ओहो! संगै सुतेकी श्रीमती ओछ्यानबाटै गाय व, श्रीमानकै अगाडी Boy friend ले बाटो छेक्यो।

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 1,5 тыс.

  • @gautampratima5821
    @gautampratima5821 3 года назад +81

    यो समाजमा यस्ता भालु आईमाईहरूको कमी छैन,धन्नको बुडा पाउछन् भालू बेश्याहरूले भगवान

  • @sunitabohora2973
    @sunitabohora2973 3 года назад +32

    बिचार दाइ हारेस नखानु अरु केही होईन हजुरको सोझो पनको फाइदा उथाएको हो ।त्यसलाई छोडनु हुदैन ।

  • @nirapg9
    @nirapg9 3 года назад +120

    मैले त यस्तो सोझो नेवार केटो पहिलो पटक देखे हौ , तपाईहरूले पनि हो भने हॉजीर गर्नुस 👋👋

    • @pawanrai-ge9ks
      @pawanrai-ge9ks 3 года назад +2

      Maile pani pahilo patak dekhe😢😢😢

    • @prakashgurung7173
      @prakashgurung7173 3 года назад +1

      Good

    • @tumprasadgurung3581
      @tumprasadgurung3581 3 года назад +5

      वहाँ केटो हैन .. एउटा जिम्मेवार दुई छोराको बुवा हुनु हुन्छ हजुरको शब्द चएन अलि मिलेन कि जस्तो लाग्यो । 🤔🤔

    • @nabarazzstha1711
      @nabarazzstha1711 3 года назад +3

      Newar haru sojhai hunx ne haina ra 🤓🤓🤓

  • @sumitrakarki8781
    @sumitrakarki8781 3 года назад +3

    सन्तोष भाइ नामाइ सन्तोष कामाइ सन्तोष सबै को मनमा बस्न सफल भाइलाई सलाम

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 3 года назад +204

    माया उधुमै गर्यो भने यस्तै छोडेर जादोरहेछन। हामिले यस्तै माया पाए कस्तो हुन्थ्यो होला? हाम्रो बुडो त काम नलाग्ने रन्डि बोका परेछ। हाम्रो बुडोले चाहि अर्का को स्वास्नी कखाएर बसेको छ। त्यही पनि बच्चा को मायाले गर्दा गतल बाटो रोज्न सकिएको छैन😭। यि महिला लाइ मात लागेको हो । पछि दुःख पाउछ हेरिबस्नु ।

    • @bimalakhadka8367
      @bimalakhadka8367 3 года назад +3

      एकदम सही कुरा गर्नु भयो 👏

    • @j.btamang4809
      @j.btamang4809 3 года назад +7

      सहि हो चेलि मेरो दिदी को पनि तेहि हालात छ बुडि राम्रो भय बुढा राम्रो हुन्दैन बुढा राम्रो भय बुढी मिलेको हुन्दैन सबै कुकुर कुकुर्नि हरु हुन

    • @babyral1
      @babyral1 3 года назад

      Ekdam Sahi bhannu bhayo tyole kukurle napaune dukha paucha ra paos pani

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 года назад

      Hello anjali mam

    • @gari9307
      @gari9307 3 года назад

      Thik

  • @sagarbc653
    @sagarbc653 3 года назад +13

    कति सोझो दादा😭 यो कुरा सुन्दा आँसु नै झर्यो मेरो त 😭😭

  • @tankashahi4148
    @tankashahi4148 3 года назад +428

    छाेराकाे बिहे गर्ने उमेरमा बिहे गरेर हिडने कसति नकचरि भालुनि ?

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 года назад +4

      Hahaha budi तह lagaunu parxa ni sir

    • @tankashahi4148
      @tankashahi4148 3 года назад +7

      @@madanraigamingvideo7769 कुरा त सहि हाे तर काेहि बुझ्ने हुन्छन नबुझ्ने ले नराम्रो काम गर्छन सर

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 года назад +1

      @@tankashahi4148 resaunu हुन्न भने sir please मेरो channel subscribe gardinus na है hjr. मा नि hjr लाई subscribe gardinxu

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 года назад +2

      @@tankashahi4148 8 थियो 9 भयो hjr ko subscriber

    • @tankashahi4148
      @tankashahi4148 3 года назад +1

      @@madanraigamingvideo7769 हुन्छ सर ससकराइभ गरि दियकाे छु

  • @sanjayasirmal6142
    @sanjayasirmal6142 3 года назад

    छोराको बिहेगर्ने समय भैसक्दा पनि के आफै घरछोडेर नाठो संग लाग्ने थुक्क यस्ता आइमाइ यति सोजो अनि यति धेरै माया पाउदापनि लात हानेर हिन्ने यसलाइ र यसको नाठोलाइ जसरिभएपनि सन्तोष सरले कठघरा उभ्याउनु हुनेछ आशा गरौ

  • @anil4197
    @anil4197 3 года назад +131

    भाइ हिम्मत हार्नु हुदैन, खुट्टा छ भने जुत्ता फेरि फेरि लाउन पाइन्छ । त्यस्ता नकचरी को पछि नलाग्नु होला ।

  • @eric_mom_pratima
    @eric_mom_pratima 3 года назад +5

    दाइ हिम्मत हारनु हुदैन।।धेरै माया र धेरै विशबाँस गरनु हुदो रैछ।।

  • @durgashrestha6859
    @durgashrestha6859 3 года назад +170

    कति नामर्दा भाको सर बस्नै न खोज्ने आईमाई लाई जबर्जस्ति गरेर हुन्छ।खुट्टा भए जुत्ता जत्ति पाईन्छ।

    • @shangharshadevkota3930
      @shangharshadevkota3930 3 года назад +4

      मर्द चाही कस्तो हो नि

    • @nanumaya5034
      @nanumaya5034 3 года назад

      Ho ta Buda lai pahila bata sanka teo ta Kati ko maita ma kina navameko

    • @nanumaya5034
      @nanumaya5034 3 года назад +1

      Yesle pani budi wasroom Jada cid gareko fal jasto lagxa

    • @nakahenaalvida4055
      @nakahenaalvida4055 3 года назад

      J garx maya le garx ni hau

    • @raisunita1054
      @raisunita1054 3 года назад +2

      Huna ta ho tar man pareko jutta po jutta ho hajur natra khali khutta nai thik xa

  • @devadc6555
    @devadc6555 3 года назад +7

    याे राडि लाई माया बढि भयाे भाइ हजुर काे माया सम्झेर सधै रुन पराेस्।

  • @SusmaRudra
    @SusmaRudra 3 года назад +156

    होइन नेपालमा अरुको श्रीमती बाहेक अरु केटि छैनन् कि के हो किन मरिहत्ते गर्छन् डाम्नाहरु

    • @gurungsangita287
      @gurungsangita287 3 года назад +1

      😂😂😂😂

    • @dipalimbu7342
      @dipalimbu7342 3 года назад +1

      Hahaha 😁😂😁

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 года назад +8

      यौटा को भाग मा ३/४ जना केटि पर्छ भन्छन तर पनि अरु को स्वास्नी को पछाडि किन लाग्छन

    • @taramagar1846
      @taramagar1846 3 года назад +1

      Budi harulai baisa chade pxi taruni harule palo npako holani

    • @rinaria824
      @rinaria824 3 года назад

      @@mahendrashrestha2945 teyoi tw 👍👍👍

  • @kedardhakal6444
    @kedardhakal6444 3 года назад +3

    यो भाई सारै सोझो धेरै माया पाएकी आईमाई काग बाठोभयेर गु खानछरेहो।

  • @Babin3153
    @Babin3153 3 года назад +110

    चाकमा लाताले हानेर लखेतनु सर यस्ता मुलाको लागि आशु चाही नबागउनु। 😈

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 года назад +1

      ruclips.net/video/ya2eiwMGKzU/видео.html

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 3 года назад +1

      Babin sir

    • @jarilalshyangbo7260
      @jarilalshyangbo7260 3 года назад +2

      तपाईं श्रीमती भाग्यो भनेरा चिन्ता नलिनु है
      ती चरित्र हीनको सम्जनै नगर्नु

    • @sumitrapandey8367
      @sumitrapandey8367 3 года назад

      @@madanraigamingvideo7769 c.f. y Ghana hat g

  • @sanukarki1575
    @sanukarki1575 3 года назад

    याे भाइ एक दम साेझाे रहे छ साेझाेकाे फाइदा ॐठाइ

  • @pahalthapa3147
    @pahalthapa3147 3 года назад +33

    आइमाई लाई आरम पचदैन भन्ने साचो रहेछ।

  • @khuraharidahal9501
    @khuraharidahal9501 3 года назад

    तपाईं धेरै धैर्य मानिस अनि एक नम्बर कातर पनि हो सुरुमै तपाइले आवस्यक कार्वाही गरेको भए एस्तो हुने नै थिएन वा कहाबाट आएकी हुन तेहि लगेर जिम्मा लगाउने वा भोजपुरे खुकुरिले दुई टुक्रा पारेर प्रहरिकोमा जानुभएको भए तपाईंले मुद्दा जित्नु हुन्थ्यो ।

  • @ankitasha2180
    @ankitasha2180 3 года назад +6

    नरुनु दाइ तपाईंले त असल जीवनसाथि पाउनुहुनेछ अझै पनि

  • @ranilimbu1411
    @ranilimbu1411 3 года назад +1

    J hunx ramroko lagi hunx dai.pitikai chinta nagarnu dai plzzzz .naya jindagi suru garnuhosss. God blessed you

  • @pujapuja2292
    @pujapuja2292 3 года назад +118

    याे बुडि बेस्याहरुकाे बिगबिगति भयाे अब
    त अति भयाे

    • @vikasapusapnabajwa6144
      @vikasapusapnabajwa6144 3 года назад +2

      @@yamsingjai9225 sir ani ke chahinxa bhani dinu HOLA 👎👎👎👎👎👎👎

    • @ukumari351
      @ukumari351 3 года назад

      य हजुर केटा केटि बौउलाय के! य सन्ताेश भाई कननुन् नभयर केटा देखि केटि बाल् बच्चा सबै बिकृिति फैलियाे खाेई कानुन् ह ?

    • @anjitsunar7129
      @anjitsunar7129 3 года назад

      Kati sojo ra mayalu man vayko mhana purus vanyra chinnq sakinxa afaulai samalinu parxa

    • @ganeshmagar6324
      @ganeshmagar6324 3 года назад

      Sahi ho yo Kura chaii

  • @sanchalal4920
    @sanchalal4920 3 года назад +1

    साेजाे त साेजाे यति सम्म साेजाे पनि हुनुहुँदैन हाे साथी आफ्नै अगाडि बाटो छेकी छेकी आफ्नो श्रीमती लाई हात समाएर तान्दा पनि केही नगर्नु भनेको त लासटै भयो हाे यस्तो साेजाे भएको भयर पाे यसरी हेपेकाे श्रीमती ले पुरुष हरु पनि धेरै पिडित छन्

  • @rudralimbu2688
    @rudralimbu2688 3 года назад +85

    जे हुने चितुवन मा नै हुन्दो रैछ

    • @aale5552
      @aale5552 3 года назад +3

      चितुन को पानी नै गर्मी अनि कता खप्नु

    • @Ram_brichkahar123
      @Ram_brichkahar123 3 года назад +1

      Sahi ho 90% chitawn ma hunx ghatna haru

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 года назад +1

      ruclips.net/video/ya2eiwMGKzU/видео.html

    • @indiraabasnett4098
      @indiraabasnett4098 3 года назад +1

      Sahi

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 3 года назад +3

      rudra Limbu Lunge Sasurali Chitwon Parlaa Hoi...

  • @sireshboy497
    @sireshboy497 3 года назад +15

    धर्ती र नारी कसैको हुदैन भन्ने एक उदाहरण हो यो सबैलाई भगवान्ले साथ दिउन यहि कामना ।

  • @aale5552
    @aale5552 3 года назад +36

    आइमाई हरु धेरै मातिन थाले अब सरकार ले ढाल बाडेको जसरी हर छोरा मान्छे लाई भियग्रा बाड्न पर्‍यो निसुल्क

    • @hillytagar2260
      @hillytagar2260 3 года назад

      हो बोका हजुर

    • @dipeshthapa8112
      @dipeshthapa8112 3 года назад

      तैत मजाक लागिराछ ब्राेेहरुलाइ 🖕🖕

    • @tilakkumal2641
      @tilakkumal2641 3 года назад

      सायद ठिकै होला...

  • @Birunembang5653
    @Birunembang5653 3 года назад +25

    साच्चै चालिस कटेसि पो रमाउन थालेछन् नेपालमा दिदीहरू🤣

  • @bimalmagar6200
    @bimalmagar6200 3 года назад +23

    दाइ मर्दको छोराहो हामी अब म बाच्नुको के अर्थ नभन्नु ल मन हर्नु हुँदैन कालो जान्छ गोरो आउँछ

  • @bhimrawal1817
    @bhimrawal1817 3 года назад +1

    याे नालायक अाईमाईले गर्दा सारा नेपाली नारीको ब्यईजत गर्याे। यसलाई सिधै चाैबाटाै मा राखेर नाङ्गेझार पारेर बलेटले चिरेर नुन चुक र खुर्सानी काे धुलाे छर्केर हालेर छाेड्नु पर्छ।

  • @mamatachettri7037
    @mamatachettri7037 3 года назад +19

    खुशी भएर बाच्न पाऊनु आफ्नो अधिकार हो । तर आफ्नो मात्र खुशी हेर्दा अरुलाई असर पुग्छ भने बर्बादी को दिन सुरु भयो भन्ने बुझ्नु पर्छ।

  • @sanjaymagarsanjaymagar4624
    @sanjaymagarsanjaymagar4624 3 года назад

    उस्तै घटना छ। तर सन्तोष सर लाई कति कल गरियो उठाउनु भएन। नम्बर मा sms पनि गरियो बुज्नु भयन सायद हजुर धेरै ब्यस्त भयर होला। म बुज्छु। तर पनि मन खिन्न लाग्छ आ कुनै दिन त खाली भयर सम्झ्नु हुन्छ होलाल भन्ने आस लाग्थे । कहिले पनि आएन त्यो दिन।

  • @hemashrestha3034
    @hemashrestha3034 3 года назад +8

    यस्तै जिउछडा महिला हरुले गर्दा हामी जस्तो महिला हरुले श्री मान्लाई बिवास दिलाउन निकै कठिन छ

  • @benjudhakal7491
    @benjudhakal7491 3 года назад +2

    आज भोलि यो आइमाई हरु ले धेरै दुख दिने गरेको देखिन्छ। सुन्दा पनि मुटु काम्छ कसरि धोका दिन सक्छन्। मन दरो बनाएर बस्नुपर्छ दाइ अब।

  • @mayagurungmayagurung9842
    @mayagurungmayagurung9842 3 года назад +4

    श्रीमती सोझो श्रीमानले फाइदा उठ्उछ र श्रीमान सोझो श्रीमतीले फाइदा उठाउछ 😭😭😭

  • @khemgurung9274
    @khemgurung9274 3 года назад

    हैट नेवार भाइ तिमि त नामर्द रहेछौ ! तयो जार दुश्मन लाइ भेटी सकेको रहेछ मज्जा संग भकुर्न पर्ने हो ' तिमि नामर्द लबस्तरा .भऐरै त्यों केटोले तीम्रो बूढी हरण गरेको हो !

  • @anamolgahatraj8241
    @anamolgahatraj8241 3 года назад +9

    यसलाई भेटेर ठुलो लौका/भ्यानटा उपहार दिनुहोला दाई।

  • @atton1
    @atton1 3 года назад +1

    God bless you Dai... We all peoples love you so much.... Please let help this Brother ... Yo aimai lai fasi ko sajaya dinu parxa taki hami Nepali haru ekdam khusi n santa sanga bachaxau......

  • @khadkakanchha7935
    @khadkakanchha7935 3 года назад +3

    श्रीमान तिम्रो पनि गल्ती छ अनि त्यो पछि लाग्ने पुरुष लाई कारबाही गर महिला जिउदो लास हो

  • @junubarma4274
    @junubarma4274 3 года назад +2

    सुख ले मातिएर हो सर छाडी दिनुस अब अब पछि दुख पाए पछि आउँछ माया गर्ने श्रीमान् र छोरा हरुको

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 года назад +24

    के के सुन्नुपर्छ यो नेपालका आइमाइहरुको बारेमा यस्ता आइमाइले त मर्ने बेला पानी पनि पिउन नपाउन।

    • @priyathapa4704
      @priyathapa4704 3 года назад

      Dhuka pauni bato. Riojyako Xixi Thukka pagal Bich

  • @santoshirana1559
    @santoshirana1559 3 года назад

    सधै अरु घाउ ठाउको समचार हेर्दा सुन्दा अजिब लाग्थ्यो आज आफ्नै गाउ ठाउको छिमेकि को घर मा एस्तो परिस्थिति आउदा म नमस्तक छु हरि दाइ आमा buwa र छोराहरु छन आफुलाइ सम्हाल्नुस है किनकि तपाइ धेरै इमान्दार सोजो मान्छे हो तपाइले गलत बाटो नरोज्नुस है

  • @rajkarki7682
    @rajkarki7682 3 года назад +5

    मनि अब बुडि लाई धेरै माया गर्दिन बेला बेला मा आप्काउने धम्प्काउनु सुरु गर्नु परो।

    • @limbusasi9738
      @limbusasi9738 3 года назад +1

      फेरि ट्चर गरो भनेर टाप कस्ला

  • @prakasdahal2294vlogs
    @prakasdahal2294vlogs 3 года назад +1

    भाइ अति उदारबादी हुनुहुदों रहेछ।आफ्नो मन लाई बलियो बनाउन पर्यो !जब उसलाई नै माया छैन भने कति पछि पर्नुहुन्छ?

  • @dagendrathehimalayantamang7948
    @dagendrathehimalayantamang7948 3 года назад +20

    हैट ब्रो पिर गर्नु हुन्न पोईसा र घर जगा अनी नानि हरू लगेको छ भने चाई गारो भो हैन भने अब मजाले झन रमाएर बस्ने

  • @yamunarai584
    @yamunarai584 3 года назад

    त्यो आईमाईले नपाउने दुःख पाउछ लष्टामा किन रुएको भाई कालो जान्छ गोरो आउँछ छोराहरुको बिहेगर्ने वेलामा पोइला जाने आईमाई भाईको शनिग्रह थियो गयो राम्रो भयो I
    आईमाईको नाममा कलंका थियो I
    जे हुन्छ राम्रैको लागि हुन्छ I
    हिम्मतले जिउनु सिको भाई

  • @kamallama6224
    @kamallama6224 3 года назад +3

    सन्तोस सर जसरिनी पत्ता लगाएर त्यो कुकुर्नी भालुलाइ जुत्ताको माला लगाएर लखेट्नु पर्छ ।

  • @Numalimbu-vq7zd
    @Numalimbu-vq7zd 3 года назад +1

    सन्तोष दाजु को जिन्दगी पोइला जाने आइमाइ को घर मिलाएर नै जाने भो बरै

    • @sanusanu2848
      @sanusanu2848 3 года назад

      Ho aba खोजेर लियाएर फेरि राक्दिनु हुन्छ होला ।

  • @dr.basyaldurga3316
    @dr.basyaldurga3316 3 года назад +9

    बाच छोराहरू को लागि बाच,
    नामर्द हुनेहोइन।जान दे हावा लाई।।।

  • @manlimbu2831
    @manlimbu2831 3 года назад

    एस्तो गल्ति सोचाईका महिला हुदा रहेछन्,अचम्मै लाग्छ।सेवारो।

  • @riturasaili2759
    @riturasaili2759 3 года назад +5

    बुरो बुरि भागे पछि शन्तोश ले खोज्दिन्छ्न भन्ने बिश्वास छ सब लाइ

    • @bunubk3167
      @bunubk3167 3 года назад

      Hahaha

    • @reshamneupane6902
      @reshamneupane6902 3 года назад +1

      त्यो आइमाईलाइ धेरै पटक पिचकारी हान्ने ठूलो र दह्रो लाँडो चाहिएको हो

  • @aakashlama5465
    @aakashlama5465 3 года назад

    याे अहिले काे जमाना मा श्रीमती हरु पहिला जाने सिस्टम छ कि केहाे सारै अति नै भयाे खई के भन्नु र धेरै माया दिए पछि एस्तै हुदाेरहेछ र कमेन्ट् पनि के भनेर गर्नु अब हाम्रो देशमा एस्तै चलन भई सक्यो

  • @jassupunmagar5842
    @jassupunmagar5842 3 года назад +3

    बिचारा कति सोझो श्रीमान लाई दुख दिने के सुख पाउला उस्ले नि तेस्तो जवान छोरा हरु छन हेर त बुद्धि कुबुद्दी लागे पछि

    • @sholacharya4932
      @sholacharya4932 3 года назад

      श्री मतीले जेगरे पनिहुनेभयाे सर्कार अबअधिकार कतवती गरैा

  • @محمدمحمد-ه8م9خ
    @محمدمحمد-ه8م9خ 3 года назад

    यति सोझो श्रीमान लाई लत्याएर जानी लाई सजिलोसँग जिउन त पक्कै पाउदिन तेस्ले पछि यिनै दाइ लाई सम्झी सम्झी रुन परोस

  • @NAREN20203
    @NAREN20203 3 года назад +27

    हैन किन खाली चितवन मा नै हेस्तो अनेक घटना हरु हुन्छ हौ

    • @ravivatarae3923
      @ravivatarae3923 3 года назад +1

      कति सहनसिरिमान छाेडेर हिडेउ बैनि याे सिरिमानकाे अासुले सराप है

    • @ramsharandangol4053
      @ramsharandangol4053 3 года назад

      @NepAl is legend y

  • @mrprem2230
    @mrprem2230 3 года назад

    यो त अति नै भो सरकार एस्ता धोका दिएर जाने महिलालाइ खतरनाक कारबाही हुनु पर्छ आजकल महिलाहरु धेरै बिगृएका छन एस्तो कानुन बनोस कि अब बिबाहित महिलाहरु ले भाग्नको लागि सोच्न पनि नसकोस

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 года назад +15

    धेरै जसो बुढो लाई छोडेर जाने आइमाई को बुद्धि पछाडि हुन्छ ठक्कर पाएसी बल्ल आउछ आगाडी ?

    • @samjhanagurung8018
      @samjhanagurung8018 3 года назад

      Chagama hunxa budi tehi vyara. Ho hajura.

    • @RajumjkRajumjk
      @RajumjkRajumjk 3 года назад

      @@samjhanagurung8018 सही हो 😀😀😀😀

  • @binodlamichhane6902
    @binodlamichhane6902 3 года назад

    दाइ घर बिगृन्छ छोराहरु छ्न घरको इज्जत जोगिन्छ भनेर दुइचार पटक ल्याउनुभो त्यो तपाइँको महानता हो ! अब छोराहरु छ्न तपाइसङ्ग त्येस्तो कुलङघारनिको पछाडि दौडेर आफ्नो पुरुष्त्व नगुमाउनु ।

  • @shreeta1886
    @shreeta1886 3 года назад +6

    भाइ हिम्मत नहार्नुहोस तपाईं छोराहरुको लागी सहारा हुनुहुन्छ छोराहरुको लागी माया दिएर बस्नुहोस

  • @d.j.pjasmineyoutube4791
    @d.j.pjasmineyoutube4791 3 года назад +1

    कसम म भए त सिदै घाँटी काटेर दुईवटा को टाउको लिएर पुलिस को मा लिएर जान्थ्यो

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 3 года назад +3

    माया धेरै भयो भने आइमाई मातिन्छ्न भनेको यहि हो दाइ हरेस न खानु

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад

    ए हरी भाइ त्यस्ती बदमास केटीलाइ आउँछु भने पनि नल्याउनु। अब झन दुख दिन्छे, झन दङ्याउछे, झन फसाउँछे। त्यो आइमाई ले कहिल्यै सुख शान्ति दिन्न। बाबुहरुलाइ सम्जाएर समालेर राख्नु।

  • @lokbhae1030
    @lokbhae1030 3 года назад +3

    😭😭😭😭😭😭😭😭daai hajur dukhi na hunus hai saraai dukha laagyo mero pani sem hajur ko jastai vako ho

  • @Arjunbhai97781
    @Arjunbhai97781 3 года назад

    कारुणिक रहेछ कहानी तपाईंको पनि। मेरो कहानी मीडियामा नदिएर मात्रै हो उस्तै छ। म हाल जापान छु र उ पनि जापानमा छ तर ३ बर्ष भयो रुम छोडेर गएको ,संपर्कमा पनि आउँदैन डिभोर्स पनि दिंदैन शैतानले।संपत्ति पनि उसैको नाममा छ।

  • @cresthansareeta513
    @cresthansareeta513 3 года назад +7

    Bichara dai strong hunu.😭

  • @umeshsunar1473
    @umeshsunar1473 3 года назад

    छोरा छोरि को बिबाह गने उमेर मा आमा हिन्ढे पछि थुक्क भालु यो नेपाल मा फेसनै भयो है पोईला जाने चलन है यो बिबाहीत महिला पहिला जाने र ल्याउने लाई एक दमै कडा कारबाही होस् थुक्क भालु

  • @kishnasherpa9539
    @kishnasherpa9539 3 года назад +28

    पुरुष भन्दा महिला बडि बिग्रन लागे किन हो

    • @laxmineupane3072
      @laxmineupane3072 3 года назад +11

      महिला लैजाने पूरूष हो अबभन्नु बढी को बिर्गूयो त

    • @saraspandey9200
      @saraspandey9200 3 года назад +2

      नेपाल मा मात्र

    • @kishnasherpa9539
      @kishnasherpa9539 3 года назад +2

      @@laxmineupane3072 तेत्रो छोरा भयको आइमाई ले सोच्नु पर्दैन

    • @manojrai2566
      @manojrai2566 3 года назад +3

      @@laxmineupane3072 महिलाले नसोझाए सम्म केटाको केही लाग्दैन, यो सत्य हो

    • @monicamonica8958
      @monicamonica8958 3 года назад +2

      @@manojrai2566 Mahila sachet hunu parxa ekdam

  • @pabitrasujee9499
    @pabitrasujee9499 3 года назад

    सन्तोष सर ले त खोजेर पनि ल्याउनु हुन्छ है यस्ता भाग्ने हरुलाई

  • @mandirakhadka5383
    @mandirakhadka5383 3 года назад +7

    एस्ति बेश्य आईमाइ लाई कीन खोजि गर्नू त्यो बेश्य लाइ फेरी सूईकारो भने आर्को पटक पनि तेसीनै धोका दिन्छ

  • @manojkumarthapa3090
    @manojkumarthapa3090 3 года назад +1

    हैट के सारै चितोवन को आईमै हरु त सारै नै बिगरै रयछन हो गाठे

  • @jahurdin6788
    @jahurdin6788 3 года назад +3

    जोइटिङ्रे मुजि के रोइ रहेको एक लात चाकमा मज्जाले कस्सेर ठोकेर नछोडेर । त्यस्ताको लागि आँसु झार्ने

    • @pabitraijam9278
      @pabitraijam9278 3 года назад

      Sahi ho yo dsiko kura suner malai po ris uthyo dhalne gari dinujasto

  • @gitapoudel8425
    @gitapoudel8425 3 года назад

    यो दिदिलाइ त कता कता देखेको छु घर कता रैछ ???तैपनि एस्तो ठूलो छोरा हरु बनाएर हिन्न नहुनी।फेरि लोग्नेको एति धेरै माया पाउदा पाउदै हामी लोग्ने भएर पनि लोग्नेको माया बिना बाचेको छौ है

  • @gorkhatek1685
    @gorkhatek1685 3 года назад +8

    भाइ खुटा छ भने जुता फेर पाइन्छ त्यो भुलु को पछाडि नपर्दा हुन्छ

  • @suziegrg4359
    @suziegrg4359 3 года назад

    Sojho ramro rahechh god bless u

  • @बिक्रमगुरुङबिक्रमगुरुङ

    अब स्वास्नी हरु लाई मोबाइल नदिने कानुन बनाउन परो सरकारले

  • @arjunraut1864
    @arjunraut1864 3 года назад

    होइन हो जब श्रीमती नै बस्न मान्दैनन् भने ,,कस्को के खाना रुने हो यार,,,!!!हिम्मत र आठ पो गर्नु पर्छ त श्रीमती हरायो फर्काउनु पर्यो भम्दा पो अचाम्म लाग्छ !!!

  • @reshampoudel8734
    @reshampoudel8734 3 года назад +11

    यस्तो मुजि भालुनी मरि अरे भन्ने निउज हेर्न चाहान्छु यति हो ल

  • @pujanbaniya7874
    @pujanbaniya7874 3 года назад

    चितवन मा किन भैरा को छ येस्तो घटना ?

  • @Lamichhane771
    @Lamichhane771 3 года назад +4

    सुन्दा सुन्दै आँशु आयो यार !😥

  • @binagurung8746
    @binagurung8746 3 года назад

    mata kura sunera saro saro ruye k garnu xori manxelai sukha pachdaina vanxan tyee hola. Hunata ma pani xori manxenai hu tara pani galti garne lai galti garonai vannu parxa. God blesss u hjr lai. Babu harlai care garnu hola mummy ko khyall garnu hola. From hong kong

  • @vijaybasel3317
    @vijaybasel3317 3 года назад +6

    यो उमेर मा बुडाको साथ छोडेर जादा
    पछी दुख्ख पाईन्छ बिचार गर्नु पर्ने तिमी
    बुडा पनि मर्ने कुरा न गर,दुइटा छोरा को लागि भए पनि बाँचु पर्छ बुडा
    तर, तिमी बुडाको पनि गल्ती छ बुडी बिरामी छ भनेर छुदा रहिन्छौं त्यही चाहिहेर हिंडे छ अर्कै सँग.!!

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 3 года назад

    चोर बस्तु लाई बाधेर सपार्नु खोज्नु र
    बिर्गेको आइमाई गोठालो लागेर सपार्नु खोज्नु उस्तै उस्तै हो र बेस्य आइमाई र नेताको कहिले बिश्वास हुदैन भन्थे हो रहिछन् । अब छोडी देउ दाइ त्यो छाडा आइमाई लाई ।।

  • @susmitasunam5361
    @susmitasunam5361 3 года назад +6

    Hjr jasto yati sojho manxe aja sama dekhe ko xaina dai be strong 🙏👍

  • @mdbillao1274
    @mdbillao1274 3 года назад

    केटाकेटीलाई खोजेर जस्तोसुकै अबतामा खोजेर दुईबैको कन्डोमा अागो लगाइ दिनु पछ अब😠😠

  • @A-Dream
    @A-Dream 3 года назад +2

    Bichara yo dai dekhera eti roye ma mero aama bitda ni roko thina khanai man lagena please tyo aaemai lai jasari ni khojera jel ma haldinus sir😓😥😥

  • @sarupthapa4072
    @sarupthapa4072 3 года назад +1

    चालू रैछ श्रीमती कारण तिम्रो तुरिले दम दिन सकेन दाजै

  • @tarakatwal5111
    @tarakatwal5111 3 года назад +8

    धेरै माया गर्नु भयो दाइ थुक यति सुखी परिवार मेरोत आसु थामियन ।

  • @sarugautam6445
    @sarugautam6445 3 года назад

    Hata dojera mana gare daju hajur lai samajama ajai yasto manxe haru hunuhuncha 🙏🙏🙏🌺🌺💐💐💐

  • @tamangsherap6575
    @tamangsherap6575 3 года назад +8

    मति बिग्रेको केटि यस्तै हो के गर्नु त खै छोरा छोरिको बिहे गर्ने उमेरमा किन मति बिग्रेको होला

  • @rambahadurbaniya8401
    @rambahadurbaniya8401 3 года назад +1

    यो भाइ धेरै सोझो रहेछन । तेसैको फाईदा उठाई त्यो आईमाई ले

  • @sikxyaleem7660
    @sikxyaleem7660 3 года назад +7

    बिचरा दाई हजुर 🙏 आफु लाई सम्हाल्नु यस्तै छ संसार 😭😭

  • @bashantbigyan5784
    @bashantbigyan5784 3 года назад

    श्रीमती लाई असिमित माया गर्यो भने यस्तै हुदोरैछ गाउले हो । यी आइमाई जात लाई तल पार्ने जात हुन सधैं तल नै पार्नुपर्छ नत्र मात्दा रैछन । बसि बसि खान पाएर जवानी चढेको ,पानी सङ्लेर हो बुढा सिधा रैछ ठोकाइ कमि भयो अनेक आइटम हान्दै अगाडि र पछाडि को भाग निलो पार्दिनु पर्थ्यो । 😀😀😀 म जस्तै हुनु पर्थो बोको पोइ 😂

  • @karkikuntakatwal3409
    @karkikuntakatwal3409 3 года назад +17

    कति इमानदार यो भाई

  • @धनकलि
    @धनकलि 3 года назад

    यो दाइ सारै सोजो दाइ यति सोजो पनि हुनु हुदैन अाई माई लाई धेरै माया गर्नु हुदैन

  • @spradhan8891
    @spradhan8891 3 года назад +16

    We r watching from India this media is No 1 Media. Tapai le help pawnu huncha.

  • @gobindabahadur1737
    @gobindabahadur1737 3 года назад

    बिचारा दाइे नरुनु दाइे बचाकाे भबिसे हेरनु पर छ दाइे

  • @skunwar1603
    @skunwar1603 3 года назад +16

    के हुँदै छ नेपालमा कति मात्तिएका मान्छेहरु

  • @motibasnet3703
    @motibasnet3703 3 года назад

    कसैले सिधा श्रीमान पाउँदा कति धेरै माया र इज्जत गर्छन् कसैलाइ श्रीमान शोझो भयेको ले मस्ती छोरा पनि येति ठुला भैसकेछ्न कस्तो महिला होला !

  • @manirumba6255
    @manirumba6255 3 года назад +3

    त खाते नामर्द हो अर्को बुड़ी बिहा गरिस् भने त्यो बुड़ि पनि पक्का भाग्छ त नामर्द हो।

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 3 года назад

    झापामा छिनाइ दियो मुला केटोलाइ अगाडी भेटदा पनि अनुहार कुचिने गरेर हान्न नसक्ने आफुले नसके छोरालाइ बोलाउनु पर्छ,के भयो के भयो भन्छ?नशा पस्यो माया बस्यो भाइ तिम्रो श्रीमतीलाइ

  • @manushmagar1509
    @manushmagar1509 3 года назад +3

    बिचरा हरि साथी को बेजोक संगै बसि खयका ती दिन हरु को याद आयो हरि ब्रो dont worry ...

  • @nepalianita6821
    @nepalianita6821 3 года назад +1

    धेरै धोका खान्छे त्यो आइमाईले।हेर मर्ने बेलामा हरियो काक्रो।कस्तो चाई होला है त्यो बुढि स्वास्नी स्याहार्ने