अस्मिता र प्रकाश किन टाढिए त ? मार्मिक दोहोरी Prakash Parajuli Vs Asmita Dallakoti | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • सुमधुर स्वरका धनी Prakash Parajuli र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    ___________________________________________________________
    Original Song : सम्झेउ बिरानु
    Vocal:- bishnu majhi & sundar mani adhikari
    Lyrics/Music:- sundar mani adhikari
    • Oe Sanu सम्झेउ बिरानु ...
    ______________________________________________________________
    Live Dohori Singer
    🎤 @Prakash Parajuli
    🎤 Asmita Dallakoti
    ______________________________________________________________
    Musician Team
    ♬ Harmoniyam: Dipendra Sitaula
    ♬ Sarangi: Hemraj Gandarwa
    ♬ Madal: Ishwori Prasad Bhusal
    ♬ Madal: Kumar Lamichhane
    ♬ OctoPad: Pritam Gurung
    ______________________________________________________________
    ♬ Audio/Video
    🎥 @Tarakanta BK
    Contact : 9847629512
    ______________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ______________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © Asmita Dallakoti, 2022
    ASMITA DALLAKORI
    CONTACT: asmitadallakoti20@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 429

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Год назад +154

    नमस्कार 🙏
    आरामै हुनुहुन्छ नी?
    धेरै पछी #Prakash दाईसंगको दोहोरी लिएर आएको छु हजुरहरुको प्रतिक्रिया कमेन्ट गरीदिनु हस्♥️🙏

    • @mohantamang3596
      @mohantamang3596 Год назад +3

      धेरै समय पछि को दोहोरी राम्रो छ👌 सफलता को कामना छ बैनी 🌹from hyderabad India🙏🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Год назад +2

      बधाई छ अस्मिता नानी सदै भरी ऐस्तै सस्कार र सबेतामा रही सङगितमा अझै सफल हुँदै अगाडी बडेको दिख्न पाँउ जय देस जय सङगित

    • @mitralimbu6876
      @mitralimbu6876 Год назад +1

      अस्मिता(मुसि)र चिज गुरुङ्गको दोहोरी सुन्न नपाइने रहेछ कि क्याहो????

    • @krinjal-13
      @krinjal-13 Год назад +1

      चिज सङ को पनि दोहोरी चाइयो के सिस

    • @carlosdale3464
      @carlosdale3464 Год назад +1

      Lovely

  • @kamalthapa1689
    @kamalthapa1689 Год назад +74

    हास्दै जाउ है डाँडैले छेकुन्जेल ।
    रुखै चढि हेरौला देखुन्जेल ।
    यो शब्दले सारै मन छोयो । असाध्यै मिठो मार्मिक लाइभ दोहोरी हेर्न पाय खुशी लाग्यो । हृदय देखि धन्यवाद हजुरहरुलाई ♥️🙏

    • @user-jr5jt2qg8y
      @user-jr5jt2qg8y 7 месяцев назад

      Ma roko the yo sunda Facebook ma aj vete you tube ma

  • @sujansamari9303
    @sujansamari9303 Год назад +16

    प्रकाश भाइले यसै जितेका होइनन के दोहोरी च्याम्पियन कति मिठो हो लय तो शब्द आहा तपाईंको सदैब यस्तै यस्तै दोहोरी सुन्न पाउ ।साथमा मेरो जिल्ला धादिङको चेली अर्थात् राम्रो मन पर्ने गायिका प्यारी बहिनी अस्मिता डल्लाकोटि 👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @poisonlama2019
    @poisonlama2019 Год назад +7

    विछाेडकाे गीत गाउँदा मनै दुखाउने अनि माया माेहकाे गीत गाउँदा मनै लाेभ्याउने अस्मिता तिमी नै हाे love u as fan. Live vetna man chha yek choti.

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +17

    यस्ता मन छुने मार्मिक शब्दका खानी भाइ प्रकाशको पनि छिट्टै बिदेश यात्रा तय होस दुबै जनालाई शुभकामना छ।।।

  • @amitamagar3810
    @amitamagar3810 Год назад +6

    प्रकाश सर को प्रतेक शब्द सारै मन छुने छ अस्मिता मिस को नि सारै राम्रो छ अस्मिता मिस गायिका भरी को सुन्दरी गायिका हो फेरि दुबै जना लाई बधाई छ !

  • @krishnadhungana5010
    @krishnadhungana5010 Год назад +17

    मलाई मन पर्नी दोहोरी गायक गाईका मध्यका 2 प्रकाश &अस्मिता दुबै जनालाई शुभकामना 💕💕

  • @dipendralamsal8572
    @dipendralamsal8572 Год назад +27

    मेरो मनपर्ने लाइभ दोहोरी कलाकार अस्मिता र प्रकाश को सारै राम्रो दोहोरी सुन्न पाइयो।धन्यवाद ❤️❤️

  • @purnabhadraadhikari5641
    @purnabhadraadhikari5641 Год назад +3

    दोहोरी त अरूका पनि असाध्य राम्रा हुन्छन् तर यो अस्मिता डल्लाकोटीको दोहोरी बढि सुन्न मन लाग्छ किन हो किन ।

  • @samunapokhrel5146
    @samunapokhrel5146 Год назад +3

    ओ माइ गड कति मार्मिक शब्द स्वोर लय खोट लगाउने कुनै ठाउँ नै छैन जो यस्तो अवोस्था मा परेको छ उस्लाइ कति मनमा बिजेको होला इ शब्दले सलुट छ दुबै लाई यस्तो गित गाउनु भाको छ्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @taralama6278
    @taralama6278 Год назад +5

    बैनि चिज भाइ र हजुर काे दाेहरि कैले अाउछ छिटाे लियर अाउनु है अबत हजुर बिदेश बाटा अाउनु भयाे ल बुबु हजुर लाई सफलताकाे सुभकामना

  • @abhishekrana446
    @abhishekrana446 Год назад +4

    आहा हाम्रो अस्मिता डल्लाकोटी बैनि काे गीत सुन्न पाइयो सारै मन पर्छ सफलता को सुभकामना ❤️❤️❤️❤️🙏🙏🙏👍

  • @tribhuvanwagle6009
    @tribhuvanwagle6009 Год назад +1

    यस्ता गम्भीर लोकगीत सुनेर म औधी प्रसन्न हुन्छु । यो गीतमा काव्य छ, कथा छ, कविता छ निवन्ध छ । साहित्यका सबै विधा छन् । म कथा, कविता, उपान्यास लेख्छु यस्ता गीत सुनेर आनन्द लिन्छु ।

  • @Worldsmusiclovers
    @Worldsmusiclovers Год назад +3

    उत्कृष्ट शब्द सम्योजन तथा पुराना मौलिक लोक भाकाको जगेर्ना 🙏🇳🇵🇦🇷🇦🇷🇦🇷🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🤗

  • @gauribohara4754
    @gauribohara4754 Год назад +9

    वाउ सारै मार्मिक शब्द प्रयोग गरि गाईएको छ, सारैमनछोयो यस्तै यस्तै गित सुन्न पाईयोस शुभकामना छ

  • @damuneupane3631
    @damuneupane3631 Год назад +13

    धेरै पछि तपाइको स्वर सुन्न पाइयो खुशी लाग्यो।तपाइको आवाज नै मुग्ध बनाउने खाल को लाग्दछ।शुभकामना

  • @sunilbhattarai4903
    @sunilbhattarai4903 Год назад +9

    सार्है उत्कृष्ट दोहोरी सुन्न पाइयो,
    धेरै सफलताको शुभकामना।

  • @supreemsapkota400
    @supreemsapkota400 Год назад +7

    शब्द सब्द मा माया लुकेको असाध्यै मन परेको दोहोरि 🙏😌

  • @rasmilathapa5572
    @rasmilathapa5572 Год назад +4

    अत्यन्त प्रिय गायिका अस्मिता र गायक प्रकाश हजुरहरु को शब्द चयन उत्कृष्ट सुन्दा सुन्दा कतिखेर आँसु खसेछ थाहानै पाइन दिन मा जति समय मिल्छ हजुर हरुको यो गीत सुनेर जान्छ रात पनि हजुर हरुको आवाज मेरो आनदको चौतारी भको छ अझै अगि बढ्ने हौसाला मिलोस प्रगति को धेरै धेरै शुभकामना

  • @mahendraghimire4506
    @mahendraghimire4506 Год назад +7

    करोड क्लब मा पुगोस शुभकामना 😀😀😀सार्है राम्रो गित म त रुधै हेर्दी छु

  • @sanugurung7680
    @sanugurung7680 Год назад +1

    अस्मिता को म big friend हु सबै भिडियो हरु हेरेको छु सधै सफलता शुभकामना

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +1

    आहा कति रमाइलो दोहोरी बदाइ छ सबै लाई अब अर्को पाट मा अस्मिता@ वसन्त

  • @santoshpoudel1263
    @santoshpoudel1263 Год назад +5

    सार्है उत्कृष्ट दोहोरी सुन्न पाइयो,
    धेरै सफलताको शुभकामना। 🥰🥰

  • @bharatdhital5680
    @bharatdhital5680 Год назад +3

    माया गर्नी साथदिन नसर्नी गुनासा र दोष पोखी के गर्नी -ओइ सानु सम्झेउ बिरानो., लाग्यो पहिले थालेकी गम्किन अहिले थाल्यौ दोष देखाई उम्कन ......... ,मनपरेको नसक्ने आटन लाइ सत्य बोल नखोज ढाट लाइ ......मिठो दोहोरीको लागि धन्यबाद र सुभकामना.

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +5

    आहा अति नै मिठो मार्मिक दोहोरी मन छोयो दोहोरी होस्त येस्तो होस आहा सफलता को अग्रिम शुभकामना छ प्रकाश् जि लगायत अस्मिता सिस लाइ

  • @maheshorpokhrel6172
    @maheshorpokhrel6172 Год назад +3

    शुभकामना भाइ तथा बैनि दुबैलाइ

  • @imaginefun8916
    @imaginefun8916 Год назад +1

    सुनिरन मन लागिरछ एस्तै गित अजही waching form pokhar

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 5 месяцев назад

    आहा सारै मन छुनि लाइभ दोहोरी गीत बदाइ छ बैनि अस्मिता लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @ashokadhikari5505
    @ashokadhikari5505 Год назад +3

    आहा कति मीठो सोर को सात मा आउनु भाको छ किया दामी छ सम्पूर्ण टिम लाई शुभ कामना ❤️❤️❤️

  • @gobindabudha8698
    @gobindabudha8698 Год назад +11

    जिबनमा मेल खाने गीत गाउनु भएकोमा अस्मिता बैनी र प्रकाश भाइ लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 Год назад +4

    आहा कति मन छुने गीत बधाई छ प्रकाश सर अनि अस्मिता बैनी लाई ❤️🙏

  • @rshivapokhrel2675
    @rshivapokhrel2675 Год назад

    कलामा त्यो तागत हुन्छ रे ढुङ्गालाई पगाल्नी ।हो तेहि भयको छ ।साह्रै मन छुनी लोक भाका 🙏🙏🙏🙏

  • @vishnuadhikari4815
    @vishnuadhikari4815 Год назад +1

    तपाईँ का सवै गित हरु राम्रा छन वहिनी र पनी जिवन भाई संग का दोहोरी हरु अली वढी मन पर्छ है मलाई तर सवै नै उत्कृष्ट नै छन है यस्तै हाँसो सधै रहिरहोस् उज्ज्वल भविष्यको शुभकामना

  • @neemkantadangi.
    @neemkantadangi. Год назад

    म पनि लोक पारखी कति मिठो भाका कति मिठो दोहोरि सारै मन पर्यो सबैलाई धेरै धेरै धन्यबाद

  • @haribharati5645
    @haribharati5645 Год назад +3

    धेरै मैना पछि एकदमै राम्रो दोहोरी सुन्न र देख्न पाईयो शुभकामना अस्मिता।।।।&।।प्रकाश ।।।& अल टीम 👏👏👏👏👏💓💓💓💓💓💓

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 Год назад +1

    सारै,मन,रसाउने,सहलिमा,गानुहुने,भाई,बैनि,लाई,बधाई ,र,धन्यवाद ,अनि,अागामि,दिनमा,यस्तै ,यस्तै ,रमाइला ,गित,सुन्न,पाउँ,भन्दै बिदाचाहान्छु,नमस्कार

  • @surendrakhadka870
    @surendrakhadka870 Год назад

    दोहोरीले पुरानो धार बदलि हिडेको बेलामा बिचमा अत्यन्तै राम्रो दोहोरी आएछ।हेरियो पुरै। खुशी लाग्यो।

  • @nirmalghayalbiyogimagar6065
    @nirmalghayalbiyogimagar6065 Год назад +2

    Achal bholi Nepali favourite ani surilo sowarko Dhani rw malai Asadhai man prne gayika Didi Asamita did m hjr ko big big frn ho Didi mlai hjr ko harek sabda Asadhai man prx love you all team🥰🥰🥰🥰🥰🙏🙏🙏

  • @indrashah9052
    @indrashah9052 Год назад +5

    बबाल भयो दोहोरी बहिनी अस्मिता अर्को दोहोरी तिम्रै च्यानेल बाट चिज गुरुङ्ग र तिम्रो दोहोरी हेर्न सम्पुर्ण अस्मिता को शुभचिन्त दर्शकहरु को चाहना हो र अर्को चाहिँ वसन्त बिक र आमिता बहिनी को दोहोरी तेस्पछी त छदै छन अन्य 🇳🇵🇳🇵🇳🇵💞💞💞💞💕💕💕🌹🌹🌹💘💘💘 हाल अस्मिता बहिनी भलो चाहने दाइ मलासिया को फलाम को खाट मा सुतेर मजा लिदैछु💞💞💞💞👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨💕💕💕💕🚣🚣🚣🇳🇵🇳🇵🇳🇵

  • @khumanthapa5369
    @khumanthapa5369 Год назад +2

    Malai dherai man parne gaika asmitadallakoti Ra chij Gurung ji KO dohori Sunna kale pauxa

  • @yamthapa7301
    @yamthapa7301 Год назад

    राम्रो प्रस्तुति वधाई छ चिज र अस्मिता जोडी को हो मलाई मन पर्ने

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 Год назад

    अतिनै उत्कृष्ट सब्दकाे खानि प्रकाश भाइ र अस्मिता नानुकाेहरेक पाइला अगाडि बडाेश

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +2

    आहा कति राम्रो लोक भाका दोहोरी अस्मिता दलाकोटी को र प्रकाश को हेर्नुहोस

  • @taramagar1407
    @taramagar1407 Год назад +4

    Asmita g chij ra hjrko dohori sunna man lako xa

  • @muktarajkandel6647
    @muktarajkandel6647 3 месяца назад

    असाध्यै राम्रो दोहोरी बिग फ्यान दुवै को ❤❤

  • @sangammagar2202
    @sangammagar2202 Год назад +3

    एकदमै राम्रो दोहोरी प्रकाश भाइ र अस्मिता बहिनिको

  • @manojrumba9564
    @manojrumba9564 Год назад +1

    Sarai manxoyo yo dohorile badai xa asmita ra prakash lai

  • @bikramrumba2178
    @bikramrumba2178 Год назад

    हाम्रो धादिंगे चेली अस्मिता डल्लाकोटी उच्च सम्मान सहित सफलताको कामना

  • @bikidhanisa6049
    @bikidhanisa6049 Год назад +5

    साचिकै प्रकाश जि र अस्मिता जि को यो दोहोरिले मेरो आखाबाट आशुको बलिन्द्रा धारा कति बेला झर्यो थाहै भय नछ।

  • @prabinasubedi9399
    @prabinasubedi9399 Год назад +1

    त्यस्तो मार्मिक गित अगाडि सुन्दा नि।हाइ हाइ गरेका लौ न

  • @hariphuyal9636
    @hariphuyal9636 Год назад +1

    असाध्यै राम्रो मन छुने गीत नमन सबैमा

  • @ramanvlogs7649
    @ramanvlogs7649 Год назад +2

    मेराे जिवन मा मेल खाएकाे छ याे गित ले 😥😥सारै मन राेएकाे छ ।

  • @jindagikadel9497
    @jindagikadel9497 Год назад +1

    🥰🥰🥰wow beautiful dhori asmita didi ko ra prakash prajuli dai🥰🥰🥰

  • @deepaklamjung9328
    @deepaklamjung9328 Год назад +5

    अर्को भाग बिहे पछि के के हुन्छ सोध्नु पर्यो प्रकाश सर 🎤🎤🎤🎤

  • @manojkc2022
    @manojkc2022 Год назад +2

    मुटु थर्‍र्‍र्‍र भयो प्रकाश दाइ को शब्द ले दुबै जना लाई शुभकामना 🙏🙏🙏all

  • @gayatrilamsalofficial4905
    @gayatrilamsalofficial4905 Год назад

    गीत सुन्दा नि रुन मन लाग्छ । सफल भएकोमा कलाकार हरु लाइ हार्दिक बधाई छ ।

  • @NandaramYogiOfficial
    @NandaramYogiOfficial Год назад +3

    Nice best of luck 👌👌👌 nice songs line of prakash dai

  • @minashresthamina3700
    @minashresthamina3700 Год назад +2

    WOW कति मार्मिक सब्द हरु दुवै जना लाई अझै सफलता काे शुभकामना

  • @minasapkota5964
    @minasapkota5964 Год назад +1

    एकदमै मन छुने लोकदोहोरी दुबैजनालाई शुभकामना🙏🏻🥰🥰

  • @mohantamang3596
    @mohantamang3596 Год назад +6

    हाम्रो कला हाम्रो संस्कृति अति मार्मिक प्रस्तुति बैनी,🙏👌♥️

  • @sanjitapaudel8996
    @sanjitapaudel8996 Год назад +3

    Nikai. Marmik lok dohori chij sangako live dohorilai pani liyarw aaunu parya ❤️🙏🙏🙏🙏🙏

  • @duganaa7315
    @duganaa7315 Год назад +1

    अस्मिता बहिनी खै त चिज भाई संगको दोहोरी आउनु पर्यो।

  • @sumantamang2172
    @sumantamang2172 Год назад +2

    जस्तो मान्छे उसतोइ राम्रो स्वार मोलाइ त हजुर को सबै गित मन पर्छ ❤️❤️❤️

  • @madhudhungana689
    @madhudhungana689 Год назад +2

    Malai Sarai man parx asmita rw parksha KO dohori chai love you sister

  • @manuthapa477
    @manuthapa477 Год назад

    मार्मिक ले अलि मन छन्न छ ! ठट्यौली शैलीमा मन पर्छ तपाईं को लाईभ दोहोरी गीत एकैछिन साथ छोड्यो सासले अन्तै बिहे गर्यो प्रकाश ले भित्री मन छिया छिया भयो धेरै राम्रो प्रस्तुति दिनुभयो दुवै जना लाई धन्यवाद 🙏

  • @surajparivar9892
    @surajparivar9892 Год назад

    wow बल्ल आज मन परेको दोहोरि हेर्न पाईयो 7मैना पछि

  • @Gitagaire120
    @Gitagaire120 Год назад

    आहा!🥰
    निकै मैं ठो प्रश्तुति दुबै जनाको 😘😘😘

  • @rajthapa8179
    @rajthapa8179 Год назад

    शब्द ले बिगत लाई झस्क्यायो ।धेरै मन छोयो😍😍😍

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 Год назад +1

    लोक गित को राजा प्रकाश तेस्तै अस्मिता

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Год назад +4

    हाम्राे स्याङ्जाली भाइ र अस्मिता बहिनीकाे बियाेगान्त गितले अाँसु राेक्न सकिन😭😭

  • @tilakramkc57
    @tilakramkc57 Год назад +1

    एउटा अर्को उत्कृष्ट लोकदोहोरी गीत सुन्न पाइयो, सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ।

    • @yasodapaudyal8655
      @yasodapaudyal8655 Год назад

      हे बाबा प्रकाश पराजुली दाइ को लास्ट शब्द ले कति मन छोयो congratulations both

  • @kausilagurung7054
    @kausilagurung7054 Год назад +1

    प्रकाश भाइ को तुक्का धेरै मार्मिक छ

  • @xunho3799
    @xunho3799 Год назад +4

    चिज गुरुङ सङ्ग गाउनु पर्यो फुच्ची।

  • @Tgrabishek1
    @Tgrabishek1 Год назад

    Live dohori ka king and quen haru 😘😘😘prakash da ra asmita di

  • @birbahadurbist8564
    @birbahadurbist8564 Год назад +1

    सब्दै शब्दका खानी दुबैको सफलता अझै चुलिदै जावस शुभकामना छ

  • @kanchanmajhi7736
    @kanchanmajhi7736 Год назад +2

    अत्यन्त मन पर्ने गायिका अस्मिता

  • @munasunar7647
    @munasunar7647 Год назад +2

    100 Choti vanda badi here hola dherai roko chu man xune dohori....😭😭🙏🙏🙏🙏

  • @NirajKesi-qw2op
    @NirajKesi-qw2op Год назад

    दाई दिदि हजुर लाई धेरै धेरै बधाई तथा शुभकामना समान छ है

  • @shahiSandipofficial
    @shahiSandipofficial Год назад

    असाध्यै उत्कृष्ट गायकी शब्द चयन वा मनै छुने ।
    साहेदै कोही नहोला यो दोहोरी सुन्ने न रुने । मन पर्ने गायक गायिका ।

  • @pradipacharya1216
    @pradipacharya1216 Год назад +2

    Marmik dohori
    Congratulations both of you

  • @sobitalemagar4136
    @sobitalemagar4136 Год назад

    titokमा एक टुक्का सुनेर यता खोज्दै आको हु
    दुवै जनाको शब्द चयन र गायन शैली उतिकै अब्बल शब्दहरु सुन्दै जादा कहि कतै आफ्नै कहानी सम्झुन पुगे एकदमै भावुक बनायो तपाईंहरु सबैको सदैव जय होस् 🙏

  • @krishnasreshta4615
    @krishnasreshta4615 Год назад

    मलाई त चिज र अस्मिता दोहोरी सारै सुन मन लागेको छ । तर यस्मा शब्दमा भाबुक भए ।

  • @ravankayat3676
    @ravankayat3676 Год назад +1

    Ashmita ra Prakash ko yo bhabuk live dohori le ko na rula ❤❤luri❤❤❤

  • @tirubuntirubun6338
    @tirubuntirubun6338 Год назад +3

    Chij Gurung Ani Asmita ko dohori kahile aauxa

  • @Durakailo
    @Durakailo Год назад

    धेरै धेरै राम्रो दोहोरी
    शुभकामना सबै टिमलाई।

  • @sanubhai2458
    @sanubhai2458 Год назад

    कति मार्मिक रेछ यार सुनेकै थिईन टिकटकमा किल्लिप सुनेर पो सर्च गरेर सव्सक्राईप पनि हानेर सुने भाका दामी लाग्यो❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад

    मिलन र बिछोडको वेदनामा अत्यन्तै मार्मिक दोहोरी गित, आयो, मीठो लाग्यो , सम्पुर्ण कलाकार युनिटमा, सँगितिग यात्रामा सधा सफल बन्दैजाओस अग्रिम शुभकामना छ,

  • @gitasapkota6191
    @gitasapkota6191 Год назад

    मन छुने दोहोरी धेरै राम्रो छ👍️👍️👍️👍️👍️

  • @basudevpaudel1293
    @basudevpaudel1293 Год назад +2

    प्रकाश र असमिता दुबै काे लय ले मलाई लालाहित बनाउछ याे टिम लाई धन्यवाद ।

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger Год назад +2

    अर्कै आयो तिम्रो हात खोस्नलाई!!
    जाउ भो सानू जादा त दोष नलाई,
    आहा वसन्त क्या शब्द!!मन छोयो😭😭

  • @sajankarki6203
    @sajankarki6203 Год назад +1

    Ma kahile dohori sunnadainathye tar jaba asmita dhalakoti ko harek dohori sunna laagey pratek man paryo tei vyr baani laagyo aajkal😊

  • @krinjal-13
    @krinjal-13 Год назад +17

    चिज गुरुङ र अस्मिता को दोहोरी सुन्न म जस्तै आतुर को को हुनुहुन्छ??

  • @ArunKholaula-lq5dy
    @ArunKholaula-lq5dy 3 месяца назад

    लाइभ दोहोरी भनेको यस्तो हुनू पर्छ

  • @lalkc7269
    @lalkc7269 Год назад

    दोहोरि को राजा रानि मलाइ मन पर्ने मान्छे शुभकामन

  • @renikatamang4281
    @renikatamang4281 Год назад

    😭😭😭कति मिठो मनै छुनि सब्द हेर्दा हेरदै मनै रुवायो😌😌😌😔😔😔मोलाइ धेरै मन पर्नि भाका पनि

  • @manbahadur5487
    @manbahadur5487 Год назад +2

    चिज सरसङ्गकाे गित सुन्नपाए कस्ताे हुन्थ्याे? अस्मिता बहिनि ।

  • @aryanarjun7229
    @aryanarjun7229 Год назад

    Heart touching song sarai mon dukyo herek sabbdhale ani parkash parajuli dai sor ko fan pahile dekhi thiye yo song sunera big fan vye

  • @birnamgharabja318
    @birnamgharabja318 Год назад +1

    चिज गुरुङ र अस्मिताको दोहोरी खोइ ? हेर्न पाउन पर्यो।हामी सबै नेपाली हरु आटुर छौं ।

  • @padambist5242
    @padambist5242 Год назад +1

    आँखा भरी आसु झारेर कमेन्ट गरेको छु

  • @suryakiranmagar
    @suryakiranmagar Год назад +1

    Mero sabai vanda man parne jodi 👌👌