पत्रकारिता भनेको समाजका हरेक पक्षको आवाज उठाउनु हो। गरीब दुखीको जीवनका चुनौतीहरु, उनीहरुको चुलो कसरी बलिरहेको छ भन्ने जस्ता मुद्दाहरुलाई पनि उजागर गर्न जरुरी छ। समाजका सबै तह र तप्काका कुरा समेट्नुपर्ने हुन्छ।देशको सीमाना सुरक्षा, राजनीतिक स्थिरता, र युवाहरुको भूमिका जस्ता कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी छ। समाजका यस्ता महत्वपूर्ण पक्षहरुलाई उजागर गर्ने काम माध्यमहरुले गर्नुपर्छ।
अबकाे पालामा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई ल्याउनुपर्यो। अर्को बुधबारमा नेपालमा भएका कानुन सम्बन्धीका विविध सम्बन्धमा व्याख्या गर्नका निम्ति सुशीला कार्की ज्यूलाई बोलाउनु हुन भनेर रोध गर्दछु❤

तपाई आफै मिडिया हो कमेन्ट गर्न छोडेर गरेर देखाउनूस न, नत्र टिकारामलाई तपाईले सिकाउन पर्दैन !
एउटा भिजन भाको व्यक्ति नेपाल को फादर अफ नेपाली क्रिकेट !
अबकाे पालामा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई ल्याउनुपर्यो। अर्को बुधबारमा नेपालमा भएका कानुन सम्बन्धीका विविध सम्बन्धमा व्याख्या गर्नका निम्ति सुशीला कार्की ज्यूलाई बोलाउनु हुन भनेर रोध गर्दछु❤
❤❤❤❤
नेपाल क्रीकेटको हिरा ❤
धेरै राम्रो बिचार ,लक्ष्य । सफलता मिलोस शुभकामना ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
मलाई मनपर्ने मान्छे❤🙏
लिजेन्ड नेपाली 🇳🇵किर्केट खेलकुद इतिहासकै 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार 🙏 म बहराइन बाट
अबको इपिसोडमा प्रदिप रोदन❤
❤❤🙏🙏
Hero❤
Ground vayena tehi vayera pahilo dib can Lai garo vayo bebastapan garna yedi thulo ground vako vaye sajijai bebastapan hune thiyo
🙏❤️🙏
पारस जि टिकाराम यात्री अन्तरबार्ता मा अङ्ग्रेजी बोल्न मनाइ छ है 😬😬😬🙏