धरान ११ ले कतिमजाले मेयर साब सङ्ग समन्वय गर्नुभाछ,,त्यै रफ्तारमा बिकाश भैरहेको देख्दा खुशिलाग्छ।अघुवाइ सन्तोष लिम्बू दाइ सधै मेयर लाई साथ सहयोग समन्वय गर्दै अघिबढ्नुहोला।
खैत धराने भेडाहरुले कुरा बुझेको?? आज मेयर जिउले नगरपालिकालाई सच्छम र नागरिकको लागि डोजर, रोड रोलर, 2 वटा टिप्पर किन्दिता आपत बिपतको बेला कति सजिलो भयो अझै हर्क साम्पाङ्गको बिरोध गर्दै बस भेडाहरु??
मेहर ज्युँ ले अतीनै सुरक्ष मा ध्यानदिनु हाेला याे बिदेशी ले जाेडीदिएकाे सरकार ले देश लाई भड्खालाे लानु काे लागि आतँका सिर्जन गर्न भरमज्दुर काेशीस गरीरहेकाे छ सुरक्षीत रहनु हाेला?
Aja Hajaro hoina Lakho sankhya ma Harka sampang Janmai sakeko xa Meyor saple...kehi hunna yadi kehi bhayexa bhane tesko din udho lagyo bhanera janda hunx...
मेयर साब एक्लै नहिन्नु हाम्रो देस राजा मारिएको देस हो हजुर जस्तो धेरै जननेता मारिएको देश हो आफ्नो सुरक्षा अप्नाएर मात्र हिन्नु होला हजुर र बालेन सरलाई धेरैले आँखा गदेकाछन
आमा सुझाव सहिछ । मेयर साब ले सुरक्षा लिएर हिड्नु पर्छ मदन भण्डारी मार्ने हरु उसैको पार्टीका हरु हुन् राजा र राज परिबार मार्ने हरु तेहि कालो नेपाली काँरेश हो गृजा प्रसाद कोईराला प्रधानमन्त्री छदा त्यो घटना भएको हो । ऐले तिनै हत्यरा हरु सत्तामा ढलिमलि गर्न आएका छन् हामी देशलाई माया गर्ने सचेत नागरिक हरु सँगठित र सतर्क रहने दिन आई रहेको छ ।आफ्नै छिमेकी ले गु खान सक्छ किनकि गु ,ख्वाएर दिमाग बिग्रेका दले कार्य क्रता हरुले नै खतरा गर्न सक्छन् त्यसकारण सतर्क रहनु अति आवश्यक छ ।
यो आमालाई मेयर सापको ब्यक्तिगत तर्फ बाट केही सहयोग गरे राम्रो उपचारको लागि !!! अनि त्यो बाथलाइ जैतुनको तेल (olive oil)ले लगातर मालिस गर्यो भने केही राहत मिल्छ मेरो अनुभव हो !!
आमाले एकदमै सही कुरा गर्नुभयो। झोलेहरुको भर छैन पापी भ्रष्टाचारी दलालहरूले। जस्तोसुकै पनि षड्यन्त्र गर्न सक्छ मेयर साब आफ्नो ख्याल राख्नु होला। 🙏🙏🙏🇳🇵🇳🇵
यस्तो मेयरकाे विरोध गर्नेहरुत बिजाेक अवस्थामा बाँच्नेले मात्रै गर्नसक्छ। जय होस मेयर ज्यूकाे सधैं सुम्निमा पारुहाङले रक्षा गरुन् 🙏🙏🙏🙏समन्वयकारी भुमिका निभाउनु हुनेलाई धन्यवाद 🙏🙏🙏
Omg. Kasto maya lakne Mayar yr ksham. Janta ko ghr ma lanthang lanthang sadaran manxe jasari pukne, afulai kyhi dar xaina buri ama ko tension herna security ko. Yesto ho ni janta ko sarkar. Hait Raja Ho Raja. Jaii batrakali Jaii harka sampang ❤️✊
धराने जनता कति भाग्यमानी हामीलाई पनि हर्क सङ्गपांग जस्तै आटिलो विकास प्रेमी मेयर चाहेको धराने जनताले गर्भ मान्नु होला तपाई हरु साचिकै भाग्यमानी हुनुहुन्छ
Ramro manxe lai hedna kohe chae daina vagwanle herxa ahele kp sere makune prchande hedosta marxa jantale Tara harka sampang lai sabaile maya garxa tyo ho harka sampang tuoho jeudo vagawan jai harka sampang jai saramdan jai des jai nares aba ko desko vabisya vaneko harka sampang matra ho 🙏
साला नगर प्रहरी हरु नै पार्टी को झोले हरु छन।तेस्ता ले के रक्ष्या गर्छ हाम्रो मेयर को।नेपाल तेसै गरिब भएको हैन।यहि पार्टी को झोले प्रबित्ति भयेका भेडा जनता हरु ले गर्दा हो। के चोर भ्रस्ट नेता हरु लाई दोस दिनु।जय हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।
Dharanko meyarle nagarpalikalai trackar dojar triper rolar jodinu vako xa jatai pani aafu khud puger nirixan garnu ka sathai ek din nabasi kam garnu hunx yesto meyarlai birodh garne vaneko manxe hoenan pasu hun pasu
Swagat Nepal jiu lai samjhanus Mayor saab ani jilla adaalat huncha ki Sarbochcha maa gayerah mudda lagaaunus sanjita , cdo, prahari pramukh lai bina pramaan maan haani gareko, ek tarfi sunuwai garerah ek tarfi matrai karbahee gareko vanerah cdo rah prahari pramukh lai aafno pad bata barkhaasta gari uchitt cheti purti ko maag saheet
धरानको मेयरले जस्तै सबै जनप्रतिनिधिहरुले इमानदारीपूर्वक काम गरेको भए देशले उहिले काचुली फेर्थ्यो नि।
धरान ११ ले कतिमजाले मेयर साब सङ्ग समन्वय गर्नुभाछ,,त्यै रफ्तारमा बिकाश भैरहेको देख्दा खुशिलाग्छ।अघुवाइ सन्तोष लिम्बू दाइ सधै मेयर लाई साथ सहयोग समन्वय गर्दै अघिबढ्नुहोला।
यस्तो मेयर को बिरोध गर्ने कोइकोइ मान्छेहरु पनि छन ❤❤❤
धाराले जनताहरू ती भाग्यमानि धरानी जनताले यस्तो मेरो पाएको छ। धराने जनताहरू नसुत्नुहोस्। जाग्नुहोस् मेरो सापको सुरक्षा पनि गर्नुहोस्। आम नागरिकले❤🎉🎉🎉🎉❤
खैत धराने भेडाहरुले कुरा बुझेको?? आज मेयर जिउले नगरपालिकालाई सच्छम र नागरिकको लागि डोजर, रोड रोलर, 2 वटा टिप्पर किन्दिता आपत बिपतको बेला कति सजिलो भयो अझै हर्क साम्पाङ्गको बिरोध गर्दै बस भेडाहरु??
धरान को मेहर सारै रामरो हामरो थाउको तेसतो मेहर भएको भए पुजा गरने थिएउ जय हरक
बिचरा आमा देशको।माया हुने मान्छेको सोच विचार नै फरक हुन्छ ' चिन्ता !❤❤
मेहर ज्युँ ले अतीनै सुरक्ष मा ध्यानदिनु हाेला याे बिदेशी ले जाेडीदिएकाे सरकार ले देश लाई भड्खालाे लानु काे लागि आतँका सिर्जन गर्न भरमज्दुर काेशीस गरीरहेकाे छ सुरक्षीत रहनु हाेला?
Aja Hajaro hoina Lakho sankhya ma Harka sampang Janmai sakeko xa Meyor saple...kehi hunna yadi kehi bhayexa bhane tesko din udho lagyo bhanera janda hunx...
जये हर्क साम्पाङ्ग
मेयरलाई नचिन्ने भनेको सबै पार्टीको झोलेहरु हुन।
एकदम सहि कुरा ❤❤❤❤🙏🙏🙏🙏
क्या राम्रो विचार आमाको सलाम छ आमा हजुरको सुझावलाई मेयर साबले सुन्नु पर्छ
दिदिले एकदमै सहि कुरा गर्नु भयो हाम्रो मेयरत भन्छन्नी भित्र केछकेछ
सादा जिबन उच्च बिचार❤❤ जय हर्क साम्पाङ❤❤
Jay harka sampang
मेयर साब एक्लै नहिन्नु हाम्रो देस राजा मारिएको देस हो हजुर जस्तो धेरै जननेता मारिएको देश हो आफ्नो सुरक्षा अप्नाएर मात्र हिन्नु होला हजुर र बालेन सरलाई धेरैले आँखा गदेकाछन
जय हर्क साम्पाङ्ग 💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai hark sampang
आमा को भेनेको कुरा मा मेरो सहमत छ तेत्रो धरान उपमहानगर को मेयेर लाई सिर्याक्छ्या चैयो
Jay harkabad Jay sram pita harka sampang
जय हर्क वाद ✊✊✊बिकाश विरोधीहरू ले जती विरोध गरे पनि बाँकी सबैले साथ समर्थन संयोग गरौं
आमा सुझाव सहिछ । मेयर साब ले सुरक्षा लिएर हिड्नु पर्छ मदन भण्डारी मार्ने हरु उसैको पार्टीका हरु हुन् राजा र राज परिबार मार्ने हरु तेहि कालो नेपाली काँरेश हो गृजा प्रसाद कोईराला प्रधानमन्त्री छदा त्यो घटना भएको हो । ऐले तिनै हत्यरा हरु सत्तामा ढलिमलि गर्न आएका छन् हामी देशलाई माया गर्ने सचेत नागरिक हरु सँगठित र सतर्क रहने दिन आई रहेको छ ।आफ्नै छिमेकी ले गु खान सक्छ किनकि गु ,ख्वाएर दिमाग बिग्रेका दले कार्य क्रता हरुले नै खतरा गर्न सक्छन् त्यसकारण सतर्क रहनु अति आवश्यक छ ।
आमाले ठिक भन्नुभयो मेयर साब एक्लै हिडेको देक्दा मलाइनी नराम्रो लाग्छ
Jaye hamara mear sir jaye ho
Harka Sampang the great
हाम्रो मेयर साव🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good job meyor saab
Jai Harka shampang ❤❤❤❤❤
आहा कस्तो राम्रो कुरा गर्नु भाको बोजु ले,, बास्तव मा सुरक्षा चाहिँ चाइएकै हो मेयर साब लाइ
यो आमालाई मेयर सापको ब्यक्तिगत तर्फ बाट केही सहयोग गरे राम्रो उपचारको लागि !!! अनि त्यो बाथलाइ जैतुनको तेल (olive oil)ले लगातर मालिस गर्यो भने केही राहत मिल्छ मेरो अनुभव हो !!
Salut Xa Harka Sir lai
आमाको चिन्ता आमा भनेको आमा नै हुन्छ ❤
Jay harka sampang 👏👏👏❤️🩵🕉️🔥❤️❤️
Aama ko kura yekdam sahi ho 🙏🙏🙏🙏🇳🇵🇳🇵
जय यो देश को एक मात्र सचा,इमान्दार र देशभक्त लिडर हर्क साम्पाङ, जय श्रम्दाता,जय सचेत जबता,जय बुद्धि,जय देश।
salute harka dai
जय हर्क साम्पाङ्ग🙏💖जय देश🙏💖👍️👍️👍️💖🙏
आमाले एकदमै सही कुरा गर्नुभयो। झोलेहरुको भर छैन पापी भ्रष्टाचारी दलालहरूले। जस्तोसुकै पनि षड्यन्त्र गर्न सक्छ मेयर साब आफ्नो ख्याल राख्नु होला। 🙏🙏🙏🇳🇵🇳🇵
सन्तोष लिम्बू ज्यु लाई सलाम ❤
👍💖💖💖💖 ,,🙏zae hark merjiu
Sahi ho didi ko kura 👏👏👏👏👏👍👍👍👍👍👍❤️🩵🕉️❤❤
Good hamro Dharan ko meyar 👍👍👏👏
Jay meyr sap jay dharn
Jaya hark
ज़्यदा हिरो नबन्नु एक़लै नकुदी हिंनु राजा मारेको देश हो अफ़नो ख्याल गर्नु
❤❤❤
manmilera Garda sabai chija sambhaba xa Sahar ni hunxa jai dharan ❤❤❤
Harka sampang sir good leader and lots of love 💖💖💖
👍👍👍👍👍
🙏🙏❤️❤️
Good 👍 job sir I liked your real work in this developmental performance keep on rocking sirs jay king harka sampang❤❤❤❤
बिचरा आमालाई मेयर सापको कति धेरै चिन्ता।।
Bichara aama🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow
हर्क साङपाङ ❤
👍 👌 👍 👌
यस्तो मेयरकाे विरोध गर्नेहरुत बिजाेक अवस्थामा बाँच्नेले मात्रै गर्नसक्छ। जय होस मेयर ज्यूकाे सधैं सुम्निमा पारुहाङले रक्षा गरुन् 🙏🙏🙏🙏समन्वयकारी भुमिका निभाउनु हुनेलाई धन्यवाद 🙏🙏🙏
धराने दाजु ,भाइ, दिदी, बैनी, हरु हो अब चै धरान नै उठ्ने बेला आयो है ।
देखाइदिनु पर्छ हाम्रो पावर कति रैछ भन्ने कुरो ।
Jay harkabad ❤❤❤
बुज्नेले यसरी समनय गरेर यस्तो काम्गरी राछ
हाेनि❤
Nepal koi no.1 mayor ho harka sampang
Omg. Kasto maya lakne Mayar yr ksham. Janta ko ghr ma lanthang lanthang sadaran manxe jasari pukne, afulai kyhi dar xaina buri ama ko tension herna security ko.
Yesto ho ni janta ko sarkar. Hait Raja Ho Raja.
Jaii batrakali
Jaii harka sampang ❤️✊
Jay harka sampang Sir 🙏🙏🙏🙏
santosh sir le pani MEYOR SIR ko vision lai sahayog gareko ma hardik badhai chha ramro lai ramro bhanau
❤❤❤❤❤good❤❤❤
👍️👍️🙏🙏
बजुको राम्रो बिचार
🙏🏼🙏🏼🙏🏼🙏🏼
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Budi manche aama chora matra… good health and take care!
🎉🎉
🥰🥰🙏
Jay harka sir
👍️🙏🙏
Aama kada ramro soch ani meyar sab prati maya ❤❤❤
धराने जनता कति भाग्यमानी हामीलाई पनि हर्क सङ्गपांग जस्तै आटिलो विकास प्रेमी मेयर चाहेको धराने जनताले गर्भ मान्नु होला तपाई हरु साचिकै भाग्यमानी हुनुहुन्छ
Great job mayor sab❤
जेहोस आमको सोचराम्रो छ लागेयौ
Great job sir❤😅❤😂❤
जय हर्क
Bichara aama mayor sahbko maya le
Ho Aama le Sarai Maya garnu hunx
Sarai khushi lagyo
Ramro manxe lai hedna kohe chae daina vagwanle herxa ahele kp sere makune prchande hedosta marxa jantale Tara harka sampang lai sabaile maya garxa tyo ho harka sampang tuoho jeudo vagawan jai harka sampang jai saramdan jai des jai nares aba ko desko vabisya vaneko harka sampang matra ho 🙏
❤❤❤🙏🙏🙏
Jai harka sampang 🙏🙏♥️
Jay harka sampang dharane janta ek hunu parxha 🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साला नगर प्रहरी हरु नै पार्टी को झोले हरु छन।तेस्ता ले के रक्ष्या गर्छ हाम्रो मेयर को।नेपाल तेसै गरिब भएको हैन।यहि पार्टी को झोले प्रबित्ति भयेका भेडा जनता हरु ले गर्दा हो। के चोर भ्रस्ट नेता हरु लाई दोस दिनु।जय हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।
Dharanko meyarle nagarpalikalai trackar dojar triper rolar jodinu vako xa jatai pani aafu khud puger nirixan garnu ka sathai ek din nabasi kam garnu hunx yesto meyarlai birodh garne vaneko manxe hoenan pasu hun pasu
Jay harka sampang jay dharan sumnima ra paaruhangle aasirbad dewos
Swagat Nepal jiu lai samjhanus Mayor saab ani jilla adaalat huncha ki Sarbochcha maa gayerah mudda lagaaunus sanjita , cdo, prahari pramukh lai bina pramaan maan haani gareko, ek tarfi sunuwai garerah ek tarfi matrai karbahee gareko vanerah cdo rah prahari pramukh lai aafno pad bata barkhaasta gari uchitt cheti purti ko maag saheet
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
दिदिलाइ स्याल्को मासु दिनु बाथ रोग ठिक हुन्छ
Good job
Yasto meyar Kaha Paunu? Bichara . always great respect 🙏
Meyar sab lai saath dinu hola sabai le 🙏❤
💟💟💟
Malai aasu aayo aama lai vetda meyor SAB salute tapailai
यो देश बन्छ भने त्यो हो मेयर हर्क साम्पाङ ज्यू अरु खाते नेताहरु पेट फुटाउन मात्र छ।
Aama ko ris dhamala tira pani rahexa ❤❤❤