SUGARIKA KC!! FORMER MISS NEPAL,TRAINER,LECTURER!! NEPALI PODCAST WITH BISWA LIMBU EP 138

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 505

  • @babinyakthungba.6192
    @babinyakthungba.6192 Год назад +115

    उहाँ कति मिठो, सरल, प्रेरित तरिकाले बोल्ने, सबैलाई सकारात्मक उर्जा दिने र समाजमा कति योगदान दिनु भएको छ।सदा उहाँलाई र परिवारमा राम्रो होस।खोज, अनुसन्धान अनि जानेर सिकाउँनु जान्ने मध्ये एक असल उहाँ जस्तो लाग्छ।

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 Год назад +8

    मेरो दिमाखमा परेको सुगरीकाजीको शब्दः
    Perfect Word:
    १. ठुल्ठुला कुरा गर्ने महिलाहरुले घरमा कुटाई खाएर निस्केका हुन्छन् । मुस्कान भएको अनुहार हाँसेको नहुन सक्छ । मुस्कान भित्र चोटहरु हुन सक्छन् । हरेक चिटिक्क परेको लुगाभित्र चोटको निलडामको टाटा हुन सक्छन् । हरेक उर्जाशिल बोलीभित्र काँपेका दुःख हुन सक्छन् ।
    २. चंगाको भौतिक रमाइलो र आइप्याडको अनुभवले वालवालिकामा...
    ३. देशमा मर्न चाहान्छु, देशमा नै बस्न चाहान्छु, राजनीतिमा आउन सकिन्छ । राजनीतिमा पढेको मान्छे आउनुपर्छ ।
    :- कार्यक्रम ज्याँदै राम्रो लाग्यो विश्व सर । निरन्तरता पाओस । धेरै कुराहरु सिक्ने अवसर हामीलाई प्राप्त भएको छ । सुगरीकाजीको नेपाली सुन्दरीको प्रतिष्पर्धा हुँदा लाइभ हेरेको याद छ । साथै उहाँले ईमेज च्यानलमा चलाउनु भएको कार्यक्रम ज्याँदै राम्रो थियो ।
    - विशेष गरी सुगरीकाजीको स्वर र प्रस्तुती शैली ज्याँदै मन पर्छ ।

  • @lilb.atisara2345
    @lilb.atisara2345 Год назад +25

    सुन्दा सुन्दै सकियो कति आनन्द कति राम्रो सोच, बिचार धेरै राम्रो सुनिरहु जस्तो

  • @laxmithapa9761
    @laxmithapa9761 Год назад +16

    मनमा लागेका तर शब्दमा पाेख्न नसकिएका कुरा तपाईंबाट सुन्न पाउँदा खुसी लाग्छ।

  • @binodkhanal7193
    @binodkhanal7193 Год назад +9

    गज्जबको अन्तर्वार्ता । उत्प्रेरणा दिने खालको छ । निकै परिपक्व विचार ।

  • @populardrs2405
    @populardrs2405 Год назад +21

    miss nepal त यस्तो खाल्को पो हुनुपर्छ त ।अरु त इस्स नेपाल😂

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft Год назад +19

    उच्च बिचार, तर्क, बौद्धिक भएको एक नारी 🙏🙏🙏

  • @dikrajnembang005
    @dikrajnembang005 Год назад +6

    सुगरिकाबाट धेरै नैतिकताको कुराहरु सिकेर आफ्नो जिवन प्रयोगशाला बनाउदैछु । माल्भिका र सुगरिका मिस नेपालले जन्माएको प्रतिभाशाली महिला हुन ।

  • @manjugautam3017
    @manjugautam3017 Год назад +7

    मीठो ,सरल तरिकाले बोल्ने सबैलाई सम्मान गर्ने। मीठो बोल्ने सुगरिक जि धेरै राम्रो अझै उन्नती प्रगती गर्दैजानू ।

  • @jamunakhadka3879
    @jamunakhadka3879 Год назад +19

    Always my favourite ❤evergreen lady उहाँका कुरा जति सुन्यो उति नै सुन्न मन पर्छ ❤❤

  • @shantarai6363
    @shantarai6363 Год назад +14

    उत्कृष्ट हुनुहुन्छ दुबैजना 👍️
    तपाईंहरुको वार्तालाभ धेरै राम्रो लाग्यो।

  • @omshahi3443
    @omshahi3443 Год назад +27

    साच्चिकै मिस नेपाल त यस्ताे पाे हुनुपर्छ

  • @puspadangi3547
    @puspadangi3547 Год назад +11

    कुरा कति सामान्य छन तर सुन्दा कति आन्नद लाग्यो ❤

  • @ramgurung5165
    @ramgurung5165 Год назад +19

    Sugarika Kc she is one of my favorite miss Nepal. We really need her ín our society. She is a most talented base and wishness, modality, thought many more. If you have a time I would suggest you and malvika to go madhesh to have a social mass meeting with society. Beasue they really need this kind of voices and support.

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 Год назад +12

    आजको पोडकास्ट धेरैनै राम्रो लाग्यो पुरै हेरे 🎉🎉🎉🎉

  • @kafleradha6303
    @kafleradha6303 Год назад +6

    आहा कति सरल कति सभ्य कति राम्रो बोली wow❤

  • @MaMi-lp2zv
    @MaMi-lp2zv Год назад +16

    I am the big fan of sugarika KC her voice is bold and strong I like it🎉🎉❤❤

  • @jsjssjsjajjsjsandsam_daboy287
    @jsjssjsjajjsjsandsam_daboy287 Год назад +21

    I never believed,Sugarika at this level of intelligence and talented person before .but from now I got her one of the inspirational ladies in Nepal❤❤❤

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w Год назад +5

    तपाईंको बोली जहिलेनी सुनिरहु जस्तो कति राम्रो कुरा ❤🙏🙏 एक्दमै ब्याबहारिक बोली

  • @sugarikakc1936
    @sugarikakc1936 Год назад +206

    Thank you everyone for your motivating words. तपाइहरुको अथाह मायाले म झन आत्मबिश्वसी महसुस गरिरहेको छु। धन्यवाद ❤

    • @vanja12748
      @vanja12748 Год назад +3

      ❤😊

    • @jamunakhadka3879
      @jamunakhadka3879 Год назад +2

      ❤️❤️😘

    • @chandrasunuwar7255
      @chandrasunuwar7255 Год назад +1

      ❤❤❤❤😊

    • @lifeandliving-wf4td
      @lifeandliving-wf4td Год назад

      धेरै राम्रो पोडकास्ट l विश्वजीले chairman को सट्टा chairperson अनि सुगारिका जीले तेस्रोलिंगीको सट्टा यौनिक तथा लैंगिक आल्पसंख्यक भन्नु भएको भय सुनमा सुगन्ध हुन्थ्यो l

    • @sujallimbu1562
      @sujallimbu1562 Год назад

      Dherai ramailo lago. Refresh nai vayeo

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Год назад +9

    खुशी लाग्यो धेरै दिन पछि उहाँलाई देख्न पाइयो।।❤❤

  • @manjubasnet62
    @manjubasnet62 Год назад +3

    यति मिठो शब्द चयन गर्नु हुन्छ ।धन्यवाद दिदी प्रेरणाको लागि ।।

  • @snehadhakal4827
    @snehadhakal4827 Год назад +9

    She is so down to earth. Amazing and multi talented person ❤️

  • @saugatlimbu1660
    @saugatlimbu1660 Год назад +4

    मलाई एकदम मनपर्ने मिस नेपाल सुगारीका केसी, माल्भिका सुब्बा अनि श्रृङ्खला खतिवडा यी तीनजनालाई जहिले follow गर्ने गर्छु। आज पूरा podcast हेरे आनन्द लाग्यो। धन्यवाद bishow ji

  • @ANGRYBIRD-8
    @ANGRYBIRD-8 Год назад +14

    I love her personality! Combo … beauty with brain!! God bless you.

  • @saritaranabhat3255
    @saritaranabhat3255 Год назад +5

    हजुरका हरेक शब्द हरुले मलाई सध्ै सकारात्मक उर्जा मील्छ ❤️

  • @lokendrapalungwa426
    @lokendrapalungwa426 Год назад +4

    interview दिने र लिने दुबै मिडियाको क्षेत्रमा खरिएका अनुभवीहरु रहेछन् । कुरा सुन्दा गजब लाग्यो।अलिकति कोट्याएर हेरौं भनेको हेर्दाहेर्दै पूरा भिडियो सिधा्याईए छ।

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 3 месяца назад

    आहा कति सुन्दर बिचार हरु कति मीठो कथा सुने को थिय उहाँ हुनुहुदो रहेछ धेरै खुशी लाग्यो दुबै जना लाई उच्च सम्मान गर्द छु😊❤

  • @anitarai8164
    @anitarai8164 Год назад +6

    कति सकारात्मक सोच,विचार भको ब्याक्तित्व उहा जति सुने पनि सुनी रहु लाग्ने❤🙏

  • @rubinakoirala7851
    @rubinakoirala7851 Год назад +2

    कति राम्रो कुरा गर्नुभयो sis सारै मन छोयो कति मिठो कुरा ❤धेरै कुरा मिल्ने रहेछ मेरो सोचाइ सग ❤❤❤मन जित्नु सम्म जित्नु भयो सिस्🙏🙏🙏🙏🙏🙏

  • @indiranepal7331
    @indiranepal7331 Год назад +12

    What a conversation 😮 thumbs up 👍 to each and every word this women has spoken .. she is so real and well wiser with positivity only ❤ much love

  • @sindhutuladhar1704
    @sindhutuladhar1704 Год назад +9

    I really appreciate her level of knowledge and understanding. Her each and every words are quite inspiring and impactful🙏🙏🙏

  • @lalalagrg3500
    @lalalagrg3500 Год назад +13

    What a motivational podcast,what a beautiful speaker,what an optimistic vibe through out the hours spent in here.Sugarika KC is worth every minute watching and so is Bishwa Jee,what a decent and professional host!Really loved every minute of this podcast.Thank you

  • @imnisha.
    @imnisha. Год назад +6

    Such a smart and intelligent lady. Love her powerful voice.❤❤❤

  • @lalmanithapa299
    @lalmanithapa299 Год назад +4

    कति बोल्न जानेको यकदम राम्रो लाग्यो कति सकारात्मक कुरा गरेको ।।

  • @prantamang2401
    @prantamang2401 Год назад +2

    मैले उहा मा देखेको मुख्य कुरा संस्कार, इमान्दारिता, जिम्मेवारी,, कति सालिन है,,God bless you,,

  • @bhumikachamling3143
    @bhumikachamling3143 Год назад +2

    omg..kati talented manxe haru hudo raixa vanne lagyo sugarika kc lai dekhda.

  • @kosisranaofficial
    @kosisranaofficial Год назад +7

    One of my favourite beautiful, smart and talented Miss Nepal Sugarika ji. Love this episode.🙏❤️

  • @geetasharma8877
    @geetasharma8877 Год назад +10

    My favorite miss nepal ❤
    I am always inspire from her speech 🎉😇

  • @niruhamal3117
    @niruhamal3117 Год назад +4

    She is really talented, bold and humble person.❤

  • @maheshkarki5527
    @maheshkarki5527 Год назад +7

    जति सुन्यो तेतिनै सुन मन लाग्ने ❤

  • @MrpaMrz
    @MrpaMrz Год назад +9

    Brian,and beautiful Sugarika kc !🔥🔥♥️♥️ Best Miss Nepal ever 🥰🥰

  • @Mr.Chamling14
    @Mr.Chamling14 Год назад +2

    आहा कस्तो राम्रो कुरा❤कस्तो राम्रो बिचार्💖💖🙏

  • @ruralaim6732
    @ruralaim6732 Год назад +1

    धेरै अानन्द र मोटीभेसन पाए यो भिडियो बाट।यति समयबाट धेरै उर्जा प्राप्त भयो।

  • @dolpoartgallery7024
    @dolpoartgallery7024 7 месяцев назад +1

    Very happy to watch this episode. Sugarika di is full of knowledge n positivity. I liked the way she present her answers in a simple but full of motivation, knowledge n optimism.

  • @sangamtamang5942
    @sangamtamang5942 Год назад +1

    एकदमै रमाइलो intellectual interview !!

  • @PraKash-kj4by
    @PraKash-kj4by Год назад +4

    राम्रै लाग्छ उहाको कुरा सक भर फलो गर्ने गर्छु ,

  • @anugautam6029
    @anugautam6029 Год назад +1

    सकारात्मक सन्देश प्रवाह गर्न सक्ने क्षमतावान नारी❣️sugarika kc ♥️

  • @laxumansubedi3053
    @laxumansubedi3053 Год назад +3

    I never get tired of hearing your words..
    You are my favorite person.. respect you always sugarika kc.. ❤❤

  • @GomaRae
    @GomaRae Год назад +2

    अहिले सम्ममा हेरेको मद्ये सबभन्दा बेस्ट 👍️👍️

  • @PraKash-kj4by
    @PraKash-kj4by Год назад +19

    अब श्रखंला खतिवडा लाई ल्याउनु पर्यो,

    • @saliksatabhdi
      @saliksatabhdi Год назад +2

      Srinkhola hawa ko miss nepal

    • @ushakhadka716
      @ushakhadka716 Год назад +1

      😅😅😅😅😅उस्को के कुरो सुन्न मन छ भाइ

    • @leochams3085
      @leochams3085 Год назад

      थैट्ट!!!!!

    • @PraKash-kj4by
      @PraKash-kj4by Год назад

      बिस्वा बिकास मानब जगतको भोगाइ अनि सफलता को मपन देखि लियर हाल त झन अक्स्पोट विश्व बिद्यालय को अध्यान अनि नेपाल मा त्यस्को सदुपयोग जस्ता विभिन्न कुरा सुन्न छ प्रीय जनहरु 🙏

  • @krishnalawati2211
    @krishnalawati2211 Год назад +2

    अहिले सम्मकै intresting interview

  • @rajhang2
    @rajhang2 Год назад +1

    Biswa derai2 dhanyebad, yo podcast with Sugarika KC is the 1st podcast i listened and watched full time.

  • @sajhagyan
    @sajhagyan Год назад +7

    Nice and powerful words thanks

  • @anjusapkota9287
    @anjusapkota9287 Год назад +1

    उहाँ जस्तो महीला बाट हामी सबैले बोलेको कुरा सुन्ने मात्र होईन❤
    व्यावारमा उतारन सक्नु पर्छ र सोच बद्ल्न सक्नु पर्छ
    ❤ नत्र भने हामी नारी हरु सधैँ पछी परीनेछ❤❤❤
    हजुर जस्तो महीलाबाट हाम्रो देशमा धेरै महिलाहरु ले सिक्नजरुरी छ।

  • @sunderpaudel852
    @sunderpaudel852 Год назад

    उहाँ मिठाे बाेल्नु भयाे सारै मन पर्छ उहाका बाेल्नि शैली समाजलाई दिने सन्देस , तर लाखाै दाजु भाइ बिदेसमा दुख गरेर पैसा कमाका छन कस्काे लागि अनि अहिले महिला हरुले कति बिक्रिति फैलाएका छन , देख्नु, भयन, पुरुस लाई मात्र दाेस देखायर जानू भयाे।।।।।

  • @Fairyscarlet-q2p
    @Fairyscarlet-q2p Год назад +2

    Salute your understanding level way of your talking wow 🙏🙏❤️❤️❤️😊😊 our country need so many people like you mam ❤️❤️❤️

  • @shantikasubba175
    @shantikasubba175 Год назад +1

    My favourite miss Nepal❤❤she is multi talent lady 🥰🥰🙏

  • @RaydenKc-vx9ej
    @RaydenKc-vx9ej Год назад

    Kasto down to earth sugarika. Kehi show off chaina Kati simple. Kati ramro word haru use garnu vako.. nepal is blessed to have you ❤❤

  • @AnjanaLuintel-b6n
    @AnjanaLuintel-b6n Год назад +1

    Such a versatile ,workoholic and energetic Miss Nepal Sugaraika KC ,I would like to see her in 2084 election for the justice of Nepal and Nepalese people.

  • @pangdhak891
    @pangdhak891 Год назад +1

    ❤❤sugarika ki Prato jhan badhi samman badhyo

  • @kalalimbu4722
    @kalalimbu4722 Год назад +2

    One of the best talented woman in our country

  • @tarasubba3707
    @tarasubba3707 Год назад +4

    मैले पुरा हेरे,राम्रो लाग्यो।सबिना कार्की लाई ल्याउनु न मिल्छ भने

  • @shahiroshan5609
    @shahiroshan5609 Год назад

    उमेर ले म पनि सुगरीका कै उमेरको हो। त्यो बेला मिस नेपाल सुगरिका हेर्दा आपुई अरू पो राम्री छ भन्ने झट्ट आको थ्यो अल्लारे दिमाग मा। अनि फेरि सोचे शरीरिक सुन्दरता minor अरू tallent major रैछ क्यारे भन्ने सोचे। आज सम्म आउदा हेर्दा wou मेरी छोरी पनि यस्तै भइदियोस् भन्ने लाग्यो छ। मेरी छोरीलाई आशीर्वाद दिनुस् है😊।अझ सफलताको कामना। नेपाली चेलीहरु को one of the most important source of inspiration ❤❤

  • @dipa721
    @dipa721 Год назад

    3 Choti herisake kati aananda aayeko yo podcast herda❤❤Thanks you so much

  • @Deshlimbu
    @Deshlimbu Год назад +3

    Very intelligence lady, I love her work...

  • @SunitaMagar-y4v
    @SunitaMagar-y4v Год назад +1

    ❤❤❤❤Sugarika dd ko katyo ramro bichar naramro kura lai pani ramro pachhe❤❤❤🎉🎉🎉🎉

  • @shovarai-f7q
    @shovarai-f7q Год назад

    Sugarika KC ko lecture sunda waooo....time biteko pattai hunna kati mithas...kati positive vibes...waooo so nice❤

  • @zenmentenoo2811
    @zenmentenoo2811 Год назад +5

    One of the most deserving miss Nepal ❤

  • @pitamrana4231
    @pitamrana4231 Год назад +9

    So talented love it so much energy and so much to learn from you sis go ahead ❤

  • @dornamagar6903
    @dornamagar6903 Год назад +7

    favorite miss Nepal ❤❤

  • @essubro5720
    @essubro5720 Год назад +1

    धेरै समयपछि मज्जाकाे Podcast सुन्न पाईयाे। 1:26:46 मिनेट समय वितेकाे पत्तै पाईएन।

  • @taragurung3800
    @taragurung3800 Год назад +1

    ❤❤ saral तर मार्मिक शब्द तपाई को 😮😮❤❤

  • @kaushilagurung8633
    @kaushilagurung8633 Год назад +1

    Wow what a conversation . What a inspirational women . From today i'll become your big fan Sugarika ji Thanks to biswo limbu ji to bring her in your podcast.

  • @yatrikarai4216
    @yatrikarai4216 7 месяцев назад

    सार्है रोचक लाग्यो बिश्व भाइ।❤❤❤❤❤

  • @sushilak.c4212
    @sushilak.c4212 Год назад

    बौद्धिक स्तर नै अद्भुत र अद्वितीय लाग्छ।

  • @numitatamang4345
    @numitatamang4345 Год назад

    Biswa g thank you for inviting Sugarika sis maile socheko tiyena yeti dher positive energy plus Kati bujhaki ho life Lai easy garai dine wha ko kura le hunu ta m bhnda Kati kanchi ho but yeti positivity cha ki harkoi Lai inspired garnu sakcha. Bidesh MA 6u MA 10 times sune what a wonderful person God bless you u sis ra Biswa Lai thank you yesto guest haru future MA ni lots of love 🥰

  • @mingurung8566
    @mingurung8566 Год назад

    her husband is a lucky man.......really insightful

  • @manojkhadka4966
    @manojkhadka4966 Год назад +1

    Definitely she is very hard working intelligent intellectual honesty. I really enhance to her all the words which she spoke during podcast. She is amazing 🙏

  • @ashalrai9775
    @ashalrai9775 Год назад

    तपाइको यो podcast सुन्ने र हेर्ने मा पनि नियामित श्रोता हु। तपाइको यो podcast मा जो कोहि आएर आफ्नो मनको भावाना खोक्न चाहान्छन तर यो थाउ सम्म आइपुग्न लाई हामी जस्तो मान्छेलाइ धेरै गारो छ 😊

  • @shushitatilija4705
    @shushitatilija4705 Год назад +2

    So so good to listen you ma’am👏Wow! Loved it 😍

  • @b-techcomputerhousedocumen1151

    कतिराम्रो कुराकानी सुगारीका जी को बोल्ने तरीका, सारै राम्रो लाग्यो❤❤

  • @BipanaKc-q3e
    @BipanaKc-q3e Год назад

    She is such an intellectual person. Thoroughly enjoyed it.

  • @sajanagurung5869
    @sajanagurung5869 Год назад +2

    She is one of the intellectual Miss Nepal who has been admired by many. In my opinion, beauty pageants used to be opening door for women until early 2010s. However with the dynamics of time & rapid development of technologies, women began to flourish in diverse sectors. Despite being myself engaged in feminist movement, I can't convince myself that beauty pageants are worth these days. If it really empowers women, why is it biased to women of disadvantaged communities like trans woman, dalit woman & women with disabilities? I remember how a lady was bullied for wearing espectacals & being there without makeover in a beauty pageant program. No offence to her, just a query to them who set criterias to participate in beauty pageants.

  • @abirallawati2923
    @abirallawati2923 Год назад

    सुगारिका दि हजुरको यि भनाइहरुले मलाइ धेरै सहयोग गर्यो।म मा केहि समस्य थियो।अब परिवर्तन गर्न सक्छु कि धन्यवाद हजुरलाइ अनि बिश्व दाइ लाइ पनि यस्तो राम्रो प्रोग्राम ल्याउनु भएको मा।❤❤

  • @dipakkatuwal532
    @dipakkatuwal532 Год назад +5

    My favourite miss Nepal

  • @rupadhakal2206
    @rupadhakal2206 Год назад

    धेरै राम्रो लाग्यो आजको postkast ई लभ सुगरीका केसी जी ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @saritathulungrai657
    @saritathulungrai657 Год назад +1

    मनै आनन्दीत लाग्ने आजको कुराकानी ❤

  • @nirkumar2428
    @nirkumar2428 Год назад +1

    Wow
    Sugarika KC very impressive personality. 84 can be your political gateway ! Be considered !!

  • @Karnali4k
    @Karnali4k Год назад +3

    Sweet voice, bolt personality and intelligent miss nepal🙏💚

  • @MINCHAMARAIOFFICIAL
    @MINCHAMARAIOFFICIAL Год назад

    thank you dada hajurle athi ramro ramro byakti sagha bhetne kati kura sikhne mawka dinu bhyekoma 🙏🙏🙏

  • @limbushanta914
    @limbushanta914 Год назад +3

    Always been a big fan of Sugarika Di ❤
    Great personality 👌 ❤

  • @zenitsu33-thunderlighteninh
    @zenitsu33-thunderlighteninh Год назад +4

    Biswo dai ko age thavhayo yo podcast bata. 38 raixa. Aba bata 30-40 bhannu pardainae😅😅😅

  • @riponrai6950
    @riponrai6950 Год назад

    One of the smartest & intelligent Nepali lady

  • @LifeAdhikari
    @LifeAdhikari Год назад

    मलाई मन पर्ने एक जना महान असल नेपाली नारि. तपाइलाई मेरो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @munabaral1990
    @munabaral1990 Год назад

    Best miss Nepal ahilesamma Kai.Kati saral,Kati talented,ekdam samanya lagxa.yeti mitho boli xa ki jati sune Pani aghaudina.harek sabda,harek lines yetii mitho yeti bebaharik,k vannu aru khoi....best wishes sugarika ji🙏

  • @jesisadhikari895
    @jesisadhikari895 8 месяцев назад

    Ati nai ramro lagyo hajur ko broadcast very talented miss Nepal Sugharika sis.

  • @apanakoyourai6295
    @apanakoyourai6295 Год назад +3

    Subha din ko regular sunny ma parxu. Sachai ko motivated hunxa sunda ❤️❤️❤️

  • @yamudash_limbu
    @yamudash_limbu Год назад

    उहा बाट धेरै कुरा realty मै feel भोगेको छौ ! क्या आनन्द लाग्छ कति मिठो आवाज !

  • @kalpanagurung706
    @kalpanagurung706 Год назад +6

    Kati babal nepali volnu vako...❤sis