नेपालमा भेटिएका नयाँ जाति |NEW CASTES LISTED IN NEPAL |News Knowledge

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 102

  • @shakuntalakandu4605
    @shakuntalakandu4605 Год назад +14

    नेपालमा भेटिएका नयाँ जाति नभन्नौ बरु बल्ल उनीहरूको विषयमा थाहा पायौ भनि सत्य कुरा स्वीकार्न तयार हुनुपर्छ ।

  • @ManiPun181
    @ManiPun181 Год назад +1

    Good information 👍

  • @tikajitpun7026
    @tikajitpun7026 Год назад +2

    Good.

  • @yamsenchuri9271
    @yamsenchuri9271 Год назад +2

    भिडियो बनाउदा ति जातिका स्त्री पुरुषको फोटो सहित बनाउनु भएको भए अझै राम्रो हुनी थियोे

  • @SureshYonzon-u4x
    @SureshYonzon-u4x Год назад +8

    Pun is a caste of Magar, it is not a new tribe, every Nepali knows and is familiar with the Pun of the Magar tribe, like the famous viewpoint of Ghorepani the Poon Hill. Only the spelling might be different, but the originally they belongs to the Magar tribe.

  • @jmahadevshah4231
    @jmahadevshah4231 8 месяцев назад +1

    यो पुन जात जम्मा 9 हजार मात्र होईंन पुन जात 9 देखी 10 लाख सम्म छ केही समय पछी सबै ऐकै ठाऊमा आऊने छन ।। पुन जात महान योद्धा राजा खलक राजबंश उच्च कुल घरान को जात हुन ।। ज्ये पुन राजा खलक 🙏 ।।

  • @moktanramesh4239
    @moktanramesh4239 Год назад +2

    यो नयां जाती होइन जात भित्रका थरहरु हुन् राम्ररी बुझेर मात्र पोष्ट गर्नु होला सर

  • @minthapa1932
    @minthapa1932 Год назад

    News knowledge lai ajhai study ko jarurat chha

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @bharoshadhikari8804
    @bharoshadhikari8804 Год назад +1

    यो जाती कहाँबाट आए वा कुन जानिबाट झरे वा बढे भन्ने सम्बन्धमा उल्लेख भएको पाईएन । आजा आएर कसरी यी जातिहरु भेटीए त ?

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 Год назад +20

    पुन मगर हो नयाँ जाती होइन म राम्जाली मगर हु भोलि यस लाई पनि नयाँ जाती भनेर भन्न बेर लाग्दैन

    • @KhemPun-ms9qb
      @KhemPun-ms9qb Год назад +3

      हैन सर केही बौलायका पुनमगर हरु हामी मगर हैन भन्दै पुन जाती दर्ता गरीसके म्याग्दीबाट पोखरा झरेका हरु हुन म पनि म्याग्दीकै पुन मगर हो

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- Год назад

      ​@@KhemPun-ms9qbहोनी यसरी टुक्रा भए पछि भोलिको दिन। लखेट्छ भन्ने चेत नभएको हरू यस्तै फुटेर हीन्छन् । किन् भने यस्तो टुक्रा टुक्रो हरुलाई जनजाती ( असली भूमि नभएको।) । बनाउँछ भन्छ ।।
      त्यसैले बेलैमा चेत खुलोस् । मगर कुनै कास्ट हैन । उनको। र हाम्रो। पुर्खा। काे रिलेसन महिषपाल सँग पनि छ ।। नेपालको रैथाने हरू हेर्दा नै आर्य बर्ण का हरू भन्दा बेग्लै देखिन्छ र डी एन ए पनि। मिल्दैन । मंगोलो हरुको जिन। पहेलो हुन्छ । यसलाई अस्तीत्व भनिन्छ । यो आधारमा चल्नु पर्यो। जब सम्म। यो देशको। रैथाने माँगोलो हरुको हातमा शासन गर्ने अधिकार प्राप्त हुँदैन ।।
      अर्को। कुरा हामी। कुनै बाहुन क्षेत्रीहरूको ( खस आर्य। बर्ण र। नस्ल का ) ।विरोधी हैनौ । मात्र संविधानको व्यवस्था काे विरोधी हौ। राज्य संग यही विषयमा। लडाइ हो भनेर मंगोल नेशनल का नेता कर्य कर्ता हरुले राम्रो संग बुझाई रको छन् त । बुज्नु पर्यो ।।

    • @sal6286
      @sal6286 Год назад

      ​@@KhemPun-ms9qbl0l0

    • @prempun528
      @prempun528 Год назад +1

      सही भन्नु भयो ।

    • @bishnugurung763
      @bishnugurung763 Год назад +1

      Hotani pun ta magar jati ma parney Thar po hola haina KO baula ho tyo mgr KO thar lai jat vandine

  • @prempun528
    @prempun528 Год назад +4

    पुन छुट्टै होइनन् भन्ने प्रमान यश कुराबाट पनि हुन्छ कि म्याग्दीमा भन्दा धेरे पुन अरु जिल्लामा छन्। कास्कीमा त त्यही म्याग्दीका बसाइँसराइ गरेका हुन्। त्यही म्याग्दीका पनि केही सिमित ठाउकाले मात्रै यो कुरा भनिरहेका छन्। म्याग्दीका अन्त ठाउकाके मगर नै भनिरहेका छन्। यदि पुन छुट्टै जात हो भने रुकुम रोल्पा प्युठान सल्यान बागलुङ गुल्मी जाजरकोट बाके दाङ कालिकोट हुम्ला जुम्ला चिटवन नवलपरासीका पुनलाई किन नसमेतेको हो त?

    • @jmahadevshah4231
      @jmahadevshah4231 8 месяцев назад +1

      2078 साल को जनगन्ना अनूसार पुन पनी ऐक नया जात मा दर्ज भऐको छ पुन मगर नभईं ऐक छूट्रईं जात हो भनने कुरा 21 सेंचुरी को दसी प्रमान ले प्रस्ट गरेको छ र ऐस्लाईं मान्यता पनी नेपाल सरकार ले गरीसकेको छ ।। पुन जात को कुल जनसंख्या 9 देखी 10 लाख सम्म छ अहिलेलाईं 9000+ मात्र दर्ज भऐको छ कुल र मूल जरोकिलो बुझेपछी सबै ऐक ठाउमा आउने छन ढुक्क हुनूहोस ।। ज्ये राजा खलक पुन ज्ये राजबंश पुन ज्ये बिरयोद्ध पुन 🙏

  • @prempun528
    @prempun528 Год назад +4

    यो पुन ९ हजार छ भन्ने त्यही ९ हजारको बौलाहापन हो । त्यो छुट्टै जात होइनन् पक्का मगर हुन्। यदी पुन मगर होइनन् भने अरु पुनहरु ९ हजार होइन कैयौ लाख छन्। यो गलत इन्फर्मेसनलाई घोर बिरोध गर्दछु।

    • @jmahadevshah4231
      @jmahadevshah4231 8 месяцев назад

      ग़लत इन्फ़ोरमेंसन होईंन सही हो 2078 को जनगन्ना अनुसार राजा खलक पुन जात दर्ज भऐको छ ।। अहिलेलाईं 9000 भऐपनी वास्तबिक पुन हरुको जनसांख्य 9 देखी 10 लाख सम्म छन र ती सबै बिस्तारै “ पुन राजा खलक जात मा आउनेछन
      ज्ये पुन राजा खलक ज्ये पुन राजबंश ज्ये 🙏

  • @sakaldevpasman1605
    @sakaldevpasman1605 Год назад +1

    Pasman jati sabai jatisanga milxa ?

  • @dyamnarayan6654
    @dyamnarayan6654 Год назад +1

    Namaste video

  • @depeakdpeoak8899
    @depeakdpeoak8899 11 месяцев назад +1

    Dhanuk chhetrii pani xutiyoo

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr Год назад

    roniyaar ,baniya haru kti purana jaati haru hun?yinka barema jaankari pau?

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 5 месяцев назад

    तेह्रथुममा वसोवासी ‘फ्री जाति’ बारे मेरो चासो भयो । यी कुन पालिकामा होलान् नि ?

  • @santoshkumaryogi843
    @santoshkumaryogi843 Год назад

    रोहङ्गीया

  • @SonikrajTamu-es7cg
    @SonikrajTamu-es7cg Год назад +1

    हैट वाइयात हो , रैनियर र भुमी भारत बाट आएर बसोबास गरेका हुन् , अरु एउटै जातीय भित्र को थर हो , आफू आपस मा छुट्टाछुट्टै हुन खोजेका मात्रै हो , बानियां झापा मा टन्नै छ , राई लिम्बु गुरुङ मगर तामाङ भित्र कति थर हुन्छ ? हाम्रो मात्रै लगभग मलाइ पुरै गन्न आउदैन झण्डै 2 सय थर छ ।60- 65 सम्म भन्न आउँछ ।

  • @romanrana6874
    @romanrana6874 Год назад

    Manxe Pani dekhaunu

  • @sakaldevpasman1605
    @sakaldevpasman1605 Год назад

    Tapaile vhanu saknu hunxa kunsalma kun jatko jan sankhaya kati thiyo ? vhannu saknu hunxa !!!

  • @uddhavtamang3750
    @uddhavtamang3750 Год назад

    इन्डिया बाट आएका अङ्गीकृत नागरिकता धारीहरु को जात थप्ने कानुनी रूपमा माध्यम बनाउन खोजिएको हो भन्दा कसो होला सर ! नत्र पुस्तौं देखि बसिरहेका पुन मगर , घले गुरुङ हरु कसरि नयाँ जात भए ? हल्का उदाहरण लिउँ - मन्त्री खाइसकेका बर्षमान पुन , पाइलट् नारायण पुन , के वहाँ हरु ले हालै पुन जाती थपेका हुन् ?

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- Год назад +1

    उनको। डि एन ए चेक गराएर पत्ता लगाएर थाह पाउन सकिन्छ यिनको पुर्खा कहाँ उत्पति भएको हो ??
    यदि नेपालको। पाल्पा दोभान मै भएको। प्रमाणित भयो भने मनोलोइड रेस। नै। मानिन्छन् ।। त्यसैले मंगोलोइड रेसहरुमा कास्ट हुँदैन । आइडेण्टी मात्र हुन्छ ।।

  • @rjvlogsofficial6214
    @rjvlogsofficial6214 Год назад +2

    thapiyeko hoin tukraieko ho yo tuppi bahun xetriharule

  • @prembahadurapulamiprembaha7019
    @prembahadurapulamiprembaha7019 Год назад +1

    बनकरीया बारे अलि बुझ्नु पर्ला योजाती मकवानपुर बाहेक अरुजिल्लामा छैन मेरो जानकारीमा

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      तथ्यांक विभागको जनगणनासम्बन्धी तथ्यांकमा मकवानपुरमा बनकरियाको जनसंख्या देखाएको छैन ।

  • @yakrajadk7632
    @yakrajadk7632 Год назад +1

    naya naya parbidhi aru patta lagauxan aru des le hamro desh ko aghai jat jat mai xa

  • @Nepholi_Sauji
    @Nepholi_Sauji Год назад +2

    Pun jati hoina magar jati ho , ma pani pun magar hu , mero purkheuli Rolpa ho, ma rolpa jilla purkheuli vayeko Pun magar hu

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @KishanKumal-if9zn
    @KishanKumal-if9zn Год назад

    Kahabata niskinxa naya jati

  • @IdeaShairing
    @IdeaShairing 4 месяца назад

    फिरि जाति तेह्थुम र मोरंगमा छैन ! गलत जानकारी संप्रेषण गर्न अघि स्क्रिप्ट राइटिंग राम्ररी अध्ययन पछी तयार होस् ।

  • @blessedsuman4218
    @blessedsuman4218 Год назад

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 7 месяцев назад

    कसरी थपिए नयाँ जाति

  • @krishnagurung5441
    @krishnagurung5441 Год назад

    Naya jati bhetiyeko ra uniharuko basobas kunkun jillama pardaxa tyo ta thaha bhayo.tara uniharuko dharma sanskritiko bisayama Pani jankari bhaye ajhai ramro hunithiyo.

  • @rambahadur7257
    @rambahadur7257 Год назад

    यो साब राजनिति हो यसरी ने अलग अलग नाम राख्दै जात फुटसउदै छन

  • @minbahadurthapa7939
    @minbahadurthapa7939 Год назад

    Seed kahan baata kinne rahechhan

  • @skdk419
    @skdk419 Год назад +1

    Mitra le vannu khoje ke ho ??? Surel kati xan re ?? Alu jasto manx ed yar

  • @parushrai5844
    @parushrai5844 Год назад

    थर लाई पनि जात बनाउन थालिएछ नि!अब। संसार मा दुई जात मात्र हुन्छन तर एस्तो कुरा मुर्खले बुझ्दैनन्।

  • @prakashdhikvate1210
    @prakashdhikvate1210 Год назад +1

    नैथर जाती कहिले पनि थपिन्न किन हो (नौथर आफ्नै पहिचान भएको जाती हो तर खै कस्ले दपाएर राखो पत्तो पाउन सकेन

    • @prempun528
      @prempun528 Год назад

      त्यही भएर धेरैले नौथर मगर लेख्छन्। तर त्यसरी आफ्नो संस्कार जाति लुकाउन नहुने हो।

  • @dukhisah9717
    @dukhisah9717 Год назад

    लहेरी जाती लाई समाबेश गर्नु होस

  • @madhavrajchaulagain7684
    @madhavrajchaulagain7684 Год назад

    कार्मारोङ्ग र मुगाल जाति कहिलै हुदैन सर जस्ले जे भने पनि तिनीहरु सबै लामा समुदाय र बाैध्द धर्म भित्र पर्छन ।जुन नेपाल मा परापुर्व काल देखि नेपालका विभिन्न ठाउमा बस्दै आएका छन।

  • @DineshPandey-b6l
    @DineshPandey-b6l Год назад

    यी सब थर हुन्।थर अाफइमा जात हाेइन।नेपालमा बसाेबास गर्ने मुल जात भनेका चार नहि हुन्।अरुत सब श्रम शिद्दान्त अनुसार कामका अाधारमा भयका हुन्।

  • @BhupendraKhatri-r3k
    @BhupendraKhatri-r3k Год назад +1

    Khatri kun jat parchh

    • @abravo818
      @abravo818 Год назад

      Khatri bhaneko demotion or Nepali ma jaat ghatuwa ho

  • @AnsishShrestha
    @AnsishShrestha 5 месяцев назад

    O fatta pun vaney ko ta magar ho

  • @chitrarana8737
    @chitrarana8737 Год назад +1

    zal zel matra garna janrka xan pun jati kunai nya hoena purano Mulbasi ho , jo nya thapiya ko hoena tathyank nrakhiya ko ho farji kura haru hun .

  • @DipendarAcharya
    @DipendarAcharya Год назад +1

    Pun, rana tharu, rauniyar puranaai jati hun

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @NainNain-t5y
    @NainNain-t5y 2 месяца назад

    20 sampana jati ko bibaran pauna

  • @yabinpun
    @yabinpun Год назад

    arey kasto hawa newa haleko hamro pun purkhau2 nepal ma basdae aako xum kasari naya vayo.???? History bujera halne garnu hae news pani

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @narayankhadka5091
    @narayankhadka5091 Год назад

    Thai nahune manxe le ke video banai rako hola thar lai jati vandine..

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @shaileshrajbhar6524
    @shaileshrajbhar6524 Год назад

    यो जानकारी मन परेन किनकी धेरै कुरा गलत छ

  • @parshurampaudel3483
    @parshurampaudel3483 Год назад

    कहाबाट,आयका हुन किन जानकारि,नगरायकाे,हाेत,

  • @lalchandrapraja8755
    @lalchandrapraja8755 Год назад

    बनकरिया जाती चितवन हैन मकवानपुर मा हो गलत सुचना नगरेकै बेस

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @prakashbk9382
    @prakashbk9382 Год назад

    यो एक नम्बरको चाटुकार लाग्यो । सत्यतथ्य भुझेर digital plateform उपयोग गर्दा राम्रो होला । यस्तो त्रुटिपूर्ण ज्ञान नपेलेकै राम्रो।।।

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @rajkumarneupane1274
    @rajkumarneupane1274 Год назад +1

    ए शिक्षाविद,
    "पुन" मगर समुदायको एक थर हो
    रुकुम,रोल्पामा प्रशस्त छन्। रोल्पाका पुन थरका ब्यक्ति उपराष्टपति,अर्थमन्त्रि भएको थाहा छैन।

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      मित्र यहाँ हेर्नुस् है एकपटक
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @basantathapa3123
    @basantathapa3123 Год назад

    Magar ra taru baat arko sautani jaat niskexa toe😮

  • @Elbin_BRO
    @Elbin_BRO Год назад

    Ahile thaha pay timro information kati jhut xa bhaner , I'm Pun Magar from baglung

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यो इन्फरमेसन मेरो होइन नि । यो त केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक हो । २०७९ साल वैशाखमा जनगणना हुँदा जोजोले हामी मगर होइनौं, मगरभन्दा भिन्नै पुन जाति हौं भनेर आफ्नो जाति टिपाए, तिनीहरुको संख्या हो यो । भिडियोमा उल्लेख भएका जिल्लाका पुनहरुले हामी पुन जाति हौं, मगर जाति होइनौं भनेर विवरण टिपाए । अन्य जिल्लाका पुनहरुले हामी मगर जाति हौं भनेर विवरण टिपाए । त्यसैले यस्तो तथ्यांक तयार पारेको हो तथ्यांक विभागले । तपाईंको घरमा जनगणना गर्न कर्मचारी आउँदा जातिमा के लेखाउनु भएको थियो, मगर कि पुन ?

  • @rupeshrupe-3228
    @rupeshrupe-3228 Год назад

    Ingo ngo bat paisa linko lagi banayako jati haru ho la sathi haru . Jastai done jati banauda mero gauma 500000 rupiya ngo bat liyar khako vanne suneko thiyo

  • @ramrijal2516
    @ramrijal2516 Год назад

    बनकरिया,सुरेल जाती त पहिल्यै सुनेको हो नयाँ होइन.

  • @samratdhakal9151
    @samratdhakal9151 Год назад +1

    डलरे बढेछन

  • @anilghalley6555
    @anilghalley6555 Год назад

    पुन भनेको मगर जाति हो।

  • @bhuwanpun1711
    @bhuwanpun1711 Год назад

    Ma pun hun tara mero jat magar ho pun magar vitrako ek thar ho.

  • @RBTcollection
    @RBTcollection Год назад

    नयाँ जाति होइन पुरानै हो खास मा आदिवासी हुन

  • @jmgr8059
    @jmgr8059 Год назад

    पुन जाती नया होईन पुन बनेको मगर जातीको एउता थर हो पुन जाती होईन ।

  • @bishnuariel
    @bishnuariel Год назад

    Yo sabai khel ho desh ko dhukuti ko paisa khane bato ho chor neta haruko lagi. Ra janta pani testai enai chor neta ko support garne.

  • @santhin1590
    @santhin1590 Год назад

    Bahun vitra ko thar aryal pusaini ho
    Xetri vitrako thar karki thapa khatri ho
    Magar vitrako thar rana sinjali pun
    Gurung vitra afnai hola
    Rai vitra chamling ho
    Limbu vitra samfahamfe tumbahamfe ho
    Tamang vitra ghising pakhrin ho
    Tyasaile hawa dari prachar thik hoina

  • @kesharsinghrana9785
    @kesharsinghrana9785 Месяц назад

    कर्मारोङ भनेको भोटे तामाङ जाती हो।

  • @yakrajadk7632
    @yakrajadk7632 Год назад

    पुन हरु नेपाल म जता ततै छ्न

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @sameshkumarbudhamagar2755
    @sameshkumarbudhamagar2755 Год назад

    PUN naya jati hoina . Kunai chalkhel garera NAYA jati bhanieko xa.PUN MAGAR ho PUN matra hoina. Shasak haruko chalakhi ho.Futau ra raj gara ko niyat hunsakza.

  • @sakaldevpasman1605
    @sakaldevpasman1605 Год назад

    Pasman

  • @bijaytamang234
    @bijaytamang234 Год назад

    Nononono

  • @mohanpun2705
    @mohanpun2705 Год назад

    Pun jati hoina pun mgar ho

    • @NewsKnowledge
      @NewsKnowledge  Год назад

      बन्धु यहाँ हेर्नुस् है
      ruclips.net/video/Ric1GSyH2AE/видео.html

  • @amritghotaneey3364
    @amritghotaneey3364 Год назад

    Phatah manxe,,Yanha bhayeka sabai Naya jati hoina,,,,yiniharu Nepalko Mulbasiharu hun,,,

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul Год назад

    लोहिया हरु