मन्दिर र चर्च बिच किन चर्कियो विवाद ?पास्टर र मन्दिर संचालक समिती अध्यक्षसङ गरिएको exclusive video .

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • मन्दिर र चर्च बिच किन चर्कियो विवाद ?पास्टर र मन्दिर संचालक समिती अध्यक्षसङ गरिएको exclusive video . #dharan #news #harkasampang #hamrobazar #श्रमदान #exclusive #vlog #mayor #ourdharan #ne

Комментарии • 78

  • @JunaRai-n4i
    @JunaRai-n4i Год назад +1

    आमेन आमेन। आमेन

  • @ntcrai2633
    @ntcrai2633 Год назад +9

    हर्क सर ! सामाजिक सन्जाल लाई वास्ता नगरि देशको लागी अघी बडिरहनुस्, देशको हिरा भनेको हिरानै हो, हिरा लाई फुटायर टुक्रा भयपनी किट बन्दैन, झन जताततै हिरैहिरा भयर फैलिनेछ , तपाइलाई शुभकामना ,,

    • @lynxplays6702
      @lynxplays6702 Год назад

      You compared the shit who created a religious dispute with gems ?

  • @munarana7127
    @munarana7127 Год назад +1

    आमेन

  • @bhimbishwakarma5770
    @bhimbishwakarma5770 Год назад +1

    Amen

  • @milantiruwa2660
    @milantiruwa2660 Год назад

    AMEN 🙏 amen

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Год назад +1

    सबैभन्दा पहिला मिडियाहरुले चर्चकाे नक्शा छ कि छेेेेेेन भनेर साेध्नु भन्दा मन्दिरमा गएर मन्दिर बनाएकाे नक्शा छ कि छेेेेेन भनेर पुजारिलाइ साेध होइन भने चर्चकाे मात्र किन नक्शा खाज्छाेेेेे? अर्काे कुरा मिडियाले साेधेकाे प्रश्नमा हामी सुन्नेलाइ चित्त नबुज्दाे कुरा प्रश्न भएको छ , मन्दिरकाे नजिक चर्च बनाउकाे कमरण केहाे ? भन्ने प्रश्नकाे उत्तरमा हामी सुन्ने दर्शकले जवाफ दिन्छाेेेेे। चर्च बनाउने जग्गा त्यहा छ , र चर्च बनाउदा मन्दिरका पुजारिहरुलाइ किन टाउकाे दुखाइ त्यस कारण किन कारण चाहियाे ।

  • @ChambahadurPun-lu2jm
    @ChambahadurPun-lu2jm Год назад +1

    आमेन✝️✝️✝️✝️✝️

  • @sapunagurung9661
    @sapunagurung9661 Год назад +1

    अमेन

  • @agnighimire9839
    @agnighimire9839 Год назад +3

    अध्यक्षज्यूलाई क्रिस्चियनहरुले राम्ररी फकाएछन् । मिलेर बस्नु अति राम्राे हाे ।

    • @hponbharatchamling772
      @hponbharatchamling772 Год назад +1

      हेर ति ताराहरु आकाशमा सकिदैन कहिल्यै गनि..
      छ कति रहस्य बुझ्दैनन बैज्ञानिक र महात्माहरुले पनि ।
      को हुन उनि जादैछन कहाँ जस्ले त्यो जान्दैनन्
      गरेर ध्यान पढेर किताब विद्वान महान बन्दैनन ।
      नम्र छ बोलि हृदय छ सुद्ध हेर ति दृस्टि पबित्र छन
      देख्दचन सबलाई प्रेमभाबले आफु जलि उज्यालो दिदछन
      खर्चदैनन समय रतिभर बिलासिता र स्वार्थमा अनि
      बाच्छन जो अरुको निम्ति जान उनैहुन विद्वान महान भनि...?
      त्यो ब्याक्तित्व Harka sampang A revulotion
      तिमि पनि भन्छौ त्यो घर मेरो
      म पनि भन्छु यो घर मेरो
      खुब लगाउ मनमा फेरो
      ईटा काठको ट्रुक्रा बटुलिरास
      यो घर ठाडो गर्ने हो घास
      सकल बिलायो कर्मि ज्यामि
      व त बसेका छौँ सव यहाँ हामि.......?
      धर्म भन्दा जात भन्दा राजनीति भन्दा धनि गरिब भन्दा कालो गोरो भन्दा माथि उठेर सबैलाई आदर सम्मानको साथ आदिबासि प्रकृति पुजक किराँति समुदायको छोरा किराँत सस्कारको बास्तबिक अभिभावक हुन्
      किराँत एलम्बर सम्वत नेपाल
      ५०८० हुन आज किराँतकाल अन्त्यपछि
      जन्मिएको सम्बत २०८० नेपाल
      आज अरु बिस्वमा २०२३ चलिरहेको छ
      गहिरिएर बिश्लेशन सस्लेशन गर्नुहोस् मानब सभ्यताको धर्म दर्शन कुन थियो
      (१) किराँत थुतुरि बेद मुन्धुम
      (२) मनु स्मृति
      (३) ऋग बेद,सामबेद,एजुर्बेद,सामबेद
      (४) धम्म धम्म पथ
      (५) कुरान
      (६) बाईबलहरु हुन सबै धर्म दर्शनको सुत्रहुन मुन्धुम.......?
      जसरि राईट दाजुभाइले प्लेन बनायो उसैको सुत्रबाट आज बिस्वमा ठुला ठुला बोइङहरु बनेका हुन यो ब्रह्माण्डको धर्मको जरा भनेको अर्थात् सुत्र थुतुरिबेद मुन्धुम हुन् .... Harka sampang A revulotion किराँत सभ्यता धर्ममा पहिलो कर्ममा बिश्वास गर्छ प्रकृति पुजक त्यसैको सुत्रलाई आज उर्जाको रुपमा स्थापित गर्दैहुनुहुन्छ । हर्क साम्पाङ अफ्रिकाको नेलशन मन्डेला जस्तो ब्याक्ति हो अतिबादि अत्याचारि भ्रष्टाचार सामन्ति संग लड्ने योद्धा हुन उहाँ कसैलाई लाखा पाखा गर्ने ब्याक्ति होईन प्रकृतिलाई प्रेम गर्ने मानिसले प्रकृतिमा रहने जिबजिबात्मा देखि बोटबिरुवा खोलानाला सबैलाई करुणा दिने प्रकृति प्रेमि ब्याक्ति काहि अतिबादि हुन्छ...? अतिबादिहरुले हर्कलाई अतिबादि देख्दैछ...? चोरले अरुलाई पनि चोर नै देख्छ त्यहि हो अरु केहि होईन सचेत सजक सतर्क हौ
      फुल्को आखामा फुलै संसार काढाको आखामा खाढै संसार.......?
      नामै काफि छ (Harka sampang A revuloion )

  • @kishordhimal4376
    @kishordhimal4376 Год назад +3

    No good harka sampang

  • @SabinaKumar-rb6rg
    @SabinaKumar-rb6rg Год назад +1

    Jaha parmesworko Mahima hunchh .. tyaa Santi nai aauxa bibad nagarau

  • @jyotisunar1885
    @jyotisunar1885 Год назад +2

    प्रभुको महिाम भएको होस् जहाँ बिरोध आउँछ तेहा प्रभुको ठूलो काम हुन्छ बिरोध आउनुनै प्रभुको ठूलो काम हुन्छ भनेर हामीले जान्पर्छ आमेन🙏🙏🙏🙏🙏🙏

  • @kumarsubba3873
    @kumarsubba3873 Год назад +1

    Amen press the Lord jaymasih pastor

  • @Swikriti1234
    @Swikriti1234 Год назад +1

    Mandirai mandir vako chhetrama arko euta naya mandir (church) ooniharuko afnai jaggama banauda ke vo ta ?

  • @pmv76
    @pmv76 Год назад +1

    Hindu le christian lai daliit jastai maneko cha

  • @vhft3356mans
    @vhft3356mans Год назад +1

    Kata ko nakkali thapa ho yo gaddar gai ra kalo sungur khane.

  • @munarana7127
    @munarana7127 Год назад +2

    हालेलुया यहीँ का जनसमुदाय मा भएकाे खैला बैलालाई त परमेश्वरकाे शक्तिले नै विजय पाउने छ

  • @shabdarai4936
    @shabdarai4936 Год назад +1

    Bibadit hoina banayeko ho nepalma 2 wata dharma hunu hudaina

  • @urmilatharuni2160
    @urmilatharuni2160 Год назад +1

    Praise the Lord

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq Год назад +1

    Good luck harka sir

  • @RONALDO_FAN_7_SUII
    @RONALDO_FAN_7_SUII Год назад +1

    party place bhanera pachi church bhaye yo ta hataunu paryo church

  • @bppremsuvhzimba2654
    @bppremsuvhzimba2654 Год назад +1

    धर्म ,सस्कृती ,परम्परा भनेको हाम्रो चिनारी हो । हाम्रो अस्तित्वको प्रमाण हो । धर्म ,सस्कृती , परम्परा बनौनमा हाम्रो हजरौ लाखौ पुर्खाको बलिदन, त्याग, तपस्या रहेको छ । एउटा समयमा भयको घटना , सन्दर्भ ,परिबेश अर्को समयमा भयको घटना , सन्दर्भ, परिबेशमा मिल्नुपर्छ , अपरिबर्तनशिल हुनुपर्छ भन्ने छैन बरु तेस्लाइ समय परिबेस सन्दर्भ मिल्ने गरि लैजानुपर्छ।हाम्रो बाबू बाजेले आर्जेको परम्परा सस्कृती उनिहरुको पालोमा (समयमा) मिल्थ्यो होला तर तेसैलाइ हाम्रो समयमा पुरै मिल्नुपर्छ भन्ने छैन तर समय कालन्तरले पारेको फरक हामी आफैले मिलाउनु पर्छ नाकी अर्को बिकल्प खोजु पर्छ। हामिले सबै धर्म सस्कृतिको सम्मान गर्नु पर्छ तर आफुमा आइपरेको दरिद्रता लोभले आफ्नो धर्म परिबर्तन नगर्नुस । हाम्रो धर्म परम्परामा भयको कमि कम्जोरीको बिकल्प खोज्नुस आफ्नो धर्मको बिकल्प नखोज्नुस।🙏🙏😥😥😥

  • @Swikriti1234
    @Swikriti1234 Год назад +1

    Yo vawan nagar vitra chha nagarpalika bata niyam anusarko naksa pass garnu parthyo. Arko kuro yo church vawan Mandirma tassieko wa mandirka bhaktajanlai mandir janu bato awarod hola jasto dekhi daina karan church ra mandir beech duree nikkai chha ra beechma motor hidney bato chha teskaran ek arkako bhaktajanlai kunai asubidha huney kurai audaina yo chai sojhai mandir pakchha ko hepai ho jasto dekhinchha.

  • @chakramanirai3083
    @chakramanirai3083 Год назад +1

    हिन्दु को मन्दिर ले नक्सा पास गरेको छ कि छैन त्योपनी हेर्नू होस्न है

  • @kapilgyawali-di5xy
    @kapilgyawali-di5xy Год назад +1

    Balen bhakobhaye bhatkinthyo gair kanuni krikalap ma mandir masjid church kasailai chut hunu hunna . Harka g sanatan dharma prati bias dekhinu bhayo

  • @ranamagar7762
    @ranamagar7762 Год назад +1

    Kasari desma company haru ko bikas garu harek nepaliharu aafnai desma kam garu samanharu utpadan garu vanne parti lagnu xaina dharma jat vandai karaxa basexa yoni ho tarika?

  • @kamalabhandari751
    @kamalabhandari751 Год назад

    संग ती त गर्नु भयो फादर ज्यु बाल गोपाल कै अगाडी बनाउनु पर्ने चै के हो तपाई ले आच पुर्याउदैनौ भन्नु भयो तर हिन्दु ले मान्ने देउतालाई सैतान भन्ने चै को हो यो हुनै सक्दैन तपाई हरुले सार्नुपर्छ सगै चर्ज मन्दिर एकै साथ हुनै सक्दैन मेरो बिचार मा

  • @Yangji-r9w
    @Yangji-r9w Год назад

    Darma sabai ko yautai ho manni tarika farak xa

  • @anitakrishna830
    @anitakrishna830 Год назад +1

    ❤❤❤❤❤❤

  • @gyanendragurung3859
    @gyanendragurung3859 Год назад +1

    2018 सालमा बनेको निर्माण आज किन? लफडा

    • @sumanlgmrrr571
      @sumanlgmrrr571 Год назад

      होटेल भनेर चर्च बनाउदा त भएन नि महोदय। त्यो पनि मन्दिर को अगाडी। नक्सा पास पनि छैन। मन्दिर 100 बर्ष पुरानो सम्मरक्षण गर्नु पर्दैन????

  • @kishordhimal4376
    @kishordhimal4376 Год назад +1

    Harka sampang la ramro kam garana

  • @DILIPSUNUWAR-ur5mb
    @DILIPSUNUWAR-ur5mb Год назад +1

    Not good 😱🤭🤔🤗

  • @rambabuRai-bu2xi
    @rambabuRai-bu2xi Год назад +2

    हैन नक्सा त पहिलानै बनाउनुपर्ने हैन र !

  • @maniparsadrai9941
    @maniparsadrai9941 Год назад

    Yo chor lai America le dollars diyeko ho pokhara ko Christian samuha ho bhatkai diye faarak naparla.

  • @pmv76
    @pmv76 Год назад

    Hindu dharma le tallo jaat bhanera mandir 🛕 chirna didaina ani mandir najik cheuuma church ⛪️ banna tei tallo jaat jastaii ho

  • @ramushrestha6893
    @ramushrestha6893 Год назад

    Dekhi hami mulbasi banxass rai nahi hindu hunuhunxa savahi mulbasi ko nam nale sala sino khane haru

  • @thakuridan2927
    @thakuridan2927 Год назад +1

    Huina savai le afno afno khayra afna afna dharma path puja garda hunxani akhir savai marera jane ho volika dinma ksaile pani liyra jadaina sath ma?

  • @tankabarali9668
    @tankabarali9668 Год назад +1

    नेपाल म जति मन्दिर छन तेतिनै सन्सगै चर्ज बनौनि पलान हो

  • @vhft3356mans
    @vhft3356mans Год назад +1

    Topi chhod gadha kati dollar khais,

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 Год назад +1

    गाई मारेर गधा पोस्ने काम
    नगर भाई हो !

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq Год назад +1

    Ahile tyaha banako pani daran koi daju bai ta honi aru thauko manchhye ta aune hoina hola

  • @hponbharatchamling772
    @hponbharatchamling772 Год назад +1

    Harka sampang A revulotion कस्तो ब्याक्ति हुन् ....?❤❤❤❤❤❤❤
    हेर ति ताराहरु आकाशमा सकिदैन कहिल्यै गनि..
    छ कति रहस्य बुझ्दैनन बैज्ञानिक र महात्माहरुले पनि ।
    को हुन उनि जादैछन कहाँ जस्ले त्यो जान्दैनन्
    गरेर ध्यान पढेर किताब विद्वान महान बन्दैनन ।
    नम्र छ बोलि हृदय छ सुद्ध हेर ति दृस्टि पबित्र छन
    देख्दचन सबलाई प्रेमभाबले आफु जलि उज्यालो दिदछन
    खर्चदैनन समय रतिभर बिलासिता र स्वार्थमा अनि
    बाच्छन जो अरुको निम्ति जान उनैहुन विद्वान महान भनि...?
    त्यो ब्याक्तित्व Harka sampang A revulotion
    तिमि पनि भन्छौ त्यो घर मेरो
    म पनि भन्छु यो घर मेरो
    खुब लगाउ मनमा फेरो
    ईटा काठको ट्रुक्रा बटुलिरास
    यो घर ठाडो गर्ने हो घास
    सकल बिलायो कर्मि ज्यामि
    व त बसेका छौँ सव यहाँ हामि.......?
    धर्म भन्दा जात भन्दा राजनीति भन्दा धनि गरिब भन्दा कालो गोरो भन्दा माथि उठेर सबैलाई आदर सम्मानको साथ आदिबासि प्रकृति पुजक किराँति समुदायको छोरा किराँत सस्कारको बास्तबिक अभिभावक हुन्
    किराँत एलम्बर सम्वत नेपाल
    ५०८० हुन आज किराँतकाल अन्त्यपछि
    जन्मिएको सम्बत २०८० नेपाल
    आज अरु बिस्वमा २०२३ चलिरहेको छ
    गहिरिएर बिश्लेशन सस्लेशन गर्नुहोस् मानब सभ्यताको धर्म दर्शन कुन थियो
    (१) किराँत थुतुरि बेद मुन्धुम
    (२) मनु स्मृति
    (३) ऋग बेद,सामबेद,एजुर्बेद,सामबेद
    (४) धम्म धम्म पथ
    (५) कुरान
    (६) बाईबलहरु हुन सबै धर्म दर्शनको सुत्रहुन मुन्धुम.......?
    जसरि राईट दाजुभाइले प्लेन बनायो उसैको सुत्रबाट आज बिस्वमा ठुला ठुला बोइङहरु बनेका हुन यो ब्रह्माण्डको धर्मको जरा भनेको अर्थात् सुत्र थुतुरिबेद मुन्धुम हुन् .... Harka sampang A revulotion किराँत सभ्यता धर्ममा पहिलो कर्ममा बिश्वास गर्छ प्रकृति पुजक त्यसैको सुत्रलाई आज उर्जाको रुपमा स्थापित गर्दैहुनुहुन्छ । हर्क साम्पाङ अफ्रिकाको नेलशन मन्डेला जस्तो ब्याक्ति हो अतिबादि अत्याचारि भ्रष्टाचार सामन्ति संग लड्ने योद्धा हुन उहाँ कसैलाई लाखा पाखा गर्ने ब्याक्ति होईन प्रकृतिलाई प्रेम गर्ने मानिसले प्रकृतिमा रहने जिबजिबात्मा देखि बोटबिरुवा खोलानाला सबैलाई करुणा दिने प्रकृति प्रेमि ब्याक्ति काहि अतिबादि हुन्छ...? अतिबादिहरुले हर्कलाई अतिबादि देख्दैछ...? चोरले अरुलाई पनि चोर नै देख्छ त्यहि हो अरु केहि होईन सचेत सजक सतर्क हौ
    फुल्को आखामा फुलै संसार काढाको आखामा खाढै संसार.......?
    नामै काफि छ (Harka sampang A revuloion )

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 Год назад +1

    MANDIR ra CHURCH eutai kshetraphalmaa bhaera kasaiko kehipani bigrindaina.
    Yi ATIHINDUBAADI haru kina dherai ASAHISHNU bhaekaa holaann ?
    SO BE IT !
    AMEN !

  • @Nepalnews31
    @Nepalnews31 Год назад +1

    Ma vaya mugi vatkaydintha tayo mandir agadi church kasari banayo....hepaki ho....

  • @padamsunwar1357
    @padamsunwar1357 Год назад +1

    Bibad haina yo
    Banaunu kasle adhikar diyo
    Tyo Church bhanerai nirman garna diyeko ho ki aru jastai hall waa party place bhanayer Church ma parinat bhayeko ho
    Khojeko tyo ho
    Dharam nirapekchhe kaanun ma lekhiyeko chha tara tyo nepali haru ko lagi haina bideshi haru ko lagi ho
    Dharma nirapekchhe bhandaima church banauna pauchha bhanne socha galat hunchha
    Church bhaneko bhawan ho nirman sampanna garnu parchha tyo bhawan ko lagi bhumi chaahinchha
    Tyo bhumi bideshibkonlaagi diyidaina
    Dherai sarta hunchha Church ani dharma ka kura nirman garda
    Yo sansar kai niyam tyo hunchha bhane nepal ma kasari yo bina kaanun ko Church khada bhayo kun bideshi ho tyo Church banaune tyo ho ahile khoji ko bishaye baneko
    Balen le jastai ke garnu parne ho a-b guithe ko buddhi jaagos
    Church ho bhanne ke aadhar chha ani Church boliyo yesko
    Bidesh ma yasta desh drohi kaam garne laayi fasi pani dine chalan chha yo mahamuli kuro haina ab check jaacha garer jail nel ani bhatakaune kaam suru gare ramro

  • @mahanandalimbu189
    @mahanandalimbu189 Год назад +1

    Teyo mandhir ko naksa cha ki xaina?

  • @Porter098
    @Porter098 Год назад +1

    Every religion teaches Politeness,humbleness,love,caring...if there is argument between religion this is evil play played by some people who are directly or indirectly involve in religion...

  • @kishordhimal4376
    @kishordhimal4376 Год назад +1

    Haka ko kam xena dharma jatya ladai hunxa

    • @ashishlimbu9571
      @ashishlimbu9571 Год назад +1

      Dharmik yudha harkako karanle hoona.baru tyo maha pagal goru shreenibash aacharyale Garda hunxa

    • @kishordhimal4376
      @kishordhimal4376 Год назад

      @@ashishlimbu9571 kam xena harka ko

    • @kishordhimal4376
      @kishordhimal4376 Год назад

      @@ashishlimbu9571 jai hindu rasta nepal india

    • @kishordhimal4376
      @kishordhimal4376 Год назад

      @@ashishlimbu9571 jai hindu rasta nepal india

  • @kishordhimal4376
    @kishordhimal4376 Год назад +1

    Jai hindu rasta nepal ❤

    • @yakthungsa9956
      @yakthungsa9956 Год назад +2

      जय हिन्दु भन्न पाउँछस् तर जय हिन्दुराष्ट्र भन्न पाउदैनस् किनकि थोरै हिन्दु जनता छन तर धेरै जनता हिन्दु होइनन् ।

    • @ankeeta2277
      @ankeeta2277 Год назад +1

      ​@@yakthungsa9956baag Nepal ma Hindu naam ko kunaii dharma xaina.

    • @Amazingjr799
      @Amazingjr799 Год назад +1

      Jay Hindu rastrya 🕉🕉🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Amazingjr799
      @Amazingjr799 Год назад

      One day sure Nepal will be Hindu rastrya 🕉🙏

    • @yakthungsa9956
      @yakthungsa9956 Год назад

      @@Amazingjr799 जय मंगोल राष्ट्र जय मुलवासी

  • @papitrathig2832
    @papitrathig2832 Год назад +1

    Bidise jholeharu

    • @Miaro05
      @Miaro05 Год назад

      😂😂😂😂😂

  • @kishordhimal4376
    @kishordhimal4376 Год назад +2

    Mandir ko agadi church banuna mildaina

  • @sanjeepphago2417
    @sanjeepphago2417 Год назад +1

    Father nai nakha lamo parexa

  • @kuberbahadur8446
    @kuberbahadur8446 Год назад +1

    Amen

  • @anitakrishna830
    @anitakrishna830 Год назад +1

    Praise the Lord

  • @aayushff8607
    @aayushff8607 Год назад +1

    Amen

  • @kalpanarai8383
    @kalpanarai8383 Год назад +1

    Amen

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 Год назад

    praise the Lord