कसम सबै सङ्ग जस्तो सुकै जो सङ्ग पनि फिट हुने यो जमना मा भनेको सच्चा मन सफा मन अनि सफा मन भको मैले जिन्दगिमा डोना दाजुको परिवार देखे कसम सबै कति सस्कारी मिलन सार सदै भरी भगवन ले रक्छ्या गरून् भगवन जहाँ जे काम गरेर्नी सबै पूरा होस
माइला भाई को त झन् कुरै छाडौं लाहुरे मान्छे जस्तो सुकै मा पनि सेटल हुन सक्छ totally दुःख भन्ने कुरा के हो बुझी सकेको हुन्छ सो सबै लाई सलाम धेरै रमाइलो❤❤😊
चक्लेटी परिवारले सबैको माया त्यसै पायको हैन नि शहरमा जन्मे हुर्के बढेर पनि गाउँको परिवेश अनि जस्तो सुकै परिस्थितिमा पनि रम्न सक्ने अनि बहिनीलाई गर्ने माया वाह बडे,मेझो म तपाईहरुको फ्यान भए ।
साच्चिकै कमेन्ट नगरि बस्न सकिन प्रभु कस्तो अामाकाे गर्भ बाट जन्मिनु भकाे कत्ति माहान अामा कत्ति गर्भ लाग्छ हाेला यिनि अामालाई ईश्वर ले नि बर्दान नै दिनुभएको हाेला झै लाग्छ अामा हजुर जस्तो माहान अामालाई सलाम जाे यस्तो सस्कारमा हुर्काउन सफलहुनु भयाे डाेना भाई मेजाे भाई हुदय देखि नै माया अनि सम्झना
इमानदारीपूर्वक भन्नुपर्दा अतिनै मन छोयो भ्लगले।लक्ष्मी थापा सिस्टरले आफ्ना छोराहरुलाई अतिनै राम्रो संस्कार सिकाउनुभाको रहिछ।माइला माइलीको केमिस्ट्री पनि मिलेको जस्तो लाग्यो अनि डोना सधै हरेक परिस्थितिमा सबैलाई मनोरञ्जन गर्न सिपालु अनि ममतालाई धन्यवाद सबै जनालाई गाउमा ल्यायेर यस्तो रमाइलो अबसर जुरायेकोमा 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
आहा कस्तो राम्रो सँग नेपाली लुगा टोपी इस्टकोट काँधमा कोदाली एक्दम खुसी लाग्यो 😊सहरमा बसेपनि गाउँ को भेषभुषा लगाउँदा 😊गाउँ को vlog हेर्न पाइयो त्यसैले एक्दम खुसी लाग्यो 😊😊
नेपाली सिनेमा को हिरो भन्दा केही कमि छैन डोना brothers आहा तेस माथी त्यो गाउँ बेसि खेती हरियाली डाडाकाडा हामी यही vlog मार्फत अवलोकन गर्न पाउदा निकै नै खुसि अनि मजा आयो आगामी दिन हरू मा पनि एस्तै मनोरंजन दिन सक्नी खाल्को vlog हरू पस्किदै गर्नु होला सलाम छ मेजो लाई म तपाइकै छिमेकि गाउँ हरैया बाट 🙏🙏
अद्भभुत गाउँ ...कति सहयोगी अनि मिलनसार दाजुभाई 🙏...यो रमणीय माथि पहाड,हरियाली वृक्ष अति सुन्दर ॠषिङ्ग गाउँ देख्नेबित्तिकै मन आनन्द भयो...यो ठाउँको दृश्य साभार गर्नुभएकोमा आभार व्यक्त गर्दछु🙏(माईला भाई)......
अहिलेको जमानामा बिना स्वार्थमा कसैले सम्बन्ध बनाउदैनन् तर यो दुई दाजुभाइ को निःस्वार्थ मायालाई देखेर कसम कहिले कहि त डाह पो लागेर आउँछ त हौ😂मेरो फेबरेड चकोलेटी फेमली ❤❤❤❤❤
Dona daju ❤❤❤ तपाईंलाई सलाम छ हिजो त्यस्तो अफ रोड मा दुःख पाएर आज यो भिडियो हेर्दा सारै मन छोयो दाजु तपाईंलाई तीन करोड नेपाली काे तर्फ बात सलुट दाजु❤❤❤❤ माइला लाई पनि धेरै माया
डोना भाइको सह-परिवारलाई + point भिडियो because शहर मा जन्मेर हुर्केर पढेर पनि सबै किसिमको परिवार अनि फरक मावलमा पनि भिज्न सक्ने कला रैछ बिचमा केही खट्पटी आयको देखियको थियो but यो भिडियो ले तेसै माथी आएको हैन रैछ भन्ने प्रुफ गरेको छ .... प्रगतिको शुभकामना 🙋♂️🙋♂️🙋♂️🙋♂️
एलेन थापा मगर साहब जी मेरा तजुर्बा ये कहता है की जिंदगी में इज्जत और सम्मान अगर दिल से पाना है, तो बड़े लोगो की शादी समारोह में आप जाओगे तो आपको वो सम्मान नहीं मिलेगा लेकिन जब हम अपने से छोटे मतलब गरीब बंदे की शादी अटेंड करेगे तो गरीब व्यक्ति आपको इतनी इज्जत और मान सम्मान देगा की आपको दिल से खुशी होगी और नेपाली लोगो की कहाबत है, की दुख पड़े तो मगर जाति के गांव जाओ वो आपको दिलो जान से मदद करते है, मगर समुदाय वाले लोगो में आज भी सदाकत और ईमान है, जय जय मगर जय मगरात मगर होना हमारी गर्व की बात है।।❤❤❤❤❤
म त माईला माईलीको दर्सक साईनो जेहोस जोडी सुहाएको छ जोडी त साथिको हुन्छ कलाकारको हुन्छ नाटकको हुन्छ विभिन्न क्षेत्रमा तर तपाईहरुको बोली व्यबहार एकदम सभ्य छ
आज त दोना भाईको भल्ग भन्दा पहिला मेजो भाईको भल्ग पो आयो त तर कसम भनेको दोना भाईको गेटअप देखेर येति हासेकि हास्दा हास्दा आशुनै आयो सेम तु सेम धुर्मुसे जस्तै देखिए को यार हाम्रो चक्लेती परिवारलाई कसैले पनि सक्दैन के रमाइलो दिन र गराउन🤣यो छुट्टी मा हाम्रो मेजो भाईको च्यानलाई पनि 100k पुर्याई दिनु पर्यो है गाईज
कस्सम गाउँमा हामी यस्तै रमाइलो गरि खेतमा चैते अनि वर्षा धान रोप्न जान्थ्यो । सलाम छ @Donathapamagar with his mailo brother support gaule jiwan 👍️👍️👍️👍️👌👌👌👌👌👌
सबौ नेपालि आमा बुवा दाजु भाइ दिदि बहिनि को तर्फ बाट नमस्कार chocolate family chatr chatar❤❤❤❤❤दु:ख सुख सबै मा सम्मान हुन सक्नु हुने हजुरहरु जस्तो माहान आमा को छोराहरू ❤❤
Kti maja aayo gauko video herera wow ❤dona doni ani alan vhai sagai sab paribar mamt kti vhagyemani maya garni dhai haru pako sadhai yestai maya dekhna pam ❤❤❤❤
हाम्रो दोना दादा को परिवार लाई सलुत गरे👍️🙏🙏 हरेक कुरा perfect. यो सस्कार दिने आमा लाई धेरै धेरै माया हाम्री तनहुँ कि ममता र दोना दादाको you tube मा गएर हेरीसकियो
Swabhimani aama ko xora haru jaha gayeni sapai ko man ma atawna sakne sapai ko maya pako dekhda katti khusi ani aama prati ekdum samman ra hamro pyari purbeli legend boju jasle Andrew uncle jasto xora jasma feri aafno tinai jana xora ko goon vako lahure pani footballer pani talented pani janmaunu ra banaunu vako xa boju ta always on top ❤
मानछेको बिजन हो कहिले काहा पुराउछ थाहा हुदैना कस्तो थाउमा बसेको मान्छे कस्तो कस्तो गरेर हिदेको मान्छे गाउमा आयेर येति गर्नु भनेको यो कुनै सानो तिने कुरा हिइना मान्नु पर्छु दोना र माइला Alwasys respect choklety familay❤️❤️
सुकुलमा पनि बस्न सक्ने कुर्चिमा पनि बस्न सक्ने कति राम्रो ❤❤❤यस्तो संस्कार दिने आमालाइ नै जान्छ
कसम सबै सङ्ग जस्तो सुकै जो सङ्ग पनि फिट हुने यो जमना मा भनेको सच्चा मन सफा मन अनि सफा मन भको मैले जिन्दगिमा डोना दाजुको परिवार देखे कसम सबै कति सस्कारी मिलन सार सदै भरी भगवन ले रक्छ्या गरून् भगवन जहाँ जे काम गरेर्नी सबै पूरा होस
Kati understanding mejo brother ❤❤ ani dherai byawarik boy 🙏
Ho vane
😂
Meijo ❤❤
😀😀😀डोना दाईलाई सक्छ त कसैले सक्दैनानी फेरि टोपी ईस्टाकोट काधमा कोदाली कसम गाउँ घर सर्लक्कै ताजा नै फर्काईदिन्छ
100%सहि कस्तो हासो लाग्यो डोना भाइ को त्यो रुप देखेर, 😂😂😂😅माइला भाइ पनि कस्तो मिलनसार❤️❤️❤️
Tei vanyaa😂😂😂😂😂😂
Padara cmt haso lagyo hou😂😂
Ho vanya😂😂😂
Tehi Vanya 😂😂😂😂
माइला भाई को त झन् कुरै छाडौं लाहुरे मान्छे जस्तो सुकै मा पनि सेटल हुन सक्छ totally दुःख भन्ने कुरा के हो बुझी सकेको हुन्छ सो सबै लाई सलाम धेरै रमाइलो❤❤😊
budi samalna sakena jasto xa😂
ईस्टकोट शिरमा भादगाउँले कालोटोपी काँधमा बौउसो साथै पालेटी कासेर बोटुकोमा जाँड पिएको दृष्य साच्चिकै मगरहरुको पहिचान झल्किएको छ डोना बाबु। आहा डोना!जहाँ गाएँ पनि जमछ।
डोना दाइ को परिवार जतिको निस्वार्थ मन भएको परिवार अरु कुनै पनि भ्लग मा देखेको छैन धेरै खुशी लाग्छ भ्लग हेर्न पाउदा❤❤❤❤
Ummm k sachai❤❤❤Kati ramro xani
चक्लेटी परिवारले सबैको माया त्यसै पायको हैन नि शहरमा जन्मे हुर्के बढेर पनि गाउँको परिवेश अनि जस्तो सुकै परिस्थितिमा पनि रम्न सक्ने अनि बहिनीलाई गर्ने माया वाह बडे,मेझो म तपाईहरुको फ्यान भए ।
साच्चिकै कमेन्ट नगरि बस्न सकिन प्रभु कस्तो अामाकाे गर्भ बाट जन्मिनु भकाे कत्ति माहान अामा कत्ति गर्भ लाग्छ हाेला यिनि अामालाई ईश्वर ले नि बर्दान नै दिनुभएको हाेला झै लाग्छ अामा हजुर जस्तो माहान अामालाई सलाम जाे यस्तो सस्कारमा हुर्काउन सफलहुनु भयाे डाेना भाई मेजाे भाई हुदय देखि नै माया अनि सम्झना
आँसु नै आयो यो video ani hjurko cmnt le 😢❤❤
Mero pni😢
हरेक परिस्थिति बाताबरणमा अाफुहरुलाइ सजिलै सामेल बनाउन सक्ने यी मुन्छेहरु धेरै मन पर्छ ।
Sahi ho
इमानदारीपूर्वक भन्नुपर्दा अतिनै मन छोयो भ्लगले।लक्ष्मी थापा सिस्टरले आफ्ना छोराहरुलाई अतिनै राम्रो संस्कार सिकाउनुभाको रहिछ।माइला माइलीको केमिस्ट्री पनि मिलेको जस्तो लाग्यो अनि डोना सधै हरेक परिस्थितिमा सबैलाई मनोरञ्जन गर्न सिपालु अनि ममतालाई धन्यवाद सबै जनालाई गाउमा ल्यायेर यस्तो रमाइलो अबसर जुरायेकोमा 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
के सारो मन जित्नु भयो हजुर हरु ले🙏💓ए ममता नानि कति भाग्यमानी हो तिमि यिति मज्जाको दाइहरू पायौ❤❤❤
माहिली चेली सारै सहन सिल बुझ्ने ठ्याक्कै मेजो जस्तै जोडि बबाल हजुर हरुको ठुलो फ्यान from ktm
Mapani hoi💗❤️🫶❣️maila maili 🔥🔥🔥🔥🔥🔥
100% ❤❤
exactly 👍️👍️👏👏🙏
Ballaa ramro jodi vat vayo haii mailaa maili
माईला भाईको सोच बिचार लाई सलाम
Laxmi आमा महान आमा हु किनभने यति धेरै संस्कार दिनुभएको छ छोराहरुलाई ❤❤❤❤❤
जित्यो जित्यो चक्लेटी परिवार ले मन जित्यो ममता बहिनी प्रती को लगाम माया सद्भाब के भन्ने कुनै शब्द नै छैन❤
गाउँको आर्गोनिक भिडियो आयो मनपराउने हेर्ने मिलियन हुनेछ ।
आहा कस्तो राम्रो सँग नेपाली लुगा टोपी इस्टकोट काँधमा कोदाली एक्दम खुसी लाग्यो 😊सहरमा बसेपनि गाउँ को भेषभुषा लगाउँदा 😊गाउँ को vlog हेर्न पाइयो त्यसैले एक्दम खुसी लाग्यो 😊😊
नेपाली सिनेमा को हिरो भन्दा केही कमि छैन डोना brothers आहा तेस माथी त्यो गाउँ बेसि खेती हरियाली डाडाकाडा हामी यही vlog मार्फत अवलोकन गर्न पाउदा निकै नै खुसि अनि मजा आयो आगामी दिन हरू मा पनि एस्तै मनोरंजन दिन सक्नी खाल्को vlog हरू पस्किदै गर्नु होला सलाम छ मेजो लाई म तपाइकै छिमेकि गाउँ हरैया बाट 🙏🙏
Sinema ko hero k hero dai dona ho hero ta
@@DevikaPartel-k8m dona dai hero vanda kye kam coina dona is rock forever 🤟🤟
`किसान` भन्ने कविता को याद आयो, टोपी र कोटले.😅❤
सानो छ खेत, सानो छ बारी
सानै छ जहान!
नगरी काम , पुग्दैन खान
साज र बिहान!!
Same yr😢❤
यो कविता ले फेरी बाल्यकाल मै पुरायो🥺💔🥰🥰
अद्भभुत गाउँ ...कति सहयोगी अनि मिलनसार दाजुभाई 🙏...यो रमणीय माथि पहाड,हरियाली वृक्ष अति सुन्दर ॠषिङ्ग गाउँ देख्नेबित्तिकै मन आनन्द भयो...यो ठाउँको दृश्य साभार गर्नुभएकोमा आभार व्यक्त गर्दछु🙏(माईला भाई)......
गाउँ को vlog हेर्न पाउँदा कोको खुसी हुन्छं 😊
भिडियो हेरेर गजब रमाइलो भयो। माईलि बैनि कति सरल कति मिजाशिलि । माईला माईलि highlight of video.
😢दाजु भाइले मेरो मन जिते।।❤❤❤
अहिलेको जमानामा बिना स्वार्थमा कसैले सम्बन्ध बनाउदैनन् तर यो दुई दाजुभाइ को निःस्वार्थ मायालाई देखेर कसम कहिले कहि त डाह पो लागेर आउँछ त हौ😂मेरो फेबरेड चकोलेटी फेमली ❤❤❤❤❤
Dona daju ❤❤❤ तपाईंलाई सलाम छ हिजो त्यस्तो अफ रोड मा दुःख पाएर आज यो भिडियो हेर्दा सारै मन छोयो दाजु तपाईंलाई तीन करोड नेपाली काे तर्फ बात सलुट दाजु❤❤❤❤ माइला लाई पनि धेरै माया
डोना भाइको सह-परिवारलाई + point भिडियो because शहर मा जन्मेर हुर्केर पढेर पनि सबै किसिमको परिवार अनि फरक मावलमा पनि भिज्न सक्ने कला रैछ बिचमा केही खट्पटी आयको देखियको थियो but यो भिडियो ले तेसै माथी आएको हैन रैछ भन्ने प्रुफ गरेको छ .... प्रगतिको शुभकामना 🙋♂️🙋♂️🙋♂️🙋♂️
जस्तो परिस्थितिमा पनि सामाना गर्न सक्ने दाजु भाइ तर यस्को श्रेय आमालाई मान्छु😘
कति राम्रो सोच बिचार दाजु भाईको अनि महिला र माहिली को रोपाई100%मिल्यो है 💞💞💞😄😄🤟🤟🤟
Maila mahiili ko jodii chahii parfft xxhai
एलेन थापा मगर साहब जी मेरा तजुर्बा ये कहता है की जिंदगी में इज्जत और सम्मान अगर दिल से पाना है, तो बड़े लोगो की शादी समारोह में आप जाओगे तो आपको वो सम्मान नहीं मिलेगा लेकिन जब हम अपने से छोटे मतलब गरीब बंदे की शादी अटेंड करेगे तो गरीब व्यक्ति आपको इतनी इज्जत और मान सम्मान देगा की आपको दिल से खुशी होगी और नेपाली लोगो की कहाबत है, की दुख पड़े तो मगर जाति के गांव जाओ वो आपको दिलो जान से मदद करते है, मगर समुदाय वाले लोगो में आज भी सदाकत और ईमान है, जय जय मगर जय मगरात मगर होना हमारी गर्व की बात है।।❤❤❤❤❤
Right❤
@@keshavale5906 रंग अगर शवरे तो रंगोली बन गई??
और अगर बिखरे तो वो होली बन गई ??
होली की हार्दिक शुभकामनाएं तहदिल से जी 🙏🙏
कति राम्रो दाजु भाई बहिनि मिलेको सधैं मिलेर बसेको हुनुपर्छ है ❤❤
छुपु मा छुपु हिलो म धान रोपेरा छोडओला बनै कुलो लगाइ पानी आयेर गोडाउला आह रमाइलो छ 👌👌👌👌
Ma sano ma huda class ma padako yo 😢😢😢😢 yaad dilai dinu vo sis lay ❤❤❤
पर्खेको video आयो खुसि लाग्यो.. तर त्यो गाई को बा्छो देखेर रुन मन लाग्यो
माहिली चेली सारै सहन सिल बुझ्ने ठ्याक्कै मेजो जस्तै जोडि बबाल हजुर हरुको ठुलो फ्यान from इटाली ❤❤❤
Saino nalage bihe garda hunxa ,laure ko jindagima ago balxa laxin vitrinxa
Gharbata maili vaujule khedx hai yasto navanum
Subina sanga xute ko ho Vani Sachi halla sunxu xuteko Vani yedi ho Vani yo mahili Lai jiban Sathi garaunu mejo
Ghara budi xa hau testo naramro comment nagarnu 😊
@@gurungnisarmila55 ea hora uso vaye sorry ,
म त माईला माईलीको दर्सक साईनो जेहोस जोडी सुहाएको छ जोडी त साथिको हुन्छ कलाकारको हुन्छ नाटकको हुन्छ विभिन्न क्षेत्रमा तर तपाईहरुको बोली व्यबहार एकदम सभ्य छ
HUGE RESPECT DONA BRO.... गाउँको vLOG हेर्न पाय्यो खुशि लाग्यो, अझ्झ भाउजु नि भा सुनमा सुगन्ध हुने थियो... ❤❤❤
आज त दोना भाईको भल्ग भन्दा पहिला मेजो भाईको भल्ग पो आयो त तर कसम भनेको दोना भाईको गेटअप देखेर येति हासेकि हास्दा हास्दा आशुनै आयो सेम तु सेम धुर्मुसे जस्तै देखिए को यार हाम्रो चक्लेती परिवारलाई कसैले पनि सक्दैन के रमाइलो दिन र गराउन🤣यो छुट्टी मा हाम्रो मेजो भाईको च्यानलाई पनि 100k पुर्याई दिनु पर्यो है गाईज
कस्सम गाउँमा हामी यस्तै रमाइलो गरि खेतमा चैते अनि वर्षा धान रोप्न जान्थ्यो । सलाम छ @Donathapamagar with his mailo brother support gaule jiwan 👍️👍️👍️👍️👌👌👌👌👌👌
Mejo Vai dada haru vane ko tapai haru jasto hunu parcha dada dukha sukha ma Pani adjust huna sakhne ❤❤❤❤❤❤❤
हरेक बाताबरण परिस्थिति अनुसार आफूलाई सामेल गर्न सक्ने प्रिय दाइहरू डोना दादा र मेजो अलन दाजुलाई मन मुटु देखि सलाम छ🙏❤❤
Thank you so much RUclips family❤❤391
suscribe keep support keep loving🙏🙏🙏🙏 jya nepal🇳🇵🇳🇵 jya Balen❤❤
घरको माइली भन्दा हिजो भेत भएको माइली सङ चै राम्रो होला जस्तो लाग्छ।है लाउरे पहिले देखिनै हेर्दै आको छु Dona brotherko video so good luck brother 💖💖
Tesota navanum na hou bichara maili bhaujule tasto vaneko dekhda kati man dukhla...nadukhoshni kasarita
Aba audaina tyo maili
कति धेरै रमाइलो जहाँ गए पनि रमाउन सक्ने तपाईं हरु महान लाग्यो धेरै माया छ हजुर हरुलाई ❤❤❤❤❤❤❤❤
गाउले परिवेशमा गएर यति धेरै रम्नु बयो त्यसकोलागी दाजु भाइलाइ धेरै सम्मान।
Thank you so much for 24subscribe 🎉🎉🎉🎉🎉ak arkalae support grum hae sathiharu 🎉🎉🎉
इसोर सधै दाहिने रहुन यो परिवारलाई 😊🙏
दोना सर को अर्गानिक गाउको पहिरन कति सुहाको ❤साचिकै महान हुनुहुन्छ दोना सरको परिवार ल आज पिवर मगर हुनु भयो जाड खानु भयो दोना सरले 🙏🙏
लाहुरे बाबु को कुरा सही काम ले हो खाना रुचने बाटो मा जती दुख पाए पनी रमालो गरनु भयो बहीनी को घरमा अटी खुशी लागो
सहर मा बसेर पनि गाउँ मा यत्ती रमाइलो गर्न सक्नु धेरै हो❤️
Aww yrr aaja gau ko sarai yad aayo yrr gauma basera kam gareko masus vayo video herea pani
सक्छ त अिन डाेना दाई लगायत चक्लेटि परिवार लाई आज सम्म कै सब भन्दा दामि प्रस्तुति डाेना दाइ मजा आयाे ❤❤❤
Katy ramailo vaiharu jaha gayni ramaun sakne यी भाइहरुलाई जन्माउने बाबा आमालाई सलाम छ🙏🙏
कता पो भेट्यो हो donaa ले टोपि स्तकोत दियो त केटा हरुले बैनी प्रती खुब माया दियो केटा हरुले 🤘🤘👏
शहर मा हुकेर पनि गाउँ को परिवेश मा कति खुसी तेहि भएर मन पर्यो यो फेम्लि
Yo sabai saskar sikaune jaha gaye tehi ataune kasto k mero tw aasu aayo dona ko aama lai salute ❤❤kati ramro saskar sikaunu vo ❤❤
thank you so much 222 subscrber please keep loving and keepsupporting
नेपाली सिनेमा जस्तै लाग्यो आजु त❤❤❤❤
यो डोना थापा युटुब चलाउनु जन्मेको जस्तो लाग्छ कति हसाको 😂😂😂😂😂
😂😂😂😂😂😂😂😂
😂😂😂😂🤣
Seriously....Damn true....I've been watching his vlogs whole day since morning.....so funny and addictive 😅😅
Aww yrr ramilo manxe ani mankari aaja ko tyo dress ani kam le ta chupu ma chupu hilo ma dhana vane git ko yad ayo❤
Thank you so much for 304 subscribers please keep loving keep supporting love you all❤❤❤❤🙏🙏🙏🙏
Support me also dai🙏🙏🙏
@Akash_RUclips69 maile garidiyako xu la tapaile pani mero gardinus la
Ok
Can I get support ma NE garamla
@@Ghale216 ok
जस्तोसुकै परिस्थितिमा पनि रमाउन सक्ने मेरो प्रिय दाइहरु डोना जी र मेजो अलन दाइ सलाम छ दाजुहरू🙏🙏❤️❤️❤❤❤
Down to earth Brothers ghau ghar ma dekhera khusi lagyo❤
धेरै अघि देखि हेर्दै थिए आज चै सब्स्क्राइब नि गरे है मेजो भाइ लाई सारै रमाइलो लागेयो गाउँ जादा जति दुख भए नि अझै राम्रो भिडियो ल्याउनु ल 💙💙
एकदम ओर्गनिक भिडियो यो होनि तरीका love all dona family
आजको भिडियो हेरेर सारै आनन्द आयो। गाउले परिभेषमा हुर्केको भएर होला मलाइ गाउघर सारै याद आउँछ।
दोना दाजु को म पहिला देखि नै बिग फेन हो आहिले झन दोना दाजु ले र मेजो दाजुले लास्त मन जित्नु भो❤🤩
डोना फ्यामेली सुपर छ । ❤ मेजो मेन हिरो हो❤❤❤
माइला र माइलीको जोडी राम्रो छ। fan from New York, USA
सबौ नेपालि आमा बुवा दाजु भाइ दिदि बहिनि को तर्फ बाट नमस्कार chocolate family chatr chatar❤❤❤❤❤दु:ख सुख सबै मा सम्मान हुन सक्नु हुने हजुरहरु जस्तो माहान आमा को छोराहरू ❤❤
हेर्न त vlog पहिले देखी नि हेर्ने गर्थें तर ठिकै लाग्थ्यो तर अहिले हाम्रो गाउँ नजिकै rising गाउँ आए बाट अझै धेरै मन पर्न थालेको छ् ❤❤❤
Thank you so much 60 subscribe ❤❤🎉❤
Mejo lai ishwar ko dherai dherai aashis milos Pokhara nepal 🇳🇵 bata herdai support gariraxu 😊😊😊❤❤
Dona bro lai lastai comedy dekheko xa 😂😂
गाउले पाेसाकमा दामि डाेना भाईलाई ।
Kti maja aayo gauko video herera wow ❤dona doni ani alan vhai sagai sab paribar mamt kti vhagyemani maya garni dhai haru pako sadhai yestai maya dekhna pam ❤❤❤❤
Thanku for 37 subscribe keep supporting guys❤❤
यो माइली पनी ठिक छ है मेजो 😆😆विचार गरुम 😂
divorce bhako xoina hola mejoko xuttai basya matra hola😂
nurse ko padhai gardai xa usko wife..jpt nabolam ta sathi haru😅
जे पढे पनी 2.2मिनेट मा रिसाउने बुडी को काम छैन 😆
Down to earth lagyo dona r Alan thapa vai haru gaughar ma sanaijana sangai kam garer enjoy gareko dekher dona ko gaule looks jhan dami 👌👍❤️
आहा कति रमाईलाे गाउघर अनि दाजु बैनिकाे माया राेेपाई सारै रमाईलाे
हाम्रो दोना दादा को परिवार लाई सलुत गरे👍️🙏🙏 हरेक कुरा perfect. यो सस्कार दिने आमा लाई धेरै धेरै माया हाम्री तनहुँ कि ममता र दोना दादाको you tube मा गएर हेरीसकियो
आहा कति रमाइलो गाउँले जीवन ❤❤❤ राम्जाकोट को रमाइलो दृश्य ❤❤❤धेरै माया एलन भाई लगायत सबैलाई
Thank you for 240 subscribers 🎉🎉🎉
Support me also dai 🙏🙏
@Akash_RUclips69 mhlae pni garnush hae mhle garisak
Mhle tpailae garisak mhlae pni garnush hae
Sabaile back dinu la
Molai pane support gare denu hos lo mo pane sabai lai gare denxu
Respect for both of you brothers!!🙏🙏
गाउँ काे भिडियो काे पर्खाइमा थिए ठ्याक्कै आयो धेरै माया सबै परिवार लाई ❤❤❤❤❤❤❤
यो भिडियो कति छोटो लाग्यो अज्जै हेरु हेरु लाग्द लाग्दै सक्यो। मलाइ मात्रै यस्तो महसुस भएको कि सबैलाइ हो गाउले हो???
Swabhimani aama ko xora haru jaha gayeni sapai ko man ma atawna sakne sapai ko maya pako dekhda katti khusi ani aama prati ekdum samman ra hamro pyari purbeli legend boju jasle Andrew uncle jasto xora jasma feri aafno tinai jana xora ko goon vako lahure pani footballer pani talented pani janmaunu ra banaunu vako xa boju ta always on top ❤
सानै छ खेत सानै छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साझ र बिहान खुसी लाग्यो डोना र मेजोको सस्कार देखेर
Ja pai tei hoin rey khet khanney 😂😂😂yesto Saskar diney ama Lai salute jasto ma poni adjust hunw sakne huge respect both of u ❤❤❤❤
डोना को दाजू भाई ले गाउ घर को पुराना याद हरू ताजा बनाईदीयो धेरै धेरै धन्यबाद भाई हरू 🙏❤️
Alll family big salute dona family mahila laure bhai kani ni usma kehi ghamnda xina wow big salute u bro
Thank you for my RUclips channel subscribers 🙏🙏🙏🙏ahilsamai dherai ramro video yo video le motivate garx sabai lai ❤❤❤❤
Thank you so much for 641subscribe ❤
malaii po babal maajjaa aayo hau vlog herna local style maa wow
Thanks for 244 subscribe family
Moile tpai lai support garwko xu mero ni garnu hola
@@letolama6093 ok done 16 vayo subscribe
Sapport Gardexu Back denu hola@@letolama6093
Support me guys ❤🎉
❤❤❤❤😂
मानछेको बिजन हो कहिले काहा पुराउछ थाहा हुदैना कस्तो थाउमा बसेको मान्छे कस्तो कस्तो गरेर हिदेको मान्छे गाउमा आयेर येति गर्नु भनेको यो कुनै सानो तिने कुरा हिइना मान्नु पर्छु दोना र माइला Alwasys respect choklety familay❤️❤️
आहा यो भिदियो हेरेर गाउँको साह्रै याद आयो। के गर्नु प्रदेश बसेर नि गाउँ को याद दिलाइदिनु भएकोमा धन्यवाद छ भाइहरुलाइ
माइला माइली अन्तर्राष्ट्रिय जोडी ❤❤❤
तीन भाइ लाई मान्नै पर्छ।।।❤❤❤❤❤❤❤❤
मेजो is kind hearted person ❤️
माईली गाउकी चेली धेरै मेहेनती रहेछ अझै राम्रो गर्दै जानू शुभकामना तथा डोना,माईला मेजो र ममता बहिनिलाई पनि अझै राम्रो गर्दै जानू ल।शुभकामना
maa kasam😂😂😂 dona vailai big respect xa yar😂😂❤❤❤
लास्तै रमाइलो मान्छे है डोना दाइ ❤😊
73 Subscriber thank you 🎉🎉sabai jana Sana Sana RUclips lai ni support garnu paryo haii 😢😢