हाम्रो कला हाम्रो संस्कृति -२०८० - Comedy Stand-Up Act- Manoj Gajurel
HTML-код
- Опубликовано: 20 окт 2024
- हाम्रो कला हाम्रो संस्कृति २०८० - Comedy Stand-Up Act Manoj Gajurel #manojgajurel #Gajureal #HKHS2080
New Nepali Stand up comedy from Manoj Gajurel. Performed during हाम्रो कला हाम्रो संस्कृति -२०८०
Your Query;
1. stand up comedy show 🤣
2. comedy Manoj gajurel
3. manoj gajurel
4. Nepali stand up comedy 2022
5. comedy club with champions Manoj
6. comedy 🤣
7. manoj gajurel comedy
8. manoj gajurel gai jatra 2079
9. nepali comedy
10. मनोज गजुरेल, मनोज गजुरेल को हास्य व्यङ्ग्य
#HillsHomeTheatre
#HillsHome
#comedy
तपाइहरुको माया र साथको अपेक्षा गर्दछु।
Please subscribe to our youtube channel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Hills Home holds copyright for all the content in this Channel.
Facebook: / hillshometp
Lastma त्यहीँ जाति ,धर्म ,भासा,सस्कृती छन र त देसको समृद्धि छ्न,भनेर भाइचाराको कुरा जोडेको राम्रो हुन्थ्यो,यी सबैबिना देस मात्रै त नक्सामा हेर्दा मिल्छ अत,सम्बन्ध हाम्रो असल छ रहिआएको छ,रहन्छ भनेको राम्रो हुन्थ्यो,किनकी त्यो नमिलेको अवस्था त पहिचानको स्वर हुन,जसलाई लुकाएको जस्तो भयो देसको कुरामा !मनोजसर अबदेखी बिचार गर्नुहोस!झन राम्रोसँग दोकान चल्छ #❤❤❤
Pll
I ordered it out
मीना लाई तन्देरी buda chahiyeko bichara मनोज 👍👍👍👍
सुन्दर प्रस्तुति कलाकार ज्यू🌷🌷🌷🌷🌷
धेरै रामरो
आहा कति सुन्दर कार्यक्रम
Sundhar 🎉
दामि झकास,मनोज सर,बधाईछ, माहान गेटर नेपालको जय ,🇳🇵🌍️🎆❤😂🎉😅
🤘👏👏
कति राम्रो कमेडि मनाेज शर 🙏🙏🙏
Hamro Nepal ko hira Manoj dada mult talent hunuhunxa
आज धेरै मज्जा नै आएन, नरिसाउनु होला डराइ डराइ अनि जबर्जस्ती हँसाउन खोज्नु भयो है हजुरले!!??
comady khatara mina dhakal kata 😊
मनाेज ठिक कमेडियन मान्छे हाे गाठृ
wawa
100% right vgwan autai des autai
great ❤🎉
❤❤❤❤❤❤❤❤
दादा बसि जोक भयो ।😊😊
कुरो ठीक हो!
हास्यब्यङ्गे कलाकार श्री मनोज गजुरेल राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय जगतको विभिन्न नेताहरुको विभिन्न भाषामा अभिनय गर्न सफल हाईयस्टमा पुग्नेमा नं एकमा देखिनुभएको छ सलाम
🙏🙏
Wow dami xa comady❤❤
Nice
Wow nepali xora dam
comedy ra shahitya kar ko hira Manoj dada hajur lai namaskar xa
India bata pani
Nice comedy 😮😊
Manoj sir barista kalakar ho yesma kunai dubida xaina.
❤❤👍️👍️✌️✌️
Ganesh❤❤
Manoj sir 🙏
Paxadi bataw 1 na vayo are bikash ma,
नम्मर १ मा पर्नु हुन्छ कमेडीमा मनोज दाजु
❤❤❤9😅😅😅😅😅😮),
000000000000000000000000000000000000000000000000000000000000000
हो हजुर मनकै लड्डु खान किन लोभ ? घ्यू सँगै खाने नी?
Kp le ni garxan atiko ta
Kohe pani hasena tw
ruclips.net/video/EQLI2J4pERM/видео.html
Yesma dherai jana hase
This is Chinese ancient
😂😂
सन्सारमा नारि सबै भन्दा माथि भर हो मनोज जि पुरुषले रुन परेको🤔🤔🤔पुरुषलाई खेलाैना सरि सम्जेर खेलाई रहेको...?🙏🙏🙏🙏
धेरै गहिरो प्रश्न
गजुरेलको अहिलेसम्मकै झुर प्रस्तुति।
@@btsharma213 यो कुरा चाहि 100% सहि हो हजुर🙏 मलाई पनि मन परेन पछिल्लो समयको प्रस्तुति लग भग झुर नै छ मनोज गजुरेल जिको पनि धेरै जसो प्रस्तुति ॥ सहिलाई सहि र गलतलाई गलत अनि राम्रोलाई राम्रो र न राम्रोलाई न राम्रो भन्नु नै अशल सोच हो🙏
Gahrai kaam ho gathe hasauna…gahro vo gajureal lai
😂😂 100%
Jaba modiko kuta aayo,,, hami nepali cha hI chupppra tsbhnu
Old joke !!
Yes 😃