विवाद बढेपछि मेयर साम्पाङले चर्च र गोपाल मन्दिर पक्षलाई छ्लफलमा बोलाए । दुवै पक्षको आ-आफ्नै अडान ।

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024

Комментарии • 2,5 тыс.

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Год назад +6

    चर्च सार्न सक्दैन भने धरानको हिन्दुलम्बीहरुले आगो लगाइदेउ उक्त चर्चमा। धरानमा तपाईंहरुले आगो लगाउनुहोस, हामी देश भरी आगो लगाउछौं। हिजो प्रचण्ड र बाबुरामले रोपेको बीउ आज हांगा हाल्न थाल्यो। बेलैमा काटछाट नगरे देश ठूलो दुर्घटना जानेछ। जय हिन्दु, जय नेपाल🙏ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ

    • @youtubeshortsvideo127
      @youtubeshortsvideo127 Год назад

      100% सहमत

    • @entertainmentvideos7588
      @entertainmentvideos7588 Год назад

      बार्ता मा मिलाउने हो येस्तो कुरा तिमी हरु ले चर्च जलाउला र फेरि तिनीहरू ले मन्दिर जलाउला रे सत्यानास कस्को दुवै को

    • @charanmagar4895
      @charanmagar4895 4 месяца назад

      Ready xu k garna sakxas mho Pani harxu

  • @jalisansar3697
    @jalisansar3697 Год назад +115

    धर्मनिरपेक्ष देश हो सबैले आआफ्नो तरिकाले धर्म मनाउन पाइन्छ। तर मन्दिरको छेउमा नै किन चर्च बनाउनुपर्ने अलि दुरी कायम गर्दा राम्रो हुन्छ। र यो नै उत्तम तरिका हो । देखीन्छ।

    • @bharatpmagar5715
      @bharatpmagar5715 Год назад +5

      बनाएर देखाइदिए पछि कस्को के लाग्छ र 😂

    • @magarat6360
      @magarat6360 Год назад +2

      Tero ghar bhitra bana kina sarbajnik thauma banaune hindustani hindu janaijati saranarthiko mandir bhatkau ra yo nasliya tilai lakhatu paapi arkako maato mato kabja garlas khub🤑🤑🤑🤑🤑🤑

    • @14-Peaks
      @14-Peaks Год назад +5

      अब त्यहाँ मस्जिद अन्दी गुम्बा पनि बनाउनु पर्छ सबैलाई बराबरी हुन्छा

    • @supriyakanxi6634
      @supriyakanxi6634 Год назад +5

      Mata Christian ho hamro church ko Agadi mandir banau ya gumba ya majdij hamilai khi farak pardaina

    • @khagabhattarai5751
      @khagabhattarai5751 Год назад +4

      यो अरू कसैबाट धार्मिक युद्ध गराउने बिदेशी को नियत हो नेपाली सजग बनौ

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 Год назад +68

    सहि कुरा हो दिदि हजुर को कुरा सुनेर मलाई पनि नराम्रो लागो धैर्य गर्नुस् अबस्य स। सत्यको विजय विजय हुनेछ 🙏🔔🪔🇳🇵

  • @pushparai7226
    @pushparai7226 Год назад +20

    सबै धर्मको सम्मान गरौ मिलेर बसौ...कुनै पनि धर्मले नराम्रो ज्ञान दिदैन...मेरो लागि सबै धर्म एक हो

    • @sarswtibhandari
      @sarswtibhandari Год назад

      उसो भए सचाईले किन मन्दिर तोडफोड गर्च त नि

  • @gobindagc5927
    @gobindagc5927 Год назад +3

    खिष्टियनहरु मा कति नम्र हृदय, सहनशीलता हुन्छ भन्ने कुरामा यो बहस बाट प्रष्ट भयो।त्यसैले खिष्टियनहरु को खेद खन्नु बेकार हुन्छ। खिष्टियनहरु ले भन्नु हुन्छ मिलेर बसौ तर अन्य पक्षले भन्छन द्धन्द हुन्छ प्रतिबाद गर्छौ। कठै उनिहरुको सोच र मानसिकता

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Год назад +72

    गोपाल मन्दीरको अध्यक्ष ज्यु प्रती उच्च सम्मान🙏ॐ ॐ ॐ ॐ ॐ ॐ

    • @BNLiveDohori
      @BNLiveDohori Год назад +6

      देश सिध्याउने भए प्रचण्डे र हर्केले। यी दुबै पुर्ब माओवादी हुन्। माओवादी जुन पार्टी र धर्ममा छिरेपनी आतंकबादी नै हुन्छन्।

    • @bimalalimbu9417
      @bimalalimbu9417 Год назад

      ​@@BNLiveDohori हावामा नबोलाउ है कुरा नबुझी

    • @bBrownmTam
      @bBrownmTam Год назад

      ​@@BNLiveDohoriकसरी ?हर्क सांपाङ्ग त धरानलाई सुन्दर,सक्षम अभाव रहित अनि हर एक सुविधाहरुले भरिपुर्ण प्रफुल्लित उदाहरणीय शहर जिलोज्यान दिएर भए पनि बनाउछु भनेर अघि बढेको देखिन्छ ।खै धरानलाई नाेक्सान र अफ्याराेमा पार्ने काम गरे जस्तो त कतै देखिन्न।अनि कसरी ..?

    • @bishwomanbajracharya5592
      @bishwomanbajracharya5592 Год назад

      ​@@BNLiveDohorihhhhhhh

    • @SandeepSubba-wr9bs
      @SandeepSubba-wr9bs Год назад

      @@BNLiveDohori tero bau mula

  • @keshavgaire2535
    @keshavgaire2535 Год назад +20

    युरोप मा पादरी नपाएर बिजोग छ ।
    हाम्रो मा भया भय फैलदो छ ! कठै सबै दुखी हरु चन्द पैसाको लागी धर्म परिवर्तन गर्दा रहेछन् !

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Год назад +57

    हुनत म कुनै धर्मकाे बिराेधि हाेइन...... सबै धर्मप्रति उत्तिकै सम्मान गर्छु
    जुन मन्दिर पहिलाे हाे त्याे मन्दिरलाइ कायम राखेर अर्काे मन्दिरकाे ठाउ सार्दा हुन्छ। दुबै बिपरित धर्म सङ्सङै राख्दा पछि बिबाद हुनसक्छ। केहि दुरि कायम गर्दा राम्राे ।

    • @nepalivloginjapan9419
      @nepalivloginjapan9419 Год назад

      तपाईको कुरा राम्रै हो तर छेत्री बाहुँन ले मेयर लाई हेपेर बोल्नू को कारण के ?

    • @hukumshahu3913
      @hukumshahu3913 Год назад

      Tpi ko vanai man paro malai❤❤

  • @helpingvlog6555
    @helpingvlog6555 Год назад +30

    कस्ले भन्यो राई हरुले हिन्दु धर्म मान्दैन भनेर हेर्नुस कति माया छ पुर्खा हरु देखि मान्दै आएको धर्म को जय श्रीराम❤

    • @luvall293
      @luvall293 Год назад +3

      Purkha harule maneko kirat dharma ho hindu haina

    • @omgnepali8906
      @omgnepali8906 Год назад +2

      जबर्जस्ती लागेको नी पहिले नै।

    • @nabinmagar6269
      @nabinmagar6269 Год назад

      ​@@omgnepali8906❤❤

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 Год назад +29

    ।जुन देश को धर्म होश।जुन देश को मन्छे होश।नेपाल मा आय पछि नेपाल को नियम कनुन मा बस्नु पर्छ ।

    • @sarswtibhandari
      @sarswtibhandari Год назад

      100% सहि हो हाम्रो नेपाल हिन्दु रास्ट्र हो कृस्चियनलाई लखेटेर जून देशहरूले डलर दिन्छ उतै जाउउ भन्नुहोस् हजुर

  • @rajikumartamang7819
    @rajikumartamang7819 Год назад +72

    दुबै पक्षको यति राम्रो सम्झदारी प्रधिनिधिहरु हुनुहुद रहेछ । अब दुबै पक्षले सहमतिमा रहेर कसैले मन नदुखाई समस्याको समधान गर्नु राम्रो हुन्च । नत्र भोलि आउने दिनहरुमा पनि खराब पक्षहरुले लडाई गराउने र जात जाती र धर्मलाई जुधाउने काम भै रहन्छ ।

    • @RajuRam-lz9zg
      @RajuRam-lz9zg Год назад +3

      Ho hajur!sabvanda opaukta charch alikpartira sarda Bess hunxa 🙏

    • @bimalalimbu9417
      @bimalalimbu9417 Год назад +6

      ​@@RajuRam-lz9zgबनी सकेको छ बोकेर सार्न मिल्दैन मिलेर बस्दा भैगोनी

    • @Hitler-12345
      @Hitler-12345 Год назад

      @@bimalalimbu9417 🤣hoena Vanya tapai kirati hoena hola...Christan nae hunaa parxa..kirat ko chinta garnu ni madam..kina khesu ko jai Jai garnu hunxa..dharan kaa rai,limbu chruch ko lagi kina dere lagi pareka xann..baru kirat ko murti rakhnu,Buddha ko murti rakhnu tesko birod kosele garxa vane ma aauxu khukuri liyera katna ..Tara tapai ko samudaye chruch ko jai Jai kina garnu hunxa ..aachma lagxa baa.😥

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      ​@@bimalalimbu9417 religion converted लिम्बु जि ,
      तपाइ आफ्नो 2-3 हजार बषे को पुराना परम्परा छोडनु चाहि नहुने हो के 😂😂

    • @bBrownmTam
      @bBrownmTam Год назад

      ​​@@Hitler-12345के काे अचम्म ?अनि फेरि जातकाे कुरा चैं किन निकालेको ?त्येसाे भए के त्यो मन्दिर किराँतकाे हाे त??मन्दिरको अध्यक्ष नै राई छ त,अनि कहाँबाट आयो जातकाे कुरा?यी सबै साेचमा भर पर्छ,त्यसैले हामीले साेच साँगुरो होइन बिस्तार गर्नु जरुरी छ जस्तो लाग्छ।neither am i christian nor hindu,and i don't believe all these shit.

  • @sitarambhandari190
    @sitarambhandari190 Год назад +148

    कति मिलेर बसेको हाम्रो समाज मन्दिरको अध्यक्ष औटा राई चेली। अब गर्बका साथ भनौ हामी नेपालीहरु नेपालीहरुले मान्दै आयेको धर्म ( किरात, बौध, हिन्दु) जस्लाइ ॐकार परिवार भित्रमानिन्छ हामीले मान्दै आयेको पौराणिक धर्मलाई बिदेशी धर्मले पेलेको कदापि स्विकार्य छैन।

    • @potato-vn6tp
      @potato-vn6tp Год назад

      Hijo majja aayo hola ni hoena atantka machauna ? K k bhukeu hijo ?

    • @robot9071
      @robot9071 Год назад +1

      ​@@potato-vn6tphijo start bhako ho yo? Hami kaile samma sahane. Desh bhanda bhayena ni

    • @krishnaharry8818
      @krishnaharry8818 Год назад +3

      हामी ओमकार समाजलाई जागरुक बनेको खुशी छु।तर अतिनै गरी बाहिरी धर्मालम्बीले हेप्ने काम नगरियोस्।

    • @anushuyaadhikari9320
      @anushuyaadhikari9320 Год назад

      धार्मिक होस या राजनीति संविधानमा लेखियेको कानुन होस या किताबमा लेखियेको कुरा होस त्यो आफ्नो थाउमा हुन्छ तर बेबहारिक पक्ष मा बाउ छोरा श्रीमान श्रीमती त सानो कुरामा झगडा हुन्छ भने कदापी मन्दिरको छेउमा आगन्तुक बिदेसी धर्मको चर्च हुनु हुदैन पछि कुनै बेला तेहि कारण देशमा धार्मिक हिङ्सा भो भने तेस्को जिम्मेवारी कस्ले लिन्छ? नगरपालिका ले कि केन्द्रले ? तेसैले बेलैमा त्यो चर्च हटाउनु सबै नेपाली जात जाती धर्म का सब्बै जनताको लागि राम्रो हुन्छ।

    • @user-xnex
      @user-xnex Год назад +1

      Hami lai pani bahun le peleko swikarya xaina..bahun ko dharma , sansakar manya xaina.

  • @nbhandari100
    @nbhandari100 Год назад +76

    यो सचिव भन्दा गोपाल मन्दीर को अध्यक्ष को भनाइ ठीक लाग्यो मलाई चर्च लाई स्थानान्तरण गर्नुपर्छ।

    • @shivakumarrai8262
      @shivakumarrai8262 Год назад +1

      त्यसो होइन बनेको सम्रचना नभत्काइ मिलेर पुज्नु राम्रो हुन्छ

    • @Nitosh23
      @Nitosh23 Год назад

      Right

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 Год назад

      Sahi kuro.

  • @Bibleinaudio
    @Bibleinaudio Год назад +7

    येशू ख्रीष्टको माया सबैलाई ❤❤❤❤❤❤❤ ।

    • @sonamtamang7947
      @sonamtamang7947 Год назад

      Terima jhyakne,,,,janma nepal,,dharma nepal ko,tero Chak ma + chirauxu,,ja tero americama

  • @sumlikhamedia7503
    @sumlikhamedia7503 Год назад +1

    चर्जलाई तुरुन्तै हटाउनु पर्छ। जतिसुकै कुरा गरेपनि त्यहि हो । त्यसाेभए भत्काई दिनुपर्छ ।यसमा मेयर ज्यूले कडा कदम उठाउनु पर्छ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Год назад +94

    म सबै धर्मकाे सम्मान गर्छु तर मन्दिरकाे नजिकै चर्च बनाउनु राम्रो हाेईन कालान्तरमा यसले धार्मिक युद्ध गराउन सक्छ त्यसैले चर्च अन्य ठाउँमा सार्नु उपयुक्त हुन्छ।मेयरसाव तपाईंलाई धन्यबाद छ।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- Год назад +6

      वनाउने लाई भन्न । मेयर भन्दा मथि सरकार छ सत्कार भन्द माथि अदालत छ। कानुन् छ। त्यता नुफेरेर के जोरी खोजि रहेको? बरू म त भन्छु गाई माते हरू भारत जाँदा हुन्छ। किन भने नेपाली हरू सँग अनुहार पनि मिल्दैन केही मिल्दैन अनी निहुँ नखोजेर के खोज्छस् त।।

    • @14-Peaks
      @14-Peaks Год назад +5

      वनाउने लाई भन्न । मेयर भन्दा मथि सरकार छ सत्कार भन्द माथि अदालत छ। कानुन् छ।

    • @ronishapachkoti8234
      @ronishapachkoti8234 Год назад +9

      तेरो देश हो र? यो हामी हिन्दू धर्मावलम्बी हरू को देश हो। तँ हरु गाई खाने जात, गाई खाने देश तिर तँ हरु लाग , के निहूँ खोज्छस् ? यदि सब हिन्दू धर्मावलम्बी हरू जाग्यो भने तँ हरु को अस्तित्व नै खराब हुन्छ। छिटो गइहाल देश छोडेर।।।। Mind this

    • @14-Peaks
      @14-Peaks Год назад +5

      @@ronishapachkoti8234 😂😂😂😂😂 तेरो देश हो र?

    • @Soulofmusic876
      @Soulofmusic876 Год назад +1

      ​@@Usr-NAMASTE12-tmile khedne baini Bharat tira??? Suru garana ta.

  • @a2ttaz910
    @a2ttaz910 Год назад +193

    मन्दिर को अध्यक्षज्यूले राम्रो कुरा राख्नुभयो

    • @kabiram2023
      @kabiram2023 Год назад +15

      चर्च बेवस्थपन समितिले सङ्कास्पद कुरागर्नु भएको छ किनाकी कुनै सम्रचना बनाउदा पहिला नक्सा पास गराइनु पर्छ र सम्पुर्ण स्थानीय निकायलाइ था हुनुपर्छ यो अडान राख्नु भाको छ गल्ती भयो हामिबाट तर चर्च अन्थ सारिदैना भन्नू नै सङ्कास्पद कुरा हो मुसो बनेर पस्नी हात्ती बनेर निस्कनेकुरा हो

    • @SumanRai-uf1kw
      @SumanRai-uf1kw Год назад +1

      Hawa

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      ​@@SumanRai-uf1kw हावा चाहिन्छ भाइ नत्र कसरि सास फेरछौ😂😂

    • @robot9071
      @robot9071 Год назад

      ​​@@kabiram2023church samiti matra haina, harke afai shady chha. Harke pastor fataha manxe raicha. Rai ko chhoro bhayera, last ma gaddar raicha yo. Yeslai pani taha lagaunu parcha.

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Год назад +33

    किरातिनी आमा मन्दिर ब्यवस्थापन कि अध्यक्ष आमा लाई सलाम छ र हार्दिक नमन पनि छ

  • @jptvideos4141
    @jptvideos4141 Год назад +56

    धार्मिक स्थलमा सबै धर्म समेटेर सबै अटाएर बसेको राम्रो कुरा हो👏👏👏

    • @magreatsherpa4088
      @magreatsherpa4088 Год назад +3

      Mandir Gumpa Masjid Gurudwara sabai ekai thau maa hunu parcha kaaran bhagwan sabai ko eutai Ho

    • @santisubba9869
      @santisubba9869 Год назад

      You are right 👍

    • @XitizRai-ij9we
      @XitizRai-ij9we Год назад

      Sahi ho

    • @kamalbaniya3520
      @kamalbaniya3520 Год назад +1

      Ho hai gai bhaisi, kukur , bangur , khukhura , biralo etc ekai thauma rakhe k hunchha hola

    • @ranzeetgooroong912k
      @ranzeetgooroong912k Год назад +1

      ​@@kamalbaniya3520 ah त चाहिँ बाँदर होला त्यही भएर अर्काको घर पनि भत्काउने आफु पनि नबनाउने हो rahechas हैन भने मान्छे को कुरा भै राको छ पशु को कुरा कहाँ गरेको हामी मानिस हौँ जुन सुकै धर्म जात रंग क्षेत्रको भए पनि पहिले हामी मानिस हो यो बुझ। पशु संग तुलना garxs

  • @indrajeetmajhi5883
    @indrajeetmajhi5883 Год назад +1

    गोपाल मन्दिर को नजिक
    चर्च राखनु हुदैन कदापी
    हटाउनु पर्छ

  • @luckyram5564
    @luckyram5564 Год назад +102

    सम्मान र इज्जत बढेको छ अध्यक्ष राई दिदी प्रती 🙏🙏🙏अ आफनो संस्कृति र अरुको पनि सम्मान गरौ 🙏🙏🙏

    • @kabirajrai5933
      @kabirajrai5933 Год назад +1

      Aanta hejo Rai lembu haru murda bad Vani pani dekhiyo K ho Kuro

    • @prakashniroula9518
      @prakashniroula9518 Год назад

    • @Hitler-12345
      @Hitler-12345 Год назад

      @@kabirajrai5933 ho tehi vayera vanxu ma...sojo bhaun pani xann fattaa bhaun pani xann.. soja chhetri pani xann fattaa chhetri pani xann..fataa rai,limbu pani xann soja rai,limbu pani xann .Tara..hami daju Bhai lae ladauna ngo ingo le dollar paleko xa hami bujeko xaena yo kuar..buddhsit ,kirat ko mandir vako vaye it's not problem..Tara history herdae jani ho vane..Christan le kati soma desh barbad pareko xa...kasri pareko xa..kun kun desh pareko xa vanera you have to search in Google and youtube...eni haru musaa vayera xirxann Ani haatii vayera niskanxan...hamro nepali daju Bhai Christan maa lagera aafane darma tayagera ladauna khojeko xa...yo kura kahile bujnee...

    • @Hitler-12345
      @Hitler-12345 Год назад +3

      @@kabirajrai5933 Sir ma kirat lae saman garxu buddhsit lae saman garxu,hindu lae saman garxu..mero gar maa kirat Puja garna dina tayara xu..buddhsit lae Puja garna tayar xu..Tara Christan ko face liyera mero daju bhai kirati hindu buddhsit aauxa vane laat hanxuu...no respect direct attract...yo dollare haru ko itihas bujeko xu sir..kasri khatam pardae xann hami lae vanera....hope you understand..

    • @priyankagurung9791
      @priyankagurung9791 Год назад

      ​@@kabirajrai5933the 11118😢i9miij9ok0o99 o9o889❤❤❤❤b ❤

  • @k.padhikari9917
    @k.padhikari9917 Год назад +43

    कुनैपनि धार्मिक स्थल वा घर बन्नु ठीक हो तर एक अर्कोलाइ असर नहुने गरि बनाउैनु पर्छ त्यसैले हाल बनेको चर्च भवनलाइ अनेत्र लैजानु ने उचित होला र हुन्छ अन्यथा पछि कलहको बिउ हुने ब्यहोरा बिदितै हुनुहर्छ । खाली लडाइ गर्ने र पछि अहिले भनेजस्तो हुँदैन लफडा हुने निश्चत छ ।

    • @babukeshi5608
      @babukeshi5608 Год назад +3

      Right antai sareko ramro

    • @Berojgari377
      @Berojgari377 Год назад

      Dherai janne naho

    • @jiturai4617
      @jiturai4617 Год назад +1

      Mandir ra charch dubai sarnu parxa tyaha bata

    • @RajuRam-lz9zg
      @RajuRam-lz9zg Год назад +1

      Taita vanya alikpartira sarda ohaharuko Kai bigrandaina 🙏Baru ohaharuko mahanta jhalkanxa🙏

    • @prakashdhami7609
      @prakashdhami7609 Год назад

      ​@@Berojgari377तँ पनि जान्ने न हो मुजि।१.३%होस त हामी ८२% छौ याद राख।

  • @prem_vlogs55
    @prem_vlogs55 Год назад +5

    होइन धर्म सबैले मान्न पाउनु पर्छ मानौ तर 2 कुरा सोद्न चाहान्छु पहिलो मन्दिर कै अगाडि लेयर बनाउनै पर्ने के रैछ अर्को कुर के भने यो कृस्टियन धर्म मान्ने दाजु भाइ लाई सोद्न चाहान्छु हजुर हरुका पुर्खा हरु ले पनि यहि धर्म मान्थे हो

    • @Pra...bas...
      @Pra...bas... Год назад +1

      Wa wa wa, Kati ramro prasna garnu vo hou daju.... Naman xa tapai lai

    • @prem_vlogs55
      @prem_vlogs55 Год назад

      @@Pra...bas... ho ni sir hernu na akhi ho ni jun purkhale yatro dukh gareko xa teyo aaja aayara lov ma birisya

  • @chandra77951
    @chandra77951 Год назад

    अध्यक्ष जु लाई नमस्कार छ धेरै राम्रो कुरा गर्नुभयो। अध्यक्ष ज्यु काे कुरा सुन्दा गाेपाल मन्दिर पहिला स्थापना भएकाले चर्च पछि बनाएको कुराले चर्च नै स्थान्तरण गर्नु पर्छ। किन कि दाल मे कुछ काला है भने जस्तै जुन जानी जानी पछि कलह गर्ने उद्देश्यले अथवा हेपाहा दृष्टिले बनाईएको हाे। राई काे छाेरा किरात धर्म काे बारेमा बाेलेकाे भए राम्रो हुने थियो? राई, लिम्बूहरु जति चर्च तिर आकर्षित हुँदा किराँत धर्मावलम्वीहरू भविश्यमा लाेप हुन नसक्ला भन्न सकिन्न?

  • @kamaldanga5396
    @kamaldanga5396 Год назад +2

    जानी जानी मन्दिर अगाडि चर्च बनाएर हेपेकै हो र धार्मिक हमला गर्न खोजिएको हो सदियौं देखि मिलेर बसेको परिवार, समाज लाई जबरजस्ती द्वन्द्व मा होम्न खोजिएको हो त्यसैले त्यहाँ बाट चर्च हटाउनु नै सबै भन्दा राम्रो हुन्छ मन्दिर को अदक्ष्य दिदिले भनेको कुरा एकदम पोजिटिभ छ दिदिलाई धेरै धेरै नमन‌ छ 🙏🙏

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 Год назад +31

    गोपाल मन्दिरकि अध्यक्ष दिदिलाई धेरै धन्यवाद ! चर्च त्यहाँवाट हटाउनै पर्छ त्यहाँ रहँदा संधै अशान्ती भैरहन्छ । बेलैमा यसतर्फ ध्यान पुर्‍याऔं ।

    • @binodshrestha5700
      @binodshrestha5700 Год назад

      अशान्ति मान्छेले ल्याउछ पाखे अनपढ ले

  • @nabaraj9286
    @nabaraj9286 Год назад +34

    जहाँ मन्दिर त्यसैको छेउमै किन चर्छ बनाउनु पर्ने? र असार 11 गते देखि भदौ 5 , 6 सम्म 5 महिना हुन्छ कस्तो हिसाब हो, चर्चवालाहरुको नियत ठिक लागेन!! बिदेशिको पैसा खाएर खेतालाले नचाहिदो भ्रम छरेर सोझा सझा जनतालाइ आकर्शित पारेका घटना धेरै छन ! द्वन्द हुने सम्भाबना धेरै हुन्छ!!

    • @rameshkumarpunmagar4421
      @rameshkumarpunmagar4421 Год назад +1

      को कति को सत्य बोलिराछन भन्ने कुरो मेयर उपमेयर लाई अबगत हुन जरुरी छ अनि मात्रै मिल्छ होला कुराकानी

    • @netrasampangwatchchhali3544
      @netrasampangwatchchhali3544 Год назад

      Asar 11 gate chahi building complete bhaisaker handover gareko ho sir kuro bujhda, "arpan" bhaneko xa

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Год назад +26

    गोपाल मंदिरको समितिको अध्यक्ष र सदस्यहरुको तर्क एबदम सही र सत्य छ।चर्च जबरजस्ति नियम कानुन मिचेर बनाएको प्रष्ट बुझियो।चर्च त्यहाँबाट सर्नु पर्छ।

  • @MadanShrestha-y1w
    @MadanShrestha-y1w Год назад +1

    गाेपाल मन्दिरका अध्यक्ष ज्युलाई नमन।
    धर्म निरिपक्ष राज्य हाे चर्च बनाउनु पाउनु पर्छ।तर मन्दिरकाे सामुन्य चर्च बनाउनु निउ खाेज्नु हाे किनकी यसले युध्द जन्माउछ।चर्च लाई सार्दा राम्राे हुनेछ।

  • @harikajikoirala1484
    @harikajikoirala1484 Год назад

    गोपाल मन्दिर को अध्यक्ष बैनी लाई हार्दिक धन्यवाद र हाम्रो देशमा लगभग बीभिन्न जातजाती बसोबास गर्दै आएका धर्म मान्दै आएकाहौ तर चर्चचै त्यसरी मन्दिर को नजिक बनाएर बिबाद चर्काउन उचित होईन त्यसलाई स्तानन्तर गर्नुनै उचिहोला ।

  • @kamalabhandari751
    @kamalabhandari751 Год назад +15

    दिज्यू हजुर ले सहि भन्नु भयो हामी जात जाती भाषा धर्म संस्कृति मा रमाउदै आएका पनि हौ तर यति पुरानो बालगोपाल मन्दिर अगाडी चर्ज बन्नु गलत हो हजुर हरुले सार्नुस धर्म को कुरा लियर झगडा नहोस जय श्रीकृष्ण 🙏🙏

  • @anushahi4024
    @anushahi4024 Год назад +27

    मियर ज्यू हलो अड्काई धरान गोरु जोत्ने काम नगरौं चर्च तुरन्त हटाई समस्याको समाधान गर्नुपर्छ।

    • @potato-vn6tp
      @potato-vn6tp Год назад +1

      Kina usko kaam hora.

    • @jiturai4617
      @jiturai4617 Год назад

      Mero bujai ma church ra mandir dubai hataunu parxa

    • @RajuRam-lz9zg
      @RajuRam-lz9zg Год назад

      Yesto dharmik bisayema hataro garnuhunna milayera sarnuparxa 🙏

    • @nabinbhandari6400
      @nabinbhandari6400 Год назад

      ​@@jiturai4617जुन पहिलादेखी त्यो किन हट्छ?

    • @prakashdhami7609
      @prakashdhami7609 Год назад

      ​@@jiturai4617किन मन्दिर हटाउने । जबरजस्ती तिम्हरु त्या सरेर हामी नजिक आउने अनि हामी किन सर्ने? समयमै होस गर इसाइहरु ।तिमहरु १.३% हौ हामी ८२% छौं!कमिलो लाइ मिच्या जसरि मिचिन्छौ!

  • @anaramb.k4054
    @anaramb.k4054 Год назад +29

    धेरै भन्दा धेरै राम्रो कुरा गर्नु भयो मन्दिर को अध्यक्ष्य जिउ ले धन्यबाद छ ❤

  • @BNLiveDohori
    @BNLiveDohori Год назад +1

    धरानमा धार्मिक युद्ध मच्चाउनेमा सबैभन्दा ठूलो हात प्रचण्डे र हर्केको छ। किनकी यी दुबै पुर्ब माओवादी नै हुन। गधालाई निहाएर गाई कहिलै हुँदैन।

  • @steve_thapa8411
    @steve_thapa8411 Год назад +7

    गोपाल मन्दिर को अध्यक्ष ज्यु लाई उच्च सम्मान🙏🙏🙏🙏🙏

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 Год назад +29

    यो मूला बिदेशी धर्म लिएर नेपालमा बिबाद मचाउनेलाई लखेट्नु पर्छ है साथीहरु ।

    • @rajurana431
      @rajurana431 Год назад +3

      ए भाइ हिन्दु धर्म पनि इंडिया को हो ।।त्यो पनि विदेशी नै हो ।नेपाल को धर्म किराँत बुद्ध हो।

    • @sachinkhadka7847
      @sachinkhadka7847 Год назад

      ​@@rajurana431कस्ले भनो सर?? पहिला हजुर लाई किरात र हिन्दु को ईतिहास अध्यन गर्न अनुरोध गर्द छु। हिन्दु र किरात एउतै हो। तर cristain बिदीश बाट आएको धर्म हो।

    • @b-boy5268
      @b-boy5268 Год назад +3

      तो विदेशी धर्म भित्राउने पनि टपरे बाहुन नै त होनी

    • @sachinkhadka7847
      @sachinkhadka7847 Год назад +2

      @@b-boy5268 आफ्नु किरात कुल परम्परा त्यागेर बिदेशी cristain धर्म मान्ने हरु आज त्यो हिन्दु लाई गालि गर्दै छन जुन हिन्दु को ईतिहास नेपाल मा लाखौ वर्षा को छ, बेद ब्यास को जन्म नेपाल मा भाको हो, सीता को जन्म नेपाल मा भाको हो , सुमनिमा र पारुहा ग नेपाल को हुन, किरातेस्वर माहादेब नेपाल को हो, अनि हिन्दु धर्म india बात कसरी आएको भन्न सकिन्छ?? बोरु critain चै बिदेश बाट आएको धर्म हो।।

    • @BikashKumar-tz6rb
      @BikashKumar-tz6rb Год назад

      @@rajurana431 कसरि हिन्दु धर्म इंडियाको हुन्छ? हिन्दू धर्मका मुख्य-मुख्य सम्पूर्ण ग्रन्थहरु (बेद, रामायण, माहाभारत आदि) नेपालमै लेखिएका छन्, कयौं हिन्दू धर्मका देवी, देवताहरु (भगवान महादेव, देवी पार्वती, देवी काली, भगवान परसुराम , नरसीम्ह आदि) यहीँ नेपालमै जन्मिएका हुन्। अनि कसरि हिन्दु धर्म इंडियाको हुन्छ? तपाईंले जस्तै कुतर्क गरेर नेपाल को धर्म किराँत बुद्ध हो, भन्ने हो भनेत, किराँत पनि चिनबाट आएको भन्न मिलिहाल्यो त, जातीय बनावट हेर्दा। बुद्ध धर्म पनि त, इण्डिया बाट आएको भन्न मिलिहाल्यो तपाईंकै कुतर्क अनुसार। किनभने, नेपालले त राजकुमार सिद्धार्थ मात्रै दिएको हो, राजकुमार सिद्धार्थलाइ बुद्धत्व दिएको (बोध गया - राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरेको ठाउँ) त इन्डियाले नै हो, तब बुद्ध धर्म पनि त इन्डियाकै भयो नि, तपाईंको कुतर्क अनुसार। कुतर्क गर्नु भन्दा, अलि knowledge लिएर कुरा गर्नुहोला, साथी।

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 Год назад +23

    मन्दिर पहिला देखि रहेकाले अलिकती गल्ति देखिएको हो हाम्रा इसाइ साथि हरुको तर यसलाइ ठुलो मुद्दा नबनाई समझदारिमा आएर मिलीजुली अलिकति पर सारि दिनु होला जय श्रीराम

    • @RajuRam-lz9zg
      @RajuRam-lz9zg Год назад

      Ho hajur🙏

    • @robot9071
      @robot9071 Год назад

      Kura teti simple chhaina.
      Nepal ma last 12 barsa ma 7500 ota church banya chha. Christian bhako thau ma church bandai chha ki church banayera, manxe lai covert garidai chha?
      Nepal ma christian mission geopolitical strategy ko sath ma aako chha. Desh ma kalaha banaune kaam bhaira chha

    • @entertainmentvideos7588
      @entertainmentvideos7588 Год назад

      मन्दिर र चर्च कतिको दुरी को फरक मा बनाको छ खासमा

  • @govindaacharya3937
    @govindaacharya3937 Год назад +24

    तपाईंको जय हाेस् दिदि ।राई भयर पनि अाफ्नाे धर्म संस्कृति प्रति साह्रै माया गर्नु भयकाे छ ,बधाई छ हजुरलाई ।

    • @allinone5825
      @allinone5825 Год назад

      TAI TA SARAI RAMOKURA GARNU VAYO MEOR TA CHITA BUJYO

    • @Jemsbond-t8r
      @Jemsbond-t8r Год назад

      बाहुन हरुत लुत्न मै ब्यास्ता एता उति राई लिम्बू घुमेको घुमेइ।

  • @padamsharma368
    @padamsharma368 Год назад

    कति राम्राे संस्कार,मिलेकाे समाज आफ्नाे रिति माैलिक रिति रिबाज स्व ईच्छाले धर्म कर्म मान्दै आएकाे हाम्राे देश लाेकतन्त्र र धर्म निरपेक्ष काे नाममा एक आपसमा अपमान सृजना गर्ने काम भयाे जनयुद्ध ले ल्याएकाे जातिबाद क्षेत्रिय वाद,पहाी र मधेषि वाद बाहुन दलित क्षेत्री राई लिम्बू मगर, लाई छुट्याउने काम गर्याे यसकाे उपज हाे आज सबै मान्छेराजनितिज्ञ समाज सेवीसिकार हुन पुगेका छन् धरानका मेयर हर्क साङपाङ पनि सिकार हुनु भएकाे हाे ।मेयर साब लाेक प्रियता बचाउनु हाेला

  • @pradipthapa7250
    @pradipthapa7250 Год назад +3

    यहि अनुसार जाने हो भने ( लेखेर राख्नु होला ) भोलि यस्तो समय आउने छ।किराँत हरुको भुमी मा पास्टरको हुकिमि शासन चल्ने छ। अनि इतिहास को पाना हुनेछ साकेला नाच 😢

  • @chandrawanem487
    @chandrawanem487 Год назад +11

    खासै त्यो ठाउँमा चर्ज बनाउनु चाहिन गल्ती हो

  • @sagartiwari3923
    @sagartiwari3923 Год назад +8

    चर्चको नक्सा pass नभएकोले अहिले भत्काउनु पर्छ त्यहाँ र अन्तै नक्सा pass गरेर बनाउनु पर्छ नत्र सर्बोच्चमा आइ लड्नु पर्छ गोपाल मन्दिर समुह !! त्यहाँ चर्च बन्नु कदापि हुदैन है

    • @aassddff6409
      @aassddff6409 Год назад

      Tero Ghar bahek bhae bhatkawna dinthis tapare , Aru ko tapari sordai thik huncha K Tha yestakai dharmik sadbhab ani samman kasari bhanne kura

    • @samirshahi9372
      @samirshahi9372 Год назад

      Sahi vannu vo charj vatkaunai parxa

    • @aassddff6409
      @aassddff6409 Год назад

      @@samirshahi9372 aija sakchas bhane bhatkawna gadha

  • @rajchamling7983
    @rajchamling7983 Год назад +8

    यो धर्म मा मानिस हरु कति crazy हुदोरहेछन।अन्त्यएमा धर्मकै कारन युद्ध नहोला भन्न सकिन्न।जय किरात मुन्धुम 😅

    • @grpnepal
      @grpnepal Год назад +1

      Kirati haru dharm pariwartan le sakin lagyo ta brother !

  • @rijalbirendra1988
    @rijalbirendra1988 Год назад

    आज मिलेर हुन्न दीर्घकालीन हुदैन यो कुरा तेसैले चर्च हटाउनु त्यो नै सबैको लागि राम्रो छ कुरा बुझौ!!असर त परि सक्यो निअब के असर पर्नु र???

  • @डीबीगुरुंग

    छलफल गर्नैपर्दैन मन्दिर र चर्च दुबै हटाईदिनुस मेयर साप।

  • @gcchandra4448
    @gcchandra4448 Год назад +6

    सबै भनदा रामरो तरीका सयौ बरस पुरानो मनदिर हो तेसैले हालै बनेको चरच अरु ठाऊ मा मनदिर बाट जगगा दिए तेसको क्षेती खरच माहानगर बेहोरनु अती ऊतम हुनछ होईन भने कुनै दिन दौनद हुने समभाबाना धेरै हुनछ तेसैले यति मेयर साहेब बिचार पुरायऊनु परो यसै मा सबै को भलाई छ

  • @gunrajniraula1209
    @gunrajniraula1209 Год назад +33

    सदस्य ज्यु को भनाइ हिन्दु र सनातानी धर्म को जय होस।

    • @railalbdr54
      @railalbdr54 Год назад

      adyaxe bata rajinam de lanthai sab

  • @rolakshrestha1072
    @rolakshrestha1072 Год назад +40

    चर्छ हटायो भने विवाद हट्छ अनि धरान शान्त हुन्छ है मियर साहेप।

    • @jeetmansingtamang4346
      @jeetmansingtamang4346 Год назад +1

      मैले धेरै ठाउँमा देखेको छु चर्च को अगाडि मन्दिर बनायको देखेको छु,र त्यो चर्च अगाडि बनाएको मन्दिर लाई हामीले हटाउनु भनेको छैन त खै तपाइहरुको धर्मले के सिकायो हामिला था छैेन,,
      धार्मिकताले देश माहान हुन्छ, पाप गर्नु चाहि कुनै पनि जातीको लागि बेजत हो।,,,,,,

    • @sujankumal3400
      @sujankumal3400 Год назад

      ​​@@jeetmansingtamang4346अनि नेपाल मा चर्च कैले देखि बनेको नि डलरे महासय । नेपाल मा हिन्दू बौद्ध धर्म कयौं वर्ष देखि मानी आएको हो । तपाईं को पिता पुर्खा पनि बुद्ध वोन धर्म को हुनुहुन्थ्यो थाहा छ कि छैन। आफ्नो बाउ बाजे पिता पुर्खा ले मानी आएको धर्म लाई छोडेर विदेशी डलर सँग आफ्नो धर्म बेच्न लाज लाग्दैन । अझ लाज छैन चर्च को अगाडि मन्दिर बनेको छ विरोध गरेको छैन रे । त्यो चर्च बन्नु भन्दा अगाडि नै मन्दिर बनेको हो याद राख्नुहोस

    • @Basnet.09
      @Basnet.09 Год назад

      @@jeetmansingtamang4346Sala chutiya church koh aagadi kaila mandir banyo 😂... 1200 , 1400 BC mah baneko mandir xa sabai jun bela jesus janmeko thiyenan 😂

    • @manishakoirala-zp6ig
      @manishakoirala-zp6ig Год назад

      Tapai ley dekhnu vako xa dollor ma dharma bechya vanera common sense alikati vaye ni lagaunu ni

    • @sudeshrai
      @sudeshrai Год назад

      ह्टाउदा गोरु काट्नु पर्छ्।

  • @aszxc6359
    @aszxc6359 Год назад

    चर्च तुरुन्त हताउनु पर्छ। रास्तिय जनवार गाई कातेर खानेलाई।तुरुन्त जेल कोच्नु पर्छ।। अन्यथा नत्र जे पनि हुन सक्छ।धार्मिक युद होस या जातिय युद।बिचार गर्नुस पास्तर हर्के दाजु।

  • @sggaming238
    @sggaming238 Год назад

    चर्च हटाउनु पर्छ अहिले मिले पनि भबिस्यामा लफडा हुन सक्छ अहिले नै समाधान हुनु राम्रो हो

  • @rameshthapa6571
    @rameshthapa6571 Год назад +32

    तुरुन्त चर्च हटाउनु पर्छ मन्दिर झेउ को 🙏🙏

    • @manojrai456
      @manojrai456 Год назад +3

      rights म पनि हिन्दुमा सानो देखि रमाउदै आको हो म किराँत भए पनि आफ्नै लाग्छ तर यो क्रीस्चियन धर्म अर्काको हो म पनि बिरोधि हो यो धर्मको तर मेयरको गल्ती छैन है यो याद हो मेयर क्रीस्चियन पनि हैन है याद होस

    • @jeetmansingtamang4346
      @jeetmansingtamang4346 Год назад

      धार्मिकताले देश माहान हुन्छ, पाप गर्नु चाहि कुनै पनि जातीको लागि बेजत हो।,,,,,,

    • @roshikakumal3454
      @roshikakumal3454 Год назад

      Dhongi haru

  • @tankasubedi8221
    @tankasubedi8221 Год назад +23

    मेयर जी मन्दिरको छेउमा चरच
    बनाउनु ठिक भएन साथै चरचको छेउमा मन्दिर बनाउंनु पनि ठिक हुदैन। धन्यवाद

    • @RajuRam-lz9zg
      @RajuRam-lz9zg Год назад

      Mandir purano vayeko hunale charch partira sarda Bess hunxa🙏

  • @luckyram5564
    @luckyram5564 Год назад +31

    सलाम छ 🙏 रत्नमणी राई दाजु गोपाल मन्दिरका सदस्य ज्युलाई सहि र सत्य कुरा धरानको जनताको सामुह राखी दिनु भएको मा 🙏🙏🙏

  • @padamrana7083
    @padamrana7083 Год назад

    फितलो नगरपालिका को अबस्था।।कुनै पनि भवन बन्नु भन्दा पहिले नक्सा बनाउनु पर्छ।नक्सा पास गर्नु पर्छ।नक्सा पास भैसके पछि नगर पालिका मा केही दस्तुर तिर्न पर्ने हुन्छ।त्यहा त मेहर लाई नै थाहा छैन भन्ने कुरा लाजमर्दो छ।।कुनै पनि भवन बन्न तोकिएको ठाउमा 35 दिने सूचना टास गर्नु पर्ने हुन्छ।35 सम्म कुनै दाबी अबरोध नाअएको खन्डमा मात्र भवन निर्माण को कार्य सुरु गर्न पाइन्च।तर त्यो चर्च त बेगार नक्सा आ बन्दो रहेछ।भवन बने पछि बल्ल नक्सा पास गराउने 35 दिने सूचना खोइ। अन्धा कानुन ।।यो मेहर र प्रशासनिक गल्ती हो।स

  • @laxmishrestha1683
    @laxmishrestha1683 Год назад

    गाेपाल मन्दिर काे अगाडि चर्च राख्न दिनु हुदैन ईसाई हरु लेहिन्दु मन्दिर मा थुक्ने भत्काउने गरि राछ तेसकारण गाेपाल मन्दिर अगाडि च्रच राख्नु दिनु हुन्न भत्काउनै पर्छ जय गाेपाल जय

  • @bhanusubedi6301
    @bhanusubedi6301 Год назад +29

    अध्यक्ष दिदी धन्यबद राई भनेको किरात हो rॐ कार परिवार भित्र पर्छ।धेरै राम्रो कुरा गर्नु भो भगवान ले रक्षा गरून्!जय श्री राम्🙏🙏🙏🙏🙏🙏🙏

  • @chhabigautam2374
    @chhabigautam2374 Год назад +93

    गाेपाल मन्दिर काे अध्यक्ष लाई जयश्री राम ।

  • @bishnudahal3873
    @bishnudahal3873 Год назад +19

    मेयर ज्यु सबैभन्दा राम्रो त्यो चर्च त्यहा बाट २० के मि पर सार्न लगाउनुस बिबादै खतम यदि तपाइ असल मिएर हो भने ।

  • @edisonsen2600
    @edisonsen2600 Год назад +56

    गोपाल मन्दिरको अधक्ष्य लाई उच्च सम्मान सहित हार्दिक नमन ❤❤

  • @buddhisttv-zm4of
    @buddhisttv-zm4of Год назад +1

    आफ्नै देशमा जन्मेको भगवान बुद्धको दर्शन लाई अोझेलमा राखेको परिणाम यही हो

  • @krishnagurung8546
    @krishnagurung8546 Год назад +59

    आफ्नै देश नेपालमा जन्म लिएको भगवान बुद्धकाे धर्म लाेप हुँदै जानुमा एउटै जात र एउटै धर्मको हात छ त्यसैकारण विदेशी धर्म माैलाएकाे नेपालमा तर चिन्ता छैन विश्वकाे ठूलो देश धेरै जनसंख्या भएको चिनमा बुद्ध जन्मजयन्तीमा राष्ट्रिय विदा मनाइन्छ बुद्धम संरणम गच्छामी💐💖❤🇨🇳🇳🇵🙏

    • @sharmakishorsharma7186
      @sharmakishorsharma7186 Год назад +6

      Ho NE aba tehaa thulo gumba NE banauna paunu parxa ...mero desh Gumba Ra Mandir lay sigarnu parxa 🇳🇵🔔

    • @SuryamanRai-m5z
      @SuryamanRai-m5z Год назад

      Sahi sahi hamro buddha ko barema pani narabaji hosh

    • @ZENEX_FF-r3p
      @ZENEX_FF-r3p Год назад +2

      होनि हजुर

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад +1

      ​@@SuryamanRai-m5z के को नारा बाजि ?? कुन मुजि को आट छ जुन भगवान बुद्धको बारेमा नराम्रो नारा बाजि गर्ने आट 😡😡

    • @robot9071
      @robot9071 Год назад

      ​@@SuryamanRai-m5ztei hul ma misine ho bro. Hijo tya protest ma hernus ta, Muslim imam the, Buddhist monk the, Krishna pranami dasi thin, Kirat guru the, ramnami guru the.

  • @yurajmahat3521
    @yurajmahat3521 Год назад +5

    रत्नमणी राई गोपाल मन्दिरको सदस्य सचिब जिउले जो बिचार राख्नु भयो सहि राख्नु भयो जय सिरि राम

  • @ramcharanrai7115
    @ramcharanrai7115 Год назад +42

    अब त्यहा एक गुम्बा मस्जिद र अरु के के आस्त हुन्छ त्यसलाई बनाएर सनसारको नमुना धरान बनाउनु पर्छ।

    • @nagenkatuwal502
      @nagenkatuwal502 Год назад +4

      sahi haha .. sabbai dharma ko banayeera.. sabai dharma ko sanrakchhan isthan banaunu dherai ramro ..

    • @magardipak4593
      @magardipak4593 Год назад

      सहि हो 😊

  • @Haritimalsina4436
    @Haritimalsina4436 Год назад

    मेयर जि लाई धन्यवाद छ तपाई ले धर्म मान्ने हिन्दु हरुले जिताय र पठाएको हो तपाइँले आफ्नो सक्ति देखाउनु अर्काको बिरोध प्रदर्शन गर्नु भयो भने सबै जातजाति को मर्न लाई बुजाउनु पर्छ है हजुर शान्ति सुरक्षा सहज होस् दोन्द आउलानि तिमीले मिलाएर लैजानुु पर्छ नि हजुर

  • @birusubedi7932
    @birusubedi7932 Год назад +6

    गाेपाल मन्दिर काे अध्यक्ष ज्यु काे भनाइ मा नमन🙏🙏 त्यहा बाट चर्ज चै हटाउनु नै पर्छ।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Год назад +33

    नकसा नबनाइ बनाउनु भनेकाे दागमे कुच काला हे

    • @potato-vn6tp
      @potato-vn6tp Год назад

      Kei kala hoena dharan vari sabei ko naksa binei banako xa. Even sarkari bhawwan haru pani. Yo naulo kura hoena.

  • @PrakashYadav12214
    @PrakashYadav12214 Год назад +74

    गोपाल मन्दिरकाे विजय अवस्य हुन्छ।

    • @Kanchii-w4z
      @Kanchii-w4z Год назад +1

      Tauko😮😮

    • @KulBahadurGurung-ih9qq
      @KulBahadurGurung-ih9qq Год назад +1

      Napis

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      Yadav जि जसको बिजय भए पनि पहिला नेपाल देश को हार चाहि नहोस है 🙏🙏 ,
      Indian भारु , American dollar, Saudi रियल , आउन बन्द भयो भने मात्र यो देश को बिजय होला , नत्र भने फोहरि राजनिति गर्न चोर झोले नेताहरु ले देश को जनता - जनता मा युद्ध गराएरै छाड छ 😢😢

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 Год назад

      ​@@veesalgurung2473correct

  • @nabaraj9286
    @nabaraj9286 Год назад +22

    चर्चवालाहरुको प्रोपोगन्डा बढी भयो!!

    • @Simon-wg8ji
      @Simon-wg8ji Год назад

      एक दिन तिमी अवश्य चार्ज जाने हुन्छौं

  • @GovindaGiri-ib6ih
    @GovindaGiri-ib6ih Год назад

    मन्दिरकाे अगाडि चर्चवनाउँदा कहिले मन्दिरमा प्राेग्राम हुदा चर्चलाइ डिस्ट्प हाेला ।चर्चकाे प्राेग्रामहुँदा मन्दिरमा डिस्ट्रप हाेला।खानपान एकआपसमा मन्दिर र चर्चकाे नमिल्ला।धर्म सबैले गर्न पाउनु पर्छ तर दुरी निर्धारण गर्नु बेस हाेला हर्कले साम्पाङ् ज्युले त्यसकाे लागि व्यबस्था मिलाईदिनु हुनेछ।चर्चकाे सरले अबुझ बनी मन्दिरकै क्षेत्रमा नबनाइ दिनु हाेला।दुरिकायम गरि वनाउनु हाेला।स्थानन्तर गर्न मिल्दैन भने हर्क साम्पाङ् ज्युले हटाउनुनै पर्ने छ।

  • @jayarana1064
    @jayarana1064 Год назад

    मन्दिर को छेउमा चर्च तेस्को अलिक तल गुम्बा तेस्को पछाडि मस्जिद अनि मस्जिद्को अलिक तल चन्डि नाच्ने ठाउ ---तेस्तो भाको भए कस्तो सुन्दर धर्मिक स्थल हुन्थ्यो होला है साथीहरु पर्यटक हरु कति धेरै आउथे होला तेस बाट जम्मा भयेको रकम ले १२ कक्षा सम्मको सम्पुर्न अध्यक्ष नीसुल्क हुनु आहा !!!!!!!धरान साचीकै एक खुसि र सुन्दर सहर हुन्थ्यो ! नाथे यो जिन्दगिको के भर आज हो की भोलि ❤❤

  • @bishnugartaula782
    @bishnugartaula782 Год назад +14

    मन्दिर समिति को अध्यक्ष दिदी राम्रो भन्नुभयो जय गोपाल

  • @rajprasain9663
    @rajprasain9663 Год назад +8

    गाई खाने र गाई पुजा गर्ने एकै ठाउमा हुनु हुदैन यथा सिग्र त्यो चर्च भत्काउनु पर्छ

    • @kj3565
      @kj3565 Год назад

      सहि हो गाई खाने र गाई पुज्ने एकै ठाउँमा हूदैन चर्ज हटाउन बेस्ट होला

  • @kedarprasadchaulagain4081
    @kedarprasadchaulagain4081 Год назад +8

    यसै गरि छलफल गरेर ति दुइ मन्दिरको दुरी करिब 800 मि टाढाबनाउनुहोस झगडा नर्गुहोला

  • @muktiparsat269
    @muktiparsat269 Год назад

    येस्को राम्रो समाधान 1 मात्र छ। त्यो हो चर्च लाई चर्च नबनायर पार्टी पौवा भनेर। सबै लाई सितल पर्दान गर्ने ठाँउ बनाउ। न हिन्दु न क्रिश्चियन न मुस्लिम न बुधिस्त।सबैको बराबर सम्मान ।

  • @maiyabastola8216
    @maiyabastola8216 Год назад +1

    पछि गयर बिबाद हुन्छ तेहा बाट अलि परतिर सर्नु नै राम्रो हुन्छ सबैको सोच यकै हुदैन अहिले न भानी पछि आन्दोलन हुन्छ

  • @chandrakarki9089
    @chandrakarki9089 Год назад +10

    अन्तिम मा जाने ठाउँ एउटै हो धर्मको नाम मा झगडा किन गर्नु छलफल गरेर चर्च त्यहाँ बाट अर्कै ठाउँमा सारेर समस्या को समाधान तिर धरान बासी लाग्न जरुरी देखियो । 🙏🙏

    • @robot9071
      @robot9071 Год назад +1

      Nepal ma last 12 barsa ma 7500 ota church banya chha. Christian bhako thau ma church bandai chha ki church banayera, manxe lai covert garidai chha?
      Nepal ma christian mission geopolitical strategy ko sath ma aako chha. Desh ma kalaha banaune kaam bhaira chha

    • @kj3565
      @kj3565 Год назад

      चर्ज सार्न जरुरी छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад +43

    चर्च कुनै पनि हालतमा हताउनु पर्छ होइन भने परिणाम राम्रो हुदैन

    • @kj3565
      @kj3565 Год назад

      चर्चहटाउनू सहि हो

    • @sarswtibhandari
      @sarswtibhandari Год назад

      म पनि यस्तोमा सहमत छु

  • @sujitdhakal5571
    @sujitdhakal5571 Год назад +199

    गाेपाल मन्दीरकाे अध्यकक्ष्यलाई जय श्री राम

  • @mahesgotame5014
    @mahesgotame5014 Год назад

    गोपल मन्दिर पुरानो भएको रहिछ यस् ला सार्नुपर्छ चछ नेर मन्दिर हुन हुँदैन मदिर सार् लफडा झगडा हुदैछ ।

  • @dorbahadurgiri6872
    @dorbahadurgiri6872 Год назад

    गोपाल मन्दिर को अध्यक्ष लगाएत सम्पुर्ण तिमलाइ नम्न गरे

  • @mingmasherpa6758
    @mingmasherpa6758 Год назад +13

    naksa pass chaina raicha ...dozar lagai de huncha ....

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z Год назад +19

    नक्सा पास नगरी बनाइएकाे घर अबैध हुन्छ मन्दिर हाेस कि कसैको व्यक्तिगत घर नै किन नहोस् भत्काउनु पर्छ। सबै जनताको सहमति भए सामुदायिक भवन बनाइ निर्माण गर्ने पछ्यलाई नगर पालिकाले अर्कै ठाउँमा सारिदिनु पर्छ।

    • @rajurana431
      @rajurana431 Год назад +1

      गोपाल मन्दिर पनि सार्नु पर्छ त्यसको पनि नक्सा पास छैन रे।

    • @robot9071
      @robot9071 Год назад

      Murkha
      Bhumi ain aaunu aghi ko building illegal huncha?

  • @manbahadurthapa4925
    @manbahadurthapa4925 Год назад +17

    गोपाल मंन्दिरको अध्यक्ष लाई धन्यवाद ज्य श्रिरम

  • @daviddhakal7741
    @daviddhakal7741 Год назад +1

    बाहुन बाहुन भन्थे राईहरु गोपाल मन्दिरको अधक्क्ष त राई नै हुनुहुदो रहेछ त 😊

  • @rijalbirendra1988
    @rijalbirendra1988 Год назад

    जे जस्तो भए पनि चर्च सार्नु पर्ने देखियो नक्सा पास गरेर बनाएको भए नगरपालिकाको गलत हुन्थ्यो तर यहाँ बनी सके पछि नक्सा पास हुन्न तेसैले बिबाद धेरै नगरौ चर्च बनाउने साथिहरुले उक्त चर्च स्तान्तरण गर्नु राम्रो हो!!

  • @tankasubedi8221
    @tankasubedi8221 Год назад +33

    मेयर जी देश का नेता कति भरसट चारी छन् । धरानको मेयरले के बुझ्नु पर्यो भने ,,,चरचको पैसा कहा बाट आउछ यिनिहरुलाई सोध्नु होस । धन्यवाद

    • @potato-vn6tp
      @potato-vn6tp Год назад +2

      Kina mayor ko kaam ho tyo ? Jaba kp oli korean God ko prachar gardei hidxan vane harka samapng sano manxe. Yasto rajya nei paxi lagne kura ma nobleko rameo.

    • @devikamoktan-qh2np
      @devikamoktan-qh2np Год назад +2

      Mandir ma paisa kaha bata aucha tyo ni sodnu hos hai. 😊

    • @sitathapa6165
      @sitathapa6165 Год назад +3

      Church ko paisa church jaani partak biswasi christ ka xora xori haru la aafno khana bata mutthi katyara jogayara aauxa partak sanibar church jaada muddhi daan vaninxa ho jo jati la biswas sath christ maa aafno biswas sath muthi fukaauxa tyo sangkalan gareenxa partak biswasi christ ka xora xori jo jageer garxan saknu huni la aafno kamahi ko 10 vag pravuko biswas maa sahayog hatyamalo gardai pravuko biswas maa uhaa ko mahema ko lagi muthi kholyara jamma garenxa tyo paisa bata gareeb dukhi kaa santaan ko sikxay dekxay budha paka haru ko uddar ra susamachar ko lagi heeni lai sahayog ra bachyako rakam jamma garyara jamin keeni church vawon nirmad garni gareenxa jasari mandir jaani vaktajan la vaguwan maa biswas sath muthi kholyara mandir maa chadaauxan ho asari aauxa paisa kunai annya desh ko haru bata paisa christain haru lai aaudaina yadi aaihalyo vannnya ni hami ta khuce hunu parxa sahayog ta hamrai nepali daju vai lai aayako ho ni ki kaso hajur

    • @johagaming2288
      @johagaming2288 Год назад +1

      Bahun ko aankhaa jahiley ni paisa ma 😂😂😂😂!

    • @Born2Brave
      @Born2Brave Год назад

      तेरै साइमन पान्डेलाई सोध। तेरै होली वाइन खाने खुलाउने खड्गे वलीलाइ सोध। तेरीमा टपरेको बान।

  • @govindaranamagar6568
    @govindaranamagar6568 Год назад +84

    दुई पक्षको कुरा ठिकै लाग्यो मिलेर बस्नुपर्‍यो

    • @dipesrauth8263
      @dipesrauth8263 Год назад +10

      Chressten kukur

    • @dipesrauth8263
      @dipesrauth8263 Год назад +6

      Yo kukur pine chressten raicha

    • @keshavgaire2535
      @keshavgaire2535 Год назад +3

      मौका नपर्दा सम्म निहुरिएर मिल्छन् (सर्प) जस्तै म्लेच्छेका दुत हरु ... होसियार बनौ ! यस्तै छ ईतिहास

    • @AAYUSHSUBEDI-kj5dz
      @AAYUSHSUBEDI-kj5dz Год назад +1

      MANDIRKO XEUMA TASNA MILDAINA BUJEKO

    • @Deliveryjobin
      @Deliveryjobin Год назад +1

      मीलेर त बसी हाल्येा नी, गेारु काटेर फ़ेसबुक हाल्दै हीड्ने , के गर्छै तीम्रेा गेारुलाई भन्ने!!!!

  • @buddhashanticrew2084
    @buddhashanticrew2084 Год назад +126

    जनता मिलेको हो राजनीति मिलेको छैन

    • @robot9071
      @robot9071 Год назад

      Harke fataha raicha
      Rai ko name ma christian fataha

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      ​@@robot9071 राजेन्द्र लिङदेन लाइ हजुर को कमेन्ट कस्तो होला ??
      India ले जस्तो हरेक बिषय बस्तु मा religion, cast system ले हेरनि बानि नेपाल मा पनि बसि सकेको रहेछ 😢😢 ,
      भगवान गोबर भरेको दिमाग मा बुद्धि भरिदिनु होला 🙏🙏

    • @surajSharma-yr4ze
      @surajSharma-yr4ze Год назад

      Paster harke thula kura garxa buddha shubba tero purkha ho mula tero kul ko sarab lagxa mula

    • @pawanchaudhary9034
      @pawanchaudhary9034 Год назад +1

      पास्टर त बाहुन पनि छन् तिनीहरूलाई के भन्नु हुन्छ त?आस्था आफ्नो मनको कुरा हो जुन कुलमा जन्मे पनि तिनीहरूको स्वतन्त्रता हो।तर राष्ट्रिय जनावर मर्नु राष्ट्रको लागि राम्रो होइन।यसको लागि राष्ट्र नायक वा(प्रधानमन्त्री देशको संविधान)ले के भन्छ त्यसलाई पालना गर्नु हाम्रो कर्तव्य हो।यसको लागि सरकारी निकाय छ।त्यसले जिम्मेवारी निर्वाह गर्नुपर्छ। नारा जुलुस गरेर सामाजिक व्यवस्थामा नकारात्मक असर गर्नु यो हामी नेपालीहरुलाई कहीं लाग्दैन नेपालीलाई नै घातक छ।विदेशीलाई फाइदा छ जो नेपालको सामाजिक सदभाव बिगारेर फाइदा लुट्न चाहन्छन्।

  • @danbdrpun2533
    @danbdrpun2533 Год назад

    धरानका जनता मिलेर बसेकाछन् , आगामी दिनमा पनि मिलेर बस्न चाहन्छन् र मिलेर बस्नु पनि पर्छ तर बाहिरका अरु तत्वले धराने जनतालाई भिडाउन खाेजेकाे हाे धराने जनता मिलेर बस्नुहाेस्
    जय धराने जनता

  • @parmilapanday31
    @parmilapanday31 Год назад

    गोपाल मंदिर अध्यक्ष को भनाई ठिक छ, मन्दिर र चर्च को दुरि कम्ती मा पनि एक किलोमिटर को दुरि हुनु पर्छ , यसै मा सबै को हित हुन्छ, अन्यथा पछि गयर ठूलो बिबाद हुने सम्भावना देखिन्छ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +40

    किरात हिन्दु जिन्दावाद ❤

    • @kabirajrai5933
      @kabirajrai5933 Год назад

      Kirati Kaila pani Hendu haina vahai Kirati Kirati ho

    • @sachinkhadka7847
      @sachinkhadka7847 Год назад

      @@kabirajrai5933 माहागुरु फाल्गुनन्द को उप्देशको बारेमा अध्यन गर्नुस, हिन्दु ग्रन्छ अध्यन गर्नुस, किराती र हिन्दु मा फरक छैन। कृपया पहिला अध्यन गर्नु हुन अनुरोध गर्द छु।

    • @ChuTsi-q5z
      @ChuTsi-q5z Год назад

      @@kabirajrai5933 kirati, hindu, jain, sikh, buddha sabai yesai south asian chetra ka purely organic dharma hun, christian dharma aayatit dharma ho

  • @nirarajgurung7434
    @nirarajgurung7434 Год назад +18

    अब एउटा मस्जिद र बौद्द गुम्वा पनि सोही ठाऊँमा बनाऊँनु जरुरी देख्दै छु।

    • @manishtimalsina4407
      @manishtimalsina4407 Год назад +3

      तपाई को कुरा सुन्दा त सारै राम्रो लाग्यो तर के गर्नु हुन्छ धर्म एक आस्था हो, अन्ध सोच हो । लुगा, काय , मनोनयन नै फरक छ भने सोच त तेहि हो । भोलि धर्म को नाम मा झगडा नहोला भन्ने के छ । के गर्नु हुन्छ कानुन नै फितलो छ। सकिन्छ भने सबैको आस्था कदर गरुम । कानुन को पालना गरुम । जय नेपाल 🇳🇵🇳🇵

    • @prabhuewai9905
      @prabhuewai9905 Год назад

      ​@@manishtimalsina4407thik bhannu bhayo. Dharma maanchhe le banayeko ho, tara andha bhakta haru aakash baata jhareko jasto garchhan ra sojha murkha janata haru laai bhadkaudai chhan

    • @garjamanrai8220
      @garjamanrai8220 Год назад +2

      Abo aarko side ma Islam le pni banaunu ani fari aarko side ma Budda mandir banaunu... Khai farak pardaina... Sabai ko dharma same 🎉🎉❤❤ kirati harule pni banaunu ...❤❤❤❤❤

  • @dr.rupkumarrai7713
    @dr.rupkumarrai7713 Год назад +3

    सबै धर्म समान हुन् । संग संगै बसौ संगै बाचौं । एकले अर्को लाई प्रेम गर्न सिकौ ।

  • @milankshetri2183
    @milankshetri2183 Год назад

    सब यो बिदेशी को पैसा को खेल हो हाम्रो समाज र धर्म लाइ अन्त्य गर्ने षड्यन्त्र हो कसैले देख्नु भयो खैरे पनि उपस्थित छ

  • @sitarambhandari190
    @sitarambhandari190 Год назад +6

    कामको सुरुवात नै निउ खोज्नको लागि गरियेको होकि जस्तै महसुस भयो।

  • @krishnathakuri4262
    @krishnathakuri4262 Год назад +7

    गाेपाल मन्दिर को अदक्ष ज्यु को कुरा सारै राम्रो लाग्यो तेहा क्रिश्चियन दाजुभाइ हरु ले बलमिचाइ गरेकाे बुझियाे।बलमिचाइ गरेर आज सद्भाव खलबलियकाे जिम्मा क्रिश्चियन दाजुभाइ ले लिनुपरछ।

  • @niravbikramshah6223
    @niravbikramshah6223 Год назад +47

    धरानमा कहि ठाउँ नपाएर मनदिरकै छैउमा बनाउनु पर्छ याे सब सुनियोजित नै हाे शान्त धरानलाइ बिथोल्न

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- Год назад +1

      हैन हो घर हो रे के। दलितको घर अगाडि चर्चको बोर्ड पाे कसले राख्यो? भनेर छिनों फ़ानो पहिले गर।

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 Год назад +3

      @@Usr-NAMASTE12- पोथि बासेको मन् पर्दैन ।धेरै पतर पतर नगर

    • @Hitler-12345
      @Hitler-12345 Год назад

      ​@@Usr-NAMASTE12-ta tehi gopale pastor ko santan hoena ra..jathi...yeta khesu ko jai Jai garna aayexas ..ta pani kirati hola Ani ganta garna chruch ko bachau gardae xas...teha bajee le vaneko kura suru bata sunn..rai,limbu le banako mandir ho tyo ..teha tero purkha ko murti xa..hindu le pani Puja garxa...thuka tero soch ...khesuu ko santan ta jastae matwali dharane le Garda yo halat vako ho .kirat le banaye kehi hudena Buddhist le banaye kehi hudena...Tara tero gopale pastor ngo ingo chaleka jantu lae no entry bujes 🚫🚫🚫🚫🚫🚫🚫

    • @Hitler-12345
      @Hitler-12345 Год назад +1

      ​@@Usr-NAMASTE12-sugur ko anuhar pareko kukurni ra matwali Christan sanga sathi banauna xodna parxa Yasta kirat ko name maa Christan hunee jantu lae tada dekhe pani thu thu vandae hidnu parxa..aafane kirat darma lae laat hanera vukne kukur haru hindu lae gali dinxa..sayad Matwali rai,limbu kirat darma Maan parena vanera Christan hunxann ngo ingo ko Adar maa ...kukur haru lae thu thu vakk vaak para para vakk thuka muzi van nu parxa😂😂

    • @asharai7271
      @asharai7271 Год назад +1

      Hindule kahile naramro sabda boldaina arulai

  • @chandratripathi103
    @chandratripathi103 Год назад +1

    कति राम्रो सङ आफ्नो कुरा राख्नु भयो गोपाल मन्दिर को अध्यक्ष ज्यु वहाँ लाई हार्दिक सलाम ॐ ॐ ॐ ॐ ॐ

  • @lkumarrai4661
    @lkumarrai4661 Год назад +1

    धेरै धेरै धन्यवाद र बधाई तथा शुभकामना छहै मेयर हर्क साम्पाङ ज्यू लाई दूवै पक्षलाई पनि शान्तिपूर्ण मीलाउनू भयकोमा सेवास।

  • @14-Peaks
    @14-Peaks Год назад +41

    अब त्यहाँ मस्जिद अन्दी गुम्बा पनि बनाउनु पर्छ सबैलाई बराबरी हुन्छा