सिकाउने तरिका सबै भन्दा सरल र सहज छ । म हङकङ वासी नेपाली हुँ । मलाई नेपाली लोक वद्यवादनहरु मन पर्छ र तपाईको यो Nepalese Music Aducational Lesson Video को माध्यमले सिक्न सजिलो भएको छ । म सहृदय धन्यवाद दिन चाहान्छु र यस्ता video हरु निरन्तर आई रहुन भन्ने शुभेच्छा राख्दै तपाईको उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछु ।
एकदमै खुशी लाग्यो ,मेराे मेहनत काे कदर भएको महसुस भयाे।धन्यवाद तपाईंलाई पनि।अरूपनि मैले यस्तै थुप्रै भिडियाेहरू हालेको छु हेरेर कस्तो छ प्रतिक्रिया दिनुहाेला र share गरेर अरूलाई पनि सिक्ने अवसर दिनुहाेला।
Thank you Udaya ji. I've been watching your video from Canada and it really is very helpful. Your teaching is detailed and I enjoy it. Could you do a maadal video on "katar katar ma " by Ram Thapa

धेरै राम्रो, र सरल शिक्षण गुरु जी। धेरै अहोभाव। कुनैदिन भेट्ने ईच्छा छ।
धेरै राम्रो छ सर
धन्यवाद
Dherai dami xa hjur
Thanks 🙏🙏
very good
❤️❤️❤️
Nice 😊🎉
Good job mama
Namaste Daju hajur la yatii sajilo sanga sikaunu vakoxa mtw nirantara Aavaas gari rakhako xu hajurlaii thank you daju❤❤
wao good information sir
😮😮😮😮oh🎉😊
😮😮😮😮😮😮😮😮😮oh🎉🎉🎉😊
Thank you nani,
सरल र बिस्तारै सिकाउनु होस सर
नेवारी गितमा पनि सिकाउनु होला
तरेली मा पनि सिकाउनुन ल
tabéla bajaunè tarika pani sikài dinun Guŕù
Sir hamleni hajurko kalakendra ma sikna sakina
Galbandi lisiyo ma video banayara halnuna sir
मादल उल्टो लिएर बुझ्न गार्हो भयो सर
Thank you Udaya ji. I've been watching your video from Canada and it really is very helpful. Your teaching is detailed and I enjoy it. Could you do a maadal video on "katar katar ma " by Ram Thapa
Malai yekdai madal bajau ne rahar xa
घिन पचि ते पनि दाइने पटि बाजुने बानी पर्यो तेसो गर्दा मिल्छ कि मिल्दैन सर
khali taal ho sir
Sir look geet chagunarayan than banana sikaununa
Sir yo Taal ma bhako lok dohori song ..plz any
Sir Namaste
Harmonium ma Nepali Lok geet “ dali palayo Tara maya palaina, yeti Ta tolaina dhannai bolaina’ paau na please
Ak ak care ra dekha po tha hunchha ni hanur
sir यो samala tal nai ho र kripa या bhanu होस् l I'M learning
Tal katne Bol comment ma lekhdinu na pls