मीडिया को भाई ले सम्बंधित निकाय लाई पनी घचघचाउनु पर्यो र यस्ता प्रबिधि लाई कसले रोकेका छन जनता को सामु ल्याउनु पर्यो र प्राइभेट सेक्टर लाई पनी लगानी गर्न दियों भने छोटई बन्ने छ
मैले लगानी गर्न नसके पनि याे खालको भिडियोहरू म धेरै हेर्छु र यसको नेपालमा आवश्यकता बारे साेच्ने गर्छु।तर अब आउने नै तयारी नै भएको रहेछ यदि सहि हाे भने यसमा विदेशी लगानी ल्याउनु हुदैन।नेपालीहरू कै सानो सानाे लगानी सहि ठूलाठूला र सरकारकाे लगानीमा हुनुपर्छ भन्ने मान्यता हाे।
अन्तरबार्ता पुरै सुन्दा यो pod way प्रबिधी नेपालमा लागू गर्न कुहेको काग्रेस, माफिया एमाले र अप्राधी लुटेरा माओबादीको नेपालमा अस्तित्व सकिनु पर्छ ! यस्को लागि रास्वपा🔔 जस्ता आफ्नै दलबाट सुद्दीकरण थाल्न सक्नेले चुनाब जित्नु पर्छ!
यो हाम्रो नेपालमा नेताहरुको मुखमा झुण्डेको नारा छ नि,( 7:23 तर नगर्ने) सुखी नेपाली सम्बृद्ध नेपाल भन्ने, हो अब आँखा बन्द गरेरे नेपालमा लन्च गर्नुहोस अनि मात्र त्यो नाराले सर्थकता पाउनेछ।👍️
Good luck hajur haru lai ..sampurna Nepali le yesto naya prabidhi ra bikash lyaunu hune lai support garnu parcha ..i hope they will get goverment support as well kinaki yo ta khas sarkar le garnu parne kaam ho .Euta funny kura yetro new technology ani arabau paisa ko kura cha tara sir le afno chair ko plastic chai hataunu bhako rahencha ..j hos jogauna jannu bha rahecha ..Nepali ho ni hami..😂😂😂
टेक्नोलोजी उपयोगी होला तर भ्रस्टाचारले चुर्लुम्म डुबेको हाम्रो मुलुकमा राजनीतिक भ्रष्टहरुकै कारण काममा भाँजो हाल्ने काम गर्दछन। आशा छ त्यस्तो नहोस्, आवश्यक परेको खन्डमा आम सर्वसाधारणले पनि यसमा धेरै थोरै लगानी गर्न पाइयोस्,ताकी लाखौं लगानीकर्ताहरुलाइ पनि त्यस्को दोहोरो फाइदा होस।
In my view this technology is very important and useful in county like Nepal due to its geographical structure. This technology will bring up comfortable to people in their daily transportation and create a new experience in traveling system
While listining this project is seems very intresting but in action probleam beceause government mechinary makes entrepreneurs hasselings. Fast track road is example . Wish may your project translate into action as soon as possible .
हूनत अहिलेसम्म कुनै छेत्रमा लगानी गरेको छैन नेपालमा तरपानि किनहोकिन यदि मसंग प्रसस्तै रकम भएपनि नेपालमा लगानी गर्दैनथेहोला भन्ने लाग्छ। किनकि नेपालको मान्छे जस्लाई देखे पनी ठगिनै होकी जस्तो लाग्छ। बिश्वास भन्न्ने पटक्कै लाग्दैन।
Yo manxe pani unity le jastai mitho ra thulo sapana dekhayer nepali sang paisa lutna aako jasto lagyo bolda pani confidence navako jasto lagdai xa jab samma bandian nepali haru le kasaile paisa nahalnu hola hai
हावा मुजि 😡😡, पहिला रेल त नेपाल मा बनाउन सकेको छैन , मुजि हावा कुरा गछेस । नेपाल कै बाषिक बजेट जम्मा-14billion$ मात्र छ यति थोरै बजेट बाट यति महङगो चिज नबनाकै राम्रो,
सर टेबलमा बसेर धेरै न 1:26 खोक्नुस् न। यो चार पाँच माइलको प्रोजेक्टलाई तपाईँले सयौँ माइलको कुरामा ल्याउनुभयो। फिजिबल त छ तर नेपालको कन्टेक्स्टमा यो प्रोजेक्टलाई १० वर्षमा कम्पिलिट गर्न सक्नुहुन्छ त?
Nepal ko lagi yedamai suhawudo technology raixa . Tara yo lagu huna Balen, Harka jasto P.M Nepal le paunu parxa aile ko Yinai Nalayek Ba, Daju ani wuthhulputhhul wala hunjel samvab xaina. Yo technology ko mukhya badhak nai yiniharu hunexan. Tesaile 84 ma janta jagaruk huna jaruri xa.
मीडिया को भाई ले सम्बंधित निकाय लाई पनी घचघचाउनु पर्यो र यस्ता प्रबिधि लाई कसले रोकेका छन जनता को सामु ल्याउनु पर्यो र प्राइभेट सेक्टर लाई पनी लगानी गर्न दियों भने छोटई बन्ने छ
हैट रेल भन्दा यही प्रविधि सस्तो र सुलभ होला हौ । यो success हुन कांग्रेस, एमाले र माओवादीलाई ८४ सालमा सिध्याउनु पर्छ ।
Sai ho
Siddyaune nai ho mitrs
Sai ho
Mission 2084: ALL OUT
रवी लाई जिम्मा दिनु पर्छ सब सिध्याईदिन्छ l रवि को लागि सहकारी पछि घोटाला गर्ने अर्को मौका हुने छ l
सस्तो र सुरक्छित छ भने यो बन्नु पर्छ।
धेरै राम्रो नेपालमा यो काम चाँडो भन्दा चाँडो सुरुगर्न पर्छ सम्पूर्ण जनताको सुविधाको लागि ❤❤❤❤
मैले लगानी गर्न नसके पनि याे खालको भिडियोहरू म धेरै हेर्छु र यसको नेपालमा आवश्यकता बारे साेच्ने गर्छु।तर अब आउने नै तयारी नै भएको रहेछ यदि सहि हाे भने यसमा विदेशी लगानी ल्याउनु हुदैन।नेपालीहरू कै सानो सानाे लगानी सहि ठूलाठूला र सरकारकाे लगानीमा हुनुपर्छ भन्ने मान्यता हाे।
नेपालको दुर्गम क्षेत्रमा यो idea काम लाग्छ...सहरी क्षेत्रमा all ready विकास भै सक्यो....
गफ मात्रै हुनेछ यो भष्ट्राचार र चोर नेताहरु रहुन्जेल हाम्रो पालामा हुनलाई
Huna sakxa, auta Melamchi bata paani lyauna ta 20 barsa ma ni lyauna sakeko chhaina.. aba yo podways lyauna jhan kati bhrashtachar hune hola feri 😢
यो त विदेशी कम्पनी होला नेपालमा व्यवसाय गर्न लाईनमा बसेको।थुप्रै वटा ठाउमा अनुमती दियो भने थुप्रै विदेशी व्यवसायीले लगानी गर्ने मौका मिल्छ।
अन्तरबार्ता पुरै सुन्दा यो pod way प्रबिधी नेपालमा लागू गर्न कुहेको काग्रेस, माफिया एमाले र अप्राधी लुटेरा माओबादीको नेपालमा अस्तित्व सकिनु पर्छ ! यस्को लागि रास्वपा🔔 जस्ता आफ्नै दलबाट सुद्दीकरण थाल्न सक्नेले चुनाब जित्नु पर्छ!
नेपालको हिमाली भेगमा सबै यातायात यहीबाट गरौन बरु। त्यत्रो खन्ने रोडले त बरु यो धेरै नै बन्छ होला।चाडो पनि हुने।
एकदम राम्रो
यो प्रविधिको विकास गरिनु पर्छ । यसको साथै गर्न सकिने सडक यातायातको वेथितिलाई अन्त गर्दै आधुनिक प्रविधिमा समेत लैजानु पर्छ !
Nepal ma yo railway development garnu vanda yo podway development gareko dherai ramro chha for the people country animals and the plants too...
सार्है सुखद खबर।
याे काम नेपाल मा सबै ठाउमा पुगाेस्।
हामी अाभारि हुने दिन अाअाेस्।
नेपाल सरकारको घैटोमा घाम लाग्ने हो र नेपालको बिधुत्तको सहि सदुपयोग गर्ने हो भने, यो प्राबिधि भित्राउन ढिला गर्नु हुन्!
सारै राम्रो जानकारी दिनु भो धेरै धन्यवाद।
ल याे पाृडवेका निर्माण शुशुरु गराैं, हामि जनतालई पनि शेयरमा आकर्षण गराैं ।
यो हाम्रो नेपालमा नेताहरुको मुखमा झुण्डेको नारा छ नि,( 7:23 तर नगर्ने) सुखी नेपाली सम्बृद्ध नेपाल भन्ने, हो अब आँखा बन्द गरेरे नेपालमा लन्च गर्नुहोस अनि मात्र त्यो नाराले सर्थकता पाउनेछ।👍️
Sabai soch bichar gariyeko rahechha. Ramro technology chha. Nepal ma as soon as possible implementation ma gayo bhane dherai ramro hunthha :)
Nice...this should be taken seriously by the government also.
ekdam ramro project. our government need to focus on this project rather than ring road highway.
यो प्रबिधि मा जनस्तर बाट नै लगानि गर्नु पर्यो जति सकिन्छ त्यति नै लगानि गर्न पाउने ब्यबस्था गर्नु पर्यो मिनिमन १ लाख देखि जति पनि गर्न पाउने गरि
यो प्रविधिलाई लाई नेपाल को सबै ठाउँमा पुर्याउँनु पर्छ
Good luck hajur haru lai ..sampurna Nepali le yesto naya prabidhi ra bikash lyaunu hune lai support garnu parcha ..i hope they will get goverment support as well kinaki yo ta khas sarkar le garnu parne kaam ho .Euta funny kura yetro new technology ani arabau paisa ko kura cha tara sir le afno chair ko plastic chai hataunu bhako rahencha ..j hos jogauna jannu bha rahecha ..Nepali ho ni hami..😂😂😂
छिटो भन्दा छिटो ल्याऊन सम्बन्धित निकाय को ध्यान जावस
टेक्नोलोजी उपयोगी होला तर भ्रस्टाचारले चुर्लुम्म डुबेको हाम्रो मुलुकमा राजनीतिक भ्रष्टहरुकै कारण काममा भाँजो हाल्ने काम गर्दछन।
आशा छ त्यस्तो नहोस्, आवश्यक परेको खन्डमा आम सर्वसाधारणले पनि यसमा धेरै थोरै लगानी गर्न पाइयोस्,ताकी लाखौं लगानीकर्ताहरुलाइ पनि त्यस्को दोहोरो फाइदा होस।
Good 👍 technology 🎉
Let's hope best and wish good luck...
टेकपानाको प्रस्तोतालाई सुझाब "गफ नभन्नु होला, कुरा भन्नू होला" ।
In my view this technology is very important and useful in county like Nepal due to its geographical structure. This technology will bring up comfortable to people in their daily transportation and create a new experience in traveling system
lets connect nepal with podway .
लु चाँडै गरुम है....👍️👍️👍️
चाँडाे भन्दा चाँडाे यस्ताे प्रविधि भित्र्याउनु पर्याे नेपालमा ।।।।
Looking forward to it.
Best of luck
Need to bring this technology in POKHARA for tourism . Pokhara ko surrounding bhari ghumna milni type garauna sake dherai ramro .
sai ho hami south asia ko first hunu parcha
goood luck !
Excellent idea for Nepal
Good luck
Video 6 बजे Upload गर्ने गर्नुहोस ।
Very good technology
यस्तो सामग्रीहरू तुइनलाई विस्तापित गर्न प्रयोग गर्दा राम्रो
Good luck
Yesko.lagi janne lai chhane matra sambhav chh
ramro kura lai fast garnu paryo! Chitwan dekhi kathmandu chittai hos🙏
Good news 🙏👍
भनेपछि अमेरिकाको technology नेपाल मा आएको छ राम्रै हो ।
American haina Belarus ko technology ho
नेपाल यसको लगानी कर्ता थुप्रै होला
Suitable for chief transportation ❤
एउटा रोड बनाउन सकेको छैन चोर नेता हरु ले अब यो त अर्को 50 साल पछि होला
Ma chai yasko share kinna tayar❤❤❤
Ma pani
Deshama yesko sato utpadan mukhi udhyog nepalko lagi ramro hunchha.
Kathmandu ma as an ambulance start garera hernu parxa. Ani bistarai public trasportation convert hunu parxa.
Good news ❤❤❤❤❤
Nepal jasto desh ma yo technology ekdamai reliable xa yeslai chado vanda chado develop garnuparxa
❤❤❤❤❤❤❤God luck🎉🎉🎉🎉🎉🎉🎉
wilcom to Kathamandu oll Nepal 🌹🌹🌹
Chhito Vanda chhito Nepal sarkar le niti banayera podway ko lagi anumati diyos hamrai palama chadna paeyos suvakamana.🙏
Nepalgunj to koholpur Pani garnu na sir❤️🇳🇵
Damii ho Jai gorkha Jai Nepal Ama 🇳🇵🇳🇵✊🙏 so yas ma pani Indian le banaunu didaina kinki Nepal bikash vako hernu sakdaina
While listining this project is seems very intresting but in action probleam beceause government mechinary makes entrepreneurs hasselings. Fast track road is example . Wish may your project translate into action as soon as possible .
K bolya eh. Thukka kani kani kina english bolnu. Aaudaina bhane, hamle Nepali bujchau.
How it will perform in storm or strong winds?
good
Nepal काे बिजुली, नपाल मैं उपयोग कमाई
Nepal ko every part yo bata connect garna sake villages bata production easily feasible huna sakthyo ki
Good
हूनत अहिलेसम्म कुनै छेत्रमा लगानी गरेको छैन नेपालमा तरपानि किनहोकिन यदि मसंग प्रसस्तै रकम भएपनि नेपालमा लगानी गर्दैनथेहोला भन्ने लाग्छ। किनकि नेपालको मान्छे जस्लाई देखे पनी ठगिनै होकी जस्तो लाग्छ। बिश्वास भन्न्ने पटक्कै लाग्दैन।
Kulman ji sanga pani interview linu paryo yo bishai ma
Pod bhanya bitikai khatam huncha transit ma. We need mass transit
काठमाडौँ पोखरा भयो भने अझ राम्रो तर नेपालका दलाल तन्त्र नहटे सम्म केहि हुनेवला छैन
Dada NAMASKAR
hope will arrive by end of 21st century.........jpt banai dine
Japan ma jasatai road ko maathee gudhane rell chahi gudhana sakinxa mahodhaya please chhito nai chalu ma launu paaro🎉🎉🎉
Ktm ko ring road mathi Pod Way banauda pani traffic dherai control hunthyo ki !
Station ko solution chai k ho ta Hajur.
तपइको मिनी रेलले १३ हजारको उर्जा खपत गर्ने रहेछ सय टन सय किलोमिटरमा। मतलब धेरै उर्जा खपत 😀।
तर ट्रकले ८ हजारको डिजेलले सय टन सय किलोमिटर ओसार्छ।
Banauna ko lagi Per km ma kati kharcha lagxa??
@balen dai le ramrari bujanu parxa ani support garnu parxa
sasto Guff dherai bhayo .. Nepal ma ahile banne wala chaina .. kasle dine capital, kasle dine jagga ??
Nepal ma aba sidhai maglev banxa xasto xa 2100 A.D tira.
Balen yani(birbal)great brand man🇳🇵🙏
Yo manxe pani unity le jastai mitho ra thulo sapana dekhayer nepali sang paisa lutna aako jasto lagyo bolda pani confidence navako jasto lagdai xa jab samma bandian nepali haru le kasaile paisa nahalnu hola hai
हावा मुजि 😡😡,
पहिला रेल त नेपाल मा बनाउन सकेको छैन , मुजि हावा कुरा गछेस ।
नेपाल कै बाषिक बजेट जम्मा-14billion$ मात्र छ
यति थोरै बजेट बाट यति महङगो चिज नबनाकै राम्रो,
yo private le banaune vaneko xata kina sarkar le banaunu paro hait
सर टेबलमा बसेर धेरै न 1:26 खोक्नुस् न। यो चार पाँच माइलको प्रोजेक्टलाई तपाईँले सयौँ माइलको कुरामा ल्याउनुभयो। फिजिबल त छ तर नेपालको कन्टेक्स्टमा यो प्रोजेक्टलाई १० वर्षमा कम्पिलिट गर्न सक्नुहुन्छ त?
5:31 पादेको हो कि के हो😂
काैडी ना साैडी बजार बजार दाैडी भनेको यहि हाे । आईडिया त सबै सित हुन्छ तर $ पो हुदैन त
सामानहरु कति भारी बोक्नसक्छ?
Traffic be like aboo moile chit khatnu paudaina 😂😂😂
Sudur pashchim tira lanu paryo bikash bhaisakeko sahar haru ma bhanda panj
Ukaalo chadhxa ki naai,? Cable car jasto
Nepal ko lagi yedamai suhawudo technology raixa . Tara yo lagu huna Balen, Harka jasto P.M Nepal le paunu parxa aile ko Yinai Nalayek Ba, Daju ani wuthhulputhhul wala hunjel samvab xaina. Yo technology ko mukhya badhak nai yiniharu hunexan. Tesaile 84 ma janta jagaruk huna jaruri xa.
Sambhav chha Nepal ma palm jumeraha ma chha ta
कतिको भारी बोक्न सक्छ यो रेलले?
नमस्कार सर
Jamin ma gudne 7wata dabba ko train chalauna sakeko chhaina sky train ko kura garcha
Yo boldai garni ko panatiko palama pani aaudaina hola Nepal ma.
Hetauda- Kathmandu cable car thiyo.
Tyeslai dhwasta parera,
Sadak ma jor diye,
Kinaki sadakma commission cha.
Nepal ka dadakada ma funacular bus and train ko samvabna kati xa.yes bare nepal sarkar kina bewasta garxa.
Kati barsh lagne ho 🤔 road haru ta gatilo chaina ,roads ,airports ramro banaye hun chh .fm bhagshu Himachal Pradesh .Ind.
Skyway
Nepal ma trial garna ako hola😊
La thik xa yo rail ma baseyra Kathmandu ko khaldo gannu parxa. 😂