आइमइ मान्छेले किन नचिनेको मान्छेलाई झ्यापै बिश्वास गर्छन् भनेकाे यार हेरत बिचल्ली बनाएछन नी बहिनीलाई अमेरिकी केटासग बिहेकाे नाटक गरेर 36 लाख डुबाउनु भएछ ।गङ्गा लामा दिदी याे बहिनीलाई जसरी पनि न्याय दिनु ल🙏🙏🙏🙏👍️
यो माया र बिस्बास भन्ने पनि कस्तो हुदोरहेछ माया मा अन्धो हुन्छन् भन्छन् यो सत्य हो कि म आफै पनि परेको छु !! सोजो हुनुपनी अरु ले फैइदा लिदा रहेछन् !! यो बहिनीले न्याय पाउन भन्ने आसा रखेको छु ....
कति निर्दय हुन्छन् मान्छेको मन अफ्नो जिन्दगी सम्झेर अफ्नो सब चिज सुम्बियो लास्ट्मा यति धेरै धोका ,, पुरै enterview हेरे मन दुखेर आयो बिचार बैनिलाइ न्याय दिलाइदिनु गाङ्ग mam ❤
गङगा मिस मेराे पनि यसतैभाछ जेठि र बुराे मिलेर अहिले भागनु भाछ जेठि चाहिँ यसताे नगर भने फकाउने गरछिन केगरु म गङगा मिस हजुरकाे काम सारै रामराे छ नमर दिनुन 😂😂😂😂😂😂
मलाई जहाँ सम्म लाग्छ यो आईमाई फसि सक्यो,पैसा देको प्रमाण छ कि छैन?छ भने चही पाउन सकिएला। location off गरेर आउनु पर्थ्यो नी लाटी,पैसा देको प्रमाण छ भने यो ठगको जिन्दगी गायो, 2-4 जान मुन्द्रे पनि खोज्नु है बहिनी यसलाई भेटने बितिकै 2-4 लात चही हान्नै पर्छ,त्यो पछि कानुनी प्रक्रियामा जानू पर्छ
Ho right kura.Fasayko ta ramro ho kina bhane yeslay ni duita keta lai fasako cha.Yo awrat ta maha dhoke baj ho ta.Duiti chori kaha thankayo ki froster care ma hali..
छोरी मान्छे को सोझो मन❤❤बिचरा,,,भन्ने सब्द नै छैन,,,लास्ट माया लाग्यो🎉🎉🎉Nom,,,❤❤धेरै माया गर्ने ज्वाइ मिल्छ,मिलोस,हार नमान्नु,न्याय मिलोस,मिलेन भने भगवान छ,जे हुन्छ राम्रो कै लागि हुन्छ,नानि लाइ भेट्न मन छ,तर कसरी ??
Tention nalinu hajur yo ta karma anusarko gaal ho.Dui dui jana sojha haruko ashu lagayko ho.Dhoka k ho balla chakhe.Chet khuloss aba.Arulai dhoka dinu sajilo manne lai
😮😮😮😮💔😢 होइत्त ........ धोका । कतै पुरुष यसरिनै रोएका छन् त कतै महिला । किन यस्तो आइलाग्छ कुन्नि जहाँ जहाँ ईमानदार हुन्छन् त्यहीँ स्वार्थी र पापिहरुको आगमन । यी बहिनिले न्याय पाउन । 🙏🙏
Sablai daloo parnu parxaa didi,tapai ko kura sunda family nai melako xaa,Amma ra baine lai pani,Dherai pida cha tpai lai don't worry sab thik hunxa,tapai la neyaa pounu hunxa...Stay strong,big salute for ur confidence ❤ ❤
केटाको थोपडा हेर्दा नै चोर जस्तो छ सोझो र मायालाग्दो रे कति हास्नु😂😁मान्छेको अनुहार हेर्दै चिन्नु पर्नी हो यो ठगको बुडा बुडिलाइ छिटो भन्दा छिटो समाएर यो दिदिलाइ न्याय दिलाउनु पर्छ
यो बहिनी धेरै सिधा रहेछ। बदमास केटाले फकाइ फुल्याइ यतिधेरै रकम ठगिगरेको रहेछ। केटालाइ कुनै हालतमा छोड्नुहुदैन। केटालाइ अन्धभक्त भएर विश्वास गर्नु बहिनीको ठूलो गल्ति हो।
यो कुरा सुन्दा भेट्नु बित्तीकै किमा बनाउदा नि आज्जै आर्को आज्जै मसीनो बनाउने मिसीन लाई मसीनो बनाउदा नि खुन उम्लने र मासी तातेर हड्डी नै फुट्छएस्तो मन र मुटू भाको मान्छे बसेको एस्तै दिमाग भाको ले देश पनी एस्तै ले चलाको छ कॉ बाट बन्छ देश
Hjur snga paisa pathako bill x vane sabai paunu hunxa ani arko kura hjurlea america lada paper marriage garera janu vako hola sayad teso ho vntw jethi snga divorce garera hjursnga document banako hola tys hisable tw hjurle mudda launu sknu hunxa ultoi but ksto process garera janu vako tyo ma vr prxa but hjurlea jasari ni nyaya paunu prne hunxa ganga mam please help her😢😢❤
बिचरा कुरै नबुझी केटा नपाए जस्तो अन्धविश्वास गर्दा यति धेरै दुःख पाउनु पुग्यो छ !! जिन्दगी पिताउँदै गरेको केटाको विषयमा बुझ्नु पर्छ कि पर्दैन??? अब नमरी स्वर्ग देखिँदैन भन्थ्यो हो रैछ अब गंगा मिस को मा आउनु भएको रैछ पक्कै न्याय मिल्ला पीडित ले न्याय पाउनु आउने दिनहरूमा बुझेर व्यावहार गर्नु होला!!
J vaye ni aafno paisa lene kam garnu sis sahi thauma aaunu vax J garnu hunx ganga sisle garnu hune x tyo ktalai khojer jasri ni ta leaunuhos ganga sis❤❤❤❤❤❤❤
यो चेली को कुरा सुन्दा अलि गफ दियो जस्तो लाग्यो किन कि २४ घण्टा मा राति १२ घण्टा दिन मा १० घण्टा काम गर्छ हरे अनि सुत्ने time जम्मा २ घण्टा सुपर women नै रैछ
बेरोजगारी ठ्कुरी को छोराले फसायो लातो राईनी लाई हेर केटी मान्छेको बुद्दी अमेरिका पुगेको मान्छेले पनि नेपालको सेकेन्डहेण्ड टुरिको पछि लागेर हुन्छ त हेर दुबेना पैसा 😅
परिवार नै मिलेर ठगे छन् यी लाटी केटीलाई। गङ्गा बहिनी जसरी भए पनि न्याय मिलाई दिनु होला।
America baseki manxe lati ho uta xori xa vanda vandai ke khyasna paisa pathaeki
पहिलो बुढी ले छोडेको भनेर नि दोस्रो बुढी छ भन्ने थाहा थिएन रे नि
😅😅😅😅😅😅😅😅😅😅😅😅
@@ReshamGautam-e3v Uu afei pni buda le xodeko raicha yehi sochera usle ma jsto rahecha vnera biswas garyo hola ni bichara?
यो बैनी लाई सक्दो सहयोग गर्नु मेम सब ठ्गखाते को पुरै सह्मती मा हुनि हरु लाई सजाय दिनु पर्छ
बहिनिलाइ न्याय दिलाउनु होस गङ्गा बहिनी बिचरि😢
आइमइ मान्छेले किन नचिनेको मान्छेलाई झ्यापै बिश्वास गर्छन् भनेकाे यार हेरत बिचल्ली बनाएछन नी बहिनीलाई अमेरिकी केटासग बिहेकाे नाटक गरेर 36 लाख डुबाउनु भएछ ।गङ्गा लामा दिदी याे बहिनीलाई जसरी पनि न्याय दिनु ल🙏🙏🙏🙏👍️
Tention nalinu hajur.Yo ta karma anusarko gaal ho
े
Ani jhut kin bolnu tw kta haru chai papi yo kta haru sab
बाहुनको जलमा परे पछि त्यो देश होश य माया जल सबै स्वर्थको लागि मात्र हो
Bahun hoina ke bro je kura Ma pani bahun xetri navannu yo Radiko ban khate thakuri hoixa 😂
singh vaneko bahun hoina jye kura ma ni caste kai kura lyaunuparxa rw ,sabai bahun testo hundaina
@@ritujungkunwar😂😂😂
Ksm bahun sabai yestai hunx toi vyera bahun Malai man nai pardaina ghida lakx buhaun haru malai😅😅😅😅
Caste le hoina manxey anusar frak hunxani ho
यदि साच्चिकै झुट बोलेर यो बहिनीलाई यो ठाँउमा पुर्याएको हो भने त्यो कुकुरलाई भेटेर कानुन अनुसार कारबाही हुनु पर्छ कुरा तेति हो
sahi ho
यो माया र बिस्बास भन्ने पनि कस्तो हुदोरहेछ माया मा अन्धो हुन्छन् भन्छन् यो सत्य हो कि म आफै पनि परेको छु !! सोजो हुनुपनी अरु ले फैइदा लिदा रहेछन् !! यो बहिनीले न्याय पाउन भन्ने आसा रखेको छु ....
बिचर यो दिदी सोजि रैछ तेरिमा मुर्दारले दरो मुर्गा बनाएको रैछ यो लुटेरा कुकुरलाई छोडनु हुन् गंगा म्याम आनि हजुरको काम प्रती सलाम छ गंगा म्याम्🙏🙏🙏
Maya khell noi astai hunxa purna jiu kahile kun mathi kahile kun mathi
Oooo
लौ न दिदी जसरी हुन्छ उहाँ दिदिलाइ न्याय दिनुपर्यो😢
धेरै धेरै राम्रो जिन्दगी भर साथ दिने जिन्दगी बिताउने जस्तो कुरामा आँखा चिम्लेर बिश्वास गर्नु भनेको यी महिला नै सबैभन्दा जिम्मेवार छ।
कति निर्दय हुन्छन् मान्छेको मन अफ्नो जिन्दगी सम्झेर अफ्नो सब चिज सुम्बियो लास्ट्मा यति धेरै धोका ,, पुरै enterview हेरे मन दुखेर आयो बिचार बैनिलाइ न्याय दिलाइदिनु गाङ्ग mam ❤
यो बहिनीलाई टिकटकमा देखेको थिए बिचरा पीडा मा परिछे जसरी भए पनि न्याय पाउनु पर्छ ।
टिकटक id के हो हजुर यो बहिनि को sis
TikTok name k ho yo baini ko
@@ArjunkumarDarji salome rai ho tara ahile account private garnu vko rahexa
@@roseglaan5563Salome rai ho tara ahile account private garnu vko rahexa
नेपालमा हालसम्म कुनचाहिँ पिडितले न्याय पाएको छ र म्याम? के नेपालमा पनि कानून छ र? के नेपालमा सुशासन छ र?
गङगा मिस मेराे पनि यसतैभाछ जेठि र बुराे मिलेर अहिले भागनु भाछ जेठि चाहिँ यसताे नगर भने फकाउने गरछिन केगरु म गङगा मिस हजुरकाे काम सारै रामराे छ नमर दिनुन 😂😂😂😂😂😂
सलाम छ बैनि हजुर लाई एस्ता पापिलाई छाेडनु हुदैन
ल गंगा बहिनि उहा पिडितलाई जसरि भयपनि न्याय दिलाउनु पर्यो
मेरेा पैसा दे म आफ्नो बाटेा लाग्छु भन्नुस है बैनि नछेारनुस ल गङगा मदम सक्देा सयेा गर्नुस ल
बैनी नेपालमा यस्ता धेरै फटाहाहरु छन् सतर्क रहनु होला। अमेरिकामा नै कुनै नेपाली हेरेर बिबाह गर्नु होला। 🙏🏼
मलाई जहाँ सम्म लाग्छ यो आईमाई फसि सक्यो,पैसा देको प्रमाण छ कि छैन?छ भने चही पाउन सकिएला। location off गरेर आउनु पर्थ्यो नी लाटी,पैसा देको प्रमाण छ भने यो ठगको जिन्दगी गायो, 2-4 जान मुन्द्रे पनि खोज्नु है बहिनी यसलाई भेटने बितिकै 2-4 लात चही हान्नै पर्छ,त्यो पछि कानुनी प्रक्रियामा जानू पर्छ
Ho right kura.Fasayko ta ramro ho kina bhane yeslay ni duita keta lai fasako cha.Yo awrat ta maha dhoke baj ho ta.Duiti chori kaha thankayo ki froster care ma hali..
परिवार नै मिलेर ठगेको रहेछ येस्तो लाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ घरमा श्रीमती हुदा हुँदै येस्तो सम्बन्ध राख्ने मान्छे लाई धन्दावल नै हो मान्छे
छोरी मान्छे को सोझो मन❤❤बिचरा,,,भन्ने सब्द नै छैन,,,लास्ट माया लाग्यो🎉🎉🎉Nom,,,❤❤धेरै माया गर्ने ज्वाइ मिल्छ,मिलोस,हार नमान्नु,न्याय मिलोस,मिलेन भने भगवान छ,जे हुन्छ राम्रो कै लागि हुन्छ,नानि लाइ भेट्न मन छ,तर कसरी ??
❤❤❤❤❤❤❤
Tention nalinu hajur yo ta karma anusarko gaal ho.Dui dui jana sojha haruko ashu lagayko ho.Dhoka k ho balla chakhe.Chet khuloss aba.Arulai dhoka dinu sajilo manne lai
दाङ को केही मान्छे फटाहा पैसा को लागि अनेक नाटक रची पैसा खाने भेटिन्छन होशियार रहनु
Yes 1000% right vannu vayo hjrle...dang ko manxele esari dherailai thageko ra ktko life sang kheliraxan 😢😢
धेरै राम्रो काम गरेको छ बहिनिको
हेर्दा हेर्दै मलाई पो रून मन लाग्यो अन्तिममा त 🙏😭
बिचार ठगी धन्दा गरे छत त्यो केटाले जसरी हुन्छ गंगा मेम्य यो बैनी लाई न्याय दिलाएरै छोड्नु होला
कोमल मन हुनुको फाइदा तो ढुंगाको मन हुने लाई जुरेछ ,यो ढुंगाको मन हुनेलाइ कानुनी कार्बाही भएको शुन्न पाउ
जसरी हून्छ त्यो पैसा सबै फिर्ता लिनूस
गुड सहि भएछ सहि गरेछ सबै कुराहरु थाहा हुदा हुँदै आफै झम्टिदाको फल पैसाले किनेको नाता सम्बध माया तेस्तै हुन्छ सहि गर्यो
तेस्को बुढीको पनि फोटो हाल्नु बहिनि यस्ता पापी लाई छोडनु हुदैन बुढा बुढी दुबैको फोटो हाल्नु फेरि अरु लाई नि यसरी नठगुन
बहिनी यो पापी हरुलाई नछोड्नु आफ्नो के कति रकम लिनु पर्ने छ सबै लिएर मात्रै छोड्नु यि ठग हरुलाई जेलमा सडायर राख्नुहोला।😂😂😂😂❤
Beroj gari Nepali daju vai haru ko ramro lagyo sajilo job😂😂😂😂
😮😮😮😮💔😢 होइत्त ........ धोका । कतै पुरुष यसरिनै रोएका छन् त कतै महिला । किन यस्तो आइलाग्छ कुन्नि जहाँ जहाँ ईमानदार हुन्छन् त्यहीँ स्वार्थी र पापिहरुको आगमन । यी बहिनिले न्याय पाउन । 🙏🙏
सहि हो बहिनी येस्तो लाई छोडनु हुदैन बरु जेल नै जानू महिले पनि भोगदै छु
Sablai daloo parnu parxaa didi,tapai ko kura sunda family nai melako xaa,Amma ra baine lai pani,Dherai pida cha tpai lai don't worry sab thik hunxa,tapai la neyaa pounu hunxa...Stay strong,big salute for ur confidence ❤ ❤
बिचरा कति धेरै माया र बिस्वास गरेको रहिछ त्यो बुढाबुढि लाई जेल हाल्न पर्छ पिडित को पैसा फिर्ता पाउनु पर्छ
Kaha ko usha sen rhix hai
ठकुरीको इज्जत नै फालेछ पैसाको लागि थुक्क😡
Singh vanne bittikai Thakuri nahuna Pani sakxa k thaha ghan Thakuri po hoki yasta that KO k varosa
बैनिले कसैलाई धाेका दियकी थियउहाेला त्यसैकाे परिणाम हाे कि । बैनिले निस्वार्थ माया गरेकाे फाईदा उठायर ठगेकाे भय त्यस्ता भिखारिलाई ठगि सम्बन्धि मुद्दा दर्ता गरेर कडा कारबाही गरिनुपर्छ ।
थग्नु थगेछ यो सोझी दिदिलाइ😢😢 बिहेको लोभ देखाएर तेत्रो पैसा दिने दिदी नै मुर्ख रहेछ। अब रुदै बस्नु बाहेक काम छैन।
ठिक पर्यो,,,मान्छे चिन्नु र खसी किन्नु,,जात पनि हेर्नू पर्यो नि🤣🤣🤣🤣
एउटा कुरा भनौ है पैसा छ भन्दैमा आफुभन्दा धेरै कम उमेरका केटा या केटी संग बिबाह गर्ने गल्ति कसैले गर्नु हुँदैन गरे यहि हालत हुनेछ बिचार गर्नु होला
राम्रो भयो
यो दिदी साचिकै लाटि हो नत्र भने सबै कुरा किन भनि र ठकहरुलाई कारबाही हुनुपर्छ पापि लाई जेल कोचनु पछ😡😡😡
Ganga mam yesto hrulai kasri hunxa kanuni kathgrama lai dinu paryo bichara
So sad...
न्याय दिलाई दिनु होला गङगा दिदी
यि दुबै जना ठग हुन गुड टि भिले चाडो भदा चाडो दुबै जनालाई ठगि मुद्दा दर्ता गरि तु समाई ल कार्बाहि गर्नु पर्यो ।
यो सिह भनेको ठकुरी होइन?अब त भिकारी मात्र छन भनेको त लुटेरा पनि पो रहिछन!
खै के भन्नु माया मा अन्धो हुन्छ भन्थे यहित होलानी,बिचरा कति आटिलो मन एक थोपा पनि आशु झरिन मेरोत आशु नै आयो जसरि भए पनि न्याय पाउनु पर्छ न्याय मिलोस 🙏🙏
Stone hearted people never change so don’t cry for them be strong and and have good days ahead
bichara baini kati biswash gareko😢😢😢
part 2 ma dubai jana sangai basera yo kura ko tungo lageko dekhna pau yo dd le naye paunu parcha 😢😢😢
सबै पहीलानै प्ल्यान गरेर लूटेको छ कसरी हून्छ त्यो पापी बूढाबूढीलाई बाहीर ल्यउननै पर्छ
Bichara baini juka le ragat chusnu chuse chha😢😢😢😢
अब त बिस्वास भयो होला नि हजुर हरुलाई हामी राईहरु कत्ती सोझो अनि बिस्वासिलो भईन्छ भन्ने😂😂😂तर बिस्वासघात गर्नेले गर्यो त हामी के गरौ,??
केटाको थोपडा हेर्दा नै चोर जस्तो छ सोझो र मायालाग्दो रे कति हास्नु😂😁मान्छेको अनुहार हेर्दै चिन्नु पर्नी हो यो ठगको बुडा बुडिलाइ छिटो भन्दा छिटो समाएर यो दिदिलाइ न्याय दिलाउनु पर्छ
Tik ho keti nai yasto ho mero ni astai x arko poi linxu banda afu ni fasyo tika paryo paisa dine keti haru lai
यो बहिनी धेरै सिधा रहेछ। बदमास केटाले फकाइ फुल्याइ यतिधेरै रकम ठगिगरेको रहेछ। केटालाइ कुनै हालतमा छोड्नुहुदैन। केटालाइ अन्धभक्त भएर विश्वास गर्नु बहिनीको ठूलो गल्ति हो।
कसम मैले म नेपाल फर्के पछि यस्लाइ लौरी टेक्नी अवस्था मा पनि यस्लाइ तोरिको फुल देख्ने गरि दिन मन छ
Right ganga ji
खाको त निकाल्नै पर्छ नि अब
सबै परिवार मिलेरा ठगेको रहेछ जत्ति खाको छ सबै return गर्नु लगाउनु
अरु मिडियामा पनि जानू पर्छ सबै तिर बाट पत्ता लाग्छ
Baini god bless you nyaya paunu parxa
Nyaya paunu parxa piditle ❤
के जमाना आयो यउटा निर्दोस मान्छेलाइ यति सारो ब्लाक मेल गर्ने कति चरित्र हिन मान्छेहरु
बुढा बुढी मिलेर प्याल्निक को साथ फसाएको रैछ हजुर लाई
Very good aba k bhannu ra timilai
यो कुरा सुन्दा भेट्नु बित्तीकै किमा बनाउदा नि आज्जै आर्को आज्जै मसीनो बनाउने मिसीन लाई मसीनो बनाउदा नि खुन उम्लने र मासी तातेर हड्डी नै फुट्छएस्तो मन र मुटू भाको मान्छे बसेको एस्तै दिमाग भाको ले देश पनी एस्तै ले चलाको छ कॉ बाट बन्छ देश
Jindagi ko laddu Khan aatiyaki hamri cheli bahun chor ko santan ko fela parixin ni tw
yo baini lai nyaya milae dinu ganga baini
God bless you sister abo Nepal ko kta haru astai hunxa
Ganga baini yo baini lai nyaya dinu hola tyo duita buda budi milera purai plan banayera yo bainilai fasayekai ho plz sabaile support garnu hola plz
अपराध बिकृतिका घटना त नेपाली समाजमा पमुख समाचार भएकोछ दिनादिन, दुखद खबर ,कानुनि सजाय गनुहोला,🇳🇵🌍️♥️🌈🎆🎎🎊🤣
My husband also do that to me but i can't do anything i am just silent for my son😢
Hjur snga paisa pathako bill x vane sabai paunu hunxa ani arko kura hjurlea america lada paper marriage garera janu vako hola sayad teso ho vntw jethi snga divorce garera hjursnga document banako hola tys hisable tw hjurle mudda launu sknu hunxa ultoi but ksto process garera janu vako tyo ma vr prxa but hjurlea jasari ni nyaya paunu prne hunxa ganga mam please help her😢😢❤
Bichara Keti manche Kati xito biswas garchum hai keta lai 😢😢
Himmad ko sath agadi badnu baini we stand with you
😢😢yo dd lai nyaya jasari vaya pani milos🙏🙏
यो बहिनिको दिमाग ....अहिलेको जमानामा पनि यस्को हावा कुरामा विस्वास गर्ने...
Achamma vayexa 😮😮😢😢
Didi niya jasori vani dinu hola sis lai
Help her ganga ma'am 🙏
बिचरा कुरै नबुझी केटा नपाए जस्तो अन्धविश्वास गर्दा यति धेरै दुःख पाउनु पुग्यो छ !! जिन्दगी पिताउँदै गरेको केटाको विषयमा बुझ्नु पर्छ कि पर्दैन??? अब नमरी स्वर्ग देखिँदैन भन्थ्यो हो रैछ अब गंगा मिस को मा आउनु भएको रैछ पक्कै न्याय मिल्ला पीडित ले न्याय पाउनु आउने दिनहरूमा बुझेर व्यावहार गर्नु होला!!
बिचार यति साथ सपोट गर्ने बुढी पाउँदा पनि यसरी फाइदा लुट्ने साले ठगलाई कानुनी कारबाही होस ❤
OMG यति सोझो हून्छ की हाम्रो चेलिबेटीहरू 😢
J vaye ni aafno paisa lene kam garnu sis sahi thauma aaunu vax J garnu hunx ganga sisle garnu hune x tyo ktalai khojer jasri ni ta leaunuhos ganga sis❤❤❤❤❤❤❤
अरुको पैसामा मोज गर्दै होला
Good jub sestar
Teslai midiya ma lyaunu parx ganga ji
यो चेली को कुरा सुन्दा अलि गफ दियो जस्तो लाग्यो किन कि २४ घण्टा मा राति १२ घण्टा दिन मा १० घण्टा काम गर्छ हरे अनि सुत्ने time जम्मा २ घण्टा सुपर women नै रैछ
मलाई पनि येस्तै आईमाई चाहिएको छ होउ सबै पूरा गर्ने😂😂
Manxe ko man ma Kati pida hajur Lai majak lagya xa
😊😊😊😊😊
गंगा चेलि यो बैनिलाइ न्यहा दिलाइ दिनु होला यो केटा फटा रहेछ पैसा लुटेछ केटोले
यो एक्जना को मात्र गल्ती होइन दुबैजना को भागिदार छ्🙏
😅😅😅😅😅😅 very good you always tech me everything now you realize my god
बेरोजगारी ठ्कुरी को छोराले फसायो लातो राईनी लाई हेर केटी मान्छेको बुद्दी अमेरिका पुगेको मान्छेले पनि नेपालको सेकेन्डहेण्ड टुरिको पछि लागेर हुन्छ त हेर दुबेना पैसा 😅
US embassy ma report gardinu
के गर्नु बैनि फटा हरुलेनै पाउदो रहेछ ठूलो ठूलो देसको अफरपनि हामी गरिबी लाई एस्तो दिन कैले पनि नआउने सोच्नसम्म पनि सपना जस्तो लाग्छ
Good
???kina good?? K vako xa ra testo good vannu parne??
खाडीको काण्ड हेर्दा हेर्दा वक्का लागेको थियो बाल्ला आमेरीकाको काण्डा आएछ 😂😂😂
हाहा होनि है😂😂😂
मेरो पनि यस्तै कान्ड आउने होकि 😂😂😂
😂😂😅😅
😅😅😅😅
😂😂😂😂😂😂😂😂
यो बहिनि सारै सोझि रैछिन आफ्नो जसरि पनि निकाल्नु
केटा जतनै विहे गर्छ आईमाई गतिलो हुनुपर्छ हो माया ।
boeni ko kura sunera dherae dukha lago 😢😢😢 kasto papi raherz to kta xixi
Bichera sis Lai please help garnu hai