Это видео недоступно.
Сожалеем об этом.

राजुले मर्ने कुरा गर्दा आयुषा धरधरी रोईन तर गाउन छाडिनन् Banma Shatisal | Aayusha VS Raju Pariyar-06

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2020
  • दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र अब्बल बाल लोकदोहोरी गायिका आयुषा गौतम बिचको मर्मस्पर्शी दोहोरी "बनमा शतिसाल" प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #Raju_Pariyar #Aayusha_Gautam #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    _Til Bdr Bishwakarma
    _Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 06 - "Banma Shatisal"
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Music/Thego
    B.B. Anuragee
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Aayusha Gautam
    Supporter Singers:
    🎤 Resham Nirdosh
    🎤 Suvas Bishwakarma
    🎤 Pratima Bishwakarma
    🎤 Lila Birahi
    Musician Team :
    ♬ Harmoniyam : Sukuram Rasaili
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Flute : Chandra Lama
    ♬ Madal : Gem Thapa Magar
    ♬ Madal : Siva Anurag
    Technical Team :
    🎥 Cinematography
    🎥 Sunil BK
    🎥 Tarakanta BK
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Sukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

Комментарии • 1,2 тыс.

  • @junkirilivestudio
    @junkirilivestudio  4 года назад +95

    दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र अब्बल बाल लोकदोहोरी गायिका आयुषा गौतम बिचको मर्मस्पर्शी दोहोरी "बनमा शतिसाल" प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।

    • @buddhibahadurpoudel8540
      @buddhibahadurpoudel8540 4 года назад +1

      I

    • @badriakrosh62
      @badriakrosh62 4 года назад +1

      यति राम्रो बाल कलाकार आयुषा नानु लाई सबैले साथ सयोग गरै

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад

      Good

    • @apsaraadhikari6512
      @apsaraadhikari6512 4 года назад

      Yo junkiri le 2sabda bolln diyako vayani huntho ni raju r aayushalaii kasto boli sunna man thiyo

    • @dukagurung8021
      @dukagurung8021 3 года назад +1

      King Raju pariyar Dai

  • @bbanuragee
    @bbanuragee 4 года назад +175

    आयुशा नानु भर्खर ८ बर्षकी बालिकाको यो विलक्षण प्रतिभाको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।शव्द संयोजन मात्र हैन उनको स्वरमा पनि कुनै कमी छैन उमेर उनुसारको स्वर छ ।यति सानी बालिकाबाट यो भन्दा बढी अपेक्षा गर्नु त मूर्खता नै हो । देशकै गोरव आयुशालाई सबैले सपोर्ट गरौं ।तसै गरी यहां उदघोशण गर्ने जुनकीरी नानु भर्खर १२ बर्षकी बालिका (शिक्षा रसाईली)हुन । सम्पूर्ण दर्शक स्रोताको माया पाएमा भविस्यमा अझै केही गर्न सक्ने क्षमता यी बालिकाहरुमा छ त्यसैले सके सम्म हौसला दिनुहुन सबैमा आग्रह गर्दछु ।

  • @kamalghimire3914
    @kamalghimire3914 4 года назад +20

    कलाकार यस्तो लाई भनिन्छ जस्ले शब्द सङ आँसु रोक्न सक्दैन यो हो नि real singer को खुबी
    मन पर्ने ले लाइक गनु होला

  • @bbanuragee
    @bbanuragee 4 года назад +151

    यति सानो उमेरमा पनि छिनको छिन मै यस्ता गहकिला टुक्काहरु जुराउन सक्नु !वास्तव मै अदभुत क्षमता हैन त ?! दोहोरीको बादशाह राजु परियार र आयुशा नानुको यो अत्यन्त उत्कृष्ट प्रत्यक्ष दोहोरी कृपया सक्दो शेयर गरेर धेरै भन्दा धेरै समक्ष पुर्याईदिनु हुन अनुरोध गर्दछु ।

    • @anuragrasaili6968
      @anuragrasaili6968 4 года назад

      ❤️❤️🌹🌹🙏🙏🇳🇵🇳🇵😍😍😘😘 अनुशा नानी प्रती ।

    • @sunambhuwan7147
      @sunambhuwan7147 4 года назад

      Sahi kura dada

    • @ushabc6766
      @ushabc6766 4 года назад

      100%sahi kura gharnu vayo.ani katti anusasan 🌹🌹🌹🌹🌹

    • @nilamadhikari3294
      @nilamadhikari3294 4 года назад

      Ho ta ni

    • @kushalthapa9584
      @kushalthapa9584 4 года назад

      @@ushabc6766 ii8oio99

  • @princelamsal1373
    @princelamsal1373 4 года назад +200

    म पर्खाइ मा थिय कति खुसी लाग्यो आयुशा बुनु को र राजु अंकल को दोहोरी मन पराउनी जति यता लाइक गर्नुस है म त राजु अंकल को फेन नै हो

    • @chandramanibc8893
      @chandramanibc8893 4 года назад

      My god nanu hami sablai ruwaidiyeu ma ta aasu roknei sakina timilai vagwanle sada gala kala ra santi diun god bless you

    • @darkblodder
      @darkblodder 3 года назад +1

      दाजु रबैनि रुदा कति अासुअायो मेरोपनि

    • @birbahadurb.k1215
      @birbahadurb.k1215 3 года назад

      Good 👍👍👍👍❤❤❤

    • @anjeldhungana7538
      @anjeldhungana7538 3 года назад

      @@chandramanibc8893 ao

  • @sharmilashrestha1162
    @sharmilashrestha1162 4 года назад +4

    यकदमै मार्मिक छ
    नानू रोको देखेर आँसु नै रोकियन

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 4 года назад +264

    राजु दाइ लाई धेरै माया गर्ने रैछन आयुसा ले भन्ने यो गीत बाट पनि बुझिन्छ पिलिज राजु दाइ हजुर को सास रहुन्जेल आयुसा लाई साथ सपोर्ट गर्नु होला

    • @manibk9432
      @manibk9432 4 года назад +1

      Manxune sabtha harule ta mero ni aakha rasaya Nani aayusha ko aajai pargatiko kamana junkiri rodhi Ghar ko utar utar pargatiko ra safalta ko kamana

    • @sapananepali8307
      @sapananepali8307 3 года назад

      Ka.6ajr

    • @sakshyamneupane730
      @sakshyamneupane730 3 года назад

      What heart touching performance

    • @nikeeshakc8476
      @nikeeshakc8476 3 года назад +1

      Nice

    • @agayaprasadsharma665
      @agayaprasadsharma665 3 года назад

      Aayüsa gutam monŕpora

  • @EE17809
    @EE17809 4 года назад +14

    आदरणीय राजु दाइ र नेपाल कि प्यारी सानी छोरी आयुषा गौतमको दोहोरि हेरेर खुशी र हर्षका आँशु झरी रहे तर पछि राजु दाइले भाबुक शब्द गाउदा छोरी झनै भाबुक भएर रोएको देखेपछि बाबा बाबा आमाले कति धेरै सस्कार र शब्भ्यता दिएर हुर्काएकि नानि रहिछन सम्मानित मायाको अर्थ कति बुझ्दि रहिछन र कति सम्मान गर्दी रहिछन भनेर बुझ्न पाइयो साथै आयुषा सगसगै धेरै रुन सम्म पुगियो। बधाई छ नानु तिम्रो उज्जोल भविष्यको चित्र सगै नेपालि को महामाया बिस्वलाई चिनाउने यात्रामा सफलता मिलोस। इश्वरले लाखौ लाख आशिस दिउन !

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 года назад +28

    दोहोरी का राजा राजु परियार र अदभूत प्रतिभा क धनी सानै उमेरमै सबैको मन जित्न सफल बौद्धिक सानी गायिका आयुषा गौतम बिचको अति नै मार्मिक दोहोरी , आयुषा नानू रोएको देख्दा मनै धर्कायो !
    जय जुनकीरी दोहोरी !!!

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 года назад +77

    यो गितलाई म्युजिक भिडियो र रेकर्डिङ मा ल्याउनु पर्छ भन्ने जति हाजिर हौ ? स्वर राजु परियार आयुसा गौतम जय गित जय संगित ✋👇️✋👇️✋👇️

  • @vishnuthapa2042
    @vishnuthapa2042 3 года назад +4

    दाजु दादा तपाईलाई र aayusa बहिनीलाई धेरै धेरै शुभकामना छ
    बहिनी तिमिले चालेका हरेक पाइला सफलता हो यही छ मेरो शुभकामना अझै प्रगतिको कामना गर्नु

  • @sekharrokaya7878
    @sekharrokaya7878 4 года назад +4

    सारै राम्रो छ दोहोरी सबै लाई धन्यवाद

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr7384 3 года назад +3

    कति मिठो शब्द अनि शोर राजु त लोक गीतको शेत्रमा नायाक हो अनि आयुषा नानी चम्किला तारा. गीत सुन्दा सुन्दै आयुषा रुदा मननै भकानियेर आँखा नै रासयो. यस्तै मिठो अनि यथार्थ परक गीत सुन्न पाइयोश

  • @kopilaojha3381
    @kopilaojha3381 4 года назад +5

    आसुआयाे मेराे जतिहेरे पनि नअगाऊने नानुकाे गित

    • @bisnubisnu3296
      @bisnubisnu3296 4 года назад +1

      👌👌👌👌👌🌷🌷🌷🌺🌺🌺🌺🌺😓

  • @shankardahal
    @shankardahal 4 года назад +3

    हाम्रो पनि आशु थामिएन

  • @narkumaralwayswithyou5616
    @narkumaralwayswithyou5616 4 года назад +2

    गीत धेरै राम्रो छ नानी अनि राजु सरको राजु सर भन्दै मलाई पुरानो गीतको याद आउछ तर नानी रुदा मन सानो भयो बिशेष सबै तिमलाई धन्यवाद जय नेपाल love you all

  • @raaznandadhital8421
    @raaznandadhital8421 4 года назад +9

    नेपाली लोक संगीतका बाद्शाहा आदरणीय दाजु राजु परियार हजुरको साथले गर्दा आज नानू आयुशा गौतमले आफुलाइ लोकसंगीत जगतमा चिनाउदै छिन । भन्छन रगतको नाता भन्दा भावानाको नाता झन बलियो हुन्छ , हामी सबैको आशीर्वाद त छदै छ तर राजु दाजुको सहयोगले यी नानुले पक्कै पनि भबिस्यमा एक सफल गायिका बन्ने छिन ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 года назад +760

    नमस्कार म बाल कलाकार आयुषा गौतम मैलै मान्ने सबैका मनमुटुमा बस्न सफल आदरणिय राजु परियार ठुलो बाब सङ्ग गाउदा गाउदै भाबुक बने आशु रोक्नै सकिन मेरो आजको प्रस्तुति हजुरहरुलाइ कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला।

    • @bbanuragee
      @bbanuragee 4 года назад +45

      नानु तिमी यो युगमा जन्मिएकी एक दुर्लव बालिका हौ ! धेरै भन्दा माथि पुग्नु ल मेरो संधै आशीर्वाद छ ।

    • @bhumaoli1870
      @bhumaoli1870 4 года назад +23

      अझै प्रगती गर्नु सभ्य भयर यस्तै मिठा मिठा गित गाउदै जानु शुभकामना 🌺🌺❤️❤️❤️

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад +13

      हो र नानु।

    • @hades4232
      @hades4232 4 года назад +7

      सबैको मन मुटु मा बस्नु सफल भएको छैनौ ?लौ तिमि एक्लै ले गाएको गित गाएर युट्युब मा पोस्ट गर्नुस ३/४ हजार भन्दा धेरै भिउज आउदैन होला??पहिलो कुरा तिमी मा स्वर छैन स्वर मा धेरै ख्याल राख्नुपर्छ र धेरै कोशिश गर्नुस??मात्रै चर्चित लोक दोहोरी गायक गायिका संग गाएर भाइरल बने जस्तो लाग्छ

    • @hades4232
      @hades4232 4 года назад +2

      आयुषाको स्वर नै भएन???जबर्जस्ति गाएर भएन टुक्का जानेर मात्रै भएन???बाठी भन्दा पनि चिनिने बाठो बन्ने काम पनि गर्नु हुन्न??

  • @anishapoudel2881
    @anishapoudel2881 4 года назад +2

    प्रगतिको शुभकामना आयुशा नानु

  • @sundarkhatri373
    @sundarkhatri373 3 года назад +4

    राजु दाई र आयुषा नानुले गाएको एक एक सब्द मिठो छ तर आयुषा नानु रूदा मैले पनि मन थाम्न सकिन😭😭😭👌👌👌👌👍👍

  • @krishnarasailirasaili1409
    @krishnarasailirasaili1409 4 года назад +118

    आयूषा नानी को गित भन्दा बितिकै हेर्ने म मात्र हो की अरु पनि हुन्छ

  • @mgrboxerchitwan2895
    @mgrboxerchitwan2895 3 года назад +4

    Raju dai parti ko saro maya raicha aausha Nani lai
    It’s really really heartily touching song

  • @birbalbk4217
    @birbalbk4217 4 года назад +2

    राजु सरको प्रटेक सब्दले मन छुयो छोरी प्रती प्रतेक बाबाको माया सदैव रहिरहोस।।

  • @shantakhatiwada893
    @shantakhatiwada893 4 года назад +3

    गित को मिठास नै शब्द हो सारै राम्रो शब्द र प्रस्तुति

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 года назад +123

    यो दोहोरी लाई धेरै माया गरेर संसार सम्म पुर्याउन सहयोग गरुँ धेरै भन्दा धेरै सहयोग गरौ है नानी लाई लाइक कति आउँछ त ।यो दोहोरी लाई करोड कल्ब मा पुरौ है ।

  • @tankakandel4002
    @tankakandel4002 4 года назад +1

    स्वर सम्राट राजु परिवार र बाल गायिका नानी लाई शुभकामना

  • @baburaj937
    @baburaj937 3 года назад +4

    मेरा त अाखामा अाशु राेकिन् याे गित हेरेर😥❤️❤️

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 года назад +49

    राजु परियार दाइको यस्तो मन छुने सब्द जस्तोसुकै सँग नि त्यही अनुसारले गाउन जानेको सरल तरिकाले ! आवाजको धनी दाजु !! अनि सानी नानी प्रतिभाका खानी आयुसा नानुले आज मलाई पनि रुवायो जय जुनकीरी ।

  • @kamalghimire3914
    @kamalghimire3914 4 года назад +7

    नमस्कार 🙏कलाकार यस्तो लाई भनिन्छ जस्ले शब्द सङ आँसु रोक्न सक्दैन यो हो नि real singer को खुबी
    मन पर्ने ले लाइक गनु होला

  • @ssp1987
    @ssp1987 4 года назад +3

    sari ramro geet raju dai hjr mahan hunuhunx

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 года назад +3

    राजु परियार र सुनिता बिसि जि को दोहोरी सुन्न हेर्न मन छ अति नै मिठो राम्रो दोहोरी मन परेउ?

  • @shrawanbudhathoki4865
    @shrawanbudhathoki4865 4 года назад +7

    आहा !! यो गित सुनेर आँसु आउने मेरो मात्रै होकि अरु पोनि हुनुहुन्छ !! नानू लाई धेरै माया अनि सम्झना!!! नराम्रो कमेन्ट गर्ने हरु अलिक सोचेर गरे हुनिहो 8बर्ष को बालिका को यो भन्दा कस्तो सोर हुन्छ बिचरा जलन कारी हरु !!अझै सफलता को शिखर चुम्दै जाउ नानू शुभकामना तिमिलाइ !!! लोक सम्राट राजु दाइ लाई धेरै सम्मान !!जय जुनकीरी !!

  • @kushalbhai5192
    @kushalbhai5192 4 года назад +11

    राजु दाईकाे शब्दले बाल मस्तिष्कमा साँच्चै नै प्रहार गरेकाले नै अायुषाकाे मन भक्कानिएकाे हाेला सायद !!....😥😥😥
    दाजुको उमेर सति साल जस्तै अटल रहिरहाेस् अनि नानी सधैं यसरि नै चम्किरहनु ल ।।
    .......
    हाल द.काेरियाबाट...❤❤🙏🙏🙏

  • @adminkuwait9173
    @adminkuwait9173 4 года назад +2

    क्या राम्रो शब्द चयन आयुशाको 👌👌👌👏👏

  • @harichabegu1061
    @harichabegu1061 4 года назад +2

    कसैले नकारात्मक कमेन्ट् लेख्दै होलान राम्रो खाएर नराम्रो शोच हुनेहरु तर यो दोहोरिमा राजु प्रतिको आयुसाको स्नेहको आँसुमा आँसु नमिसाउने कमै दर्शक होलान।

  • @chhayaneupane7175
    @chhayaneupane7175 4 года назад +3

    Baine ko geet le rw aashu le man royo..dherai aagi badnu bunu....lots of love 💕💕

  • @rajanacharya4633
    @rajanacharya4633 4 года назад +132

    रुदा पनि कुनै सब्द बिगारेको छैन योहो माहान नानुको प्रगतिको कामना गर्दछु

  • @hl9215
    @hl9215 3 года назад +4

    आयुषा नानु को कला क्षमता धेरै राम्रो छ नानु लाई धेरै धेरै शुभकामना

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 4 года назад +2

    Marmik dohori git! Thank u Raju Pariyar & Ayusa Nanu!

  • @melinalimbu8510
    @melinalimbu8510 3 года назад +3

    Bunu ko muskan jastai geet pani👍❤❤❤

  • @rajustha4300
    @rajustha4300 4 года назад +4

    राजु र आयुसा बुनुको गित सारै राम्रो छ ।

  • @user-bq2bz7sq5z
    @user-bq2bz7sq5z 4 года назад +2

    Git harda hardi rona po lago nanu royako la 😭😭

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 года назад +6

    दामि दोरि राजु दादा र आयूषा नानू को

  • @aryankc6397
    @aryankc6397 4 года назад +68

    आहा कति राम्रो दोहोरी मत हेर्न सुरु गरे है सबैजनाले लाइक गर्नुस

  • @mohangautam582
    @mohangautam582 3 года назад +4

    O ho kata but full song rajupsriyar ahd aayusha gautam ko

  • @user-ze7pd9xm9d
    @user-ze7pd9xm9d 4 года назад +2

    लाइभ दोहोरी हेर्दा जीवन मा आजा पहिलो पटक आँखा बाट आँसु आयो।।

  • @bbanuragee
    @bbanuragee 4 года назад +109

    आयुशाले साचिकै रुवाईन....

  • @dambarchand7942
    @dambarchand7942 3 года назад +4

    Very good

  • @sarojchaudharychaudharysar3949
    @sarojchaudharychaudharysar3949 4 года назад +3

    राजु दाइ र आयुषाबुनु को गित सुपरहित छ धण्यबादशबइजनालाइ🇳🇵🇳🇵🇳🇵

  • @anjugautam9228
    @anjugautam9228 4 года назад +2

    भावनाको नाता सुमधुर छ पल पल साथ दिनु राजु दाइ प्यारी बुनु आयूषालाई

  • @ramthapa328
    @ramthapa328 3 года назад +4

    भगवानले सरस्वाेतिले बासगरेकि नानुले गिदगाउदा मेराेमनपनि कतिरुयाे आज सम्मँ कहिलैरुयेकाेथियेन म प्रदेशबाट आशुबगाउदै हेरिरहेकाेछु साउदि अरबकाे अल म राईकम्पनिबाट।

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 3 года назад +4

    आयुशा नानु तिमि सार्‍है ग्यानि छौ।यो तिम्रो ममि बाबाले दिनु भाको सँस्कार र भगवानको कृपा अनि हमि सबैको माया आशिर्वाद छ छोरि तिमिलाइ।❤️❤️❤️

  • @namsopejintaekookmin3054
    @namsopejintaekookmin3054 3 года назад +5

    Naanu ruda mero pani aashu rokiyanan love you naanu

  • @bimalarai2257
    @bimalarai2257 3 года назад +6

    राजुसरले अतिनै साथदिनु भाछसनु लाई रसधै साथ रहोस, है

  • @nimrosgurung9972
    @nimrosgurung9972 4 года назад +1

    लोक दोहोरी गित सुनेर पहिलो पटक मेरो आँखा रसायो राजु दाइको शब्द ले आयुषा नानुको भाबुकताको आँसु देखेर😥😥😥🙏🙏

  • @babitadhaubanjar9590
    @babitadhaubanjar9590 4 года назад +3

    राजु दाइ र अायुसा नानि को गित ले मन छोयो दुबै लाई सालाम गरछु म ♥️♥️♥️

  • @ankitparajuli1392
    @ankitparajuli1392 4 года назад +48

    आयुासा नानु तिम्रो कला लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु।नानु रोएको ले मेरो मन पनि थाम्नै नसकिने भएको थियो। धन्यवाद छ दुबै जना लाई।

  • @gomachauhan880
    @gomachauhan880 4 года назад +69

    गीत सुन्दा म त भावुक भए ।
    हजुरहरु नि..
    आयुष बहिनीलाई उत्तरोउत्तर प्रगतिको
    शुभकामना ।

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 4 года назад +177

    राजु सर र आयुसानानिको दोहोरीले साच्चै दर्सकहरुको अँखा आसुले पक्कै रुझेहोलान ।

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 4 года назад +2

      मता धेरै रोऐ छोरीलाई माया गर्ने मान्छे आयोषा छोरी रोऐको देखेर

  • @purnamagar3949
    @purnamagar3949 4 года назад +61

    जुन जस्तै साच्चिकै जुनकिरि र राजु परियार मेराे best frand अायुषा हाम्रो देश काे गहना शुभकामना

  • @bmb4175
    @bmb4175 3 года назад +4

    राजु भाइ साच्चिकै लोकदोहोरिको राजा हो छिनमै रुहाउन सक्ने छिनमै हसाउन सक्ने तर बच्चालाइ रुवाउनु हुन्न

  • @vishnuthapavishnuthapa1313
    @vishnuthapavishnuthapa1313 4 года назад +32

    सानी नानी आयुष्मा नानी लाई कसले कसले मन पराउनु हुन्छ यता आउनुस् है साथी सानी नानी को पक्षमा 🤗🤗🤗💓💖💘💘😋😍👩‍👩‍👧‍👧

  • @sunithsunith9346
    @sunithsunith9346 4 года назад +2

    ऐ भगवान मनाै थमना सकिना कसताे माया गरनि रहेछिनि ,ाजु दाइ लाई नानू हरपाईलामा सफलता मिलाेस्

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 3 года назад +5

    मेरो पनि आँखा रसायो।😭love you बुनु💝💝

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +44

    जुन किरीको बत्ति जस्तै चमकदै छ जुनकिरी दोहरी पनि राजु ब्रो अनि न्यानो माया सानी बुनु अायुषा नानुलाई🤗😘😍

  • @bkhelam2176
    @bkhelam2176 4 года назад +2

    very good .thanks all. best of luck

  • @janakiayer3163
    @janakiayer3163 4 года назад +1

    लोगदोहरिका वाद शाह राजु दाईलाई हृदय देखि सम्ममान अायुश नानिलाई शुभकामना

  • @subaskhadka9396
    @subaskhadka9396 4 года назад +4

    यति मिठो लय पुरुसहरुको आवाजमा महिलाको आवाज अलि म्याच नगेरेको जस्तो लाग्यो यसमा पुरानो गाईका भैदियाको भए सायद आकासको तारा खस्ने थियो होला, अन्यथा नलिनु होला, यो पनि राम्रै लाग्यो

  • @prakashchhetri5595
    @prakashchhetri5595 4 года назад +57

    रुवाइदियौ नानू. रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ भन्छन् सायद यहि होला।

  • @narayanshrestha1386
    @narayanshrestha1386 4 года назад +1

    धेरै राम्रो छ नानू को प्रस्तुति

  • @dhanarijal965
    @dhanarijal965 4 года назад +2

    आयुसा नानि तिम्रा मात्र हैन मेरा पनि आँसु थामिएनन् ।

  • @nirutimilsina5180
    @nirutimilsina5180 3 года назад +4

    Sani nani kathi ramriho malai dharye man parx

  • @jhabindragnawali8393
    @jhabindragnawali8393 4 года назад +42

    अति सुन्दर शब्दहरूको प्रयोग गरेर नानी र राजु सर को शब्द ले मन हि छुयो ।

  • @arjunbiswa3649
    @arjunbiswa3649 4 года назад +3

    Woo just amazing superb.....

  • @yampariyar9119
    @yampariyar9119 4 года назад +2

    Ati mitho aabaj Ka Raju dada king vane king hok

  • @yogendramagarmagaryogendra2030
    @yogendramagarmagaryogendra2030 4 года назад +4

    king of dohori raju pariyar superfan

  • @ganeshgautam9765
    @ganeshgautam9765 4 года назад +47

    कहिले पनि नहेरेकाे भऐ पनि राजु दाइ र अायुष्सा भऐ पछि ता सुरूमै लाईक गरियाे र हेर्न सुरू पाे गरियाे

  • @nanikajithapa293
    @nanikajithapa293 4 года назад +4

    कूपया आयुषाको आखाबाट आसु झारने बिषय बस्तु तीर नजादा राम्रो हुनेथीयोकी ।

  • @Aiden.thakuri27
    @Aiden.thakuri27 3 года назад +6

    बाल कलाकार नानी अायुषा गौतम
    लाई लाखौं लाख साथ support ले भबिस्य उज्ज्वल ,उन्नति को साथसाथै प्रगति होस ! मेरो यो सानो शुभकामना छ !
    thank you

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 года назад +6

    आयुषा बहिनी को कला र गलाको समान छ अनि आज राजु दाइ को गीत को टुका ले गर्दा नानी ले साच्चिकै जस्तो मानेर आयुषा बहिनी रोयको देख्दा मनै थामन् सकिन सम्पूर्ण टीम लाई साथै हेरेर साथ दिनु हुने। दर्शक मानभव लाई नि बधाई छ जय गीत जय सङ्गीत जय नेपाल

  • @avinashvai2421
    @avinashvai2421 4 года назад +3

    Ayusha nanu dherai mitho sabda mero pani man ruwayo dherai ramro xa raju dai hajur dohori ko King Jay junkiri

  • @kusumsunar6732
    @kusumsunar6732 4 года назад +2

    Wow supar nice song 👍👍👍👍👍👍👍👍

  • @yubarajsharmaofficial
    @yubarajsharmaofficial 4 года назад +2

    मन छोयो

  • @danbahadurrana406
    @danbahadurrana406 4 года назад +4

    किनरोएको आयुषाछोरी यसरी नरुनुगाउदाखेरी हासेरगाउनुपर्छ तर उत्ताउलो चाहिनगाउनु राम्रो सब्य र भब्यतरिकाकोनै गाइदिनुहोला शुभकामना आयुषा प्यारिछोरिलाइ सथै धन्यवाद पनि बाइ

  • @shantakhatiwada893
    @shantakhatiwada893 4 года назад +5

    साना नानी हरु भावुक हुने हुनाले ठुलो मानिशरुले गितमा मर्ने कुरा नगर्नु होला आयुशा बहिनी धेरै रुदा हाम्रा पनि आसु झरे

  • @user-ts6sr2vk1k
    @user-ts6sr2vk1k 4 года назад +1

    आहा यो सानो छोरी को पर्तिभा

  • @FreeFireLover-ns9zq
    @FreeFireLover-ns9zq 4 года назад +2

    Raju daiko dihori ek daam man parxa

  • @anitachaulagain3062
    @anitachaulagain3062 4 года назад +51

    छोरी को अदभुत प्रतिभाका साथै उनकोशालिन स्वभावले सबै को मन मुटुमा बस्न सफल छोरीलाई सबैको आशीर्वाद साथै अँझै प्रगति को कामना मनोबल कमजोर होइन बलियो बनाउनु ।

  • @binitaaryal3070
    @binitaaryal3070 4 года назад +3

    Wow👍👍

  • @sushantfreefiremagar2098
    @sushantfreefiremagar2098 4 года назад +82

    नानू रुदा छाति भकानियर रुन मन लायो मलाइ तहजुर हरुलाइ कसतो लायो

  • @basunepal878
    @basunepal878 3 года назад +5

    God bless you bunu god gifted voice go ahead

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +45

    पहिलो चोटि हेर्दै छु आयूषा नानुलाई दोहोरी गाउँदा गाउँदै रोएको। मलाई पनि गाह्रो भयो।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 года назад +59

    आयुसा नानी को कला देखेर मा पनि रोको छु नानीको कला लाई मा सधैं सम्मन गर्छु कति रोको हो नानी रुनु हुँदैन है नानी हामी तपाईंको कला लाई सम्मान गर्छौ है नानी

  • @jhankark.c.1933
    @jhankark.c.1933 4 года назад +1

    कति मीठो कोइली को झै सुरिलो आवाज आयुसा नानीको र अर्का राजु परियार दाजु जुन लोकदोहरिका बादसाह मानिन्छन् अति नै मनछुने दोहोरी

  • @prakashthataalOFFICIAL
    @prakashthataalOFFICIAL 4 года назад +2

    नानू तिम्रो साङितिक यात्रा यसरिनै अगि बढाउनु राजु सरको आसिरबात लाई सधै सिरमा रखनु

  • @dambarchand7942
    @dambarchand7942 3 года назад +4

    Beautiful

  • @dazzletwo4647
    @dazzletwo4647 4 года назад +61

    आयुशा बहिनी रुएरा मेरो पनि आँसु थाम्नु सकेन

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 года назад +1

    लाईभ दोहरी को इतिहास मा ,,,,मैले धेरै दोहरी हेरे, तर यो एप्पीसोड हेर्दा, अनि आयुषा नानीले रोएको देख्दा, साच्चीकै मेरो आँखाबाट नि आँशु खस्यो,,,,साच्चीकै कति निश्चल अनि गहीरो सदभाव, आयुषा नानिको ,प्रगतिपथको शुभकामना छ!!! अनि जुनकीरी जि ,तपाईको कार्यक्रम प्रस्तुत गर्ने शैली का साथसाथै अवाज पनि मिठो छ, कार्यक्रम को अन्तिममा गाउने कलाकार को प्रतिक्रिया लिदा अझै राम्रो हुन्थ्यो की

  • @kamalkhatri432
    @kamalkhatri432 4 года назад +2

    दाजु र बुनु को गित धेरै भन्दा धेरै राम्रो छ

  • @santoshkc649
    @santoshkc649 4 года назад +3

    So nice