बालेनले धोती खोलिदिए, गगन-ओलीदेखि स्वर्णिमसम्मको, ईःलाई झन संकट, सीजीमा छापा, कोशी ग्यासको ठगी ||

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa,Yaman Mudel
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Rajendra KC
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud,Suresh paudel
    Vehicle : Jit Bahadur Khatri
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel

Комментарии • 359

  • @narayanbasnet3777
    @narayanbasnet3777 11 месяцев назад +27

    संसारकै उत्कृष्ट मेर मध्ये एक बालेन शाह पनि पर्छन यो कुरा सत्ते हो ❤

  • @kelvinsmith5307
    @kelvinsmith5307 11 месяцев назад +32

    बालेन शाहा जिन्दावाद

  • @humanathkhanal8791
    @humanathkhanal8791 11 месяцев назад +19

    कोसी ग्यास र सिजीका मालिकहरू नेपालीमारा भारतिय नागरिक हुन तत्काल लखेटौं

  • @-Rr1990
    @-Rr1990 11 месяцев назад +17

    बालेनलाई सरकारका नेता तथा मन्त्रीले सहयोग नगरेकै हो नि ।

  • @tolbahadurthapa
    @tolbahadurthapa 11 месяцев назад +50

    बालेन शाहा जिनदाबाद

    • @rjn999
      @rjn999 11 месяцев назад +3

      Balen jindabad

  • @tilakkhatri9211
    @tilakkhatri9211 11 месяцев назад +11

    बिदेशी हलिहरु बालेन लाई उखेल्न धेरै लगानी गरिरहेका छन तर बालेन को रौ हल्लाउन सक्दैनन कसैले किनकी बानेन नेपा को छोरा हुन। बालेन को साथ सिङ्गो नेपाल उभिएको छ।

  • @user-df2on4sk5f
    @user-df2on4sk5f 7 месяцев назад +2

    संसारकै उत्कृष्ट मेयर मध्ये एक बालेन लाई सलुट छ

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 11 месяцев назад +30

    अब अरको शिर्सासन गरि दबाब दिन आउलान तर काठमाण्डुलाई ठेलै ठेलाको शहर र जता ततै मकै पोल्ने शहर बनाउनु हुंदैन!गाउं फर्क अभियान चलाउनु पर्छ । गाउं फर्कौं खाली जमिन उर्बर बनाऔं।क्रिषि क्रान्ति गरौं!

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 11 месяцев назад +47

    ktm को बाटो ,पार्क ,सफा सुग्घर देख्दा मनै खुशी भयो।जय बालेन

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 11 месяцев назад +6

    शच्चा नेपाल आमाका सुपुत्र बाले न शाह मात्र।

  • @gopaldangi7723
    @gopaldangi7723 11 месяцев назад +4

    बालेनशाहा देशभक्त हुन । बालेनशाहाले नियम बिपरित काम गर्दैन्न र नियम बिपरित कामगर्नेलाई छाेडदैन्न । जय बालेनशाहा ।

  • @bidurdangal1785
    @bidurdangal1785 11 месяцев назад +7

    सन्तोष बिके थापाको सुरिलो आवाज र शैली धेरै मिठो लाग्छ।
    तपाइँलाई कस्तो लाग्छ?

  • @nirmalkc3376
    @nirmalkc3376 11 месяцев назад +32

    वालेन जी तपाईले सहि भन्नु भयो ,तपाईकाे विचार ,तपाईंको योजना धेरै धेरै राम्रो छ।जनताकाे साथ तपाईलाई सधैं रहिरहन्छ

    • @madanthakuri3349
      @madanthakuri3349 8 месяцев назад

      Balen hunuparne nepalko p m.ho.aba 84 ma pakkai pm hune ho.hami sabaiko sahayog hunxa.

  • @sushil7567
    @sushil7567 7 месяцев назад +3

    ❤❤जय नेपाल आमालाई जय ❤❤बालेन ज्ञानेन्द्र हर्क गोपाल जीन्दाबाद ❤❤गणतन्त्र चाहीदैन जय राजालाई साथछ पशुपतिनाथ मुक्तिनाथ पुकारछ ❤❤

  • @rupachhetri4865
    @rupachhetri4865 7 месяцев назад +2

    बाले सर नेपालीको लागि नबर एक नै हो सबै ले सिकनु पछ हजुर ❤❤❤❤❤

  • @manojshrestha7944
    @manojshrestha7944 11 месяцев назад +5

    बाटो सडक फुटपाठ- गाडी र जनताको हिड्न लाई हो -फुटपाथमा ब्यापार गर्ने होईन - बालेन का कुरा लाई बुझने हो ।

  • @humanathkhanal8791
    @humanathkhanal8791 11 месяцев назад +19

    बालेन सहि छन् काम गर्न देउ

  • @lamatr5234
    @lamatr5234 11 месяцев назад +7

    यो अभियन्ता ई होइन गुखाने छि हरु हुन् / आन्दोलन र अनसनको धम्कि दिएर गलत मुद्दा स्थापित गर्न पाइन्न

  • @rautkeshav1480
    @rautkeshav1480 11 месяцев назад +7

    मेयर बालेन जि ले किलियर पार्नु भयको छन जुन सत्प्रतिसत सहि छ!तेसैले यस्ता कार्य गरेर बिकास मा अबरोध नगर्दिनु होला E ya abcd

  • @narayanbasnet3777
    @narayanbasnet3777 11 месяцев назад +3

    हाम्रो बालेन हाम्रो देश जया बालेन शाह

  • @prameshwornyaupane
    @prameshwornyaupane 11 месяцев назад +6

    सुमन सायमी बालेन सङ्ग हारेको मान्छे जहाँ पनि बालेनको बिपरित बोल्न लगाउछन अनि कहाँ यसले बालेनको राम्रो कुरा भन्छ। बालेन बालेन हो बालेनले गलत बोले पनि हामी सत्य मान्छौ। बालेन गलत आश्वासन दिन जान्दैनन र दिदैनन❤यो ई भन्ने एमाले वाट परिचालित मान्छे होकि जस्तो रस जान्छ सबै कुरा बुझ्दै जादा।

  • @ktmbafal-ps2cd
    @ktmbafal-ps2cd 11 месяцев назад +4

    All kathmandu citizens want Balen ❤❤❤

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj 11 месяцев назад +9

    नेपाली राजनीतिक शक्ति प्रयोग हुन सक्छ बिनोद चौधरी बाठो प्रा‍णी हो

  • @shyamkhatri3903
    @shyamkhatri3903 7 месяцев назад

    हामिले सहयोग गरेर उत्कृस्ट बनाउनु पर्छ जनता लाई फाइदा हुन्छ ।

  • @arjunshah5555
    @arjunshah5555 11 месяцев назад +13

    good बालेन जिन्दावाद

  • @hotelriverbank9622
    @hotelriverbank9622 11 месяцев назад +1

    बालेन जि को सान्दर्भिक हो र छ ।

  • @damodarpandey3144
    @damodarpandey3144 11 месяцев назад +17

    बालेन सही छन❤

  • @rajatuladhar4405
    @rajatuladhar4405 11 месяцев назад +5

    हुदै हुदैनन् ❤❤❤के माग हाे याे

  • @bikashcnz9581
    @bikashcnz9581 11 месяцев назад +6

    बालेन जिन्दाबाद

  • @nirajshrestha9926
    @nirajshrestha9926 11 месяцев назад +2

    ई. भाई ललीता निवासको खाली जग्गा माग शिंहदरवार मा धर्ना देनुन वरु

  • @SSO622
    @SSO622 11 месяцев назад +11

    जय बालेन❤

  • @muskanghalanofficial
    @muskanghalanofficial 11 месяцев назад +15

    जय Balen जय Balen city 🇳🇵🇳🇵🇳🇵

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 11 месяцев назад +17

    डलरे हरुलाई बालेनको काम सह्य भयेन ।जन्ताको नजरमा बालेनको अगाडि बालेनका बिरोधी डलरे हरुको कुनै औकात छैन ।
    डलरेले आफुलेत कुनै काम गरेनन ।बालेन लाईपनी काम गर्न दिदैनन ।

  • @bikashcnz9581
    @bikashcnz9581 11 месяцев назад +6

    राम्राे काम गर्ने मान्छेलाई यी नेताहरुले फेरि तगाराेमा राख्न छाडेनन् । नेपालका यी देशद्राेही नेताहरुमाथी मुद्दा चलाउनु पर्छ सर्वप्रथम । नेपालकाे स्वाधिनतामा फाडाे हाल्न खाेज्ने #स्वर्णिम आन्दाेलनकारीकाे पक्षमा छ भने, याे आन्दाेलन कताबाट परिचालित रहेछ भन्ने बुझ्न केही बेर लागिन ।

    • @ANISH226-w7f
      @ANISH226-w7f 11 месяцев назад

      अमेरिकी शक्ति बाट परिचालित हो।।।बालेन लाइ सकेर वैकल्पीक राजनिति रविको कम्पनि लाइ बुजाउने खेल हो

    • @JumlaNepal
      @JumlaNepal 11 месяцев назад

      Jay Hos
      Mudda haina
      Khukuri paya goli thoknu parcha

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 11 месяцев назад +3

    फुटपाथ व्यापारी को माग पूरा गराउन फेरि फुटपाथमै ब्यापार गर्न दिने हो भने सहर अब्यवस्थित बन्दै जान्छ र सडक जाम भएर भद्रगोल बन्छ त्यसकारण यो माग पूरा गराउन कसैले पनि कसैलाई उकास्ने काम गर्न हुदैन

  • @bishnupandey302
    @bishnupandey302 11 месяцев назад +5

    बालेन जीन्दाबाद

  • @narayanbasnet3777
    @narayanbasnet3777 11 месяцев назад +1

    बालेन शाहले गरेको निर्णय स्वागतयोग्य छ हाम्रो समर्थन छ

  • @taralama8567
    @taralama8567 11 месяцев назад +1

    सबै फुटपाथ ब्यपार सिंहदरबार वरिपरीको फुटपाथमा समायोजन गर्नु बेस होला, जस्ले गर्दा कर्मचारीहरि घर जॅादा ताजा तरकारी/फलफुल तथा अन्य दैनिक आबस्यक सामाग्री किनमेल गर्न समयको बचत र सस्तो पनी हुम्न्थ्यो

  • @binodmahato253
    @binodmahato253 11 месяцев назад +12

    Balen sir great job sir, Salam xa Balen sir

  • @balarampradhan6150
    @balarampradhan6150 11 месяцев назад +6

    Pyaro, Chhora. Balen. Ktm baasi. Tapain sanga chha. Jai Balen. Jai ktm. Jai Nepal.

    • @mohandm1511
      @mohandm1511 11 месяцев назад

      Sahi ho paasaa ,,ramro lai ramro vannu prxa ,,ktm ko newar haru ek vayera chor neta haru lai kathmandu nisedhit xettra banaunu parxa ,,,

  • @narsinghkhati2619
    @narsinghkhati2619 11 месяцев назад +2

    ई पाटि का झोले फाटा हरुला लात हानि लखेट्नु पर्छ जय होस बालेन जे गर्नु भ को छ ठिक गर्नु भ छ फेरि पनि जय बालेन।

  • @SenSen-nb7ln
    @SenSen-nb7ln 11 месяцев назад +3

    जय बालेन शाह पार्टी का नेताहरूले बालेन को आ.... खाए हुन्छ

  • @bhojrajsharma6751
    @bhojrajsharma6751 11 месяцев назад +13

    अब बालेन आउनु पर्छ

  • @rajibdhungana8886
    @rajibdhungana8886 11 месяцев назад +9

    अब ई लागाएर जागीर असुल्ने गिरोह हरू चम्कदै छन धन्न बालेंन ले थाहा पाएछन्

  • @Dineshkhadka-x4s
    @Dineshkhadka-x4s 11 месяцев назад +23

    Jaya balen ❤

  • @roshankc1128
    @roshankc1128 11 месяцев назад +15

    Bilen is great man

  • @nareshkarki288
    @nareshkarki288 11 месяцев назад +1

    बालेनलाइ धन्यवाद

  • @binodmahato253
    @binodmahato253 11 месяцев назад +5

    Very nice video sir janata ko lagi

  • @kopiladarjee3634
    @kopiladarjee3634 7 месяцев назад

    बालेन शाहकाे काम धेरै राम्राे छ नेपालकाे लागि काम गर्न 2 चार बालेन शाह जस्तै मान्छे चाहिन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵चाेर झाेले सर्कारकाे हात छ

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 11 месяцев назад +1

    कानुन र ब्यबहारिक कुरा पनि हेर्नु पर्छ।

  • @subwaystationery3707
    @subwaystationery3707 11 месяцев назад +11

    Balen is doing 100 percent right ,keep on doing brother.

  • @kbrana4305
    @kbrana4305 11 месяцев назад +28

    Balen Is doing grate job He is Hero of the Katmandu.❤❤🙏

  • @prabhatbasnyat3270
    @prabhatbasnyat3270 11 месяцев назад +7

    Jayyy balenn👍👍👍👍👍👍

  • @shishirmagar865
    @shishirmagar865 11 месяцев назад +2

    नेपाली चौधरी होइनन् यो भारतीय मुलका चौधरी हुन अनि नेपाल र नेपालीहरुलाई लुटि हालछननि

  • @rajendrakumarluitel3539
    @rajendrakumarluitel3539 11 месяцев назад +1

    बालेन को कुरा ठिक छ।

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 11 месяцев назад +2

    BALEN SHAH NEPAL 🇳🇵 AAMA KO 🇳🇵 SACHCHA XORA HUN 🇳🇵 💖 CHETANA VAYA SATHIHARU 🇳🇵 💖

  • @narsinghkhati2619
    @narsinghkhati2619 11 месяцев назад +1

    बालेन जिन्दावाद

  • @rajendrarajbhandari7961
    @rajendrarajbhandari7961 11 месяцев назад +2

    ग्यास बेच्ने साहुलाई तराजु राख्न लगाउनु पर्याे र जेाकेर र्गाहकलाइ दिन पर्याे

  • @saigiri2757
    @saigiri2757 11 месяцев назад +2

    लाज र घिन लागेर आउनु पर्ने हो इ नेता हरु लै🤬🤬🤬🤬🤬🤬🤬🤬🤬

  • @phdscholar-ek5su
    @phdscholar-ek5su 11 месяцев назад +35

    इ लाई इ नै गर्नु पर्छ, ८ फेल ओली, घोकन्ते बाबुराम र चोरेर पास भाको गगनको देश बनाउने भिजन नै छैन।

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 11 месяцев назад

      Tero balen vanda sayau guna vision xa gagan ma navuk

    • @8BeeGaming
      @8BeeGaming 11 месяцев назад

      @@DilliramBhandari1992 Napyo tero bakhra chor ley

    • @nirajkc21
      @nirajkc21 11 месяцев назад

      @@DilliramBhandari1992 khuda, talwar puja garne vision xai darai raixa..

    • @shilasingthapa9059
      @shilasingthapa9059 11 месяцев назад

      Ggn gasta neta le aaj des r ganta lai kaha puryayo 30yr ko vision ha haaaaa😂😂😂

    • @youtubesarkar6526
      @youtubesarkar6526 11 месяцев назад

      @@DilliramBhandari1992lado xa mug mcc lyako nai tyo mug le ho ho sala afno thau bata jiteki thau ma dhal banauna na sakne le mug des banauxa re mug jhole aija masu vat dinxu mero birthday ma choli laera nach mug

  • @sarojmagar9161
    @sarojmagar9161 11 месяцев назад +7

    बालेन ले जे गरे नियम अनुसार ,, तिमिहरु लाइ उचाल्ने नेता लाइ नियम बनाउ भन् न त ,, बाटोमा मा ब्यपार गर्न पाउने ।।

    • @AngKamiSherpa
      @AngKamiSherpa 11 месяцев назад

      मेयर बलेन्द्र शाह,
      धेरै राम्रो काम आगामी दिनहरुमा धेरै सफलता मिलोस शुभकामना🇳🇵🇳🇵🍀🍀

  • @sunilrokaya9929
    @sunilrokaya9929 11 месяцев назад +7

    Jaya,balen

  • @rajeshmandal8978
    @rajeshmandal8978 7 месяцев назад

    बानेन साह कि जयहोस❤❤ जय नेपाल

  • @rinastha6057
    @rinastha6057 11 месяцев назад +16

    Futpat E lai bahiskar gru
    Ktm lai sfa rakhu
    Jay Balen

    • @hotheadsniper
      @hotheadsniper 11 месяцев назад

      chup muji balen ko chamcha sala 😂😂

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 7 месяцев назад

    मेयार बालेन साहा ज़्यू 🙏👍🇳🇵👍

  • @suraz555
    @suraz555 11 месяцев назад +2

    बालेनको रौपनि झर्दैन यस्ता बकम्फुसेहरुको कुराले

  • @tarangsagar2096
    @tarangsagar2096 11 месяцев назад +1

    बालेन ले नगर्न सक्ने होइन तर यहाँ नगर पालिका बाट विधेक ल्याउनु पर्यो यदि महानगर ले मिल्छ भने लिने , होइन भने भौतिक मन्त्री ले के हेरेको कानुन किन नबनाएको बनाउनु पर्यो ।आधुनिक भगौलिक नियम बनाएर government नेपाली मौलिक ब्यापार केन्द्र खोल्नु पर्छ बिशेश सुबिधा दियर निम्न tex लियर ।तर निगरानी सरकार होइन महानगर को वमित्व जन्ताको कार्यक्षेत्र बनाएर जनता को स्व्मित्व हुने गरि ।फेरि चिनेर जो असाहय निमुखा को लागि गर्न सक्छ तर गाउँ मा घर जग्गा भएका ले गाउँ फर्कन पर्छ नयाँ प्रबिधी लियर गाउँ बिकास गर्न ढिलो भैसकेको छ। आउ फर्क गाउँ बनाउ देश । कति नबुझेको बा नेता ले किन? यसैले , i support balen

  • @PratapLama-f2p
    @PratapLama-f2p 7 месяцев назад

    नेपाल देश केे आजतक चाेर कै हातमा रछत

  • @Bnkvideos34971
    @Bnkvideos34971 11 месяцев назад +2

    Rabi dai pachi hjr ko fan vaya ma hjr ko report sadhai herni garxu ❤❤

  • @Lakshman127
    @Lakshman127 11 месяцев назад +9

    good job balen shah ❤

  • @santasubba4225
    @santasubba4225 7 месяцев назад +1

    Balen, save and develop Nepal. You are the best❤❤❤ we have faith on you. Keep it up son, God bless you endlessly 🙌🙌🙌

  • @nepalnepal-mk3qj
    @nepalnepal-mk3qj 11 месяцев назад +6

    balaen is great

  • @thesilentpoet4126
    @thesilentpoet4126 11 месяцев назад +8

    balen good work

  • @binabina7708
    @binabina7708 7 месяцев назад

    देशकाे सरकारै चाेर ,मन्त्री चाेर ,संसदै चाेर ,नेता कार्यकर्ता चाेर ,कर्मचारी चाेर अदालत चाेर ,प्रसासन चाेर सबै चाेरैचाेर भयपछी देश र जनता गरिब नभयर काे हुन्छ त ।

  • @khimgc2933
    @khimgc2933 11 месяцев назад +6

    Jay balen

  • @siddharthashakya7122
    @siddharthashakya7122 7 месяцев назад

    नेपाल सरकारले पनि चौधरीले राजस्व छलेको सम्बन्धमा छानबिन गर्नु पर्छ

  • @deepagyawali2656
    @deepagyawali2656 11 месяцев назад

    (यो ई हो कि )इइइइइइइइइइइ हो प्रचण्डले चुनाव अगाडी नेपाललाई स्वजरल्याण्ड बनाउछु भनेको याद गर एजेण्डा सबै पुराहुदैन right

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 11 месяцев назад +52

    Balen is great man 👍👍👍❤️❤️

    • @gopalbhattarai239
      @gopalbhattarai239 11 месяцев назад +1

      नयाँ MCC बोका तमासा देखाउँदै नेपाली गुमराहमा राख्दै

    • @youtubesarkar6526
      @youtubesarkar6526 11 месяцев назад

      @@gopalbhattarai239mug balen le lyako hora mcc jatah

    • @madanthakuri3349
      @madanthakuri3349 8 месяцев назад

      Sahi ho he is great leader then mp n pm.

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 11 месяцев назад +3

    नेपालका चौधरिका तलुवा हरुले चौधरिलाई क्याबिनेटबाट कर माफ गरिदिन्छन ।
    यो खबरत ईण्डियाको पो रहेछ ।
    नेपालमा येस्को उध्योगमा छापा कहिले मार्नेहो ।

  • @arminbalpahari8276
    @arminbalpahari8276 11 месяцев назад +1

    Good

  • @sabitashrestha7568
    @sabitashrestha7568 7 месяцев назад +2

    Keep it up Dear Balen!

  • @roshanbhandari1871
    @roshanbhandari1871 11 месяцев назад +8

    Balen Saha is great...

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 11 месяцев назад +1

    good balen sir

  • @janakbartaula1940
    @janakbartaula1940 11 месяцев назад +1

    तिमी भाई गजबको मान्छे ई ई

  • @arjunshah5555
    @arjunshah5555 11 месяцев назад +2

    फुट्पातमा ब्यापार गर्न पाइदैन पाइदैन

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 11 месяцев назад +1

    केगने सबै चोरै चोर ले चलाएको देश हाम्रो नेपाल यस्तैहो मरनेत गरिबनैहो

  • @hpnp9996
    @hpnp9996 11 месяцев назад

    स्वर्णिम वाग्लेबाट एस्तो सस्तो लोकप्रियता र पाखण्डीपन अप्रत्याशित नै लाग्यो| MCC का मतियार त थिए नै यिनी, चोरहरु मध्येबाट छान्दा कम चोर जस्तो देखिएका यिनलाई हेर्न धेरै बाकी नै छ| ई: र चमेलीको जोडी जम्दा मेयर बालेनको कुर्चीमा कम्पन आएकै हो त?

  • @user-tj1mv3sz4r
    @user-tj1mv3sz4r 11 месяцев назад +2

    Balen sir ko jaya hosh jaya nepal

  • @radhagiri5529
    @radhagiri5529 7 месяцев назад

    ❤Jay sri ram jay hanu man aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir. Jay ghanti jay mata lakhmi ko kripa rahos sabai lai samjeko xu jay mata lakhmi ko jay hos sabai ko

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 11 месяцев назад +13

    good balen साले खाते नेताहरु पाेस्टमा हुदा के गर्याे?

  • @Pradhhan
    @Pradhhan 11 месяцев назад +5

    Balen lai kasaile sikauna pardaina, jaya balen🙏🙏🇳🇵🇳🇵✊✊✊

  • @radhagiri5529
    @radhagiri5529 7 месяцев назад

    ❤jay sri ram jay hanu man jay hos ratra ko shuvh kamana aaj ka aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir kala dhnda bjar ma chhayp chhaypi xan chadry karbahi garnu parchha jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay

  • @wlwlwlw504
    @wlwlwlw504 11 месяцев назад +3

    Balen ❤️

  • @PratapLama-f2p
    @PratapLama-f2p 7 месяцев назад

    जय बालेन

  • @diphamal3923
    @diphamal3923 11 месяцев назад

    जय श्री राम

  • @kumargurung6935
    @kumargurung6935 11 месяцев назад +3

    Balean shah jindabad Vrasta party Vrastachari Netaharu kaam chhina 👊👊👊

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 11 месяцев назад

    मेयर वालेन शाहको अडान
    सहिछ किनकी गाउँघरमा खेती योग्य जमिन वाँझैछ तर कृषकको
    काम गर्न छोडेर फुटपाथमा व्यापार
    गर्नु भनेको शहरमा रमाउन चाहने
    उद्देश्यहो ।
    काँग्रेसले नेपालको उधोग कल कारखाना वेचेर श्रमिकहरूलाई
    वेरोजगार वनाए र भुमाफियाहरूले पल्टिङ गरेर कृषि योग्य भूमिलाई घडेरी वनाए ।
    यो व्यवस्थाले देशलाई परनिर्भर र जनतालाई बेरोजगार बनायो ।

  • @kumarsundas9624
    @kumarsundas9624 11 месяцев назад

    अभियन्ता ई लाई दुर्गा प्रसाईले डलरे भन्नु र बाबुराम,गगन, स्वर्णिम वाग्ले सम्म जोडिनु सम्योग मान्न सकिन्दैन।

  • @kamalthapa725
    @kamalthapa725 11 месяцев назад

    Desh bachauna hos ya desh bikash garna hos,,pahadi mul ko hos ya madheshi mul ko hos yo deshma शाह jaati le vanda aru jaati le garna sakdaina etihas ra bartman pramarit xa ❤❤❤❤❤ balen ji ki jay hos

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 11 месяцев назад

    Jay Balen jyu & Balen team. Nepal ma ramro Kam garne lai kathin cha. Foot path byapari le Sarkar sanga bailkalpik upay ko lagi mag garnu pardacha. Sarkar le turunta bikalpa dinu pardacha.