renu sister
पहिलो Npl ले नै ओपनिङ गर्न पाको भए एतिहासिक हुन्थ्यो जे भएनी दोस्रो सम्म मा गौतम बुद्ध रङगसालामा NPL सङ्गै बुद्ध को जन्म भुमी नेपाल लुम्बिनी भेनेर चिनाउनु पर्छ।भारत लाई कहिले निको नहुने रोग जस्तै बन्नु पर्छ अब nepl र नेपाली
10,000 capacity ra 2 ota vip building ko lagi 30 maina chi chi yetro time kam se kam 15-16 maina ma hunnu parne ho tei pani chito vanda chito banos ani arko fase ma 15,000 capacity, flood light, digital score board jasta kam hos yeslai nepal laii ramro stadium banaunu parxa
हाहाहा चितावनमा खेल आयोजना गर्यो भने काठमाडौ जति क्राउड जम्मा हुन्दैन त्यसैले चितवनमा होइन काठमाडौमै गर्नु पर्छ
Asal leader❤
Dd hjr ko dherai aaasxa ali jod lagayrra banaunu paryo❤🎉
Lal salam comred
Chitwan Rihnos ko Home ground banayera NPL ko kehi match huna sakxa.
Renu ji le ramro sottanttra bata chunab nadhnu parxa aba
Suntali ghurmush uha kaha hununxa uhalai Pani samman garau plz 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
Khel garnako lagi matra kam xito garne haina, khelko lagi aadharbhut purwadha tayar garaune tarfa lagau, sasto lokpriyata vanda digo rupma kam garaunus!!!!
NPL t mulpani ma Garda better hunxa aaune Sal chahi......yo Ali time lagxa
काम को गति हेर्दा 15 बर्ष लाग्ला जस्तो छ, काम भन्दा गफ बढी भयो😏😏😏
अबको १०-बर्षमा त पुरा हुन्छ...? रेणु जी...!
Flood light should be made
Yo kunai halat ma possible chaina
म रेणु दिदीको विरुद्ध मा हैन उहाँले राम्रो काम पनि गर्नु भएको छ तर यसमा अन्तराष्ट्रिय क्रिकेट रंगशालामा उही बेला सपोर्ट गरेको सायद हुन सक्थ्यो नेपालको पहिलो संस्करण को एनपिएल पनि यही बाट सुरु हुन्थ्यो नयाँ प्रविधि भएका क्यामेरा रातमा हुने खेल भनेर झन् विश्वमाझ तरंगित हुन्थे विडम्बना यहाँ राजनीतिक भएनकी या सिलान्यास गर्न आफ्नो पार्टीको मान्छे भएनन् त्यो सबैलाई थाहा नै होला सरकारी काम अहिले सम्म समएमा सकिएको कुनै योजना हरु छन् भने भन्नुस् त्यति बेला देशविदेश बाट आएको सहयोग मा नै सरकार तदारुकता देखाइएको भए के रेणु दाहालको नाम आउँथ्यो के प्रदेश सरकारको काम आउँथ्यो यही ठाउँमा कुनै बाहिरी संस्था ले गरेको भए अहिले बन्थ्यो होला पछि राजनीतिलाई नै असर पर्छ भनेर राजनीतिक दल एकजुट भएका हुन् के थाहा भन्न कसलाई सकिन्छ यो काम राम्रो सँग सम्पन्न हुन साथ धुर्मुस सुन्तली मध्य कुनै एक जना राजनीतिमा पो आउँथे कि या दुवै आउँथे त्यो भन्न सकिँदैन थियो जनता बाट साथ ट्रिफर व्यवसायी संघ देखि थुप्रै ठाउँबाट लाखौंलाख सहयोग पाएका धुर्मुस सुन्तलीले सजिलै बनाउन सकिन्थ्यो होला विडम्बना सरकार या भनु देशकै अभिभावकहरू नै पछि हट्न साथ यो स्थिति आएको हो अब पछि यो काम सम्पन्न भयो भनी आरोप प्रत्यारोप गर्छन भने बुझ्नुस् राजनीति नयाँ अनुहार लाई दबाएर नै राख्छन् भन्ने बुझिन्छ
Uestai kadam ko khacho xa nepal lai
Rangasala 3 karod le basna Milne khalako banaunu hie ab hami sabai aauxau hern
एक बर्षमा त तयार हुदैन स्टेडियम त सय जना कामदारी ले त कम्तीमा २००देखी ३५० हाराहारी कामदार चाहिन्छ 😂😂😂
Mayor cup kaila ho??
Bau Le matra ho name kharab gareko natra Renu madam desh Lai chaine mahatpurna manxe Hun
1 years vancha. VAnney guarantee xaina
Ground ta sabi tera ...parafit mha dhan dinu paryo mayor ju
Parafit arko npl ma ta sakina 24hr gare ni
Gare 1 maina ma sakinxa 10,000 capacity matra tw ho gare tw 1-2 maian vitra banxa @@Official_Suraz
2 year yeta hudaina
Renu didi ko sabai kura thik lagxa voice ramro xaina yar 😂😂😂 ghati ma kei kura adkiyera boleko jasto lagxa 😂❤
Kalle hernuho tada bayo
Mula mayor jabo euta floodlight bina stadium ko kam xoina
paila stadium ta banna deu flood light ta 2090 samma hunxa hola😂
Mula mayar le rokiyeko stadium banauna lagi pareko ta cha. Kasaiko jhole hau vane Mayor vanda mathi ka le haldiye vayo ta Ba haru le. Vana ta timra tauke haru lai flood light haldeu vanera view tower ra meeting hall banauna vanda.
next year ipl hune xa
ipl hiana npl😀