ज्ञानेन्द्र शाहीको खुलासा: रवि ठग होइनन् निर्दोष, बालेनले बचाउँछन्, ओली-प्रचण्डलाई सिध्याउँछु
HTML-код
- Опубликовано: 20 сен 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Gyanendra Shahi
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#gyanendrashahi #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
यो जोक्करलाइ ,ज्ञानेन्द्र शाही जिले ठिक्क पार्छ के!
ज्ञानेन्द्र शाहि आको बेला मात्र यो सो हेर्ने म मात्र हैन होला
Ma pani ho 😂😂😂
Hjr ma pani ho
Me also
Sem
जय देश जय माननीय ज्ञानेन्द्र शाही ज्यू यो ऋषी धमलालाई ठीक पार्नु भयो
ऋषि धमला लाई त लगाउने भनेको मात्र ज्ञानेन्द्र शाही
यो एकोहोरो बक बकेलाइ एसरी नै ठिक पानुँपछँ । kip it up ज्ञानेन्द्र जी ।
ज्ञानेन्द्र शाही जीको कुरा ठीक हो साथीहरु ❤
मलाई कङ्ग्रेस छोडेको मा पछुतो छैन // जय देश जय नरेश ❣️
Murti chor mandale ko ma lagis tapare muji pani chatwaaa
ऋषि जी अव यो व्यवस्था फाल्न सहयोग गर्नुहोस् नेपाली जनताले आशिष दिन्छन
धमला लाई ठिक त ज्ञानेन्द्र जि ले पार्छ्न ।धमला मान्छे फेला नपरेर हो
सिधा कुरा गर्ने ब्यक्ति ज्ञानेन्द्र शाही
मानिने ज्ञानेन्द्र शाहीजीले
यस्ता पत्रकारलाई ठिक पर्न जानेछ
धमलाको मुख बन्द गर्ने काम कि शाहिले गर्छन कि सुमन प्याकुरेल
शेरे बा केपी बा 24 खर्ब 72 अर्ब ऋण छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ।
अब ८४ मा बालेन् ज्ञानेन्द्र रवि एक हुनै पर्छ भन्ने जति यता है👋❤️
Rabi le jail ko hawa khaisakxa hola xitai, ani Balen le Rabi sanga mildaina lekhera rakhe hunchha brother.
देश र जनताको आशा र भरोसा दुई युग पुरुष ! पहिलो मेयर बालेन्द्र शाह ज्यु र दोस्रो माननीय ज्ञानेन्द्र शाही ज्यु
मेरो मनको कुरा भन्नु भयो
नया शक्ति हरु मिल्नु पर्छ नत्र एक्लै एक्लै यी बुढा गोरु हरु को रौं पनि हल्लाउन सकिदैन।
ज्ञानेद्र साही ले हो यो धमला लाई ठिक पार्ने यो काजु काङ्ग्रेस एमाले को झोले हो कसरी पत्रकार भयो जय रबि जि जय घण्टी 🔔🔔🔔
Gyanendra sahi always
राजा आउ देश बचाउ ज्ञानेन्द्र शाही जिन्दावाद
J hos aru neta vanda ta sida bolxan gyanendra shahi ji lea ❤❤❤
Great job zanendra shahi brother ❤good luck 🍀
यिनी शाहिले पहिला खुब बिरोध गर्यो तर अहिले सत्य बोल्दैछ्न।
यस्ता डकुमेन्ट यो 8 कलास फेललाइ देखाएर के बुझुस? आज चै ऋषि लाई काबुमा ल्याए है ग्यानेन्द्र साहिले।बुरुक बुरुक गर्थ्यो ऋषि तर आज बहुत सोलो मोटन मा छ।।।😮😮😮😮😮
प्रत्येक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिन्छ नभए कसैले यो देश बनाउन सक्दैन ।
Balen jindabaad❤
मलाइ मन प्रने बेक्ती हो ज्ञानेन्द्र साही जय नेपाल
के प्रश्न सोधेको रबि दोषि कि निर्दोष रे ,त्यो छुट्याउने नियम कानुन ,अदालतले हो छुट्टाउने
ज्ञानेन्द्र शाही आफ्नो अडान नछोड्नु । जनाता बिस्तारै यो अवश्था र व्याबश्था परिवर्तनको पछ्मा छ्न ।
ज्ञानेन्द्र शाही राप्रपा जिन्दावाद,राजतन्त्र जिन्दावाद,गणतन्त्र धोका हो।
ज्ञानेन्द्र शाही र बालेन एक भएर जानुपर्छ ।
शाहिले सत्य तर्क गरे है! जे गर्छ युवा शक्तिले गर्छ्।
Gyanedra ji solute ❤❤❤❤
सत्य तितो यथार्थ बोल्छ तर लागू हुन्न
Gynendra shahi jindabad
यो रन्डि को छोरो धमला अरु कसैको नाम लिदैन रबि ले यस्को बुडि चिकेको थ्यो कि क्या हो
40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!! काजुलाई गु खुवाउनु पर्छ
😁😂
सच्चा देश भक्त नेता भनेको ग्यानेन्द्र साही मात्रै हुन अब देश बनाउन बालेन ग्यानेन्द्र साही जस्ता नेता लाई यो देश को प्रधानमन्त्री बनाउनु पर्छ
देशभक्त , नेपाल आमाका सच्चा सपूत तथा निडर माननीय ज्ञानेन्द्र शाहि ज्यु लाई यी पित पत्रकार ऋषि धमलाले प्रश्न गर्नै जानेनन....तर खत्रा जवाफ दिनु भयो माननीय ज्ञानेन्द्र शाही ज्यु🙏🙏🙏🙏🙏
Jaya Gyanendra
Rishi lai chuppa lagaune ekmatra great person gyanendra shahi❤
Right Gyanendra Sahi
Gyanendra sir jindabat
Sahi kuro❤
देशलाई आब सरकारमा सहभागी सबै युवा नेता चाहिएको छ
ग्यनेन्द्र शाही जिन्दाबाद❣️❣️❣️❤️
धेरै मजा आयो ज्ञानेन्द्र शाही संगको बहस।
ठिक भन्नू भयो ग्यानेन्द्र शाही ज्यु
रवि, ज्ञानेन्द्र,रवि मिल्नु पर्छ
ज्ञानेन्द्र साहि भन्नू भयो
ऋषि लाई तह लगाउने भनेको ज्ञानेन्द्र शाहीले मात्र हो
जय नेपाल माः ज्ञानेन्द्र साही जिन्दावाद❤❤
ज्ञानेन्द्र जिनदाबाद😊
नेपालका जनताले खोजेको रोजेको ज्ञानेन्द्र शाही
Je ho kaju lai thik launu paro
ग्यानेन्द्र साही रबि बालेन हर्क गोपि सबै एक हुनु पर्छ गूड् 💪💪💪💪😍😍😍
ज्ञानेन्द्र साहिले मात्र ठिक पर्छ रिसि जोकर लाई ।❤
रबी ज्ञानेन्द्र साही एक हुनुहोस
Gyanendra shahi ko jattiko soch hunu ho bhane desh banthyo
ज्ञानेन्द्र शाही देशको भबिस्य हो।
एक मात्र निडर लिडर भएर जन्मेको नेपाल आमाको सच्चा सपूत ज्ञानेन्द्र शाही ,,,,,,,,!
105% right you gyanendra Sahi ji 👍💐🇳🇵🇳🇵🇳🇵
Gyanendra Sahi ji jindabad 👍💪💪💪🇳🇵🇳🇵🇳🇵
सहिकुरा नेता जिई
कति पछि लाग्छौ लाग धमला
पर्छौ ज्ञानेन्द्र कै फेलामा
यक मात्रै हो जिउँदो सामसद हुन यो कहिले नभुल्न्नु
our leader gyanendra shahi❤
देश को नेता भनेको ज्ञानेन्द्र शाही जस्तो दाग नलागेको निडर हुनुपर्छ ... भबिस्यको प्रधान मन्त्री पक्का
देश भक्त माननिय ❤❤❤❤❤
सहि सुझाव दिनु भो काजु लाई धन्यवाद माननिय ज्यू
यस्ता फाउराले फ्याउ फ्याउ मात्र गर्ने हो ।
रमाईलो
राजनीतिक मा केहि बुझिदैन के कति बेला रग बदलि गरछन बेसिया भन्धा पनि खराब देखिन्छ नेताहरुु
100% good chha gyanendra sir ko answer & question 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मूर्ख सङ्ग मूर्खको भेटघाट कुराकानी .... हेर्नेलाई रमाइलो
दुर्गा प्रसाईं जिन्दावाद
ग्यानेन्द्र को गुहु खा गणतन्त्रको दास हरु
❤️❤️❤️🙏🙏🙏🙏
धमलालाई कार्यक्रममा तह लगाउने नै ज्ञानेन्द्र शाहीले हाे ।े
Great leader ❤❤❤❤❤❤go ahead ❤❤❤❤
सहि तर्क दिएर याे जाेक्कर धमलालाई ठिक पार्ने भनेकाे ज्ञानेन्द्र शाही मात्र हाे । प्रश्न गरेकाे तरिकाबाट हुन्छ पत्रकारको स्तर । धमला जि टिकाराम यात्री, भूषण दहाल र जगदिश खरेलबाट सिक्नुस ।
Great Mr.Gyanendra👍👍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ऋषि धमला ग्यानेन्द्र साही संग तिम्रो प्रश्न गर्ने ल्यागत छैन
रबीको खेदो खन्ने को को हो कुन कुन मीडीया हो भन्ने जन जन लाई थाहा छ पानी माथीको वभानो नबन्दा हुन्छ 84 मा थाहा हुन्छ!
19-20 minutes.. what a punch 👊👊, gyan bro damm vako neta ho 💪💪
फेरि रविको सपोर्ट पहिला प्रचण्डको छोरा भन्ने अहिले किन सपोर्ट
Saii ho
Gyanendra shahi le je bolx Sahi r tathya ma teker bolx . I totally support you ❤❤❤❤❤❤❤
Gyanandra sha is the best leader of Nepal ❤❤❤❤❤❤❤
Sahi kura garnu vayo ❤❤saile
गजबको तर्क ❤
काजु खाने फटाह धमला
Excellent news
अब चिकित्सक शिक्षा बिगार्नुमा बेवास्ता होइन मान्छेको नियत हो ! अब यस्ताको पर्दफास गर्न पाउछ ठोक्नु न !🤔
Gyanendra shahi is hero
❤❤❤❤❤❤❤❤
कर्णालीको बजेडको लागी बोल्ने माननीय ज्ञानेन्द्र शाही मत्र हुनुहुन्छ ऋीषी धमलाले कता हेरेको रहिछ
रवि लामछाने ज देखेर ऋषि धमला कति रिस गर्छ भन्ने कुरा बोलीबाट थाहा हुन्छ।😂😂😂😂
रबि लामिछाने धमलाको जार हो?
यो धमला जति बुरबक त कोहि छैन होला
यो काजू को खुसी कति दिन लाई होला 😃😂
ऋषी धमला को नर्न गर्ने जोकर धमला
Right gyanendra shahi juu jaya Ristya bad❤❤❤
ऋण दिन दुई गुणा रात चार गुणा बढेको छ, राेजगारी छैन, अब पनि याे बिकराल अबस्था देखेर बाउ ले मानेकाे पार्टी भन्दै अमुल्य भाेट नगर्नुस, बाकि भएकाे युवा शक्ति एक हाै, बिदेशी भूमिमा हुनु भएकाे ले भाेट परिवर्तन गर्न आग्रह गराैं 🇳🇵🇳🇵🇳🇵🇳🇵