बिषेश भिडियो: पदम दाई डाँको छाडेर रुदा सन्तोष पनि संगै रोए, पुरा कहानी हेर्नुहोस।

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 1,5 тыс.

  • @phulatamang7828
    @phulatamang7828 3 года назад +179

    छोरा को जिन्दगी हो भाइ नरुनुस, पापीनिले सोचेना त्यो मायाका दिनहरु

    • @indiragarden486
      @indiragarden486 3 года назад +2

      याे केटिलाई जसरि खाेज्नु पर्छ सन्ताेस सर यस्ताे नानिहरुलाई छाेडेर जानू पापिनी रैछ सबैले खाेज्न सहयाेग गराै

    • @amrittamang968
      @amrittamang968 3 года назад

      bichr 😭😭😭😭😭

    • @पूजाबोरा
      @पूजाबोरा 3 года назад +1

      😭😭😭😭😭😭😭😭😢😱😱😱😱

    • @संगीतनैमेरोसपना
      @संगीतनैमेरोसपना 3 года назад

      खत्तम रहेछ यार केटी

    • @sjhsgg1820
      @sjhsgg1820 3 года назад

      @@indiragarden486 88u8887878u8888888888888888888888888888888888888888888888888888888u8888888888887u88u88u8888888888888888878

  • @sanjaylama6468
    @sanjaylama6468 3 года назад +191

    भरोसा होस सङ्का नहोस 🤔
    झगडा होस धोका नहोस 💔
    रिसाउनी होस मन दुखाउनी नहोस
    चोखो माया होस देखावटि नहोस 😬
    यति धेरै माया गर्ने श्रीमानलाई धोका दिएर
    गएको छ त्यसको कहिल्यै भलो नहोस् 😭

    • @adilbdrrai9784
      @adilbdrrai9784 3 года назад +1

      Right hjur 🙏🏼

    • @bikashlimbu9498
      @bikashlimbu9498 3 года назад +2

      Sahi vanu vayo hai soltni hajur le

    • @shantisunar3938
      @shantisunar3938 3 года назад +1

      Right

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад +2

      @@shantisunar3938 नमस्कार मेरो च्यानल पनि सस्क्राइब गर्दिनु ल 2077 माघ 14 गते देखि यी राशी हुदैछन मालामाल कारण सुक्र ग्रहले राशी परविर्तन गर्दा पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला ruclips.net/user/DharmaVishesh

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад +2

      @@bikashlimbu9498 नमस्कार मेरो च्यानल पनि सस्क्राइब गर्दिनु ल 2077 माघ 14 गते देखि यी राशी हुदैछन मालामाल कारण सुक्र ग्रहले राशी परविर्तन गर्दा पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला ruclips.net/user/DharmaVishesh

  • @mamatachettri7037
    @mamatachettri7037 3 года назад +143

    दाई इमान्दार र सच्चा देखीनु हुन्छ यस्तो रुवाउदा पनी उच्च सम्मान ले बोल्नु भयो👏👏। दाई हजुर लाई भगवान् ले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन् यसरी रुवाऊने को कहील्यै भलो नहोस्🙏🙏

  • @arunchamling9758
    @arunchamling9758 3 года назад +54

    कस्ताे रुवायाे।😭😭
    हाेम माया जि फर्केर जानुहाेस।
    यति माया गर्ने श्रिमानलाई नगुमाउनुहाेस है।

  • @binumagar9008
    @binumagar9008 3 года назад +206

    हे भगवान यति चोखो माया गर्नी लाई रुवायर गकी छस 😭😭😭तलाई कहिले सुख नहोस 😭😭😭यो चोखो मनले सरापेको र यो आसु को सधैब सराप लागोस त पापिनी लाइ 😭😭😭😭😭😭

    • @sapanadangi9677
      @sapanadangi9677 3 года назад

      😭😭😭 Bichara.

    • @sapanadangi9677
      @sapanadangi9677 3 года назад +1

      Mero. Ne. Aasu. Aayo. Dai. Bichara. Daai

    • @binumagar9008
      @binumagar9008 3 года назад +2

      @@yamsingjai9225 नसरापेर आसिर्बाद दिनु त त्यो पापिनी लाइ 😭😭😭😭म कत्ति रोय यो भिडियो हेरेर 😭😭😭😭मन थाम्न सकिन 😭😭😭😭😭😭😭😭😭😭

    • @shivaramrai3911
      @shivaramrai3911 3 года назад +1

      mero pani dherai sarap xa tyo valu lai kasta kasta manxe hunxan yo duniyama haittt tesko k jati ma syau syau kira paros

    • @manishakaushal8794
      @manishakaushal8794 3 года назад +1

      Sahi ho 😰😭😭😭😭😰😭😭😭💔💔💔😭😭😭😰

  • @sarurai8634
    @sarurai8634 3 года назад +36

    नरुनु होला दाईं । तपाईको यति धेरै मायाको महत्व बुझेन त्यो पापीनि ले। जहां गए पनि तेस्लाई भलो हुदैन ।

  • @नेपालनेपाली-ण5न

    दादा हजुर को सोधपुछ गर्ने तरिका सारै राम्रो लाग्छ 🙏🙏🙏🙏

  • @shankartikhatari7580
    @shankartikhatari7580 3 года назад +90

    भिडियो हेरेर रुने मै मात्र हु कि

    • @anitatimalsina2763
      @anitatimalsina2763 3 года назад +2

      Ma pani xu

    • @sirjansunar4809
      @sirjansunar4809 3 года назад +1

      Mani roya 😭😭😭😭😭😭😭

    • @mdahad3241
      @mdahad3241 3 года назад +1

      Malai pani ruwayo.

    • @radhasubedi4073
      @radhasubedi4073 3 года назад +1

      Ma xu sir budi valu vyase k lagxa ra 😭😭😭😭😭😭

    • @mdahad3241
      @mdahad3241 3 года назад +1

      @@radhasubedi4073 sahi bhannu vayo.

  • @NareshThakur-nq6tz
    @NareshThakur-nq6tz 3 года назад +82

    शन्ताेस शर याे भाईलाई न्याय दिलाउनु हाेला

  • @birdevkota6452
    @birdevkota6452 3 года назад +27

    यसरि महिला रोको भय न्याय पाइसक्थिन होला हाम्रो समाज म पुरुसको कुनै मत्लब छैन है

  • @sumanmoktantamang18
    @sumanmoktantamang18 3 года назад +207

    माया पनि कति अमुल्य अबुझ असमज हुने अरु लाई रुवाउने अन्त गयेर पनि खुशी हुन सक्दैन

    • @manojrai2566
      @manojrai2566 3 года назад +2

      खोइ भन्नू मात्र जस्तो छ। गएकै छन। झन्झन् बढी हुँदै छ।

    • @sitatheeng4248
      @sitatheeng4248 3 года назад

      कस्तो मन को मान्छे रैछ ।😡

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      @@manojrai2566 नमस्कार मेरो च्यानल पनि सस्क्राइब गर्दिनु ल 2077 माघ 14 गते देखि यी राशी हुदैछन मालामाल कारण सुक्र ग्रहले राशी परविर्तन गर्दा पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला ruclips.net/user/DharmaVishesh

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      @@sitatheeng4248 नमस्कार मेरो च्यानल पनि सस्क्राइब गर्दिनु ल 2077 माघ 14 गते देखि यी राशी हुदैछन मालामाल कारण सुक्र ग्रहले राशी परविर्तन गर्दा पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला ruclips.net/user/DharmaVishesh

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      @Rishi Kumar Budhathoki नमस्कार मेरो च्यानल पनि सस्क्राइब गर्दिनु ल 2077 माघ 14 गते देखि यी राशी हुदैछन मालामाल कारण सुक्र ग्रहले राशी परविर्तन गर्दा पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला ruclips.net/user/DharmaVishesh

  • @binodpun8851
    @binodpun8851 3 года назад +4

    दुखी गरिब पीडित हरु को एक मात्र आसा को किरण सन्तोष देउजा ।। विशेष धन्यवाद दाजु🙏🙏🙏

  • @krishnabasyal5842
    @krishnabasyal5842 3 года назад +140

    सन्तोश सर त्यो आईमाई लाई आकाश पताल धुईपतल खोजेर भए पनि निकाल्नु पर्यो

  • @nirjanmagar8989
    @nirjanmagar8989 3 года назад +12

    कठोर मन छोरा मान्छे ले तेतिकै आँसु झार्दैन खोजी ल्याइदिनुस सन्तोष सर उहाको सिर्मती लाइ😭😭😭🙏🇳🇵so sad😭😭

  • @BinodRana
    @BinodRana 3 года назад +483

    एउटालाई रूवाएर आफु खुसी हुने ब्यक्तिप्रति मलाई घृणा लाग्छ।

    • @bipikarana2628
      @bipikarana2628 3 года назад +8

      Malai pani testai

    • @jeebansaurag3189
      @jeebansaurag3189 3 года назад +2

      सारै राम्रो कुरा गरनु भो

    • @bhujelkausila6092
      @bhujelkausila6092 3 года назад +4

      Malai. Ta maya vane sabdh pani sunn man chainn sabai afno swarth herx

    • @kuweitkuweit6463
      @kuweitkuweit6463 3 года назад

      @@bipikarana2628 ृे

    • @rajanbasnet7274
      @rajanbasnet7274 3 года назад +2

      म पनि घृना गरछु

  • @gangatandan9734
    @gangatandan9734 3 года назад +10

    मेरो त आखानै रसायो 😥😥😥😥 स्वार्थी सन्सारको रास लीला ✊✊✊सन्तोष सर 👏👏👏👏

  • @pujapoudel4529
    @pujapoudel4529 3 года назад +177

    नरुनुस दाइ मन दह्रो पारेर बस्नुस त्यो पापिनिले कुकुरले नपाएको दु:ख पाउछ...

  • @basantigurung9686
    @basantigurung9686 3 года назад +2

    यस्तो सोझो मान्छे लाइ यसरि उवाउने पाखन्डि आइमाई लाइ जहाँ बाट भय पनि खोजेर सहयोग गर्दिनुस है सन्तोष सर

  • @mohanmagar4562
    @mohanmagar4562 3 года назад +117

    ए के पि बा बरु तिम्राे उखान टुक्का पनि सहेर बसौंला तर यस्ता पापी पापिनी हरूलाई सीधै झुन्ड्याउने कानुन ल्याउ please 🙏

  • @ammarbahadur8235
    @ammarbahadur8235 3 года назад

    सन्तोष सर लाइ धेरै धेरै धन्यबाद छ

  • @saayaraamagar2280
    @saayaraamagar2280 3 года назад +38

    पहिले पहिले छोरी मान्छे रोको देखिन्थ्यो अहिले छोरा मान्छे रोको देख्नु पर्छ 😢😢😭😭रुवाएर जानेलाई कहिले नि भलो नहोस् भन्छु म

  • @mamatakhatri4366
    @mamatakhatri4366 3 года назад +5

    आज यो दाजुको आखामा आँसु देख्दा म आफ्नो आँसु आएको पत्तै पाइन 🙏

  • @ramurasaili4084
    @ramurasaili4084 3 года назад +34

    हैन के हुदैछ हाम्रो नेपाल मा न रूनु भाइ जो मान्छे अरूलाई रूवाउछ त्यो मान्छे कैले खुसी हुन सक्दैन 💔💔

    • @mithubatha291
      @mithubatha291 3 года назад +1

      Jsari pni khojdenu santosh sir uhako sirmtilae

  • @tarasingh5448
    @tarasingh5448 3 года назад +12

    यो भिडियो हेरे न कस्को मन न रोला र... कस्तो अबुझ महिला हो.. यत्ति माया गर्नै श्रीमान् लाई छोड्नै पपिन आइमाई 😠 😠 😠

  • @wintalimbu1265
    @wintalimbu1265 3 года назад +85

    रुने त साँचो माया गर्ने होनि ।

    • @bishnupoudel7300
      @bishnupoudel7300 3 года назад +1

      ताेअाई माई पागल हाे

    • @msrajani7108
      @msrajani7108 3 года назад

      सहि भन्नु भो
      मायाको नाटक गरि टाइम पास गर्ने कुकुर हरु मरुन

  • @laxmitamrakar427
    @laxmitamrakar427 3 года назад

    धनयाबद सनताेस भाय उदार काे लागि याे गुरुङ भाय लाय उदार दिनु याे अायमाय लाय मात लागेकाे

  • @rajanbista6349
    @rajanbista6349 3 года назад +40

    यउटा लाई रुवायर अरु सँग खुसि हुने पापिनी लाई यो अाँसु ले यक न यक दिन अबसे भेट छ

  • @jashgurung3060
    @jashgurung3060 3 года назад

    हाम्रो समाजको रित नै यस्तै छ। जति जसलाई भित्री मन बाट नै मन पराउँछ आखिर उ नै मन मुटु बाट टाढा भइदिन्छन्। मनलाई सम्हाल्ने प्रयास गर्नुहोस।

  • @NareshThakur-nq6tz
    @NareshThakur-nq6tz 3 года назад +34

    भारत अ।काे छ भने हामिपनि शहयाेग गर्छु शान्ताेश सर

    • @mdbillao1274
      @mdbillao1274 3 года назад

      सबैले मिलेर सयोग गनु होला

  • @mankumarinepali8312
    @mankumarinepali8312 3 года назад

    सारै रुनु भयो भाई धेरै नरुनु धेरै कम्जाेर गर्नु हुन्ना दहरिलाे हुनु पर्छ भाई छाेरा मान्छे हाेनि

  • @hariparsad8718
    @hariparsad8718 3 года назад +46

    अाशु 😥 अायौ भाइको कुरा सुन्दा बिचरा नरुनु भाइ दिन अाउछ अाईमाई खराब भय पछि के गर्ने हामी पनि खाडीमा छौ के गर्ने हेर्दा देख्दा टेन्सन हुन्छ यार

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 3 года назад +3

    हैट सन्तोस दाइ यो भिडियो हेरेर मेरो पनि आँसु रोकिएन दाईलाई सक्दो सयोग गरिदिनु है

  • @kwtkwt9275
    @kwtkwt9275 3 года назад +37

    सन्ताेस दाइ बिदेसि काे पीडा सबै काे येहि नै हाे लु कसरी हन्छ दाजु लेइदिने काेसिस गरिदिनु हाेला

  • @Nischalvlogs7
    @Nischalvlogs7 3 года назад

    दाजु हजुरको video ले मेरो मनै रुवायो

  • @Paaku1522
    @Paaku1522 3 года назад +22

    जसलाई धेरै राम्रो सोचिन्छ नि।
    अक्सर तेहि मान्छेले हामिलाई।
    संसारकै नमुना सोच्दो रहिछ्न।
    र छोडेर जादा रहिछ्न Bro hjr ko story le ruhai deyo

  • @rajivthapathapa7225
    @rajivthapathapa7225 3 года назад

    सारै नराम्रो लाग्यो भाई रुदा नरुनुस् पापीनिलाई आँसु लाग्छ ।

  • @aaratisubedi7714
    @aaratisubedi7714 3 года назад +39

    जहाँ भएपनि खोजेर ल्याऊन पर्यो सर

  • @tilakrock3714
    @tilakrock3714 3 года назад +3

    कति दुखदायक भिडियाे सन्ताेष सर जसरि हुन्छ भाईकाे सहयाेग गरिदिनु हाेला म हाल कुबेत बाट

  • @jhulalpariyer2316
    @jhulalpariyer2316 3 года назад +23

    मलाइ त धेरै दुख लाग्यो रुवायो मलाइ त यो भिदियोले 😭😭😭😭

  • @सुरजअधिकारी-ल8ग

    कस्तो मर्म ईस्पसि भावनाका शब्दहरू दाजुले गर्दा मन धेरै अायो 😭😭😭😭

  • @tikabahadur816
    @tikabahadur816 3 года назад +4

    यस्तो आईमाई ले धेरै दुख पाको देख्न परोस चोखो माया गर्ने मान्छे को सराप लागोस सन्तोस भाइ यो आईमाई जाहा भय पनि खोजिनिती गरेर कामकारबाही होस

  • @nirdossen7351
    @nirdossen7351 3 года назад +1

    दुख लाग्यो आफ्नै गाउतिरको दाइ रैछ, मन कमजोर नबनाउनु दाइ हिम्मत नहार्नु यस्तै छ स्वार्थी दुनिया।।धन्यवाद सन्तोष दाइ

  • @nepalegeet1912
    @nepalegeet1912 3 года назад +36

    दाईं न रूनू 😢😢😢😭😭😭
    💔।

  • @pramishaxori5
    @pramishaxori5 3 года назад

    सबैभन्दा आज यो भिडियो पहिलो पटक यति धेरै भित्रीमन देखि रुवायो😥😥😥😥😥😥😥😥

  • @manjuthapa774
    @manjuthapa774 3 года назад +25

    sojho manchhe lai aansu -Dukh, dhokha dine haru lai kahile sukh -bato na paos

  • @s.dromantic1675
    @s.dromantic1675 3 года назад +18

    "बुझ्नेलाई माया स्योर्गा हो"
    न बुझ्नेलाई माया नोर्गा

  • @rameshrawal2602
    @rameshrawal2602 3 года назад +45

    *थुक्क 4-4 वटा बच्चाहरु को आमा हुदा नि कस्तो चिलाको महिला को नाम मा कलन्क किडा परेर मर्छेस यस्तो राम्रो बुढालाई धोका देकोमा* 😖

    • @anshugurung5359
      @anshugurung5359 3 года назад +2

      काउसो पलाको थ्यो बेस्या को मुजिमा😡अब अर्को नाठाले लात हानेर भकुरेको बेला बल्ल था पाउछ तेस्ले पोइको माया के हो भनेर्👍️

    • @samjhanagurung8018
      @samjhanagurung8018 3 года назад +2

      Ho yasato iaemaelae ma pani ystahi vanxu hajura.

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 3 года назад +1

      @@samjhanagurung8018 jungle Bata kauso layara halnu ni ho 4,4 bachaa ko aama bhayara kina hide Hola Hai.. Yauti 2 ti aaimai le aruko pani naramro huni hai

    • @samjhanagurung8018
      @samjhanagurung8018 3 года назад

      @@purshotamlamsal7039👍👍

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 3 года назад

      @@samjhanagurung8018 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanulimbu7466
    @sanulimbu7466 3 года назад

    बिचरा नरुनु दाइ ऐकदि भेटाऊनु हुनेछ बिस्स राखेर बस्नु होस

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 3 года назад +9

    यति धेरै माया गर्ने श्रीमान कमै भेटिन्छ यै आँशुले पोल्नेछ यदि यो भिडियो हेर्दैहुनुहुन्छ भने एकपटक सोच्नु होस र सम्पर्कमा आउनुहोस् ।

  • @deepakbasnet6681
    @deepakbasnet6681 3 года назад

    Sontosh sir hajur ko interviu lene tarika sarahi ramro xa ma hajur ko harek video herne garxu afghanistan bata

  • @manishakaushal8794
    @manishakaushal8794 3 года назад +10

    यो संसार मा साँचो माया को केहि कदर छैन यार 😭😭😭😰😰😰😰😰😰😭😭😭😰💔💔💔💘💘

  • @narbahadurkhadka9104
    @narbahadurkhadka9104 3 года назад

    मन नै रुवायो पदम जि हजुरको कुराले मन लाई दह्रो बनेर अगाडि बढ्नुस आफुलाई सम्मालानुस।

  • @sushmathapa2849
    @sushmathapa2849 3 года назад +8

    Na runu dae 🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭hhr ko estiti dyakhyara dae maan jhiring jiring vo 😭😭😭😭😭

  • @atiramroxx5568
    @atiramroxx5568 3 года назад

    यति राम्रो श्रीमान खोजेर पनि पाउनु हुन छिटो आउनु होला ।

  • @haribudhatoki1090
    @haribudhatoki1090 3 года назад +4

    तियो आमा लाई जहाँ भए पनि र पानी मुनि भएको भय पनि खोजेर नियन्त्रणमा लियर आउनु परो सर हेर बुदो दाइ को आँसु

  • @samjhanakumal9839
    @samjhanakumal9839 3 года назад

    Sir yo vidiyo herda meropani aasu aayo sir

  • @veronicalepcha3536
    @veronicalepcha3536 3 года назад +4

    Sarai dukha lagyo bicharaa hami sunne lai tah ksto dukha lagxa jhn yo daju lai ksto vai rako hola 😔😔

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 года назад

    स्वच्छ कल-कल बग्ने खाेला हाे जिन्दगी, त्यही खाेलाकाे चाेट खाई आफ्नो आकार फेर्ने चुच्चे ढुङ्गा पनि जिन्दगी, त्यही खाेलाकाे चन्चल झन्कारकाे मिठाे गीत पनि हाे जिन्दगी,र त्यही खाेलाकाे काेमल छल्काहरुले जीवन्त रेटिरहने दुई किनारा पनि जिन्दगी......

  • @deepakmgr162
    @deepakmgr162 3 года назад +12

    यो जिबन साथी भन्ने मलाई ठिक लाग्न छोडोयो
    अब म बिवाह नगर्ने एक्लो जीवन सादा जीवन 😋😋

    • @saraswatipraja456
      @saraswatipraja456 3 года назад

      same bichar

    • @AmarSingh-wt1hq
      @AmarSingh-wt1hq 3 года назад

      Sahi ho yaklo jiban jata gay ni yaklo na xoder janx vanne pir na ta k nai yakdam tensan free hunx

    • @binukabasnet4610
      @binukabasnet4610 3 года назад +1

      Mero pani socha yaklai basne ho..

    • @sanjibmagar6967
      @sanjibmagar6967 3 года назад

      @@binukabasnet4610 je k sabaee yautaee hunx vane xar?????

    • @saraswatipraja456
      @saraswatipraja456 3 года назад

      @@sanjibmagar6967 aruko dekher pugisakyo ni

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 3 года назад

    सन्तोष सर नमस्कार छ हजुरलाई धेरै धेरै धन्यवाद छ 💕💕💕💕💕

  • @dharamthapa3784
    @dharamthapa3784 3 года назад +3

    बिचारा दाई को आँसु ले सराप ने छ् त्यो आईमाई लाई 😢😢😢

  • @sujitamalla2324
    @sujitamalla2324 3 года назад

    हे भगवान यो नेपाल मा के भएको यस्तो सोझो श्रीमान र बच्चाहरु लै छोडेर अर्को सङ जानू भनेको पापै लाग्छ कहि गएनी सुख हुदैन यति माया गर्नी श्रीमान को पाप धेरै लाग्छ दाइ आफुलै समाल्नु र आफू बलियो हुनु दाइ नरुनु दाइ तपाईं लै श्री गणेश ले साथ दिनु हुन्छ तपाईं र बच्चाहरुलै सन्तोष सर ले सबै राम्रो गर्दिनी हुन्छ🙏🙏🙏🙏🙏 यस्तो माया गर्नी श्रीमान अर्को सङ गएनी 100% सोइकार्छु ते यस्तो श्रीमान कहि पैदैन 🙏🙏🙏🙏🙏जय सन्तोष सर्🙏🙏🙏🙏

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 3 года назад +19

    हे भगवान, प्रदेशी को पिडा,हामी हाम्रो परिवारको खुसिको लागि मरितुल्य गर्छौ उता, बुदिहरु अर्कैको लागि मरितुल्य गर्छन् , के भएको होला हाम्रो समाज मा😭

  • @onlinenepal9236
    @onlinenepal9236 3 года назад

    बिचरा जसरी भएनी खोजी दिनु होला मेदिया सर लाने केटा लाई कदा कारबाए होस

  • @tilakgautame1057
    @tilakgautame1057 3 года назад +3

    सन्तोस सर हजुरको खुट्टामाढोक्छ हाय्को सिरमति खोच्दीनुस पिलिज मेरोपनि आखामा आसुआयो

  • @manishakaushal8794
    @manishakaushal8794 3 года назад +2

    मन नै थाम्न सकिन 😭😭😰😰😰😰😰😰😭😭💔💔😭😰😰😰

  • @prodilipg3145
    @prodilipg3145 3 года назад +6

    Khoj nu parxa sir..tiyo nistiri mahila lai
    Yo dai kati roko xa😭😭😭😭

  • @laxmishrestha5724
    @laxmishrestha5724 3 года назад

    नरुनु भाइ यस्तो आइमाइको लागि जबो दु:ख पाउछनि अनि हजुरको मायालाइ सम्जेर मोर्नेछ हैन कुन अचेल धेरै आइमाइ हरु मातिनु थाले हैट

  • @nirajpoudel7167
    @nirajpoudel7167 3 года назад +22

    Nepal aama ko saccha saput ek matra santosh dai

  • @samyoglimbu5747
    @samyoglimbu5747 3 года назад +2

    जिन्दगी सप्रे राजा रानी बिग्रे खरानी निर्दयी ले बुझेना माया को मह यस्तै रहे छ

  • @योगाउँकोठिट्टोम-श1र

    यो अर्काको घरबार बीगार्ने श्रीमती लाने को सात पुस्ता सम्म कहिले भलो नहोस हे पाथिभरा माता

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 3 года назад

    धेरै मन रोयो सन्तोष सर यो भिडियो ले यो दुई जोडि लाई मिलेर न बसेनी एक झलक दर्सक सामु देखाईदिनु होला 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏

  • @sumanmagar8892
    @sumanmagar8892 3 года назад +3

    के रहेछ खै नारिको जुनि"
    पैसा र मायाले मात्र नपुग्नी"
    राम्दिपुल तरने बितिकै .....
    अब भेट् हुदैन त्यत्तिकै ......

  • @mahendranepali8054
    @mahendranepali8054 3 года назад

    छिछि घिन लाग्छ हो नेपाली केटिहरु जीवन भर बिहे नगरि बिताउछु म बिदेश आयो उतै काड नेपाल नेपालमै येस्तो छि थू थु

  • @sapanaghorasaine2734
    @sapanaghorasaine2734 3 года назад +4

    यति माया गर्ने श्रिमान पाउन जाे काेहिले पाउदैन कति निर्दहि अाईमाई हाे यस्ताे मान्छेलाई कहि गयनि सुख हुदैन

  • @sabinachettri497
    @sabinachettri497 3 года назад

    Wow Sontosh sir you are really a good person, I am a great fan of yours, you are doing really a good job may god bless you abundantly and yiu will get success in each and every step in your life 👍👍👌👌

  • @sabinalama4439
    @sabinalama4439 3 года назад +3

    40 कटे जस्तो लाग्छ दाइ तर के गर्नु यस्तै हो जिन्दगी

  • @neksunary7986
    @neksunary7986 3 года назад +2

    सन्तोष सर यो पापिनी लाई जसरी हुन्छ सम्पर्कमा लिनु होस हजुरको जय हुन्छ!

  • @kamalanepali4104
    @kamalanepali4104 3 года назад +12

    Bichara 1 dam man choyo dai tensan nagaru achel soja manchelai deraile astai gaat gareka chan

  • @yambc6434
    @yambc6434 3 года назад +1

    मन समालनु दाजु कस्ताे खालकाे अाईमाई हाे

  • @buddhiman2627
    @buddhiman2627 3 года назад +3

    रुनु हुन्न भाई छोडेर जानी लाई बिर्सिनु पर्छ त्यो आई माई लाई कहिले पनि राम्रो हुँदा यो लोग्नी को आसुले पिर्छ

  • @Les-rana
    @Les-rana 3 года назад

    हाम्रो गाउतिर पनि छन यस्ता जोईतिंग्रे छोरा मान्छेहरु !

  • @dangalibhola598
    @dangalibhola598 3 года назад +4

    बिचरा पदम को चोखो माया 💞💞💞😭😭😭😭😭😭😭😭

  • @aaryantmg7230
    @aaryantmg7230 3 года назад

    नेपालको कानुन अब परिवर्तन हुनैपर्छ

  • @sirjansk4003
    @sirjansk4003 3 года назад +11

    Santosh sir tpaile yo dailai jimma diyra chadnu hla bchra Mya lgeo na runu dai ma sikkim bta Shima magar

  • @rajtmg3336
    @rajtmg3336 3 года назад

    सारेइ मन छोयो यो भिडियो हेरेर बिचरा हामी पर्देशी को जिन्दगी ।।😭😭😭😭😭

  • @parwatakhadka3262
    @parwatakhadka3262 3 года назад +8

    Lu santos sir xitto vettara kada karbahi hoss😭😭😭😭💯🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chhabilalbk6431
    @chhabilalbk6431 3 года назад

    धेरै नै सोझो रहेछ यो भाइ सोझोको फाइदा लिनुभयो 😥😥😥😥😥

  • @yashodagurung5563
    @yashodagurung5563 3 года назад +10

    दाई न रुनु hjr 😭😭😭😭😭🙏❤❤

    • @pramilarai6253
      @pramilarai6253 3 года назад

      सन्ताेष भाइ पदम भाईलाई निया दिलाई दिनाेष बिचरा राेयकाे देख्दा सारैनै म पनि राेए ।

  • @manishakaushal8794
    @manishakaushal8794 3 года назад +1

    त्यो आइमाई लाइ सधैं रुन परुस 👿👿👿👿👿👿👿👿👿😡😡😡😡😡👊😠😠😠👊😡😡😡

  • @gorkhalionlinetv7370
    @gorkhalionlinetv7370 3 года назад +9

    गारो छ होउ हजुर 😭😭

  • @rajlimbu8939
    @rajlimbu8939 3 года назад

    Wow I salute you are the great, I m nothing for you but I always respect and God bless you.
    U.K

  • @saritadahal4915
    @saritadahal4915 3 года назад +4

    आँसु आयो😭😭😭😭😭😭😭

  • @dhadkanpm9014
    @dhadkanpm9014 3 года назад

    पर्दा आफुलाइ मात्र जस्तो लाग्छ तर के गर्नु सबै लाई परेको हुन्छ अरु को हेरेर भये पनि मन बुजाउनु पर्छ नरुनु दाजु मन बलियो बनाउनु

  • @pramodregmi5778
    @pramodregmi5778 3 года назад +16

    सन्तोष दाजुको काम मनपर्ने कोको हुनुहुन्छ 🖐️🖐️
    झापा मा बस भित्र यात्रु राखेर बस जलाउने प्रयास, कुकुरी देखाउदै बद तोडफोड गरेका छन ruclips.net/video/wB5wkLC0tWo/видео.html

    • @ZENEX_FF-r3p
      @ZENEX_FF-r3p 3 года назад

      सन्तोस सरको नकुल अधिकारी कान्ड देखि एउटा पनि भिडियो नछुटाइ हेर्ने गरेको छु 😍😍😍

  • @babitarasaily6155
    @babitarasaily6155 3 года назад

    अरूलाई रूवाएर आफू कहिले खुशी हुन् सकिनँ कस्तो माया लाग्यो यी दाईं रोएको देख्दा 😭😭

  • @malarkalpana3396
    @malarkalpana3396 3 года назад +12

    आंसु थामियन 😢😭😢😭😭😭😭

    • @sholacharya4932
      @sholacharya4932 3 года назад

      जाहाबाटभयनि खेाजेरघर्रजम गराईदिनपराे अत्तछाेराछाेरीकाे बिच्लीहसछ

    • @संगीतनैमेरोसपना
      @संगीतनैमेरोसपना 3 года назад

      देरै बाबुक बैयो हजुर

  • @Babin3153
    @Babin3153 3 года назад

    यस्ता गतिछाड़ा आइमाई को लागि नरुदा उचित हन्छ दाजु।

  • @melwanmagoor6255
    @melwanmagoor6255 3 года назад +5

    so syad narunu dada royerh ni kehi hudo rahinxh 😭😭

  • @krishnaramtel8493
    @krishnaramtel8493 3 года назад

    मलाई सारै रुन मन लागो दाई को कुरा ले