कलौटे र मुसीको सपना पुरा हुदै...जाने भए काठमाण्डौ | बुवा जस्तै बन्ने सपना बोकेका छोराहरुलाई हेर्नुस्
HTML-код
- Опубликовано: 26 авг 2024
- Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman
Host : Amritman Oli
Camera : Himal Khadka
Edit : Amritman Oli
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd.
धेरै भन्दा धेरै राम्रो साना भाइ हरुको सारङी को धुन र शोर इ साना भाइ हरुको गान र सारङी को धुन रेकडिङ गर्दिनुहोल है सर हरुले सारै मन्परो
उहाँहरुको प्रतिभालाइ अगाडी बडाउनु पर्छ र यस्तो कला र क्षमता भएको भाइहरुलाइ सम्मान गरौ हामी सबैले
Beautiful😍
३| कक
@@anujaanu961 नै
Wow dami xa super
In
कति राम्रो गीत गाउने भाईले स्वर पनि सारै राम्रो पिलिज इन्द्रेणीमा लैजानु पर्यो । भबिस्यमा केही गर्छ भाईले 👌👌👌👌👌👌👌
बिराज भाइ लाई इन्द्रिनि मा लैजानु पर्यो सर सारै राम्रो कला छ बिराज भाईको
आहा कत्ति मिट्टो धुन सुनि राख्न मन लाग्यो मनै छोयो धुन ले❤️❤️❤️❤️❤️❤️❤️😭😭😭❤️👌👌👌👌👌👍👍
Mero chanal lai subscribe garidinu hola .chanal ko name mukti Nath UAE
😃😃😃😃😃❤❤❤❤❤💋💋💋💋
@@muktinathuae4716 त,
अमृतमान वली सरलाई धेरै धन्यवाद, यिनीहरुको सपना पुरा गर्नदिन लाग्नु भएकोमा । सधै यस्तै काम गर्दै जानुहोला ।
यो सबै परिवार लाई इन्द्रेणी सम्म पुर्याउनु पर्यो सर निकै राम्रो प्रतिभा छ । धेरै रामो अबसर दिनुहोस्
इन्द्रेनी सम्म पुराउन पर्यो दाइ अदभूत कला छ
Wow so nice song bhai miss u
Jasari pani indrani lanu
बिराज भाइ लाई इन्र्देनी सम्मा लाउनु पराे
indrani sama puraunu paryoo dami vidiyoo daju vaiko
Ho sahi ho
Jasari ni
Ahile dohorima rao mix garera nepal khako xa 😮😮😮😮
बधाइ छ ।। अवसर दिनु हुने मिडिया कर्मि अमृत जि लगायत सबै टिमलाइ आभार ।।।
चोरि दकैटि गरेर खानु भन्दा अाप्नो कला प्रस्तुति गरेर खानु नै बेश। भाइहरुलाइ सुभकामाना।।
बिराज भाइ लाई पनि इन्द्रेणी सम्म पुर्याउनु पर्यो अमृत सर
पुनर्जन्म पायकि हु भन्दा सबै चकीत 11 बर्षकी माता उत्पत्ती भाईन दाङ मा Mata dang
ruclips.net/video/j4ffx19iPMk/видео.html
Very good job sir
Wow
प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ भाई।
यति सानो भाइ हरुको पर्तिभा देखेरे आचच्म्म अनि रमाइलो लाग्यो
धेरै राम्रो प्रतिभा भाइ हरुको
ramro xa vae haruko partiva
सरैई मन पर्छ। यो परिवार। आफ्नो दुख गरि पेट। पालन आमा बाबा को सेव मा साथ दि द इ आ को 👍👍👍👍😘😘
कान्छो छोरोलाई विशेषगरी प्रथामिकता दिन पर्यो सर,,👍️👍️🇳🇵🇳🇵🇳🇵
ब्रो यो परिवार लाई इन्द्रेनी सम्म पुराउन सहयोग गर्नु होला धन्यवाद ।
wow wow
आहा कति राम्रो कला भई हरुको सबैले सपोर्ट गर्नुस् है भई हरुलाई 💖🙏🙏🙏💖🇳🇵🇳🇵🇳🇵🇳🇵
बिराज भाईको पर्तिभा एकदम राम्रो छ।अझ हामिहरुले अथवा मिडिया साथिहरुले ईन्दिनि सम्म पुरायर गित रेकड गरायर अगाडि बडाईदिनु हुन आग्रह गर्दछु।
Kati mitho sor
आहा कति मिथ्थो धुन 💐💐💐💐👍️👍️
Too much great . Salut for these two Brother. We should respect them.
इन्द्रेणी मा लगिदिनुस इ भाइहरु लाइ
Teita manisaha ji
O"aposaw
Biraj ali OG xa Dai lai naganne jasto lagyo. Dai vaneko dai ho. Hernu dai khulera gauda note majale lageko xa. Sab Lai Salute. Dai sang Discipline pani xa.
He is so tallent 🥺 please support him
दाइ को भन्दा भाइ को कला राम्रो छ तर लय र गला सुदार्नु पर्छ ल
आति राम्रो प्रतिभा छ! 👌👌👌👌 इन्द्रेणी सम्म पनि पुरेउनु पर्यो!!
आहा कति राम्रो प्रतिभा
पक्कै पनि यी भाइहरुले ठाउँ पाए भने भविष्यमा केही गर्न सक्छन्।यी साना भाइहरुलाइ अवसरको खाचो देखिन्छ र मलाइ लाग्छ हामी सबै मिलि यी भाइहरुलाइ अवसरको बाटो तर्फ लैजानुपर्छ।
लाग्छ मलाई यी भाइहरुको प्रतिभाले अवसर पाउनेछ।
मिल्छ क्षमताको कदर गर्नुपर्छ एक पटक ईन्द्रेणीको स्टेजसम्म पुर्याउन पर्छ ।
धेरै राम्रो यो बाबुहरु लाई इन्द्रेणीमा लैजादा राम्रो हुन्थियो कि??
nice
ल ल भाई हरुलाई सम्मान सहिद काठमाडौ ईन्देणि मा ल्याउनु पय्ो सर
राम्रो काम सर उहाँ हरुलाई काठमाडौं घुमाइदिनुस।।।
मरिलानु के छ र ..
जिन्दगी भनेको खुशी र शुखी हुनु हो ...
यो हो नित रमाइलो ....!!!!
बिचरा बुडोबा छोरा हरुको भबिस्य को लागि कति चिन्तित भएको होला,चिउडो मा हात हालेर हेरिरहन्छ छोरा हरु लाई,😍😍
अमृत सर लाई धन्याबाद सर
भाईहरूकाे कलालाई मनैदेखी सम्मान छ अबसर दिनुपर्छ ।
यिनी भाईहरुको भबिस्य पनि सुधार गर्दिनु परो सबै मिलिजुलि
mind blowing
both are rock
इस्वर को ठुलो बरदान मिलोस ! कति धेरै कला ! उच्च सम्मान प्रिय हरुमा !
अमृत मान जी लाई धेरैं धेरै धन्यबाद आन्धकार मा लुकेका कलाहरू लाई सुनौलो किरण बनि सारा नेपाली माझ पुराउनु भो धेरै राम्रो काम हजुर को भाई हरुलाई मौका दिनु होला।
Such a talented boys🧡🙏blessey ou brother🤗🥰
भाइरल त यो भाइ हरु लाई पनि बनाइदिनुस न हो कति राम्रो सारङ्गी बजाउने भाइ हरु
ओ हो यी भाइहरु चाहिँ साच्चिकै गज्जबका ट्यालेन्ट रहेछन हौ मन पो पर्यो त !
प्रतिभावान् भाईहरु आमा र बाबा पनि निकै रमाईलो जोडी लाग्छ,शुभकामना छ भाईहरुलाई😘😘सारङ्गीको कति मिठो धुन बजाउने wow😘😘😘
भाइहरु को प्रतिभा साह्रै मनपरयो।
Wowww nice😍😍😍😍
Sanu baiko ramro xa future
यी भाइहरुको प्रतिभा देखाउने थलो भने कै इन्द्रेणी हो ।यी भाइहरुलाई इन्द्रेणीमा लैजानु पर्छ है।
सर बिराज भाई लाई इन्द्रेणी मा पुर्याउन पहल गर्नु पर्यो
Yo vaiko voice ekdam ramro lago vailaini krishna kadel ko indreni samma puraunu paro🙏🙏🙏💐💐💐please
hor srijana g
भाई हरु को प्रगति र उन्नतिको लागि धेरै धेरै धन्यवाद अ
आहा कती राम्रो भाइहरु । मलाइ त साच्चीकै मनै देखी मन पर्यो ।
अगाडि भन्दा पछाडि हेर्नोस बडा तिर😂😂
Teyo ba kati khusii hunuhunxa
All the best to you all ❤❤
यो भाइ हरुलाई अगाडि बढाउनु परो सबै मिलेर
धेरै राम्रो प्रतीभा भाई हरुको ईन्द्रेणी संम्म पुराई दीनु होला ई भाई हरुलाई
धेरै राम्रो लाग्यो सुनिरखौ जस्तै एउटा गीत रेकर्ड गर्नु पर्यो सर
Good job sir....
सर इन्देणि लगि दिनु पर्यो बिराज भाइलाइ
यो भाइहरुको गित सुनेर मनै आनन्द लाग्यो। धेरै राम्रो प्रतिभा भएको भाइहरु रहेछन best of luck भाइ हरु
धन सम्पति नभए पनि मन मा खुसी अनि आनन्द भयो भने त्यही हो ठूलो सम्पति धेरै धन भएर मनमा शान्ति अनि खुसी छैन भने त्यो धानको के काम👌👌
Firstly tq very much for Amritmaan Wali canvas these couple of brothers. They've good arts. We should be focus on them. We've too much help. 🌥👐👏👍
भाको कलार स्वोर्लाइ मान्नै पर्छ ल सर इन्रेनिमा लेयाउनु परेवो
खुब रमाइलो भयो। धेरै धेरै प्रगतिको शुभकामना
भाईहरुको सारङ्गिको धुनले मन छोयो।।
Lu vai harule derai ramro gaune ra bachaune gardo raixa indreni ma puraunu paryo hjr sir
Sarai ramro lagyo
भाई हरु लाई सलाम छ यति राम्रो प्रतिभा अहिले सम्म देखेको थियन मैले यो भिडियो धेरै पटक हेरि सके सारै मन पर्यो best of luck mera vaaii haru laaii
भाइहरुको कलालाइ अगाडि बढाइ दिन हुन हरेक मिडिया हरुलाइ नमन गरदछु
म लगानी गर्छु यो भाई को गित रेकड गर्न को लागी ।
Dami xa
Ramro prativa bhai haruko big fan all
धेरै नई राम्रो प्रतिभा छ उहाहरुमा.. भगवानले सधै भरि खुशी दियोस ❤🙏🙏🙏
Good job sir🙏🙏
Wow dami
सारै राम्रोसँग गाउने अाहा धेरै बधाई छ शुभकामना छ सबै परिबार लाई
गीत रिकोट गराइदिनोस् अनि बिचबिचमा लैजा बड्डी लैजा बम्बै के के र्याप यस्तै छ नि हाम्रा गन्धर्व बाको हो यस्तै खाले बजार तताउनी गील ल्याउन लगाउनुस् ल
उहाँहरू को परिवार देख्न पाउँदा अत्यन्तै खुशी भएको छु 😍🤗😍🤗
Wah भाइहरु 👏👏👏
Super ry bhi uphar❤️❤️❤️❤️❤️
आहा बाबु हरुको कला लाई सलम छ धेरै अगाडि जानू होला
हामी दङगालि हाे दामि दामि भाई हरूकाे कला👌👌👌👌
Sir,this brother guys are so tallentd, music and song both....👍👍👍
बाटो देखाइदिनु सर
कति रमाइलो परिवार हो हेरेरै थाक्दिन म त अलि लामो विदिओ भयेनी हुन्थो भन्ने लाग्छ।
विशेषत A.one .online tv मित्रका अमृत सर लाइ धेरै धन्देबात उहाँ हरुको प्रतिभा बिहार लिन सहयोग गर्नु भकोमा
Wow damii
Very extra talent they should be get a good paltform ❤️❤️❤️
धेरै राम्रो गर्नु भो भाइ
हजुर लाई सबै को आशिर्वाद छ
बहुत राम्रो लाग्यौं।कलालाई कहिले मर्न दिनु हुदैन सधै सम्मान गरौ।
Wow💖💖♥️♥️👌
Dami layo
इस गरीब बच्चे कि प्रतिभा को अपने खोजकर उसको फेमस बनाया इससे ज्यादा धर्मआपके लिए और क्या होगा
इतने गरीब बच्चे जिनके माइंड मे प्रतिभा कूट कूट कर भारी है प्लेटफॉर्म नही मिलने के कारण अँधेरे मे चुप गए थे.
आपने इस बंदेकी टेलेंट को वर्ल्ड फेमस किया..... बहुत किया ..... विराज youre is future bright 👌🏻👌🏻👍🏼👍🏼👍🏼👍🏼
Ramro kam amrit sir ko
Yo vaiharulai pani indeni samma purawnu parew plz🙏🙏🙏🙏🙏
wow
Plz यो दुई भाइ लाई इन्देणी सम्म पुराउनु हो 🙏🙏🙏💞🇳🇵
Aakadamai ramro xa babu haru aahaharuko kla aagadi badaunu parxa
dherai ramro xa
Happy family
इ भाइ हरु भन्दा धेरै पछि भाइरल भयका कलाकारहरू भाइ बहिनी धेरै अगाडि बढिसके तर इ भाइ हरु अझै पछाडि छन सायद इ भाइ हरु पश्चिम् क्षेत्र को भयर होला र जुन मिडिया अगाडि बडाउन सहयोग गर्छ तेस मिडिया ले वास्ता पनि नगरेको जस्तो लागेओ। कलाकार लाई मौका दिने इन्द्रेनी कार्यक्रम को आँखा यता पनि पुगोस
धेरै धेरै धन्यवाद बिराज र मिलन भाई लाई