स्याबास देउवा सरकार ! महँगीमा रेकर्ड । पेट्रोलियम मूल्यको भित्रि रहस्य। POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • स्याबास देउवा सरकार ! महँगीमा रेकर्ड । पेट्रोलियम मूल्यको भित्रि रहस्य। POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 248

  • @gopalgurung7616
    @gopalgurung7616 3 года назад +21

    तेसै पसुपती शर्माले लुट्न सके लुट गीत तेसै गाएको होइनन नी लिटर को दुइ सय भएनी गाडी मोटर साईकल चढ्न छोड्दैन नेपाली ले

  • @deep.deep143
    @deep.deep143 3 года назад +33

    अझै मूल्य बढाउनु पर्छ देशमा जनता भन्दा धेरै नेताका भरौटे कार्यकर्ता छन आफ्नो नेताको हरेक कामको जिम्मेवारी आफ्नै टाउको मा लिएर हिन्छन कहिलेपनी प्रस्न गर्दैनन् कि किन भनेर जबसम्म भरौटे हरुको कमिसन खल्तिमा हुन्छ त्यहिले सम्म यस्तै हो😡😡

    • @Mero-vlogs-Nepal
      @Mero-vlogs-Nepal 3 года назад

      neta ko bharaute haru le matrai sawari saadhan chadchhan ra hajur sarba sadharan janta le chadhdainan ra sabai party kaa karyakarta matrai chainan hajur yaha.

    • @ishworiadhikari1495
      @ishworiadhikari1495 3 года назад

      सहि कुरा गर्नुभयो सर लाई धन्यवाद छ

    • @deep.deep143
      @deep.deep143 3 года назад

      @@Mero-vlogs-Nepal सर्वसाधारणको कुरा कसले सुन्छ र हाम्रोमा जहाँ जहाँ नेता गयो त्याहा कार्यकर्ता कै भिड हुन्छ यदि सर्बसाधारण प्रस्न गर्न गयो भने त्यहाँ ती साधारण मान्छे कार्यकर्ता बाट कुटिन्छन तपाईं आफै भन्नुस कि काङ्ग्रेस ले भन्छ कि उसको कार्यकर्ता 8/9 लाख छन रे एमालेमा पनि त्यतिकै हाराहारी मा छन भन्छ प्रचण्ड सङ 6/7 लाख छन रे यस्तै माधब सङ पनि होला मधेसी पार्टी सङ पनि त्यतिनै छन 3 करोड जनता नभएको देशमा कार्यकर्ता मात्रै 40/50 लाख भएपछी तिनिहरुको आस्रित परिबार सहित गर्दा 2 करोड जति त कुनै न कुनै तरिका बाट पार्टी मै जोडिएका छन भने तपाईं हामी जस्तो मान्छेको कुरा कसले सुन्छ आफै भन्नुहोस त हजुर्😏

    • @kamalabhandari6685
      @kamalabhandari6685 3 года назад +1

      @@ishworiadhikari1495 crew, Yr

    • @Jhalakofficial
      @Jhalakofficial 3 года назад

      Saii ho

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv988 3 года назад +9

    वाउ आज कडा दिनुभयो सर नमस्कार हजुर लाई

  • @purunepal8546
    @purunepal8546 3 года назад +2

    महान भ्रष्टाचारी नेता ढेर ब देउबा ! भरस्टाचारको ढेर

  • @studio4395
    @studio4395 3 года назад +1

    ईतिहासकै नालायक सरकार, नालायक प्रधानमन्त्री भएपछि यस्तै हो। ज्यानमारा प्रचण्डे, जाली माकुने, मौकाफरस्त यादव र च्याखे बाबुराम भन्दा बरु केपी ओलीनै धेरै अर्थमा ठिक थिए भन्ने लागेको छ जनतालाई।

  • @tchannel4451
    @tchannel4451 3 года назад +7

    यी चोर नेताहरुले भित्र-भित्र देश पनि बेचिसकेका छन् होला,

  • @bipulthakuri1573
    @bipulthakuri1573 3 года назад +3

    जो शरकार अायपनि जनता शधै लुटियका छन बेबशथा नै बदलिनु परछ

  • @thanksyou1792
    @thanksyou1792 3 года назад +12

    महंगी बढाएर बर्तमान सरकार बदनाम भयो।
    चुनाब अाउदैछ के के हुने हो ? हेर्दै जाँउ ।
    यस्तै हो भने बर्तमान सरकार चुनाबबाट नाङगीने छ।
    जनता किकल्प खोज्न बाध्य छन् ।

  • @chhabishrestha575
    @chhabishrestha575 3 года назад +3

    हे भगबान किन दैब नलागेको होला यीनीहरुलाई

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 3 года назад +6

    अब गरिब जन्ताहरु कसरी बाच्ने होला! जुन सरकार आए पनि गरिब जन्तालाइ सुख नदिनेभो।

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 3 года назад +17

    जनता लुटेर खाने सरकार जनता मारा भरष्टाचार ले सिमा नागैयो देस मा टाउको दुखेपनी नेता सिग्गापुर अनी तिनैई नेता लाई जिन्दा बाध भन्ने जनता सचेत नागरिक जबसम्म जनता बंदैननं ईसतीती एतैहुन्छ

    • @manorathshanti6284
      @manorathshanti6284 3 года назад

      कुलमान घिसिङ जस्तो इमान्दार मान्छे को यस आयल निगमलाई आवश्यकता छ।

  • @bomthapa9608
    @bomthapa9608 3 года назад +2

    सेर बा ले ५ पटक प्र म हुदा कहिले गर्यो राम्रो काम।कुनै एउटा बताउनुस।देश को कलकारखाना सबै बेचेर खयो।

  • @somranasomraj2559
    @somranasomraj2559 3 года назад +1

    देसबेेचनेजाँठा नेताकुकुरहरुलाई जनताको केमाया

  • @kesharmanshrestha1028
    @kesharmanshrestha1028 3 года назад +1

    पसुपती शर्माले लुट्न सके लुट गीत याद गराएकाे छ ।

  • @योगाउँकोठिट्टोम-श1र

    दलाल भगाउ देश बचाउ

  • @digambarmishra7644
    @digambarmishra7644 3 года назад +1

    Hari prsad mainali ju janta sang ko like Kam kura haru garnu vayako ma thanks

  • @bisnasinghbisnasingh3490
    @bisnasinghbisnasingh3490 3 года назад +1

    Ekdam ramro Sarai man paryo good news

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 3 года назад +2

    यी भ्रस्ट नेताले जनताको दुख कहिलै बुझ्दैनन! यी चोरहरुलाइ जनताले नै टुप्पी समाएर घुमाउनु पर्छ हजुर ??

  • @sumeetmagar6544
    @sumeetmagar6544 3 года назад

    सन्चार भएर निभाउनुपर्ने काम भनेकै यस्तो काम हो सबै मिलेर नेताहरुलाई देशबाट जुत्ताको माला लगाएर लखेट्नु पर्छ अब युवाहरुको हातमा हुनुपर्छ जो जनताले रोजेर पठाउनुपर्छ

  • @alexkep7635
    @alexkep7635 3 года назад +1

    काग्रेस कहिले थियो र जनताको पक्षमा ??

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 3 года назад +1

    सहि कुरा।

  • @bachchunapit6868
    @bachchunapit6868 3 года назад +1

    यि देशमारा जनतामारा गणतन्त्र ब्यबस्था सहित यि गड्डार भातमारा डाँकाहरु बहिस्कार गरौं।

  • @KrishnaShrestha-wr5xf
    @KrishnaShrestha-wr5xf 3 года назад

    जनता प्रती गैर जिम्मेवार, बेइमान, भ्रष्ट, हरामखोर, ठग नेताजीहरु र भरौटे,झोले कार्यकर्ताहरु हौन्जेल मुलुकको हालत यस्तै हो बडो दु:खद स्थिति देख्नुपरेको छ हे परमेस्वर ! कसरी सुधृयला ? यस्तो बेहालतको स्थितिको जानकारी गराइदिनुभयकोमा असल पत्रकार बन्धुलाइ हार्दिक धन्यवाद ।

  • @acharyauddhab9316
    @acharyauddhab9316 3 года назад +1

    हिजाे अाेलि सरकारलाई तपाईंले यसैगरी सति सराप गर्नु भयकाे थियाे ।तपाईंहरू पनि पानी माथिकाे अाेभानाे हुन नखाेज्नुहाेस ।तपाहरु पनि कसैको आशिर्वाद पायर नै याे ठाउँमा बसेर चिच्याई रहनु भयकाे छ ।

  • @nepalputra.555
    @nepalputra.555 3 года назад

    दमदार

  • @studio4395
    @studio4395 3 года назад

    वातावरण बिनासले हिमालमा हिउँ जम्मा हुन अत्यन्त कम हुँदै गएको अवस्थामा नेपालले बिजुली बेचेर धनी हुने दिवा सपना देख्नु बेकार छ।

  • @basudevtiwari7544
    @basudevtiwari7544 3 года назад

    जनतामारा सरकार मुर्दावाद ।

  • @jalansanu2773
    @jalansanu2773 3 года назад +2

    Ramro kura garnu vo sir wow❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @deskoyodha3821
    @deskoyodha3821 3 года назад +5

    पाटि प्रेमि‌ हैन देश प्रेमि बनौ जय नेपाल इ गणतन्त्र का हत्यारा बलत्कारि अातकारि भर्सटचारि नेताहरु बाहिस्कार गरौ

  • @user-shyam901
    @user-shyam901 3 года назад

    स्यबस देउवा सरकार होइन थुक्क सेरे चोर भन्नू पर्छ

  • @rajushrestha2086
    @rajushrestha2086 3 года назад

    Aaja ko news chai damdar lagyo hai.. Thanks

  • @pranishthapa6908
    @pranishthapa6908 3 года назад +1

    नेपाल को सम्सदिय इतिहास मा साम्सद हरु लाई सुरा सुन्दरी उपलब्ध गराउने ,पजेरो संस्कृती भित्र्याउने साम्सद हरु लाई रातारात राज्यको ढिकुटी सिध्याएर बिदेश सयर गराउने देउबाले अब चाहिँ राम्रो काम गर्लान भनेर आशा गर्ने हामी नेपाली कति मूर्ख छौ

  • @suratbahadurranabhat6677
    @suratbahadurranabhat6677 3 года назад +2

    जनताले चुनावमा लाेपा खुवाउनु पर्छ

  • @aasthapanta4849
    @aasthapanta4849 3 года назад

    काँग्रेस को सिद्धान्त देश जनता सक्ने गठबन्धन्। त जनता लाई दुख दिएर भारतिय लाई देश बुझाऊन गठित गठ बन्धन् सरकार परमा देशको परिणाम बिस्तारै थाहा हुनेछ। चित्र बाहादुर नाटक को खलपात्र हुन्। अबत प्रष्ट भो हैनत।

  • @deepakbahadurshahi7113
    @deepakbahadurshahi7113 3 года назад

    होइन यो सेरेलाई फेरि प्रधानमन्त्री कस्ले बनायो।जनताले त यसलाइ खसालेका थियो ।अब काग्रेश सरकार मुर्दाबाद साथै अब राजा नआए यो देश नै बेच्छन यिनिहरुले । जागौ हो जनता आफ्ना र आफ्ना पार्टी नहेरौ अब देश बचाउने दायित्व बोकेर असल निर्णय गरौ।जय जय नेपाल जय जय नेपाली

  • @balramkhewa166
    @balramkhewa166 3 года назад

    नेतालाई दाेस नदिउ हामी नै खराब हाे तेहि नेतालाई पटकपटक भाेट दिएर कुरसि दिने हामी हाे हामी जनता नै खराब हाे

  • @sambhushrestha4948
    @sambhushrestha4948 3 года назад

    तपाइले जतिसुकै भने पनि यी गुखानेहरुलाइ जनताको बारेमा सोच्ने समयनै छैन

  • @atalbhatta33
    @atalbhatta33 3 года назад

    जब सम्म अर्को कुलमान आउदैनन तब सम्म येस्तै हो यो सस्था ।

  • @dipashshahi7936
    @dipashshahi7936 3 года назад

    जनता लुटेर अाफ्नाे माेज मस्ति गर्ने नेतालाई जहाँ भेटाे तेहि जुताले हान्न जरुरि छ

  • @surajlama7555
    @surajlama7555 3 года назад

    याे देशकाे जनता पनि पकल हाे राजनिती चेतना नभएर भएकाे हाे फेरि पनि जनता नेपाली कांग्रेस जिन्दावाद भन्छ ह ह ह

  • @jitendrathapa7861
    @jitendrathapa7861 3 года назад +3

    U r, right sir 🙏

  • @bharatrajprasai9364
    @bharatrajprasai9364 3 года назад

    एसैलाई खुलाम्खुल्ला भ्रष्टचार

  • @तुल्सिकुमारश्रेष्ठ

    मोर्न लागेको मान्छेले राज्य चलाइ राको छ देस के राम्रो होला एस्तै हो

  • @sabitrasubedi8420
    @sabitrasubedi8420 3 года назад

    यो सेरेभकभके भन्दा यो देसमा अरु कोही पडेलेखेका र बुदी जीबी मान्छे छैन थुक नेपालको सीर झुकेको छ

  • @prempoudel6543
    @prempoudel6543 3 года назад

    सरकार लुट जनतालाइ चुनावमा हामिले लुटने दिन अाउछ तेतिखेर चाल पाउछाै

  • @prakashkoirala6212
    @prakashkoirala6212 3 года назад

    सलाम छ पत्रकार ज्यु लाई

  • @sthapitshan1052
    @sthapitshan1052 3 года назад +2

    जहाँ सम्म लाग्छ हामी नगरिक लाईइ लाग्छ कि जुनै पनि सरकारी गाडी मा निसुल्क तेल हाल्नु हो कि

  • @yogeshac3347
    @yogeshac3347 3 года назад

    Good 👍👍

  • @madankarki2964
    @madankarki2964 3 года назад

    नेपालका गुखाने नेताहरू भारतले जेभन्छ तेहि गर्छन् थुक्क गुखाने नेताहरू भारत गुलामी चोर No mcc

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 3 года назад

    क्या मजाको समचार खुसी लाग्यो आजको समचार सुन्दा ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 3 года назад +1

    ऐईनैहाे नेपाली काङ्ग्रेस काे गरिबउनमाेलनकाे नारा नेकपाकाे नयाँनेपालकाे नारा ऐमालेकाे सुखिनेपाल र समब्िदनेपालकाेनारा सबैमिलेर जनतालाई मार्निनारा ।

  • @digambarmishra7644
    @digambarmishra7644 3 года назад +1

    Deuba srkar le 1 litr petrol ma janta bat 58 rupya linu janta ko srkar nvyeko Hola dekhinch midiya karmi haru thankful for your help and support good work janta sang ko like Kam kura haru garnu vayako ma thanks for all your message about the good news progress 👍💯 write to you vrstachari anyay atyachari jynmara haru bdhi lut tantra vyerheko chn vane prtyek nagrik janta ko ler mojmsti garne gareko hunchn Des becne byakti haru lae jel nel nvyeko chain and janta niras huchn vagbnda milaune khel lae jantako Kar liyar neta dekhi mathi mantri pati kursi paye pchi gali garchn but karyalay haru ma chuncah thanks for all your help and support good morning sar namskar thanks

  • @chakrathapa5835
    @chakrathapa5835 3 года назад

    Good sir

  • @krishnakhanal4648
    @krishnakhanal4648 3 года назад

    एमाले र काङ्रेस काे बिकल्प आगामि चुनाब देखिनै खाेजौ अब ढिला नगरौ

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 3 года назад +1

    बैरो ,अन्धो ,कानो ,लाटाे ,भातमारा ,जनतामारा सरकार मुर्दाबाद !!

  • @juletbravoadhikari2332
    @juletbravoadhikari2332 3 года назад

    आज सहि भने ल, भट्टराई सर ले

  • @gopaldangi6209
    @gopaldangi6209 3 года назад

    नेपालमा माअाेबादी जनमाउने , राजसंस्थाको अन्त्य गर्ने , बिदेशिकाे गुलाम गरेर देशकाे सिमा बेचने , देशका कलकारखाना बेचिखाने , देशमा भष्टाचार गरेर धनी बनेकाे पुरानाे नलायक लुटेरा पार्टीनै नेपाली काङ्ग्रेस पार्टी हाे ।

  • @nandaprasadlamichhane1104
    @nandaprasadlamichhane1104 3 года назад +2

    यी दुष्ट अप्राधी दलाल हरु बाट जनता र देश ले कहिले मुक्ती पाउने अति भो!!

  • @thakbdradhikari8553
    @thakbdradhikari8553 3 года назад +3

    यस्तालाई भनिन्छ । नेपाली नेता हैनत दलाल भगाउ देश बनाउ

  • @naraharipokharel2758
    @naraharipokharel2758 3 года назад

    अायल निगमकाे केही बर्षकाे बार्षिक अडिट रिपोर्टकाे तुलनात्मक विश्लेषण पनि सुन्न पाउन पाए हुन्थ्यो । (अडिटर सिए, कम्पनी- अायब्ययकाे बुँदा बुँदा चिरफार सहित)

  • @balkrishnadahal6341
    @balkrishnadahal6341 3 года назад

    देशमारा गठबन्धनकाे सरकारले सित्तैमा कतिजनाले तेल हालेर तिन्काबाबुकाे खप्पर चड्छन नत्र याे तेलकाे मूल्य खरद ८४,८५ मा भन्ने १४२ मा बिक्रि गर्ने काहा भ्रष्टाचारछ यहि हाे संघियताकाे लुट तन्त्र पैला खारिज नभए सम्म अब जनताले राेय करायर कसैले सुन्ने मानिस छैन माथि बस्नेले अत्याचारसंग भ्रष्टाचार गर्ने तल जनतालाई साेसन गर्नेयस्ता नेताहरु मुर्दाबाद मुर्दाबाद मुर्दाबाद

  • @bhuwanbashyal8314
    @bhuwanbashyal8314 3 года назад +3

    The time is demanding electric energy more Hope the system makers on the top understand that
    -Bhuwan

  • @amarmagar1395
    @amarmagar1395 3 года назад

    पुलिस नेपालि सेनाले किन गार्ड गर्नु हुन्छ त्यो सैतान को गार्ड गर्दै खोपडि मा गोलि ठोक्दिनु न

  • @AryalsKitchenManju
    @AryalsKitchenManju 3 года назад +1

    पत्रकार ज्यू, कराउनु भन्दा पहिले विश्व वजारमा पेट्रोलको भाउ कति छ वुझ्नुस । अनि मात्र वोल्नुस तपाई जस्तो पढेलेखेको मान्छेले उत्तेजक र भ्रामक समाचार नगर्नुस् । कानडा टोरोन्टोमा नेपाली रु १४५ छ जुन देशले आफै पनि तेल उत्पादन गर्छ । ठुलो स्वरमा चिच्याएर सही हुन्छ भन्ने छैन ।

    • @AryalsKitchenManju
      @AryalsKitchenManju 3 года назад

      @Stha Jen Kati mehanat garchan tyo thaha cha? Samanya Manish le 10-12 hour shift kam garchan ani gadi chadeka hunchan bhai Kinki kam nai dherai. Tadha huncha.

  • @mallikashrestha8168
    @mallikashrestha8168 3 года назад +6

    What our government are doing,we know that the Nepal is second richest country to conserve the water resources but they are importing petrol rather that that we need to development a big project in renuable energy. but using renuable source of energy we our country second in the world from last.

    • @dipjunglama8781
      @dipjunglama8781 3 года назад

      Nepal le kahile dekhi petrol export garna thalecha hajur? Are hoina is, renuable hoina renewable

  • @बिश्व
    @बिश्व 3 года назад

    पेट्रेाल प्रतिलिटर तीन सयपुगेनि नेपाली काङ्ग्रेस पाटि काझाेले रनेवि संघ गुनासाेछैन,

  • @prakashshrestha6254
    @prakashshrestha6254 3 года назад

    100% Right

  • @uttamtamang2863
    @uttamtamang2863 3 года назад

    पेट्रोल बोक्ने ट्याङ्की ले तेल बेचेर खान्छ अनि आयल निगम को कर्मचारी लाई १/२ हजार दिने बितिकै चुपो लागेर बस्छ किन पेट्रोल भौ बडाउन नपर्नु त

  • @padamgahatraj5869
    @padamgahatraj5869 3 года назад

    बुढा खाट सबै एक्स्पाइर वाला जुगे नेताहरु हुन सबै लाई बोरा मा बादेर कोसि म फाल्नु पर्छ अनि नया पुस्ता आउँछ अनि केही गर्छन् नत्र पेट्रोल को भौ अब्को छ महिनामा दुई सय पुर्याउछन

  • @USAjaynepal
    @USAjaynepal 3 года назад +5

    सुझाव/बिरोध:किन आयल निगम का कर्मचारीहरूलाई बोनस दिने?? किन सरकारी कर्मचारीहरूलाई (civil servants) र नेताहरू लाई गाडी सुविधा दिने?? किन चुनाव को मुखमा तेलको मूल्य बढाईयो?? किन सरकार र आयल निगम ले रू 84 को तेल कसरी 142 लियो र रू लिटरमा 58 नाफा?? कस्तो मुद्रास्फिती हो यो?? Covid ले थिलथिलो भएको बेला मा पापी भएर किन मूल्य बढाएको?? तेल र रेमिटेन्स लाई यी नेताहरू र सरकारले जनता मारेर आफू पालिन, राजनीति गर्न र शोख गर्न पाईदैन। यो भ्रष्टाचार हो।उडुस, धमिरा र ब्वाँसा जस्ता नेताहरूले आजसम्म भ्रष्टाचार गरेर कुत रकमथुपारे को कारबाही गरी खोसौ देस चलाउन र जनतालाई राहत दिन। तेल मूल्य मा राजनीतिकरण बन्द गर्न आन्दोलन गरौ। यी भ्रष्टाचारीहरू लाई देश बाट निकालौ।

  • @lilkattaofficial
    @lilkattaofficial 3 года назад +1

    Good news

  • @milanphagopangmalimbu4796
    @milanphagopangmalimbu4796 3 года назад

    Good issues . Great jounalist

  • @vhukamp5501
    @vhukamp5501 3 года назад

    Jay!Jai! Nepal

  • @garjnandg221
    @garjnandg221 3 года назад +1

    Good night sir very good news Saudi bata ma herdai chhu

  • @dilbahadursingh4241
    @dilbahadursingh4241 3 года назад +1

    धेरै धेरै धन्यवाद छ पत्रकार महोदय वास्तबिकता प्रष्ट गरिदिनु भयकोमा ।यस्ता गँवार प्रधानमन्त्री चोर डांका लुटाहा फटाहालाई कहिलेसम्म कुर्सिमा राख्ने हो ५६/रु फाईदा भयरपनि घाटा देखाउनु पर्ने कारण के,सरकारको काम के मुनाफा कमाउनु हो?

  • @krishnabada2106
    @krishnabada2106 3 года назад

    रिप नेपाल सरकार रिप नेपाल

  • @yubrajmagar7277
    @yubrajmagar7277 3 года назад

    शेरबहादुरदेउवाले अामाकाे काेखबाटजन्मदै,गु,खाययरमाेजमस्तिमाजन्मलियर,अझैमन्त्रिभयरतहिखाने मस्तिगरि,गर्दैछ,।

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 3 года назад

    घाटा को कारण नेताले चढे को गाडी ले पोइसा तिर्छ की कुपन बाट तेल भर्छन् ? यही हो घाटा नत्र जन्ता त जातिको तती तिरेकैछन् अनिकासरी घाटा त?

  • @krishnathapa5760
    @krishnathapa5760 3 года назад

    भटराई ज्यु 👍️🇳🇵🙏याे शर्रखार्र
    अन्तिम हाे भनेरै हाेला ? र
    भारात बाट अावने मुल्ले गाडि र माेटर्र बाईक र मेशेनेरि जन्य गाडिएको
    मुल्यांकन पनि जनताको शाम्ने
    जानकारि गर्रनुश्शना 🙏🇳🇵🙏
    ई गणतन्त्र बादिले जनतालाई कशरि ठगेका छन ?

  • @aasthapanta4849
    @aasthapanta4849 3 года назад

    ई बिद्यार्थी सगठन पाटि जोगाँऊन बिरोध नाटक गर्नको सट्टा किन प्रचण्ड शेरे ओलि लगायत का लुटारा का पछि लाग्न किन परो। के ईनिहरु संग प्रत्यक्ष कुरा गर्न र ईनिहरु लाई त्याग्दैन्।

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 3 года назад

    नेता हरुले जे गर्छन सहि हो आफू सत्ता मा छौनजेल जनता लुट्न परिहल्योनी पछि लुट्न पाइदैन सबैलाइ भाग लगाउनु पर्ने होला तेहिमाथी पनि सेरे त भारतको एजेन्टनै हो

  • @ishakvilogs6166
    @ishakvilogs6166 3 года назад

    सलाम छ टेक नारायण ज्यू तपाई लाई :

  • @amritkpaudel8680
    @amritkpaudel8680 3 года назад +2

    सस्तोमा किनेर महङ्गोमा बेच्दा कसरी घाटा हुन्छ सरकार। ९ को पछाडि 0 थप्दा 10 हुन्छ भन्ने जस्ता नेता छन् हाम्रो नेपालमा अनि कसरी नाफा भएको हिसाब मिलाउन सक्छन् र कर्मचारीले

    • @NPL284
      @NPL284 3 года назад

      Tyo bujhna iq level chahinxa sis tesai na bolnu

  • @haririjal9845
    @haririjal9845 3 года назад +4

    नेपाल आमा ले राजा खोजिरहेकि छिन, we need kingdom

  • @hemkhadka5112
    @hemkhadka5112 3 года назад

    Good news...

  • @digambarmishra7644
    @digambarmishra7644 3 года назад +1

    Hriprsad prajuli and news 24 midiya sathi jankari diyeko ma very very good your thoughts on the good work 👍💯 write to you and support good morning janta sang ko like Kam kura haru garnu vayako ma Veri good work 👍💯 write

  • @skygamingff1015
    @skygamingff1015 3 года назад +3

    Good daju very nice conversation I like but every conversation everyone remembers you can you simple language please 🙏

  • @basnet1738
    @basnet1738 3 года назад

    अपराधीले अपराधलाई मलजल गरिरहने ।पीडित तै मै चुप ।अनि भेडा राज ।।।।

  • @sabitarai8075
    @sabitarai8075 3 года назад +1

    Janatale karaune hoina desh bhakta netako khoji garne desh drohilai vote dine hoina

  • @taradhanuk8775
    @taradhanuk8775 3 года назад

    Right

  • @deubahadurthapa1206
    @deubahadurthapa1206 3 года назад

    शेरे चोरले पेट्रोल बाट कमिशन खायो । ओलि चोरले खानेटेल बाट कमिशन खायो । यी सबै थोत्रेनेताहरुलाइ क्यासिल हान्नु पर्छ । यी थोत्रे नेताहरुलाइ भोट दिन हुदैन । झोले साला हरुहो यो देश बिगारेको । शेरेलाइ दोस त्यति धेरै नदिउ किनकी शेरे त ओलिले बनाएको बाटोमा हिड्दैछ ।

  • @budhimahat2926
    @budhimahat2926 3 года назад

    good tek sir to much भयाे

  • @buddimannepali4447
    @buddimannepali4447 3 года назад

    Good job sir

  • @dawanorbusherpa7671
    @dawanorbusherpa7671 3 года назад

    Bichara Mero Desh Nepal Ko Durgati !!

  • @Jhalakofficial
    @Jhalakofficial 3 года назад

    Ajhai badhaunu parxa Petrolko rate

  • @purushottamtimlasina7296
    @purushottamtimlasina7296 3 года назад

    डिजल को मूल्य 115/- हैन 122/- हो

  • @krishnapun7132
    @krishnapun7132 3 года назад +2

    🙏👍

  • @studio4395
    @studio4395 3 года назад

    देशमा बिदेशी मुद्रा रित्तिनु, सरकारको धुकुटी टाट पल्टन लागेर आर्को श्रीलंका र भेनेजुएला बन्न लागेको अवस्थामा पनि नेता, प्रशासक, जनता, बिद्यार्थी सङ्गठन कसैलाइ केही मतलब छैन। श्रीलंकाको अवस्था र उसले अर्थतन्त्र उकास्नअख्तियार गरेको प्रयासको बारे भिडियो हेर्नोस र पाठ सिक्नोस।

  • @Mero-vlogs-Nepal
    @Mero-vlogs-Nepal 3 года назад +1

    yo shere chor pradhmantri bhaye samma yo desh ka janta le kahilai santi ko saas ferna paudainan.

  • @shamshrestha3413
    @shamshrestha3413 3 года назад

    एक लिटर मै रु ५८/- नाफा खाएर सरकार र अायल निगम कर्मचारी घाटा छ भन्न सरम छैन लुटेरा हाे ।