Naresh Bhattarai !! Nepali Podcast with Biswa Limbu ep 185

Поделиться
HTML-код
  • Опубликовано: 16 янв 2025

Комментарии • 250

  • @dimplerai9247
    @dimplerai9247 Год назад +39

    कुनै योगिको प्रबचन भन्दा कम छैन यो अन्तरबार्ता .. नरेश जि बोल्दा सुनिरहु जस्तो लाग्ने कति motivate मिल्छ । all the best❤

  • @aayushsenchury4214
    @aayushsenchury4214 Год назад +18

    नरेश दाईको सोच बिचार नै धेरै राम्रो छ।उहाँको सकारात्मक अनुभव र जीवन प्रतिको दृष्टीकोण आहा क्या राम्रो छ। उहाँकाे मिठो आवाज र बोली बाट मैले पनि राम्रो कुरा सिके उहाँ प्रति सधैं सम्मान छ।🙏🙏

  • @jassupunmagar5842
    @jassupunmagar5842 Год назад +79

    कस्तो मज्जा लागेयो कार्यक्रम बिच बीचमा धेरै राम्रो शब्दमा केहि वाक्य हरु ले मन छुयो कबिता पनि सारै राम्रो लागेयो हजुर हरु को अझै प्रगती होस शुभकामना 👍️🇳🇵🌷💜👍️

    • @gamrai3186
      @gamrai3186 Год назад

      खुल्लिइत्तै मुजि

    • @devilama5887
      @devilama5887 Год назад

      Kasto ramro kura sunaunu vayo daile...comment lekhne bani ta china tara hajur ko kura sunera lekhna maan lagyo.. Ma ni hajur ko jastai soch rakhne manchhe pari🙏

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Год назад +6

    हेट, नरेश दाईको यो भानाई ले कसम मेरो मन छोयो, यथार्थ कुरो , सत्य तथ्य जीवनमा आधारित, सत्यतायहि हो नै हो ❤❤❤❤

  • @saritaranabhat3255
    @saritaranabhat3255 Год назад +23

    दुबै जना मन पर्ने कलाकार ❤🙏

  • @nabinrai9
    @nabinrai9 2 месяца назад

    नरेश दाईको कुरा सुन्दा साँच्चिकै आनन्द लाग्यो र motivate भैयो! विश्व सर प्रती आभार यति मीठो बोल्नु हुने मान्छे लिएर podcast गर्नु भएकोमा 🥇🥇

  • @khiyamarai7806
    @khiyamarai7806 Год назад +4

    क्या आनन्द लाग्यो नरेश सर को कुरा सुन्दा❤❤

  • @gurungjk7517
    @gurungjk7517 Год назад +3

    नरेश जि को कुराहरु आफ्नो अनुभव र ब्यबहार हरु बाट उतारिएको र यो अरुको लागि पनि उत्ति कै उपयोगि छ । धन्यबाद ।

  • @ShreesMaa9
    @ShreesMaa9 Год назад +3

    कती उत्प्रेरक कती सकारात्मक बिचार सुनिरहुँ लाग्ने। म आफै प्रती कती कुराहरुमा असन्तुष्टी थियो अब भने धेरै कुरामा परिवर्तन आयो म मा। धन्यवाद दुबैजनालाई🙏❤️♥️

  • @narendra8888
    @narendra8888 Год назад +9

    यति असल र बुज्रुक मान्छेको अन्तर्वार्ता हेर्दा अत्यन्तै खुसी लाग्यो।❤

  • @rudramani777
    @rudramani777 Год назад +2

    नरेश भाई सॅग अस्ति गोर्खा वरीयर टिम सॅगै युके आउनुहुंदा एउटा कार्यक्रम गर्ने योजना थियो तर नेपाल फर्किनुहुने भएको ले अर्को पल्ट जसरी भए पनी जुन कार्यक्रम लाई अगाडि बढाउने हाम्रो जमर्को छ। Thank you both Naresh bhaiji and Bisworaj bros. All the best.

  • @LaxmiAcharya-ze3yw
    @LaxmiAcharya-ze3yw Год назад +1

    आहा कति मीठो बोलि एस्तै सोच मैले हजुर को आवाज सुन्ह थालेको 10 .11 बर्ष भैसक्यो नरेश जि हजुर मीरो बेस्ट हिरो हुनुहुन्छ ।।❤❤😊😊

  • @romanroy2252
    @romanroy2252 14 дней назад

    यो भन्दा इमानदारीता अरु केहि हुन्न , real man , real explanation of life

  • @charumatimalla5536
    @charumatimalla5536 Год назад +4

    सारै नै राम्रो कार्यक्रम झन नरेश जि को आवाज शुभ दिन को सबैभन्दा मन पर्ने ‌ब्यक्ति 🙏🙏❤️❤️

  • @neelamgrg2599
    @neelamgrg2599 Год назад +3

    नरेश जि हजुरको आउदै गरेको नयाँ टेलिभिजन कार्यक्रम हेर्न प्रतिक्षारथ छु । विशेष धन्यवाद विश्व जि 🙏

  • @binda6394
    @binda6394 10 месяцев назад

    कस्तो राम्रो कुरा गर्नु भको सुनिरहु लाग्ने🤝👌👍️👏👏🙏🙏♥️♥️♥️मिठो voice 👌

  • @annu..4422
    @annu..4422 Месяц назад

    🙏🙏नरेश दाई💐💐❤️🇳🇵विश्व लिम्बु🙏🙏💐💐❤️❤️ हजुहरुलाई सुनिरहन मन लाग्छ😍😍❤.

  • @sarbadadahal2735
    @sarbadadahal2735 Год назад +3

    सारै आनन्द लाग्छ नरेश दाइको आवाज सुन्दा❤❤

  • @dimplerai9247
    @dimplerai9247 Год назад +3

    मेरो मनपर्ने personality ...best of the best..❤

  • @rajubhandari6399
    @rajubhandari6399 Год назад +3

    ओहो, नरेश दाइ तपाईं महान हुनुहुन्छ ।
    Love daju❤❤❤

  • @Karkifamily1234
    @Karkifamily1234 Год назад +3

    Wow ❤naresh dai sano dekhi suneko dekheko manxe soch pani kati ramro hajur ko big fan ❤❤Love

  • @bimalarai3507
    @bimalarai3507 Год назад

    सारै राम्रो हक्कि राम्रो बिचारको धनि नरेस भट्टराई लाई देख्न पाऐ खुशि लाग्यो❤😊

  • @shantibogati3702
    @shantibogati3702 Год назад +2

    Wowwwww... Very nice interview and beautiful Person both of you,,..,,.

  • @mayagurung500
    @mayagurung500 Год назад +3

    kati ramro bolne Naresh kati ramro bichar

  • @kesjeetpun3578
    @kesjeetpun3578 Год назад

    Wow jati sune pani sunu sunu lagne Naresh sir ko boli ani anuvab sarai man paryo ❤

  • @prasannarai6172
    @prasannarai6172 Год назад

    Hjrle bhaneko kura Le akdamai man chuyo true line same pida😢😢😢😢❤❤❤

  • @AmchanJoseph
    @AmchanJoseph Год назад

    नरेश दाई अत्यतै बौद्धिक र बहुप्रतिभाशाली व्यक्तित्त्व लाग्छ मलाई
    बोली एकदमै नम्र र मिठो
    एक असल नागरिक
    जे गर्नु हुन्छ सफल हुनु होस् शुभकामना 🙏

  • @Durgeshthakuri80
    @Durgeshthakuri80 Год назад

    Naresh dai ko ramro boli nd man chhuni sabdh thinks biswa bro ❤❤❤

  • @tanchholimbu7914
    @tanchholimbu7914 Год назад +4

    शुभ दिन ,शुभ दिन,,शुभ दिन,,नमस्कार नमस्ते नरेस दाई तपाइको बोलि सुन्दा सानोमा इस्कुल गाको याद आयो

  • @pradeepbajracharya4054
    @pradeepbajracharya4054 Год назад +2

    Beautiful talk on so many angles of lives...heart touching poem and beautiful message...be honest!

  • @anantatamling3728
    @anantatamling3728 Год назад

    बिश्व भाई नरेश भाईको अन्तर बाता सारै मीठो लाग्यो ।

  • @ARUNLIMBU.9988
    @ARUNLIMBU.9988 Год назад

    सर्बप्रथम आदरणीय नरेश दाइलाई सेवा ढोक भन्न चाहन्छु।म सानो छदा देखि इमेज एफएम सुन्दै आएको छु उहाँ स्बाकस सोभाब अनि निस्पक्ष रुप हो अनि कार्यक्रम किलियर र बोलिमा मिठास हुने ब्याक्ती भनेर १४.१५ बर्ष देखि सम्मान स्वरुप नमन टक्राउनु चाहन्छु।🙏🙏

  • @nirumagar2315
    @nirumagar2315 Год назад +5

    Legend Persons!!Big Respect Both Of You 💙💙🙏

  • @susmitamagar6104
    @susmitamagar6104 Год назад

    नरेश दाइको असल बानि राम्रो सोचले मलाइ निकै मन पर्छ असल मान्छे को सबै राम्रो लाग्छ ।my favourite dai and big fan voice ko❤❤❤❤

  • @BinitaPema
    @BinitaPema 3 месяца назад

    Aasadhyai ramro lagyo hajur ko aantarbarta....yo kura haruley dherai lai hausala milnix❤

  • @RameshBaraily-m6u
    @RameshBaraily-m6u Год назад

    naresh daiko kura le jindagima sadhai urja dinchha tq biswa g 💐

  • @AmchanJoseph
    @AmchanJoseph Год назад

    नरेश दाई अत्यतै बौद्धिक र बहुप्रतिभाशाली व्यक्तित्त्व लाग्छ मलाई
    बोली एकदमै नम्र र मिठो
    एक असल नागरिक
    जे गर्नु हुन्छ सफल हुनु होस् शुभकामना 🙏
    लाइन
    पैसा केहि हैन भन्नका लागि पैसा टन्न कमाएको हुनु पर्छ,
    नाम कमाएको भन्नका लागि नाम राम्रो सँग कमाएको हुनु पर्यो
    जुन ठाउँ गए पनि उस्तै हो भन्नका लागि संसारको सबै ठाउँ पुगेको हुनु पर्छ 😮

  • @mayarai4634
    @mayarai4634 Год назад

    Wow malai मन पर्ने person🙏🙏🙏best person and ma sano huda कार्यक्रम suva दिन dekhin chineko मैले da lai eakdam मन parxa hajur malai.

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Год назад

    नराेस दाजुको कार्यक्रम इमाेज एफ एम 97.9मा पहिला 12,15 बर्ष सुन्दै आएकाे हाे म।नरेश दाजुको नम्र बाेली बाेल्नी शैलीलाइ म सलाम गर्छु।यस्तो मान्छे नेपालमा कमै भेटिन्छ दाजुलाइ आगमी दिनको लागि सफलताको शुभकामना छ म हाल बहराइनबाट🙏🙏🙏👍️👌❤️

  • @bharatlimbu9829
    @bharatlimbu9829 Год назад +1

    नरेस दाइ मिठासपूर्ण सचेत धाराप्रवाह अभिव्यक्तिका धनी हरेक व्यक्तिका लागि आदर्श व्यक्तित्व।

  • @ramsharanramsharan4879
    @ramsharanramsharan4879 Год назад

    कस्तो मजाको कुरा गर्नुभयो नरेश सर् सलाम छ hajur लाई 🙏🙏🙏🙏🙏💕💕💕💕🇳🇵🇳🇵🇳🇵

  • @kingtorna8395
    @kingtorna8395 Год назад

    धेरै मन पर्छ नरेश सर🙏 शब्दहरु सारै चित्त बुझ्यो🙏

  • @sumitrarai3135
    @sumitrarai3135 Год назад

    atinai utchrista Sujhaw, jiwanma chahine amulya kuraharu, sarai man paryo. Dhanyabaad 🙏🙏👍👍

  • @kumarlimbu2007
    @kumarlimbu2007 Год назад +1

    Naresh bhattarai what a thought ❤❤❤❤ and speech

  • @MadenNik
    @MadenNik Год назад +2

    Such a well spoken personality Mr. Naresh. ❤🎉

  • @narayanchaudhary1065
    @narayanchaudhary1065 Год назад

    Omg ma ta Naresh sir ko chaima ekdam thulo fannai ho hjr ko karyakram haru herer thulo Bhalo ???ani metro jivanma Pani hjrko jastai life ma ghatana mero life ma ghateko x ajabata tajhan ekdaimai atmabal badera Ayo Salyut hjr lai❤🎉🎉🎉

  • @sushilagiri5671
    @sushilagiri5671 Год назад

    मलाई मन पर्ने नरेश दाइ, रेडियोमा आवाज सुनेको सानो हुदा ❣️❣️🙏🙏❣️❣️

  • @mayagurung6916
    @mayagurung6916 9 месяцев назад

    Yes Image FM my favorite I used to like listening to Naresh Bhattarai

  • @ShambhuJamkatel
    @ShambhuJamkatel Год назад +12

    शुभ दीपावली २०८० को शुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सु-स्वास्थ्य, दृघायु, उन्नति एवम् उत्तरोत्तर प्रगति को हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु!

  • @pratimagurungrai
    @pratimagurungrai Год назад

    नरेश सरको कुराले मेरो पनि चित्त बुझो मैले पनि छिटो बिस्वास र भरोसा गर्ने बानिले धोखा खाएको छु हो दिने मान्छेको हात माथि नै हुन्छ रुवाउने एक दिन रुन्छ🙏

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Год назад

    Timita neta vayexau..xi timita katti durgandhit..just 50 wow Naresh..🎉🎉🎉🎉🎉👍Biswo bro ❤️ 🥰

  • @kismat_rana
    @kismat_rana Год назад

    नरेश दाइको बोलि बगिरहेको नदि, उडीरहेको मिसाइल, कोमल नौनि घ्यु, गुलियो चिनी सबै हो जो नरोकिएर सुनिरहौ लाग्ने मिठास शैलिमा प्रस्तुती दिन सक्ने, बोलिमा सकारात्मक प्रभावशाली क्षमता छ दम छ !! 🫡

  • @devirijal1594
    @devirijal1594 Год назад

    एक सफल कर्म योगीको शब्द शब्दमा आध्यात्मिकता झल्कने
    सुनेर मन भरी आनंद आयो 🙏
    सबै को जय होस 🙏

  • @Raaztamang420
    @Raaztamang420 Год назад +1

    अति राम्रो ❤❤❤ संम्वाद धन्यबाद 🙏🙏🙏

  • @laxmimagar5620
    @laxmimagar5620 Год назад +2

    सुन्दा नि आन्नदन लाग्ने अन्तवादा🙏🤗

  • @skrsundar1014
    @skrsundar1014 Год назад

    My God. शुभ दिन अझै आउँछ??? उबेला यति सुनिन्थ्यो। नरेश दाइ र ग्रेस्मा दिदी आउनुहुन्थ्यो।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Год назад

    नराेश भट्टराइ दाजुको कुरा सुन्दा सुन्दै समय गएको थाहा भएन यस्तो मिडिया कर्मी रेडियो आर्जे कमै मात्रामा भेटिन्छ हाेला 17,18 बर्षसम्म एउटै एफएममा काम गर्ने इमेज एफएम परिवारलाई धेरै धन्यबाद🙏🙏🙏🎊🎉❤️💖

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Год назад

    Katti mithho sunirahu jasto Mahesh bro Ko boli 🥰❤️ajai pragati hudai jaun👍

  • @samsingbotamlingyakthung
    @samsingbotamlingyakthung Год назад

    सारै राम्राे लाग्याे अाजकाे एपिसाेड साचैनै याथार्थ कुरा गर्नुभयाे

  • @arpana761
    @arpana761 Год назад +1

    naresh sir your voice my god ...... amazing

  • @madantamang567
    @madantamang567 Год назад +2

    Positive..thoughts..mr neresh sir❤❤❤❤🙏🙏

  • @urmilaacharya5229
    @urmilaacharya5229 Год назад

    wow! Harek sabdh le man choyo🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @rubinakoirala7851
    @rubinakoirala7851 Год назад

    नरेश जी को हरेक कुरा सरै चित्तबुझ्दो लाग्यो❤❤

  • @Limbuni_RAI
    @Limbuni_RAI Год назад +1

    फेरी जीबन साथीमा आउनु पर्यो नरेश दाई मज्जा लाग्यो यो कार्यक्रम पनि❤

  • @Nepaliteachers
    @Nepaliteachers Год назад

    नरेश जिको कुराले मेरो मन छोयो ! गुरुको वाणि जस्तो !

  • @Anu-sharma124
    @Anu-sharma124 Год назад

    sarai राम्रो लाग्छ नरेश जि कारेक्रम

  • @shuvlograi1224
    @shuvlograi1224 Год назад +1

    Dherai motivational podcast 🙏🙏🙏🙏

  • @banendrarai
    @banendrarai Год назад +5

    One of the best podcasts ep185 with @Naresh bhattarai ❤❤❤

  • @PurneliAkashRai
    @PurneliAkashRai Год назад

    नरेश ले भने को कुरा 100%right.नेपाल को यस्तो हालत हुनु को कारन नै हो नेता गतिलो नछान्नु को पैसा मा बाइकको ले नेपाल नै खोक्रो बनाई सके...

  • @sorrytapoon7160
    @sorrytapoon7160 Год назад +1

    one of my favorite person naresh sir❤next level

  • @GangaLawati-pr5cg
    @GangaLawati-pr5cg Год назад

    Dami naresh dai ko vnai sochai mero pani yastai soch x❤❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Год назад

    रेडियो सन्चार कर्मी नराेश भटराइ दाजुसग जाे केही पनि बाेल्न सक्दैनन् कति मिठो नरम बाेली दाजुको🙏🙏🙏💖🎊🎉

  • @jagadishbohara5311
    @jagadishbohara5311 Год назад

    धेरै राम्रो लाग्यो यो शो ।।❤❤❤❤❤❤

  • @PranitaPrani-r5j
    @PranitaPrani-r5j Год назад

    Positive.... thought 😊😊😊

  • @खाम्बेकसा_याक्थुङ

    Wow, very inspires this interview .❤❤

  • @NareshPulami-b6v
    @NareshPulami-b6v 11 месяцев назад

    Super naresh sir laai baaira rup maa dekheko thiye aaja yo wohaako vitri rup maa pani bujhiyo you You are the nice person 🫡

  • @Aarochan2021
    @Aarochan2021 Год назад +1

    Wowww majja aayo hernu
    Legend Naresh dai

  • @nepaliholimaya
    @nepaliholimaya Год назад

    Most beautiful interview ❤

  • @AdiRai
    @AdiRai Год назад +2

    So great I watched full session ❤❤🎉🎉

  • @nuntamall1907
    @nuntamall1907 Год назад

    So great you are Right 👍

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 Год назад

    येति राम्रो र मिठो बोल्ने बक्ता सायदै कोहि छ भने त्यो नरेश सर नै होला Narish is nice and best speaker of Nepal

  • @NareshPulami-b6v
    @NareshPulami-b6v 11 месяцев назад

    Thanks bisow sir laai pani

  • @narayansharma3942
    @narayansharma3942 Год назад

    🎉🎉🎉good morning....I'm from bharain I like Image fm Suva din with Naresh Bro.....good luck 🤞....God blessed ❤❤❤

  • @inoklama1501
    @inoklama1501 Год назад +1

    Thank you dai for your motivation.

  • @skofficeal6842
    @skofficeal6842 Год назад

    Waa aj Naresh dai tpiko podcast launu bhako ma hjrlai dari dari धन्यवाद 😊😊😊😊😊😊😊😊😊😊😊

  • @jdhdhdhshdhdhheheheheheuue2033

    Kati ramro kura garnu bhayo ❤

  • @GSTvIBES
    @GSTvIBES Год назад +2

    गज्जब 👏

  • @rupagurung67
    @rupagurung67 Год назад

    My favourite person Naresh Bhatrai his thoughts is similar of mine great podcast ❤😊😮

  • @purna7422
    @purna7422 Год назад +2

    Boli ramro Bichar pani Ashal Love you dada

  • @neetaacharya5979
    @neetaacharya5979 Год назад

    Heart touching

  • @kamalachamling1432
    @kamalachamling1432 Год назад

    Soo touched ❤

  • @naruphung7397
    @naruphung7397 9 месяцев назад

    Naresh Bhattrai ❤❤❤❤❤

  • @babitathapa5673
    @babitathapa5673 Год назад

    Great person Naresh ❤️👍 Bhai

  • @KumarBasnet-i8l
    @KumarBasnet-i8l Год назад

    Wao nice interview
    Aaba hem subedi sirlai pani lyaunu paryo biswa sir

  • @pariyarhira2230
    @pariyarhira2230 Год назад

    नरेस जिको भनाइमा दम छ।।।
    विश्व लिम्बू जि ले,,इक्ज्याक्ली बाहेक अरु केही भनेको सुन्दिन त😅

  • @45saya
    @45saya Год назад

    my favorite dada naresh bhattrai ❤

  • @susmitashahi1958
    @susmitashahi1958 Год назад

    Kati ramro socha hajurko❤

  • @trianrobloxgaming8363
    @trianrobloxgaming8363 Год назад

    Awesome interview (atti uttam )

  • @niroulasantosh5974
    @niroulasantosh5974 Год назад

    मैले सानो इमेज एफ एम मा सिनेमा बजार कार्यक्रम सुन्थे भोइस चै दामी लाग्थो बिहीबार चार बजे आउथो

  • @babitaosti8356
    @babitaosti8356 Год назад

    Full of positive thoughts